मैले अरुको पेट बोकेको छैन भन्दै दुर्गा आईन सम्पर्कमा, ३८ दिन कहाँ थिईन?

  Рет қаралды 693,906

Kapurbot TV

Kapurbot TV

Жыл бұрын

#santoshdeuja
#kapurbotmedia
Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 1 200
@padambahadur3481
@padambahadur3481 Жыл бұрын
केटाले छाेडेर अहिले चाेखाे बन्दै छे याे अाईमाईलाई कडा कारबाही हाेस
@pawanrai8667
@pawanrai8667 Жыл бұрын
Sahi ho
@birdojrumba3126
@birdojrumba3126 Жыл бұрын
sahi vannu vo
@thulungkoxori4122
@thulungkoxori4122 Жыл бұрын
Teita
@saritaxettri9733
@saritaxettri9733 Жыл бұрын
सहि हो मेरो बिचार नि एहि हो
@bhimsingh2976
@bhimsingh2976 Жыл бұрын
Ghut boldie xi yo aaimai tayo vai lai naye diladnu hola
@bboys9508
@bboys9508 Жыл бұрын
यस्को नाठो सुरेन्द्र भन्नेलाइ पनि ल्याउनु पर्छ मिडियामा । यतिकै छाड्नु हुदैन यो आईमाई लाई। त्यहाको समाज लाई पनि थाहा होलानी केही कुरा।
@padmalimb9470
@padmalimb9470 Жыл бұрын
षाे अाईमे काे कुरा सुन्न नि मन लागेन
@bimalgurung2431
@bimalgurung2431 Жыл бұрын
Hoho
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Hoina aauta sathi ko nata laay boleko po họ ki tyo surender lai pani leunu pareyo santosh sir
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Santosh sir tyo Surender vanne lai pani media ma leunu pareyo sir k rahxia sabai tha hunxa eject k ho
@gokulhitan5153
@gokulhitan5153 Жыл бұрын
बिल्कुल। यसले पुरै झुट बाेलिछे।
@sapanathapa6210
@sapanathapa6210 Жыл бұрын
Cmnt गर्न मन लाग्यो मलाई सन्तोष सर मलाई यो दिदी झुठ छिन् भन्ने 100% लाग्यो न्याय दिनु पर्यो दाई लाइ
@abinashparajuli9121
@abinashparajuli9121 Жыл бұрын
दिदी को भनाइ 100%सत्य नै छ।किनकी एउटै कोठामा गुम्सियर बस्न सकिदैन।।बोल्दैमा केही हुदैन।हरेक दिन किच किच गरे पछि कति सहनु के।।अर्को कुरा महिला 4 double आटिला हुन्छन् पुरुष भन्दा। सो,छुट्टिनु नै बेस्ट।।
@rupapradhan3997
@rupapradhan3997 Жыл бұрын
You aeimaei lea 100*% jut bolyako xa ayslei tyshei chudnu hudaina sir...
@sarumanandhar60
@sarumanandhar60 Жыл бұрын
यो केटीको मन राम्रो छैन यो केटा ले आसुबगाउन मात्र हो केटी गल्ती छ यो केटी ले दुखा पाउछ 100/ सहि हो
@rinkuranamagar3879
@rinkuranamagar3879 Жыл бұрын
सन्तोष सर लाई सलाम छ 🙏 यो सिस्टर को कुरा 100% जुठो झल्किरहेकोछ ? सोझो दाईलाई न्याय हुनुपर्छ ???
