Exclusive: श्रीमान र श्रीमती फेस टु फेस, श्रीमानले आँसु रोक्न सकेनन्। भाग ४

  Рет қаралды 1,247,912

Kapurbot TV

Kapurbot TV

Күн бұрын

#santoshdeuja
#kapurbotmedia
Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 1 800
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आफ्नो पराइ नभनी सत्यको साथ दिनुभएकोमा दाजु र, भाइ लाई पनि धन्यवाद ❤️😊❤️🙏
@s________p
@s________p Жыл бұрын
😢😢😢
@gopalgc4408
@gopalgc4408 Жыл бұрын
यस्लाइ रन्डी बानी पर्‍यो बच्चा फाल्यो क
@birbahadurthapa5601
@birbahadurthapa5601 Жыл бұрын
Tq
@manishatamang9769
@manishatamang9769 Жыл бұрын
​@@birbahadurthapa5601 Zoo
@GovindaBista-r8x
@GovindaBista-r8x 7 ай бұрын
A ​@@manishatamang9769
@harisharanneupane843
@harisharanneupane843 Жыл бұрын
तेसै टाउको काटेको होइन मान्छे ले 😢😢😢😢 कता जादै छ हाम्रो समाज्।।।😢
@saraswatigc8374
@saraswatigc8374 Жыл бұрын
Haha
@suchanathapa8653
@suchanathapa8653 Жыл бұрын
Mancha lea tesi sasne li kasre katxa yesti vayra hoo
@Bijetakhatri8584
@Bijetakhatri8584 Жыл бұрын
Value radi
@Don.777.
@Don.777. Жыл бұрын
आफ्नो श्रीमान आफ्नै अगाडि धुरुधुरु रोको कसरी हेर्न सकेको यार हाम्रो त अलिकति श्रीमान दुखी भको मन दुखाको हेर्नै सकिन्न,उसको आखामा आँसु भरिन नपाउदै आफ्नो आशु खसी सक्छ😳
@saraswotigurung1214
@saraswotigurung1214 Жыл бұрын
Mo uhako koi na vaya ta pani mero aasu nai damiyan 😭😭😭aafno sheeman ruyako aafnai aagadi dekhada pani kasto dungako jasto man rahex.
@menukapakhrin7674
@menukapakhrin7674 11 ай бұрын
होनि
@mandirachemjong7561
@mandirachemjong7561 Жыл бұрын
दाईभाई हरु पनि सहि कै सपोट मा बोलिदिनु भको मा दाईभाई लाई धन्यवाद आफ्नो होस कि पराई होस सत्य को साथ दिनु नै राम्रो हो
@ritamagar697
@ritamagar697 Жыл бұрын
Yo dae le Sahi bolnu vyo
@ninamrai2982
@ninamrai2982 Жыл бұрын
बिस्वास घात हुदाको पीडा।💔💔 पैसा गुमाउदा फेरि कमाइन्छ,घर बार फेरि जोडिन्छ तर जब बिस्वास गुम्छ नि त्यो बिस्वासले आफैलाइ यस्तो चोट दिन्छ कि त्यो पीडा सहनलाइ निकै गारो छ।
@babigiri5315
@babigiri5315 Жыл бұрын
@@ritamagar697 opp
@gaidarabin
@gaidarabin Жыл бұрын
Paisa magnu ni pahilA
@Nimesh_88
@Nimesh_88 Жыл бұрын
यो दाइ रोएको देखेर मेरो आँखा बाट आँसु खस्यो 😭😭😭बिचरा दाइ कति कमलो मन रहेछ जस्तो भए पनि सत्त्या को सथा दिनु होला
@ombasnet534
@ombasnet534 Жыл бұрын
सत्य को जित हुन्छ भनेको यो होनि त तरिका दाजु भाई ले सत्य बोल्नु भो धन्यवाद छ दुबै लाई
@alphagaminone
@alphagaminone 6 ай бұрын
Yestai xa sansarma narunus bhai kohiko budi bikrini kohiko buda duniyako videos haru herera chitta bijaunu bhai 😢😢strong hunu💪💪🙏🙏
@dipagautam109
@dipagautam109 Жыл бұрын
Sabaika eastai daju vai parun
@amishamukhiyaa3722
@amishamukhiyaa3722 Жыл бұрын
आसु रोकिएना यो दाई रोएको देख्दा😢😢
@parbatagautam9061
@parbatagautam9061 Жыл бұрын
मेराे पनि
@kalevut
@kalevut Жыл бұрын
मेरो केर साला कस्तो रुन आउँछ तलाई चहि
