एका बिहानै निशालाई भेट्न टेलरमै पुगे,गायक सितल गुरुङ ! टेलरमै पनि रोकियन जोडीको धमाका दोहोरी !

  Рет қаралды 479,086

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 533
@Absfilmsproduction
@Absfilmsproduction 2 жыл бұрын
दुबै जनाको स्वर मिलेको छ । हजुरहरु एक अर्काको परीपुरक जस्तै हुनु हुन्छ । सधैं मिलेर जानुहोला । कहिले पनि तल झरेको देख्न नपरोस सांगितिक उचाइ बढ्दै जाहोस् सितल जि र निशा बहिनिलाई हार्दिक शुभकामना
@minbahadur7477
@minbahadur7477 2 жыл бұрын
Nice
@sijalimagar6875
@sijalimagar6875 2 жыл бұрын
@@minbahadur7477 ai
@sijalimagar6875
@sijalimagar6875 2 жыл бұрын
@@minbahadur7477y
@sijalimagar6875
@sijalimagar6875 2 жыл бұрын
@@minbahadur7477 sfz ..kyfd
@sarinalama2927
@sarinalama2927 2 жыл бұрын
Sital sir sanga match garne jodi milyo
@dangibimal139
@dangibimal139 2 жыл бұрын
सुमधुर आवाजका धनि भाई-बैनीलाई साँगितिक ऊज्वल भविस्यको हार्दिक शुभकामना ॥
@aashbinyt2933
@aashbinyt2933 2 жыл бұрын
Dharai ramro xa Vai baine ko yabaja
@ramailonepal1663
@ramailonepal1663 2 жыл бұрын
मन बहादुर रिहाङ राई: लोक दोहोरी गायन छेत्रको अति मिठो स्वरको धनी चर्चित अब्बल गायक शितल गुरुङ साथै उस्तै मिठो सुरिलो समधुर स्वरको धनी नव चर्चित अब्बल गायिका निशा रनपालको जोडी साहरै मिलेको छ, तसर्थ यो जोडीलाई सदाबार संगै गित गाएर हिडेको देख्न पाउ र यी दुवै जोडीको साङ्गीतिक छेत्रमा सफलताले शिखर चुमोस यही शुभकामना। र क्षामा चाहन्छु, कृपया निशा ज्यूले केश नकाटीको दिएको भए सुनमा सुगन्ध हुने थियोे हजुर । यो हजुर कै सुन्दरताको निम्ति हो।
@Sklama88
@Sklama88 2 жыл бұрын
अत्यन्तै सुन्दर प्रस्तुति थियो क्षितिज पारी उन्को बस्तीमा हजारौं पटक सुन्द पनि नपुगिने सुनिरहु जस्तो लाग्ने बधाई छ निशा बहिनी अनि शितर सर दुबैजनालाई 🎼🎼🌺🌺🌹🌹
@lokendratamata7067
@lokendratamata7067 2 жыл бұрын
आज सम्म धेरै दोहोरी हेरियो तर तपाईंहरुको दोहोरी ले त मेरो मन नै छोयो धेरै धेरै शुभकामना सधैं सुखी अनि खुसी रहनु best of luck
@rameshghimire1234
@rameshghimire1234 2 жыл бұрын
pp
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj Жыл бұрын
रामोलागयोसुनुपुति्घाटगुलमो
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj Жыл бұрын
ााशितलभााइनमसकारहजुरकोआमाबिरामौहुदाथाहापाएनमेलोकेहौसहयोगगनपाएनखरोमिडियाालाइपनिनमसकार
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj Жыл бұрын
सवासथयसमबधिगजलतमलाइनिआॐछसवरअलौआॐदेन❤😂
@tejendrabibash
@tejendrabibash 2 жыл бұрын
मिठो स्वरको धनी दुबैजनाले अबको गित संगीतमा छुट्टै तहल्का मच्चाउनु पर्छ है सफलताको शुभकामना
