किर्तिपुरको चुनावमा राजमान मानवको हारपछि मेयर हर्क साम्पाङको यस्तो भनाई ।

  Рет қаралды 21,219

Click Dharan

Click Dharan

Күн бұрын

Пікірлер: 238
@krishnasapkota7180
@krishnasapkota7180 20 сағат бұрын
ल्यापटपमा बिके किर्तिपुरबासि अब कुनैकाम नगरिकिर्तिपुर डाँडामा बसेर ३/४ लाखकमाउनेभए लहै किर्तिपुर बासिलाइ शुभकामना ।
@KamalRai-ri2tv
@KamalRai-ri2tv 19 сағат бұрын
😃😃😃😃
@raisandeb3568
@raisandeb3568 18 сағат бұрын
aba krteepure harule dandama basi basi online bato paisa kana launa paune vayo ? hami pani rojgar paiyo vane jam hola hai ? 3/4 lakhha nai malaita pardaina mahinako 1 lakhanai vaye pugxa tei pani laptoce chalayara ?
@BabuRamrai-l1f
@BabuRamrai-l1f 14 сағат бұрын
😂😂😂😂😂😂😂😂
@sabinrai5108
@sabinrai5108 13 сағат бұрын
😅😅😅😅
@PrakashKerung-ww4rm
@PrakashKerung-ww4rm 6 сағат бұрын
Mareko raixa ni.😂
@yubarajrai980
@yubarajrai980 19 сағат бұрын
नेपाली जनताहरू भनेको सुँगुर जस्तै हो जहाँ फोहोर छ यही बस्नु खानु रुचाउँछ
@RajaramMahat-u6i
@RajaramMahat-u6i 15 сағат бұрын
अईले आर मलाई 💯सै कुरा जस्तो लागो साथि सु
@bikash1111-h6c
@bikash1111-h6c 20 сағат бұрын
२०८४ सालमा धरान,ईलाम,कीर्तिपुरमा १००%हर्कबाद आउँछ।मेयर साब ढुक्क हुनुहोस्।🎉🎉❤❤
@GitaRai-lb4hy
@GitaRai-lb4hy 17 сағат бұрын
सही कुरो हो मेहरको कुरो 100%👍🏾
@saritalimbu9694
@saritalimbu9694 17 сағат бұрын
कृतिपुर का जन्त्ता हरु लाइ परिवर्तन चाहिएको छैन रहेछ चेतना को कमि देखियो!
@binusaaru5734
@binusaaru5734 17 сағат бұрын
❤❤जय जय हर्कबाद🇳🇵🙏👍️💖❤️
@mohanrai8644
@mohanrai8644 17 сағат бұрын
Jay harka sampang ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ChandraNeupane-c4p
@ChandraNeupane-c4p 18 сағат бұрын
हरेस खानु हुदैन ।
@BirsilaLimbu
@BirsilaLimbu 20 сағат бұрын
देशको बिकाशलाई बिर्शेर एक दिनकाे मासु भात र पैसामा बिके पछि काम छैना है
@khadakmagar
@khadakmagar 18 сағат бұрын
जनता लाई आरोप लाउने कुरा नगरौ आरोप को ठाउमा जन जागरण गर्ने काम गरौ अबस्य बदलीन्छ।
@binodshrestha2553
@binodshrestha2553 19 сағат бұрын
मियर साब हामीले बीउ राेपेकाे छौ 84 मा ठुलाे भएर झङ्गेर अवश्य आउने छ
@AjitRai-h2o
@AjitRai-h2o 20 сағат бұрын
Harka sir jindabad 🎉🎉🎉
@axg8814
@axg8814 20 сағат бұрын
Well said!
@RajkumarRai-q5q
@RajkumarRai-q5q 17 сағат бұрын
Jya harka sampang jya harka baad jya sramdaan ❤❤❤❤❤jya ❤❤❤❤
@KhambahadurGurung-f1m
@KhambahadurGurung-f1m 19 сағат бұрын
Good analysis and good explained.hark sir jay swatantra.