@sumitrakhadka3151
@sumitrakhadka3151 Жыл бұрын
मर्द काे छाेराे रुनु हुदैन भाइ भाेलि त्याे भन्दा राम्रो पाइन्छ मेराे रहिनछ भनेर साेच्नुस भर सक मिलेकै राम्रो हाे भाइ
@arjunkatuwal7597
@arjunkatuwal7597 Жыл бұрын
जिन्दगीमा छोरी मान्छेको कहिले नि बिश्वास नगर्नु आफ्नो होस या पराइ होस
@thapamanbahadur4237
@thapamanbahadur4237 Жыл бұрын
गलत को साथ कोहि नदिनु माइती पक्ष लाई सलाम
@yumalimbu5039
@yumalimbu5039 Жыл бұрын
भाई नरुव तेस्तो नकचरी को नाम मा be strong 💪 bhai
@priwonsharai1645
@priwonsharai1645 Жыл бұрын
म पनि महिला हु तर सरासर यो भाइको गल्ती छैन यै महिलाको गल्ती छ यो महिलाको आखामा आसु र पीडा छैन
@dipeshbro2080
@dipeshbro2080 Жыл бұрын
Daju Vai haru derai ramro hunuhudo raixa kinaki fataha Ra dos xa vane afno manxe ko galti hernu parxa
@sapanabantawarai6951
@sapanabantawarai6951 Жыл бұрын
यति धेरै माया गर्ने बुढाको आँसु ले कहिले राम्रो हुँदैन यो बहिनीको बुढा बुढी हो घरायसी थ्याक ठुक त भैहाल्छ नि तर घर नै छोडेर जानू नहुने हो , ज्वाइँ गलत नै थियो भने आफ्नो दाजु भाइ हरुले किना ज्वाइँ लाई नै किना सपोट गर्नु हुन्थ्यो! बहिनिले नै झुट बोली राछ !
@tejendralimbu8225
@tejendralimbu8225 Жыл бұрын
Yasto Pataki aaemae ko lagi k runu hw dai tr dukha t lagax ni be strong dai
@laxmitamang2783
@laxmitamang2783 Жыл бұрын
Salam xa maiti rajalai
@s________p
@s________p Жыл бұрын
pls सन्तोष सर अर्को पार्ट छिटो 🙏😢😢😢
@prasanathapa5087
@prasanathapa5087 Жыл бұрын
Heart touching words dai tapaiko .Testo budi ko lagi aasu nabagaunu hosa dai
@menukapakhrin7674
@menukapakhrin7674 11 ай бұрын
यति धेरै माया गरनि बुडो लाई किन छोडेको होल म भय दिन म 10 चोटि पुज गरेर बासनि थियो यार
@misscallr.m9628
@misscallr.m9628 Жыл бұрын
जादु भाइ सत्य को साथ दिनु भएकोमा मेरो सलाम छ।🙏
@samirabaram7863
@samirabaram7863 Жыл бұрын
यस्तो दाजुभाइ यस्तो श्रीमान पाउनु भाग्यमै हुनुपर्छ बहिनि बाटो बिराउनु भयछ दुख पाउछेउ हेर
@gaidarabin
@gaidarabin Жыл бұрын
Yo aaimai grill hain
@devithapa5514
@devithapa5514 Жыл бұрын
@@gaidarabin 1q+!!!
@dilkumarithapa5424
@dilkumarithapa5424 Жыл бұрын
भाइ रुदा छातीभित्र दुखेर आयो मुटु छिया छिया भयो 🙏🙏🙏😭😭😭😭😭😍😍नरुनु भाइ आफुलाई कमजोरी नबनाउनु बुढी ठूलो ठूलो आखा हेरेर बसेछन् निस्थुरी मनको
@tilakmahatara8514
@tilakmahatara8514 Жыл бұрын
Wow good sawal sajur yesto sowasninilai testai sawal sodnupayoroni hjr Sai ho sai ho
@ishworithapa713
@ishworithapa713 Жыл бұрын
यति राम्रो दाजु भाई यति राम्रो श्रीमान बिदेशमा कमाउनि श्रीमान को आशु ले भलो नहोस्
@manjilatamang2118
@manjilatamang2118 Жыл бұрын
सत्य को साथ मा उभिनु हुने माइती राजाहरुलाई दुई हात जोडी नमन्🙏🙏🙏🙏
@manishakaushal4744
@manishakaushal4744 Жыл бұрын
Correct 💯💯
@kajikaji1363
@kajikaji1363 Жыл бұрын
म मैती भएको भए यस्ता खुरापाती डाम्नालाई धोवी धुलाई गर्थे
@tankamagar5033
@tankamagar5033 Жыл бұрын
Good comment appreciated??