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी 2 жыл бұрын
दुबै जोडीलाई अझै धेरै सफल्ताको शुभकामना।
@padamlimbu1091
@padamlimbu1091 Жыл бұрын
सितल गुरुङ र निसा रणपालको स्वर लोक दोहोरी छेत्रमै सबैभन्दा मन पर्छ मलाई 🙏🙏🙏
@ramgurung3164
@ramgurung3164 2 жыл бұрын
दुबै जाना एक अर्काको परिपुरक जस्तै हो कहिले पनि साथ नछोडनु होला दाजु बैनीको पबित्र सम्बन्धमा बसेर आगाडि बड्नु होला दुबै जनाको स्वर सब्द संकलन एक्दम राम्रो छ।राम्रो साङ्गितिक जोडी मिलेको छ यसरी नै मिलेर अगाडि बढ्नु होला सफलता को शुभकामना शितल र निशा 🌹🌹🌹🌹
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
गोबिन्द सर यति राम्रा पछि परेका प्रतिभाहरु लाई अगाडी ल्याउनु काम गरिरहनु भयको छ हजुर लाई पनि मन देखि नै धेरै धेरै धन्यवाद ।।🙏😍
@harimayakhanal6678
@harimayakhanal6678 2 жыл бұрын
सारई मीठोस्वर धन्यबाद भाई बहिनी दुवैजना लाई
@shivamayaprasai1256
@shivamayaprasai1256 Жыл бұрын
​@@harimayakhanal6678 hi .h
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
यति मिठाे स्वर गितकाे शब्द शब्दमा मायाका भाव गाउने शैली आवजमा माधुर्य शैली,नै अब्बल छ ,शितल भाईकाे त पहिलै फ्यान थिए,निशा बैनिकाे पनि म बिगफ्यान भए,साँगितिक क्षेत्रमा काेशेढुङ्गा भएर जमिरहनु हाेला शुभकामना ।
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
दुबैजना को आवाज अनि शब्दहरु अति राम्रो छ ।सफलता को धेरै धेरै शुभकामना ।।🙏😍
@hemantam5243
@hemantam5243 2 жыл бұрын
आहा कति सुमधुर आवाजमा छ निशा बहिनीको र चिज गुरुङ दाईको एकदमै लाइभ दाेहाेरी जम्छ गायक गाइका काे जाेडी मिलेको छ यसरीनै सदैव हजुरहरुको मुहारमा मुस्कान सहितको खुशी र आनन्दको अनुभूति यसरिनै चलिरहाेस शुभकामना छ सम्पुर्ण आत्मिय टिमलाई हार्दिक बधाई टक्र्याउँदछु हाल मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार ❤️♥️♥️👌👌
@SanSanta-ds8rw
@SanSanta-ds8rw Жыл бұрын
सितल दाइ र निसा बैनिको हरेक पाइला सफलता होउसहै धेरै मिठो प्रतिबा छ
@tmgbdr68
@tmgbdr68 2 жыл бұрын
सर्बप्रथम खरो मेडियको गोबिन्द पङ्गेनी भाई साथै शितल गुरुङ र निशा बहिनी लाई धेरै धेरै माया सपोर्ट रहोस् देश तथा बिदेशमा रहेको दर्शक हरु बाट ।
@bhimmagar3044
@bhimmagar3044 2 жыл бұрын
शब्द कत्ति राम्राे राम्रो लिनु हुन्छ अनि मिठो आवाज को त कुरै छोडौँ यो जोडी लाई सफलताको शुभकामन छ फेरि पनि सुन्न चाहन्छौं मिठो मिठो शब्द मा
@goodwiii8477
@goodwiii8477 2 жыл бұрын
निसा बहिनिको गित सुनेर नतमस्तक छु म।अझ प्रगति भएको सुन्न र हेर्न पाउ सुभकामना।
@chakgurung3175
@chakgurung3175 2 жыл бұрын
धेरै राम्रो interview, दुबै जना कति सिम्पल र सरल ब्याक्तित्व यसरी नै अघि बढनु होल , Wish you all the best, good luck.
