नाम जस्तै काम,भाग्य भाइ अनि मन को धनि, धेरै खुशी लाग्छ,भाइ को भिडियो हेर्दा सहयोग अाफै बाट गर्दा धन्यवाद भाई
@kishorlal72393 жыл бұрын
U r great tattato khabar
@ramsar63705 жыл бұрын
भाग्य सर ले सबै पिडित हरु लाई सहयोग गर्नुहुन्छ धन्यवाद सर सलाम हजुर लाई
@AhmadAHMAD-xt7ib5 жыл бұрын
भाइ हजुरलाई मनै देखि नमन गरन चाहान्छु मरुभूमि बाट
@dhrubaacharya36725 жыл бұрын
Bhaga sir bhagaban ko rup ho uhako kam parti salam garchhu
@kabitalimbu38005 жыл бұрын
हजुर जस्तो सबै पत्रकार भई दिएको भए हाम्रो देश उच्च स्तरमा पुग्ने थियो होला धन्यबाद भाग्य नेउपाने सर
@santaosbaselmalaysia42465 жыл бұрын
एउटा कुरा आज भन्दा पहिला धेरै पत्रकारले इन्टरब्यु लिए तर सहयोग मिलेन कमार खाने भाडा मात्रै बनाय ? एउटा पत्रकार जोकि सबैलाइ हेल्प गर्नु हुन्छ भाग्या निउपाने✊✊✊
@sureshbohara91635 жыл бұрын
एकदम राम्रो
@lallala28445 жыл бұрын
सहि हो
@Kamala_khoj5 жыл бұрын
Bhagya lai aru sanga compar garna mildaina
@jyotisoner23695 жыл бұрын
सई कुरा हाे
@rameshoad2455 жыл бұрын
Good jop bhagya dai 🙏
@aha16595 жыл бұрын
भाग्य जि यो भाइ ले न्याय पाउने एउटा बलियो पुल बन्नु पर्यो त्यसका लागि चाहिने आवस्यक सहयोग सहयोगी मन हरुले ले पक्कै गरि हालिन्छ !
@next_day_iam92105 жыл бұрын
Sahi ho
@nepaleseguys40045 жыл бұрын
Sahi ho
@biswoanandapokharelofficia92275 жыл бұрын
तेस्ता अपराधी लाई कडा कारबाही होस।हिम्मत हार्नु हुन्न अब नयाँ तरिकाले जिन्दगी जिउनुस भाइ।भाग्ये सरले धेरैलाई सहयोग गर्नुभाको छ।
@dilipsushant51935 жыл бұрын
भागय जिकाे फेन यता
@Olimohan6015 жыл бұрын
भाग्य दाजु लाई माया गर्ने कति जना हुनु हुन्छ 👋👋👋👋💖💖💖💖🇳🇵🇳🇵🇳🇵
@ritagurung64295 жыл бұрын
कुरा पनि कषतो गरनु हुनछ केको भिडियो हो भिडियो को बारेमत केही लेखनुनि भागे दाईलाई मन परने कति छ माथि हेरनुनि भिडियो हेरेर लाईक कति भैसकेछ तेहि था हुनछनि कति रहेछ मन परनि केहो तनि
@bishalbhandari25995 жыл бұрын
Manika tamanag ho ki kya ho
@nirajandangi54085 жыл бұрын
Good job sir
@anitatamong29375 жыл бұрын
me
@lalthapa20265 жыл бұрын
म पनि।
@manirajgiri92785 жыл бұрын
कठै बिचारा ? भागय न्याैउपाने पत्रकारका लाई सलाम छ!!
