तपाई हिरो हुनुहुन्छ । राम्रो श्रीमति पाउनुहुनेछ। यहि interview हेरेरै अब्बल श्रीमति पाउनु हुने छ
@shantikokhojima60402 жыл бұрын
सायद यो भिडियो हेरेर नरुने मान्छे कमै होलान्😭 तपाई जस्तो श्रीमान जो कोहीको भाग्यमा हुदैन😌 दाइ तपाईंको श्रीमती चाँडै सम्पर्कमा आओस्🙏
@narayanshrestha77342 жыл бұрын
यस्ता श्रीमती सम्पर्क मा आएपनी काम छैन हजुर
@rozenaranju43782 жыл бұрын
Honi hajur
@dipeshrai60412 жыл бұрын
Yasto घटना ले sojho पुरुष पनि हिंस्रक बन्न बाध्य गराउँछ जहाँ सुर्खेत मा घटेको घटना ((घाँटी छिनाएर प्लाष्टिक मा बोकेर hideko)) नदोहोरी रहन सक्दैन भन्न सकिनन..
@manitarai9272 жыл бұрын
Be strong brother, आइमाई लाई सुख फाप्दैन भन्छ नि बुढा पाखाले,मेरो सबै दाजुभाइ लाई निवेदन छ कि आफ्नो पसिनाको पैसा आफै राख्ने बुडि को भरोसा हुँदैन
@rameshbhatta87602 жыл бұрын
जीवन अमुल्य छ तर हरेक पल जटिल मुल्यहरु चुकाउनु नै पर्छ।। त्यसैले जिन्दगी एउटा सुन्दर संघर्षको मैदान हो।। याहा जीवन जिउन का लागी अनेकौं खेल खेल्नै पर्छ।।।
@chandralakandri67572 жыл бұрын
श्रीमती र छोराछोरीको खुशीको लागी आफ्नो सबै इच्छा र चाहाना लाई त्यागेर उनीहरूको खुशी खोज्न निस्केको प्रदेशीले भोगेको यो काहाली लाग्दो घटनाले मन रुवायो । तपाईं प्रति श्रीमतीको प्रेम सकिएको रहेछ । अब रुएर बस्नु भन्दा मन दरो बनाएर नंया जिवनको सुरुवात गर्नुहोस् । संसार ठुलो छ अझै धेरै राम्रो श्रीमती पाउन सक्नु हुन्छ । तपाईं जस्तो इमानदार लाई यस्तो बैगुनी र चरित्र हिन श्रीमती सुहाउँदैन ।
@luffytmg65755 ай бұрын
बालेन को र राम चन्द्र को जिबनमालाई स्रिमतिले काठमाणडुलाइ बालेनले पहिरो कोइलाइ श्रिमतिले पहिरो बनयो
@luffytmg65755 ай бұрын
कतिमानिस लाई घर न क घाड बनायो
@InnocentFlowerBasket-yp7jn5 ай бұрын
4453mr.3lmoo9
@peacezonesamjhanakarki91662 жыл бұрын
याहा महिला मात्रै पीडित हुदैन पुरुष पनि पीडित हुन्छ्😭म नि शब्द bhayo😭❤️🙏be strong brother❤️🙏😭
@bimalhunching3352 жыл бұрын
मेरो मा तेस्तो भाको छैन तर हजुर को कुरा सहि लायो दिदि
@suneetabhujel62622 жыл бұрын
प्रेम आफैमा पवित्र छ ,प्रेम कुनै बस्तु या न कि माया औकात सँग हुदैन मनसँग हुन्छ ,आहा यस्तै साचो प्रेम गर्ने सबैले भेट्दिन?? be strong dai 😭💔😪😭
@bhuwandhital22432 жыл бұрын
So sweet❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ from dolpa
@aary31392 жыл бұрын
@@bhuwandhital2243 pl
@mayagiri18802 жыл бұрын
Vai hamro 22 borx voyo Saudi jadi ghrnu Hun x maro maiti India ma ho uha ko napal ma ho ?
