हरेक दिन को पर्खाइमा बस्ने गर्छु म । आहुती सर को समाज र बिश्वब्यापी मानव विरुद्धमा भएका कुरा लाई सहजै बिचार दिनुहुन्छ । सलाम छ ✊
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@maxmaxie13282 ай бұрын
मलाई त् पागल नै दाग्छ।
@GopalJBista2 ай бұрын
आहुति जिको समाज विश्लेषण विचित्र छ। धन्यवाद बौद्दिक व्यक्तित्वहरुलाई।
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@maxmaxie13282 ай бұрын
उत्तर कोरीया को प्रोपागाण्डा चलाउछ, आँङसिक सत्य चाई छ।
@RANJANBKRANJAN2 ай бұрын
लामो समयको पर्खाइपछि फेरि पनि वास्तविक दुई बौद्धिक सरज्यूहरूको सत्य संवाद हेर्ने अवसर पाएकोमा खुसी लाग्यो।🙏🙏...... डा. साब , आहुति सर र प्रचण्ड ज्यू गरी हजुरहरू तिन जनाको संवाद हेर्ने आशा व्यक्त गर्दछु।🇳🇵
@raikeera692 ай бұрын
धन्यवाद डा. के.सी. सर विश्लेषक आहुती जी ल्याउनु भएकोमा ! 🙏🙏
@taratara10112 ай бұрын
एक महान बौद्धिक व्यक्तित्व आहुतिको अर्थपूर्ण कुरा बुझ्न केपी शर्मा ओली र सेरेको पछि लागेर हिड्ने नेपालीहरूलाई गाह्रो छ।
@tapendranepali-kx6vv2 ай бұрын
आहुती एक दर्शन हो दर्शन लाई बुझेर बदल्ने श्रमजीवी जनताले हो!
@Mrbudejyojyo2 ай бұрын
आहुतीको big fan धन्यवाद Dr surendra kc .
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@Mr.Singh6553Ай бұрын
बौद्धिक ऐतिहासको ज्ञानकर्ता अग्रज आहुति सरलाई सम्मान ❤❤
@purnabishwokarma2 ай бұрын
धन्यवाद डा साव यो सन्देश मुलक बौल्दिक बहस सुन्न अबसर दिनुभएकोमा
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@BipinNepali-z4xАй бұрын
अहिले सम्म नेपालको उत्कृस्ट बौद्दिक ब्यक्त्तिव सलाम आहुती सर
@GMOnlineTVNepal2 ай бұрын
मैले सुरु देखि अन्तिम सम्म सिकिप नगरी हेरेwowow कति गहिरो विश्लेषण धेरै कुरा बुझ्ने मौका पाइयो म लाई त यो आजको कार्यक्रम 2 घण्टा जति को भए पनि हुन्थ्यो नी भयो🙏
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@ghanlimbu90632 ай бұрын
आज सम्मको सबै भन्दा उतक्रीष्ट अतिथी मेरो हेरैमा।
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@maxmaxie13282 ай бұрын
यस को काल्पनिक संसार ले केवल उत्तर कोरीया बन्छ
@ReshamNajar2 ай бұрын
आहा! सरल तरिकाले क्या गजबको विश्लेषण गर्नु भयो
@RajkumarBiswokarma-e8wАй бұрын
यो युगले जन्माएको एक अद्भुत बौद्धिक क्षमता भएका दार्शनिक आहुतिलाई हार्दिक नमन छ।🙏💎
@bishnudevkc6820Ай бұрын
अत्यन्तै राम्रो विश्लेषण,।
@GyanBahadur-h4s2 ай бұрын
अति उत्तम पाउन लेकमा धन्यवाद !
@cson55452 ай бұрын
आहुती लाई बुझ्न सक्ने चेत अलि कमैमा देखिन्छ ।
@ansoomraee41912 ай бұрын
20 karod bank ma aye chup hunxa.