@birendrarai8553
@birendrarai8553 18 сағат бұрын
जय हर्क साङपाङ जिन्दाबाद
@jayatamang5406
@jayatamang5406 18 сағат бұрын
💯 right Haraka sir 👍👍👍
@jammantamang7994
@jammantamang7994 20 сағат бұрын
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
@keshabprasadphayal2652
@keshabprasadphayal2652 9 сағат бұрын
हर्क साङ्ग्पाङको सहि प्रतिक्रिया ।
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 16 сағат бұрын
डढेल्धुरा,इलाम,किर्तिपुर मा बस्ने भेडा हरु को उन्नती र बिकाश १०० बर्स मा पनि हुदैन अब। हामी धराने हरु नै यो देश भरिको पढे लेखेको, शिक्षित र सचेत स्वोतन्त्र जनता रैछौ। गर्व लाग्छ एउटा शिक्षित र सचेत जनता हुम भन्न पाउँदा। बाजे को पाला देखि को एमाले हामी अहिले सचेत स्वोतन्त्र भैयो। रबि ठग को घन्टी स्वोतन्त्र चै हैन नि फेरि। हाम्रो माहान जननेता हर्क साम्पाङ को आजिबन सपोटर भैयो।अहिले हामिले सहि मान्छे छानेर हामी र हाम्रो धरान को कति बिकाश भै सक्यो। नेपाल को no. 1 City धरान हुन्छ अब। विश्व ले नेपाल नचिने को अबस्था मा धरान लाई नेपाल भन्दा पहिले चिन्छ अब। जय हर्कबाद,जय श्रमक्रान्ती,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय देश।🎉🎉🎉❤❤❤
@PrabeshRai-r1p
@PrabeshRai-r1p 13 сағат бұрын
100
@juddharajrai441
@juddharajrai441 19 сағат бұрын
यहाँ प्राथमिकता गाऊँ समाज र देश विकाशको हैन व्यक्तिगत स्वार्थ र पेटको लागि देखियो।
@mrrajendratara
@mrrajendratara 13 сағат бұрын
जनतालाई दिएको कांग्रेसको एजेन्डालाई अब कसरी कार्यान्वयन कसरी हुन्छ हेरौ। राजमान जीको ८४ मा १० हजार मतदाताले मत दिनेछन। जय राजमान।
@prakashvlogs61
@prakashvlogs61 19 сағат бұрын
Jay hos harka sampang great leader selute jay hos Janata
@rambdrgurung4457
@rambdrgurung4457 16 сағат бұрын
नमस्कार हर्क ज्यू कामचोर राजनिती गर्नेहरूको बाहुल्यता भए पछि कहॅा बाट जिताउनु त जनताहरू पनि त्यस्तै छन।पुरानो भ्रष्टपार्टीहरूलाई नहराएमा सम्म यस्तै हो।
@gdbantawarai565
@gdbantawarai565 8 сағат бұрын
जनतामा चेतनामा को कमि भएकै छ । अब सुशासन देख्न पचासौं बर्ष लाग्ला जस्तो छ ।
@mikiphung2281
@mikiphung2281 20 сағат бұрын
Jai harka sampang
@HimalRai-c9e
@HimalRai-c9e 5 сағат бұрын
मेयर साब फेरि अर्को पटक २०८४ मा पनि राजमान सरलाई पनि फेरि उठाउनुपर्छ❤❤❤
@yubarajrai-q8o
@yubarajrai-q8o 19 сағат бұрын
Good leader 👏 jayharkbad 👏
@sadhuramshrestha8158
@sadhuramshrestha8158 20 сағат бұрын
याे हर हाेईन हर्कसर जितनै भनुपर्छ स्वतन्त्र धेरै भयर मत बादियाेत
@nilgovindamaharjan7287
@nilgovindamaharjan7287 18 сағат бұрын
अबसर बादि चरित्र ले काम गय्रो ,टोल छिमेकी बाट पनि संतोषजनक भोट आएन ,८४को लागि तयारी हो ,राजमान जी ले कहाँ ,कुनठाउ बाट कति आए मुल्यांकन गर्नुस् ।
@completenepal238
@completenepal238 19 сағат бұрын
यी क्याम्पस र विश्व बिध्यालयका वरिपरीको बस्तीको मान्छे छेउ न टुप्पाका टेडे अनपढ जस्ता हुदा रहेछ्न जस्तो पोखराको बगर भन्ने ठाउँ जहाँ पुरानो पृथ्वीनारायण क्याम्पस छ किर्तीपुर जहाँ पुरानो विश्व बिध्यालय छ तर जनता भने अँध्यारो सुरुङ्गमा बस्न रुचाउने !
@arwinoppo987
@arwinoppo987 17 сағат бұрын
मेयर ज्यु।दुःख नमान्नुस्।किर्तीपुरको जनता नै भेडा,झोलेहरू भएपछि कसको के लाग्दो रहेछ त।त्यहाँका युवाहरू त झन एक नम्बरको झोलेहरू नै रहेछन् नि।
@SumserTamang
@SumserTamang 20 сағат бұрын
किर्तिपुर बासिले बिगतमा पनि जिताए अहिले पनि जित्नु ठुलो कुरो होइन।अब कर्तिपुर बासीले हेर्नू पर्ने मुख्य कुरो चाहिँ कर्तिपुरमा इ जनप्रतिनिधिले के कस्ता बिकश गर्छ्न त वा गरे भन्ने मुख्य कुरा रहनेछ।
@ChhantyalJale
@ChhantyalJale 20 сағат бұрын
भेडा लाई जगल छोडेर घर फरिन किर्तिपुर बासी भेडा हो ?
@KailashKoiral
@KailashKoiral 15 сағат бұрын
रुढीवादी मान्छे ले यथास्थिति र पुरानै दल रुचाउने हुन
@hemprasadrai9111
@hemprasadrai9111 16 сағат бұрын
हजुरको भनाइ सतप्रतिशत सही हो, जबसम्म हामी नेपालीहरुमा चेतना जाग्रत नभए सम्म दु:खबाट छुटकारा मिल्दै। हजुरको अभियानमा जारि छौं। जय हर्क साम्पाङ, जय नेपाल ❤
@yadabrai6547
@yadabrai6547 19 сағат бұрын
कितिपुर को जानता चहि भेठो रहेछ।
@buddhashanticrew2084
@buddhashanticrew2084 19 сағат бұрын
मान्छे ले एउटा खैनी सम्म त छोड्न सक्दैन पार्टी कहाँ छोड्छ झोला भिरी सकेको छ अन्तिम सास सम्म झोले बन्छ
@grow704
@grow704 8 сағат бұрын
😂😂😂😂😂हाे सर
@jogindrabahadurMagar
@jogindrabahadurMagar 15 сағат бұрын
नेपाली बन्न अझै 200 बर्ष लाग्छ।
@harirai588
@harirai588 6 сағат бұрын
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan Very good reporter
@premraut4117
@premraut4117 14 сағат бұрын
कृति पुरे जन्ता नै भेडा हाे सर पुरानै अनुहार कति मन परायेकाे देश इनि हरु तिन जना मिलेर डुबाई सक्याे थुक अब त बुझनु पर्ने हाे
@bikashthapa9973
@bikashthapa9973 8 сағат бұрын
Good मेयर साहब🙏🙏🙏
@mohanlalpun7686
@mohanlalpun7686 18 сағат бұрын
Good 👍
@ashishlimbu9571
@ashishlimbu9571 20 сағат бұрын
🙏🙏🙏👍👍
@loktamang5550
@loktamang5550 19 сағат бұрын
Sahi ho sir
@sangrimayalama1700
@sangrimayalama1700 18 сағат бұрын
मलाई लाग्छ कि मेयरसाब मानव जिले पहिलो मत पाउनु भएकै हो किनकि रुखले पुर्खदेखिनै पाएको हो मानव जि पहिलो उमेदवार हो तेसैले मत पहिलोनै सम्झिन्छु।अर्कोकुरान बसिबसि पैसाकमाउछ भने नङ्ग किन खियाउने भन्नेको सङख्या बडिरहेछ भन्नेपो बुझे मेयरसाब।सुङ्गुरलाई स्वार्गफापदैन भन्थे हो रहेछ।
@bhimbudha7549
@bhimbudha7549 19 сағат бұрын
दशकौ देखि दास बनाएर राखेको छ अनि राजनितिको नाममा जनतालाई त्यो दासत्त्वबाट निस्कन अझै केहि समय लाग्छनै अलि परिवारमा बुझ्ने जति सबै बिदेश लखेतिएको छ अनि दशकौ देखि दिमाग एकहोरो बनाईदिएको मान्छेले त भोट दिने हो त्यस्तो सिथति मा पनि अझै छोटो समयमा २ हजार बढि मानिसको चेतना आउनु धेरै उपलब्धि हो मेयर साहाब अब नेपाल हर्क मय हुन्छ यस्मा कोहि दुईमत छैन जय हर्क बाद जय हर्क साम्पाङ
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 16 сағат бұрын
बिदेश मा बस्ने ती छोरा छोरी हरु ले पनि देश मा के हुँदै छ भनेर चासो देखाउनु सक्नु पर्छ र तिनिहरु ले आफ्ना भेडा आमा बाउ नाता गोता अनि छर छिमेकी लाई सचेत गराउनु सक्नु पर्छ। बिदेश मा बसेर बिदेशी को गुलामी गर्न बाध्य बनाउने यी भ्रस्ट दले नेता हरु को बिरुद्ध अवाज उठाउनु सक्नु पर्छ। जय हर्कबाद🎉❤
@LhamoTsering-rs3lq
@LhamoTsering-rs3lq 5 сағат бұрын
Jay Harka 💐👍🌼🙏🍀🌺🙏👌🙏❤️🌼❤️
@bahadur3181
@bahadur3181 12 сағат бұрын
Yes you are right thank you so much sir
@염선재-i9k
@염선재-i9k 18 сағат бұрын
Jay harka
@shyambahadurtamang7888
@shyambahadurtamang7888 12 сағат бұрын
जय हर्क 🙏❤️🙏
@abinrai3579
@abinrai3579 19 сағат бұрын
लेप्टोप ले जितेउ मेयर सार
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 19 сағат бұрын
किर्तिपुरे चेतनाको कमि भएको झोले हरुले नै ल्यापटप चलाएर बसुन किर्तिपुरे हरु अझै नसुधृने भए छि
@DilkumarJabegu
@DilkumarJabegu 17 сағат бұрын
किर्तिपुरको जन्ताहरु परिवर्त बिकास चाहादैन त किन ढिपी गरिराख्नु ?कुवाको भेगुताले सन्सार हेर्न चाहादैन भने किन बहिर निकाल्नु? सुङ्गुर लाई स्वर्ग मनपर्दैन भने तेहि गुहुमा खेल्नदिनु पर्छ धेरै ढिप्पी नगरुम हर्क सर
@ManiRai-u6h
@ManiRai-u6h 18 сағат бұрын
Great job miyer harka sir
@RaiTara-k6h
@RaiTara-k6h 14 сағат бұрын
Jaya Hakka sir abako pradhantri
@14-Peaks
@14-Peaks 13 сағат бұрын
एक्दम सहि हो, भोट दिने हामी ले अझै बुझेका छैनौ ।
@GauBeshiYoutubChannel_villagel
@GauBeshiYoutubChannel_villagel 19 сағат бұрын
Jay harkabad 🎉❤
@gauravgurung7682
@gauravgurung7682 17 сағат бұрын
Don’t worry,Harka ji ko sahayogi haru bhaneko bhhus ko aago jastai ho Ghatne hoina baddai jane ho janxa sure one day🎉🎉
@Sayaminimix
@Sayaminimix 14 сағат бұрын
It will slowly understat no worries sir
@TilakBhandari-jq5mt
@TilakBhandari-jq5mt 17 сағат бұрын
ठिक हो 😂😂😂😂
@RAIkoXORO2024
@RAIkoXORO2024 8 сағат бұрын
JAY HARKA SAMPANG❤
@tekbahadurrai359
@tekbahadurrai359 14 сағат бұрын
सहि हो मेयार सर।
@sonamrongmit9844
@sonamrongmit9844 13 сағат бұрын
Not bad mayor sab❤❤❤ next time 👍👍👍
@dhimalsachin3960
@dhimalsachin3960 15 сағат бұрын
कतिले डरायो होला सर! धरान जस्तै श्रम गराउछ कि भनेर।
@MixGenerationmedia
@MixGenerationmedia 19 сағат бұрын
अब किर्तिपुर को जन्ता हरु एक एक वटा ल्यापटप किन्ने डाँडा मा गएर गैंडाज , डाँफेज , खसिज , बाख्राज , नेपाल मा पाहिन्छ भनेर विदेशी हरु संग महिना को 3/4 लाख कमाउने । 😂😂😂
@laxmirai9725
@laxmirai9725 18 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤
@jayagurung3771
@jayagurung3771 4 сағат бұрын
Rajman Jee Namaste 🙏 this time we lost however, this is not the end this is just a beginning never falter, one day KRITIPUR WILL FOLLOW YOUR VISION AND PATH BECAUSE YOU ARE A REAL PATRIOTIC MAN 🙏
@anjanlimbu-ry7tl
@anjanlimbu-ry7tl 13 сағат бұрын
🙏🙏🙏🙏
@prakashnepal1716
@prakashnepal1716 13 сағат бұрын
@PabitraRai-h4o
@PabitraRai-h4o 19 сағат бұрын
Good vnnuvyo meyor sab🎉🎉🎉