@preetipoudel14192 жыл бұрын
Bichar be strong bai
@narendraprasadhanggam72812 жыл бұрын
@@preetipoudel1419 ioo
@radhakhadka3432 жыл бұрын
हे भगवान ! यति राम्रो श्रीमान त्यो रन्दी ले जिन्दगीभर पाउदिन 😭😭
@bikashgrg83712 жыл бұрын
uwelcamthanny
@chandrabahadurbk34932 жыл бұрын
यति माया गर्ने श्रीमान लाई धोका दिएर त्यो श्रीमतीले कहिले सुख पाउदैन।ल सन्तोष सर न्याय दिलाईदिनु पर्यो यो भाईलाई🙏🙏
@geetatamang53312 жыл бұрын
अति असल हजुर, हजुर जस्तो मान्छे पाउन गाह्राे छ अहिले को समयमा जे हुन्छ राम्रो को लागि हुन्छ उनलाई पछुतो हुनेछ हजुर को आसले पिरोल्नेछ be strong😘
@AAASJUNS2 жыл бұрын
यति माया गर्ने श्रीमान् छोड्ने त्यो आइमाईले पक्का यस्तो मायाँ पाउँदिन 💐🙏
@dhhanitasunar97132 жыл бұрын
sarai paini raix
@manishatamang21192 жыл бұрын
Paxi dukha paux
@manil622 Жыл бұрын
तङङङउ
@manbahadurman82688 ай бұрын
😮😢😢🎉 🎉w1q @@dhhanitasunar9713
@bandanabhujel11352 жыл бұрын
कति राम्रो बाबू यति राम्रो साचो माय गर्ने श्रीमान हुदा हुँदै किन मति बिगारेको होला 😥😥😥जो कसैको भाग्य मा यति धेरै माया गर्ने मान्छे हुदैन बहिनी बिचार गर्नु एक दिन हजुर लाई यो आँसु ले पिरोल्ने छ तेति बेला मर्नु बाहेक अरु बिकल्प हुदैन कसम खाएर भन्छु म तिमिलाइ कहिलै भलो नहोस्😥😥😥😥😥😥😥😥पिर नगर्नु भाइ उ भन्दा धेरै माया गर्ने जीवन साथी पाउनुहुने छ हजुर ले😥😥😥
@Kalyaboy.72 жыл бұрын
Dada ma pani bidas xu hami jasto kayou youba bidas xau jo kt asari janxan taslai vatacy aba facyko sistum hunu paro balla o batha hatxa nepalma
@ganeshsunar95472 жыл бұрын
बहिनी पुलिस लाहुरे , आर्मी लाहुरे , बिदेशी लाहुरे हरुले आफ्नो श्रीमती लाई सुख दिन सक्छन् । सन्तुष्टि दिन सक्दैनन् । ( बाघ को छालामा स्यालको रजाइ )
@rozenaranju43782 жыл бұрын
Kati mitho kura garnu vyo hajur le🙏🙏🥰🥰
@DevmayaKhadka-ig8md3 ай бұрын
Mk
@kamalathapa29372 жыл бұрын
आँसु नै झर्यो याे भिडियो हेरेर पछि बुझ्ने छ हजुरको माया 😥😥
@manishasinjali66882 жыл бұрын
अब सत्य युग आइसकेको छ । उहाको श्रीमती ले महापाप गर्नुभाको छ उहाको भित्त्र भएको दुष्टता ले यानिकी भित्त्रको जनावरतत्तो ले जितेर हो 😞😞एस्को सजाए पनि येइ जन्म मा देख्न पाइन्छ ।दु:ख नमान्छु दाजु नराम्रो हुनु नै राम्रो हुनको लागि हो 😓😓हे भगवान प्रार्थना गर्छु कि यती असल मान्छे लाई आँसु नदिनु अब को आउने जीवन मा उहालाई सुखी खुशी मिलोश कामना गर्दछु । धन्यवाद 🙏
@saralachettri22612 жыл бұрын
Be strong Nani
@rameshrai87232 жыл бұрын
हे प्रभु सबैको परदेशीको कथा यस्तै छ । be strong brother 😭😭😭😭😭
@deeparai84602 жыл бұрын
नरुनु है भाइ हजुर को आँसु देख्दा मेरो पनि आँसु आयो सारै मन पोल्यो
@gangaadhikari15222 жыл бұрын
कति उच्च बिचार भकाे श्रिमान हुन्हुन्छ भाइ हजुरकाे अबश्ता देखेर आँसु आयाे मन थाम्न सकिन 😭😭😭😭
@BharatSingh-lp2yb2 жыл бұрын
Bichara dada kasto sojo sarai man xoyo
@sangitkunwar87152 жыл бұрын
यति असल श्रीमान् को आशु लाग्छ तिम्लाई बैनि😢
@surajsapkota87902 жыл бұрын
अबस्य नि
@mangurung93712 жыл бұрын
छिटो भन्द छिटो लागोस रन्दी लाई यो भाइ को आसु रन्दी लाई खुट्टा भच्दिनु भाइ हिमत नहर्नु
@devimayadawadi54452 жыл бұрын
थुक्क पापिनी
@kefmahato5552 жыл бұрын