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@haribansharanamagar67902 ай бұрын
@@ansoomraee4191ठुक्का चेतना।
@shekharthapa4842 ай бұрын
अकाट्य उत्कृष्ट ब्याख्या आहुति सरको 🙏
@yogenkarki16992 ай бұрын
बिपि कोईराला पछि नेपाली समाजको अन्तरबिरोध यदि कसैले बुझेको छ भने आहुतीले मात्र।
@Dhanbg20237 күн бұрын
विपिले बुझेर थिएना र बुझेर पनि दास प्रथा स्विकार्न पुँजीवादी दलाल सेवा गर्ने कँग्रेस एमाले अहिले माअौवादी ब्रहमानवादी चरित्र।
@right2liveworld4782 ай бұрын
Thank you very much Dr Surendra kc❤❤❤❤
@aakashbishunke72242 ай бұрын
आज पहिलो पल्ट डा. सुरेन्द्र के.सी पनि विद्यार्थी जस्तो पढेको पनि देख्न पाइयो । सबै जनता आहुतिको विचारमा सँलग्न हौ ।
@Dhanbg20237 күн бұрын
धन्यावाद डक्टर केसी सर अहुति जसतो भौतिक र बौध्दिक व्यक्ति ल्याउनु भयो।
@dbprakashАй бұрын
नेपाली संचार जगतकै उत्कृष्ट र उन्नत छलफल र बहस।
@sujittamang3478Ай бұрын
विचार र परिमाण आजको सामाजिकआर्थिक राजनीति परिवर्तन सग तालमेल हुननै सकिएन अहिले आधारभूत रुपमा भौतिक ब्यक्तिलाइ छुने कार्यक्रम सहितको विचार र ढ्रर्स्टिकोण आवस्यक छ
@durgasunar85392 ай бұрын
Ati ramro bichar x Dr. Sab Feri bolaunu hola tq
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@bikashbishwokarma9425Ай бұрын
ठीक लाग्यो। धन्यवाद छ। 🙏🙏
@krishnajeebanepali75212 ай бұрын
मनुवादी गफाडिहरुको झुन्डमा रमाउने प्रोफेसरलाई कसरी यस्ता प्रगतिशील सोचाइका मान्छेहरु बोलाउन मन परेछ।एकदम खुसी लाग्यो अरु भागमा पनि दोहोर्याउनुस।
@SandipThapa-g5f2 ай бұрын
hello sir, shall we talk
@sureshpuri-v4k2 ай бұрын
Character behavior and positive attitude is necessary, we are human being be positive my friend 🙏
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@yubarajkhanal20102 ай бұрын
तपाई अज्ञानी हुनाले थाहा नभएको हो।
@krishnajeebanepali75212 ай бұрын
@@yubarajkhanal2010 यहि त ठूलो बिडम्बना छ यहाँ ज्ञानि हुनकोलागी तथ्य र यथार्थलाई तिलान्जली दिएर मान्यता र ढोङ्गिपनलाइ अङ्गाल्न बाध्य हुनुहुन्छ तपाइहरु!!
@GBentertainmentnepalАй бұрын
हजुरको बिचार बुझ्न अझै 1हजार बर्ष लाग्छ धेरैलाई तर मेरो पुर्ण सहमत छु ।
@changgote34412 ай бұрын
आहुति फेरि आउनु पर्छ यो खण्डमा कुरा पुरा भएन❤
@GsNepal-p3e2 ай бұрын
आहुती नेपाली समाजको एक युग पुरुष हुन
@BipinNepali-z4xАй бұрын
साच्चिकै बौद्दिक त दलित जनजाती नै होनि अब हामी सबैले आहुती सर को योजनाको नेपाल हुनु पर्छ
@picnictillotama52 ай бұрын
One of the best n high intellectual man ahuti g dr Surendra kc le ahuti ko analysis dekhera sikdai chaaa. 😊
@mohansingjalimission_102 ай бұрын
राम्रो विश्लेषक आहुती जी सलाम ✊
@chetanathniraula164327 күн бұрын
आहुती जत्तिको बौद्धिक ब्यक्तित्व राजनीति बृतमा देखिएको छैन।तर हिजो भैरहेको कुरा र आज हुँदै गरेको बेथिति मात्रै ब्याख्या गर्नुहुन्छ जुन सवै जानकार छ नागरिक ।तपाईं त्यै कुराको व्याख्या मात्रै गर्दहुनुन्छ। अब हामीलाई चाहिएको कुरा यो हो भनेर बाटो देखाउनुस।आम नागरिक लाई बुझाउनुस।सङ्गठन हरु बनाउन मेहनत गर्नुस् ।नागरिक लाई आश्वस्त बनाउन सकियो भने तपाईंको नेतृत्व ले यो देशको रुपान्तरण सम्भब छ।
@PhatikrajSunar28 күн бұрын
अत्यन्तै महत्वपुर्ण सूक्ष्म अनि दुर्लभ चेतना भएको आहुतिलाई सहजै वा अहिले हाम्रो समाजमा स्थापित चेतनाले बुझ्न सक्ने मान्छेहरुपनि असाध्यै थोरै सङ्ख्यामा छन्।
@HaangChemjongАй бұрын
Dr. डम्बर चेम्जोङ लाइ पनि सुन्ने सारै मन छ मलाइ
@bihanibarshabhujel72152 ай бұрын
आहुति दाइ लाई फेरि ल्याउनु पर्यो सर
@chandrathapa6316Ай бұрын
Thank you.
@bhuwanbishwokarma30582 ай бұрын
एक पटक देश को नेतृत्व आहुतिले गर्नु पर्छ।
@tirthaadhikari9451Ай бұрын
सहि योग्यता अनुसारको कामको थालनी भएछ !