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
*यो आईमाईले झुटो बोलेको प्रस्टै झल्किदै छ कस्तो माया गर्ने सोझो बुढालाई छोडी हिन्ने लाज पचाकी आईमाई रछे हौ* 😏😏
@tejhounjali9844
@tejhounjali9844 Жыл бұрын
दुवै जनालाई संगै मिडिया मा ल्याउनु पर्यो अनि यो आइमाई को मोबाइ नम्बर चेक गर्नु पर्छ र पेटको बच्चा को पनि टेष्ट गर्नुपर्छ
@Dhirajtamang3096
@Dhirajtamang3096 Жыл бұрын
fali sake hola ni jhut boleko jasto lagxa harek kura yini pidit xin vane kati runthin hola aafno galti xaina hola vane farar kina huntyo? Ta sate ho sattema basxin
@tejhounjali9844
@tejhounjali9844 Жыл бұрын
@@Dhirajtamang3096 thik vannu vayo Sunita g
@dikichomubhutia4540
@dikichomubhutia4540 Жыл бұрын
Lq
@kamalkr5032
@kamalkr5032 Жыл бұрын
सन्तोस ले चेक गरि सक्यो बच्चा छैन रे त
@hotblackegril9026
@hotblackegril9026 Жыл бұрын
@@dikichomubhutia4540 aaaaaaaaa
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
म पनि अहिले बिदेशबाट हेरिरहेकी छु भाईको एउटा भनाईले मेरो पनि मन चसक्क भयो किनभने काम को दुःख त छदै छ तर अरुको नमिठो बचन खानुपर्दा चाहिँ सारै नरमाइलो लाग्छ।
@pramiladevkota2534
@pramiladevkota2534 Жыл бұрын
मैला कुरा पनि सुनुन सताेष दाइ दबाप मा बस्ने जमना छैन नि
@sandeshchaudharu9879
@sandeshchaudharu9879 Жыл бұрын
सन्तोष दादा हजुरको काम धेरै धेरै राम्रो छ सलाम छ हजुर लाइ
@gtvlogsridingvideoupcoming5201
@gtvlogsridingvideoupcoming5201 Жыл бұрын
घन्टा राम्रो मुजि यस्ता कुराले यो मुनिले पैसाकमाएको कस्लाइ थाहा छ
@balpun4511
@balpun4511 Жыл бұрын
ल हेर्नुस् सन्तोष सरको काम सफ्लता नै भयो मैले ग्यरिन्ति दिएको थिए ॥ सलुत सन्तोष सर नेपाल भित्र मात्रै होइन ईन्डिया को केरेला र तमिलनाडु सम्मको केस हेरेर अाफ्नो मिसन सफलता को साथ सफल भयो अाजका दिन सम्म अझै हजुर मो काम सफल हुँदै जावस सन्तोष सर यहि मेरो कामना ॥ बाकि ईनि बहिनी को राम्रो अनुसन्धान गरिदिनु होला कस्को गल्ति कस्को झुत छर्लङ्ग बनाई दिनु होला ❤️❤️❤️❤️
@ghisinglamalama307
@ghisinglamalama307 Жыл бұрын
योपागाल आइमाइलाइ टउकोझोलामा गरनुपरनेरहेछ
@gtvlogsridingvideoupcoming5201
@gtvlogsridingvideoupcoming5201 Жыл бұрын
मुजि अरुको घर्बारको कुरा गरेर पैसा कमाउने मुजि सन्तोस्को बारे अरुले किन गुन गान मुजि सन्तोश
@dilkumarithapa5424
@dilkumarithapa5424 Жыл бұрын
सन्तोष सरको कामलाई सलाम
@prajawol
@prajawol Жыл бұрын
hamro gauko ho sir surendra vanni tesaesaga gaki thi
@padmalimb9470
@padmalimb9470 Жыл бұрын
नकलि केटा सित हिने पछि दिन्छ टचर
@manjuneupane117
@manjuneupane117 Жыл бұрын
सन्तोष सर सलाम 🙏🙏
@priyayonjan3414
@priyayonjan3414 Жыл бұрын
@@prajawol ,
@gtvlogsridingvideoupcoming5201
@gtvlogsridingvideoupcoming5201 Жыл бұрын
Yadi santosh sahi ho vani aruko bare kura garna xoder muji aafno budiko ixya pura garne kosis gar prahariko kura kina grxas muji
@harirana9873
@harirana9873 Жыл бұрын
सन्तोश सर को कामलाइ धन्यबाद
@regbudhathoki5834
@regbudhathoki5834 Жыл бұрын
सन्तोष सर लाई सलाम छ तर हामी पनि परदेश मा छौ सर नेपाल मा यस्तो बिगबिगी हुदा त हामीलाई पनि दर पो लाग्छ