@lakshmanlakshman82725 жыл бұрын
यो भाई को लागी सक्दो सहयोग गरौं पूनह भाई लाई फेरी पूरूष बनाऊँ सबै नेपाली ले सहयोग गरौ
@sushilkhadka73085 жыл бұрын
plizz God hjur pani help garnu hos aani hami pani garxau ani all sathi harule pani help garnu hos
@binukc48895 жыл бұрын
Dheree-dukhalago
@binodrawat57165 жыл бұрын
Ho thik bhannu vo hjr m pani help garxu
@geetaghimire22085 жыл бұрын
LAKSHMAN LAKSHMAN dherai dukha lagyo sunda bichara hares na khanu hos haI
@binitagurung4285 жыл бұрын
Bchara kasari jodni ho feri
@munakc635 жыл бұрын
सर्वप्रथम भाग्य न्यौपाने दाजु लाई धन्यवाद सुरेन्द्रलाई सहयोग गर्नु भएको मा । बिचरा सुरेन्द्र जस्ता हाम्रा कयौ नेपाली दाजुभाईहरु रोजगारीको सिलसिलामा वा अन्य कामको सिलसिलामा इन्डिया गएका छन्। यो अन्तरबार्तालाई चाँडो भन्दा चाँडो सामाजिक सन्जालमा भाइरल गर्नु पर्यो ता कि हाम्रा देश नेपालका कयौ सुरेन्द्रहरु जस्ता दाजु भाई हरु यस इन्टरभिउको मदतले सजक र सतर्क भएर बस्न सकुन् । यदि यो घटना हाम्रो देशका नेता तथा उच्च तहका कर्मचारीहरुका छोराछोरीहरू लाई भएको भए उनिहरुलाई चाँडो न्याय पाउँथे । सुरेन्द्रलाई हामी सबैको साथ र सहयोग सदैब रहेनछ र उसले चाँडो भन्दा चाँडो न्याय पाओस् यहि छ कामना र दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ । सुरेन्द्रलाई सरकारले क्षतिपूर्तिको समेत व्यवस्था गरिदिनुपर्यो ।
@anitalama65775 жыл бұрын
सुरेन्द्र जि ले चाडै न्याय मिलोस
@shivaserpali81955 жыл бұрын
सबैभन्दा पहिले हाम्रो भाग्य सर लाई धन्यवाद छ र नियाको कुरा आको छ त्यो भाइ या बहिनी ले कुरा गर्नु भएको छ त्यो नियार कर्बाही कसरी गर्नु हुन्छ यो असम्भव छकिन कि तपाईं जोन घट्न हाम्रो देशमा होईन त्यो अरु को देशमा हो र तपाईं त्यो देशमा गएर तिहाको सरकार संघ कुरा गर्नु पने हुन्छ नेपाल मा निया मागेर पाउन गरु छ तपाईं जस्तै हजारौं बेक्ती को उदार छ हाम्रो देशमा र हाम्रो पत्रकार भाग्य न्येउपाने सर लाई म धेरै भन्दा धेरै धन्यवाद बेक्ता गर्दाछु
@joikidztv91925 жыл бұрын
Bhagya neupane ko fan jati hajir humm Haii Hit like tala fast
@ranjubastola62065 жыл бұрын
✋✋
@Gauravxettri15 жыл бұрын
✋✋✋✋✋✋✋✋
@wwriterapper50565 жыл бұрын
Hello पाँडे बाजे म हो
@devboharaofficial37745 жыл бұрын
Arjun Ghimire pade hjr fan ra bhagha ko fan ma
@yadaphitang15855 жыл бұрын
Arjun Ghimire pade wow hjr
@VideomentaryNepal5 жыл бұрын
कथा कलाको II Story of Sculpture Artist 🇳🇵 For Full Video 📲🖥▶️ kzbin.info/www/bejne/eH7Gg4uhn518kNE
@vishalbhai56475 жыл бұрын
भाग्य दाई तपाईं धेरै राम्रो काम गर्नु हुन्छ तेसको लागि धन्यवाद छ
