No video

ओलीले सपथ लिनासाथ प्रचण्ड अदालत जाने - गम्भीर संकटमा नयाँ गठबन्धन Prachanda | Kp Oli | Deuba | Rabi

  Рет қаралды 370,161

Wave Nepal

Wave Nepal

Ай бұрын

ओलीले सपथ लिनासाथ प्रचण्ड अदालत जाने - गम्भीर संकटमा नयाँ गठबन्धन Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Today News
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 483
@jangarai2582
@jangarai2582 Ай бұрын
राष्ट्पती पौडेल, राषटघाती नै हो,, कारण, राष्ट्पती हुने बात्तीकै भारती धोतिहरूलाई नागरिक दिने निर्णय गरो, ऐले पनी नियम मिचेर, सत्ता दिदैछ
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
अाेलिले मध्यावधिमा गए पछिकाे सरकारवन्दा त सवै सभासदहरुकाे नाम सनाखत् गराएकाे हैन र ?
@user-dr1dt3gw1m
@user-dr1dt3gw1m Ай бұрын
भ्रष्टचारीलाई छोडनु हुन्दैना । कानुन सम्बतले जानू पर्छ ।
@RajuSharma-me3tx
@RajuSharma-me3tx Ай бұрын
ओली र सेरे लाई देश सुम्पिन हुँदैन यी नै चोर छन्।
@ramsubba2294
@ramsubba2294 Ай бұрын
आलाेपालाेकाे खेलमा देश सकियाे है।😡😡😡
@unique1shrestha280
@unique1shrestha280 Ай бұрын
koi thik xin..
@roshanbhandari-bs9wn
@roshanbhandari-bs9wn Ай бұрын
सबै चाेर हुन
@lalitchandrarai3102
@lalitchandrarai3102 Ай бұрын
हाे हाे
@prabeshtamang-tu9uh
@prabeshtamang-tu9uh Ай бұрын
Prachadele chahi k garyo t muji
@Nabin1246
@Nabin1246 Ай бұрын
कोहि सत्तामा कुर्सि खोजिरहेका छ्न त, कोहि पहिरो मा आफ्ना आफन्त! 😰 पिडितको आँसु चाडै लागोस् कुर्सिमा टास्सिनेहरुलाई🙏🙏
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena Ай бұрын
दाहाललाई
@ashokthapa7555
@ashokthapa7555 Ай бұрын
ठूला भनाउँदा दल र नेताहरूको दम्भ समाप्त पार्न पनि अदालत जानै पर्छ , अदालतले जे सुकै निर्णय गरोस्, कालन्तरमा यिनै ठूला दल र नेतालाई नै अप्ठ्यारो पार्ने निश्चित छ।
@karanbhul4749
@karanbhul4749 Ай бұрын
भ्रसटचारी सामन्ती दलाल हरु लाई सफथ खानै दिनु हुँदैन
@gummagar6172
@gummagar6172 Ай бұрын
बहुमतको हस्ताक्षर साम्सद भएपछी केही खुल्क्याउदैनस।
@tulbahadursunar1905
@tulbahadursunar1905 Ай бұрын
​@@karanbhul4749100% सहि सर अबो राजाको परिवार सके जस्तो इनिहरुलाइ र सेरेले किनेको अमेरिका बात देश लाई न्या दिने न्यादिश अदालत पुरानो सकेर नया लिउनु पर्छ देश को जन्ता सबै एक होउ देश अबो पाकिस्तान र श्रीलङका जस्तै बनाइ सके
@dilutamang6171
@dilutamang6171 Ай бұрын
छोड्नु हुदैन कसैलाइ पनि यदि अदालत पनि मान्दैन भने जनताहरु सिधै अदालत छिर्ने हो
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e Ай бұрын
Good janata tyar cha mudahalna. Kp chor kukur bhastakhate daka
@samjhanalama9997
@samjhanalama9997 Ай бұрын
देश माफिया भ्रष्टाचारिको हात म पुगेउ अब जन कंगाल हुन्छ हेर्दै जानू ।
@GyanmaniNepal-eu5dc
@GyanmaniNepal-eu5dc Ай бұрын
राष्ट्रपति ज्यु कृपया ओली धोकेबाज हुन यसैले प्रधान मन्त्रि मा नियुत नगर्नु होस
@BholaDahal-bz7wn
@BholaDahal-bz7wn Ай бұрын
चोर चोर मिलेपछि । देश र जनताले केको आसा गर्ने?