@sabitrarai2042
@sabitrarai2042 Жыл бұрын
राम्रो
@dipakprasadghimire02
@dipakprasadghimire02 Жыл бұрын
🙏🙏🙏🙏🙏
@bhujelbindu5895
@bhujelbindu5895 Жыл бұрын
दाजु भाई दुइजाना सतेमानछे हुनुहुदो रेइछ सलाम छ दुइजानालाइ जैइ नेपाल
@parbatagautam9061
@parbatagautam9061 Жыл бұрын
माईति भयेर माईतिकाे परं भुमिका निभाउनु भयेकाेमा धेरै धेरै धन्यबाद ! यस्ता ईमान्दार र सत्य माइति कि अभागिनि चेलि तिमिलाई धिक्कार छ यि माईतिकाे चेलि हुनुमा ।
@kamana9817
@kamana9817 Жыл бұрын
सत्यको साथमा उभिनी दाजु भाइलाई सम्मान 💪💪
@kanchankanchankanchan7489
@kanchankanchankanchan7489 Жыл бұрын
😢😢😢😢😢😢😢😢😢😢
@kanchankanchankanchan7489
@kanchankanchankanchan7489 Жыл бұрын
Kukurni ta marr baru aananda hunxa
@manishakaushal4744
@manishakaushal4744 Жыл бұрын
Right 👍👍▶️
@lidiyasunar8924
@lidiyasunar8924 Жыл бұрын
Aru sangha lako randiharule budalai na ramro bolaxan
@kalpanathapaliya7403
@kalpanathapaliya7403 Жыл бұрын
कति मन छोयो भाइको कुराले ! अपरिचित भए पनि मेरो आँखा बाट आँसु झरेको पत्तै भएन 😭हुनत म पनि आईमाई नै हो तर पनि किन हिजोआज नेपालमा यो आइमाइहरुको बुद्धि कता गइ राको होला🤔यस्तो सुन्दर घर बिगारेर थुक्क बुद्धि
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अझै पुरा भिडियो आउन त, बाँकी नै छ, तर🤨 अहिलेसम्मको कुरो बुझ्द केटीको गल्ती लाग्यो🤔
@ramamaskey7831
@ramamaskey7831 Жыл бұрын
100% galti ni kt ko
@HAPPY-zs1ge
@HAPPY-zs1ge Жыл бұрын
यो आशु ले एक दिन पिरोल्ने छ यो आइमाई लाइ😢😢😢
@thaman.9113
@thaman.9113 Жыл бұрын
Aimai hoina Mitra yo valuni ho valunilai k ko tensan valuharu xani xani paihalxa.
@poppoo936
@poppoo936 Жыл бұрын
Sure
@pawanrai8667
@pawanrai8667 Жыл бұрын
Valuni
@shantineupane3609
@shantineupane3609 Жыл бұрын
Kukurnee lai mayako mat lagako
@bhagwotibhandari3119
@bhagwotibhandari3119 Жыл бұрын
Honi...😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭♥️
@susankc8774
@susankc8774 Жыл бұрын
रुवाउन मात्र हैन प्रिय fuckकाउन र आँसु pussy दिन पनि जान्नु पर्छ😃😃😄😂
@poorguysofficial4216
@poorguysofficial4216 Жыл бұрын
जब मान्छेलाई पीर पर्छ तब आशु झर्छ ।आबस्यकता भन्दा बडी मॉया गरेको मान्छे बाट धोका भएपछी ऑसु झर्छ । आजभोली यस्ता घटनाले बीकारल रुप लीदै छ दुख को कुरा हो 😭😭😭😭😭😭😭😭😭
@Angthuposangita6
@Angthuposangita6 Жыл бұрын
सहि हो यो त 😂😂😂😂
@bikramchhetri8680
@bikramchhetri8680 Жыл бұрын
Rite
@Lamagaming186
@Lamagaming186 8 ай бұрын
भाइ कति रुयकाे हाेनि नरुनु भाइ यस्ताे रुखाे अाइमाइ काे अाखा अगाडि नै रुनु हुदैन केटि अब धेरै रुनु पर्छ यति रुन्छे कि याे भाइकाे अासुले पाेल्छ भन्छन छाेरा मान्छेले जे पनि भन्छ भन्न त तर बहिनिले याे भाइकाे मनकाे माया चिन्न सकेनमहिला भनेकाे धर्ति हाे मनकाे माया चिन्न सक्नु पर्छ मुखकाे माया हेर्ने हाेइन
@लोकुश्रेष्ठ
@लोकुश्रेष्ठ Жыл бұрын
जस्लाइ पीडा दु ख आइ पर्छनि सारै गारो हुन्छ बिचरा भाइ
@bibashthakuri6255
