KANYAM ILAM VLOG || कन्याम इलामको यात्रा || चियाबारीमा लुकेको पीडा । Trip to Kanyam Ilam

  Рет қаралды 157,716

PURVI BLUES

PURVI BLUES

3 жыл бұрын

चियाबारीमा रोएको मन । कन्यामको अर्को पाटो ।
English Subtitle Available. Please turn on English caption from setting. Subscribe us for more videos
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Watch our other Vlogs
Dharan Vlog
• Dharan Vlog || Budha S...
Bhojpur Tyamke Dada Vlog
• Bhojpur Nepal, Tyamke ...
Sikkim Vlog
• Sikkim Vlog | SMIT Maj...
Manakamana Darshan
• Manakamana VLOG || मनक...
Chitwan National Park
• चितवन राष्ट्रिय निकुञ्...
Bhimphedi Chisapani Gadhi
• Bhimphedi - Chisapani ...
Sandakpur Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Part 2
• Ilam Sandakpur Part 2 ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...

Пікірлер: 328
@PURVIBLUES
@PURVIBLUES 3 жыл бұрын
English Subtitle Available. Please turn on English caption from setting. Subscribe us for more videos
@indrabc2300
@indrabc2300 Жыл бұрын
@nitro_gaming7147
@nitro_gaming7147 7 ай бұрын
Yes
@khempun4425
@khempun4425 3 жыл бұрын
पुर्वको सबैभन्दा राम्रो ठाउँ लाग्छ मलाई इलाम, दुईपल्ट पुगिसकेँ फेरी जान मन छ। मजा आयो।
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 3 жыл бұрын
wowo एकदम राम्रो अनि रमाइलो लाग्यो इलामको vlog आजा हेर्न पाइयो अति नै सुन्दर ठाउँ तर अलि नरमाइलो मन खिन्न पनि भो मेरो दिदिहर्को कुराले
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
लब डाँडामा विशाल र सुन्दर राष्ट्र ध्वजाले - हराभरा निसर्ग प्रकृती सङ्ग धेरै सुन्दर सवाल अनि सुन्दरै जवाफ गरेको अनुभूती भएझैं लाग्छ ।।। यसैमा झन कविहरू अनमोल गित कविता रचना गर्ने सुवर्ण अवसर पाउँछन् ।। सबैभन्दा त चिया बगानमा कामगर्ने मानिसहरूले नेपाललाई अर्थतन्त्रमा सुसज्जीत बनाउने लक्ष लिएका छन ।। यि समस्त व्यवसायिक क्षेत्रमा कार्यरत् मेहनती सम्पूर्ण व्यक्तिलाई धेरै धेरै बधाई छ। ।।।।🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵
@gamgurung7415
@gamgurung7415 3 жыл бұрын
सचिन सर धन्यवाद 👏 तपाईंको भिडियो बाटै सही मजाले आनन्द लियो अझ तपाइको पुरानो साथी गोपाल श्रेष्ठको नाँच रमाइलो लाग्यो। म पोखरा बाट हो अब अर्को भिडियोको प्रतिक्षमा ...
@mustangchannel7910
@mustangchannel7910 3 жыл бұрын
Majdur dd le sundar chiyabariko kurup byawasta ujagar garnu bho..dherai ramro video
@santoshnepal1554
@santoshnepal1554 3 жыл бұрын
कुटि डाडाको मन्दिर बाट आउने सिडि पहिरोले लग्यो भने को सुन्दा मन खिन्न भयो । अरु सारै राम्रो छ
@jiwanlife5513
@jiwanlife5513 3 жыл бұрын
कमाने आमाहरूको समस्या छिट्टै समाधान होस् 😢😩🙏
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
भूपी शेरचनका सब्दहरु को को मनपराउछ ।। कमेन्टमा भनम।।।
@hemumagar8481
@hemumagar8481 3 жыл бұрын
यति सुन्दर दृश्य, दुख कष्ट गरि यति राम्रो भिडियो बनाउनु भएको मा Purvi blues team लाई धेरै धेरै धन्यवाद! साथै नमन पनि।
@khemkhadka5246
@khemkhadka5246 3 жыл бұрын
बहराइनमा बसेर आफ्नो गाउँ कन्यामको भिडियो हेर्दैछु 😍
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@nayamausam2640
@nayamausam2640 3 жыл бұрын
गोपाल दाईको डांस चाहि अति राम्रो लाग्यो Wow 👌
@lamabijay3522
@lamabijay3522 3 жыл бұрын
यो चियाबगान मा काम गर्ने कामदारहरुको लागी आबज उठाईदिनुपर्यो सचिन ब्रो.. सर्है दुख. पीडा रहेच साच्चै मन छोयो.. .उहाहरुको आबाज बुलन्द गरीदिनुपर्यो.. सहयोग स्वरुप.