@@devimayadawadi5445 q
@kalpanalimbu91802 жыл бұрын
@@devimayadawadi5445
@rajutamang25582 жыл бұрын
पर्देशिकाे बेदना कति हेर्नू कति सुन्नु सारै दुख लाग्छ। के गर्नु हामी सबै दुख पाउनु हाे।
@anitaamagar50258 ай бұрын
यस्तो श्रिमान पाउन त भाग्यमा श्रि लेखेर ल्याउन पर्छ😭😭😭🙏
@avenglimbau68972 жыл бұрын
कति राम्रो परिवार थियो सखाब नै भो।
@pabitratamangbtschouyayong81152 жыл бұрын
हे प्रभु यस्तो माया गर्ने श्रीमान प्राय कमै हुन्छ यति धेरै माया गर्ने श्रीमान 😢😢😢😢😢
@MahimaShrestha-n3q7 ай бұрын
O God ytiramo shirmanta mero pnixaina ho ytiramo shirma hudapne k khojera hidekohola papinit
@chitradahal-rr5pc Жыл бұрын
कठै भाई
@manishalimbu40372 жыл бұрын
कठै येस्तो राम्रो श्रीमानलाई किन धोका दिएको होला अब त्यो आईमाईको कहिले भलो हुँदैन😥😥
@shanti71022 жыл бұрын
ए नेपाल सरकार हामी नेपाली को आसुँ कहिले पुस्ने? ए नेपाल सरकार हामी नेपाली ले कहिले सम्म आर्कको देस मा ढुख गर्ने? ए नेपाल सरकार कहिले नेपाली को ईजतलाई आफ्नु इजत सम्झेर काम गर्ने? हामी नेपाली भएको मा ढुख लाग्दैन तर नेपाल को जस्तो सरकार पाको मा ढुख लाग्छ 😭😭
@Sujannepalofficial2 жыл бұрын
यो भिडियोले मलाई रुवायो😭😭यस्तो अाइमाई जन्मिनुभन्दा पहिला किन मरिन 😭😭यस्तो अवस्था कसैलाई नपरोस😭😭😭
@umathapa53422 жыл бұрын
यति बुझ्ने बाबू लाई कति अबुझ आइमाई परेको जानी मन्छेलाइ फर्काएर ल्याय पनि तेस्तै हो चिन्ता मगर्नु भाइ खुट्टा भए पन्छी जुत्ता छानी छानी पाउछ 😢😢
@basantipun39412 жыл бұрын
भगवान तिमिलाइ मेरो मेरो भित्री हृदय देखि प्राथाना यो साथीलाई दुई दिनमै त्यो नखर्मौली भुलाइदिने राम्री र सस्कारी बुढी परोस प्लिज
@ratnakumari420811 ай бұрын
समयले सबै ठिक गर्छ भाई नरोऊ।
@bandanabhujel11352 жыл бұрын
मैले त कुनै शब्द नै पाइन भन्न को लागि जे होस यो भाइको आँसु ले सराप्छ बैनी फर्केर आउनुस पिलिज्😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@rajido35682 жыл бұрын
अर्काको पेट बोकेको कसरि आउने हो
@ayushdahit89242 жыл бұрын
Sarai dukha lageu yo story'sunera yon pyas metauna yati samma garna sakxan manxe haru thukka radi lai kahile sukha na milos
त्यो अर्को केटाको पाठो बोकी सकि रे छि किन अब बिदा दिने हो अर्को पाउछ।
@lindagurung71122 жыл бұрын
भाई राेकाे देखेर मेराे पनि आँसु आयाे ❤️😍
@surendrajhedijhedisurendra54282 жыл бұрын
Ho ma pushna aam tesova
@pasangsrp3202 жыл бұрын
same😢
@abhishekshahi52292 жыл бұрын
नरुनु भाईयस्ता बिग्रेकाे अाईमाईकाे लागि याेअाईमालाई हजुरकाे अासुले अबस्ये पाेल्नेछ
@binodsingh88862 жыл бұрын
😅
@सरुशर्मा-र1थ2 жыл бұрын
Bichara Bhai ♥️♥️♥️♥️😂😂😂😂
@saritaxettri97332 жыл бұрын
यो आँसु ले कहिले bato पाउनी छैन पापिनी ले 😌😌😌अब कठोर बनेर आफुलाइ समाल्नु त्यो भन्दा अदभूत माया पाउनु हुन्छ😌😌😌💕💕💕
@balpun45112 жыл бұрын
हुनत अहिले सम्म सन्तोष सरको मिसन फेल भएको छैना मलाई अासा छ यो भाईको न्याय दिलाईदिनु हुन्छ भन्ने पुर्ण अासामा छु सन्तोष सर जय सन्तोष सर यो मिसन पनि सफल हौस मेरो कामना❤️❤️❤️❤️
@priyarana99102 жыл бұрын
अाशा छ याे मिसन फेल हुने छैन छिटो भनदा छिटाे उनलाई खाेजि गरियकाे भिडियो हेरन पाउं
@mayagiri18802 жыл бұрын
Vai Dari duhk voyo aama li ?
