रवि निर्दोश भएपछि बोले ओली, गगनले रवि माथि लगाएको आरोप झुट भएपछि..

  Рет қаралды 152,876

Khabar Kendra

Khabar Kendra

Күн бұрын

Пікірлер: 354
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f Ай бұрын
मैले मात्रै गालि दिन पाउछु अरुले पाउदैन भन्न खाेजेकाे हाे,सबैभन्दा तुच्छ शब्द बाेल्ने बाेल्न सिकाउने खडग प्रसाद ओलि हाे।
@RajAcharya1981
@RajAcharya1981 Ай бұрын
Hami annimal matra hoinauu vandaii xan k ho .. Manxey Lai Pani animal vanxa ho thaha vay vandinu hola jasle vande Pani hunxa ....?!!!?
@GhanGharti-o3y
@GhanGharti-o3y Ай бұрын
Sai ho👍️
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w Ай бұрын
प्रत्यक्ष निर्बाचनबाट कार्यकारी प्रधानमन्त्री चुनाउने कानुन नल्याएसम्म यो देशको सभ्य नेता ,मन्त्री भन्न सुहाउदैन।
@ramkarki3335
@ramkarki3335 Ай бұрын
१००%सही
@sanjeebthapa9122
@sanjeebthapa9122 Ай бұрын
100% सहि
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Ай бұрын
एकदमै राम्रो सही हो बरु ३ बर्ष सम्मको जिम्मेवारी पद प्रधानमन्त्री होस् राष्ट्रपति संसदबाट चुनिनु ठिक छ तर प्रधानमन्त्री हामी जनताकै हातबाट प्रत्यक्ष निर्वाचन प्रणालिमा चुनिनु पर्ने बनाउनै पर्छ हामी सबै नेपालको देशको युवा जनताहरुले शान्तिपूर्ण आन्दोलन गर्नै पर्छ नारा लगाउनु पर्छ अब हामी सबैले प्रधानमन्त्रीको लागि जनताको हातबाट प्रत्यक्ष निर्वाचन प्रणालि गर्ने कानुन नियम बनाउनै पर्छ हुनै पर्छ जुन सुकै पार्टीले जितोस्
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
भगवानको घण्टी बजेरै छोड्यो , टुक्केले राजिनामा दिए हुन्छ काम छैन सानो बच्चा बच्चाले पनि बिश्वास गर्दैनन् हावा कुरामात्र गर्ने
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p Ай бұрын
भ्रस्टचार को र दलाल माफिया हरु को नाइके एमाले काग्रेस प्रस्टै छ घाम जस्तै छर्लङ्ग भयको छ अब बाँकि कुरा आम नेपाली जनताले गर्ने छन भन्ने मलाई लाग्छ जय देश जय नेपाल धन्यवाद
@sanobabukarki9768
@sanobabukarki9768 Ай бұрын
बोल्ने एउटा गर्ने चै अर्कैहो उखाने💐
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 Ай бұрын
मुखमें रामराम,बगलीमें छुरा!
@premprasadbhattarai7964
@premprasadbhattarai7964 Ай бұрын
अरूलाई व्यङ्ग्य गर्दागर्दै आफैलाई व्यङ्ग्य नहोस् !