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 жыл бұрын
आहा इलाम, चलचित्र सम्झनाको गीत, दुई पाते सुइरो कोपिला माझ अहिले अब फुल भयो। इलामको चिया बगान देखेपछि यो गीतको याद आउँछ।
@AvishekLamaOfficial
@AvishekLamaOfficial 3 жыл бұрын
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
@lalithamalthakuri5365
@lalithamalthakuri5365 3 жыл бұрын
कन्याम मा चियाबगान को त्यो रमाइलो ठाउँ अनि तेस भित्र लुकेको त्यहाँ श्रेम गर्ने दिदी हरु कथा
@jkn_kirat9281
@jkn_kirat9281 3 жыл бұрын
चिया टिप्ने आमाहरूको दुःख सुन्दा निकै दुःख लाग्यो यो पीडा चाहिँ संबंधित मान्छेहरू ले सुनी दियोस् यो गुनासो 21 सौ सताब्दीमा पनि अलिकति सोचेर श्रमिकलाई श्रमको व्यवस्था गरियोस् मेरो पनि अनुरोध छ संबंधित नियहरुले ध्यान दियोस्
@NepalKailashTrekking
@NepalKailashTrekking 3 жыл бұрын
Very nice Kanyam ILam & #GopalDai #NepalKailashTrekking
@heemadulal5721
@heemadulal5721 3 жыл бұрын
अत्यन्तै रमणीय स्थान हो ईलाम ❤️ झन् हजुरको presentation शैलीले सुन मा सुगन्ध थपिएझै अनुभव गरे मैले चाई सारै लोभलाग्दो दृश्यहरु 😍
@anuraggurung4296
@anuraggurung4296 3 жыл бұрын
इलामको मनोरम दृश्य देख्दा खुशी लागे पनि चियाबारीको चिया मजदुर दिदीबहिनीको अन्तरिक कथा व्यथा सुन्द मन चसक्का भयो सम्बन्धित निकाय र व्यवस्थापन पक्षहरूको ध्यान जाओस्।
@reezal7957
@reezal7957 3 жыл бұрын
तपाईंको ब्लग एकदमै उत्कृष्ट लाग्छ। तपाईको ड्रोन सुट भिडियो अनि प्रस्तुती एकदम राम्रो छ। मिल्छ भने मदन भण्डारी लोकमार्गको पूर्वाञ्चल क्षेत्रको विकास प्रगति समेटिएको एउटा ब्लग पनि बनाउनुस्
@realsrijan
@realsrijan 3 жыл бұрын
ईलामे शहर चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो 😍😍
@kshitizkshetri661
@kshitizkshetri661 3 жыл бұрын
निकै राम्राे लाग्याे❤️
@chiranjeevigautam6743
@chiranjeevigautam6743 3 жыл бұрын
सर एउटा कुरा भन्न मन लाग्यो काम गर्नु कहि पनि सजिलो छैन।म कोरिया म छु यहां को मान्छे लाई जति नेपाली लाई दुख छैन।चट्क्क परेर हिडेको कोरियेन देख्दा रहर लाग्न सक्छ।तर काम धेरै दुखको देस को कोरिया।नेपाल मा महङी बडिरहेको रोक्न सके नेपाल सुख को देस हो ।
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
साह्रै सुन्दर कन्याम चिया बगानमा high quality ko best चिया पाईन्छ ।।।साह्रै मेहनतले विकास भएको नेपालको निसर्ग गाॅउ ।।
@ranbahadurrajbanshi8575
@ranbahadurrajbanshi8575 3 жыл бұрын
सारै राम्रो हाम्रो पूर्वको यो रमाइलो दृश्य हेर्न पाउँदा निकै खुसी भए धन्यवाद हजुरलाई
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
साह्रै रमझमीलो नाच अनि धिनताङ् सङ्गीत ।। Nice Romances with villages team..
