मेरा बालाई थाहा छ || Mera Baalai Thaha Chha || Nawaraj Parajuli || Essay

  Рет қаралды 78,303

Nawaraj Parajuli

Nawaraj Parajuli

Жыл бұрын

#Baa #nawarajparajuli
Esaay written and recited by Nawaraj Parajuli
Backing Score by ‪@rhythmkandel‬
Thumbnail desiged (एकदमै घुर्की लगाएपछी) Lenin Banjade
First published on Shilapatra १६ माघ २०७८
This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 165
@manojdahal275
@manojdahal275 Жыл бұрын
मैले नबुझेको कुरा तपाईंको र मेरा बा मात्र यस्ता हुन कि सबैका यस्ता हुन तपाईले लेख्नु भएको हर एक शब्द सुहाउछ्न मेरा बा का निमित्त धन्यवाद दाजु 🙏❤️😍
@kushalkoirala4353
@kushalkoirala4353 Жыл бұрын
मेरो बुवा पनि ठ्याकै यस्तै हुनुन्छ कस्तो समियोग सायद बुवा भए पछि सबै यस्तै हुन्छ्न होला 🤔
@SHESH2080
@SHESH2080 Жыл бұрын
म माईला हजुर।।।‌
@sunitabhattrai1546
@sunitabhattrai1546 Жыл бұрын
@sarkarthakuree6867
@sarkarthakuree6867 Жыл бұрын
बुवा को इस्थान अनि उहाको उचाइ सदैब माहन छ मेरो बुवाहजुर को अलि फरक छ उहा ले भने कलम चलाउनु भयो अनि अनि मेरो बुवा ह्जुर ले खेत मा त अन्न फालाउनु भयेन तर ति कलिला जस्तै काचो मातो भनिने ति 1000 बालबालिका लाई क देखि यहाँ को यो मेरो येक्दमै पृय अनि आदर्निय दाजु नबराज पराजुली दाजु को अनि धेरै माहपुरुश का कथा अनि गाथा उहाँ हरु को शृजना येसरि बुझ्न अनि लेख्न सिकाउनु भयेको छ त्यो मेरो बुवा नै हुनुहुन्छ मेरो लागि म गर्व गर्छु उहाँ येक शिक्षक हुनुहुन्छ ❤ मेरो बुवाहजुर ह्जुर लाई सबै खुसि दिन सकु मेरो बुवा ह्जुर ❤❤❤ मैले ह्जुर लाई मेरो बुवा को रूप मा पाउनु नै मेरो यो शन्शार मा जन्मनु को शार हो भन्ने बुझेको छु बुवा ह्जुरतेजबचन्दमेरोबुवाहजुर ❤❤
@anshusapkota5708
@anshusapkota5708 8 ай бұрын
मेरा बा लाई शहरले चिन्दैन
@sagarpaneru5385
@sagarpaneru5385 Жыл бұрын
कस्तो मीठो संयोग, आज भन्दा करिब 6/7 महिना पहिले मैले " बा लाई थाहा छ " शिर्षकको कविता लेखेको थिए । 🤗❤️🌸
@gtmbg9841
@gtmbg9841 Жыл бұрын
"मेरा बा लाई थाह छ" कति चै मिठो र वास्तविक । ठ्याक्कै मेरो बा जस्तै तपाईँ को नि बा ।
@sujitprasadkushwaha
@sujitprasadkushwaha Жыл бұрын
Love the way you express your feeling❤ It touch the inner soul. The best poet of this generation.