@sunitakoirala9600
@sunitakoirala9600 Ай бұрын
Hahaha 😄🤣👌🏻
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 Ай бұрын
विना प्रमाण आरोप लाउन पाईन्छ रविले मुद्दा हाल्न पर्छ
@gunanidhibashyal8514
@gunanidhibashyal8514 Ай бұрын
सहकारीको कुरा सकियपछी अब काङ्ग्रेस ले रबि को खेदो खन्न अर्को तिकदम खोज्ने छ ।
@rameshkhanal135
@rameshkhanal135 Ай бұрын
येस्को कुरा सुन्दै गफाडी जस्तो लाग्छ
@sahidansari2807
@sahidansari2807 Ай бұрын
कति बषे लाग छ 30 बषे भयाे थाेथराे कुरा ले अब केही हुदैन
@awesometankasirganesh5078
@awesometankasirganesh5078 Ай бұрын
Ma chikne ukhan tuka garxha jatho
@takgurung8196
@takgurung8196 Ай бұрын
Rip oli
@JehehehHshehshshs
@JehehehHshehshshs Ай бұрын
❤❤❤ God bless u Rabi da team namaskar all of u 🙏
@nirmalasubba5142
@nirmalasubba5142 Ай бұрын
Kp ko natak
@dhaggaire3528
@dhaggaire3528 Ай бұрын
फटाहा ओलि
@LalsinghBrabijay
@LalsinghBrabijay Ай бұрын
गगनलाईत्रुनतकारवाईहुनुपरछ रफेरिपनिसरकारलेदेशकाेलागिकामगरेकाेरनगरेकाेहेरनुपरछरजसलेदेशकाेभबिशेकाेलागिमाराेदेशसुदरनुपरछ धननेबाद
@purnagurung8915
@purnagurung8915 Ай бұрын
खडक ओली ज्यू तपाईँको भाषण अब जनतालाई सुनाउनु पर्दैन। जनता ले तपाईँको चरित्र थाहा पाइसकेको छन्।
@unec1237
@unec1237 Ай бұрын
70 Cror KO fail kholnu
@unec1237
@unec1237 Ай бұрын
Giribandu KO fail kholnu
@Ashisrairai-oz1ol
@Ashisrairai-oz1ol Ай бұрын
खड्गे अब बोल्नु छोड्दे यो सन्सार मा सबैभन्दा अनपढ को भनेर पुष्टि गर्नु पर्यो भने अरुले त के भन्छ त्यो मलाई थाहा भएना तर मेरो तर्फ भन्नू पर्दा यो जतिको सुगुर यो जतिको गोरु यो जतिको नलायक सायद सन्सार मा कोहि देखिना
@Mr.Singh6553
@Mr.Singh6553 Ай бұрын
हार्दिक श्रद्धाञ्जली सयुक्त राष्ट्र संघ जानू भएको ओलि हामी माझ रहेनन भन्ने खबर सुन्न नपरोस ल शुभकामना ओल्बा🎉🎉
@phurbatamang1379
@phurbatamang1379 Ай бұрын
गफै गरेर देश र जनतालाई आर्थिक कम्जोर बनाउने खतरनाक दिमाग भव्को मान्छे Kp बा देशको अवस्था कहाँ पुगिसक्यो
@upendramakhim791
@upendramakhim791 Ай бұрын
नचाहिदो काम बहस मात्र हुने तपाईं को।।।काम गतिलो गरेपो तारिफ गर्छ त,,आफ्ना पाटी का नेता कार्यकर्ता लाई बजेट दिदै भ्रष्टाचार गराउन मा माहिर प्रधान मन्त्री ।
@bashulalchaudhary3342
@bashulalchaudhary3342 Ай бұрын
जनता मरे पछि नेपाल को प्रधानमन्त्री र नेताकार्यकर्ता धेरै खुशी हुन्छ्न ।
@ManThapa-m9c
@ManThapa-m9c Ай бұрын
सबैलाई घिणा, द्वेश, प्रतिसोध र अराजकताको राजनिति सिकाउने के पि ओली हो, अहिले त्यो प्रवृत्ति कांग्रेस छोडेर नया पाटी पोजेकाहरुमा मौलाएको छ।
@GanaRai1
@GanaRai1 Ай бұрын
सक्छाै र आट छ भने प्रत्यक्ष जनताबाट कार्यकारी प्र.म.चुन्ने कानुन् बनाउ मुजी हाे।अनि बालेन वा रबि नआई याे देश बन्दैन।लेखेर राख्नु।
@gopalkarki8403
@gopalkarki8403 Ай бұрын
NEPAL AAMA GAYO ASHIYA KO. NO 👎 LAST MA PARCHH. KERA BHASAN GARCHHS. JHORAMRO GARCHH.BANDHI GARCHHS. NEPAL AAMA UJHALO DHIYO UALA JEL BHANE TARO NO GOOD GO BACK KEPI KHATE CHOR
@upendraawasthi3409
@upendraawasthi3409 Ай бұрын
सबै भन्दा सभ्री त तपाईं नै हुनुहुन्छ
@Nikhilmailarasaily
@Nikhilmailarasaily Ай бұрын