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena Ай бұрын
सबै दल र नेता चोर मारा
@munirammahato2467
@munirammahato2467 Ай бұрын
Jo sukai chor satama gay paxi
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
चोरहरु यो व्यवस्था फाल्नु पर्छ।
@ShahiKamal
@ShahiKamal Ай бұрын
जसरी पनि वलिलाई सुख्ख दिनुहुदैन कमरेड प्रचण्ड पथ जिन्दावाद
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m Ай бұрын
यस्तो नालायक सरकार भए पछि यस्तै हो पहिला नै जेल कोचेको भए देशले आरामले सास फेर्नी मौका त पाउनी थियो अब रबि पनि चोर रैछ ❤❤❤❤❤❤❤❤❤❤❤नालायक रैछ
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t Ай бұрын
Ho, Bhai Timi vhayeko vhaye chappa samatdai jell halthyou Hola hoina jach buj Garna pardai hagi?
@tulbahadursunar1905
@tulbahadursunar1905 Ай бұрын
कस्लाइ कोच्नु सर एमाले र सेरेको हात मा छ सबै
@tulbahadursunar1905
@tulbahadursunar1905 Ай бұрын
कसरी कोचनु
@bishowramdulal5198
@bishowramdulal5198 Ай бұрын
बाढी पहिरोको कारण आज देश शोकमा डुबेको छ उद्दार र राहतको काम ठप्प छ उता राजनैतिक दलहरु आजै सरकार भत्काउने र बनाउने अन्तिम कसरतमा छ्न यो भन्दा ठुलो बिडम्बना के हुन सक्छ
@khamkhatri6588
@khamkhatri6588 Ай бұрын
तिमी हरुलाई देसरजनताको चिन्ताछ तिमीहरु लाई कुर्सिको चिन्ताछ तिमिहरु कुर्सिमा मर जनता बाडिपैरो बाट परिसानछ्न।
@AsianGamerz-e3z
@AsianGamerz-e3z Ай бұрын
यो नेताहरूलाई 2084 सालको मतदान मा भोट नगरौ मात्र युवा नेताहरूलाई गरौ❤❤❤
@HikmatRawal-he9fo
@HikmatRawal-he9fo Ай бұрын
साधै माओवादी अगाडि हुदैन कहिले गरिप हुनछन कहिले धनी माओवाले दलित लाई हक दिलाए महिला लाई हक दिलाए अहिले कसैले दलित लाई डुउम भनत कानुन लाकछ तो हक कसलृ दिलाए माओवादी ले लाल सलाम छ माओवादी केन्द्र म हुम्ला बाट
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue Ай бұрын
यो देश मा जनता को लागी ओली कल्क हो भनेर जनता भ्रष्ट चारी लाई यो देश बाट भगाउन प्रछ यस्ता फटाया लाई कारबाई हुनै प्रछ यो जनता को माग रहेको छ
@minbahadurthapa8154
@minbahadurthapa8154 Ай бұрын
प्र्चण्ड र रवि जस्ता हावादारि,अराजकलाई ठिक पार्नु पर्छ ।
@bhaktatamang2160
@bhaktatamang2160 Ай бұрын
सत्ता पनि अति नै प्यारो हुने रहेछ।चोरहरु।
@gangaramsah6384
@gangaramsah6384 Ай бұрын
कानुनी अनुसार देउबा प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्दछ
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x Ай бұрын
यो बुडो नेताहरु कुनै मत्री भए पनि काम छैना घुमी फेरि तेइ 4 बुरो नेतालाइ मत्र मत्री बन्नु पर्ने के हो नेपाल को कानुन्न
@raisantosh6971
@raisantosh6971 Ай бұрын
इतिन नेता जिबित रहे सम्म हामी सबै नेपालीले देश बिकासको कुनै कल्पना सम्म गर्नपनी बेकारछ.