@atengabu7048
@atengabu7048 Жыл бұрын
she is totally confident. अरुको श्रीमती लाने पुरुष इमानी होइन, केटा बिना केटी जाँदैन। सबकुरा मिलाई सिकाई गरिएको छ। पैसा फिर्ता हुनुपर्छ बच्चा सँगै, अरु कुरा छैन। श्रीमान सोझो हुनाले नत्र दुई भाग लाग्थ्यो।
@tejhounjali9844
@tejhounjali9844 Жыл бұрын
यो आइमाई ले धेरै झुठ बोलेको छि नै भने छोरो मान्छे मिडिया मा आएर डाको छोडेर रुन सक्दैन हो
@bhimrisal8258
@bhimrisal8258 Жыл бұрын
right
@radhanepal1851
@radhanepal1851 Жыл бұрын
Runxn afno galti lukauna logni manxya ne runxn
@tejhounjali9844
@tejhounjali9844 Жыл бұрын
@@radhanepal1851 रुन त रुन्छन् तर यो मान्छे चाहि साच्चै नै पिडित हो कि जस्तो लाग्छ गल्ति त दुवैको नै होला तर अलि धेरै घरछोडेर हिड्ने दिदीको छ जस्तो लाग्यो अब अर्को इन्टरभू हेर्दा अलि धेरै थाहा होला
@jayalalsunarjaya3835
@jayalalsunarjaya3835 Жыл бұрын
सन्तोष सर लाई विशेष धन्यवाद दिदै उहाँ हरुको सम्बन्ध पुर्ण मिलान गराई दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्द छु ।किन कि यहाँ संकाले लङका जलाउने काम भएको बुजिन्छ।
@belgurungbelgurung8751
@belgurungbelgurung8751 Жыл бұрын
अब सबै पर्दाफाश हुन्छ सन्तोष सर हजुर को कार्य सफल भयो
@sarmilrana3068
@sarmilrana3068 Жыл бұрын
जुन कुरा आफ्नो बुढा ले मन पलाउदैन त्यो चिच नचलाउदा हुन्छ । मिलेर बस्नु sister
@lamaofficial626
@lamaofficial626 Жыл бұрын
Praya kt sabai astai hunxa
@sumanofficial3011
@sumanofficial3011 Жыл бұрын
Hjr jasto sabai kaha huncha ra mam
@aaishamulicha4039
@aaishamulicha4039 Жыл бұрын
दुबैजनालाइ सङ्गै ल्यौनु परेउ सर।
@rameshsunuwar3568
@rameshsunuwar3568 Жыл бұрын
ho ni
@sapanarai5878
@sapanarai5878 Жыл бұрын
Sahi ho
@babitamagar2740
@babitamagar2740 Жыл бұрын
कसम आँखा भरी आँसु बगाएर यो भिडियो हेरिराछु यति निस्चल यति स्व्च्छ माया गर्ने मान्छे का पाउनु 😥तर दिदी तपाईं 100% झुट हुनुहुन्छ राम चन्द्र दाइ आफुले आफुलाइ सम्मालुनोस यति बुझकी यति मायालु मान्छेको लागि हजारौं केटि भेटिन्छ be strong dada😘चिन्जान नभए पनि मनै देखि हजुरलाइ धेरै माया 💟 छोरा मान्छेको आखाबाट बगेको आँसु कहिले झुट हुदैन
@toyta_official
@toyta_official Жыл бұрын
mero gaau ko manxea hoo
@alishachhetri673
@alishachhetri673 Жыл бұрын
Great job Santosh Sir 🙏
@rambabubk9501
@rambabubk9501 Жыл бұрын
थुक्क यो महिलालाई कडा कारबाही होस हजुर
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
सलाम सन्तोशसरलाई सारै राम्रो काम कतारबाट🍒🍏🍎🍍🇳🇵🇳🇵🇧🇭🌹🌷🌼🌻🥀💐
@deardear2625
@deardear2625 Жыл бұрын
Yo keti boldai kamdai xa sabai jhut kasari Lukaunu vanne pir xa yo KT lai
@sovarana2602
@sovarana2602 Жыл бұрын
हजुर लए पनि रुन्मन लाग्क्स होला है दादा
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
@@sovarana2602 लाग्छ नि मनैहो नि परदेशिको पनि
@puspakhanal7540
@puspakhanal7540 Жыл бұрын
सन्ताेस सर याे अाईमाई फे चाहिँ झुटाे बाेलेकाे छे कडा कारबाहि हुन पर्छ याे अाइमाई लाई
@saritaxettri9733
@saritaxettri9733 Жыл бұрын
सम्मान छ दाइ लाई अब मिल्नी कि chhutne यो पनि सुन्नी मन छ
@yambahdurmagar3755
@yambahdurmagar3755 Жыл бұрын