गगनले पास गरेको एमसीसी को कमिसन ल्याउन जान लाको होला केपी चोर आफ्नो बोल्ने शब्द सुधार
@aniltamang5936
@aniltamang5936 Ай бұрын
अब ओली चोरको बोली मात्रै रोक्ने होइन सास नै रोकिन्छ अब
@milankhtari
@milankhtari Ай бұрын
रबि भने को नेपाल को गहना❤
@sanjeebthapa9122
@sanjeebthapa9122 Ай бұрын
बोल्ने नसक्ने लाई प्र.म. थुइक्क हामी नेपाली
@bhawanipaudel6992
@bhawanipaudel6992 Ай бұрын
पानी माथिको ओभानु बन्दै प्र.म. वली।
@kajishrestha418
@kajishrestha418 Ай бұрын
छानिएका प्रतिनिधि होइन किनेको प्रतिनिधि हो
@DeepKarki-jl7on
@DeepKarki-jl7on Ай бұрын
Oलि जे बोल्छन् त्यसको उल्टो गर्छन्
@girjalimbu1003
@girjalimbu1003 29 күн бұрын
कृते प्रसाद ओलीको पहिलाको जति दम छैन
@sarojpandey9817
@sarojpandey9817 Ай бұрын
बिदेश भ्रमण त बाहाना हो 10अर्ब सुइस बैंक मा deposit गर्ने चाहाना हो ओलि को ।सबै जना सचेत बनौ है ।यिनिहरु मुख को बिकास कामको बिनास गरेर रमाउन पल्केका सक्कली सुगर daddy चोरहरु हुन अब ढिला भैसक्यो अबत जगौन? हामी सधै यिनै फटाहाहरु को चेपुवा को चपेटामा अझै कति पर्ने?🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@navarajpun7786
@navarajpun7786 Ай бұрын
धेरै गफ चाहिँ नदिएकै राम्रो !
@jogmagar5147
@jogmagar5147 Ай бұрын
तिम्ले दुईटा किट्टनी फेरेर नेपाल देस घाटामा गयो तिमी ईजत खोच्चउ भने साईट लाग नत्र गई भैंसी हान्ने मा
@tekchand8734
@tekchand8734 Ай бұрын
राजिनामा दे
@ravinklt973
@ravinklt973 Ай бұрын
यस्तो चिप्लो धसेर बोलेर मात्रै देश बन्दैन प्रधानमन्त्री ओलि देश लाई कंगाल बनाई सक्यो तेमेरु भ्रष्टाचारी हरु ले
@gyanprasadtiwari7976
@gyanprasadtiwari7976 Ай бұрын
चोरको अनेक दाउ,कम्रेट बिध्या ओलि।।।
@Dk-limbu299
@Dk-limbu299 Ай бұрын
मान्छेको ज्यान को किमत ५लाख जम्मा हो प्रधानमन्त्री जिउ
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Ай бұрын
खाेकदा खाेकदै जानेबेला भयजस्तै छ बा केही बर्ष बस्ने चाहना हाेला तर के गर्नु।
@umakantaregmi7430
@umakantaregmi7430 Ай бұрын
नमुना त यहाँ भन्दा वढि के हाेला र?
@KrishnaKhadka-p6q
@KrishnaKhadka-p6q Ай бұрын
हेक्का राखेर काम गरे बाजे नत्र सकिनेछौ।
@oneworldonemarke7004
@oneworldonemarke7004 Ай бұрын
आफू मनपरी बोल्ने बोल्ने सिकाउने अनि अरुलाइ सभ्यता र अनुसासन सिकाउने गोरु
@RatnaNeupane-d7u
@RatnaNeupane-d7u Ай бұрын
दुई चिबरे गफाडि को केकुरा गर्नु है जतापनि ठिक्क परि हालने
@govindagharti2286
@govindagharti2286 Ай бұрын
अब सदन बाट प्रधानमंत्री चुन्ने योजना हटाऊ युवा शक्ति देश भक्ती 🙏 देश भ्रष्ट मा डुबी सक्यो,,जन्ता ले भोट दीयर प्रधानमंत्री चुन्नु आवस्यक छ महोदय 🙏
@HukumBasnet-x4y
@HukumBasnet-x4y Ай бұрын
जो असब्य छ उसैलाई सब्यता सिष्टता सम्मान सस्कार चाहिन्छ यो कस्तो सस्कार हो
@santoshnirdosh-o3d
@santoshnirdosh-o3d Ай бұрын
केही नबोलम है केही नबोलम बोल्ने बित्तिकै फेरी जेलमा हाल्छन भन्ने डर 😂😂😂😂
@basantirai4835
@basantirai4835 Ай бұрын
सम्माननिय प्रधान मन्त्री केपि को दिन सकिदै छ, कारण उस्को अर्धता बुद्धि को कारण ले, घमण्ड, आफू लाई बाघ ठान्ने अरुलाई स्याल सम्झिने ,
@tulsiyadav9479
@tulsiyadav9479 Ай бұрын
तपाई देशको प्रधान्मन्त्री भयोको मा आफ्नो कारीकाता लाई मनको बडाबा दिये रहेको छ एउटो मेयर को पछाडी लागि रहनु भयोको छ!
