आउती सरको कुरामा दम छ। संस्कृत श्रम भूगोल प्रकृति सग प्रत्यक्ष जोडिएको हुन्छ।
@बाहुनवादबिरोधि4 жыл бұрын
Sahamat
@Kpadam19913 жыл бұрын
आहुती ज्यु को दमदार प्रस्तुती । जरो किलो युवा चाहिँ पुर्वग्रह भएर राजनिती प्रहार गर्यो तर देश मा तेहि सस्कार ले दमन गरेको चाहिँ एक शब्द नि बोल्दैन।
@VedicKausik5 жыл бұрын
जब सम्म दुइ कक्षामा पढ्ने शिसुलाई “gentle man” को चित्र सेतो सर्ट, कालो पेन्ट र टाई लगाएको बिदेसीको ठाउमा गौतम बुद्ध वा भानुभक्त वा बेदब्यास जस्ता महापुरुषहरुको चित्र पढइदैन, तबसम्म सांस्कृतिक उत्थानको कुरै नगरे पनि हुन्छ।
@nurbahadur26965 жыл бұрын
क्या बात आहुति जी।
@rajivbachhar26915 жыл бұрын
गज्जब । हाम्रो संस्कृति नै वैज्ञानिकतायुक्त रहेको छ भन्ने जान्न पाउदा नेपाली संस्कृति प्रती सम्पुर्ण नेपालीले गर्व गर्नुपर्छ। awesome #sushilgautam
@vhoo-15 жыл бұрын
सहि कुरो हो ।
@सिएमसावादेन Жыл бұрын
अग्रगामी वैज्ञानिक सिद्धान्त भएका महान नेता, आहुति सर प्रति स्यालुट छ।❤❤❤❤❤❤❤❤❤❤
@sanjaychaudhary85165 жыл бұрын
निकै सार्थक र समसामयिक बहस । संस्कृति समानता, न्याय, सहअस्तित्व, अविभेद र सम्मानमा आधारित हुनु जरुरी छ । संस्कृतिले एक अर्काकाे अस्तित्व, सम्मान र सहभागितालाइ स्विकार्ने न्याय, आपसी मेलमिलाप र सहयाेग संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्दछ । नेपाल आफैमा बहुजाति, बहुभाषि, बहुसंस्कृतियुक्त मुलुक हाे । यसलाइ स्विकार्न र सम्मान गर्न नसक्नु नै संस्कृति सम्बन्धि आजकाे प्रमुख समस्या हाे । आफुले अवलम्बन गर्दै आएकाे संस्कृति सबै ठीक, अरुकाे सबै वेठीक भन्ने मानसिकता रहुन्जेल यस्ता बहस (गफ)काे अर्थ रहन्न ।
@vhoo-15 жыл бұрын
शुसिल जि ले निकै राम्रो विचार प्रकट गर्नु भयो ।वैज्ञानिक तर्क । प्रष्ट बुझाई ।यस्ता युवाहरु नै हुन् देशलाई अत्यावश्यक परेको ।
@Surajp12173 жыл бұрын
आहुती जि को बहसमा ठिक छ उहाले भनेको कुरा एकदम सहि छ।
@manikumarlimbu78625 жыл бұрын
आहुतिको विश्लेषण सटिक र सहि छ ।
@roginwambule92685 жыл бұрын
आहुति जी को कुरा सन्धर्बिक छ.
@harisnepali484210 ай бұрын
आहुति समकालीन राजनीतिका गहना हुन ।यो कुरा दुष्ट वाहुनवादले स्वीकार गर्दैनन्।
@deepaktamang61022 ай бұрын
आहुती सर प्रती हार्दिक नमन्🙏
@anilachhami40594 жыл бұрын
आहुति सर को भनाइ मा सहमत
@rolpahospitalreugha63182 жыл бұрын
दमदार आहुति सर
@prakashchand675 жыл бұрын
Susheel ji ko kura ekdumai thik lagyo
@devendrashrestha1465 жыл бұрын
Khurapati tarka
@sbrai27125 жыл бұрын
आहुती जि को तर्क 100% ठिक लाग्यो!