@ghumphirmediadipakpun5333
@ghumphirmediadipakpun5333 2 жыл бұрын
मलाई धेरै मन पर्ने लाईभ दोहोरीका आदरणीय सर शितल गुरुङ सर बधाई छ, निशा बहिनीलाई म पहिलोपटक हेर्न पाए अति राम्रो छ साङ्गितिक यात्रामा दुबै जना निरन्तरता दिनुहोला
@khamale3787
@khamale3787 2 жыл бұрын
दुबै जनामा अनुशासन, शालिनता र सभ्यता छ र पो दोहोरिमा सभ्य मार्मिक र मौलिक शब्दहरुले रङ्गिएको हुन्छ। अहिले मलाई निशा र शितलको लाईभ दोहोरी आको छकी भनेर सधै खोज्छु। अति सुन्दर लाईभ दोहोरिका जोडि। सफलताको शुभकामना 💐 यस्ता अनुशासित प्रतिभा भएका भाइ र बहिनिको सधै जय होस।
@ramitathapa9656
@ramitathapa9656 2 жыл бұрын
म लोक संगित प्रमी🙏 मलाई मनपर्ने सबैभन्दा बाल कलाकार मध्य पुजा देवकोटा। युवा मध्य सुमन परियार , अस्मिता डल्ला कोटी,सितल गुरुङ र निशा रणपाल! एकदमै सभ्य , साहित्यक र अनुशासित संस्कार का धनी कलाकार को रुपमा देखे! कतिपयलाई यहाहरु का सब्द क्लियर नहुन सक्छन् तर म प्रत्येक सब्द र त्यसभित्र को मर्म राम्रोसँग बुझ्छु। यहाहरुलाइ सफल भविष्य र खुसी जीवनको हार्दिक शुभकामना प्रकट गर्दछु🙏 यो होइन कि अरु कलाकार मनपरेको जति पनि कलाकारिता क्षेत्रमा हुनुहुन्छ सबैलाई सफलताको शुभकामना व्यक्त गर्दछु🏅🌹🌹
@jindagibibasta6361
@jindagibibasta6361 2 жыл бұрын
अत्यन्तै मिलेकोजोडी लोकदोहोरीका नयापुस्ताको बाँदसहाहरु 😍😍😍😍😍🙏🙏🙏🙏
@padamgurung2952
@padamgurung2952 2 жыл бұрын
बधाई छ सितल गुरुङ र निशा रणपाल लाई दुई को आवाज म्याच गरेको छ अगाडि बढनु शुभकामना छ।
@balmayaborathoki6034
@balmayaborathoki6034 2 жыл бұрын
अाहा कति मीठो गित सितल र निशा लाई धेरै बधाई छ 🙏🙏
@balaramnepali5061
@balaramnepali5061 2 жыл бұрын
धेरै मिठो छ गाउने सैलि यस्तै प्रगति गर्दै जानु होला शुभकामना छ दुबै जना लाई
@somgahatraj7448
@somgahatraj7448 2 жыл бұрын
धेरै राम्रो छ दुबै जना को स्वर सब्दा बदाइ तथा सफलताको सुभ कामना छ
@dilrammagar8953
@dilrammagar8953 2 жыл бұрын
शितल भाई र निशा बहिनी को भोईस एकदम मिलेको छ गीत पनि राम्रो छ फेरि पनि यस्तै गरि सबै जना को लागि अर्को एउटा् मिठो गीत गाको हेर्न र सुन्न पाईयोस भन्दै म हजुर हरु को यो गीत मा बिग फ्यान भए
@sanjaygurang5091
@sanjaygurang5091 2 жыл бұрын
निसाको गीत गाउने जोडी शितल गुरुङ संग मिलेको छ अरु संग तेती स्वर लेबल मिल्दैन तेहि भएर यो दुईजनाको धेरै मिल्छ ॥
@mohanthapa7092