@gelusherpa1075 жыл бұрын
Yo sama lingi hicha da ho
@atombomb93575 жыл бұрын
Aru media le ta bolne jane kam matra garxa but bhage daile ta aafnu pokect money pana help garnu va xa
@मेरोदेशप्यारोलाग्छ5 жыл бұрын
पहिलो पटक सहयोग को सुरवात भाग्य न्यौपाने भाइले गर्नुभयो हजुरले धेरै राम्रो काम गर्नु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ
@gopalrawat63665 жыл бұрын
सबै मीडीया कर्मी पेट पाल्लन को लागि मात्रै भिडियो बनाइरयका छन तर भग्यदाइले मात्र सहयो गरेको देखे धेरै खुसी लाग्यो दाइ धन्याबाद दाइ
@narayankhimding19635 жыл бұрын
भाग्य नेउपाने सर हजुरलाई सलाम! तपाईको यो सहयोगी मन , उदारता सधै अनि सबै पीडित सम्मपुगोस ... अनि इच्छाबिनको बाध्यतामा फसेकी यिनी पीडित चेली ( भाइ) लाई न्यायमिलोस सहयोग अनि सपोट मिलोस
@rajghimire37465 жыл бұрын
खत्तम गरेछ बिचरा कसैले सहयोग गरेनन, भाग्य भाई को सहयोग बाट बिचरा लाई बाॅच्ने आशा पलाउछ अब,!!! जदौ।
@shreedharbudhathoki65585 жыл бұрын
Great job bhagya sir
@dilliramtharu78935 жыл бұрын
thanks a lot bhagya ji
@dilbahadurdhanuk97405 жыл бұрын
धन्यवाद छ भाग्य सर लाई
@SureshShirpali5 жыл бұрын
भाग्य न्यौपाने ज्यु लाई सलाम छ पत्रकार भनेको यस्तो हुनु पर्छ पत्रकार हुम भन्दैमा औटा माईक बोकेर केही प्रस्न सोध्दै मा पत्रकार हुदैना पत्रकार हौस त भाग्य न्याउपानी जस्तो हुनु पर्छ
@saraswatipraja4565 жыл бұрын
धन्यवाद भाग्य दादा ।सुरेन्द्र दादा को भिदिओ बनाइ सन्सार भरिको दर्शक हरु सामु पुर्याइदिनु भएकोमा । सुरेन्द्र दादा लाई साथ सपोर्त माया हौसला को खाचो छ ।
@rajkumarkhatri38635 жыл бұрын
धन्यवाद भाग्य न्युपाने
@nemanepal61805 жыл бұрын
saraswati praja a
@ashokmandalaurahi22535 жыл бұрын
Great job bHagay neupane dai
@deeparai3505 жыл бұрын
लु अब चै भने भाग्य सर को हातमा पर्यो अब भने निश्चित न्याय पाउनेछ आशा भयो सलाम छ भाग्य सर सुरेन्द्र लाई जसरी पनि न्याय दिलाउन पर्यो बिन्ती छ कृपया
@sakibsakib67284 жыл бұрын
Thanks so much sar bhagya sar
@binubinu75395 жыл бұрын
Bhagya neupane da hjr sabaiko bhagawan hunuhunx realy 💘💘💓
@nepaligamer36485 жыл бұрын
बिश्वासै न लाग्दो कुरा के एस्तो पनी हुन्छ र न्याय दिलाउनै पर्छ नालायक नेपाल सर्कारले 😢
@dipakrijal16455 жыл бұрын
सहि लागो ब्रो
@punam_deuba42385 жыл бұрын
के नेपाल सरकारले गर्या हो र यो।bro आफ्नै मतिले ले यो सब भयो।आफ्नो बुद्धि तीखो भैदिया भय सायद यो दिन देख्नु पर्ने थिय।
@everest24sportsworld165 жыл бұрын
Great vagya bro bichara kasto aparadhi hola kta lai kti banaune hola .