@bibashthakuri6255 Жыл бұрын
पहिलोपटक देख्दै छु सत्यको पक्ष्यमा बोलिदिने दाजुभाई जित सत्यको हुनेछ
@bhojbahadur1579
@bhojbahadur1579 Жыл бұрын
दाई,भाईले एक दम सही कुरा गर्नु भयो आफ्नै बैनी कुबाटो लागेको पछी के गर्नु धेरै धेरै धन्यवाद दाई भाई र शन्तोष सरलाई l यो केटीले अर्कै केटालाई मनमा सजाई सकेको छ यति रुदा पनि यस्को आँखामा आँसु आएकै छैन
@somgurung1467
@somgurung1467 Жыл бұрын
2दाजु भाई लाई ले सत्य काे सात दिनु भएको मा धन्यबाद।
@sujanachauhan06
@sujanachauhan06 Жыл бұрын
छ्या यो आईमाई भन्ने जात 🙄🙄म आईमाई भएर पनि आईमाई देखि घिन लाग्यो😠😠😠
@saritarai2981
@saritarai2981 Жыл бұрын
हो छि ,यस्तो सपोर्ट गर्ने दाजुभाइ ,माया गर्ने श्रीमान हुदाहुदै के खोज्न हिड्छ्न हौ चुमुके आईमाई हरु ।
@enoughffgamerboy8877
@enoughffgamerboy8877 Жыл бұрын
Right
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
प्रेम गुमोस् जीन्दगीमा ठिकै छ, तर 😌 प्रेमका लागी कसैको जिन्दगी नगुमोस्🤨 कसैलाई अत्तोपत्तो नदिइ भागेर महिनौंसम्म घर बाहिर बस्ने यही केटीको गल्ती छ,🙄🤫
@rasvlog5042
@rasvlog5042 Жыл бұрын
माया आनन्दो छ
@devidpun-f7y
@devidpun-f7y Жыл бұрын
यति धेरै माया गर्ने श्रीमानको आशुले यो आईमाई लाई एकदिन पक्कै पनि पोल्नेछ।यो भाईको कुरा सुन्दा म पनी साच्चिकै धेरै भावुक भए अनि आँखा बाट आँसु बगे।
@bhagatsaru1144
@bhagatsaru1144 Жыл бұрын
Right👍
@tararai98
@tararai98 Жыл бұрын
बिचरा दाइ र भाइ पनि कत्ती सोझो हुनु हुन्छ मेरोत दाइ भाइ प्रतिपो आँसु आयो आफ्नो इज्जत गएको कुन दाइ भाइ लाई हेर्न मन लाग्छर ।
@purnimabudhathoki5872
@purnimabudhathoki5872 Жыл бұрын
आँसु को मुल्य नभएको थाउ मा आँसु नझार्नु भाइ यो आँसु सुख मा काम लाग्छ्😥
@narayanighimire4792
@narayanighimire4792 Жыл бұрын
यस्ता निस्ठुरी श्रीमतीको लागि अासु नबगाउ भाइ यति राम्रो सोच बिचार बुद्धि भएको हेन्सम छौ यति धेरै माया गर्ने मान्छे 101 केटि पाईन्छ छोराको मुख हेरेर सम्हाल्नुस भाइ।
@milan-1818
@milan-1818 Жыл бұрын
जिदगि देखि बगेर झरेको आँसु 😭 पुछिदिने को छ र आफै रून्छु आफ्नै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो दाइको जिन्दगी यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो 😭😭😭😭😭
@kenmakozume9683
@kenmakozume9683 Жыл бұрын
timita marda manxe kinrunxau bhai asta aaimai jatini painaxa sano sano kurama risaune bhanxa bani asto rahexata aapno butiko suraksha garna parena samjauda kheri ulto socher hidne nakachari
@subasrana8911
@subasrana8911 Жыл бұрын
ससुराली साला जेठ्ठान दाजुभाइ भनेको 100% सहि बोल्ने हुनुपर्छ,वहाहरु प्रति🙏🙏अाफ्नाे स्वास्नीले त धोका दियो दियो ससुरालीको मायाँ भनेको यो हो नि
@rasmiraya8880
@rasmiraya8880 Жыл бұрын
Maya garnala sankha gare halxa ho bini temla budo ni xodnu parxa ra
@s________p
@s________p Жыл бұрын
प्रेम अन्धो हुन्छ भन्थे साच्चै हो रहेछ आज बाट कसम थाहा भयो😢😢😢
@मिलनसुनाम-ज5प
@मिलनसुनाम-ज5प Жыл бұрын
हामी प्रदेशी को पीडा पनि कतिछ कति यार थुक्क हामी छोरा मान्छेको जिन्दगी 😭😭😭😭😭