@santikumare68312 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@mirakarkimira67352 жыл бұрын
कस्तो आत्मा हो मैलाको छिछि 😪😪😪
@chimsey11732 жыл бұрын
Everything is sexsioul life..🚫
@sitakunwar89202 жыл бұрын
येति माया गर्ने श्रीमान लाई धोका दियेको एक दिन पक्कै पाप लाग्नेछ पपिनी आइमाई आशु रोक्न सकिन्😭😭
@ramilachhetri76432 жыл бұрын
Plzzz Santos sir teo keti li sajai denu hola
@ramilachhetri76432 жыл бұрын
Teo harami keti Pani yesari ronu Paros
@lamaofficial6262 жыл бұрын
Tauko palstic ko jholama bokera janu parxa.surkhet ko jasto
@kumarmgr9382 жыл бұрын
Ppp yes
@kumarmgr9382 жыл бұрын
@@ramilachhetri7643lll1íq1099 we q0p01qrmx
@gyaneegurung30302 жыл бұрын
यति राम्रो श्रीमान् पाउदा पनि किन मान्छेहरु यति मात्तिएर हिँडेको होला । श्रीर्मती ले यो सोच्नु पर्छ कि हामी नारीको सिउँदो भरदिने श्रीमान् को मात्र अधिकार हुन्छ भन्ने सोच हुनु पर्छ।अनि मात्र दुःख को अनुभव पाउनेछैन श्रीमान् बाट 😊😊
@naumna8902 жыл бұрын
कस्तो खाल्को होला एति राम्रो बुडा हुदा हुँदै अर्को सङ्ग हिडेको 🤔 पछि आँसु लाग्छ 😥😭
@mycalladhikari73832 жыл бұрын
कुनै सब्द भेटियन याे दाजुकाे कुरा सुन्दा अाखा रसायाे सन्ताेस दाजुकाे हरेर भिडियो सेर गरेकाे हुन्छु तर सफल हुन्छ याे दाजुले न्याय पाउछ पुर्ण बिस्वास गरेकाे छु
@alishamagar67692 жыл бұрын
😭😭😭
@manjutamang4282 жыл бұрын
Be strong dai hjrko video herera asu rokena
@mayabashyal24162 жыл бұрын
कस्तो मन होला यति माया गर्ने बाबुलाइ छोडेर जाने😭😭😭😭😭😭
@tikakumarichhantyal36802 жыл бұрын
यतिसोजो श्रीमान लाईरुबायर जानेलाई कैलेखुसिमिल्ने छैन जिन्दगी भर रुनुपर्छ बिचरा बाबु नरुनुहोला ❤❤❤
@bhawanapokhrel82112 жыл бұрын
म हेर्दै थियं कति बेला राेयं थाहा पाइना आफू लाई सम्लनु दाई
@reviveunisexsalonnepal65222 жыл бұрын
जसको श्रीमती नराम्री उसको श्रीमान राम्रो! जसको श्रीमान राम्रो उसको श्रीमती नराम्री! यै हो लाइफ! 🙏🙏🙏🙏
बिचरा भाइ कति रोको नरुनुस भाइ एक दिन बुज्ने छिन उन्ले तपाइको माया😢😢
@rupakkarki7902 жыл бұрын
छाेडेर गैसकेपछि बुझेनि नबुझेनि के अर्थ रह्यो र..
@sujanachauhan062 жыл бұрын
@@rupakkarki790 पछुतो लाग्ला नि हजुर कुनै दिन्🤔🤔🙄🙄
@sonitasonita45072 жыл бұрын
❤💚💚💛💛💙
@bimalaparajuli98172 жыл бұрын
भाई धोकेबाद सग केहि लाग्दैन चिन्ता नलिनु होला
@ROShan-xp7iu Жыл бұрын
Roark garnu bujithine.navapax ❤
@purbeliagni2 жыл бұрын
जिन्दगीमा मा कुनै दिन म पनि यसरी नै रुएको थियो😢😢😢तर यस्तो पतिलाई यसरी धोका दिने लाई भलो चाहिँ कहिले हुन्न🤔🤔
@SureshRai-k4c Жыл бұрын
Be strong dai
@taradevirai36302 жыл бұрын
😥😥रुनु धेरै रुनु सम्झि सम्झि रुनुस डाको छोरेर रुनुस जति रुनुहुन्छ त्यति नै सारा यादहरु निश्ठूरीको यादहरु आउने छैन ।
@bimalhunching3352 жыл бұрын
कति मिथो सुजाब हजुर कति सामजिक सन्जालाल मा किन रोको रे केटा भयर रे के केटा को चाहिँ मन होइन के केटा को आखा गम हुन्छर
@saamjhanraai81082 жыл бұрын
कति पापि मन मुटु भगवान् कुन रासिमा धैरे आउँछ पीडा आफनोले नै छियाछिया बजाउछ अरु समाज को के कुरा हार नखानुस है आफलाई सम्मालनुस हे पापि मन हुनेहरुकोलागि आँसु नबगाउनुि है
@amritagmagar788411 ай бұрын
बिचारा भाइको आसुले बातो दिदैन
@saruacharya98092 жыл бұрын
कत्ती माहान श्रीमान् हुनुहुन्छ तपाइँ 😢🙏
@dhiranrai59342 жыл бұрын
होनि आई माईहरु लाई यस्तै श्रीमान् चाहिन्छ सजिलो हुन्छनी अर्कै सँग मस्ती गर्नु ,,
@ranjupokhrel85012 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@sanuthapa11492 жыл бұрын
😭😭😭😭😭😭
@purnashrestha70852 жыл бұрын
😢😢😢
@sarumanandhar602 жыл бұрын
भाइ त्यो तपा को पैसा ले मात्तिए को हो पचि अहिले तापालाइ रुवाको छ नि दबल रुनु पर्छ्हेरी बस्नु भाइ
@bishnubk31452 жыл бұрын
हजुर जानेलाइ जानदिनुहाेस नरुनुस कति माया हजुर रुदा साएद नरुने काेईनहाेलान भगवान उहालाइ सहने शक्ति परदान गरनुस 😭😭😭😭😭😭😭
@PHIDIMNEPAL-i4y Жыл бұрын
बिचारा भाइ सारै साेझाे रहेछ
@gayatripudasaini57852 жыл бұрын
धेरै दुःख लाग्याे😭कति साेझाे भाईकाे फाईदा उठाइछिन् दुर्गाले,अाफ्नाे बच्चा भईसकेकि महिलाले त श्रीमान् बिदेशगएपछि बच्चा घर सम्हालेर बस्नु नी के खाेजेर गएकी😡😡भाइ धेरै नरुनु तेस्तालाई खाेजेर जेलमा काेचिदिनु अनि मात्र अानन्द अाउँछ।सन्ताेष भाईले सहयाेग गरिदिनुहुुन्छ नि💐❤️
@nirmalgurung18622 жыл бұрын
भाइ को घटना सुन्दा अति रुन मन लाग्यो येस्तो चरित्रहिन आइमाई लाई कहिले शान्ति नमिलोस।
@malaburja62472 жыл бұрын
थुम्क पापी एसरी रुवाउनेलाई कैले भलो हुदैन
@Sujannepalofficial2 жыл бұрын
कसम राम्रो मान्छेको बुढिको व्यबहार देखेर छि घिन लागेर अाउँछ,यस्तो अवस्था देखेर म कुमार नै बस्छु😭😭😭😭😭
@मायारुम्बातामाङ2 жыл бұрын
बिचारा भाई आफुलाई समाल्नु😥😥😥तेस्लाई तिम्रो आसुले बोल्नेछ कहिले सुख पाउदैन तेस्ले
@dhanuthapa60211 ай бұрын
यस्तो बुडो पाउने मान्छे त भाग्य मानि हो बुढि लाई बुडो को मायाँ नपचेको 😢😢😢😢
@narmadathapa84752 жыл бұрын
मन छाेयाे भाई तपाईका शब्दले पेटमा अर्कैकाे गर्व छ । भन्दा सायत पृथ्वी नै ढक्कमकिय झै भएहाेला ? किनकी अाफूले विस्वास गरेकाे श्रीमती बाट एति ठूलाे धाेका हुदा । बाकी जीवन सुखमय हाेस् ।
@monneshagajmer49482 жыл бұрын
सारै सोझो हुनुहुदो रैछ दाइ बिचार मैले त आँसु थाम्न नि सकिन 😭😭😭
@mayaacharya4437Ай бұрын
तिनी बईनि लाई चाबिदेस पठाउ नुनि थाहा हुन्थियाे बिदेस माकसताे हुन्थियाे नकलि हरू बिचरा भाइ तेसाेर आईमाई लाई बिसवस नगरनु आईन्द देखि बुडिभनेर बिसवस नगरनु आफनु जनम दिने आमा लाई हेलागरेर नकलि लाई बिसवस पराेभने धाेकाखाई याे❤
@roslanghale5592 жыл бұрын
दाइ तपाईंको भवनमा खेल खेलेको देख्दा कसम अँखा देखि आशु रोकिएन।धैर्य गर्नुस् दाइ।खेलमैदान मा खेलाडी मात्र होइन अरुको पनि हात हुन्छ ।जिन्दगी एउटा संघर्ष हो।तपाई अफ्नो ख्याल गर्नुहोस् ।न्याय तपाईंको,जित तपाईंको ,ती पल हरु लाई भुल्ने प्रयास गर्नुहोस ,अझै देखि नयाँ जीवन को यात्रा सुरु गर्नुहोस् ।सफलता पाउनु हुनेछ दजु।
@khadkarabin29222 жыл бұрын
देखाइ र भोगाइमा धेरै फरक हुदो रहेछ के गर्नु हामी परदेशमा बस्ने हरुले कमाएको पुरा सम्पती कुम्लो पारेर हिड्ने ऐलेको कुपर्थानै हुन थाल्यो ऐले मेरो देशमा सम्झिदा पनि सारै मन दुखेर आउँछ कैले सम्म होला परदेश मा बस्ने हरुको मनमा शान्ति पाउनी
@umathakuri17902 жыл бұрын
Yasto ramro Sherman lai xodera jane kasto kukurni ho papeni ho😥😥😥
@saritatamang36432 жыл бұрын
थुका बुथि
@GyanuChaudhari2 ай бұрын
मेरो श्रीमान यति राम्रो भए को भए देउता झै पुज्थे जस्को श्रीमान राम्राे श्रीमती नराम्रो श्रीमती राम्रो श्रीमान नराम्रो
@sampangsunee45542 жыл бұрын
बिचरा दाइ रुनु हुदा मेरो नि आँखा बाट आँसु खसो किन होला यसरी दु:ख दिनु भा उहाँ को माया लाई किन नभुझ्नु भा नि दि ले😭😭
@jamuna11122 жыл бұрын
so heart touching , कस्तो अँखा रसायो , कर्मको खेल , कुन जुनिको कर्मको खेल ,हैत जिन्दगी यस्तो जातिबिती मायाले रुवाउने रहेछ । धेरै माया कसैले कसैलाई नगर्नु नै रहेछ । टाढा टाढा रहनुले नि यो समस्या आयको हुनसक्छ ।
@lilapariyar37132 жыл бұрын
Kati ramro kura bujni hosbend tr to papini lai pap lagxa yek din teslai dukha parxa ani yeti maya garni hosbend lai samjini din auxa papini
@amritprasadbawan67496 ай бұрын
नमस्कार शन्तोश देउजा हजुर गरीब असाएको बिछोड हुन लागेका प्रताडीप साहारा भन्नु भयो हजुरले आफनो घर परीवार समाल्दै यसरी समाज को कल्याण उपाकार गरीरहनु भाएको छ यसको फल एकदीन देशमा परीस्थीती अनुसार नीती निमाणऀ र्गने ठाउॅ हजुर पुग्नु र्पछ
@dilushrestha85652 жыл бұрын
यस्तो लोग्ने पाउनु त भाग्यमानी हो तर नबुझ्ने स्वास्नी परे पछि जिन्दगी बिग्रियो आफ्नो त 12 वर्ष भयो विदेश गाको तर अहिले सम्म 1 रुपियाँ पनि पठाको छैन तर पनि आफै दुःख गरेर छोरा पालेर बसेको छु कसैको लोग्ने खराब कसैको स्वास्नी खराब के गर्नु संसार यस्तै रैछ 😭😭😭😭जे जस्तो भए पनि सहेर जिउनु बाहेक केही विकल्प छैन 😓😓😓
@aasikchand2 жыл бұрын
छोरा छनी भविष्य को तपाईंको साहारा छोराले बुझ्ने छ आमाको महिमा र गर्नेछ हजुरको उच्च माया साथै मुल्यांकन
@bhabirajgurung65622 жыл бұрын
😂😂😂 be strong bahini! Parkhibasnu yek din farkera aaunechha. Sancho mayale tanera lyaunechha
@lokbahadurbahadur28942 жыл бұрын
हजुर पनि माहान नारी हो सलाम छ
@dilushrestha85652 жыл бұрын
@@aasikchand आज भोलि छोरा छोरीले आफ्नो बाबा मम्मी लाई नराम्रो व्यवहार गरेको भिडियो पनि देखेको छु त्यसैले खल्लो लाग्छ एउटै छोराको लागि दुःख गरेकी छु पछि त्यही छोराले नराम्रो गर्यो भने यति दुःख कष्ट गरेर हुर्काएको मन त सारै दुख्छ होला नि 😓😓😓
@dilushrestha85652 жыл бұрын
@@lokbahadurbahadur2894 के गर्नु आफ्नो बच्चा हो बाऊ ले नहेरे पनि आमा को मन नमान्ने रैछ आफू नखाई भएँ पनि बच्चाको पेट भर्न पाउँदा खुसी लाग्छ 🙏
@anitashrestha25412 жыл бұрын
मन थाम्नु सकिन यो भिडियो हेरेर😭😭
@meenalamichhane44882 жыл бұрын
मन थाम्नु सकिन यो भिडियो हेरेर😭😭😭😭😭
@nishagurung62542 жыл бұрын
😭😭😭😭
@ranzunimbu58552 жыл бұрын
😢😢
@OppoAe-ul7de2 жыл бұрын
सुर्खेतमा जस्तो छिनाउनु पर्ने खालकी रहेछ
@indirapaudel33892 жыл бұрын
हे भगवान् कस्तो कस्तो सुन्न देख्न एति मायाँ ❤️❤️
@gangagurung18982 жыл бұрын
stay strong😥 घात गरेर जानिलाइ सम्जेर केही बेर येस्तै हुन्छ ,आफुलाइ सम्हाल्नुस्😢
@SumitraSumitra-ys6rr Жыл бұрын
नरौ भाइ
@nomyrai38562 жыл бұрын
Don't give up bro... Lots of love from nagaland india🇮🇳
@thebravegurkhas78322 жыл бұрын
love u too
@YunishaRijal-pb7qw10 ай бұрын
भाइ नरुनु तेसलाइ पापलाछ
@aayush_babu_official87562 жыл бұрын
यो जमाना मा यस्तो माया गर्ने मान्छे खोजेर पाइदैन सर तर हार नमान्नुस तपाईं को जीवन मा केही राम्रो हुँदै छ तेसैले नराम्रो आफै हटेको हो 🙏
@monikaghising41822 жыл бұрын
यो भिडियो हेरेर धेरै मन रोय
@purbeliagni2 жыл бұрын
घट्ना एकदमै दुखदायी लाग्यो😢😢😢आफुलाई सम्हाल्नुहोस भन्न चाहान्छु🙏🙏
@Subinlama-p5s2 жыл бұрын
कति सारो स्वार्थी हुन्छ है कुनै कुनै आईमाई 1-2 जन ले गर्द सबै नारी हरु को इज्जत मा दाग लागिराको छ थुइका मेरो देश नेपाल को चेलिबेटी एस्त त किरा परेर मर्नु नि
@bhandarilaxman1334 Жыл бұрын
Be strong brother
@anandirana86182 жыл бұрын
यस्तो माया गर्ने मान्छे कमै मात्र पाईन्छ 😭😭😭😭
@radhika-Nachhiringgrg2 жыл бұрын
सुखले दुख दुखले काल भने जस्तै हे भगवान अबको त्यो आइमाईको जिन्दगीमा कहिले खुसी र सुख भन्ने चिज नदिनुस यो प्रदेशी भाइको आँसु, बिश्वास र मायाको श्रापले कहिले यस्को जिन्दगीमा उज्यालो भन्ने नआवोस 🙏🙏 आउदैन पनि जानी जानी देखि देखि आप्नो परिवार हुदाहुदै अर्काको घरब्याबहार उजाड्ने अर्काको रगत पसिनाको कमाइमा रमाउने गतिलो त कहाँ हुन्छ र थु थु अगतिहरु 😡😡😡
@bimalabhattarai8732 жыл бұрын
प्रेम पबित्र हुन्छ प्रेम ईस्वर को बरदान हो यस्तो प्रेम्मा घात गर्नेहरुलाई सयौ जुनि पाप लाग्छ। यस्तो श्रीमान छोडेर हिड्ने बिर्सिने बुद्दी हिन महिलाको के कुरो गर्नु तेसरी कमायको पैसा खरक्क फिर्ता गर नानी महिलाहरुकी कलङ्क नबन सारै रुन मन लाग्यो । कति निर्दयी घिक्कार होस ।😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@lilarai42592 жыл бұрын
बिचारा यस्तो पनि हुदाे रहेछ याे पापिनिलाई जिन्दगी भर याे भाईकाे अाशुले यसलाई कहिले भले नहाेस यहि भगवान् 😭😭😭😭
समय पापी छ आफुलाइ समालनु मित्र छोडेर गयो मरेको हैन। झुठो माया।निर्दय भावना छोद देउ यिसब
@santasharma90382 жыл бұрын
यो भिडियो हेरेर कस्तो मन दुख्यो र धेरै रुन मन लायो 😭😭😭😭😭😭😭😭😭😭😭
@rustamrodung4622 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@manishatamang21192 жыл бұрын
Mero ni sarai MN dukhyo ASU ayo
@sabitrasabitra15262 жыл бұрын
यति राम्रो श्रीमान हाम्रो पायकाे भय अाज अरबकाे खाडिमा दुख गरनै परने थियन हाेला के गरनु भागेले भन्नू बुद्विले भनु सारै दुख लागदाे
@sarswotibk619511 ай бұрын
याे भिडियाे हेरेर म पनि राेया
@chandrabc19842 жыл бұрын
कस्तो कारुणिक कथा साच्चिकै मन रोयो,,यति धेरै माया गर्ने माथी खेलवाड गर्नु त्यो दुर्गा लाई पाप लाग्छ!😭😭
@santoshsingthakuri32582 жыл бұрын
एस्ता गति छाडा आइमाई लाइ सन्तोष देउजाले पानी मुनि गएनि छाडने वाला छैन ।
@somkc92442 жыл бұрын
Be stong brother
@Hollywoodusa2 жыл бұрын
Be stronger brother 😢💗 xoralai leunurw twoLai LA than u😢💗
@karankhadayat9852 жыл бұрын
यस्तै हो हजुर पृदेस झाने नेपाली दाजुभाई हरु को काहानी
@Taranepali-k1s11 ай бұрын
यो भाई को कुरा सुनेर धेरै आसु आयो पिर नगरनु सबै लाई हेरेर चित्त बुझाउनु परछ,,😢😢😢😢
@laffanischal16382 жыл бұрын
आँसु श्राप रगतले पाऊनेछौ ।😥😭😭😭😭😭
@rojelgurung34112 жыл бұрын
J hunxa ramro ko laghi hunxa . Be strong and move on. I know your pain but you don’t have choice other than move on. So stay positive, think positive and do not do any negative activities because you have a beautiful son. 🙏🙏♥️
@naya11592 жыл бұрын
Vai narunu hajir lae sampati ne firta lenu nya panu h7nx
@alinalungba5272 жыл бұрын
right
@sabitalimbu40302 жыл бұрын
Kati mahan hunuhunx tapae
@lionheartbirajsijan81822 жыл бұрын
Wa Kati man dhukka hune comment garnu bhayo j hunxa ramro ko lagi hunxa👏👏👏
@livegamestream6712 жыл бұрын
Sala kukurne ta pane asare yak din runu pros
@sunitarai72832 жыл бұрын
भाई को घटना सुनेर मन थाम्न सकिन.....संसार यस्तै छ भाई परेको बेला सबैको मन दुख्छ तेसैले नरुनुस् त भन्दिन तर जीबनमा हार खानु हुदैन"म पनि कसैको श्रीमती हो तेसैले अझ धेरै ज्ञान मिलेको छ मलाई कि मैले तेस्तो केही गलत कदम चाले भने मेरो श्रीमान लाई कति मन दुख्छ भनेर तेसैले नराम्रो बाटो कहिले लाग्न नपरोस र मेरो कारणले मेरो श्रीमानलाई कहिले चित्त दुखाउन नपरोस😥यो श्रिस्टिमा जोडिएको सम्बन्ध जन्मौ जन्म त म भन्न सक्दिन तर बाचुन्जेल लाई होस🙏🙏
@Rimthim2 жыл бұрын
Kati ramro sosh
@goodnewsnepal32612 жыл бұрын
यस्तै घट्ना हरु ले प्रदेशी हरु को जीवन मा बिगत का ती अतितहरुका पलहरु ले पिरोल्छ भने कोहिले आफ्नो अमुल्य जीवन गुमाउन पुग्छन भने कतिपयहरु नशामय जीवन शुरुवात गर्दछन साँचो प्रेम गर्नु छ भने त निस्वार्थ तौर ले प्रेम गर्नुपर्छ
@pramishamoktan39292 жыл бұрын
Be strong brother ❤😢😢
@SubhadraPaudel2 жыл бұрын
येति माया गर्नी श्रीमान लाई रुवायर अर्को नाठो कोठामा लेराउदै सुत्नी त जस्तो आइमाई ले जीवन मा कहिले सुख पाउदिनस रुदै येइ मिडिया मा आको देख्न पाम
@sonukc37872 жыл бұрын
आखा चिमलेर विश्वास गर्दा यस्तै हो बिचार दाइ दुख नमाननु एउटा सपना मानेर भुलदिनु छोराको र हजुरको आशुले बाटो पाउदिने पापनी आईमाइ राम्रो बाटो रोजनुहोला
@tammagar8672 жыл бұрын
तर सुरेन्द्र दुर्गलाइ कहिले सुख दिन्न आउदैन है दुर्गाको श्रीमान अतिरोयको छ