@withnirmal7776
@withnirmal7776 Жыл бұрын
आफू नहुँदा जुन ठाउँलाइ फरक पर्छ आफू त्यहीँ हुनु पर्छ । आफू नहुँदा जस्लाई फरक पर्छ आफू उसै सङ्ग हुनु पर्छ । ❤❤❤❤❤
@nirdeshbhandari2901
@nirdeshbhandari2901 Жыл бұрын
दिनभरि को थकान भागदौड पछि मनको भारी बिसाउने चौतारी बनेको छ नवराज दाई को channel।❤️
@ashishicyy
@ashishicyy Жыл бұрын
नेपाली शब्दहरूको सिपालु कवि हजुर, तेई माथि आवाजको शैलीको कुरा नै बेग्लै!💜
@user-tj3wq7je3u
@user-tj3wq7je3u Жыл бұрын
तपाइले बोलेका हरेक शब्द मेरा शब्द जस्तो लाग्ने । वा वा वा सारै राम्रो मन छुने बचन
@ishukhatri27
@ishukhatri27 Жыл бұрын
What a coincidence aaja baba ko birthday Ani hajurba ko tithi saradda Ani hajurko poem dedicated to our heros ❤
@razzindra445
@razzindra445 Жыл бұрын
श्रद्धेय कवीज्यू, सरल शब्दमा ज्यादै जटिल र कठिन विषयलाई सोचमग्न गराउन सफल यो कविता सुन्दा हजुरको सम्मानमा आखाँहरु रसाएको थाहा भएन ।
@ashishicyy
@ashishicyy Жыл бұрын
हजुरका बुवा, हजुरकै गाउँमा सुहाउनुहुन्छ ! हजुरको बुवाको हजुर को गाउँ मा चल्छ💜
@harikarki6261
@harikarki6261 Жыл бұрын
झन्न मैले सुन्न छुटाइनछु । धन्यवाद कवि ज्यु मीठो रचनाका लागि ।
@shantanepal8859
@shantanepal8859 Жыл бұрын
आफू नहुँदा जुन ठाउँलाई फरक पर्छ, आफू त्यहीँ हुनपर्छ आफू नहुँदा जस्लाई फरक पर्छ, आफू उसैसगं हुनपर्छ बुवा गाउँमा हुनपर्छ गाउँले संग हुन पर्छ यो कुरा मेरो बुवालाई थाहा छ । नमन आदरणीय कवि !❤️🙏
@gauravuprety3368
@gauravuprety3368 Жыл бұрын
बडो मार्मिक ढंगले आफ्नो बुवालाई प्रस्तुत गर्नु भयो। मेरा बुबा आकाश जस्तै विशाल र जमीन जस्तै फराकिलो छन्। @nawaraj dai hatts off...
@sirjanaregmi5700
@sirjanaregmi5700 Жыл бұрын
लाखौं लाख अभिनन्दन छ : काव्याकाशमा सेतै फुलेका नवराजरुपी मेरा बालाई।🙏🙏
@nabingiri5071
@nabingiri5071 Жыл бұрын
नमस्कार म सुर्खेत देखि फेरि पनि हजुर को नयाँ video हेर्न पाएको मा खुसी छु।
@RoshanKhadka99
@RoshanKhadka99 Жыл бұрын
कति वास्तविक अनि मिठो शब्द 🌺
@sandeshtimalsina4828
@sandeshtimalsina4828 Жыл бұрын
हजुरको प्रथम श्रावणकर्ता म...😇❤️
@shrishtithakulla
@shrishtithakulla Жыл бұрын
Nawraj parajuli Dada❤️✨🤞 Always much love❤️👀🌍️.....Every Line👀💓💬💫
@jhapadotcom
@jhapadotcom Жыл бұрын
Hardik saman dai . ❤❤❤
@binukaraut4047
@binukaraut4047 Жыл бұрын
Mera baa.. ❤❤
@narayan4416
@narayan4416 Жыл бұрын
हजुर को बुबा अशल बुबा हुनु हुँदो रहेछ, प्रणाम पितश्री 🙏🏼
@LokeshTimilsena7
@LokeshTimilsena7 Жыл бұрын
पहिले पनि सुनेको थिय , फेरि सुनियो तर मिठास उस्तै पहिले जस्तै❤
@EuropeanVlogs909
@EuropeanVlogs909 Жыл бұрын
❤❤ outstanding हुन्छ हजूर काे कविता, र नमस्कार छ बुबा हजूर लाई।
@arunshrestha7528