@VAONA742
@VAONA742 Жыл бұрын
कोइ छोरा मान्छे को कोइ हामी जस्ता छो रि मन्छेको खै के बन्नु भन्नु😥😥😥
@binduchongbang7332
@binduchongbang7332 Жыл бұрын
छोरी मान्छे पनि छुम है सेम काहानी भएको
@मिलनसुनाम-ज5प
@मिलनसुनाम-ज5प Жыл бұрын
@@VAONA742 गारो छ हजुर
@मिलनसुनाम-ज5प
@मिलनसुनाम-ज5प Жыл бұрын
@@binduchongbang7332 गारो छ हजुर
@niraj_kumar583
@niraj_kumar583 Жыл бұрын
जति नै जे भनेपनी गल्ती यो चरित्र हिन आइमाइको छ!यो भाइको निर्दोष आँखा र आँसु हरुले बताइरहेको छ जहाँ चोखो र निस्च्छ्ल माया हुन्छ त्यहा यसरी नै माया का कल्कलाउदा लाभा हरु आआशुमा परिणत भयर बिस्फोटन हुन्छ्न !यो आइमाइलाइ छानबिन गरेर भाइले नया जिन्दगी को शुरूवात गरेको राम्रो हुन्छ्❤️❤️😥
@minabasnet7038
@minabasnet7038 Жыл бұрын
कठै मान्छे को जिन्दगी यस्तो बुढो भएको भय म त पुजा गर्ने थिय बुढो को माया पाउन कति दुख गर्नु पर्छ यहा हामिलाइ 😭😭😭😭
@himadhakal5477
@himadhakal5477 Жыл бұрын
आशु नझार्नु दाई तपाईं काे बुढी तपाईं मतलब छैन 🥺🥺 जसको लागि यति पसिना बगाएर के काम लाग्यो बिचारा बुढा रुदा बुढी के भएको छैन 🥺 किन यस्तो गरेको हाेला 😭 पिर नगर्नु दाई 😢
@unishamogar4516
@unishamogar4516 Жыл бұрын
Aau ta kti le garda sabai kti mathi biswas gareko budale ni sanka garxa plz didi baini yesto nagarnuna
@मेरोदेशमेरोदेश
@मेरोदेशमेरोदेश Жыл бұрын
परदेसी भाई र छोरा रोएको देखेर मेरो आसु पनि थामिएन🥲🥲🥲🥲
@devakakandel7020
@devakakandel7020 Жыл бұрын
आफ्नो होस या पराइ सत्य को साथ दिनु नै धर्म हो सधैं यहि सत्य को साथ मा मन जावस पियारा दाइ भाइ हरु दुख नै परेको भए पनि यस्ता दाइ भइ भएकी चेली तिमी समस्या मा हुनि थिइन् घर माइति इजतको ख्याल गरिनौ तिम्रो ठुलो भुल हो बरै
@buttangrai5641
@buttangrai5641 Жыл бұрын
कालो जान्छ गोरो आउँछ भाई नरुनु तपाईं धेरै राम्रो मान्छे हुनुहुन्छ भगवान ले साथ दिन्छ भाई
@Bal-o7r
@Bal-o7r 4 ай бұрын
भाइ नरौ तिमी नरौ त्यो भन्दा असल श्रीमती भेट्टाउने छौ सधैँ सत्यको राम विजय हुन्छ
@anjuMagar-t6f
@anjuMagar-t6f 3 ай бұрын
Xodera Jane Lai Jana dinus ❤❤❤❤hjrko mayale matteko kt Lai xoddinus hjrjastai imandari budi paunu hunx
@indarBhadur-lc5dq
@indarBhadur-lc5dq 7 күн бұрын
दाईत कति राम्रोसँग कुरा गरने बईनि चाई भऐन दाईत समाज सेबि नै हुनुहुन्छ दाइ लाई 2 जना दाइ लाई धनयबाद छ
@gangadhami8573
@gangadhami8573 Жыл бұрын
कसकाे गल्ति भनुनु नेपाल सरकार काे हाेला सायत नेपालमै जागिर पायकाे भया यस्तो हुने थियान हाेला
@durgaranabhat1390
@durgaranabhat1390 Жыл бұрын
य अब नेपालसरकारलाइ पो दोस महिलाहरुले बुद्दि बिगारेर हिडनी दोस सरकारलाइ
@ranirai8946
@ranirai8946 Жыл бұрын
माया भन्ने चिज एस्तै हो हजुर जस्ले पाउछ उस्लाइ कदर हुन्न अनि जस्ले मायाको कदर गर्छ उस्लाइ कहिल्यै नसिब हुन्न😣😣😕😕😥
@soniakafle5724
@soniakafle5724 Жыл бұрын
यस्ताे राम्रो बुढा छोडेर हिँडेको कसरी मन मानेको होला छ्या त्यो छोरा र बुढाको आँसु लाग्छ
@nimagurung5499
@nimagurung5499 Жыл бұрын