@sanamregmi8543
@sanamregmi8543 3 жыл бұрын
🙏🙏 जता हेरे पनि हजुर पुर्बै रमाइलो👌👌
@DMVlogs1
@DMVlogs1 3 жыл бұрын
इलामको सुन्दरतालाई भिडियोमार्फत देखाइदिभएको मा मुरी मुरी धन्यवाद सचिन जि लाइ🙏🏻
@rabinkhadka1181
@rabinkhadka1181 3 жыл бұрын
बिदेसी भूमि बाट आफ्नो देश को राम्रो vedio हेर्न पाइयो मुरी मुरी धन्यबाद
@naturalsk5163
@naturalsk5163 3 жыл бұрын
कुनै बेला एस्तो होश पुरै मेशिनले चियाको काम गरोश मान्छेलाई दुख नाहोस हे कन्याम
@sagarbasnet9726
@sagarbasnet9726 3 жыл бұрын
Ani rojgari ta khosiyani ta tesarita
@BasantAirChhetri.
@BasantAirChhetri. 3 жыл бұрын
Last ma ta aakha bata aashu nai aayo . Lots of respect hamro aama didi bahini haru lai ❤️. Sachin sir le naya thau dekhaunu ko saath sathai yasto janata ko dukha lai ni jati sakinx samabes garnu yasle garda voli ko din ma ma tapai ya aru kohi tya gayara kehi saman kinna khojda teta ko didi bahini daju vai aama baba haru sang dherai bargening nagarun🙏🏻❤️❤️☺️🥰 i love ilam . I love my nepal and sappoi jaat jaati dharma vako nepali lai ni dherai dherai maya❤️☺️
@prakritibudhamagar3598
@prakritibudhamagar3598 3 жыл бұрын
सार्है दुःख लाग्यो अनि आँखा बाट आँशु नैं झर्यो चिया बगानमा काम गर्ने दिदी अनि ती बुढी आमा हरुको कथा ब्यथा सुनेर ।।
@dhungelmanoj2561
@dhungelmanoj2561 3 жыл бұрын
खुसि हुदा हुदै लास्ट माँ रुनु पर्यो दाजु पिडा सुनेर
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
8 barsa agadi gayeko yaad aayo. Thank you so much Sachin jee.
@sangamranabhat
@sangamranabhat 3 жыл бұрын
स्वर्गको टुक्रा भन्दा कम रहेनछ कन्याम।।।
@ramregmi6566
@ramregmi6566 3 жыл бұрын
कन्याम चिया बगान मैले 2052 सालमा भ्रमण गरेको थिए। आज फेरी हेर्ने मन भयो। I have been watching from Shankarpokhari,parbat.
@surajtamang2219
@surajtamang2219 3 жыл бұрын
हाम्रो ईलाम राम्रो ईलाम 👌👌👌👌🙏🙏🙏🙏
@VIRALTV965
@VIRALTV965 3 жыл бұрын
म निःशब्द भए पहाडकी रानी भएर पनि खुसी दिन नसकेको कन्यामको व्यथा सुनेर 😭😭😭
@sabinthapa1772
@sabinthapa1772 3 жыл бұрын
Dherai information denivideo herna pauda khuse lagx tq hjr lai ramro ramro video denu vako ma👌👌👌👌👌❤️❤️❤️
@Sumithkarki
@Sumithkarki 9 ай бұрын
yo Ilam auna पनि निकै ठुलो धोको छ🤗🇦🇪🇳🇵🇦🇪🇦🇪🇳🇵2081 वैशाख मा घुमनु मन छ😘
@dilipbahingrai9898
@dilipbahingrai9898 3 жыл бұрын
आज त झन स्वर्ग मै पुर्याउनु भयो सचिन भाईले उता गयर घुम्नु भन्दा भिडियो हेर्दै मज्जा भयो हेर्दा हेर्दै सकिय छ पो हैट । म कुवैत बाट
@chiranjeevigautam6743
@chiranjeevigautam6743 3 жыл бұрын
एक चोटि इस्ट इन्डिया सिलोङ को कोइला खानी र नेपाली मज्दुर को कथा हेर्न मन छ ।अरुनाचल सम्म को नेपाली बस्ती घुमाउनु होला।
@pramodthagunna1300
@pramodthagunna1300 3 жыл бұрын
म अहिले पश्चिमको कन्चनपुरबाट पुर्वको ईलाम घुम्दैछु नि त, र घुमाऊदै हुनुहुन्छ Purvi Blues र Sachin Neupana दाइ। कति राम्रो लाग्दैछ की त्यही छु म...।।। कति सुन्दर हो ईलाम, क्यामेराका हरेक लेन्सले लाग्छ त्यता जादा सुन्दरता बाहेक केहि भेट्दैन।
@yogenrai8881
@yogenrai8881 3 жыл бұрын
Sachin sir, Thank u so much for giving us to watch the beautiful place ILAM...