@arunshrestha7528 Жыл бұрын
मैले चै सुन्दै नसुनि ❤❤❤ ❤❤❤❤ धन्यवाद दिए है फेरि एउटा मिठाे कविता काे लागि 👌👌👏👏
@nirushagautam4665
@nirushagautam4665 Жыл бұрын
अाहा कति राम्रो रचना❤️❤️
@bishalaryal372
@bishalaryal372 Жыл бұрын
म हजुरको कविता र निबन्ध नियमित श्रोता हुँ। हजुरको कविता सुन्दा यस्तो महसुस हुन्छ की, सारा नेपाली ले भन्न चाहेको तर भन्न नसकेको कुरा तपाईं भनिदिनुहुन्छ, म अहिले उन्नाइस वर्षको भए र म पनि हजुरको कविता मा बताइएको जस्तै पर्कितिका आमा बुवा का पीडा हरुमा मलम लगाउन सहर आएको छू, नेपालको वर्तमान अवस्थामा केही गर्न नसकिदो रहेछ अनि जसोतसो भएपनि आफ्नो आमा बुवालाई खुसि बनाउन र आफ्नो मन शान्त बनाउन आफ्नो पनि कथा निबन्धमा उतार्न मन लाग्छ तर आफ्नो मन बुझ्ने गरी निबन्ध कोर्न नसकेको आभास हुन्छ अनि हजुरको अर्को अर्को निबन्ध अनि कविता को पर्खाइमा हरेक दिन हजुरको channel चेक गर्ने गर्छु😊❤️
@premashru7241
@premashru7241 Жыл бұрын
बा का कविता सारै गजव लाग्छ्न
@binodpokharel4674
@binodpokharel4674 Жыл бұрын
जय होस
@yog_with_deb
@yog_with_deb Жыл бұрын
आफू नहुँदा जुन् ठाउँलाई फरक पर्छ, आफू त्यहीँ हुनुपर्छ । आफू नहुदा जसलाई असर पर्छ, आफू उसैसंग हुनुपर्छ । मीठो।
@gitanepal6286
@gitanepal6286 Жыл бұрын
मन छुने भाव ।
@BED_Second_yr1889
@BED_Second_yr1889 Жыл бұрын
मनैदेखी माया नवराज दाजु💗
@reshambastakoti993
@reshambastakoti993 Жыл бұрын
नवराज जि तपाईं महान हुनुहुन्छ ❤❤❤❤
@neerubh9124
@neerubh9124 Жыл бұрын
varkharai eklo sundaithe❤️ Feri arko masterpiece ❣️❣️❣️
@user-yw5kj6es8q
@user-yw5kj6es8q Жыл бұрын
एक दिव्य धन्यवाद दाई❤️❤️
@radhikasharma7517
@radhikasharma7517 Жыл бұрын
Ur words touch my soul ❤
@manjukhanal7737
@manjukhanal7737 Жыл бұрын
I'm in love with you after your presentation in the poet idol. Then I come to search in KZbin ❤
@sarojshrestha6935
@sarojshrestha6935 Жыл бұрын
Your each word are relatable 🙏🙏🙏
@nabinkhatiwada5077
@nabinkhatiwada5077 Жыл бұрын
कविता र निबन्धको दिव्य दृष्टि प्रदान गर्ने गर्नुहुन्छ दाई ।❤❤❤❤❤❤ ।
@puspabishwakarma8619
@puspabishwakarma8619 Жыл бұрын
What a poetic essay dear writer!
@kamalasharma9642
@kamalasharma9642 11 ай бұрын
गाईलाइ फकाएर केही दिन दुध दुहुन बानी लगाइदिन सक्ने औंला कसका हातका हुन ?मेरो बुवाका 😌 सबै सबै शब्द मेरो बुवालाई पनि मिल्छन ❤🥺😘
@rabeenaneupane2647
@rabeenaneupane2647 Жыл бұрын
Bafreyy sir your words ❤ Adorable 🥰😍
@user-og9xi7pc9j
@user-og9xi7pc9j 4 ай бұрын
@pradippaudel4588
@pradippaudel4588 Жыл бұрын
Always toched kabi jiu 🙏❤
@renukakhanal1957
@renukakhanal1957 Жыл бұрын
Great poem.buwako smran garayo kabitale.
