No video

'एनआरएनमा राजनीति घुस्यो, म दुखी छु' ।। JIBA LAMICHHANE ।। Deshsanchar Chautari EP - 50

  Рет қаралды 11,967

Deshsanchar

Deshsanchar

Күн бұрын

एनआरएन अभियानका एक सूत्रधार, व्यवसायी तथा साहित्यकार जीवा लामिछानेले आफ्नो रसिया यात्रा, व्यवासियक जीवन र संघर्षका अनेकौँ आयामबारे विस्तृत कुराकानी गरेका छन्।
Guest : Jiba Lamichhane
Host : Sujana Ghimire
Camera: Prabhat Khanal / Bir Bahadur Tharu
Video : Prabhat Khanal
#jibalamichhane #NRN
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 18
@udayshiwakoti4526
@udayshiwakoti4526 2 ай бұрын
जिबा दाईको ब्यबहार सार्है राम्रो लाग्यो ,त्यो पनि पहिलो भेटमै। उहाको जर्मनीमा रहेको चमेना गृहमा हामीले संगै नास्ता गरेथ्यौ। उहाँले पहिलो भेटको आतिथ्यता तथा आत्मियताले लाग्थ्यो की धेरै अगी देखी नै चिनजान छ। हामी जस्ताका लागी त ब्यस्तताका बाबजुद कुनै संकोच नै नगरी समय निकाल्नु भयो । ❤ खोट,दम्ब र अहङ्कार त अबस्य सबैमा हुन्छ तर उहा यती सफल ब्यक्ती भैकन पनि मेरोमा भन्दा त धेरै कम छ। सालिनताको पाठ उहाबाट हाप्दादिन अगी मैले गज्जबले सिके।😊 😅😅
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 2 ай бұрын
सुन्दर बिचार,,, जय जय होस् हजुर।
@sunil24538
@sunil24538 2 ай бұрын
NRN म राजनीति घुसाउने जिबा र उपेन्द्र महतो हुन।यिनिहरु बिगत १५ बर्षदेखि नेपालमा ब्यवसाय गरेर बसेका छन तापनि आफुलाई NRN भन्छन् र NRN मा मिलेर हस्तछेप गरिरहन्छन।यी २ जनाको कारण राजनीति घुसेको हो।
@spinybabblercreation8720
@spinybabblercreation8720 2 ай бұрын
हो र सुनिल सर ! ? ! ? जिवा र उपेन्द्र हुन् र राजनिति घुसाउने ? खै , हजुरको कुरा पटक्कै बिश्वास लागेन । अन्यथा नमान्नुहोला ल सर !
@user-ll5bx2zx8d
@user-ll5bx2zx8d 8 күн бұрын
Nice podcast 🙏🇳🇵
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 2 ай бұрын
❤❤❤❤ Long live King Mahendra
@sundardhital4903
@sundardhital4903 2 ай бұрын
जीवनका ४ सत्यहरु : १. मानिसहरूलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन् !! . २. मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन !! . ३. जसलाई तिमि ज्यादा माया गर्छौ उसैले तिमिलाई ज्यदा पीडा दिन्छ !! . ४. सत्य सरल छ तर मानिसहरू यसलाई जटिल बनाइदिन्छन् !!
@priyalamichhane1204
@priyalamichhane1204 2 ай бұрын
नाम सुनेको वहाँको कार्यक्रम को विषयमा मा निकै सुनेक तर प्रतक्ष देखेको थिएन देवघाट क्षेत्रमा जेष्ठ नागरिक को अभ्यास स्थलमा वहाँको राम्रो भूमिका रहेको भन्ने सुनियो र उक्त स्थलको भवन निर्माणको लागि केही आर्थिक सहयोग पनि गर्ने मौका पाईयो। आज संवाद सुन्ने अवसर मिल्यो धन्यावाद देश सञ्चार परिवार🙏🎤
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 2 ай бұрын
यसैले पो रछ , विदेशीका दलालहरु को निशाना मा सधैं राजा महेन्द्र नै पर्ने ।
@PradeepNeupane-nr9fk
@PradeepNeupane-nr9fk 2 ай бұрын
Malai vetna man xa feri Jiva sir lai. Hernu vayo vaney malai reply garnus la. 😊
@paaccorporationltd9347
@paaccorporationltd9347 2 ай бұрын
एनआरएनए डुबाउने ठग , डाँका यिनै जिबा र उपेन्द्र हो
@aryal3081
@aryal3081 2 ай бұрын
द्रस्टा , अनुभव र अद्यन भएका पात्र हुन जिवा लामिछाने ।
@philharmonic15
@philharmonic15 2 ай бұрын
JIBA LAMICHHANE लाइ छोडेर अरु सबै कान्तिपुरे को दलाली हरु हेर्नै मन लाग्दैन भन्या आज भोलि त
@right2liveworld478
@right2liveworld478 2 ай бұрын
I think he cannot go to Russia again 😂😂😂😂
@Aaaleb
@Aaaleb 2 ай бұрын
Yo Dala ko pani kuru sunneya hora
@nostalgic77
@nostalgic77 2 ай бұрын
49:25 ko hun yi? Patrakar nai ho? Boli sunda ta…tyo suruma bolne chasma wala baini bata timle dherai sikna sakchau buini. Uni sanga tuition pada.
@gyanendrarai8709
@gyanendrarai8709 2 ай бұрын
नेपालीले अंग्रेज़ी मिलाएर बोल्नुपर्ने किनहोला ?
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 9 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 22 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 54 МЛН
Pakistan Regional Security and Terrorism, talk by Pervez Musharraf
1:04:33
Washington College
Рет қаралды 69 М.
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 9 МЛН