अब जति रोए पनि। यस्तै हो भाइ टाउको जोला म ज्यु खोलामा । गर्दे हुन्छ। जिन्दगीभर कति पिडा सहेर बस्छौं 😪
@samrikarai5995
@samrikarai5995 Жыл бұрын
हैट रुनु हुन्ना भाई मन बलीयो बनाउनु होस 💪💪💪सबै ठिक हुन्छ!दाई भाई हरु सा्है राम्रो हुनु हुदो रहेछ सलाम छ 🙋‍♀️
@rosekhan1108
@rosekhan1108 Жыл бұрын
नरूनू दादा तपाईको मायाले एक दिन अवश्य पोल्नेछ एस्ता आइमाइलाई जति माया गरेनि परपूरूषको लत लागेसि कसैको केहि लाग्दैन।
@rameshstha7165
@rameshstha7165 25 күн бұрын
छुट्ने बेला भयोनी आशु नझार जुनी जुनी सम्झीन्छु माया नमार सायद यसैलाइ भनिन्छ होला आखीर जुन बेला जे बोले पनी माया भन्दा ठुलो के हुन्छर होइन
@rasailiambik1898
@rasailiambik1898 Жыл бұрын
मलाई खुशि लाग्यो। यो आईमाईको माईती देखेर किन कि सत्यको पछि लागेर यो सत्य हो भनेर आफ्नो बहिनी को पनि साथ नदेको हुनाले वास्तविक मानाबता भनेको यो हो। जो सुकै होस मान्छेले जहिले पनि सत्यको साथ दिनुपर्छ।
@amritathadarai9408
@amritathadarai9408 Жыл бұрын
😭😭😭😢😢😢 बरै दाइ नेपालमा त यस्तो रुनुभयो बिदेशमा कसरी समाल्नुभयो
@jeevanmagar3582
@jeevanmagar3582 Жыл бұрын
दाजु हिम्मत हार्नु हुँदैन
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
बिचारा भाई😢😢 एति माया गर्ने श्रीमान पाउँदा पाउदै मात लागेको यो आईमाई लाई सलुट छ माईती राजा हरु लाई🙏🙏🕉️🕉️😘😘
@SauryikKaranjit
@SauryikKaranjit 2 ай бұрын
Dnsnd NdNs. ShNsn
@suneetabhujel6262
@suneetabhujel6262 Жыл бұрын
माया गर्ने मान्छेले care गर्छ तर अरुको श्रीमती भैसकेपछी यसरी दुनियाँ संग हिड्ने ? यो दिदी को धेरै गल्ती देखियो आसुको श्राप लग्छ be strong dai piz narune dai 😭😭😭 thuka xoriko manxeko जीवन
@sorryrana1064
@sorryrana1064 Жыл бұрын
जसले घर छोडछ उसको गल्ती देख्छ्न समाज तर भित्री भित्री नारी कति पीडा मा हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ्💔
@gonga1118
@gonga1118 Жыл бұрын
अाज सम्म सन्ताेष सर काे सफल काम लाई धेरै धेरै धन्यवाद दिन्छु सर सम्झाउनुस याे भाइ लाई कति रूना सकेको हाेला उ ले पायाे त तिमिले नि पाउछाै त भाइ उस लाई तिम्रो माया नै रहिछ नरूनु हिक्मत ले काम गर्नु हत याे भाइ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@kamalarai5852
@kamalarai5852 Жыл бұрын
Maeti raja hajur harulae murimuri dhanyebat.ani patrakar santos sir you are always great ,hajur lae sada salm 👍😍🙏🏻💐yesko next vido...frm drn
@bahaduryam9337
@bahaduryam9337 Жыл бұрын
छोरा मान्छे हो मन दरो गर्नु पर्छ भाइ
@nirmalamagar9502
@nirmalamagar9502 Жыл бұрын
केटीलाई माया नपचेकोहो🤬🤬केटा बिना निदाउन नसक्नी रैछे यस्तिको लागि के आँसु बगाउछौ भाई😥😥
@Laxmi2893
@Laxmi2893 Жыл бұрын
Tai ta yesta randily grda sab bigrex ahelyta aago lagaun prni jhathi radi lai 😡😡😡😡😡😡😡😡
@nirmalarai5993
@nirmalarai5993 4 ай бұрын
Please Bhai yesthao namarda aaimaiko agade narunu hos la ! jan yestho nisturi keti rahexa tapai ruda khoi yo keti ruyako 🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😍😍😍😍😍😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@junugurung2442