@GangaAleGangaKoGhar5 жыл бұрын
*भाग्य दाइको कामको प्रशंसा गर्ने असली फ्याक कति रहेछौ?* 👇️
@mohabais18735 жыл бұрын
Hello nice good morning how you very nice video can help me +97455267921,watsopp
@gurungbhadra85045 жыл бұрын
राम्रो काम सबै नेपाली हुन्छन बुनु
@aarushbhatrai23305 жыл бұрын
Nic bhagya daju
@mohangurung18925 жыл бұрын
भाग्य सरले कुनैपनी कुरा गर्दा राजनितिक मिसावट हुँदैन सत्य मात्र हुन्छ र दयाको खानी हुनुहुन्छ..सलाम छ भग्य सर हजुरलाई..
@sharadalovelyandlonely1gir7375 жыл бұрын
Thank you sir
@premgurung62785 жыл бұрын
@ tpo te
@kishorlal72393 жыл бұрын
Tattato khabar is really inspiring donator is great
@Entertainmentnepal3205 жыл бұрын
गुड् जब भाग्य सर हेर्दा हेर्दै यस्तो पनी हुन्छ, भने एउटा नेपालको छोरालाई त्यो सरकारको के काम अब के.पी. वली लाई फासी दिनु पर्छ ।।।
@amarpalungwalimbulimbu11075 жыл бұрын
Oli lai pani abo ling pariwartn garaunuparx sala
@kamleshkamti36585 жыл бұрын
@@amarpalungwalimbulimbu1107 😄
@rajushrestha35585 жыл бұрын
K.P oli Madarchod harami ra Prachande kukur lai tauko Maa dhalne ra Marne Hari hannu parchha.
@rojalkunwar61115 жыл бұрын
Nepali tesro lingi le fasiyo re thukka.tero jhat
@MrRai-tk9ep5 жыл бұрын
रबि लामिछाने सङ्गै भाग्य नेउपानेलाई पनि समर्थन गर्नुहुनेले यहाँ क्लिक गरि सुब्स्क्राइब गरिदिनु होला कृपया kzbin.info/door/9RKg-p0ZRANeZkqKT_ILdg
@chandrakumarkarki1885 жыл бұрын
भाग्य सर हजुर लाई मुरी मुरी धन्यबात र भाई सुरेन्द्र तंपाई आफुलाई कहिले पनि कमजोर नठान्नु त्यो पापी कुष्ट लाई कणा भन्दा कणा कार्बाई गर्नु पर्छ नेपाल सर्खारले चाडै पहल गरेको देख्न पाउ म अहिले धन्कुटा बाट
@JRPRokAya5 жыл бұрын
Please mero chanel subscribe Gardinu hola😆😆😅😅😅
@shantisharma40614 жыл бұрын
Yo kura saii
@rameshsampangrai99515 жыл бұрын
Bhagya neupane sir dukhama pareko manxelaichai jaha bta vayeni sayok garnu hunxa really great job sadai yesarinai garib dukhiko lagi garnu hola bhagya sir 💕💓💓💕💓💕💓💕
@jhapakoserophero88355 жыл бұрын
good job bhagya neupane jyu
@binubinu75395 жыл бұрын
Nice job bhagya da
@sangitasapkota21535 жыл бұрын
भाग्य भाईलाई धन्यबाद छ ।
@hemrajchhetri74535 жыл бұрын
सर्बप्रथम त भाग्य सर लाई हिर्दय देखि नै सलाम गर्छु र धेरै धेरै धन्यबाद म बहराईन बाट हेर्दै छु
@deepakb7355 жыл бұрын
Thank u so much bhage Sir Hajur mahan hunyhunx
@rohitkhatri42905 жыл бұрын
जति जनाले इन्टरब्यु लगे आर्थिक सहयो कसैले गरेको थियन तर भग्य दाजु को सहयोगी मन सधै भर यस्तै रहि रहोस
@sangeetpremi28855 жыл бұрын
Vhagge Neupane...daju hajur akdamai maahan hunuhunxa.thank you so much daju. Hajur ko yo sahayog dherai aamulla xa. Hajur sacchai na vhagawan ho. Dherai khusi lagyo hajur ra surendra ko video herda.priya didi ko aaba ko aagami din haru sukha maya hoss.xittai nai nyaya miloss.love you priya didi and vhagge daju......