यो आईमाई ले झुट बोल्दैछ बुढा ले सुएकारर्छु भने पछि पोइला गए र बच्चा फालेर आएको हुनुपर्छ
@pasangtamang7649
@pasangtamang7649 Жыл бұрын
Sahi vannu vayo
@basantimabo5996
@basantimabo5996 Жыл бұрын
बुडा बेगर नि बच्चा पाल्न मिल्छर🤣🤣🤣🤣
@yambahdurmagar3755
@yambahdurmagar3755 Жыл бұрын
@@basantimabo5996 किन हासेको के छ र त्यस्तो हास्नु पर्ने कुरा र केटा केटि गएपछि किन मिल्दैन फाल्न ,ताईनतुईको मान्छे आउ छ होउ कमेन्ट गर्न
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
@@yambahdurmagar3755 aanta tesko keta gaihalyo ni buda vayer
@yambahdurmagar3755
@yambahdurmagar3755 Жыл бұрын
@@namjungreynamjung8921 त्यही त मैले नि यहि भनेको यहाँ मेरो कमेट मा कुन चैही आएर बुढा बेगर नि बच्चा फाल्न मिल्छर भनेर हासेको रैछ रिसउठ्स्ने
@Entertainmentmix73
@Entertainmentmix73 Жыл бұрын
बुढो बिदेस गएर बुडी लाई खुसी दिन चाहन्छ तर जब एउटा महिला ले आफै केही गरेर खाना सक्नी हुन्छिन् त्यसपछि उसलाई बुढो नै चाहँदैन बन्छिन 😢
@viveksharma-my5rz
@viveksharma-my5rz Жыл бұрын
मादल बजाउने बन्दाेबस्त गरेपछि लाेग्नेकाे माया, याेगदान सबै बिर्सिन्छन् लाेग्नेकाे पसिनामा हुल्ली खेल्छन्।
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
पुरै कुरा ढाटिरहेको देखिन्छ सोजो बुडालाइ धोका दिएर अनि बुडाको तियो आसु को सरप अहिले देख्न पाइयो बधाई छ सन्तोस सर अरु पनि हेर्नू पाउ 🙏
@krinjal-13
@krinjal-13 Жыл бұрын
अब दुबै जनालाई संगै राखेर ईन्टरभ्यु लिनु पर्यो सन्तोष सर,, अनि सत्ते तथ्य था हुन्छ...
@rupakhadka9812
@rupakhadka9812 Жыл бұрын
Yo naujale aaimaiko natho vannine baktilaini sarbajanik gari dudh ko dhudh pani ko pani garnu parxa ini haruko bichma xorapani xa ra samaj pani
@rupakhadka9812
@rupakhadka9812 Жыл бұрын
Yo aimaile kochi padera aaixa
@jennyxettri
@jennyxettri Жыл бұрын
बबुलाई लेराउनुस दुधको दूध पानीको पानी हुन्छ ,, सोझो मान्छेको आशुलाग्छ ,, छोरामान्छे तेसै रुदैनान 🙇‍♀️🙇‍♀️
@sharmilakatwal6953
@sharmilakatwal6953 Жыл бұрын
छोरा मान्छे तेसै त रुदैन रुदा नि त्यो आशु मा जाल झेल अनि स्वार्थ मा रुन्छ्न त्यो आँसु पनि 😥😡😏
@user-nm9du7lo2l
@user-nm9du7lo2l 6 ай бұрын
​@@sharmilakatwal6953😊
@pujaduwadi6218
@pujaduwadi6218 6 ай бұрын
😊😅😅😊😅😊😅😊😅😅😊😊😊😊😊😅😊😊😊😊😢😊😊😊​@@sharmilakatwal6953
@minakhadka8423
@minakhadka8423 Жыл бұрын
त्यो केटा रुदा म पनि रोयकी छु त्यो आँसु झुट थियन।यो केटिले झुट बोल्दैछ अब पुरानो श्रीमानबाट छुटेर नयाँ सग बस्नलाइ सम्पर्कमा आको हो।
@khadkabahadurpun8745
@khadkabahadurpun8745 Жыл бұрын
Kasto hudo rahexa xora manxeko jindagi sem kahaani
@shankaradhikari2835
@shankaradhikari2835 Жыл бұрын
मेरो नि यस्तै थियो अहिले सानो नानी छिन अहिले आफ्नो आफ्नो बाटो लाग्यो म अहिले जसो जसो जिन्दगी जिउँदै छु सर केटी मान्छे को मन कहिले नि थाहा पाउन सकिदैन ओ
@dipakofficialchannel
@dipakofficialchannel Жыл бұрын
सन्तोष सर को काम प्रती सलाम छ।सम्मान छ।र त्यो सुरेन्द्र भन्ने खातेलाई पनि लिएर सङ्गै बसालेर बुझ्नु पर्यो यो बहिनिको आँखा मा सत्यकुरा लुकेको जस्तो पनि देखिन्छ।र यी कुरा सबै झुट हुन भनेपनी राम्रोसँग बुझ्नु होला।।।