@jfjfgxgxjchcjc17255 жыл бұрын
सुशील बाहेक यी सबै डलरे हुन जस्तो लाग्यो नेपालको सस्कृती लाई बेलायत, अमेरिका सङ्ग दाजेर नेपाली सस्कृतिको जगेर्ना हुन्छ हामी नेपालीको आफ्नै सस्कृती छ ,आफ्नै परम्परा छ , सुशील जस्तो रास्ट्र भक्त बिस्लेस्क ल्याउनु पर्यो निमेष सर ।
@rajivbachhar26915 жыл бұрын
सुशीलजीको मन्तव्य सराहनिय ।
@vhoo-15 жыл бұрын
प्रष्ट छ ।
@AbdulRazzaq-wt2vu Жыл бұрын
Aahuti Sir is such a great Living LEGEND. He is the Gem of our Society.
@subbasujan8233Ай бұрын
नेपालको महान बिश्लेशक आहुती सर
@samirmuktan13144 ай бұрын
आहुतीको विश्लेषण एकदम सहि हो।
@madansingh73123 жыл бұрын
सुशील गौतम को बिचार स्रहानिय छ
@Dr.RamesworMaharjan5 жыл бұрын
Great analysis done by analyst Mr. Aahati jee. Thanks
@prakeshmagar36695 жыл бұрын
यो अन्तरबार्ता मन पर्यो
@alizaliz43915 жыл бұрын
तर्कलाई हेर्ने हो भने आहुती सग सहमत हुन सकिन्छ
@RajuPoudel5 жыл бұрын
उमेरमा सानाे बुझाइमा जेठाे । सुशिलजीकाे तर्क सबैभन्दा राम्राे लाग्याे।
@devendrashrestha1465 жыл бұрын
Khurapati
@Kpadam19913 жыл бұрын
नातावाद 😂😂😂
@Mukeshmangol-ww8vq5 ай бұрын
😂😂😂
@Mukeshmangol-ww8vq Жыл бұрын
आहुति great leader ❤
@Jagat20242 жыл бұрын
आहुति जी बिश्लेषण राम्रो छ
@lilbdrbk19605 ай бұрын
आहुती सरको बिचारमा दम छ।
@Rajababa44410 ай бұрын
आहुती सरको नेपाल निर्माणको बहसमा पूर्णत वैज्ञानिकता छ र हामी हाम्रो समाज र देशको विकास हामी आफै गर्ने हो हाम्रो संस्कृति अन्य जो कोई माथी जबरजस्ती वा व्यापारिक लोभ नाफा र घाटा देखाएर उत्प्रेरित गर्नु सामन्तवाद नै हो । त्यो अमेरिकाले गरोस् वा चीन वा रुस वा भारत वा नेपालले नै गरोस् ।
@kamalshenchury92692 жыл бұрын
सवै वक्ताहरु मध्ये यो जरोकिलो भन्ने झोलेको तर्क चाहिँ पुर्वाग्रहि लाग्यो
@t.kxee-tre53644 жыл бұрын
माक्सबादी चिन्तनले ग्रसित भएको भौतिकबादी आहुतिले जहिलेपनि मान्छेलाई भ्रमित बनाउने खालका गन्जागोल कुरा मात्र गर्छ!जो कसैको हितमा हुँदैन!तर सुशिल गौतम जि ले राख्नुभएको तर्क र बिचार एकदम सहि छ!👍👍
@t.kxee-tre53644 жыл бұрын
@Sanjay Chamling Kirati उग्र नष्लिय चिन्तनले ग्रसित भएर हैन!उग्र जातिबादी चिन्तनले ग्रसित भएर हैन!सच्चा देशभक्त नेपालि चिन्तन बोकि सोच्ने गर!अनि थाहा हुन्छ!कि कुन बुद्धिजिबि नेपाल र नेपालि जातिको हितका निम्ति बोल्दै छ!र कुन बुद्धिजिवी मधुर शब्दहरू द्वारा गुलियो बिष पिलाउँदै छ!