@Kshitij7862 ай бұрын
क्या गजब अन्तर्वार्ता।
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@Kshitij7862 ай бұрын
@@RajanRaj-po9xr आखाको नानी नै यस्तै छ- उज्यालो पर्ने बित्तिकै चाउरिदिन्छ।
@D.8088MagarSijapati2 ай бұрын
आहुति सर उत्कृष्ट विश्लेषक मध्यको पनि उत्कृष्ट विश्लेषक नेपाली समाजलाई राम्रो सँग बुझ्नु भाएको।मलाई उहाँका कुरा ठिक लाग्छ।
@devaraj51972 ай бұрын
आहुति , मैले सुनेको मध्ये एक बिद्ध्वान बौद्धिक ब्याक्तित्व , 🙏
@BipinNepali-z4xАй бұрын
अब को नेतृत्व आहुतिले गर्नु पर्छ त्यस्को लागि आहुती सर तयार हुनुहोस
@picnictillotama52 ай бұрын
So logical n so vast understanding. Ahuti g ❤❤❤alz respect ur knowledge
@JayaSunar-w8g2 ай бұрын
महान प्रगतिशील , साहित्यकार ,राजनैतीज्ञ क आहुती लाई सलाम छ
@olibalaramoli2 ай бұрын
आहुती ज्यूको विचार मननीय छ । आउँदा कार्यक्रममा प्रेम सञ्जेल ज्यूलाई पनि अतिथिको रूपमा बोलाउँदा कसो होला डाक्टर साब ?
@Plus-pg2fm2 ай бұрын
समाजवादकाे नाममा उत्पादन प्रणालीलाइ राज्यकरण गरी ठालुवाद पाेष्ने नियत भएकाे राज्य असफल भएकाे हाे,
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@sauravkathayat75062 ай бұрын
आहुति सरको बिश्लेषण एकदम सही लाग्यो।
@PremSolty2 ай бұрын
आहुती कमरेडलाई नियमित ल्याउनु पर्छ । डा साब
@thejourneyoflife24012 ай бұрын
Thank you dr.surendra sir....
@_economists_7772 ай бұрын
गौतम बुद्धलाई समेत अङ्कुश लगाउने एक महा मानव ! श्री-श्री-श्री कम्युनिष्ट भगवान आहुति 🙏. धेरै किताब पढेर झन झन निकृष्ट बन्दै गरेका मान्छे हुन यी 🙏
@setupandhey95152 ай бұрын
Aahuti is an Intelectual who interpreats the realitity in a logical way and awakens the soscial mass for its better future.
@sujitrai73882 ай бұрын
प्रधानमन्त्री हुनुपर्ने मान्छे हुन आहुती ❤
@maxmaxie13282 ай бұрын
उत्तर कोरिया बनाउछ यस ले
@prakashbhandari61662 ай бұрын
😂😂😂😂 prachandeko chelo ho vaihalxa ni el din
@PunMagar-i3rАй бұрын
Bane Kai ramro @@maxmaxie1328
@PhilosopherX-y7s9 күн бұрын
Swandarya sastriyeta ra bebar aalag hunchha jana yuddha pani yesta kura le suru bha ho 😂😂ahiley pani yehi chha
@sunarishor54172 ай бұрын
Outstanding think
@dilkhadka10942 ай бұрын
Wonderful conversation a true picture of Nepali society❤
@dilipsunar2672 ай бұрын
उस्तै उस्तै पाहुना ल्यायर समय बर्बाद गर्नु भन्दा फरक फरक बिसयमा उहाँ जस्तो सङ शृङ्खलाबद्ध बहस गर्दा उत्तम हुन्थ्यो
@Emily5412-d4n2 ай бұрын
Great ! Lovely🎉
@MadhukarChhinal2 ай бұрын
Amazing interview, Ahuti sir
@KailashrRai-hg2mj2 ай бұрын
फेरि आहुति सर लाई बोलाउनु पर्यो अझै आहुति सर को बिचार हरु सुन्न बुज्न इच्छा जाग्यो सारै चित्तबुझ्दो बिचार
@jebirai50512 ай бұрын
नमन!!
@SandipParyar-j7q12 күн бұрын
❤ good thinking' sar❤
@hellowtomorrow7604Ай бұрын
Ajjai ek dui episode subjective bahas jaruri chha Ahuti sanga Dr Saheb please do it. Aahuti yo Des ma dherai thau ma suninu parne byaktitio ho ❤
@arunpant-t1u2 ай бұрын
A b pant right version and right discussion
@abisheksurkheti2 ай бұрын
❤Thnaks dr sayab hjr haru 2jana ko big fan ho salute xa ❤
@rudrasubba47672 ай бұрын
Well interpretation...!