@user-hx4yd7ef5t
@user-hx4yd7ef5t Жыл бұрын
दुवै जनालाई संगै राखेर कुरा गर्नु पर्छ सन्तोष सर।
@dilkumarithapa5424
@dilkumarithapa5424 Жыл бұрын
दुइ तर्फी इन्टरभिउ लेउनुहोस सन्तोष सर 38 दिनमा ढुक्क भएर बोलेछन् यि आइमाई
@bollywoodbrowart9088
@bollywoodbrowart9088 Жыл бұрын
Great job 👏
@tikabahadur816
@tikabahadur816 Жыл бұрын
यो जाठि गतिलो होइन रैछ यो सुरेन्द्र भन्नी लाई र यस्लाई कार्बाही होस
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Жыл бұрын
जिन्दागि सबैको आआफ्नो हुन्छ ।याे जमानामा पनि सबै कुरा लाेग्नेकाे अधिन्मा कस्नु पर्छ ।भन्ने छैन सहमति दुबै जनाकाे हुननुपर्छ तर सानाेसानाे कुरामा पनि मन मुटाब हुन्छ भने छुट्टाछुट्टै कसेकाे राम्रो ।
@JAYdesh9992
@JAYdesh9992 Жыл бұрын
Jay nari le tesai vaneko hoina yo bibaha chalan banda garnu parxa vanera kina ki yo natural hoina ...ma t baigyanik thanxu uslai jay nari
@aalapsunar5563
@aalapsunar5563 Жыл бұрын
yo aaimai jhut boldai xe
@munathapa8142
@munathapa8142 Жыл бұрын
मायाँ गर्ने मान्छे लाई मन नपर्ने काम किन गर्ने त ।हावा नआई पात हल्लिदैन बच्चा फाली होला ।
@mohansubba2102
@mohansubba2102 Жыл бұрын
घरको दैलो नाँघेर बाहिर गएकि महिला जति नै इमान्दार भएर बसे पनि जति नै सत्यता मा बसे पनि इज्जत चैं हुदैन चाहे जोसुकैले जसरि बुझुन विश्वास हुदैन कसम त केही पनि होइन दुध र भात जस्तै हो
@bimalathapa3405
@bimalathapa3405 Жыл бұрын
सहि भन्नू भयो सर 🙏🙏🙏🙏🙏
@aarvikc5724
@aarvikc5724 Жыл бұрын
Ehi tw pida xw nari hunu ma 😣😣😣😣😣😣😣
@nirmalamuktan9910
@nirmalamuktan9910 Жыл бұрын
@@aarvikc5724 honi purushle j gareni huni narile thorai biraye pani purai galat hunu parne.
@bikramwaibatmg
@bikramwaibatmg Жыл бұрын
सन्तोष सर सुरेन्द्र र यो केटी अनि राम चन्द्र भाइ अनि केटीको माइती पक्ष सबै राखेर अन्तर्वार्ता लिनुपर्‍यो।
@harigmagar7394
@harigmagar7394 Жыл бұрын
सन्तोष दादा यो आईमाई 100% झुठो बोल्दै छ प्रस्त देखियको छ यो सुरेन्द्र भन्ने कोहो तेस्लाईनी मिडियामा ल्याउनु पर्यो जन्ता देख्न चाहान्छन। को रहेछ कस्तो रहेछ जन्ता जान्न चाहान्छन ।।।।
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
सर हजुर को काम लाई सलाम गर्छु।प्रदेस मा तिमी हरु को लागि कमाउन गयको बुढा तिमी हरु देस को बोझ आईमाई टिकटक किन नै चलाउनु पर्यो यो आईमाई गलत छ ।कसरी बोल्छे यक मन ले जाम रे।अनि बुढा ग्याम बुढी अरु सङग ट्याम पास गर्ने यो आईमाई ठिक छैन अब भाइरल हुन्छेस
@trishnaraee9491
@trishnaraee9491 Жыл бұрын
Tiktok नै चलाउनु हुँदैन भन्ने छैन यसलाई सबैले दुरुपयोग गरेका छैनौँ बिग्रिनेलाई tiktok नै चलाको हुँदैन नचलाउनेपनी बिग्रेकोछ jst रमाइलोको लागि चलाउने गर्छौ हामी
@ghisinglamalama307
@ghisinglamalama307 Жыл бұрын
सालारनडि अबोलुगाखोलेर नागैहिणुपागल😋
@ghisinglamalama307
@ghisinglamalama307 Жыл бұрын
एसतोरनडिकसले लैजाला
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यिनको आँखामा हेर्नुस् केटीले सरासर झुट🤨 बोल्दै छ, सन्तोष सर भनेर भन्न पनि नमिल्ने🤔 एकोहोरो कुरा सुनेर के, नराम्रो कमेन्ट गर्नु खै🤫 दुबैजना लाई संगै राखेर interview लिनुपर्यो🙏
@user-qq5gq9pw6q
@user-qq5gq9pw6q Жыл бұрын