@t.kxee-tre53644 жыл бұрын
@Sanjay Chamling Kirati सुरुमा यहाँ जातभातको कुरा कस्ले गर्यो?मैले कि तिमिले?अनि जातिबादी तिमि कि? बाहुन क्षेत्री?नेपालि बनेर सोच्ने गरौ!जातिबादी चिन्तनले पार लाउदैन हौ साथि!हामि सबै नेपालि जाति भनिसकेपछि कुरा सक्किहाल्यो नि!तिमि नाम थर खोज्दै किन हिडिरहेको?
@Kpadam19913 жыл бұрын
के तर्क गर्यो सामन्ती ले 🤣🤣🤣 माटोको घर बनाएर 5 सेन्टी तापक्रम दिने 🤣🤣 अहिले हेर्ने हो भने उस्कै घर सिमेन्ट र इटाको बनिएको छ।😊😊😊 काइतेहरु को देखाउने र चपाउने दात
@t.kxee-tre53643 жыл бұрын
@@Kpadam1991 साथि वास्तविकतालाई बुझेर मात्र कमेन्ट गर्ने गरौं!उत्तेजित भएर पुर्वाग्रही भएर कसैको पनि मुल्यांकन गर्नु ठिक हुँदैन!
@Kpadam19913 жыл бұрын
@@t.kxee-tre5364 ज्यु एक दम नजिक बाट चिनेको छु र केही महिना यश अभियान मा आबद्ध नि भएको छु म
@devendrashrestha1465 жыл бұрын
Aahuti is the best
@devendrashrestha1465 жыл бұрын
A
@Interstingweird2 ай бұрын
आहुती दाइ को दमदार प्रसतुती
@bindalamichhane5371 Жыл бұрын
आहुति जि को कुरा सान्दर्भिक छ
@Bijaybantawa-s8x3 ай бұрын
आहुति को भनाई राम्रो छ
@shrawanyadav5938 Жыл бұрын
Living legend Aahuti Ji❤❤
@Nepaliteachers Жыл бұрын
आहुतिको बिचार सहि छ
@tasilama55155 жыл бұрын
म त भन्छु यदि तपाईंको सोच मा परिवर्तन आउदैन भने तबसम्म यस्मा परिवर्तन आउदैन सरहरु र समृद्धि को लागि आफ्नो पहिचान आफ्नो मौलिक आफ्नो सांस्कृतिक भुलेर कसैले गर्न सकिदैन सक्ने भए किन पश्चिमे मुलुक ले बिर्सनु सकेन त के हामी नेपाली ले नै यो बिषय मा परिवर्तन गर्नुपर्ने हो र नबुझेको कुरा!!!
@anishpaudel65193 жыл бұрын
Thulo thulo building...bible..church herna aauni hoina tourist haru...nepal kai aafno dharma...chalan..ritiriwaaz herna aauni ho...tourism ra kheti kisani nepal ko aarthatantra ho...dharma ra sanskriti pane dherai important xa....desh aaghi badauni kura haru nai yehi hoo...yesailai birsera ta kasari aagadi badna sakxau ra...nepali le yo kura bujhna jaruri xa
@kehi_nilo2 жыл бұрын
आहुति sir🙏🏻🙏🏻 is like a legend gem of our society... The ocean of knowledge
@Jagat20242 жыл бұрын
अभियन्ता जी बिदेस पढ्न आफै जाने अनी बिदेसी संस्कृति को बिरोध गर्नुभएको छ ।के हो कुरा
@santorai7968 ай бұрын
Ahuti sir sahi satik xa tapaiko tarka❤❤❤❤❤❤❤
@GopalPun-u6r3 ай бұрын
Aahuti sir ko kura nepali janta ko lagi upuckta xa lagxa malai
@milansubba71352 жыл бұрын
आहुती बेस्ट ।
@bibashmahato4147 Жыл бұрын
Ahuti sir ❤
@rameshregmi17835 жыл бұрын
आहुती लाई कार्यक्रम मा बोलाउदा एक्लै बोलाउनु परो अरु डा साब हरु लाई अर्कै एपिसोड मा बोलाउनु पर्यो अनि मात्र कार्यक्रम उचाइ मा जान्छ
@KrishnakumuriSedai2 ай бұрын
Uwa Gautam ji ko kura ma sahamat.