@durga25055 жыл бұрын
good job bhagya sir 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏👏👏
@indramanihumagain16085 жыл бұрын
ल राम्रो होस तिम्रो
@mongol42525 жыл бұрын
thanks bhagay newpane dai you are our pride .
@jantud4 жыл бұрын
Good news dada
@baburambisural27455 жыл бұрын
भाग्य दाजु हजुर धेरै सयोगी मान्छे हजुर ले गर्दा कति मान्छे को जिन्दगी सफल भएको छ हजुरले गर्दा कति को घर परिबार मा खुशी छायेको छ
@yamrajpun59595 жыл бұрын
भाग्य निउपाने सर सलाम छ
@rakeshkumarmandal36675 жыл бұрын
भाग्य सर तपाई यस्तै राम्रो राम्रो काम गर्नु हामी तपाई को साथ मा छायौ तपाई ले गर्दा धेरै मान्छे नाइ पको छ
@rohitnepalichannel94064 жыл бұрын
Bhagya neupana dai so good
@manishbm73505 жыл бұрын
भागगेय दाइ अनि शिशिर दाइ पत्रकार को किङ्ग हुनुन्छ अरुत मैले खाससैइ मान्दिन सलाम छ भागगेय दाइ ह्जुर को काम्लाई
@saneshlama17905 жыл бұрын
Grate job bhagya vai
@GangaAleGangaKoGhar5 жыл бұрын
*कति बेला कस्लाइ के हुन्छ केही ठेगान छैन हजुर, दुनिया खराब छ यहाँरी बचेर हिड्न गार्हो छ हौ मलाइ*
@dipakbohora.77675 жыл бұрын
सचेत हुनु कतै हिडडुल गर्दा,!!
@dineshshrestha3355 жыл бұрын
Teita hai ganga jee
@भुपेनक्षेत्रि5 жыл бұрын
हाहा मन नभय सम्म कोसैले जबर्जस्ति गर्दैनन भाईरल हुनि नाटक हो यदि भाईरल हुनि नाटक नभय 3/4 चोटि सम्म नेपाल आउनि अनि त्यहि ठाउमा जानि गर्दैनन कोसैले पनि अरे यार आगोले पोल्छ भन्नि थाहा भयपछि फेरि फेरि बार बार किन जानि हा ल भारत पठाउनु म दिन्छु ईनीलाई न्याय
@raghavshrestha67545 жыл бұрын
Sahi vannu vayo mutule 🤔😂😂💕
@dibyarai57485 жыл бұрын
अब यो घट्ना लाई के भन्ने दुर्भाग्य या भाग्यको खेल भनैँ। भबिश्यामा के हुन्छ कसैलाई थाहा हुदैन।यो सब लेखन्ताको खेल होला गंगा जी।।हजुर कता हुनुहुन्छ नि गंगा जि???
@gangeg47424 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यवाद🙏💕 भाग्ये सर
@bhubankarki575 жыл бұрын
भाग्य सर ह्जुर को काम धेरै राम्रो छ सफलता को शुभकामना छ दीन दुखी हरुको लागि भगवान हो हजुर thanku so much sar
@bishnugiri36155 жыл бұрын
भाग्य सर धेरै राम्रो काम गर्नु भयको छ।सलाम छ हजुर लाई
@indirakandel69584 жыл бұрын
L
@Musicloversitarampunofficial5 жыл бұрын
Good vagya sir
@vishalbhai56475 жыл бұрын
नेपाल सरकार ले कदम उठाओस दोसि लाई कारबाही होस एसको लागि कानुन बनोस
@haribudhathoki38155 жыл бұрын
Manpari kam garne ani sarkar k garish????