हो नि घर भित्र को पिडा जो कोहिले बुझ्न सक्दैनन् यकोहोरो कुरा सुनेर कुनैपनि म्यासेज गर्न आवश्यक देखिन भित्र को चोट देख्ने लाइ भन्दा भोग्ने लाइ नै थाहा हुन्छ
@grgshanu11
@grgshanu11 Жыл бұрын
Great job santosh sir❤❤
@nainathapa7431
@nainathapa7431 Жыл бұрын
Good job sir👍👍👍
@shantasunar4518
@shantasunar4518 Жыл бұрын
सलम छ सन्तोष सर हजुर लाई🙏🙏🙏🙏🙏
@bhupendrahamal2614
@bhupendrahamal2614 Жыл бұрын
अर्को भिडियोको पर्खाइमा छौ है सर छिटो ल्याउनु पर्यो दुबै जनालाई एकै ठाउ राखेर कुरा गर्नुपर्छ अनि मात्र कुराको टुङ्गो लाग्छ।
@bishnadhami
@bishnadhami Жыл бұрын
सलाम छ सन्तोष सर हजुरलाई हजुरको काम कैले बिफल हुदैन हुन पनि नपरोस है
@bishnadhami
@bishnadhami Жыл бұрын
दुइजना राखेर कुरा गर्नुपर्छ सर
@mastersacademyeducationpar6724
@mastersacademyeducationpar6724 Жыл бұрын
एउटी नारि लाइ बदनाम गर्नु पर्यो भने गिराउनु पर्यो भने,उसको चरित्र मा दाग लगाउनु आरोप लगाउनु 😔😔
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
जाठी लगेको केटाले धोका दियो होला अहिले आएर सत्ते सावित्री बन्न नखोज😡😡😡😡
@bimalgurung2431
@bimalgurung2431 Жыл бұрын
Santosh sir tapai lai darai darai danyabad
@markushtamang5540
@markushtamang5540 Жыл бұрын
यो आईमाईलाई कार्बाहि होस्🙏🙏
@Surya-lv4zj
@Surya-lv4zj Жыл бұрын
Santosh sir great....person👍👍🌹🌹🙏🙏
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
महिला को चरित्र र पुरुष को भाग्य कतिखेर बदलिन्छ भगवान लाइ पनि थाहा पाउन गाह्रो हुन्छ भन्छन होकि क्या हो, जानी जानी गलत गरेसी सजाय भोग्न पर्छ, अन्जान मा गल्ति भय माफीनामा हुन् पर्छ, बच्चा को लागि भयपनि सहमतिमा आयर बस्नु पर्छ, तेही हो कुरा ।
@ishorkarki9245
@ishorkarki9245 Жыл бұрын
सन्तोस सर यो आईमाई धेरै चालू छ यो सोजो दाइलाई न्याय दिनु होला।
@madarauchicha8639
@madarauchicha8639 Жыл бұрын
dhannebaad santos sir hajurlai
@eshamagar974
@eshamagar974 Жыл бұрын
Yo aaimai le bachcha faleko huna sakxa to lagne kta le kura sikayara pathako ho pakkai herdai yo aaimai pataki jasti to Aru ko budi Lai Mero budi vanni Ani yo aaimai Ra budo Lai sangai rakhera kura garaunu sir 3 jana ek Sath rakhera kura garaunu vayo vane ramro hunxa Santosh Sir 🙏🙏🙏
@gungakumarilimbu8154
@gungakumarilimbu8154 Жыл бұрын
Yah sahi bhannubho yo face herdai pataki jaali) bichara keta herdai sojo boldai bichara keta ko nail kati dekhapako dekhchha yastairachha yo sansar ma kasaiko buda k kasaiko budi l arkako chhorachhori namilnerachha k garnu
@menukathami1557
@menukathami1557 Жыл бұрын
साचो माया गर्ने मान्छेले हल्का संका त गरिहाल्छ नि अनि संका गर्यो भनेर किन छोडेर हिड्नु त छोडेर हिड्नु गल्ती भयोे 😔😔
@kisanratna4212
@kisanratna4212 Жыл бұрын
यो आईमाई ले 100% झुट बोलेको छ यो दाजु को आसुले ले न्याय पायोस सर
@sandhyatamang9364
@sandhyatamang9364 Жыл бұрын
Thank you uncle hajur le next video haleko ma
@srijanamalla3186
@srijanamalla3186 Жыл бұрын
यो दिदी सरासर झुट बोल्दै हुनुहुन्छ .! kannuni rupma sajaye vognu parxa galti ketiko nai xa jasto lagyo dherai.