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali Жыл бұрын
साह्रै राम्रो छ सर |
@Mamtaa22
@Mamtaa22 Жыл бұрын
मेरा बुबा ❤❤❤❤❤❤❤❤❤❤❤
@TayariJitko
@TayariJitko Жыл бұрын
heart touching words🙏 sir ji
@ashishpoudel7585
@ashishpoudel7585 Жыл бұрын
दाई मेरो बुवाको एक उक्ति जहिल्यै सुनिरहन्छु। गाउँ छोडेर सहर पस्दा मलामि घट्छ ❤️❤️
@nothingspecial7753
@nothingspecial7753 9 ай бұрын
आज फेरि सम्झन मन लाग्यो
@susilchapain465
@susilchapain465 Жыл бұрын
Wow❤❤❤ heart touching
@binitabhattarai4341
@binitabhattarai4341 Жыл бұрын
Heart touching😢❤
@Dilippaudel5
@Dilippaudel5 Жыл бұрын
सुन्दर ❤
@nawarajrayamajhi
@nawarajrayamajhi Жыл бұрын
मेरा बालाई थाहा छ❤🧡💚
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
❤️🥺... हुनु भनेको फैलिनु हो ....... (...राखिएको केहीको भाग दुई आऊला सोचिरहेको मैले , तर जे आयो - मिठो आयो......) उत्तरः.... कुन बाटो गयो होला है .... 😋😊..... ??? ..... बुबाका शब्दहरू ✨ ❤️🙏 ....... साच्चै, सहरसंग गाँउ अटाउने ठाउँ छैन ... आँफु नहुँदा जुन ठाउँलाई फरक पर्छ , आँफु त्यहीं हुनुपर्छ आँफु नहुँदा जसलाई फरक पर्छ, आँफु उसैसंग हुनुपर्छ... जुन ठाउँ छोडेर आँफु गइन्दैछ, त्यो ठाउँका आँखामा आँफु जानुको दुःख टिलपिल छ भने त्यो ठाँउ छोडेर किन जानु ..... आँफु जहाँ गइन्दैछ , त्यो ठाउँको आँखामा आँफु आउनुको खुशीले आँशु छैन्, भने त्यहाँ किन जानु .....
@Ekal_yatri500
@Ekal_yatri500 Жыл бұрын
क्या बात❤❤❤
@user-oo4cy3nz3j
@user-oo4cy3nz3j 10 ай бұрын
I used to wrote a poem when I was studying in class 10. I am always exciting to write poem but way you write poem is different one. I am your big fan sir.❤❤
@Sushil_Adhikari.
@Sushil_Adhikari. Жыл бұрын
किन यति सारै मन पर्छ मलाई हजुर को कुरा सुन्न, यो जुनी भर सुन्न सक्छ होला हजुरलाई !❤️‍🔥
@sagarghimire3789
@sagarghimire3789 11 ай бұрын
❤❤❤
@gungun.t.v
@gungun.t.v Жыл бұрын
heart touched🎉🎉❤❤
@shivagyawali4198
@shivagyawali4198 Жыл бұрын
शब्द आहा❤❤❤
@kirankarki7927
@kirankarki7927 Жыл бұрын
Touched ❤
@dipakmarasini5405
@dipakmarasini5405 Жыл бұрын
आफू आउनुको खुसीले आँखामा आशु छैन भने त्यहाँ किन जानु❤
@noonakhadka2415
@noonakhadka2415 10 ай бұрын
❤❤
@anuvabexploringwords
@anuvabexploringwords Жыл бұрын
Words power ❤🎉
@sunasubedi
@sunasubedi Жыл бұрын
अाहा❤❤
@ramchandrapoudel6534
@ramchandrapoudel6534 Жыл бұрын
Ramro katha😍
@milanpokharel2360
@milanpokharel2360 Жыл бұрын
Hats off 👏
@sujitakhadka7296
@sujitakhadka7296 Жыл бұрын
I really like your poem
@biswajidbaskota2108
@biswajidbaskota2108 Жыл бұрын
हुनु भनेको फैलिनु हो फैलिएर हुनु भनेको सबैको हुनु हो सबै थोकमा हुनु हो ...!! 🫂 बुवालाई सबै थाहा छ जे बुवालाई थाहा छैन, त्यो सबैलाई अथाहा छ ..!! मनमोहक गुरु ❤️
@nisanrisal1234
@nisanrisal1234 Жыл бұрын
दाजु❤😊
@ThirdSpaceNepal
@ThirdSpaceNepal Жыл бұрын
अर्गानिक कविताहरुको लागि यस च्यानलमा तपाँइलाइ स्वागत छ।
@ramadulal
@ramadulal Жыл бұрын
so sweet ...... ❣❣❣
@teknathchapain4256
@teknathchapain4256 Жыл бұрын
Wow great love you kabi ji 😘❤️💗
@rztitus1329
@rztitus1329 Жыл бұрын
hats off haii dajuu!!!!
