अन्तिम भाग: रामचन्द्र र दुर्गा रुदै गए एउटै गाडीमा, यस्तो हुने भयो।

  Рет қаралды 1,345,427

Kapurbot TV

Kapurbot TV

Күн бұрын

#santoshdeuja
#kapurbotmedia
Host:santosh deuja
कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 1 900
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आफू सहि छ, र, सत्य बोल्दा शिर ठाडो हुन्छ, अनुहार हेर्दै थाहा हुन्छ, यो केटीले झुट बोल्दै छे आफ्नो पराइ नभनी सत्यको साथ दिनुभएकोमा दाजु र, भाइ लाई पनि धन्यवाद ❤️😊❤️🙏
@dipeshgurung8886
@dipeshgurung8886 Жыл бұрын
तपाईं जस्तो महान नारीलाई पनि सम्म छ🙏🙏
@sujangurung8063
@sujangurung8063 Жыл бұрын
Hjur lai pani samman xa Diju❣️
@diperai667
@diperai667 Жыл бұрын
गलती त केटीले गरेकै छ दालमा कुच्छ काला त मिसिएकै देखिन्छ यो सम्पुर्ण घटनालाई अध्यन गर्ने हो र सत्य कुरा बोल्ने हो भने देखि ।
@sapanarai5878
@sapanarai5878 Жыл бұрын
Sahi ho
@indiradhungel8058
@indiradhungel8058 Жыл бұрын
kati rRoko hau vai
@PHIDIMNEPAL-i4y
@PHIDIMNEPAL-i4y 9 ай бұрын
याे अाइमाइलाई धेरै सुख भए र मातिएकाे यसलाई छाडि दिनुस भाइ नत्र फेरि दुख पाउनु हुने छ
@TV-zf3cc
@TV-zf3cc Жыл бұрын
मायाले मातेकी आईमाई थुक्क तेरो जिन्दगी
@allcreationministriessaras150
@allcreationministriessaras150 Жыл бұрын
केटीपट्टीको दाजुभाइलाई धन्यवाद छ है सत्य बोलेकोमा।
@khagendratamta1150
@khagendratamta1150 Жыл бұрын
यसलाई नराख यसले तपाईं को विन्दगि विगार्छे यो पापिनी हो जस्ता केटि त जति पनि पाईन्छ
@rameshbudha3666
@rameshbudha3666 Жыл бұрын
मुजी ह यस्तै गतिविधिको कारणले हो आइमाई हरु को टाउको काटेर झोलामा हाल्नुपर्ने बाध्यता आइपर्ने ! यो आइमाई को पनि घाँटी छिनाल्दे हुन्छ न रहेगा बास नबजेगा मुरली !
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
last मा पो कस्तो नराम्रो लाग्यो मलाई, आफ्नो लोग्ने आफ्नो दाजुभाइलाई कति दुख दिन सकेको होला पागल केटी !!
@apsaragiri8173
@apsaragiri8173 Жыл бұрын
यो केटी को नेत राम्रो रहेन्छ बिचारा श्रीमान कति सोझो रैछ तर केटी को दाजु भाई लाई मानै पर्छ न्याय को साथ दिनु भएको छ खुशी लाग्यो
@nabinaoli6484
@nabinaoli6484 Жыл бұрын
सत्ते को साथ् दिने दाजु भाइ लाई म सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏
@kamalathapa2937
@kamalathapa2937 Жыл бұрын
साेझाे बुढाकाे फाईदा उठायाे यो केटी ले यति माया गर्ने श्रीमान सबैकाे भागमा हुँदैन ।
@rubinakoirala7851
@rubinakoirala7851 Жыл бұрын
ओहो अहिलेको जमना मा पनि यस्तो सत्य को साथ दिए यो दाजु भाइ ले
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
दाजुभाइ को मन सफा रहेछ सत्ते बोल्नु भएकोमा धन्यवाद
@rukmatithagunna209
@rukmatithagunna209 Жыл бұрын
माइति मिलेर यो भाइको बिहे गरि दिनु
@kalpeemagar6306
@kalpeemagar6306 Жыл бұрын
यति धेरै माया गर्ने श्रीमान🙏🙏🙏🙏🙏🙏 र सत्य को साथ दिने माइती दाजु भाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@monamagar2698
@monamagar2698 Жыл бұрын
दाई र भाइ लाई स्लुट गर्छु🙏 जे होस सहि सत्तेको साथ दिनु भयको छ!
@dhanbahadur4018
@dhanbahadur4018 Жыл бұрын
Dai vai ta bhaguwan hun tara k garnu galti bunu ko vo
@nirmalvlogs350
@nirmalvlogs350 Жыл бұрын
Sahi ho yastyo huna parx dai vaneko galti k ho samjhai bujhai garne i proud of you brother bujhne manxe rahex temi bro
@ashokghising9966
@ashokghising9966 Жыл бұрын
Daju ra bhai ekdam dharma sachi rakhera ramro sanga support diyera bolnu vako rahecha salute 🫡 katti ramro kta rahecha Daju bhai ekdam ramro rahecha bichara 🙏🏻🙏🏻🥹🥹
@bindarai4896
@bindarai4896 Жыл бұрын
Deuta,deuta siriman ram,ram.bahini tapaiko dil keko???
@santoshidarai210
@santoshidarai210 Жыл бұрын
@@bindarai4896 maya
@bharatoli5009
@bharatoli5009 Жыл бұрын
यो आइमाईले अंझै झुठो बोल्दै छे।।माइती तिरका दाजुभाइ सत्यतथ्य बोल्दै छ्न।। सतप्रतिसत आइमाईकै गल्ती छ?????
@dipeshgurung8886
@dipeshgurung8886 Жыл бұрын
दाजु भाईलाई २१, तोपको सलामी 👏👏👏
@saritachhetri2052
@saritachhetri2052 Жыл бұрын
Hajurko vanai.lai.salut.xa.
@बागलुङनिसिखोला5
@बागलुङनिसिखोला5 Жыл бұрын
भावुक हुँदै केही लेख्नै सकिन 😭😭 सन्तोष सरलाई समाल अनि माइती राजा पनि 🙏
@s________p
@s________p Жыл бұрын
निशब्द छु सलुट छ दाजु भाईहरुलाई 🙏🙏सत्य जे हो त्यो खुलेर भन्नू भको मा🙏
@purnarai9940
@purnarai9940 Жыл бұрын
श्रिमानले बिदेशबाट तनाव दियाे रे तनाव कस्तो हुन्छ भन्ने कुरा श्रिमान दिन रात मातेर कुटाइ खाएर अभावमा बाच्ने दिदी बहिनीहरुलाई साेध्नुस ।
@magarmuna
@magarmuna Жыл бұрын
दैबको लिला अपरम्पार छ, कसैलाई माया नपायर कस्तो कसैलाई माया पायेर सस्तो तर येति सोझो दाइ,भाइ र श्रीमानलाई धोका दियेर तिमी कहिले खुशी भयेर बाच्न सक्दैनौ बैनी तिमिलाई श्रीमानको आँसु अबश्री लाग्नेछ अहिले कसैको मायामा पागल अन्धो भाछौ भोलि आखा खुल्नेछ तर ढिलो भैसक्नेछ
@rockstar3155
@rockstar3155 Жыл бұрын
sai kuro gareu timile munu 💝
@netramagarnetramagar6997
@netramagarnetramagar6997 Жыл бұрын
Ati sundar sandes
@AbcAbc-dv8tm
@AbcAbc-dv8tm Жыл бұрын
Sai bhanu vyo hajur
@amittumsawa2475
@amittumsawa2475 Жыл бұрын
100% Sahi kura
@shahimanish4846
@shahimanish4846 Жыл бұрын
छोरो ठुलो भएसकेछन छोड्देऊ गैसकेको मन्छेलाइ जान देउ भाइ🙏
@monie1841
@monie1841 Жыл бұрын
माइती राजाहरुलाइ धन्यवाद सलाम सत्य को साथ दिनु भयो
@basantisunar6324
@basantisunar6324 Жыл бұрын
Yo aaimai lai shreeman ko maya badi vako ho
@ghisinglamalama307
@ghisinglamalama307 Жыл бұрын
यसतोपतुरलाइ लिनु बेकारछ भाइ
@magarni98145
@magarni98145 Жыл бұрын
Ytiko maya grne budo vako vay maile t daya baya kasailai nhiri aakha chimm grer jindagi bitauthe
@ramakc3521
@ramakc3521 Жыл бұрын
हा हा
@mayagiri1880
@mayagiri1880 Жыл бұрын
Obkagrnu vai bine ko batho akatir Mali sun man xuen
@indiraghimire2716
@indiraghimire2716 Жыл бұрын
सबै भिडियो हेर्दा लाग्छ यो केटि लाई बुढाे को माया धेरै भाको हो !!
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
yo joitingre mula raicha namarda
@basantimabo5996
@basantimabo5996 Жыл бұрын
कसरि हाे तेत्राे माया चाहि🤣🤣🤣🤣रिपलाई पाम है🤣🤣🤣🤣
@homnathrimal2696
@homnathrimal2696 Жыл бұрын
Dharai maya garne monxe le parai purush sanga sambanda gashi gharbar xodi hinxa ra kastw kuhiyko aalu jastw kura garnu hunxa yar
@tamangni7256
@tamangni7256 Жыл бұрын
यति को सत्य साथ बोलिदिने आफ्नो बहिनी भनौदोको बुडा आफ्नै बहिनी ज्वाइलाई सपोर्त गर्नु हुने दाजु भाई प्रती विशेष धन्यवाद अभार प्रकट गर्दै सन्तोष सर ला हृदय देखे धन्यवाद👏👏👏👏 दिन चहान्छुल्ल
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
Mata दाइ ले afno बहिनी को buda लाई sapot dida सराई खुशी लग्यो
@chemzongsanu
@chemzongsanu Жыл бұрын
बुढा बुढी बीच माया,शंका अनि झगडा सबै हुन्छ एउटा घर चल्न सजिलो कहाँ हुन्छ र घर चल्न र अगाडि बड्न कतिपय कुरा हामी नारीले सहनु पनि पर्छ। धेरै घमण्ड र रिसले आफैलाई खान्छ।
@puspack2066
@puspack2066 Жыл бұрын
बैनि तिमिलाई मान्नै पर्छ साेझाे दाजु भाइ र साेझाे बुढा फसायाै तिमिलाई कहिल्यै राम्राे हुने छैन।दाजुभाईलाई मेराे सम्मान छ।सबै दाजु भाइ दिदिबैनिले हजुरहरु जस्ताे सत्यकाे साथ दिने दाजुभाई मिलाेस सलुट छ
@devadhamala7247
@devadhamala7247 Жыл бұрын
Honi
@atengabu7048
@atengabu7048 Жыл бұрын
Well said.
@sanman2897
@sanman2897 Жыл бұрын
खातिनी
@sanman2897
@sanman2897 Жыл бұрын
पागल आईमै
@purbelisocity1633
@purbelisocity1633 Жыл бұрын
daju vai ni kati sojho m vy jhapd lauthe tyo baini lai
@aansinghdobal9448
@aansinghdobal9448 Жыл бұрын
भग्गवान यस्तो माइती त सात जुनि सम्म पाइदैन यो दाजु भाइलाइ नै रिदय देखि नमन गर्छु🙏🙏🙏🙏
@birgurung7824
@birgurung7824 Жыл бұрын
Yo bhalu Lai ghodha ko lando halnu parne
@rksafal4622
@rksafal4622 Жыл бұрын
6 hpl7
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
सन्तोस जि को मिसन 100% सफल छ, दाजुभाइ को सही र सत्य को साथ को लागी सेलुट, आइमाई को बुद्दी पछाडि रैछ।
@sangitkumar8785
@sangitkumar8785 Жыл бұрын
पुति चिलाएशिन के गर्नु त
@lalitagurung868
@lalitagurung868 Жыл бұрын
@@sangitkumar8785 6
@wizardwizard7527
@wizardwizard7527 Жыл бұрын
यो केटि अरुको लागि पागल छ यस्लाई सुईकारे पनि पछि धोका दिन्छ
@harithapa4077
@harithapa4077 Жыл бұрын
Bejeti Budi lai pani maya lagxa vanne chhya
@harithapa4077
@harithapa4077 Жыл бұрын
Yasto Budi lai rakhyo vane gaun le k vanla barai
@sapanatamang1117
@sapanatamang1117 Жыл бұрын
अहा माइती को दाइहरु कति इमानदारी सत्य बोल्नु भयो
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!
@rasmigautam4880
@rasmigautam4880 Жыл бұрын
Sahi ho
@babitarai3705
@babitarai3705 Жыл бұрын
कति रुनु भको हो आफुले आफैलाई समाल्नु होस्
@ppdaku4938
@ppdaku4938 Жыл бұрын
यो आइमाई ले सबै झुटो बोलेको छ बिचरा दाइ यस्ता आइमाई लाइ त सदै रक्सी खाएर चुरोट को ठुटाले पोल्दै चिमोट्दै सताउने पोइ परोस हेभगवान न्याय तपाईं को हातमा होस
@sumitrakhadka4319
@sumitrakhadka4319 Жыл бұрын
यो पापी नी
@dilushrestha8565
@dilushrestha8565 Жыл бұрын
सन्तोष दाजु लाई चाहिँ मन्नै पर्छ धेरैजना को परिवार भेट गराउन सफल हुनु भएको छ 🙏🙏🙏🙏
@dhankumarikoirala4817
@dhankumarikoirala4817 Жыл бұрын
Dhankumarikoirala
@indiratiwari8500
@indiratiwari8500 Жыл бұрын
एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थालेपछि सम्बन्ध उसै बिगृन्छ नि बैनि बुडालाइ सन्खा हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन नि बैनि आफु सहि भयर सहि बाटो हिने को भय यो दिन नै आउदैन थियो नि
@kanchhighale7110
@kanchhighale7110 Жыл бұрын
त्यति धेरै माया गर्ने लोग्नेको माया र माइतीको इज्जतलाई लात् मान्छेले दुख नपाए कस्ले पाउ छ।😵😵
@sitamalla2760
@sitamalla2760 Жыл бұрын
एस्तै इमानदारी मान्छे पाईदैन यो दाजु र लाई लाई सलाम छ 🙏🙏
@buddhalama9576
@buddhalama9576 Жыл бұрын
🙏🙏🙏🙏
@plutonicpro5674
@plutonicpro5674 Жыл бұрын
Gako ho kin Ki yesko anuhar le batauxa
@sukrarai8978
@sukrarai8978 Жыл бұрын
Kukur lai giu pachdaina van6n ni tehi ta honi 😁
@binitakarki4470
@binitakarki4470 Жыл бұрын
🙏🙏🙏🙏
@aaaa-bz6ex
@aaaa-bz6ex Жыл бұрын
Ko rahaxa Bardiya ko
@manjugiri8403
@manjugiri8403 Жыл бұрын
दाजु भाइ प्रति सलाम छ 👏
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 Жыл бұрын
माइती राजा दाजुभाइ ले साहारै राम्रो साथ दिनुभयो धेरै धेरै धन्यवाद
@saralalama7707
@saralalama7707 Жыл бұрын
माइती राजा कति राम्रो 🙏🥰🙏
@PuspaLimbu-l5l
@PuspaLimbu-l5l Ай бұрын
भाइ नरूनु खुट्टाभए जुत्ता कति पईन्छ केटिनै खत्म 3 चाेटि सुईकारनु भकाेरैछ😊😊😊😊😊😊😊
@thitokto5556
@thitokto5556 Жыл бұрын
दाई र भाई सारोइ मान्दारी हुनु हुदो रहेछ मेरोनि दिदि ले यस्तै गरेर मैलेनि भिनाजु को सते सपोट लियर 2 भान्जा भान्जि लियर भेनाजु लाई आफैले केटि खोजेर आफ्नै छेउमा राखेको छु तेस्तै गरीदिनु होला दाई भाई ले 😂😂😂😂
@dilipacharya2885
@dilipacharya2885 Жыл бұрын
दाजुभाइ लाई हृदय देखि सोलुट
@Pakhuwavlogs
@Pakhuwavlogs Жыл бұрын
सबैको माइतीहरु यस्तो बुझ्ने हुदैन माइती दाइ हरुलाई नमस्कार भगवानले सधै खुशी राखुन !!
@nabinlimbu23
@nabinlimbu23 Жыл бұрын
खुशी लाग्यो माईती दाजु भाईलाई देखेर किनकी जे सत्य हो त्यहि बोल्नु भो
@ganeshcentury1404
@ganeshcentury1404 Жыл бұрын
Yo keti jasto srimati kasai lai na parosh kinaVani yestai keti harule garda hamro nepal ko cheli haru bigreko xan yesto keti Samaj bata nikalnu parcha
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
माईती भनेको एस्तो पो हुनु पर्छ 🙏🙏मेरो माईती ले त मलाई कहिले सपोट गर्नु हुदैन बिहा गरेर गाको देखि मेरो आखामा कहिले आँसु टुटेन😢😢 तेहि पनि म कति सहेर बसेको छु तिमी त कति भाग्य मानी थियो नानी अब त एति माया गर्ने केटा पाउदैन कहिले बुज्योउ तिम्लाई यो भाईको आसुले कहिले बाटो पाउदैन👈️👈️👈️
@preetikamagar7615
@preetikamagar7615 Жыл бұрын
याे केटि ले फेरि पनि ढाेका दिन सक्छ
@kalpanahyolmo7919
@kalpanahyolmo7919 Жыл бұрын
same sis😭😢
@Gurunggamer-h6x
@Gurunggamer-h6x Жыл бұрын
Sem ma ni yastai ho sis
@juddharajrai441
@juddharajrai441 Жыл бұрын
चेलीहरूको माईती प्रतिको मायाको गुणासोले भावबिह्वल हुन्छु मेरो बहिनीको निधन भएको १५ दिन भयो कति दुःखले हुर्केका थियौ🥲🥲
@ritabudhathoki2140
@ritabudhathoki2140 Жыл бұрын
Right kura sis kei kura hajur sanga garna man lagyo !!!!
@LaxmiLamtari-dw9qu
@LaxmiLamtari-dw9qu Ай бұрын
नामर्द जाथो यउता स्वास्निको लागि धुरु धुरु रुनि मर्द भयर तेले खायको लयका के कथिहो लियर छोदि दिनुनि कतिछ कति केतित नेपालमा गाथे
@pro-ur6bv
@pro-ur6bv Жыл бұрын
दाजु भाईलाई सलुट छ धेरै धेरै तर धन्याबा छ दाजु भाई लाई🙏🙏🙏🙏
@SukrasinjaliSukrasinjali
@SukrasinjaliSukrasinjali 5 ай бұрын
कस्तो सानो सोच र बुद्धि भाको मान्छे रैछ हौ यो बैनीत ? अझै पनि सुईकार्छु भन्दा पनि डिबोर्स ? दिने नबस्नेपो भन्छ थुईक्का कुबुद्धी ? दिमागमा गुहु भरिएको रैछ
@ramilagiri9574
@ramilagiri9574 Жыл бұрын
दुख पाउने मेसो हो यो अरु केही होइन😌उहाँ दाइ सङ्ग हुदाको दिनमा कस्ती थियौ र भोलिको दिनमा कस्ती हुन्छेउ😣सम्झेर धरधरी आँसु बगाउन पर्दा बल्ल था पाउछौ😪यति माया गर्नी बुडा जो कोइ को भागमा पर्दैन ।तिमी त सार्है निर्दयी मनको रैछौ दिदि😫😪 १३ बर्ष सम्म को दिनहरु जे जस्तो भए पनि आगामी दिनको शुभकामना दिदी तिम्लाइ😌🙏भोलिको दिनमा टाउकोमा हात राखेर भित्तामा टाउको ठोक्ने दिन न आवोस सार्है पापिनी रैछौ तिमी त😌😪यदि तिम्रो ठाउँमा मेरा दिदी बैनी हुन्थे भने जिउँदै डडाइदिन्थे मैले ।उहाँ दाजुले त अझै पनि तिमी भन्दै बोल्नु भाछ,सम्पत्ति मात्र हेरेकी रैछौ खै दाइको माया बुझेकी निर्दयी आइमाई 😫😫
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
Sutaai Napugeko Yo Aaimai Lai....
@diperai667
@diperai667 Жыл бұрын
गलती त केटीले गरेकै हो यत्रो 35/36 दिन सम्म कलङ्कि का कस्कोमा कुन ठाउमा बसेछ पत्तो लगाएर त्यो होटेल हो कि घरवाला हो त्येसलाई सोधे पनि फरक पर्दैन र उसकै छोरालाई सोध्ने हो भने पनि एक्लै बस्यो कि को सङ्ग बस्यो थाहा भै हाल्छ।
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
@@diperai667 absolutely right 👉 sahi bhannu bhayo
@RameshKumar-cb3zh
@RameshKumar-cb3zh Жыл бұрын
Right now
@shivrajbhattrai7594
@shivrajbhattrai7594 Жыл бұрын
यो आईमाई नै गतिली होइन,यो लाई रत्नपार्क तिर ल्याएर छोड्न अनुरोध गर्दछु,माईती लाई सम्मान अनि यति माया गर्ने बुढा लाई सलाम्🙏
@Sahity10
@Sahity10 Жыл бұрын
कती निठुर हुन सकेको यस्तो चेली आमा बैनी हुन सकदैन पापीनीले घर माईती श्रीमान सबैको इज्जत फालि आफ्नो जिवन पनि बर्बाद पारी। सत्य बोल्ने माईती र यसटोक प्रेम गर्ने श्रीमान सबैको होस्
@laxmirai4402
@laxmirai4402 9 ай бұрын
Bhai strong बन्नुपर्छ बहिनी सोझो होइन ।यो बहिनीलाई जिवनमा कहिलयै सुख हुदैन ।सोझो होइन र स्विकार्नु माहा गलत हो फेरि गलत अवस्थ हुन्छ ।
@sanjibthokar4355
@sanjibthokar4355 Жыл бұрын
मान्छे होस त माइतीपक्षको दाजुभाइ जस्तो ! धन्यवाद दाजुभाई सत्यको साथ दिनुभएकोमा।
@sismarana8516
@sismarana8516 Жыл бұрын
Yeti Maya garni sriman Lai kina yesari dhoka deko hola xii.. Beijati ajha usko thulo swor garxe
@bishnutamang8
@bishnutamang8 Жыл бұрын
सिदा मान्छे लाई ठग्नु हुनन हो, यति माया गने मान्छे पाईन हो😪😪😪😪
@gaurikalarokaya6891
@gaurikalarokaya6891 8 ай бұрын
यो बाहिर केटा खोज्दै हिँड्ने हो। गतिलो कति छाडा आइमाई विचरा लोग्नेले कति प्रदेशमा कुन पसिना बगाएर पैसा कमाउँछ। किन बुझ्दैन के मान्छेले कुरा।
@s________p
@s________p Жыл бұрын
चोक्टा खान गको बुडि झोलमा डुबेर मरि भनेको यो घटना बाट प्रष्ट हुन्छ। अब यता न उति भयो सार्है मन रोयो यो घटनाले दु:खद घटना 😢😢😢
@SumanGhale23
@SumanGhale23 Жыл бұрын
यो आइमाईले लोग्ने प्रती कुनै माया नै देखाएको छैन।बहिरी केटा संग लट्ठै भएछ।
@suryagurung3056
@suryagurung3056 Жыл бұрын
13 बर्षको माया खायो टिकटक ले जय होस टिकटक
@shakuntalajoshi4175
@shakuntalajoshi4175 6 ай бұрын
भाइ तपाईं लाई मात्र माया लागेर हुदैन एकदिन त जान्छ नै अब बिश्वाश नगर्नु बाबु अझ दु:ख पाइन्छ त्यो आइमाई लाई एक दिन छोडेर जान्छ।
@sabinarana4767
@sabinarana4767 Жыл бұрын
माईती दाजु भाईलाई महान मन लाई सलुत छ हाम्रो लाई छोदेर राम्रो सत्यलाई सपोत गर्नु भएको छ धन्यवाद सन्तोष देउजा सर लाई पनि
@shivakumari1418
@shivakumari1418 Жыл бұрын
Bite ko cura nikaler ramro bnxe bhaluni
@babitarai4605
@babitarai4605 Жыл бұрын
बिभरा केटिकाे माईतिले साथ् दिनु भाे जुवाईलाई धन्ने बाद्🙏केट त केई न केईकाे छ त हाे यति साेझाे भाइ यति राम्राे भाई तर याे केटिलाई सुईकारेर राख्नु ठिक् छैन जस्ताे लाग्याे अनुवर् र बाेलि सुन्दा चै खै के खैके हुनु त मिलेर बसेकाे राम्राे हाे छाेरा छ बिचरा छाेराकाे बिजाेक् हुन्छ नि😢
@ambikakhanal1865
@ambikakhanal1865 Жыл бұрын
बिचरा कति रोको यो भाइ यो आइमाइले के दुख दि
@kr7568
@kr7568 Жыл бұрын
Na linu testo nakkali khatenii,kasreee bisowass grneee ki na garne! Suteko matraii hooo, bhanneee,tyooo ketakooo sangaa sutyooo banianaiii thapayooo,arkooo sangaaa gaiskyooo kooo thyoo
@amishamukhiyaa3722
@amishamukhiyaa3722 Жыл бұрын
सम्बन्ध एक फेरा टुटीसके पछि जे जति गरेनि पैला को जस्तो हुन्ना तेसैले बेलैमा सोचौ 🙏🙏 don't worry dai aafu strong hunu 😢😢
@Rimthim
@Rimthim Жыл бұрын
Sahi ho aba yo kt lai angalnu murkhata hunxa
@bishaljungchettri
@bishaljungchettri Жыл бұрын
Bachha ko jindagi kina sochdainan yr ani yesto garchan k 😢 I feel so bad for this kid, God bless him ❤
@sapnarai3410
@sapnarai3410 Жыл бұрын
बहिनी तिमी लाई यति माया गर्ने siriman हुँदा हुँदै पनि किन यस्तो भको विचार हेर यो भाई को आँसु ले पोल्छ एक दिन अनि कति महान् दाईभाई हुनुहुदो रहेछ दाई पर्ती सम्मान छ🙏
@AnilLimbu-li8oh
@AnilLimbu-li8oh 3 ай бұрын
आफ्नो श्रीमान पर्खेर बस्न नसक्ने लाई अकबरे कुटेर उदोमुटे पारे लगाइ दिनु है
@munagangakarki1548
@munagangakarki1548 Жыл бұрын
दाजुभाइ प्रती सलाम छ सहिको साथ दिनुभाकोमा
@shresthakllion
@shresthakllion Жыл бұрын
आइमाई बिग्रिसकेको छ भने जिन्दगीमा सुध्रिदैन। मेरो आफ्नो भोगाइ हो। त्यसैले म आइमाई जातिको विश्वास गर्दिनँ। होटल जाने बाहिर जाने अनि घरम छु भन्ने। घरको मान्छेको सँग कुरा गरा भन्दा किन गराउने। अनि आँखा छले पछि जे पनि गर्ने। अनि विदेश दुबई पठाएर म पनि दुबई गए पछि फ्राइडे छुट्टी छ भने भेट भन्दा छुट्टी छैन खान पकाउँदै छु ओटी छ भनेको 8 मिनेट मा रोड मा आएर taxi चढेको। कल गर्दा रिसिभ नगरेको taxi चढेर कहाँ गएको? भनेर मेसेज गर्दा बल्ल रिप्लाई गरेको। जुन सम्पूर्ण भोगाइ छ। त्यसैले बुढापाकाहरुले भन्दथे "मुठ्ठी भरीको धन नजर भरीको श्रीमती“ सहि सत्य हो।
@sanushrestha3812
@sanushrestha3812 Жыл бұрын
एस्तो सहि सिदा शिरिमान एति धेरै माया गर्ने सिरिमान पाएको भा म कति गर्भ गत्थे भबवान किन एस्ति खराब महिलालाई एस्तो असम मान्छेसङ्ग जिन्दगि जोडिदिएको होला भगवाले पनि कति डाको छाडेर रुन आयो 😭😭😭😭😭
@MunaPanta
@MunaPanta 11 ай бұрын
सहिभएत ठाडाेसिरपारेर बाेल्नुपर्नेनि तेस्तिलाइ नराखेकैठिक आफ्नु कमाइ बुज्नु अनिछाेराे राखेर डिबाेस गरेर बस्नुनै ठिकहुन्छ
@diluyonjan5461
@diluyonjan5461 Жыл бұрын
यो आइमाइलाइ बादेर घास हाल्नु
@rajkumarparyar7209
@rajkumarparyar7209 Жыл бұрын
याे अामाईलाई भाईसुईकार्ने भन्दा नसुर्कानेठिक हुन्छ भाइ धेरै नरुनु हाेला
@tararai98
@tararai98 Жыл бұрын
यो बैनी एक्दमै फट बोलिराछ स्विकार्नु बेस छैन ।बिचरा दाजु र भाइ कत्ती दुखित हुनुभयो एस्तो माइतिराजा समाज्मा कमै मात्रामा पाइन्छ सलुट गर्छु माइतिराजा हरुलाइ ।सलुट गर्छु माइतिराजा हरुलाइ आफ्नो इज्जत गुमाउनु भयो तर सत्य सत्य बोल्दिनुभयो 🙏🙏🙏🙏🙏🙏🙏
@developmentthapa
@developmentthapa Жыл бұрын
दाईभाइलाई स्लुट गर्छु🙏धन्यवाद जे होस सहि सत्तेको साथ दिनु भयको छ! एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थाले पछि सम्बन्ध उसै बिगृन्छ बुडालाइ सन्का हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन आफु सहि भयर सहि बाटो हिने .साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!
@SANTABHUDHA
@SANTABHUDHA Жыл бұрын
भाइ रूप पर्दैन अझै यो आइमाइ लाइ छोडदेउ तिमलाइ सुन्दर केटि दिलाई दिमला मर्द हो तपाइ जस्तो सुन्दर इमानदार केटा हर कोइको किस्मत मा हुदैन यो केटि लिय पछि फेरि धोका भयन भने मयो देसै छोडिदिन्छु केटि हजारौ पाइनछ
@amitphuyal9824
@amitphuyal9824 Жыл бұрын
माईति राजाहरुलाई उच्च सम्मान ,,,, आफ्लो अर्काको नभनी , स्वछ छबि नेभाईदिनु भाकोमा ,,यो छबि सबै माईतिराजाले अपनाई दिनुभय केही चेलिबेटीहरुको घर बक्ने थियो जस्तो लाछ ,,,,,,,,,,,, यो बहिनिले दु:ख पायो अब ,उन्लाई दु:खद जिबनको शुभकामना 🙏🙏🙏
@harkarajrai3940
@harkarajrai3940 Жыл бұрын
कस्तो बुद्धी बिग्रीए को महिला रैछ छोराछोरी भई सके को मान्छे छोराछोरी को भविष्य सोच्नु पर्दैन बुद्धी बिग्रए पछी ठुलो धोका पाइन्छ।
@parishrestha9762
@parishrestha9762 Жыл бұрын
किरा परेर मोरला हो दिदी यसरि जुट नबोला
@binumaga64
@binumaga64 Жыл бұрын
Taita k kastre jhut bolyko xi
@binumaga64
@binumaga64 Жыл бұрын
Taita k kastre jhut bolyko xi
@durameen4016
@durameen4016 Жыл бұрын
ठाँउमै पर्न पर्नी यस्तो बतारी को त
@magarkheem1181
@magarkheem1181 Жыл бұрын
कति घमण्डीआइमाई हो चरीत्र हिन कलन्क नै रैछ येस्तो आइमाई लाई स्विकारे पनि धेरै पछुतो हुन्छ त्यो आइमाई सङ्ग केही जवाफ छैन अझै सद्दे बन्न खोज्दै छ थुक्क सानो बाबू र बाबालाई सधै भगवान कोआसिर्बाद मिलोस येस्तो आइमाई को लागि अमुल्य आँसु नबगाउनु
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
इमानदारी मान्छे लाई फेरि बार बार यस्तै धोका दिन्छे भाइ छोरा लाई समाल यस्लाइ छोड्देउ ।माइती लाई पनि सलाम छ
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
बहिनीको १००% गल्तीछ किनकि च्याडा एकदम अध्यारोपारेकिछे सिर ठाडो गर्नै सकेकी छैन सुइकार भएपनि खासै ठिक होला जस्तो लाग्दैन गलतबाटो अपनाए सकेपछि त्यो बानी सुधार गर्नु गार्‍हो पर्छ/ श्रीमान फेरि बिदेश जाने होला/जुन केटा नाम जोडिएकोछ त्यस्लाई पक्राउ गरेर सत्य तथ्य केहो छानबिन गर्नु जरुरीछ!
@nanturai4567
@nanturai4567 Жыл бұрын
दाजु भाइ को कस्तो राम्रो हो🙏🙏
@simransahira1771
@simransahira1771 Жыл бұрын
टिकटक हामी पनि चलाउछौ तर अाफु राम्रो हुनु पर्छ दुँनियाले माया पिरतिको कमेट गर्ने अाट गर्नु नै सक्दैन। सबै भिडियो र कुराहरु हेर्दा सुन्दा दुर्गा गल्त देखिन्छ रामचन्द्र जस्तो बुझ्ने छोरा मान्छे कम नै हुन्छन् । अाँखाको अाशुले बताउछ माया कति छ भन्ने यति धेरै माया गर्ने मान्छेले अाफ्नो बुढीको बेजेत गर्दैन झुटो अारोप लगाएर र दुर्गाले धेरै कुराहरु लुकाएको उस्को अनुहार र अाँखाले जनाउँछ।
@sanjutamang6411
@sanjutamang6411 Жыл бұрын
यो आइमाई लाई छोडेकै राम्रो हुन्छ भाई
@buddharai2237
@buddharai2237 Жыл бұрын
मेरो सानो अनुरोध सन्तोष देउजा सर लाई तियो सुरेन्द्र भन्ने मान्छे पनि स्ट्रिङ् अप्रेशन गर्नु होला किनकी त्यसको पनि श्रीमती छ भनेको जस्तो लाग्यो तै भएर मैले भन्नु खोजेको यो दुर्गा आइमाईले यस्तो गर्दैछ की सुरेन्द्र को श्रीमती को जिन्दगि बर्बाद हुन बाट जोगाउन होला सन्तोष देउजा सर सुरेन्द्रको श्रीमती छकि छैन स्ट्रिङ् अप्रेशन गर्नु होला धन्यबाद
@prasnarai8019
@prasnarai8019 Жыл бұрын
Maiti haru prati ekdam samman xa sahi lai sahi ra galat lai galat vannu saknu vayo Dhanyabad maiti daju vai
@khusbugurung1817
@khusbugurung1817 Жыл бұрын
जे भएपनि माईतीहरूवराम्रो रहेछ सत्यको पक्षमा रहेछ बहिनी तिमी बोल जे हो ,किन झुठ बोल्छौ अर्को त्यो हरामीलाई किन बचाउनु खोज्छौ त्यो केटालाई पनि ल्याउनु पर्ने,यस्तो माया गर्ने बुढो छ ,यस्तो माया गर्ने माईतीहरू छ,बुद्दी बिगरेको बहिनी
@mamtamagar7680
@mamtamagar7680 Жыл бұрын
Yo आईमाई पैसा बैसले मातेको भालु हो ।
@nirmal_syangba
@nirmal_syangba Жыл бұрын
God-like husband and son made you cry, sister, you feel a sin.😢😢 यति धेरै भुज्ने दाजु भाई हुदा हुदा यसरी आफ्नो इज्जत फ्याक्ने काम किन गर्छौ बहिनी ? श्रीमानले धेरै माया गरेको रहेछ। श्रीमान ले नराम्रो व्यबहार गरेको भए भगवान जस्तो दाजुभाइ छ गलत बाटो रोज्नु के जरुरी थियो। 😥 sad news
@Jay-ts8zw
@Jay-ts8zw Жыл бұрын
दाजु भाइ पनि के हेरेर बासेको होला गाला फुत्ने गरि हन्नु न
@rajasha8874
@rajasha8874 Жыл бұрын
यसलाइ माफ दिनु हुदैन यसको नियत राम्रो छइन
@juddharajrai441
@juddharajrai441 Жыл бұрын
दुई दाजु भाईको सोच राम्रो लाग्यो। बहिनी गलत नै छ।
@rameshbasnet8463
@rameshbasnet8463 Жыл бұрын
हे आईमाई आफ्नो बुद्धीले गर्दा दुख पायो ज्यानले, बेश्यबृति ब्यवहारले हेर त्यो बालक छोराको दिमगमा असर टर्चर,
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
यो ठाउ मा माइती को ठुलो सपोर्ट दियको मा धेरै धेरै धन्यवाद 🙏🙏
@laila22laila90
@laila22laila90 Жыл бұрын
सते को जित हुन्छ भाइ नरुनु
@kumartamang2043
@kumartamang2043 Жыл бұрын
थुक्का जिन्दगी अहिले पनि केटी को बोली सुन्दा त जिउ नै सिरिङ्ग भएर आउछ यार यत्रो गल्ती छ तर पनि ठाडो जवाफ दिन्छ एकदम होसियार दाइ पर्ने होकी भाई पर्ने पछि पनि धोका दिन सक्छ यसले एकदम बिचार गरेर काम गर्नु यस्ता लाई रातो खुर्सानी १केजी पिसेर सामान मा हाल्नु पर्ने
@sureshlama9769
@sureshlama9769 Жыл бұрын
Yo vanda Ramri Lyayera dekhaideu daju xora Xadaixa Be strong 🙂🙂🙂
@santarai7876
@santarai7876 Жыл бұрын
अरूको बुढी बिगार्ने त्यो साला चोर सुरेन्द्र भन्ने लाई निकाल्नुपर्छ सन्तोष जी एस्ता चोर फटाहा लाई तेसै छोड्नु भयो भने फेरी पनि अर्को लाई बिगार्छ । तेसको पनि बेइज्जत गर्नुपर्छ
@saradrai9456
@saradrai9456 Жыл бұрын
अतिनै भाग्यमानी रैछ बैनि माईतिकाे माया अनि हरेक गल्ती मा माफ दिने श्रिमान पाउन त भाग्य मा लियर अाकाे हाे
100 Identical Twins Fight For $250,000
35:40
MrBeast
Рет қаралды 49 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 54 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 96 МЛН
Piers Morgan debates UK leader of Islamic Extremist group Hizb ut-Tahrir
19:38
Sky News Australia
Рет қаралды 1,4 МЛН
100 Identical Twins Fight For $250,000
35:40
MrBeast
Рет қаралды 49 МЛН