@tarapulami18575 жыл бұрын
Aahutiko matma sahamat xu
@agamrai8764 Жыл бұрын
आहुतिको अगाडि सबै फिक्का।
@blueleagend814610 ай бұрын
आहुति सर महान विश्लेषक !!!
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti is very very great
@SlifeSify5 жыл бұрын
बहस सबै सहभागीको वजनदार छ। तर १. मौलिकतामाथी बहस गर्दा अंग्रेजी शब्दहरु हरेक वाक्यमा मीसाउनु भएन, बहसको मिठा हराउं छ। एऊटा पुरानो प्रसंग, मैले सानोमा पहिलो पटक नेपालको राजाको भाषण सुन्दा उनले अपठ्यारो संग नेपाली र प्रस्ठसंग अंग्रेजी बोलेको पाएको थिंएं र मलाई कताकता नरमाईलो लागेको थियो, त्यही समय देखी मलाई लागेको थियो की यिनीहरु घेरै टिक्ने छैनन। २. एक जना सहभागीले भने जस्तै '' बैचारिक पुनर्जागरणको आभीयान चलाउनु पर्यो'' बौदिक अभियानमा सफल भएमा वालुवा पेलेर तेल, चन्द्रमामा यान र हिमालयमा रेल पनि गुडाउन सकिन्छ। बैचारिक पुनर्जागरणको आभीयानले युवाहरुमा आशा (hope) र भरोशा जगाउन सक्छ। राष्ट्रीय ढुकुटी बाट वेरुजु रकमको खानतला गरी केही रकम निकासा गरायर बैचारिक पुनर्जागरणको आभीयानमा लगाउनु असल हुनेछ।
@bikashrai78053 жыл бұрын
Aahuti sir really important men for Nepali society.
@dalbirsunar946811 ай бұрын
आहुति सुरेन्द्र
@anntapanday877410 ай бұрын
Aahuti sir ko bichar scientific xa
@sirjanarasaili77413 жыл бұрын
aahuti sir ko analysis sahi xa
@DalBdr.B.K.Rasaily-oz4kx11 ай бұрын
के हो अनेकतामा एकता? गोविन्द टन्डन ज्यु?
@manikumarlimbu78624 жыл бұрын
आहुतिको अघि सबै सुन्ना भए
@khedub44914 жыл бұрын
अहुती ज्यु को सहि तर्क सरकारमा बस्ने नेपाली धर्म सस्कृती हिन्दु मात्रै बनाए
@coolboybishal9774 Жыл бұрын
आहुती दाइ 🙏🙏🙏
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti bishwo Bhakta dulaal is brilliant
@BalbirBk-b1u11 ай бұрын
अाहुति 👍️👍️👍️👍️👍️
@bipanaraee21934 жыл бұрын
Right आहूति
@durgab..78735 жыл бұрын
Aahuti👍
@bipinacharya18142 жыл бұрын
aru buda marihalxan....abako sashak sushil gautam ekdum babbal laagyo.....happy to see youths are there..i'm with sushil
@donglovelylama31922 жыл бұрын
बाध्यता भनु या रहर शिक्षा ले वा रोजगारदाताले अनेक बहानाले विभिन्न देश परदेश दौडधुप लस्कर छन् भने सोचौं यस्तो स्थितिमा नचाहे पनि बाहिरी संस्कार बिस्तारै नभित्रीएला भन्नसकिन्न शो रोकथाम ब्यवस्थापन का चुकी राको बेलैमा सचेत हुनसकेमा समग्र सबैमा भलाइ आन्तरिक संस्कृति संस्कार सुरक्षीत हुनेछ संगसगै राम्रो ध्यान ज्ञान अनि मनोवृत्तिमा सुन्दर दुरदर्शिता हुनुपर्नेछ
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti is great