@bhimsamsohang4285
@bhimsamsohang4285 3 жыл бұрын
tapaiharule banayeko video sachai heru heru lagne sabai vanda best think ja gaye pani tyahako ramro detail dinu huncha sachi man choyo tapaiharuko yo Chanel le😍😍 mero pani ghar ta itabhatta kunai din tapaiharulai live vetne chu😍👍
@hellodang143
@hellodang143 3 жыл бұрын
लक्ष्मि सरलाई निकै मजा आयो...!!
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो!! अति सुन्दर उत्कृष्ट प्रस्तुती धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बसेर देखन पाइयो अद्भुत आकर्षक अति बेजोड प्रस्तुति !!!
@RHusenvlog
@RHusenvlog 3 жыл бұрын
atti sundara thau ho....
@asajitshah2678
@asajitshah2678 3 жыл бұрын
Beautiful Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵विहान उठने बितिकै हिमाल हेर्न पाइयो.... यो हातले सधैँ सधैँ नेपाल लेख्न पाइयो.... My AiM My DreaM My GoaL My MissioN NepaL FrisT SmarT NepaL 🇳🇵🇳🇵MissioN NepaL🇳🇵🇳🇵 My 11 DreaM 11 AiM 11 GoaL 11 MissioN (1) One Nation one Flag (2) One Nation one Rule (3) One Colour one Design (4) Self Dependent Nepal (5) Digital Nepal (6) Population Control (7) Strong and Smart Security (8) Strong and Smart Law in Nepal (9) Provision of 50% Reservation for Women in Every part of Nepal (10) There should be a system of Public Service Commission Examination for President PM MP MLA Minister Mayor (11) Hindu Nation Nepal
@BEGHA_VIBES
@BEGHA_VIBES 3 жыл бұрын
weather is better than yesterday
@baluthapa5683
@baluthapa5683 3 жыл бұрын
Sir man chhoyo sab drisye le. khusi banayo tyo sundarta le ani tyo last ko dd ko kura le dukhi banayo🥺🥺🥺
@anmolroshan4641
@anmolroshan4641 3 жыл бұрын
गोपाल दाइ को डान्स कडा !!!
@sameerakauliya4202
@sameerakauliya4202 3 жыл бұрын
Wow nice place ghumna man xa kunai din yo thaw nice vlog sachin sir
@dipendrachaudhary7836
@dipendrachaudhary7836 3 жыл бұрын
Dami x
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
कन्याम इलाम ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ambarrai9049
@ambarrai9049 3 жыл бұрын
🙏शर अग्रिम शुभकामना व्यक्त गर्दछु हजुरको कार्य लाइ 👍💘💯
@durgagautam8085
@durgagautam8085 3 жыл бұрын
इलाम😍😍
@misterkafle8127
@misterkafle8127 3 жыл бұрын
Sachin vai तपाईं ले आन्तरिक उद्योगलाई लाई धेरै धेरै सहयोग पुराउनु भयको छ तर यी video लाई english मा dove गर्नु भएको खण्डमा बिदेशी पर्यटकहरु बुझेर नेपाल घुम्न आउथे कि....