@mohanthapa7092 2 жыл бұрын
दुबै भाइ बैनी लाई सफलताको शुभकामना है
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
अब जस्ले बोलायपनी सितल लाई बोलाउदा निसा चाहिन्छ भन्नू निसालाई बोलायपनी सितल सम्जेर जोडि मिलेर गाउनु दुबै एक हुनु सफलताको शुभकामना छ निसा 👌🤚👌🤚
@SarojKumar-ki5le
@SarojKumar-ki5le 2 жыл бұрын
अब फेरि दुबै जना को यस्तै मार्मिक खाले लाईभ दोहोरी आउनु पर्यो सफलता को शुभकामना 🎉🎉❤
@RameshBabu-le9tf
@RameshBabu-le9tf 2 жыл бұрын
दुबै जना को मिठो स्वर 👌👌🌹सुभकामना
@surendraghale3696
@surendraghale3696 2 жыл бұрын
शितल भाई र निशा बहिनीले गाऊनु भएको यो गीत र यसलाई दिनु भएको सुमधुर स्वर नै मेरो मनको गहिरो फ्यान बन्न पु्ग्यो। धेरै राम्रो लाग्यो। धेरै धन्यबाद। यस्लाई श्रोता दर्शक सामु पुराई दिनु हुने खरो सन्चार माध्यमलाई अझै धेरै धन्यबाद। गायक गायिका भाई बहिनी्को अझै प्रगतिको अपेक्षा।
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
भाई सितल र बैनि निशालाई धेरै बधाई साथै स्यालुट । छितिजपारिको गित धेरै मिलेकोछ । साथै गित निकै मिठो छ । बैनि निशा तिम्रो कलालाई अगाडि बढाउदै जाऊ कामना छ । भाई सितल पुरानो गायकपनि हो ? स्वर निकै मिठो र मिठो गाउने गायक हो ? खै के काक्तालि नमिलेर हो भाईको स्पिड खासै अगाडि बढन सकेकोछैन अब बढछ कि ? भाईलाई कामना छ । अन्तमा बैनि निशा रूपकि खानि पनि रहेछिन ? त्यस्तै स्वरपनि निकै खानि राम्रो र मिठो स्वरकि धनि ? निशालाई सामाजिक संजालमा उजागर गरेर गायन क्षेत्रमा भाईरल बनाईदिनुभयको खरोमिडियाका पत्रकार भाई सरि नाम मैले भुले पंगेनिलाई अनगिन्ति मेरो स्यालुट छ !!!!! प्रदेस ५ दाङ्गको तुल्सिपुरबाट ।
@rudralohagun5702
@rudralohagun5702 2 жыл бұрын
आफूलाई सधै यसरी नै अगाडि बढाउनु बहिनी आउँदो दिनको लागि शुभ कामना ani खरो मीडिया नि धेरै बधाई लुकेको प्रतिभा लाई यसरी अगाडि मीडिया मा लिगुन भएको मा
@bhimdeuba22823
@bhimdeuba22823 2 жыл бұрын
सितल सर म यो दोहरिमा सारै मन पर्ने कलाकार हो यस्तै गित गाउन नछाड्नुहोला यति धेरै फ्यान मध्य म एक हु
@khatrichhetri837
@khatrichhetri837 2 жыл бұрын
सितल, नीशा, रनपालकास्वर, सुन्दा, म, नैभाबूकभय, तपाई, दुईजनाको, पर्गतिधेरै, उचाईमा, पुगोस, आत्तीनु, हुंदैन, सफल्ता, हुंदैजाओस, धन्नेबाद,
@tmgpakhrin5325
@tmgpakhrin5325 2 жыл бұрын
एका देशमा तिमी र म हुम्ला__-- तेस्तै मायाँ गरी नै रहुला म त तिम्रै मायाँ मा हराउँदै गए ।। सितल दाइको यो गीत ले नै हो मेरो लभ परेको ।।