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti bishwo Bhakta dulaal is brilliant person
@jiwannepali6459 Жыл бұрын
Aahuti ji ❤❤
@Info_animation_Np Жыл бұрын
यो ढाका टोपी लगाउने को हो बेकारको राष्ट्रियताको कुरा गर्ने स्वार्थको लागि जे पनि गर्ने । ढाका टोपी लाउने बेलायतमा पढ्न जाने ।
@nabinrai316 Жыл бұрын
Ahuti sir is great leader of npl
@pradiptamang2176 Жыл бұрын
आहुति 👍
@maruni3564 жыл бұрын
अाहुतीकाे तर्क र विचार सही छ।
@Mssmuk5 жыл бұрын
Well done Sushil Gautam!👏
@amitojha96492 жыл бұрын
Tait yuwa
@Mukeshmangol-ww8vq Жыл бұрын
😂😂😂😂
@arjunbishowkarma5743 жыл бұрын
Wowoow ❤ 👍👍❤❤
@barnatho83313 жыл бұрын
तपाईंको हरु सबै को पहिरन नै बिदेशी भयाे अहिले नै फुकलि हलौ। ती बोल्ने माइक सिस्टर सबै बिदेशी नै हो। अब सिदै जंगल जानुहोला।
@lungag20424 жыл бұрын
सुशील गौतमले पुर्वाग्राही भएर प्रस्तुत भएको देखिन्छ । नेपालि समाजको एतिहासिक knowledge नै छैन भने किन बहस गर्ने? सस्कृति (नेपाली) के उडेर आएको हो नेपालमा? सस्कृति निर्माणको ऐतिहासिक प्रकृया नेपालको सन्दर्भमा अध्ययन गर्नु होला !
@knowledgeshere45804 жыл бұрын
Kura buja na buje 10 patak suna. Unle samaj suru bhae dekhi nai hamile mandai aaeka r gardai aaeka r mandai aaeka bhasa, sanskriti haru nai hamra maulik sanskriti hun bhanna khojeka chan sushil le. Losar, Dasai, chatparv maulik hun tara valentine day mulik hoina
@bipinacharya18142 жыл бұрын
tesai janni huni badhi tme pani lunga g
@atitblog5271 Жыл бұрын
बेद नेपालको मौलिक हो ?
@ask67913 жыл бұрын
बैचारिक पुनर्जागरणको युग शुरु गरिनु पर्यो, हरेक बिषयमा प्रश्न उठाइनु पर्यो । This is bottomline. Agree with Aahuti.
@kamalshenchury92692 жыл бұрын
वाह... आहुती सरको बहस विस्लेसण 👏👏👏
@surajsharma97135 жыл бұрын
धेरै चिप्ला कुरा गरेर शब्दको जङ्गल भित्र मार्ग खोज्ने कोशिस नगरौ हाम्रो नेपाली पहिचान भनेको वैदिक वेद सास्त्र हो ।वेद र सनातन धर्मको रक्षा गर्दै वेद निर्देशित कर्म गर्नुनै नेपाली पहिचान हो।
@ShrubDaddy5 жыл бұрын
वेदको ज्ञान नै परम ज्ञान भएको मान्दा मान्दै यसलाई अलि फराकिलो बनाउनु पर्छ आजको समाजका लागि | नेपाल खस र किर सभ्यताको पहलमा संस्थापित गराइएका पाशुपत, गोरक्ष, तान्त्रिक, बौद्ध मार्ग (जुन एकआपसमा जोडिएर आउन पनि सकछन् र जसमा शिवशक्ति प्रमुख छन्) तथा मुन्दुम आदि रैथाने स्वधर्मको रक्षा गर्ने संसारको माता हो | यो कुरा नेपालीले नै नबुज्नु दुखको कुरा हो |
@tintinex5 жыл бұрын
timro jatiko lagi bed hola mero lagiu bed haina1