@pranilkumargole499
@pranilkumargole499 Жыл бұрын
३८ दिनमा बच्चा फालेर आयो होला नि दुबैलाइ सँगै मिडियामा ल्याउनु सर
@ritamagar697
@ritamagar697 Жыл бұрын
Ho ho bacha falera aaki xe
@damberiuprety7333
@damberiuprety7333 Жыл бұрын
Santosh sir hajur lai salam cha 🙏🙏
@reshamghimire4625
@reshamghimire4625 Жыл бұрын
very very Good santosh ji
@Aakriti7702
@Aakriti7702 Жыл бұрын
छोरो कति राम्रो
@rakeshpulami6772
@rakeshpulami6772 Жыл бұрын
Good job sir
@tilak64009
@tilak64009 Жыл бұрын
बिचरा दाइ कति सोझो हुनुहुदो रहेछ धेरै नराम्रो लाग्यो😭😭।। यो आइमाई १००% गलत छ😡😡😡
@naubarirai2355
@naubarirai2355 Жыл бұрын
सुखले मातिएका अाईमाई यस्तै हुन्छ अासुकाे श्राप पक्कै लाग्ने छ याे कलियुग हाे।
@samayashrestha4242
@samayashrestha4242 Жыл бұрын
बोली ले थाहा हुन्छ यो आइमाई कुन बाटो मा हिडेको छ भनेर
@bahadurg.m
@bahadurg.m Жыл бұрын
यस्तै हो Tiktok ले साथी भन्दा माथी हुन्छ कोइ कोइ को
@rajugurunglama9537
@rajugurunglama9537 Жыл бұрын
यस्को नाठो लाई पनि ल्यउनु परेउ सर
@munamadanghimire4611
@munamadanghimire4611 Жыл бұрын
सन्तोस सर हजुर्ले गरेको काम लाई म सम्मान गर्छु🙏🙏🙏🙏🙏🙏🙏🙏
@rameshbasnet9447
@rameshbasnet9447 Жыл бұрын
लाज नभाकाे आईमाई हाे यसकाे चाक मात नुन हालदिउ
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
Babu कति राम्रो हो के
@aakashgurung14
@aakashgurung14 Жыл бұрын
सन्तोश सर हजुरलाई सलुट छ 👃 यास्तो नारिहरुलाई छोडनु हुन्न जस्को कारण धेरैको जीवन बर्बाद परेको हुन्छ
@suniltamang7688
@suniltamang7688 Жыл бұрын
Surendra khoi sir
@khabarnepalnepal1610
@khabarnepalnepal1610 Жыл бұрын
सन्तोश सरलाई सलूट छ।16 आना यो केटिको गल्ती छ।र धेरै झुट बोलिराछ।यस्लाई चाहिँ सुर्खेतको घटना जस्तै टाउको छिनाएर बोकेर हिड्नु पर्ने हो।छिछिछी नकचरेनी आईमाई।
@bikashbaniya4017
@bikashbaniya4017 Жыл бұрын
Part 3 Pani launu paryo daju.
@kopilalama2744
@kopilalama2744 Жыл бұрын
छाेरा मान्छे डाकाे छाडेर तेतिकै रुदैन हावा नचली पात हल्लिदैन
@rockstar3155
@rockstar3155 Жыл бұрын
sai kuro gareu kopila timile 💘you
@nmxaarjan9111
@nmxaarjan9111 Жыл бұрын
यसको बिश्वास नगर्नु हृै
@maieemom3490
@maieemom3490 Жыл бұрын
यो महिला कडा भन्दा कडाकर्बा इ हुनु पर्छ
@begamthapa2688
@begamthapa2688 Жыл бұрын
घर छोडेर हिडनि किन हिडेको भन्दा कति सजिलै बुढाको टचरले गर्दा गय । यो अाईमाई सब झुट बोलिराछ
@durgadurga2627
@durgadurga2627 Жыл бұрын
अहिले बल दुख गरेरखान पराे तेहिभयर कुरामिलायकाेहाे बिदेसकाे कमाईले मातेर गयसि मजदुरि गरदा चेतअायछर कुरामिलाउनजानेकि बिदेसमा दुखगरनेलाई मात्रथाहाछ परदेसकाे पेढाकेहाे भन्रे याेअाईमाईले सबनाटकगरेकाेहाे
@user-uh7fn8ij8e
@user-uh7fn8ij8e 6 ай бұрын
सन्ताेस भाईलाई धन्याबाद
@tikarai8006
@tikarai8006 10 ай бұрын
Good job.santosh sir🙏🙏🙏
@milangurung8282
@milangurung8282 Жыл бұрын
Salute for Santosh sir
@sarulohani9470
@sarulohani9470 Жыл бұрын
ए बाबा लभ म्यारिज त्यो बालापन देखिको माया अनि बिहे नाबालक सन्तान सम्बन्ध३४,३५ दिन मै सक्कियो त!यहि हो साचो माया?श्रीमान के को लागि खाडि मा बसेर रगत र पसिना बगाएर बसेको त!यो दिदी को कमजोर पक्ष धेरै छ्न!एक दिन फोन गरेन भनेर के को गुनासो काम गर्दा थकान ले फोन नगरेको हुन सक्छ!मिल्ने कुरा नै छैन कस्तो मन हो अरु सग प्रेम सम्बन्ध नभै यस्तो व्यबहार हुदैन!