@parassubedi5066
@parassubedi5066 3 жыл бұрын
गूल्मी अनि बाग्लुङ कहिले त सर❤️❤️
@youtubecommenter3290
@youtubecommenter3290 3 жыл бұрын
Herdai xu hai pradesh bata
@somtamang5710
@somtamang5710 3 жыл бұрын
गोपाल श्रेष्ठ अङ्कल हामी स्कुल जादा आउदा जहिले घोडा लिएर आउनुहुन्थ्यो।जस्तै पानी झरी मा पनि घोडा लिएर आउनुहुन्थ्यो। हामी त्यहा को स्थानीय लाई भन्दा तपाईंलाई गाउको बारेमा थाहा रहेछ।खुसी लाग्यो।
@bkkk2459
@bkkk2459 3 жыл бұрын
Wow very nice
@manirajrai360
@manirajrai360 3 жыл бұрын
Sachin sir yo chotiko seen chai No 1 hai sir Antu vlog pani No 1 thanks sir
@anusha6918
@anusha6918 3 жыл бұрын
Sarai ramro X दाई झापाकै हुनुहुँदो रैछ ximeki पो pariyex 😊😊
@sbrai9008
@sbrai9008 Жыл бұрын
Ramro prastuti dinu vayo. Kanyam bujhna dherai sahayog pugyo, dhanabad.
@deeparai3140
@deeparai3140 3 жыл бұрын
Wow such a beauty illam alwyz my fav..place to visit
@jeevankhatri6782
@jeevankhatri6782 3 жыл бұрын
इलाम अति सुन्दर
@amarsinghbudha7813
@amarsinghbudha7813 3 жыл бұрын
Chiya garden herera man prafulla bhayo, nikkai khushi lagyo tara majdur ko pida sunda nikkai dukh lagyo pani !
@raeechamlingashok417
@raeechamlingashok417 3 жыл бұрын
Dherai ramro lagcha hjr ko video
@purbelikanchhi5974
@purbelikanchhi5974 3 жыл бұрын
हजुर ले बनाउने सबै भिडियो मन पर्छ
@bkofficial511
@bkofficial511 3 жыл бұрын
Wow Ilam mitho samjhana x yo thau ma thank 🙏🙏🙏❤️❤️❤️Sachin sir🙏🙏🙏
@bikashrai782
@bikashrai782 3 жыл бұрын
दामी सर
@shresthaprakash2291
@shresthaprakash2291 3 жыл бұрын
prakriti rani hamro pyaro ilam miss u ialmmn
@KamalKamal-eq2go
@KamalKamal-eq2go 3 жыл бұрын
Ati sunder ramro video banunu hunxa Nepal ko beautiful place al so my home kuttidanda kolbung ilam🙏
@gorkhey1234
@gorkhey1234 3 жыл бұрын
Hamro ilam Ramro ilam❤️
@ashokchamlingrai9645
@ashokchamlingrai9645 3 жыл бұрын
सुन्दर नगरी इलाम नेपाल मेरो जन्म भुमी खुसि छु सोर्ग भन्दा राम्रो ठौमा जन्म लिनु पाउदा❤️सबै लाई सहज बनोश दुख मा चाडै साथ मिलोश्🙏🙏
@bipinkerung5858
@bipinkerung5858 3 жыл бұрын
राम्रो लाग्यो
@topbahaduroli6143
@topbahaduroli6143 3 жыл бұрын
गर्व छ मलाई म नेपाली हुनुमा जय नेपाल
@anusha6918
@anusha6918 3 жыл бұрын
Kati ramro प्रस्तुति X बोल्ने शैली
@gautamofficial6530
@gautamofficial6530 2 жыл бұрын
Gopal dai great.. Alik dukha pani raxa chia bari ma.