@chetprasad2643
@chetprasad2643 Ай бұрын
बाख्रा चोरको आरोप बाख्रा चोरमा गयर टुगिन्छ
@AmbirGhising-m4b
@AmbirGhising-m4b Ай бұрын
धेरै बोल्नु छोडनुस हामी हवा गफ सुन्दा सु्न्दा दिक्का भैसक्यो
@kajikc9
@kajikc9 Ай бұрын
केपि छवि भएको मान्छे हो भ्रष्टाचार को ओडार हो।
@krishnaprasadgiri8855
@krishnaprasadgiri8855 Ай бұрын
बोलिमा र काम गराइ मा फरक हुने हुदा सङ्का लाग्नु सोभाबिक हो
@dbpalungwa1575
@dbpalungwa1575 Ай бұрын
संबिधान बिपरित प्रधानमन्त्री को कुर्सीमा बसेर तर्क माथि तर्क गर्दैमा कसले पत्याउछ ओलीको छेडखानीमा अब कुनै दम छैन ।
@dilbahdurrana5043
@dilbahdurrana5043 Ай бұрын
धान लगायर 3,4 महिना मा खानी हुन्छ तर हामी ले 35,40 साल सम्म पनि जग नै खनेको खनी गर्नी फेरि बन्नी कहिले हो कस्को लागि बनाउने सबै को निद हराम गर्दिनी बनाउँछु भनी
@BishalBindas-mp4jm
@BishalBindas-mp4jm Ай бұрын
यो देश लाई सहि मर्ग kp baa बहेक अरुले देखाउनै सक्दैन
@arjunthapaliya834
@arjunthapaliya834 Ай бұрын
भस्ट नेतागरु हुन
@baldevthapachhetri2148
@baldevthapachhetri2148 Ай бұрын
प्रधानमन्त्री रे भन्न हुने कि नहुने हो रे कस्तो पागल प्रधानमन्त्री पायौं हामी नेपाली जनताले यस्तो भन्न हुने कि नहुने भनेर निर्णय गर्न नसक्ने र बाध्य भएर बाेल्ने
@PUOCShrestha
@PUOCShrestha Ай бұрын
God bless u Rabi da team namaskar all of u 🙏
@KiranKiran-ho5ij
@KiranKiran-ho5ij Ай бұрын
नेपाल लाई तल न पर्ने गरेर काम गर्छौ भन्ने कुरा त माहाकाली नदि को सन्धिमा प्रष्ट देखियेको छ।
@Bikashkhadka123-19
@Bikashkhadka123-19 Ай бұрын
उपसभामुख लाई हटाउन नसक्ने अवस्था सिर्जना भएसी,बोल्ने यहि त हो।
@nandalalbaral7804
@nandalalbaral7804 28 күн бұрын
जनता मारेको क्षतिपूर्ति पाँछ लाख क्या गजव छ , जनता मार्‍यो पाँच लाख दियो ।
@pradiptamang6398
@pradiptamang6398 Ай бұрын
एमाले ले जानेको जालझेल मात्र हो स्थानीय निकाय देखि केन्द्र सम्मै
@parsismagar
@parsismagar Ай бұрын
प्रत्यक्ष निर्बाचनबाट कार्यकारी प्रधानमन्त्री चुनाउने कानुन नल्याएसम्म यो देशको सभ्य नेता, मन्त्री भन्न सुहाउदैन। अब कुर्सी मा बस्ने पालो 84 सम्म हो अनि देखजाय डाईलेसिस हैजा
@nischalchhetry3890
@nischalchhetry3890 Ай бұрын
केपी सरकार केपी ओलीले आफ्नो पेटमात्र बढ्छ। देश र जनताको लागि आजसम्म केही गरेन केपी ओलीले १० हजार करोडको घोटाला गरेको छ केपी ओली
@manigurung4430
@manigurung4430 Ай бұрын
ओलीले जे बोल्छ काम चाही उल्टो गर्छ है !!
