ओलीको भाषण सुनेर सबै हाँसेर ढले ! प्रचण्डले मलाई धोका दिनु कुन ठूलो कुरा भो र | kp sharma oli speech

  Рет қаралды 71,722

Everest Nepal

Everest Nepal

Жыл бұрын

kp sharma oli speech
kp oli
prachanda
dr surendra kc
surendra kc
sher bahadur deuba
rishi dhamala
rabi lamichhane
durga prasai
rabi lamichhane latest news
nepali congress
nepali news
galaxy 4k
galaxy 4k TV
news 24 tv
churo kuro
#kpoli
#rabilamichhane
#gyanendrashahi
#prachanda

Пікірлер: 104
@user-jg8ez6vu8u
@user-jg8ez6vu8u
केपी बाऊ जनता ले माने जन्थकों पानी कुरा सुन पार छ हामी जनता कहा जाने जनता को कुरा कल्ले सुनने हों 🙏🙋🌄🇳🇵 जय नेपाल
@aadar667
@aadar667 Жыл бұрын
अब ओलि बा सबै मिलेर राज्संस्था ल्याउनु होला अनि ठिक हुन्छ
@liladhar4865
@liladhar4865 Жыл бұрын
गफ हान्न यो सङ्ग कसैले सक्दैन ।
@nevi9306
@nevi9306 Жыл бұрын
राजनेता केपी ओली
@omritapuriyar2485
@omritapuriyar2485
आफु पनीत भयेकैई होनी त हीजाको दीनमा केपी बा खैत कैलैई केही भयेनत अरुलाईत भनु हुदो रैछत
@ramkumarbhattarai-kg5cp
@ramkumarbhattarai-kg5cp Жыл бұрын
Great 👍 👌
@pravuchaudhary3904
@pravuchaudhary3904 Жыл бұрын
सहि छ!!! विश्वमा हाम्रै देश होला जहाँ नेताहरुले यस्तो वकवास गरे पनि समाचार बन्छ
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 14 күн бұрын
Greater
@ganeshtamang8523
@ganeshtamang8523 Жыл бұрын
भाषण सुनेर हासेर ढाले रे ? ढालेको सबै उठाउने काम तिमले गरेको होला है
@pratikshadiyakoti3463
@pratikshadiyakoti3463 Жыл бұрын
यो मात्रै कसरी बाच्यो , तेतिखेरै मारिएको भए महाकालि त बेचिने थिएन नि 😪😪🙏🙏
@happyrai264
@happyrai264 Жыл бұрын
Durga parsai jindabad
@sitaniroula8489
@sitaniroula8489
काहा कतीजना हा😅सेर ढलेछन हो मिडीया कर्मी सथी अनी अहीले हाँसेर ढलेका हरंको स्वास्थ्य अवस्था कस्तो छ । मिडीयाको बकम्फुसे समाचार ले जनता बैरा भएका छन ।भनेर status हाल्नुपर्छ
@khadanandapandey4462
@khadanandapandey4462 Жыл бұрын
हावा कुरा नगर Oli का यो सबै तिम्रै गल्ती हो । एमाले का सक्रिय सहयोगी मित्र लाइ पार्टी र पद बाटै निकालेको पाप लागेको हो । ऐले सम्म प्रचन्ड नचिन्ने ले खाली बोलेर मात्र हुन्छ?
@indrasauden-nz9wu
@indrasauden-nz9wu Жыл бұрын
अर्का को जोई-पोइ मिलेर घरजम गरिखाको देखेर ललाई-फकाई ल्याएर दुई दिन रमाइलो गर्ने अनि का हुन्छ र ??? 🤣🤣🤣🤣🤣🤣🤣🤣
@saritarai2590
@saritarai2590 Жыл бұрын
Je hos guf launa chaii janeko xa 🤣🤣 keii nagarey pani. Tyo pani xaina chade ra sere ko ta 🤣🤣🤣
@uttamkunwar312
@uttamkunwar312 Жыл бұрын
J bhayeni Kp Oli KO fan but young umera KO neta lai sayata deye maatra pugtheyo
@USAjaynepal
@USAjaynepal Жыл бұрын
गुपचुपभएर बसेका थुप्रेका भ्रष्ट कमिसनखोर कामचोर घुसखोर भूमाफिया नेताहरूलाई तत्काल कानुनी कारबाही गर्नुपर्यो।कसले गर्ने? हाललाई सबै समस्याको समाधान त्यही हो। जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी। जय नेपाल। 🇳🇵
@magarsanta897
@magarsanta897 Жыл бұрын
के गर्नु अगाडिदेखि साथ पछाडी बात लात केपि बा तिमिनी मन्त्री बनाउने बेला बनायो अहिले नातक किन?
@yugalrana4717
@yugalrana4717 Жыл бұрын
जनयुद्द किन गरियो , नदीनाला किन बेचियो ????????? बिरालो त दुध भात खान जान्छ । स्यबाँदर कता के लागि कता कता जान्छ यसमा पनि आफ्नै मसालेदार मुख बाट जाओस्न कसो होला।
@user-mo1rz5lm6v
@user-mo1rz5lm6v
Masala. Oli Chaiye Vanda Badi Nadey
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 54 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 4,8 МЛН
On Air With Sanjay #218 - KP Sharma Oli
2:31:20
Sanjay Silwal Gupta
Рет қаралды 385 М.
Workshop | AI: A Serious Look at Big Questions (360°)
2:34:24
Harvard Data Science Initiative
Рет қаралды 27 М.