@user-th7ow8dr4u
@user-th7ow8dr4u Ай бұрын
ओलिलाइ र सेरेलाइ प्रधानमन्त्री को पद सुम्पिन हुदैन यिनिहरुले देस बेचेर खान्छन
@SabitraNeupane-ls1wm
@SabitraNeupane-ls1wm Ай бұрын
नेपाली जनताले चाहेकै यस्तै हो । पालो गरि गरि पुराना पार्टीहरू ले नेपाली जनताको भब्य बिकास गर्ने भए अब
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
एमालेमा वली मात्र छ नेता अरु नेता छैनन यस्ता नलाएकलाई किन दिने प्रधानमन्त्री पद यसको पद खारेज हुनु पर्छ सहकारी ठगहरुलाई यी नलाएक नेताले सुरक्षा दिएर वचाएका छन।
@user-pu5qm8cz8x
@user-pu5qm8cz8x Ай бұрын
यदि अदालत सहि समिन्धान मा टेकेर जान्छ भने ५००० मान्छेकाे जिम्मा लिने पर्चन्ड ज्यानमारालाइ पहिला जेल काेच्नु पर्छ अनि अाेलि ले पनि सबिन्धान मिचेकाे छन भने उन लाई पनि जेल हाल्नु पर्छ
@TeknathAcharya-w5t
@TeknathAcharya-w5t Ай бұрын
ओलिलाइ प्रधानमन्त्री बन्न कुनै हालत मा दिनु हुदैन !
@Serakilo43
@Serakilo43 Ай бұрын
चाेर लाई चाबि बुझाउने त जनता नै हुन। नेतालाई गालि गर्नु र आफैले आफैलाई गालि गर्नु हाे।
@bhojdarai1803
@bhojdarai1803 Ай бұрын
रास्ट्रपति ज्यु को बिबेक ले काम गर्ला जस्तो त मलाई लाग्दैन रास्ट्रपति देश को लागि घातक हो
@user-gl1eq6jc2q
@user-gl1eq6jc2q Ай бұрын
Good parchada
@user-et7gy7ms7s
@user-et7gy7ms7s Ай бұрын
सत्ता समिकरणमा बेचन झा पनि एक हुन भने एमाले ले पहिला प्रचण्डलाई प्रधानमन्त्री वनाए र काँग्रेससँग मिल्न गएकाे प्रणीनाम हाे
@taraneupane3646
@taraneupane3646 Ай бұрын
पुर्ण असफल सिद्ध आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य हुने निश्चित देखेर आम देश र जनभक्त नागरीक हर्षित भएको अबस्था। देशै भरि हर्षोल्लास।
@tikalimbu6315
@tikalimbu6315 Ай бұрын
त्यसो भए 32 सिटे कसरी 76 -2 मा प्रधान मन्त्री हुने 79 सिटे किन 76-2 मा प्रधान मन्त्री नहुने यो हत्यारा हरुले मात्र नियम कानुन जान्ने अरु नजान्ने हरु मात्र छन भन्नू खोजेको हो त
@MykalGurung
@MykalGurung Ай бұрын
Jun jogi aayapani kanaii chireko😂😂😂
@tekrana7606
@tekrana7606 Ай бұрын
गुड प्रचण्ड जि हाल्नु मुद्दा बाकी राखनु हुन्न
@BalBahadurThapa-mo6dc
@BalBahadurThapa-mo6dc Ай бұрын
Good Parchada ji
@panchulama5863
@panchulama5863 Ай бұрын
कस्तो लाज पछेका नेताहरु ,जनताहरू भोकै मरेछन तिमीहरू कुर्चीको लागि यस्तो ।एउटा नेता नरहने गरी हैजाले लागे हुने ।
@nandurajranabhat6542
@nandurajranabhat6542 Ай бұрын
बरू खगराज अधिकारी ज्यू लाई प्रधानमन्त्री बनाउन राम्रो हुन्छ।कि भने चन्द्र भण्डारी लाई बनाउन पर्छ
@DilBdr-ek2iw
@DilBdr-ek2iw Ай бұрын
यस्तो चाेरहरुलाई माथि पाथाउने हामी जन्तानै त्यस्तै हाे नेताहरुलाई के भन्नु
@user-ow1vj2gt1x
@user-ow1vj2gt1x Ай бұрын
अब मुसा हेर्दा हेर्दै बोरा काटेर भित्रै छिरेउ अब यो बोराको चामल के बाकी रहलार अम नेपाली जन्ता हो अब बाउ आमाले बुजेर या नबुजेर कङ्ग्रेस एमालेलाई भोट दियो तर हामी तपाइको युग हो यो त्यसैले हाम्रो युगमा हाम्रै उमेर युबा नेतालाई चिन्नु सक्नु भयो भने तपाईं हाम्रो जिउ धन सुरक्छित हुन्छ नत्र यस्तै भ्रष्टाचारलाई नै हेर्ने हो भने भबिष्यमा आफ्नो भन्ने केहि रहदैन केपिले अहिले 4चोटि देशको प्रधानमन्त्री हुदा देशलाई के उपहार दिन सकिन्छ के छ आधार अनि बिस्वास देशको चिन्तन हुने नेताले कहिल्यै यस्तो एक रातमा अनि चिया खाजा खाने ठाउमा बसेर राष्ट्र अनि राष्ट्रियको निर्णय लिनु हुदैन के यो ब्यक्तिगत घरको बिबाह अनि पास्नि गर्नु होरा लुकिछिपि देश बनाउने निर्णयमा जाने
@dbdb5654
@dbdb5654 Ай бұрын
ओलि लाई खारेज हुनु को बिकल्प छैन
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u Ай бұрын
भ्रष्टचारी लाई छोड्नु हुन्दैन कानुन समबतले जानू पर्छ
@humanathsubedi5321
@humanathsubedi5321 Ай бұрын
अदालतले पहिले शेरबाहादुर लाई प्रधान मन्त्रि बनाउदानै सम्सदमा बहुमतकाे सरकार बन्ने अबस्था रहदा सम्म धारा तीन काे उपयाेग नअाउने भन्ने निणय गरेकाे हुदा याे खालि सरकारालाई लफडामा फसाउने मात्र हाे ।
@KhatakSaud
@KhatakSaud Ай бұрын
केपी कोली सेरे कोली दुबैलाई एउटै खाल़डो मा हाल़नुप़छ।
@mailadaikovlog3139
@mailadaikovlog3139 Ай бұрын
अनि बिरेन्द्र स-परिवारको बंश नास गर्ने ठाउँ नेपालमा यी चोर नेताहरु किन कसैले केहि गर्न नसकेको होला ???
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue Ай бұрын
अब यो देश मा एमाले पार्टी सिद्ध दै जाने र किन की ईनि हरु ले देश जनता का कुनै राम्रो न गरेका हुनाले फेरी पनि भ्रष्ट चार गदै जादा देश का कल्ङक हुन भन्ने र जनता ले बुझी सकेका छन
@budhilawati8179
@budhilawati8179 Ай бұрын
पसुपति घाट जाने बेलामा प्रधानमन्त्रीको कुर्सी ताक्ने यी बृद्द ,बुढा नेताहरू सँग, नेपाली जनताहरूले केनै अपेक्षा गर्न सक्छन र ,लाज सरम पचेकाहरू थुक्क।
@yatri4510
@yatri4510 Ай бұрын
भाउजुको भ्रस्टाचार को मूल्य ओलि प्र.म.