@dhanjittamangdhanjittamang9113
@dhanjittamangdhanjittamang9113 Жыл бұрын
Good job sair
@BiDaBida-o9u
@BiDaBida-o9u Күн бұрын
गाविसतर्फ किन छोडित कोठ बाट राति त गलत होस 100 मा 100 हो छोरा मान।छेलो जे पनि भन।छ आफू सहि ठाउँमा बस्नुपर्छ
@babitalimbu3518
@babitalimbu3518 Жыл бұрын
यो बहिनी ले खै के कति झुठ साचो बोल्यो त्यो त उसैलाइ थाहा होला।🤔 तर जब आफुले गलत गरेको हुदैन तेस्को आरोप प्रतयारोप लगाउदा त कसम्😡😡 एस्तो लाग्छ कि बाटोमा हिडदै गरेको लाई भन्न मन लाग्छ ओइ मलाई लैजान 😭😭 #आफ्नोभोगाइ😭😭💔💔
@studymotivationnp4895
@studymotivationnp4895 Жыл бұрын
Ho sister
@mayarana5648
@mayarana5648 Жыл бұрын
😥😥😥
@sita3284
@sita3284 Жыл бұрын
सलम्🙏🙏🙏सोन्तोश सर
@anuprashthapa6955
@anuprashthapa6955 Жыл бұрын
अर्कको बुढी लाई लान्छु भन्नेको पनि सबै सामु परदाफस गर्नु जरुरी हुन्छ येस्ता फटाहा हरु लाई समाज सामु नङ्यौउन पर्छ ।
@rameshpariyar6168
@rameshpariyar6168 Жыл бұрын
सन्तोष जी राम राम!! अनि यो बहीनी न भनै एस्ले भनेको कुरा बिस्बास गर्नु परो के एस्ले कसम खाइ सकेकी छे,! यो केटी को कुरा गराइ मा नै थाह छ की यो कति पनि ठिक छैन,बस ,,!
@domasherpa2125
@domasherpa2125 Жыл бұрын
हुन त यो केता मान्छेको पनि गल्ती होला घरको बुडिलाई किच्किच गरेर हिडेको हुनु पर्छ
@manrajthapamagar65
@manrajthapamagar65 Жыл бұрын
तिन बर्ष सम्म खपिनसक्नु भएपछि हिड्या हो केरा खान
@chemzongsanu
@chemzongsanu Жыл бұрын
यो आईमाई गतिलो हुँदै होईन यदि उनी सत्य भए घर छोडेर हिड्दैन कुन चाहिँ पुरुषले पैसा सकेर लखाटेको हुनु पर्छ
@dipendrachhetri1956
@dipendrachhetri1956 Жыл бұрын
Santos sir lai salam xa hai
@user-sp8or4sk9t
@user-sp8or4sk9t 3 ай бұрын
Great job
@indiralimbu1127
@indiralimbu1127 Жыл бұрын
Jasle dherai galti garxa usaile dherai kasam khanxa asto dherai dekhiyeko xa 😏
@dhairayatakoirala66
@dhairayatakoirala66 Жыл бұрын
Aphu freedom chaenchha Hjr wife vandae ma kahi jana. Na Paune hunna ni hjr kte ko Kehi dos chaena kta royara Natak gareko hernus usle arko Bihe garchha within 3 month😢
@djalexrai81076
@djalexrai81076 Жыл бұрын
यस्तो मान्छे लाई घरमा राखेर साहारा जिन्दगी बिताउनु भनेको त नर्क मा बसे झाइ हुन्छ छुटेको नै टिक हुन्छ
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
छोरा लाई पनि सोध्नु सबै भन्छन होला 11 बर्स को छन
@miley190
@miley190 Жыл бұрын
abortion garera ako ni huna sakxa santoshh jiii chaleraxa yo aiimaile waiting for another part
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27