@zyoteeraiee9073
@zyoteeraiee9073 3 жыл бұрын
Thankyou so much yati ramro video ko lagi
@aasharamgupta6153
@aasharamgupta6153 3 жыл бұрын
So beautiful place
@surajjhapa8660
@surajjhapa8660 3 жыл бұрын
Thank you Sachin ji
@Beboyt1993
@Beboyt1993 3 жыл бұрын
यी चिया टिप्ने महिला दिदिबहिनीहरु माथि श्रमसोसन भएको देखिन्छ। अहिलेको जमानामा 3 सयमा काम गर्छ कोही? संबंधित कम्पनीको ध्यानाकर्षण गराउन चाहन्छु।
@zagatparsadpandit
@zagatparsadpandit 2 жыл бұрын
तपाईं को भिडियो लाई पन्छाएर इलाम पुगियो श्री अन्तु पनि गइयो ❤️ धन्यवाद सर
@innocent3005
@innocent3005 2 жыл бұрын
सचिन सर हजुरको हरेक भिडियो एकदमै राम्रो छन हजुरको प्रस्तुती त झन दामी लाग्छ तर यो म्युजिक चाइ अलि सानो बनाइदिनुस न प्लिज ।म्युजिक भन्दा हजुरले गरेको बयानहरु दामी लाग्छ बरु अझै बयान गर्दिनु भए हामी सबै आभारी हुने थियौ।हजुर को उतर उतर प्रगतिको कामना।यस्तै काम गर्दै जानू होला हजुर को कारण पर्यटन लाई अझ टेवा पुगेको छ।हाल दुबइ बाट ।धन्यबाद
@milansir3579
@milansir3579 3 жыл бұрын
Wow
@dipakarki4380
@dipakarki4380 3 жыл бұрын
अमौनी हौ म २०६३ मा गएकी थिए त्यों लब डाडामा त पुरै change भएछ... अब नेपाल आऊदा सररर गईन्छ❤️❤️❤️❤️
@its___me___roj6977
@its___me___roj6977 3 жыл бұрын
Nice to kanyam
@mahendrakunwar4735
@mahendrakunwar4735 3 жыл бұрын
beautiful place
@PAUSHRAIproductions
@PAUSHRAIproductions 3 жыл бұрын
राम्रो सट पाईलट
@udaybatala5082
@udaybatala5082 3 жыл бұрын
hjr ko big fan ma yasti vide haru aru herna pau
@SushantKumar-gm3er
@SushantKumar-gm3er 3 жыл бұрын
एकदम सुन्दर दृष्य
@munajabegu4018
@munajabegu4018 3 жыл бұрын
👌दामि 👌👌👌👌
@milantimro1357
@milantimro1357 3 жыл бұрын
धन्यवाद ब्रो भिडियो upload गरेकोमा मलाई अति मन पर्यो बिशेश त मेरो girlfriend को घर इमाल हो न देखेको ठाँउ देख्न पाउँदा मलाई खुसी लाग्यो म पोखरा बाट
@Amber01233
@Amber01233 3 жыл бұрын
Mero Sasurali gaon (Tin ghare) fikkal Ilam, I’m watching from Tasmania Australia 🇦🇺
@prs26
@prs26 3 жыл бұрын
Kathmandu basera ali Hariyali ra 0 Pollution herna pakoma Dhanyabad....
@dirghagurung8642
@dirghagurung8642 3 жыл бұрын
Sarai sundar thau.
@shibajirai784
@shibajirai784 3 жыл бұрын
पुरा नेपाल भरिएको बात नै गुणस्तरीय हिन छन.. के नेपालको इन्जिनियरहरुक्ल सीप र कला साच्चिकै यति कमजोरी हो कि बजेठ को कन्जुस्याइँ हो... दिक्क लाग्छ रोड देखेर ... कहिले सुधार्ने होला हामी ले हाम्रो देशको बातो लाई.. बातो बनाउने ढाचा र मोडेल नै भौगोलिक हिसाब र जमिन हिसाब ले मिल्दो जुल्दा छैनन् .. राम्रो बनाउ अलिक सर्तकर्त बात पहाडी भेगको बातो हरु पहाडको बिचमा भागमा कातेर बनाउनु पर्यो... यो बन तरुल खनेको जस्तो बातो खनेर पुग्ने कहि पनि होईन .. पहाडको छेउको भाग लाई नचलाई बिच भागमा कातेर राम्रो बातो बनाउन सक्छौ.. गफाडी नेपाली बिद्दुवाबहरुको दिमाग् कहिले घाम लाग्छ।
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
SHREE ANTU (श्री अन्तु) - ILAM | EAST NEPAL | SANDAKPUR - PART II | S02E03
25:18
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН