म कुवित मा छु म पनि आउँछु साददिन अब बंगलादेश को जस्तो गर्नुपर्छ नेपालमा
@arjundai292610 сағат бұрын
तेस्रो जनआन्दोलन सफल पारौं । दलाल संसदिय व्यबस्थालाई फालौं ।माफियाहरुलाई कारबाहीहरूलाई फालौं ।
@Aaktibhandari10 сағат бұрын
आज पहिलोचोटि मलाई थाहा भयो दुईचोटि कमेन्टमा ट्याप गर्दा लायक हुन्छ भनेर miss you rabi dae
@alinabhandari13079 сағат бұрын
जय रबि जय घन्टी जय नेपाल अब देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली एक जुट हुनुपर्छ हजुर भाई
@gobindasankhi75528 сағат бұрын
अब देस बचाउनी जोगाउनी जनता को हातमा छ all the best
@AmitaShrestha-qy8eh9 сағат бұрын
अधिकार मागेर नपाए खोसेर लिनुपर्छ,जागौ सबै नेपाली
@komalyadav79218 сағат бұрын
Right
@DevrajGhimire-b3f27 минут бұрын
Nnnnnnmnnnnnnnnmmmmm😅@@komalyadav7921
@GhanashyamShrestha-z7h9 сағат бұрын
रबिको समर्थन गर्दा सहकारी पिडित हरुको समस्या समाधान हुन्छ।
@srenee25855 сағат бұрын
Huncha kina ki Ravi nirdos lai samatne real sahakari thag lai karbahi nagarne ab janata ke hat badera basne ta
@NitaRai-s4l9 сағат бұрын
जय रवि
@LokhrajUpadhyay10 сағат бұрын
जय युवा जय स्वतन्त्र
@kamalashrestha47329 сағат бұрын
खाई नखाई जम्मा गरेको भिस्य्को लागि चोरहरुले प्रमाण नस्ट पार्दै खाए
@JyotiPrakas-o3k9 сағат бұрын
धन्यवाद हजुरलाई सहि हो।
@premgharti8 сағат бұрын
सहकारीको पैसा खोइ एकदम राम्रो प्रोग्राम।
@SunilKulungRai-d6r8 сағат бұрын
सच्चा देश भक्त पत्रकार कुश्लभ भाई अपिल त्रिपाठी जस्ता हुनु पर्यो ऋषि धमला जस्तालाई देश निकाला गर्नु पर्छ 👍️
@PunamayaShrestha-sn3ku5 сағат бұрын
ऋषि धमला पनि पत्रकार हुन र ?😂😂
@tudayNewsupdate5 сағат бұрын
रवि समर्थक यता हाजिर हौ❤❤❤
@Narendrarajgautam8 сағат бұрын
नाम मात्रै नेपालको सरकार भएको छ काम भनेको देश रित्याउने हो। र जनतालाई खाडीमुलुकमै काम गर्न बाध्य बनाउने हामीले यो सरकार वर्षौं हेरिसकेका छौ अब हामीलाई चाहिँदैन। अबको सरकार भनेको निस्कलङ्क निस्खोट नेपालको माया भएको चाहिन्छ जय रवि सर
@tarathapa74249 сағат бұрын
राष्ट्रबादि नेपाली एकहाै?
@samachar8110 сағат бұрын
❤❤❤❤❤ जाग युवा जाग
@PanchaTamang-m7m9 сағат бұрын
Good
@tirthamagar28949 сағат бұрын
एकदमै हो हो ❤
@govindakhatri71547 сағат бұрын
good bro, यजेनडा लियर , नेता दिगो भयर अगाडि बड | सफल हुन सकिन्छ ।
@mayasubba68687 сағат бұрын
ठिक ठिक पिडितहरू लाई गाह्राे छ । चिन्ता ले पिडित नै मरि सकेकाे छ ।। कित कारबाही गर तुरुन्तै
@toyasubedi40517 сағат бұрын
योसब दुर्गा प्र प्रशाइसरले आँखा देखाइदिनुभएको हो है जागौ जनता।
@surendrabohora28397 сағат бұрын
सहकारी नीति नै गलत रहिछ दलिय राजनिती मा रहेका भ्रष्ट लाई लुटिखाने भाडो बनाउने नीति रहिछ ।
@PunamayaShrestha-sn3ku5 сағат бұрын
exat ! तेसैले त आफै बोक्सी आफै झाँक्री बनेका छन त जनता का रगत ले पात्तियका अपराधी सरकार
jay rabi oli deuba arju gagn lai goli na thoki desh banne walla chhaina ल❤🎉🎉🎉
@UdhavKunwor-j1o8 сағат бұрын
जाग जाग युवा हाे अब जाग कुरा भन्दा काम गर।
@NarbhdMajakoti9 сағат бұрын
उठ जाग जनता हो, मलेसिया
@netrabdrstha18239 сағат бұрын
दुखत खबर छ धर्म खोज्दै हिन्छ नेपाली वीर हरु एक एक रुपिया केही गर्न राखेको पैसा गरिबको पैसा येस्तो गर्ने अति भयो । गरिब लाई देला भन्दा झन लुटाई हुन्छ के।भयो येस्तो ।
@gitagharti34259 сағат бұрын
Right
@Narendrarajgautam8 сағат бұрын
रविका लागि हामी जनता ज्यान दिन तयार छौ।
@Jackkc-qk6ir10 сағат бұрын
Go ahead
@SoletrySir8 сағат бұрын
Good visions with help i
@ramshrestha41929 сағат бұрын
Uba jagau ❤❤❤jagau uba hami pani sathma chhau
@samiadhikariii-ym7jh7 сағат бұрын
Jaya gha nti jaya rabi❤❤
@kismatmalla75878 сағат бұрын
Jay rabi sir jaya yong group❤❤❤❤
@pravabdevkota10983 сағат бұрын
अधिकार माग्ने हो दिएन भने खोसेर लिने हो।पत्रकार महोदयलाई सलाम छ।
@ااا-ر4ك5ر6 сағат бұрын
ला हजुर लाई बादै छ सही कुरा गर्नु भयो
@krishnalamsal5548 сағат бұрын
salut 6 hajur lai
@ParkashRegmi-r9p2 сағат бұрын
जागौ सबै युवा हरु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DharmaKhadka-q3z3 сағат бұрын
सहि हो अब २०६२ ६३ को जस्तै जनआन्दोलन निकाल्नु पर्छ देश बाट गनाउने किराहरु लाइ लखेट्नु पर्छ जय नेपाल
@गोपालकोइराला3 сағат бұрын
जय रास्वपा🙏🇳🇵💐🔔 जय रबि🙏🇳🇵💐
@padambajgain17084 сағат бұрын
जय समर्थक जय रबी
@keshabbalami96099 сағат бұрын
Right 👍💐🙏💐❤️
@rcrimal63157 сағат бұрын
good bdr jay ghanti♥️♥️♥️🔔🔔🔔
@jk..s.8 сағат бұрын
Jai ghanti rabi dai
@BISHALYT919.8 сағат бұрын
Sai sir
@gangachapagain33694 сағат бұрын
सहि बिश्लेषण गर्नु भयो धन्यवाद
@SanuThapamagar-x5yСағат бұрын
हो हो लखेट्नु नै पर्छ नत्र सुखी नेपाल समृद्ध नेपाल बन्न सक्दैन यिनीहरूलाई न भगाए सम्म जय नेपाल जय घण्टी
@BISHALYT919.8 сағат бұрын
Yasto vdo harna like subscribe ra comants garam
@rajupathak22989 сағат бұрын
Rabi great
@nirmaladulal52568 сағат бұрын
Jay ravi Jay janta ❤❤❤❤
@BirbahadurAdhikari-t9q6 сағат бұрын
स्याबास मित्रहरू नेपाल र नेपालीको बिकासमा एकजु भयर नेपाली र नेपालको हितमा कामगर हजुर नमस्कार ।
@ramkhakural15344 сағат бұрын
जागाै युबा जय युबा नेपाली जन्ता लुटेर खाने ईनै दुई ओटा बुडाकाे सरखार हाे अब युबाले देस र जन्ता बचाउने जिम्मेवारी युबा शक्ति काे काथमा आकाेछ भ्रस्ट हरुकाे जराे उखल र देस बचाउ जय घन्टी जय युबा
@ganeshkarki67869 сағат бұрын
Good job
@JyotiPrakas-o3k9 сағат бұрын
अबको जन आन्दोलन अन्तिम आन्दोलन हुनेछ ,माफियाको दलदलले ल्याएको कालो सम्बिधान पुर्णखारेज गर्नै पर्छ ,म झापाको गाउँ बाट हो अब को आन्दोलनमा म सुनसरि बाट सिधै लड्ने छु यो भ्रष्टनालायक सरकार सग ।
@AnuAdhikari-q2r7 сағат бұрын
100%
@shivarajshahi49299 сағат бұрын
Dekhis herdaixas herni gar kp
@SanjuRai-h3j8 сағат бұрын
Janta tapai haruko sath ma xau kuslov g agadi badnu hola sadak sadhan ma good job kusliv ggod bless you
@harinepal5208 сағат бұрын
कुशलव काे नेतृत्व we want 👍️🙏🙏
@aitaramkhadka94464 сағат бұрын
सलाम सत्येकाे जित हुन्छ
@AshokRanabhat-in6mx8 сағат бұрын
Ho hajur Sir right bhanubhayo.aba janata sabai sadak ma Aandolan garnuparx.
@tekbahaduradhikari78349 сағат бұрын
जय घण्टी
@SamirZimba-to6vsСағат бұрын
सहकारी पिडित जनतालाई न्याय दे सरकार
@ramlaganupadhayay27059 сағат бұрын
Kangres yemale ko patta saaf
@jeetbk25413 сағат бұрын
vary good hajur lai salaam xa hai mero tarfaa bata m pani hajer xu
@bishnusanthury68523 сағат бұрын
Ho ho ho aba yuba jagnu parxa mahodaye hajurle sahi bislesan garnu vako xa salam .aafno adhikar magera na paye khosera linu parxa hajur .🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@dharmarai42548 сағат бұрын
उठौ यूबा हो हामी छौ सहयोग गर्न तयार छौ…
@heartbrokenbroken81557 сағат бұрын
रबि लामिछानेलाई साच्चिकै फसाइएको देखिन्छ ।
@kamalmagar12683 сағат бұрын
,अधिकार मागेर होइन ,खोसेर लिनुपर्छ अब सबै नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा उठनु होस्
@DhanSherpa-w6d9 сағат бұрын
Harka sirko ni name aayo khusi lagyo
@JibanStha-uj3gd9 сағат бұрын
❤❤
@shivarajshahi49299 сағат бұрын
Sadak le matra vayena yo jyamaraj haru lai thutera vrasta gareko byaj sahit firta garauna parxa
@fghhGhhu-j2l9 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤Good
@ramlaganupadhayay27059 сағат бұрын
Good 👍
@dharmarajgautam81052 сағат бұрын
हो नि सर हामी साथमा छौ
@RegbahadurKhatri41 минут бұрын
Tesro andolan safal faram kusalabha sir lai mero koti koti salam x🙏🙏🙏
@narbahaduryonghang8993Сағат бұрын
तपाईं को साथमा म पनि अाउनेछु
@ShovanKhatri7 сағат бұрын
Thanks for proud speech ...
@RBnrai-u3t8 сағат бұрын
Jy Rabi
@amritapariyar72623 сағат бұрын
राम्रो छ
@lureymusic18 сағат бұрын
Mantray benie llai salam6 sabi nepale ko
@gokulthapa63258 сағат бұрын
Good 🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
@RagbirBhatta8 сағат бұрын
भ्रष्ट हरुको अन्ते गर्नु पर्छ जय कुस्लब सर तपाईं को साथमा छो
@indriadhungel69518 сағат бұрын
I'm agree 👍
@bigendrawaibatamang28107 сағат бұрын
सोल्टीको माग रबी बचाउ भन्ने हो कि । सहकारी पीडितलाई न्याय देउ भन्ने हो । स्पष्ट हुनु पर्यो पहिला ।
@srenee25855 сағат бұрын
Nirdos bachau dosi jail hal vanne janat ko mag
@PunamayaShrestha-sn3ku5 сағат бұрын
तपाईं लब कुस को सोल्टी ज्यु अर्थ बुझ्नु भयन कि video नै skipe गर्नु भयो? उहाले त रबिको बिरोध गरि रहनु भयकै छ त अनि सहकारिको बारेमा आफू लड्दै आउदा राज्य ले नसुनेको र अब यसको श्रेय म आफुले पाउनु पर्छ भन्ने हो नि! तर लब कुस जि ,यो श्रेय तपाईं ले नै लिनुस तर लड्ने बेला सबैलाइ दुर् बेभार नगरी सबै पीडित नागरिक सङ हाते मालो गर्नु होला
@RaniSwarnakar-s1f2 сағат бұрын
Ahileko sarkar ramro karya saili ramro ki kaso tyo bujh
@deepakshiwakoti24592 сағат бұрын
एमाले र काङ्ग्रेस लाई यतिखेर कररझयाप गरदा हुनथयो होला महोदय