@tmgpakhrin5325
@tmgpakhrin5325 2 жыл бұрын
विडम्बना यो गीत KZbin मा भेटिन मैले
@dibashthapa2884
@dibashthapa2884 2 жыл бұрын
पर्गती ले सिखर चुमोश दुबै जनालाई शुभकामना
@gunjamangurung9087
@gunjamangurung9087 2 жыл бұрын
हार्दिक बधाई छ बहिनी र सितल भाइलाई 💐💐💐
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
दुबैकाे स्वर मिठाे छ शुभकामना छ
@mankosathi9683
@mankosathi9683 2 жыл бұрын
हजुरले निशा रणपाल संग लिनुभएको हरेक अन्तरबार्ताहरु हेरिरहेको छु । म पनि पाल्पाली हुँ, तानसेनमा बस्छु तर निशा पाल्पा कुन ठाउँकी हुनुहुन्छ भन्ने अझै जानकारी पाउन सकिनँ । अर्को भिडियोमा त्योपनि खुलाई दिनु भए आभारी रहने थिए । साथै सफल सांगेतिक यात्राको शुभकामना छ ❤❤❤
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
दुबै जनाको गित राम्रो छर खरो मिडीया अनि गोबिन्द जी सुभकामना छ
@prembaramu8063
@prembaramu8063 2 жыл бұрын
सितलजी र निशा दुबैको म ठूलो फ्यान
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
लुकेर बसेको आवाज आहा क्या मीठो स्वर शब्दमा दोहिरी गाउनु भो निशा र सितल जि दुबै जना लाई सफलता को सुभकामना❤️🙏
@baburam1583
@baburam1583 2 жыл бұрын
बबाल छ सलाम सधै अघिबढिरहनु होला भाई र बहिनी शुभकामना उत्तर उत्तर प्रगतिको साङ्गतिक क्षेत्रमा।
@karnagurung769
@karnagurung769 2 жыл бұрын
अति मिठो सुमधुर स्वर दुबै को आगृम शुभकामना
@roshansk8820
@roshansk8820 2 жыл бұрын
सितल सर काे लक निसा हुन सधै साथ रहिरहाेस,
@omghale4865
@omghale4865 2 жыл бұрын
संगितमा दुबैजनाको भबिश्य छ, शुभकामना !!
@bistaregbahadur5458
@bistaregbahadur5458 2 жыл бұрын
Wow very nice voice dubai jana lai hardika badhai xa 👌👌👍️♥️🇲🇾
@PrakashKumar-xo4iw
@PrakashKumar-xo4iw 2 жыл бұрын
सङ्ग्गर्सको फलहो सितल् दा हरेस नखाइ निरन्तर लाक्नुभोतेनै सफल हो शुभ कामना
@amarmagartanahu3831
@amarmagartanahu3831 2 жыл бұрын
दुबै जना लाई सफल्ताको सुभ कामना 👏👏👏👏🙏
@ramailodotcom
@ramailodotcom 2 жыл бұрын
निशा बैनी शितल गुरुङ्ग को मा ठुलो फ्यान हु
@ashwinadhikari6590
@ashwinadhikari6590 2 жыл бұрын
मैले यो मीडियालाई आज ससक्राइब गरे।। कती राम्रो काम गोबिंद सर।। कती मिलेको जोड़ी अनी मिठो स्वर💕💕
@Kalas_lifestyle
@Kalas_lifestyle 2 жыл бұрын
भाग 2 पनि चहियो है खरो मिडिया यही छितिज पारी उनको बस्तीमा ।
@buddhishai4811
@buddhishai4811 2 жыл бұрын
दुबै भाइ बैनी को सोर निकै मिथो छ यो जोदि सदै भरी मिलेर सहकारे गर्दै जानू होला हजुर हरु को गित सङित मा उज्जल भबिस्ये छ बैनी लाई साथ सपोर्त गर्दै जानू होला सितल जि
@kamalhamal9976
@kamalhamal9976 2 жыл бұрын
मैले पैलो पटक दोहोरी सुनेको थिए सारै मनपरेको छ।दुबै जनालाई सफलताको शुभकामना।
@beeruthapa9718
@beeruthapa9718 2 жыл бұрын
कति राम्रो आवाज हो दुइ जन को शाचाई म भगवान को एउटा सुंदर वरदान हो
@somalimbu6835
@somalimbu6835 2 жыл бұрын
दुवै जना को शब्द चयन धेरै राम्रोछ,god bless both of you ♥️💚
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
दुबै जना काे स्वर राम्राे छ बधाई छ👌👌👌👌👌
@rajeshshereepali783
@rajeshshereepali783 2 жыл бұрын
दुबै जनाको एउटा राम्रो पक्ष के देखियो भने जुन गीत गाउनु भन्दा त्यो गीतको स्रस्ता सर्जक गायक गायिका को नाम लिएर सम्मान गरेको पक्ष धेरै राम्रो हो।यसैगरी सम्पुर्ण नव प्रतिभा वा जो सुकै लाइभ दोहोरी गाउने कलाकार हरुले यो ब्यवहार सिक्नुपर्ने देखिन्छ।
@sunamsunil9755
@sunamsunil9755 2 жыл бұрын
छितिश पारिको बस्ती सितल जि र निशा जि यो लाइब दोरि त जति सुने पनि मन भरिदैन आगामी दिन हरुमा पनि एस्तै एस्तै गित सुन्न पाइयोश र अजै सफल्ताको सुभाकाम्ना मिलोश दुबै जाना सोर्का धनी दुबै लाई समान छ सथै सात र सपोर्ट गर्नु हुने खरो मिडिया अल टिम लाई सम्मान छ हाल साउदी अरेबिया देखि 🙏🙏🙏
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
सरि पत्रकार भाई गोबिन्द पंगेनि कामना छ अझ अगाडि बढदै जाऊ । धन्यबाद ।
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
दुबै जना लाई हार्दिक शुभ कामना व्यक्त गर्दै अग्रिम धेरै सफल हुदै जाओस म साउदी अरब बाट हेर्दै धन्यवाद
@chandamalla100
@chandamalla100 2 жыл бұрын
सितल जि र निसा बुनुको आवाज संसारकै सबै भन्दा एक अर्कामा सुहाउने स्वर आवाज आहा 👌👌👌👌
@rambasnet4512
@rambasnet4512 2 жыл бұрын
धेरै राम्रो अनि मिठो स्वर दुबै जनालाई अग्रिम सफलता को सुभकामना
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Wow Heart touching voice, Lovely Nisha Ranapal,I believe Nisha Ranapal is one of the best melody vocal in Nepalese musical field,
@anupmohra4950
@anupmohra4950 2 жыл бұрын
Absolutely correct 👍👍...
@deepashrestha3513
@deepashrestha3513 2 жыл бұрын
दुबै जोडी लाई सफलताको सुभकामना छ👍👍❤️❤️
@ajedrathamam7207
@ajedrathamam7207 2 жыл бұрын
निशा बहिनी सदा सदा यसरी नै गाउदै जानू सफल भबिस्य को कामना
@samjhanaghimire2516
@samjhanaghimire2516 2 жыл бұрын
अाहन
@dipakpariyar2150
@dipakpariyar2150 2 жыл бұрын
मेराे दुई भाइ बैनिलाई धेरै धेरै धेरै धेरै बधाई दिना चाहान्छु
@ishworitamang6895
@ishworitamang6895 2 жыл бұрын
सरै मन छुने गित आगमी दिन को शुभकामना हजुर हरु लाई 👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@basantigurung9686
@basantigurung9686 2 жыл бұрын
आहा दुबै जनाको स्वर अति नै राम्रो छ दुबै जनाको सफलताको सुभकामना
@gobindathapa2049
@gobindathapa2049 2 жыл бұрын
पक्कै पनि भाई सितल्र र निशा बहिनिको सागेतिक जोडी यसरी सुमधुर रहि रहोस् ,छितिज पारी एति मिठो लाईभ दोहोरीमा प्रतुत गर्नुभो हजुर दुबै जनालाई प्रगतिको सुभकामना,कटकै मन खाने शब्द जति सुने पनि सुनी रहने,एक्दम मनै छोयो,भाग २मा अझ मन छुने प्रतुतिदिनुहोला,आशा छ पक्कै पनि राम्रो गर्नु हुने छ🙏🙏🙏
@ramsharanregmi3414
@ramsharanregmi3414 2 жыл бұрын
सुमधुर स्वर कि धनी निशा बहिनीलाई बधाई छ
@manbahadurmagar5663
@manbahadurmagar5663 Жыл бұрын
यी दुई भाइ बहिनिहरुको जोडिर र गित अति नै राम्रो,निशाको केस यो भयन,लामो बनाउनु है,
@ombdr.bhujel8944
@ombdr.bhujel8944 2 жыл бұрын
अाहा!शितल र निसा बैनि अति राम्रो ।
@gopalsunar2943
@gopalsunar2943 2 жыл бұрын
दुबै जनालाई सफलताको शुभकामना छ।
@anjukarki5710
@anjukarki5710 2 жыл бұрын
ma pani nishakoswor ko fan hu ma ta yo xitij pari geet dinkai 5/6 choti sunxu jati sune ni mantra mugdha hunxu good luck 👍️👍️
@bipinmagarmagar6807
@bipinmagarmagar6807 2 жыл бұрын
साहित्य शब्द मार्मिक छ अती सान्दर्भिक छ प्रगति गर्दै जानू शुभकामना
@suryathapaofficial601
@suryathapaofficial601 2 жыл бұрын
कति मिठो स्वर साङ्गितिक यात्राको सुभ कामना सफल्ताको सिखर चुन्दै जावस दुबै जनालाइ सुभ कामना
@munnamunna9780
@munnamunna9780 2 жыл бұрын
दुबै जनालाई सफलता को शुभकामना छ
@santisunar426
@santisunar426 2 жыл бұрын
दुबै जनाको धेरै राम्रो छ। निसा बैनि कपाल कातेको चै अलि राम्रो देखियन।
@hariaryal972
@hariaryal972 2 жыл бұрын
यति राम्रो मिठो स्वर गला भयेका गाईका हरु कतै हराउन परेको छ नत स्वर छ नत गला तेसै साडी लागायेर गायिका भन्दै हिन्छन छि छि । कलाकारिता मा पनि पौच चाहिने कस्तो देश हो । शुभकामना छ निसा बहिनीलाई 🙏❤️🇳🇵🇬🇧🇬🇧🇬🇧
@rpshrestha8843
@rpshrestha8843 2 жыл бұрын
Govinda Vhai, Sittal ji ko bayaan anusar, aama ko stroke ( = brain attack ( heart attack jastai) , brain hammerage, fits of brain, apoproxy ) bhayeko ho. Govinda , Sitaram , Suraj lai dherrai bhadhi nai chha. Tapai haru le nai Tailorwali Bahini Nisha lai shura baata nai sahayog nikkai garnu bhayeko thiyo…… Govinda Bhai , I simply love your interview style , therefore I watch them almost all, and only yours….Because you genuinely help new artist , one way or other… Therefore I simply thank you from bottom of my heart ! That is what every human hart supposed to be. I am sure you are proud of Nisha Ranpal, , at last , climbing ladder of success. Wish including Sittal ji and your Kharo Media , day by day become well known to the hart of all Nepalese. Loving , RP Shrestha Amsterdam/ The Netherlands.
@upendrayogi2398
@upendrayogi2398 2 жыл бұрын
धेरै भन्दा धेरै सुभकामना छ हजुर हरुलाइ
@rajchhetri6173
@rajchhetri6173 2 жыл бұрын
Wow wow kate ramro soch bunu ko yo jati pani thulo hat xa gobindha pangineko haxa🙏🙏🙏👈👈👈
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ, साच्चै यो जोडि को गित पुनः सुन्न पाइयोस।
@manbahadurmagar5663
@manbahadurmagar5663 Жыл бұрын
यी दुबै अति सालिन अनुशासित कलाकार भाइ बहिनिलाइ भाबी जीवन सफल रहोस,
@manmayalimbu4948
@manmayalimbu4948 2 жыл бұрын
राम्रो छ भाई बहिनी को सोर एसरीनै सबै को मन जितेर अघि बढ्नु होला 🎉 प्रगति को कामन 👍👍👏👏📖🌺🌺💞
@yubrajthapa1640
@yubrajthapa1640 2 жыл бұрын
Ajhai dherai pargati grdai janu hola.. 2/3 choti here dohori ajhai herna mn lagxa atti mithho voice dubaijana ko keep rocking 🤘🤟🤙💪💪
@g.sbist4978
@g.sbist4978 2 жыл бұрын
दुबै जना को राम्रो सोर छ सुभकामना❤️
@chandrashrestha3432
@chandrashrestha3432 2 жыл бұрын
अतिनै सुरिलाे मिठाे स्वर दुबै जनाकाे।भबिष्य उज्जल छ।निशाकाे
@mayarai5719
@mayarai5719 2 жыл бұрын
कति मिटो आवाज बैनि को आवाज अनि सितल जि को त आवाज तेसै पनि मीठो छ आवाज फेरी फेरी पनि पायोस सुन्न बधाई छ
@bishnugorkhali5186
@bishnugorkhali5186 2 жыл бұрын
गित सारै मिठाे छ निशा बैनिकाे सितल गुरुङ काे अाबज सारै मन पर्छ र यति राम्राे गितकाे सब्द बनाउने भाइ लाई पनि मिडियले बाेलाउन पाय हुन्थाे गित चल्नुमा साेर मात्र हाेईन लय अनि सब्द काे ठुलाे खाचाे पर्छ हाेईनर किन शब्द लेख्ने बनाउनि मान्छे पछि पर्छन सर
@munarai4021
@munarai4021 2 жыл бұрын
Mero best Dhohori git ho 🙏 best of luck Ajhai astai Ramro Ramro Dhohori git sun pawass 🙏💖❣️
@badripandit3502
@badripandit3502 2 жыл бұрын
राम्राे छ शीतल चितौने भाई, बहिनी निशाकाे पनि राम्रो छ, दुबै जनालाई शुभकामना
@santoshichhetri3449
@santoshichhetri3449 2 жыл бұрын
Saarai mitho sumadhur aawaj xa dubaina ko. Dubaijana milera agadi badnu hola pargatiko shubhakamanaa.!!!
@dipakkhati2991
@dipakkhati2991 2 жыл бұрын
Nisa boine hjr ko voice derai ramro xa ra sital sir ko 🙏💯💯💯💯
@nimatenjingthokar8702
@nimatenjingthokar8702 2 жыл бұрын
दुबै जनालाई सफलताको शुभकामना
@janrai3320
@janrai3320 2 жыл бұрын
दुबै जाना स्वरकाे र मारमिक मारमिक टुक्काकाे धनि👌👌👍️👍️🙏🙏♥️♥️
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 106 МЛН
Triple kill😹
00:18
GG Animation
Рет қаралды 16 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
MAGIC TIME ​⁠@Whoispelagheya
00:28
MasomkaMagic
Рет қаралды 38 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 106 МЛН