@anishkarki9509
@anishkarki9509 Ай бұрын
प्रचन्ड पाटी अध्यक्ष र प्रधानमन्त्री बिना यो दुनियाँमा रहन सक्दैनन् ।म जस्ताको कुरा कसैले नपताए पनि हेक्का रहोस् है आदरणीय ब्याक्तित्वहरुलाइ।
@munushrestha8151
@munushrestha8151 Ай бұрын
जुन धाराबाट पानी आइरहन्छ तबसम्म सोही धारा प्रयोग गरिरहन्छ,येति कुरामा विवाद गर्नु मुर्खता बाहेक केही होइन ।
@minbahadurthapa8154
@minbahadurthapa8154 Ай бұрын
प्रचण्डकाे उग्र कुराले केही गर्दैन ।उ हदै गर्ने भनेकाे जातिय, क्षेत्रिय र अन्य लाई उचाल्छन ।तर यसकाे पछि काेहि लागदैनन ।
@raznihal
@raznihal Ай бұрын
Good 👍 Giribandu lai जेल कोच्नु पर्छ
@JogilalJoshi
@JogilalJoshi Ай бұрын
राईट प्रचन्ड जि
@sasiram3717
@sasiram3717 Ай бұрын
७६धारा ३ काईम गर्नु पर्छ ओलि गलत गर्दै छन्
@babukajishrestha1073
@babukajishrestha1073 Ай бұрын
बुझाउने बेलामा सत्ता केपिलाई बुझाउने , अनि जनतालाई आखाँमा छाराे हाल्न अदालत जाने रे । के नाटक हाे याे ? थाहा छ सबै नाटक जनतालाई ।
@user-xk7or3rd7x
@user-xk7or3rd7x Ай бұрын
सरकार मा रहदा केही गर्न सक्नु भएन अब केको रोइलो सन्सद बिगठन गरेको बेला कति ओकिल कति महिना बहस भो अन्तिम निकास के निस्क्यो????
@user-th8tj2im6j
@user-th8tj2im6j Ай бұрын
जन्ता नदीमा बिलाय नेताकहाँबिलयहुन्छन।योपनि अदृश्य शक्तीछहोलाकिछैनहोला। पेटमाकति मायादया रहेछ।आफैदेखायकाछन।अनि यीनलाई जन्ता किनचाहियोहेरौ जन्ताहो।मानव वा दानवको खेलदेखौकि देखियन लौ भनौ।
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w Ай бұрын
ए माहाकाली बेचुवा तिन पर्मुख आज एक् ठाउमा पुगेको छौ आबो केके बेच्ने हो? देश बनाउनुको लागि मध्य रातमा समिकरन गरेको जस्तो ता देखिएन।
@badribasnet2044
@badribasnet2044 Ай бұрын
अब भुटानी शरणार्थी हरूले चियाबगान को जग्गा पाउने भय
@hangxarai03
@hangxarai03 Ай бұрын
म नेपाली मेरो देश नेपाल।तर मलाइ मेरो देश मा बस्नु मन लग्दैन।कारान यो देश को फोहोरी राजनीति जस्को कारान ले सबै नेपालीले दुख भोक्नु खेप्नु परिरहेको छ।राजनीति,रज्याको सैन्या साशान र जन्तको हक हित्को लागि र सिङो देश नेपाल को गहना हो तर राजनिती घिनौना हर्कत भ्रस्ता नेताहरु को करनेले गर्दा पोहोरी बन्दै गयेको अवस्था छ। जस्को कारन्ले गर्द आज दुख लग्छ कि नेपाल मा बस्नु मन लग्दैन सके सम्भब भयो भने नेपाल म बस्नु इस्वार को बर्दन ले पयेको यो प्रक्रुती को बर्दान ले भरिपुर्न यो शरीर को बनवात् लाई घिन लग्दो राजनितीक को हावा सुद्द ले इस्पर्श गर्न दिनु भनेको माहा पाप हो
@sujakc1661
@sujakc1661 Ай бұрын
धेरै राम्रो प्रचण्ड सरकार❤
@tulasibhandari5091
@tulasibhandari5091 Ай бұрын
कलुसित मनसायबाट वनेको रासटघाती र भस्टचारीको सरकार मुर्दाबाद।
@ganeshbhusal9339
@ganeshbhusal9339 Ай бұрын
यो चोर हरुलाइ खालि कुर्सि कै मात्र छ जन्ता के चाहान्छन भन्ने छैन कुन परिस्त्थि बात जन्ता हिनिरहेका छन कस्ले बुजेको छ चोर हरु लाइ आफ्नो सेआर्थ मात्रै छ अजै जन्ता पनि तेस्तै हैन कैले बुज्ने हो जाग हो जाग यस्तो हुदा पनि केरा हेरेको जस्ले धेरै भस्त्चार गरेको छ उइ मन्तृ यस्तो पनि हुन्छ 😮😮😮😮😮😮😮
@pimmagar5086
@pimmagar5086 Ай бұрын