@Kpadam19913 жыл бұрын
अहिले सम्म वैदिक युग को कुनै पुरातात्त्विक प्रमाण मिलेको छैन।काइतेहरु मन परि बोल्छन
@NainaJaysukhtel3 ай бұрын
Auti Ji ❤❤❤❤❤❤❤❤❤❤
@khagendradhakal62414 жыл бұрын
"परसंस्कृतिको जगजगी कसरी रोक्ने?" भन्ने बिषयको कार्यक्रम प्रस्तोताको आफ्नै पहिरन कुन संस्कृतिको रहेछ? 😁😉
@ruhaneekhatri60893 жыл бұрын
बेठीक कसैलाई भन्न मिल्दैन तर आहुति जी ले जसरी मेहनत गरेर मार्क्सवाद पढ्नुभयो त्यसै गरेर वेद/गिता/उपनिषद पढ्न पर्ने देखिन्छ।साथै हरेक मानीस भित्र सुक्ष्म रूपले सामन्ती/भ्रष्टाचारी/व्यभिचारी मन लुकेर वसेको हुन्छ र त्यो मन जव उस्को सत्ता आउछ तव अप्रत्याशित रूपले प्रकट हुन थाल्छ।त्यसको उपचार अध्यात्म संग मात्र छ।तसर्थ अध्यात्म के हो?भन्ने विषयमा पनि उत्तिकै चासो दिनु आवश्यक छ।
@tintinex5 жыл бұрын
ekdam satik ahuti sir ko!
@chiranjibi12132 жыл бұрын
Aahuti sir
@TirthaTamang-us5jx Жыл бұрын
Yo like chai aahuti ko laagi
@bikasadhikari3254 жыл бұрын
susil gautamko sabai rateko kura matra ho,sabai ma eutai matra kura
@kamalkhawas7408 Жыл бұрын
Aahuti ji good
@tirthabahadurneupane69263 жыл бұрын
Worth watching.
@goofoff07265 жыл бұрын
Mero jatiya vasa ra Sanskriti "jabarjasti NAMATE" pare tatkalin sasakle, Abachai manparne "Aggragami Sanskriti" anusaran garincha rokkna koipani naaye huncha 👊🏽J thiklagcha tei anusaran garau 👌🏻
@MinGsohang19992 жыл бұрын
Great thought by aahuti sir
@Basant-kz3wr9 ай бұрын
आहुत जस्तो पो नेता
@RumaBishunge28 күн бұрын
Auhuti is great
@birsunar66884 жыл бұрын
कुरा विदेशी काे गर्ने सुशील । काम छैन । नेपालीको कुरा गर्ने हाे भने दलित, मधेसी, अादिवासी जनजाति काे कुरा नगरि हुन्न । दबाउने अनि परम्परागत सँस्कृति बचाअाै भन्ने ? न्यायमुलक सस्कृति खै ? शासक सस्कृति चाहिदैन दलित, अादिवासीलाई ।
@Arjunofficalchannel5 жыл бұрын
अबैग्यानिक कुरा गरेर काम छैन प्रेम मिति तोकेर प्रशाब गरिन्छ सबैको प्रेम सबैको एकै दिन आउँछ ताइन बेताइ कुरा यार इशाइ मत सग एउटा भ्याल्न्टाइन भन्ने पुरेतको एउटा दिन हो उक्त दिन सग हामी नेपालिको कुनै लेना दिन छैन नेपाली लाई जे देख्यो उहीँ देखासेखी यस्तै छ नेपालिको पारा आहुती र जरोकिलो ur good
@Jagat20242 жыл бұрын
सुरेश ढकाल सर बिचार् सहि लाग्यो
@saileshsen62524 жыл бұрын
Aahuti sir best
@janakkumarmijar32954 жыл бұрын
100%sahi lagyo Aahuti ji ko kuro
@milanniure4713 Жыл бұрын
आहुती को भनाई धेरै लाई मन परेको देखियो तर उनको बैग्यानिक समाजबादी दिस्टिकोण को अभियान मा कति जोडिनुहुन्छ कि एतिकै कमेन्ट मात्रै?😏