@sundardahakalikamusic20105 жыл бұрын
धन्यवाद छ हजुर सर लाई
@sajanmijar11275 жыл бұрын
राम्रो गर्नु भो हजुर भाग्य सर ।
@manrai37013 жыл бұрын
सूरेन्द्र बहिनी समाजमा अपांग बहिनी र भाइ हरूले धेरै समाज सेवा गरी समाजलाई टेवा दिएर ठूला ठूला सेवा गरेका छन ।हिम्मत नहार्नू होस निस्वार्थ सेवामा जिवन बिताउनू होस
@jnkjn51355 жыл бұрын
मिडिया भनेको तात्तातो खबर अनि प्रत्राकार भनेको भाग्य सर जस्तो हुनुपर्छ उहाँ बाट खाते पाते मिडिया ले धेरै पाठ सिक्नु पछ उहाँ को धेरै भन्दा धेरै सहयोगि मन छ ।उहाँ लाई मेरो हिर्दय देखी सलुट छ । र भाइ ले चाडै भन्दा चाडै न्याय दिलाइयोस ।
@lamsaljagannath22865 жыл бұрын
सलाम छ भाग्य न्यौपाने दाजु लाई हृदयदेखि नै नमन,तपाईंको तत्तातो खबर म नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!तपाईं महान हुनुहुन्छ दुखी गरीबको भगवान बनेर सहयोग साथ सपोट गर्ने कार्य साह्रै उदाहरणीय छ।✋✋✋❤️❤️🇳🇵🇳🇵🇳🇵
@dharmendryatrisurkhet11455 жыл бұрын
भाग्य दाजुले सबै पिडित हरु सयोग गर्नु हुन्छ दाइलाइ सफल ता को सुभ कामना
@miolimbu9795 жыл бұрын
your great bhagya g
@माम्बातामाङ्ग5 жыл бұрын
भाग्य भाई को काम लाई सलुट गर्छु म जहाँ गए पनि सयोग नै गर्छ भाग्य भाई ले बधाई छ भाग्य भाई लाई
@balbbmagar34745 жыл бұрын
छ्क्का लाई के मिदियामा ल्याएर भाइरल गराउछ्न यार रुप हेरेर नै थाहा हुन्छ त यार पैसा कमाउने चक्कर मुला छ्क्का।।ताली बजाएर हिन अब 👿
@prakashtimalsina33185 жыл бұрын
धन्यवाद छ भाग्य सर नेपाल का शबै पत्रकार मित्र हरु हजुर जस्तै सहयोगी भये कति राम्रो हुन्थियो होला जयः भाग्य नेउपाने।। सबै नेपाली को मन हजुर को जस्तै होस।
@starmusicnepal10295 жыл бұрын
बिचरा कति सपना थियो होला के के गर्न मन थियो होला बिचरा मेरो मन छुयो । जसरी पनि त्यो पापी हरुलाई सजाय दिनै पर्छ।😥😥😥😪😪🤔🤔
@SamjhnaMusicFilms5 жыл бұрын
भाग्य ज्यु लाई हार्दिक बधाइ छ
@nshrestha67145 жыл бұрын
SABAI VANDA PAHILA BHAGYA NEUPANay vai lai salam xa ra ra yo surendra vai lai pni sabai nepali le sahayog garnuparyo ma india new delhi bat
@kailashbogati74835 жыл бұрын
Be care
@Lajarash1234 жыл бұрын
Wow dai tapai tha nepal ko super hero hunu huncha
@anjulimbu89125 жыл бұрын
यो भाइको जिन्दगि देख्दानी लास्तै दुख लाग्छ कसम फेसबुकमा नाम सर्ज गरेर हेरेको 5/6 ओता फोतो कत्ति hendsome हुनुहुन्थेछ बिचरा त्यो पापीलाई जसरि नि कारबाही हुनु पर्छ र यो भाइलाई नाय दिलाउनु पर्छ 🇳🇵🇳🇵🙋♀️👏👏😭😭
@diludilu75595 жыл бұрын
bhagya dai le sarai ramro kam garnu vako maa dherai dherai dhannebad xa hai dai hjur lai
@rameshsampangrai99515 жыл бұрын
Bhagya neupane sir le ramro kam garnu hunxa khusi lakxa malai ❤💓💕❤💕💕💕
@HiraRana-l4o9 ай бұрын
OM JAYE PARBATI MA