@junugurung2442 Жыл бұрын
Bichara daju Bhai Pani kati mahan hunuhudo rahixa Sahi kura garnu vayo hajurharule 🙏🙏😭😭
@pasagdolmatamang5906
@pasagdolmatamang5906 Жыл бұрын
Husband. Vneko ytiko Maya garne hos 😭😭❣️❣️
@jeevanbhujel7487
@jeevanbhujel7487 Жыл бұрын
भिडियो छोटो भयो सन्तोष सर
@Dubai739
@Dubai739 Жыл бұрын
हे मुला छोडेर जाने श्रीमती को लागि रुने नि पागल प्रेमी हुन सम्पत्ति सक्ने रोड मा आउने ,अचम्म लाग्छ हासो पो लाग्छ जान्छ त जाहोस न आफ्नो आमा बुबा ले छोडेर जाद हो रुने
@Sumithkarki
@Sumithkarki Жыл бұрын
00:23 सलाम छ तिमी लाई नारि हुनुमा🙏🇳🇵🇳🇵🇳🇵🙏यो अासु ले निकै दुखि गरायो🇳🇵 10बर्ष जनयुद्ध ले ( खाडि बिदेशीन )) सिर्जना गरेको हामी युवा लाई ,हामी नेपाली युवा कै ले समम रूने😭 कषतो दुखि करम रैछ हामी नेपाली युवा को😢
@haribagale8576
@haribagale8576 Жыл бұрын
आँखामा आँसु थाम्न सकिएन यार यो भाइ रोको देखेर
@gitabhandari8455
@gitabhandari8455 Жыл бұрын
यस्ता अाईमाई काे लागि रूनु हुदैन भाई
@Gangu-h9t
@Gangu-h9t Жыл бұрын
भिडियो पनि कति छोटो छोटो राख्नु भयो के सन्तोष सिर 🙏🙏🤔💕
@munagangakarki1548
@munagangakarki1548 Жыл бұрын
आफ्नो पराई नभनी सत्यको साथ दिनुहुने दाजुभाइ लाई सलाम छ
@gurungkazi
@gurungkazi Жыл бұрын
❤️❤️❤️❤️❤️❤️
@chhabirai8990
@chhabirai8990 5 ай бұрын
औरत को महिना पिछे महिनावारी हुँदा सेक्स को जोड़ इच्छा हुन्छ सहन गर्न साह्रै र्पछ र लोग्ने ज्यादा समय सम्म बाहिर भये स्त्री ले नाठो‌ खोज्न‌ थाल्छ‌।
@shankaradhikari2835
@shankaradhikari2835 Жыл бұрын
कति राम्रो दाइ र साल सायद मेरो नि यति सपोत भको भए मेरो नि आज यो दिन आउथेन होला
@VishnuVishnu-ny9tx
@VishnuVishnu-ny9tx 7 ай бұрын
छोरा मान्छे भोएर किन रूय्को होइट हार मान्नु हुदैन मोरेर जानी लाइ सम्झी सम्झी रुनु तपाईं लाई एक्लो बनाएर धोखेबाज लाई किन सम्झिनु याद आउँछ एस्तो निस्थुरीआइमाई रहिछ भाइ अब नयाँ जीवन को सुरु गर्नु आफ्नो मन कम्जोर हुन्छ महिती लाई समान छ
@tarahamal4730
@tarahamal4730 Жыл бұрын
यो आइमाइको गल्ती छ
@laxmithapa7662
@laxmithapa7662 Жыл бұрын
कति रोको होला यो दाजु 😭
@Habibullah576
@Habibullah576 Жыл бұрын
थुक्क नामर्द रुन्छ पो झन 🦵🦵🦵🦵
@minalimbu7256
@minalimbu7256 Жыл бұрын
Hjurle no runu saghanu vko hola hai🤣😜
@NewFromNepal
@NewFromNepal Жыл бұрын
Runchyaa daju parachaa k sis yo daju ta bicharaa😢
@Habibullah576
@Habibullah576 Жыл бұрын
@@minalimbu7256 मिना सोल्टिनी सेवारो है
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Жыл бұрын
भाइ सोझो छ कुरा सत्या हो
@purnagurung2722
@purnagurung2722 Жыл бұрын
देउजा जी नमस्ते 🙏यो घटनाको अन्तिम परिणाम हेर्ने कौतुहलता छ । बेरोजगारी र गरीबीको कारण युबाहरु बिदेशीनु पर्दा घरकी श्री मती ले छाड्दाको पिडा दुःखदायी छ। यो सबै टिकटक र फेशबुक को कारण नै हो भन्न पनि म पछी परिन । चीनमा जस्तो यी टिकटक बन्द गराए कसो होला ?