@Sangamraioffical
@Sangamraioffical 15 сағат бұрын
स्वत्रन्त्र हरू एकता हुन नसक्नु ले पार्टीलाई फाईदा ।। सबैजना स्वत्रन्त्र मत जोडिएर हेर्दा स्वत्रन्त्र अगाडी छ ।। तर भेडाहरूको सहरमा गनिएको सहर किर्तीपुरबासी पनी देखियो।।
@SaritaRai-je4ql
@SaritaRai-je4ql 4 сағат бұрын
भ्रष्टाचार र बेथितिले ग्रस्त बनाएको अवस्थामा स्थानीय तहको राजनितीले केहि पनि पिल्साउदैन । त्यसैले मेयर साप स्वतन्त्र उम्मेदवार र घमण्डको राजनीति त्यागौ रा स्व पा मा आबद्ध भएर सुशासन कायम र देश बिकासमा लागौं । जनता हरुले खोजेको पनि यही नै छ र यसैमा तपाईंको पनि राजनितीक भबिष्य उज्ज्वल हुनेछ ।
@tilakrai67
@tilakrai67 11 сағат бұрын
Ho ni sir jantaharunai.😢😭😘🥰💕💕😘
@sugamchamlingraikirati1071
@sugamchamlingraikirati1071 2 сағат бұрын
Dharane janata matra sachet rahexa
@RAEntertainment-de1rp
@RAEntertainment-de1rp 19 сағат бұрын
Great 👍
@rajeshrai8013
@rajeshrai8013 20 сағат бұрын
👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
@SajanaRai-e3w
@SajanaRai-e3w 16 сағат бұрын
बाजीमा हार र जित निश्चित हो,तर जित्नेले फुरकिननु कोही पर्दैन। सत्यको जित ढिलो हुन्छ। यक दिन पक्कै सत्यको जित हुने छ। लागेको बानी छोड्नु साथै परेको छाप मेट्नु गाह्रो हुनछ, त्यो पनि नकारात्मक काम, व्यबहार चाहिँ। सकारात्मक काम, चरित्र व्यबहारले दानबताहरुलाई प्रभाव पार्नु समय लाग्छ। माया राजाहोँछा।😢
@keshabsth4612
@keshabsth4612 18 сағат бұрын
जे गर्छ काङ्रेस ए माले ले गर्छ,जन्ता ढाट्न माहिर अनि भेडे जन्ता यस्तै खोज्छन कोस्ले बोक्छ ढुङ्गा बसि बसि लेप्टप चलाको भर मा 2-4 लाख कमिन्छ भने!5000दिराहम को लेप्टप म नि किन्छु र किर्तिपुर को डाडा तिर लाग्छु कोस्ले गर्छ दुक्ख त्यो नि प्रदेश मा जाबो 1 लाख को आशा!
@LocalvoiceofNepal
@LocalvoiceofNepal 19 сағат бұрын
पैसामा बिक्ने हो नेपाली जनताहरु त
@GurungGanja-qp3mb
@GurungGanja-qp3mb 20 сағат бұрын
Your 100% right sir🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@JhalakLimbu-c1x
@JhalakLimbu-c1x 17 сағат бұрын
Harka.sampang.ji.kura.shahi.ho.kritipur.bashi.le.dada.ma.gaera.laptop.le.paisa Kamainu
@narneupane2609
@narneupane2609 19 сағат бұрын
हर्कजी बिउ बोकोले नै ल्यापटप बोकेर डाडामा बस्ने सल्लाह दिएपछी त्यहा रहेका भेडाबाख्राले भोट मान्छेलाई दिने त कुरै भएन नि हैन र ? तेस्मा धेरै स्वतन्त्र उमेद्वार भए मत काटियो बरु जनताले अर्को पाली पदका लागि नभएर देशका लागि सल्लाह गरेर यौटा सक्षम व्यक्तिलाई दिने कोसीस गरे अवश्य जीत हुन्छ ।
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 10 сағат бұрын
विदेशिएका 40लाख नेपालीलाई झिकाएर कीर्तिपुर डाँडामा पठाउनुपर्छ।त्यहाँ पैसा कमाइन्छ अरे।विदेशको कारण धेरैको घरबार बिग्रेको अब सुद्रिने वाला छ है युवा साथीहरु।
@jrs696
@jrs696 13 сағат бұрын
Mayor sir, ढिलो नगारी राम्रो पार्टी खोलेर youths haru lai समेट्नु होस् टाइम बितिसकेको छ...जनता lai चेतना जगाउन garho छ देश मा....