@Pubg63821
@Pubg63821 2 ай бұрын
Modern DEVKOTA...
@devikarai006
@devikarai006 Жыл бұрын
#Buba💙
@IndiaScroll
@IndiaScroll Жыл бұрын
यो मेरो जीवन को घटना 😢😢
@khumanraut4067
@khumanraut4067 Жыл бұрын
Amazing..😜❤️❤️
@ashishicyy
@ashishicyy Жыл бұрын
माइल दाई, नमस्कार!❤ नमस्कार नमस्कार!
@Radhe-shyam874
@Radhe-shyam874 Жыл бұрын
दाई, एकदिन हजुरलाई अवश्य भेट्ने छु।🙏
@sudipsubedi
@sudipsubedi Жыл бұрын
just 14 sec 😊 1st viewer and comment😊 lots of love navaraj ji❤big fan from korea
@prajwalxettri4466
@prajwalxettri4466 6 ай бұрын
😢❤
@Mmtadharel
@Mmtadharel Жыл бұрын
♥️🥰😌
@bijayadahal7473
@bijayadahal7473 Жыл бұрын
You are incredibly nawaraj g❤️keep writing such a heart touching lines ❤️❤️❤️❤️
@birkhabohora8544
@birkhabohora8544 Жыл бұрын
Wawa💕💕💕💕🌹
@mitalidevi5612
@mitalidevi5612 Жыл бұрын
🕊️❣️
@kanchanbhandari6112
@kanchanbhandari6112 Жыл бұрын
😢baa
@pravakartimalsina
@pravakartimalsina Жыл бұрын
बा ले हलो जोत्दा पानी लिएर छेउ गएर बस्थे 😢
@sapanaphuldel766
@sapanaphuldel766 Жыл бұрын
dherai maya
@padmadhakal1390
@padmadhakal1390 Жыл бұрын
🙏
@anjanthakur6085
@anjanthakur6085 Жыл бұрын
Dherai ramro poem xa sir Love from JANAKPUR LIT. FESTIVAL.. Anjan Thakur Speech compedition..❤❤❤
@nikhildhital3011
@nikhildhital3011 Жыл бұрын
katha haina ra yo
@BED_Second_yr1889
@BED_Second_yr1889 Жыл бұрын
🥰🥰🥰
@elizapaudel3014
@elizapaudel3014 Жыл бұрын
❤❤❤❤ Buwa
@deeprazkarki2542
@deeprazkarki2542 Жыл бұрын
❣️❣️❣️🤝
@ghanashyamdhungel9559
@ghanashyamdhungel9559 Жыл бұрын
❤️🙏❤️
@worldofscience8938
@worldofscience8938 Жыл бұрын
🙏✍️✍️🙏✍️🙏🙏
@kamaloli8133
@kamaloli8133 Жыл бұрын
Legend
@ArunNP
@ArunNP Жыл бұрын
❤️❤️❤️❤️
@pradeepawasthi6261
@pradeepawasthi6261 Жыл бұрын
my febrite kabiju❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ghar || घर || Nawaraj Parajuli
1:05:57
Nawaraj Parajuli
Рет қаралды 45 М.
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 20 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 13 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 3,5 МЛН
Eklai (Slow Version) || Nawaraj Parajuli
17:03
Nawaraj Parajuli
Рет қаралды 93 М.
बा ।| BAA || Nepali Poetry || Bipin Panthi
5:51
Bipin Panthi
Рет қаралды 1,6 М.
STORY ON LONELINESS | How to Deal with Loneliness | Gyankunda
33:38
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:36
Как меняются люди
Рет қаралды 3,3 МЛН
Мальчик помог мужчине спастись 🤯
0:50
Фильмы I Сериалы
Рет қаралды 2 МЛН
She saved others
0:20
V.A. show / Магика
Рет қаралды 6 МЛН
Ахахах 👅
0:44
Dragon Нургелды 🐉
Рет қаралды 1,5 МЛН
1❤️ #shorts
0:24
Saito
Рет қаралды 61 МЛН