@nabinyatari14225 жыл бұрын
एउटा कुरा अाफ्नो फुपाजु अाफ्नो बुवा त्याहि हुदा किन केही पहल नगरेको यात्रो दिन सम्म हराउदा ताकि उनिहरूलाई पनि अगाडि नै थाहा दिईसकेको रहेछ यहाँ मलाई यास्तो गर्न लागेको छ भनेर ।
@dipendrabhuzzel46855 жыл бұрын
Bhagya neupane daju good work
@PremPrem-yg5kg5 жыл бұрын
भाग्य दादा नेपाल को भगवान हजुर नै हो अझै राम्रो काम ग्रदै जानू हामी 3 करोड नेपाली हजुर को साथमा छउ
@sumanadhikari79894 жыл бұрын
Bhagya dai lai t dherai dherai धन्यवाद दिन चाहान्छु ।।
@pushpagurung44265 жыл бұрын
Vageya newupane ji tpai vagwan hunuhunxa ramro xa tpaiko samajik kam
@krishnabahadurdhimal75255 жыл бұрын
जय नेपाल जय भाग्य न्याेपाने सर
@arjunlaageigurung11475 жыл бұрын
Bhagya Neupane dai I'm so proud of you,hamiro nepali hamro dukha sukha ko har view hajur ko youtube ma dekhna payenxa ,god bless you go foreword ,love you dai......from manipur India
@bishebk71265 жыл бұрын
good job
@diehardfanofanmolkc76815 жыл бұрын
Patrakar vani ko bhagya neupane sir jasto hos Hajur ko kam lai salam xa sir Teyo asto garauni aparadhi lai xitai Shajaye hos
@miakhalifa5233 жыл бұрын
Great 👌👌
@sushilrana76145 жыл бұрын
Dherai ramro sir
@ramibaniya48865 жыл бұрын
भाग्य दाइ भनेको भा बाट भग्वन बनेको किन कि भिउज को लागि मात्र हेर्दैन अरु को समय पनि बुझ्छन् सहयोग पनि गर्छ्न ।।।
@kanxasuman98415 жыл бұрын
Sir very inspiring video
@susmagurung58895 жыл бұрын
So sad to hear abt you be strong n go forward God bless you more please everybody help her please
@bandanaraee35265 жыл бұрын
दाई तपाईले एस्तै राम्रो काम गर्दै जानु 👏👏👏 God Bless You Daii 🇳🇵
@sisulimbu16185 жыл бұрын
Oh God God bless you ...jasle garyo uslai kahile ramro nahosh..
@manishthapa43405 жыл бұрын
Hawa kura garxas khate time pahilay nai hijara ho xakka pablik lai pungu banauxas banayara banxa hawa kura kamxaena
@sangitasangita81345 жыл бұрын
Bhagya dai ur great
@raisovit72425 жыл бұрын
कुन हस्पिटल मा गरेको रहेछ त्यो पनि सोधपुछ गर्नु पर्यो
@devrajbairagi16465 жыл бұрын
हजुर भाग्य सर लाई बधाई छ
@buddiman25325 жыл бұрын
अबो केटी नई भनेको राम्रो हुछ अबो सरित केटीको जस्तो देखिछ र भागयो भाई लाई धेरै धेरै धनबात
@princebibesh63905 жыл бұрын
भाग्य सर भनेको दुखि हरुको भाग्य बदल्ने भगवान नै हुन
@mohankc84305 жыл бұрын
भाग्य सिर हजुर महान हुनु हुन्छ अनि जो उहाँ पीडित लाई साथ र सपोर्ट छ🙏💝
@paasaa30405 жыл бұрын
धन्य छौ... भाग्य।
@balbahadurdhami10465 жыл бұрын
नेपाल सरकार ले यो बिसये को लागी छैटैई पहल ग्रनु प्रछ नेय्या मिल्नु प्रछ,