@RaiChandra-h6r
@RaiChandra-h6r 15 сағат бұрын
Sewa.🙏💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎇🎇🏝️..jay.harka.rai.sampng.👍️
@KaranRai-p2k
@KaranRai-p2k 20 сағат бұрын
Jay harkasampang
@konchoklama9898
@konchoklama9898 17 сағат бұрын
Harka sir mero vanai Ra hajurko retro mihenet Ra Hamile chaheko vayena dukhkha lagyo ,so sad.
@rustamrai147
@rustamrai147 19 сағат бұрын
Harka sampang good lidr
@rajkumarmgr5646
@rajkumarmgr5646 20 сағат бұрын
🌹🌹🌹👍👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻
@ivanpratap-h1n
@ivanpratap-h1n 9 сағат бұрын
कीर्तिपुर मा अझै धेरै जनताहरु अझै बारी को पाटा हग्छ्न ती ठुटा खाएर बुटा मा हग्ने हरुलाई सधैं तेस्तै गरि हग्न पाउ भन्ने हरु लाई कसरी सम्झाउन सकिन्छ र ! सकिदैन सधै सुगुर जस्तै भएर बस्नु है प्राय सबै तेस्तै छन तर कोहि कोहि हरु धेरै नै इस्माट पनि छन है
@BuddhaRai-p3p
@BuddhaRai-p3p 20 сағат бұрын
🙏🙏🙏जनता नै बुद्धि जीवी छन अरु के भन्ने 😂
@ramrai2626
@ramrai2626 15 сағат бұрын
Right sir gafi haru nai yo vot ma pani habi xan ya bhaye
@gurungkharkaraj9177
@gurungkharkaraj9177 7 сағат бұрын
#गाँह्रो ६ हौंऊँ मिंले यहाँ …!!
@karunagiri5133
@karunagiri5133 19 сағат бұрын
masu vat layaptap rudi badi saskar ko parinam ho
@bhupendrarajgiri-ov6jn
@bhupendrarajgiri-ov6jn 7 сағат бұрын
याे क्रिष्टेन नआएकाे भए बरू जित्थ्याे। याे फटाले किराँती भन्दा अरू जनता नै हाेईन भन्ने याे पाष्टरकाे कुरा कस्ले सुन्छर।चाेर हावा तेराे दुई बर्ष पछि पत्ता साप हुन्छ। याे कुरा याद गरेस्।
@razinrayee7687
@razinrayee7687 19 сағат бұрын
Jai shram data
@Manlilaclub
@Manlilaclub 19 сағат бұрын
😂😂अब देशको मात्र नभएर विदेशको मानिसहरु पनि ल्यापटप लिएर ३-४ लाख कमाउन आउछन्, किर्तीपुरले दुनियाँलाई पाल्नु पर्ने अभिभारा आइलाग्यो र जिम्मेवारी पनि हो सर !!
@Babitar-f6g
@Babitar-f6g 19 сағат бұрын
😅😅😅😅
@arunrai9691
@arunrai9691 7 сағат бұрын
जस्तो जनता उस्तै नेता 😂😂😂
@LamxiRai-o5e
@LamxiRai-o5e 20 сағат бұрын
M Pani laptop boker kirtipr jadai chhu 3-4-lakh kamuna😅
@GurungGanja-qp3mb
@GurungGanja-qp3mb 20 сағат бұрын
Good morning sir anyway aba 84 ma jitaunu parrxa kura bujena ta public le k garnu ra
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 12 МЛН
Accompanying my daughter to practice dance is so annoying #funny #cute#comedy
00:17
Funny daughter's daily life
Рет қаралды 25 МЛН
Russia withdrawing troops? / Navy leaving bases in Syria
12:49
NEXTA Live
Рет қаралды 602 М.