@magarkanchan6366
@magarkanchan6366 Жыл бұрын
हैन .... संसारमा मान्छेहरु के कस्तो सोच- विचारमा हुन्छ । एउटा पुरुषले एउटा मन परेको चिज - वस्तु पाउँदा संसार हो जीवन नै तेहि हो ।भनेर भन्छन् . र अघात माया प्रेममा पर्छन् गर्छन् । त र आजु हेर त धेरै मायाको प्रती-फल देख्यौं त ..... साले यो पुरुष भनौंदो तेहि श्रीमतिको मायामा पागल भए झैँ छ । के छ हौ तेस्तो त्यो नारी या महिलामा संसार छ भनौं भने यस्तो हालत भयो ..... अब समस्याको समाधान गर्नु नै उचित हुन्छ । छोड- पत्र ....( divorce ) अनि चाक्छ श्रीमति भनौंदो नारिले ....!!
@trishnalimbu08
@trishnalimbu08 Жыл бұрын
कति माहान माइति हो सत्य को पछि भेना लाइ साथ दिएको ❤
@IsaacRai-z6w
@IsaacRai-z6w 9 ай бұрын
जानेबेलामा गयौं बहिनी अनि किन धेरै कुरा बनाउनु पर्यो थपक्क पोइलिको श्रीमानको सोरलाख फिर्ता गरेर छोरा दिएर डिमोस गरे भैहल्योनि
@bhimyokpangden6501
@bhimyokpangden6501 Жыл бұрын
mero bigat yaad aayo😭😭 vai aat himmat leyarw aagi badnu hola .bhagawan nerdayi hunu hunna jhan dherai maya garne shirimati milaedenu hunxa .mero jeevan ko bhogai.
@amritprasadbawan6749
@amritprasadbawan6749 9 ай бұрын
सत्य साथ उभीन्नु माईती को माहान्त हो सलम अनी सच्चा माया र्गने मानीस यो भीडीयो हेर्दा हामी पनी रौयौ श्रीमती ठीक भाईन समाझदारी सगॅ रहीयो भने घर राम्रो छोरी छोरा असल शिक्षा र स॑साकार पाउॅछन शान्ती र स्वागिऀय घर स॑न्सार बन्छ
@nbthapamagar9445
@nbthapamagar9445 Жыл бұрын
Nikai dukh Lagdo video herera man ma garo bhayo sir hajur Lai dherai dherai subhkamna xa hajur ko sabai kam successful hunxa ma indea ko dehradun bati herdai xu sir
@bimalarai6336
@bimalarai6336 Жыл бұрын
यति धेरै किन रोएको भाइ माया मारेर जाने लाई निष्ठुरी को लागि आँसु नझारेको राम्रो माईती होस हजुर हरु जस्तो सत्य लाई साथ दिनु भयो सल्युट सन्तोष सर
@samjhanaghalan4167
@samjhanaghalan4167 Жыл бұрын
kina aasu bagaunu yesto manxy ko lagii be strong hhr🙏🙏🙏🙏🙏😪😪😪😪😪😪😪😪
@mayapaudel372
@mayapaudel372 Жыл бұрын
budabudi बिच झगडा कस्को हुदैन र जस्को पनि हुन्छ घर छोडेर जा पनि भन्छन् तर जा भन्दैमा घर छोडेर जानुहुदैन।छोरी मान्छेले घर छोडेर गएपछी नराम्रो सोच्छन।छोरीचेलीहरु झगडा भयो भन्दैमा घर छोडेर नजानु ल
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 1,1 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 23 МЛН
The day of the sea 😂 #shorts by Leisi Crazy
00:22
Leisi Crazy
Рет қаралды 2,1 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 113 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 1,1 МЛН