Hats off to the great and renowned artist of Nepal. Cheers
@VV-vo6xm6 ай бұрын
यसता मानिस अझै पनि छन् र नेपालमा , कति naive, कसतो छलकपट नभएको यसता मानिस र यिनका धमॅले नै होला आझ सम्म यो देश रहेको । नमन छ यहालाई सर
@premgurung52286 ай бұрын
I love his everybits of simplicity in expressing his thoughts about his artist expeariences.
@anarbasnet14466 ай бұрын
सारै रमाईलो कुराकानी।
@diwakarchettri71286 ай бұрын
Ive always admired the humble, talented and extensively experienced Ashok Sir!!!
@lemgurung6 ай бұрын
युवराज जी ! म तपाईंको सबै भिडियो हेर्ने गर्छु । तर कोठाको lay out अलि आकर्षक देखिएन , अलि राम्रो आकर्षक देखिने गरि मिलाउनु होला । साथै त्यहाँ देखिनुहुने मित्रहरूको बसाई , हाउभाउ चियापसल , भट्टीतिर बसेजस्तो देखियो । यो कार्यक्रममा धेरै पात्रहरू देख्न पाइयो । अबको कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेललाई ल्याउनु होला । राज्यले हाम्रो देशमा यस्ता पात्रहरूलाई चिन्न सकेन सकेन । नेपाली मिडियाले पनि चिन्न नसकेजस्तो लागिरहेको छ । उहाँ कतै कुनै टेलिभिजन , अनि हुनेनहुने बिषयमा युट्युब भिडियो बनाउने युट्युबरहरूले पनि नभेटेजस्तो लाग्यो ।
@niranjanbasnyat97336 ай бұрын
Program ramro cha. Tyo CDO ko thiyo ?
@sundardhital49036 ай бұрын
🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐🥰🥰🥰
@sarjumanligal1176 ай бұрын
उहाँ अशोक दाईलाई पाल्पा पहिलो खुलेको सिनेमा हलमा फिल्मको पोस्टर रंगले लेखन चाहिएको रंग हल दिने रे उहाँले पेन्टिङ्ग गरिदिने कार्य पनि गर्नु भएको थियो। त्यतिबेला शो हल पल्पका वरिष्ठ समाजसेवी भयुमान लिगल ले राजा महेन्द्रबाट दुकृती पाई १६ एम एम पर्दामा राति मोहन कन्या स्कूलमा र पछि ३५ पर्दामा आफ्नु भवनमा २०२४ सालमा चल्दा पेन्टिङ गर्नु भएको थियो।
@WarHorse331006 ай бұрын
Signature Sir
@ravishrestha92316 ай бұрын
उनकाे किताब हमेशा मेराे टेबुलमा हुन्छ। उहाँलाई प्रस्तुत गरेकोमा धन्यवाद