@BibekGhataneАй бұрын
आहुती एक राजनीतिक बैज्ञानिक हुन
@prakashgurung54512 ай бұрын
व्याख्या गर्नु ठूलो कुरो होइन बदल्न सक्नु ठूलो हो । आहुती ज्यूको विचार मननीय छ ।।
@deepakkc36292 ай бұрын
आहुती ज्यु जस्तो बौद्धिक ब्यक्ति ले समाज रुपान्तरण छिटोभन्दा गर्नु आबस्यक छ।
@gitabudhathoki52972 ай бұрын
Great show ❤
@Bhim-le5iv2 ай бұрын
आहुति जी बाहुन बाद कौटिल्य नितिको हृदयमा संसारको कुनै बाद काे काम छैन याे पनि सधैं सम्झिनु होला
@neupanevlogs77272 ай бұрын
बिचार मनन योग्य छ !
@abhash4652 ай бұрын
this is the man whom i never miss out to listen him.great interview.🙏
@Jhammayapun2 ай бұрын
दुबै जनालाई धन्यवाद ।
@puspabhandari85092 ай бұрын
Damdaar...interview
@willbackbhimrai406Ай бұрын
मलाई आहुती किन किन दिवाङ्गत रजनिस ओशो जस्तै लाग्छ ❤❤
@SurendraBc-ll7li2 ай бұрын
समय सान्दर्भिक बहसको लागि धन्यवाद डा.साब अब खगेन्द्र सुनार जि लाई ल्याउनु पर्यो डा.साब
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
@chetanpaudel22512 ай бұрын
@@RajanRaj-po9xrtaile chahi jaha pani yei comment garxas ta paranoid psychopath
@kesharkc20372 ай бұрын
सबै व्यवस्था देखिसक्यो पश्चिम नेपालको थारु कम्युनिटीमा चल्ने व्यवस्था लागु गरौं त्यो व्यवस्थामा सबैलाई न्याय हुन्छ।
@Muluksingh-g8s2 ай бұрын
Precious interview ahuti sir❤
@dawachandra34952 ай бұрын
तर्क मिठाे छ, जनतालाई सपना देखाएर अाफु अध्यक्ष बन्नुछ शक्ति हातमा लिनुछ। जनताकाे हातमा शून्य।
@SujanRai-g2u2 ай бұрын
अघिल्लो पटक मात्रै आहुती खोजेको थिए ल्याउनुभो खुशी छु
@krishnashrestha16472 ай бұрын
मलाई धेरै खुशी लाग्यो
@true-e9i2 ай бұрын
नेपाली समाजमा क. आहुती मात्र कम्युनिष्ट सिदान्त र बिचारको स्पष्ट व्याख्या गर्ने नेता हुन!
@RajanRaj-po9xr2 ай бұрын
जहिले पनि वामपन्थी लाई मात्रै लेराउँछ डा साब ले, पूँजीवादी लाई पनि लेरौनु नी। वाक्क दिक्क भइसक्यो वामपन्थी समाजवादी देखेर।
डा.सुरेन्द्र के सि र बौद्धिक ब्यक्तित्व अाहुति को कुरा सुनेर धेरै कुरा सिक्न सकिन्छ।
@dhanraj6812 ай бұрын
best
@ReshamSunuwar-e5q2 ай бұрын
आहुतिको बिस्लेसन गर्ने तरिका अती नै राम्रो छ।
@Emily5412-d4n2 ай бұрын
Best interactions
@k.p.neupane39732 ай бұрын
कुराे त सारै सहि हाे तर महाविर पुनकाे विरगञ्ग कृषि आैजार कारखाना खाेल्न गरेकाे यकल प्रयास लाई यश सम्बाेधन मार्फत सम्झिदिएकाे भए .......!
@AgamRai-l3bАй бұрын
आहुतीको बिज्ञता सर्बहारा बर्गको निम्ति मात्र काम लाग्छ बुर्जुवाहरुको निम्ति बाधक हो।
@tikarambhusal86572 ай бұрын
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳
@padamwakham26222 ай бұрын
जतिसुकै राम्रो निति र वाद हुदैमा देश समृद्धको बाटोमा जान नसक्ने रहेछ।
@GBentertainmentnepalАй бұрын
31:58 धन सङ सम्बन्धि छ
@lucas88372 ай бұрын
सबैभन्दा मन परेको episode भरत दाहाल र बिस्वभक्त बिस्वकर्मा दुलाल आहुती ❤
@voice-of-labour2 ай бұрын
विश्वकर्मा भनेर कस्ले सिकाएछ?
@ASM0824Ай бұрын
गजब बौद्धिक ब्याक्तित्व
@SHALINNEPAL2 ай бұрын
आहुती सर को बिचार राम्रो लाग्छ
@kamalshenchury92692 ай бұрын
यो अन्तरवार्ता पश्चात् सायद केसी बुडाको पनि चेतनामा परिवर्तन आएको हुनुपर्छ!