प्रचण्डे आगे सोचा नहि पिछे होत नहि भनेको यहि हो । पहिले नै राजनितिक विशेषज्ञ सेढाई ले भने जस्तो राजासङ्ग गरेको ५ बुदे सम्झौता अनुसार सरकार राजालाइ दिई प्रधानमन्त्री आफू नै रहने गरि राजासङ्ग मिल्नु पर्थ्यो।अब खाउ
@user-pu5qm8cz8x
@user-pu5qm8cz8x Ай бұрын
अाेलि बा प्दानमन्त्रि भय भने मुलुक मा बिकास अघि बड्छ सात पर्देसमा अउधाेगिक कम्पनि खडा हुन्छ हाेलिकाे पालामा भयका बिकास का याेजना अघि बड्छ यतिमात्र हाे
@humanthapa2057
@humanthapa2057 Ай бұрын
यी मुला हरु सबै एकै खाल का हुन संविधान लाई नै कठपुतली बनाएको देखिन्छ संविधान को ब्याख्या जहिले पनि आफू अनुकुल व्याख्या गर्ने गर्छ्न।
@ishowrbhakta5808
@ishowrbhakta5808 Ай бұрын
यी ठुला भनाउदा ३ नेता देशका लागि हानिकारक छनहाेला केही हुनेवाला छैन जुनसुकै प्रधानमन्त्री भए पनि😅
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq Ай бұрын
एकदम ठीक हो । यो अपराधीक गठबन्धन लाई भताभुङ्ग पार्नै पर्छ । यो कामै नभएको भत्ता मात्र पचाउने राष्ट्रपति ले शनिबार नै प्रधानमन्त्रीको नियुक्ती नगरीकन किन आईतबार पर्खनु परेको होला ?
@khadakshahi2234
@khadakshahi2234 Ай бұрын
कठै बरा भता नखानपाएर जो कोही भए पनि भता कइ लागि देशको लागि केही गर्न नसक्ने थुक्क
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n Ай бұрын
गल्ति प्रचण्ड कै हो न त कांग्रेस लाई चिने न त एमालेलाई।राष्ट्रपति रामचन्द्र लाई चिन्न नसक्नु उनको ठूलो गल्ति
@AnrudaKathayata-gl7nv
@AnrudaKathayata-gl7nv Ай бұрын
पर्चण्ड न आफु अघि बड्ने न अर्कालाई बड्न दिने स्वार्थि पर्चण्ड
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Adalat janu parx ❤❤
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
यो देश को विकाश बिरोधि र अह्ङकार भए को मान्छे के पि दलाल हो! चाडै नर्ग मा बास भएको हेर्न मन छ! आफु सत्ता मा जान जेपनि गर्छ !
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 Ай бұрын
प्रधानमन्त्री अदालतले हैन जनमतले हुन्छ 😀😀
@sanjibjungrana2776
@sanjibjungrana2776 Ай бұрын
Ani janamat khai ta
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@loksaud6839
@loksaud6839 Ай бұрын
नेपालमा गोरुबचापाउन्छ कताईदेखेकोछ नेपालमा पाउनेछ तेस्तै नेपालको राजनितिछ गोरुलेबचापाउनछ नेपालमा
@NirjalPokharel-js9bx
@NirjalPokharel-js9bx Ай бұрын
नेपालीको लागि ईतिहाँसमै कालाे सरकारहाेमुद्दापरेका बेक्तिलाई मन्त्रिबाडे पर्धान मन्त्री बेकाे देश गिरिबन्दु फायलकता राखेउ सेरबाहादुर दाई
@KingWorld-sd2vx
@KingWorld-sd2vx Ай бұрын
नेपाल को जन्ता सब चोर छ नेता सब ठिक छ।
@user-pj3ym5ve3i
@user-pj3ym5ve3i Ай бұрын
कागलाइ बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो हामि जनतालाइं
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p Ай бұрын
गिरिबन्धु लाइ छोडनु हुन्न मन्त्री बन्न दिनु हुन्न नत्र देस भड्खाला मा जान्छ
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Ай бұрын
बिदेशिले पालेका छाउरा चोर भ्रष्टाचारी हरु भेला भएको बेला संम्सद भवनमा बम पड्काइदिए हुन्छ !😡😡
@bhimsendangi9801
@bhimsendangi9801 Ай бұрын
अदालत गएर के हुन्च यार ब्यबस्था आफै बनाउने अनि आफै ल्याङ ल्याङ गर्ने??आफु मात्रै खाने हो र प्रधानमन्त्री ??
@gummagar6172
@gummagar6172 Ай бұрын
एउटा कुरा हेक्का राख युटुबे बलकोटको बार्दली बिना देश चल्दैन ।
@shubhekshaoli7131
@shubhekshaoli7131 Ай бұрын
Sahi ho tai garnu parxa parchanda le
@KDar4
@KDar4 Ай бұрын
Good Prachande ❤
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
भ्रस्टचारि फाईल खोलिएको हुनाले सहमति गरेको हो एमाले कांग्रेस
@kajimanrai746
@kajimanrai746 Ай бұрын
राष्टपति ले पनि कानुन संविधान विपरित कार्य गर्छ भने येस्ता गण तन्त्र काे फुस्टे लाई लात लाएर देश निकाला गर्नू पर्छ।
@chhatrashrestha6867
@chhatrashrestha6867 Ай бұрын
कठै मेरो देश ।।।।।।।।।❤❤❤❤❤❤
@jogibharati-pq9gr
@jogibharati-pq9gr Ай бұрын
सहि निर्नय गरे पर्चन्डले
@user-nq4rs5wn5y
@user-nq4rs5wn5y Ай бұрын
84मा एमाले र ने काँ गठबन्धन गरनु पर्छ
@rajubasnet3246
@rajubasnet3246 Ай бұрын
के पि चोर देश छोड्????? नेपाली कांग्रेस जिन्दावाद शेर दाजु जिन्दावाद ।।।।
@Samirghising8027
@Samirghising8027 Ай бұрын
Tero aamako puti
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena Ай бұрын
अदालत गएनी परमधाम गएनी तिम्रो पछिकोही+(, ह! लालल
@JogilalJoshi
@JogilalJoshi Ай бұрын
राष्टपति नेपालकाे हैन कांग्रेस काे कार्यकर्ता हाे
@netrakumarineetachaulagain6745
@netrakumarineetachaulagain6745 Ай бұрын
अदालत सेटिङ्काे तिकडम नगरी वलीले तिमीलार्इ गाेली हाने हाेला त? जाँहा गए नि केही हुनेवाला छैन ।
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena Ай бұрын
देश र जनताको लागिहोइन् लडाई ओली र दहालको ।तिमीहरू नमरी जनता रदेस्कोकल्यान हुच्दैन
@SMRvlog3559
@SMRvlog3559 Ай бұрын
राष्ट्रपति ज्यु ओलि र देउवालाई प्रधानमन्त्री बनायौ भने तिमि जति देश द्रोहि, गद्दार र भ्रष्टाचारि भ्रष्टाचार नेता अरुकुनै पनि हुन सक्दैन यादरहोस् ,✊
@user-gk3ei7pm1i
@user-gk3ei7pm1i Ай бұрын
सरकार गठन नहुदै जानुहोस कमरेड
@user-dr1rq8qy4i
@user-dr1rq8qy4i Ай бұрын
धोकेबाजलाई कुर्चीको लालची भएको आभाष भएको छ
@DambarShahi-xw7fu
@DambarShahi-xw7fu Ай бұрын
हैन कुर्सी ताना तान मै नेपाल सकेनी भयो ।सैनिक कु गर्नु पर्छ अबो नत्र पार नलाग्ने भयो।
@AakashLama-lh7cr
@AakashLama-lh7cr Ай бұрын
नेपाल मा पार्टी भनेको नै एमाले र काङ्रेस भन्दा अरु छैन जति घोटालो गरे पनि इ दुई मात्रै हो
@kisnakhadka495
@kisnakhadka495 Ай бұрын