@padammanibhandari7491
@padammanibhandari7491 Ай бұрын
भाषाको शुद्धता केपीले सिकाउदै🤣🤣🤣🤣🤣
@purushottambhattarai9354
@purushottambhattarai9354 Ай бұрын
तेसैकालागि भ्रस्टारगर्न खुला गरेको आजलेमात्र नपुग्नेभयो भोलिकालागि पनि भ्रस्टचार गर्नुपर्नेहो
@rajmanTamang-r8n
@rajmanTamang-r8n Ай бұрын
अमेरिका बाट फर्केर आउदा के पि बा को कुर्सि चाहि चेट पार्देला नि प्रचण्डले😊😊😊😊
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx Ай бұрын
२/३ महिना समय रवि र बालेनको पछि लागेरै खेर फाल्यौ केही माखो मारेनौ, अब तिमिहरुबाट जनताले के आश राख्ने ? यहि भासण सुन्ने मात्र त होला नि
@TekbahadurThapaKshetri
@TekbahadurThapaKshetri Ай бұрын
मान्छे बेच्नेलाइ मन्त्रि बनाउछौ
@RamharipandeyRamharipandey
@RamharipandeyRamharipandey Ай бұрын
बोली एउता गराइ एउता उखानेको काम
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 Ай бұрын
Thank you p.m. oli jiu !
@BuddhilalMuktan
@BuddhilalMuktan Ай бұрын
नमरुन्जेल त नगर्ने नै भयो अब पिन्ड खाने बेला भयो मरेसी गर्छन mg rnd को बन
@KhemrajBastakoti-d3g
@KhemrajBastakoti-d3g Ай бұрын
कति बोल्दै छौँ छुट पनि अब ईनफ पुगेको छ हामीलाई
@tejthapa2105
@tejthapa2105 Ай бұрын
मरने बेला हरियाे काँक्राे जनताका लागि राजनिति गरेकाे काँहाँ देखिन्छ खालि बकम फुसे कुरा गरेर जनता नभुलेउ कारेकरताकाे लागि राज नीति गरेकाे प्रस्ट छ
@kedargyawali5858
@kedargyawali5858 Ай бұрын
अब राजीनामा दिदा राम्रो होला पियम जिउ,अब सबैले छोड्छन।
@gbrai5868
@gbrai5868 Ай бұрын
हामी चोर नेता डाँकाहरु हौं जनताको लागि हैन आफ्नो आफन्त र बिचौलिया ब्यापारी हरुको लागि चै राजनैतिक गर्दैछौं भन्दा पनि हुन्छ। सबै नेपाली जनतालाई थाहा छ त चोर भ्रष्ट डाँकानेताहरू भनेर।
@merosansar482
@merosansar482 Ай бұрын
यो बुढाको बोली मन पर्दैन
@RamLama-t7d
@RamLama-t7d Ай бұрын
कत्ती बर्ष भयो यस्तो भासण गरेको ।
@sureshshrestha5043
@sureshshrestha5043 Ай бұрын
अब आउने 84 को चुनाव मा काङ्ग्रेस एमाले माओबादी राप्रपा मधेसीबादि दल सबै मिलेर गठबन्धन गर्ने वाध्यात्मक परिस्थिति र बाताबरण तयार हुँदै छ।
@rudrakhadka6732
@rudrakhadka6732 Ай бұрын
धर्ति त बाजोराखेकै छ उ युवाजति बेरोज गार पारेर बिदेस पठाइ हालेउ अरु के बाजो राखेको ह उ लार
@gyanprasadtiwari7976
@gyanprasadtiwari7976 Ай бұрын
2 नेतालाइ गोलि हान्ने कोहि हिम्मतिलो सच्चा ब्यक्ती छैन?सेल्युट गर्नेछन 3 करोड जनताले।।।
@Prakashdangi609
@Prakashdangi609 Ай бұрын
बाले अब युवालाई हस्तान्तरण गर्दा राम्रो हुन्छ! अबको चुनाव प्रत्येक्ष नीर्बाचन प्रणाली बाट प्रधानमन्त्री चुनीने कानुन कार्यनयन गराउनु आवश्यक छ
@RajanSingh-b4f
@RajanSingh-b4f Ай бұрын
Damodar bhandari.lai.pm.banau
@Hickforhealth
@Hickforhealth Ай бұрын
बा तपाईं लाई मोदि ले चाक फर्काएछ । अब बा ले पनि चुचे नक्सा अनुसारको सिमाना सुरक्षा गरौ न ।मुन्टो नझुकाउ ।
@Tlmagar749
@Tlmagar749 Ай бұрын
सबको कमेन्ट पढ्ने गरेस त्यसमा त मेरो अझै special' हुने गर्छ किर्सी काे कुरा खै देशमा उत्पाद जस्ता जनता देश आत्मनिर्भर हुने कुरा खै? त जस्तो देशलाई कंगाल बनाउने केपी अस्त्र अब हामीलाई चाइएन
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw Ай бұрын
याहा भन्दा कति राख्छाै इज्त अब त सिमा नाग्याे
@RajeshDahal-w1w
@RajeshDahal-w1w Ай бұрын
सहकारीकाे पैसा कसरी निजि कम्पनिमा पुग्याे भन्नेकुरा त सहकारी संस्थाकाे संचालक समिति हाेला उनिहरुले तिर्नुपर्छ अब रबिले पैसा झिकेर लगेकाे हाे र ? संस्थाकाे सदस्यनै नभएकाे व्यक्तिकाे कम्पनिमा किन पैसा दिएकाे संचालक समिति र ऋण समिती थियाे हाेला के हेरेकाे कहाँ थियाे त त्याे बेला साला चाेर काङ्ग्रेस र झेलिमाले हरुकाे गद्दारी मात्रै हाे।
@KrishnakumuriSedai
@KrishnakumuriSedai Ай бұрын
पैसा न्याय होईन। न्याय त्यो हो पीडित को मन मा शान्ती मिल्न सकोस् ।
@roshansunar4364
@roshansunar4364 Ай бұрын
पहिले अर्ती उपदेश कथा उखान टुक्काले अर्ती उपदेशलाई गरिन्थ्यो अहिले तुक्के उखाने पो भन्छन तिनलाई g ..j खाने नभन्नु केपी बा?😂
@Hickforhealth
@Hickforhealth Ай бұрын
गफ मात्रै हैन काम पनि गरौ है ।।
@PremShah-v8y
@PremShah-v8y Ай бұрын
सान्ती सम्झौता भैसकेर जन युद्व सकियो र आज आयर मायोबादीको कारण बच्चा मरेको भनेर बदनाम गरने यो सया हुदैन
@rajanadhikari9053
@rajanadhikari9053 Ай бұрын
अरुलाइ केइ न भनौ ? बाचियको धेरै भो काम गरेको भुमी यहि ताजै छ त .....
@DipendraKhadka-kt9yo
@DipendraKhadka-kt9yo Ай бұрын
कहिले समन एस्तै गफ दिएर बस्छौ हौ तिमिहरुलाई गफ गर्न हामिले पठाको होईन एस्ता खुरापाते कुरा गाउमै बसेर गर्दा हुन्छ सधै भरी गफ मात्रै छाटेर हुदैन sistem बाट चलाउने pm चाएको हो गफ दिने होईन आफैलाई के बोलिराछु भनेर थाहा छैन थुक्क मेरो देशको नेता छनौट गर्ने जनता हो
@Anticorr318
@Anticorr318 Ай бұрын
बेवकुफ खाते देश बनाउने दिमाग छैन खाली अरुको खोइरो खन्ने र राम्रो काम गर्नेहरुलाई देखि नसहने उखाने माफिया यस्ता मुलालाइ नेता मान्नेहरु पक्कै पनि जंगली नै रहेछ !
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 195 МЛН
Which team will win? Team Joy or Team Gumball?! 🤔
00:29
BigSchool
Рет қаралды 14 МЛН
The Day Ronaldinho Became a Brazilian Legend
12:50
VSP7 FOOTBALL
Рет қаралды 3,3 МЛН
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 195 МЛН