ठुला पाटि हु भन्दै आजा को एत्रो समए सम्मा केही नेपारेनान देश को लागि भन्नी नै हो भने एउटा प्रचम्डा मात्रा छन केही गर्छन कि भन्नी प्रचण्डा लाई एमाले र काङरेस राप्रापा ले बुज्देना तरा हामी जन्ता ले बुज्ना जरुरी छ पहिलो चोटि प्रदान मन्त्री बन्दा ६ महिना मै निकाले दुस्रो चोटि प्रदान मन्त्री बन्दा काम गर्ना नदि निकाले अहिले प्रदान मन्त्री बन्दा यो हालत छ कति राम्रो काम हरु अगाडि बडेको थियो एउटा भ्रस्टचारी लाई बचाउना येति ठूलो चल खेल गरे ठुला पाटी भनेका हरुले प्रचण्डा मन्त्री भएपनी के गर्नी हरेक कर्यलए हरेक न्याएलय मा हरेक क्रमचारी हरु एमाले र कङ्ग्रेस को हुनाले उल्टा काम हरु हुने कि कामै नगरिदिने उल्टो बोल्नी सहि स्त्य न्याए नगर्नी गरेरा रबि र प्रचण्डा को अहिले को सरकार गिराए म कसम खाएरा भन्छु एमाले र काङ्ग्रेस का लुटेरा भ्रस्टचारी हरु गाई वार्ड कार्यलए नगरपालिका देखि हरेक कार्यलय मा पाइन्छ भएना भनेरा स्कुल कलेज मा पनि छोडेका छैनान कति ता निउस मा पनि आको छ एमाले र काङ्ग्रेस ले स्कुल मा भ्रस्ट गरेको अपिल त्रिपाठी को फलानो निउस मा हेर्नू होला त्यो च्यानल भरिको भिडियो मा हेर्दा सबै भन्दा बडि भ्रस्ट गर्नी एमाले र काङ्ग्रेस का देखिन्छन कसरी बिस्वास गर्नी देश बनाउछ यो सरकार ले भनेरा यिनी हरुको पाटी का मान्छे एति छन कि गिन्ती गर्ना सकिन्ना गाउँ घर सम्मा छोडेका छैनान ठुला पाटी हरु चलाख छ्न जन्ता को अगाडि तुफान मा काम गरे जस्तो गर्छन भत्रा खोक्लो गर्दिन्छन हाम्रो नगर पालिका को मेअर एमालेको हुनु हुन्छ उहाको नेतृत्योमा बाटो बनेको थियो पिज गरेको भोलि पल्टा पिज सबै उक्केरा जन्ताले बिरोद गरे अनि उहाले भन्नू भयो ठेकेदार ले यो गल्ती गरे भनेरा फेरि ठेकेदार ले भने बजेट कम थियो अबा फेरि काम गर्ना फेरि बजेट चाहिन्छ यो ठेकेदार को माग एक चोटि गएको पैसा नेता ले सके अर्को चोटि ठेकेदार बल्ला दुस्रो तेस्रो बजेट बाटो राम्रो बन्छ अनि हामी जन्ता खुशी हुन्छौ तरा जन्ता लाई थाहा छैना एहि बाटो को नाम मा कति नेता अमिर बने कति पैसा च्वाम परे भन्नी कुरा जन्ता जागुम कुनाइ पनि काम मा बजेट दिनु भनेको देश बनाउना होइना पाटी का नेता बनाउना हो यो बुज्ना जरुरी छ हाम्रो देश को राजनिती के हो के बुज्ना गारो छ र म यो आएको नया सरकार को पनि बिस्वास गर्दिना सबै लुट्ना आको हुन होइना भनी सरकार नै किना चाइयो मिलेरा देश बनाउदा हुदैना यो भेना उ भएना अरे एमाले काङ्ग्रेस एति पुरानो यितिहास बोकेको पाटी के हेरेरा बसेको थियो देश यो हालत मा पुग्दा सम्मा आजा पनि तेहि बोली गर्नी देश डुबयो देश बनेना भनेरा बिरोद गर्नी भनेको सरकार मा गएरा पैसा कमाउना हो देश बनाउना होइना देश दुबाको ठुला पाटिले हो अरुले होइना भछु म जन्ता जागौ देश बचाउ
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 7 МЛН
Harley Quinn's revenge plan!!!#Harley Quinn #joker
00:59
Harley Quinn with the Joker
Рет қаралды 7 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 58 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 7 МЛН