सुमनाले ओलीलाई ताकेर थर्काएपछि संसदमा हंगामा, सबैलाई तिनछक पार्ने सुमनाको गर्जन, गुन्डागर्दी सहिन्न

  Рет қаралды 129,421

Color Of Nepal

Color Of Nepal

3 күн бұрын

#sumanashrestha #parliamentofnepal #nepalgovernment
Official website - www.colorofnepal.com
Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 606
@rameshtamang601
@rameshtamang601 2 күн бұрын
सिक्षा मन्त्री समोना श्रेष्ठ लाई काम गर्न दिनुपर्छ।
@sumighimire3218
@sumighimire3218 Күн бұрын
अनि गृह मन्त्री लाइ नि?
@bambahadurshresthabasantas6586
@bambahadurshresthabasantas6586 2 күн бұрын
एस्तो अडिग लिने नेता हुनै पर्छ ।शुभकामना सुमना श्रेष्ठ लाई
@suryabhujel505
@suryabhujel505 Күн бұрын
❤❤
@jimbaflim3967
@jimbaflim3967 Күн бұрын
Right
@hemrai6340
@hemrai6340 2 күн бұрын
✍🏼✍🏼✍🏼सुमना श्रेष्ठलाई काम गर्नु दिनु पर्छ।🙏🙏🙏🙏🙏🙏
@prembhujel9839
@prembhujel9839 Күн бұрын
👍️👍️👍️👍️
@tarakhanal9844
@tarakhanal9844 Күн бұрын
फलामको चिउरा भयो पुरानादललाइ नया दलको अठोट ;सलाम छ परिवर्तनको लागि !
@prembhujel9839
@prembhujel9839 Күн бұрын
👍️👍️👍️👍️
@suryabhujel505
@suryabhujel505 Күн бұрын
❤❤❤
@RajLimbu-oj7rg
@RajLimbu-oj7rg 2 күн бұрын
एकदमै राम्रो काम सलुट छ शिक्षा मन्त्री ज्यु लाई यो निति विल्कुल लागू हुनुपर्छ
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
सुमना जिलाई 5बर्स शिक्षा मन्त्री दिनुपर्छ।नेपालमा शिक्षामा राजनिति भएर नै see मा धेरै फेल हुनु भएको हो।।
@binodmahat6519
@binodmahat6519 Күн бұрын
सुमन जिलाई 5बर्ष शिक्षा मन्त्री दिनुपर्छ
@ritaacharya9983
@ritaacharya9983 2 күн бұрын
सहि हो ,शिक्षामा राजनीति नै See मा धेरै फेल हुनुको कारण हो ।
@aasgurung7923
@aasgurung7923 Күн бұрын
नेता भनेको यस्तो पो हुन पर्छ उखान र टुक्का हालेर जनता लाई अँध्यारो मा राखेरा भबिष्य नै अन्यौलमा पारेको थियो ।
@HighlandpropertyKTMNepal
@HighlandpropertyKTMNepal Күн бұрын
उहाँको उद्देश्य साह्रै राम्रो छ मन्त्री हुनुपर्छ त यस्तो सानाको कुरा पनि उठ्न थाल्यो।❤❤❤❤❤❤❤❤❤❤❤ मनपर्नेहरूले एकआपसमा साथ र सपोर्ट गरौं
@mickeytamoni2663
@mickeytamoni2663 Күн бұрын
अहिले सम्मकै निडर मन्त्री : सुमना 🙏❤ अहिले सम्मकै निडर मेयर : बालेन 🙏🙏❤ यी दुवै जना राष्ट्र सपुतको जय होस् 🙏🙏🙏🎉
@user-sb8gf6nh9p
@user-sb8gf6nh9p Күн бұрын
yaha shyal and baadar ko anuhar hernusna runche ko ta sato gayejastochha
@pappuroy1915
@pappuroy1915 Күн бұрын
अब जन्ताहरू मा बिश्वास अउछ बधाई छ शिक्षा मंत्रा जियु
@dipendrashahi3788
@dipendrashahi3788 Күн бұрын
प्रचण्ड ओलि र देऊवाको अनुहार निन्याउरो भयो देखियो किन सुधारको बाधक काङ्ग्रेस एमाले र माओबादी हो गगन बिश्व रामहरि खतिवडा देबेन्द्र पौडेल रमेश लेखकको छटपटीले पुस्टि गर्दाका यिनिहरुको राजनितिक उद्देश्य के हो?शिक्षा मन्त्री ज्युको कदमलाई आम नेपालिको समर्थन आबस्यक छ।यहाँको उत्कृष्ट कदमलाई सलाम छ।
@purnarashigurung5721
@purnarashigurung5721 Күн бұрын
हुनु पर्ने यहि हो । अब आशा को मुना पलाएको छ। जनता सबै ले साथ दिनु पर्छ🙏
@suprabha9214
@suprabha9214 Күн бұрын
म अहिले चालीस बर्स भए , यो उमेर सम्म मैले कुनै पनि शिक्षा मन्त्री चिनेको थिइन, तर अहिले सुमना जि आए पछि ।।। एति धेरै प्रभावित भाको छु , साची नै शिक्षा मन्त्री हजुर जस्तै हुनु पर्छ
@gangasharma5339
@gangasharma5339 2 күн бұрын
यो बिध्यार्थी हरु फेल हुनुको मुख्य कारण चैँ शिक्षा छेत्रमा दलिय राजनीति भएकै कारण हो बाकि केहि अभिभावक हरुको पनिछ र अभिभाबक सचेत बनौं र टिचर हरुलाइ बिदेश निगरानि गरौ कस्तो खालको शिक्षक हरु छन
@Narjun94
@Narjun94 2 күн бұрын
पार्टी को नाम मा डन बन्ने काम नगरी जनता र देश लुट्ने डाकु हरु लाई कारबाही गर्नु पर्छ नेपाल मा।
@purushottamkhanal6278
@purushottamkhanal6278 Күн бұрын
सुमना असल शिक्षित निडर राम्रो गर्छुभनेर लागी परेकी मंत्री हुन!
@007robinhoodlove5
@007robinhoodlove5 2 күн бұрын
🇳🇵🇳🇵नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🇳🇵🙏🙏
@tarangsagar2096
@tarangsagar2096 Күн бұрын
सुमना को कुरा सुनेर ओलि र प्रचण्ड को चेहेरा लल्लु जस्ता देखिए ,लाज पचेका नकचरा हरु ,बिकास र शिक्षा कस्तो हुनुपर्छ सिक एक नारी बाट लठ्ठए हरु
@youbrajpokhrel4751
@youbrajpokhrel4751 2 күн бұрын
शिक्षा मन्त्री सुमना लइ वास्तविक रुपमा ५ वर्ष दिनुपर्ने
@sgurung2390
@sgurung2390 2 күн бұрын
१०० % कुरा सही छ !
@lokrajuprety9436
@lokrajuprety9436 Күн бұрын
काम गर्ने मान्छेलाइ काम गर्न देउ हो शीर्ष नेताहरु।।नत्र ८४ मा जनताले देखाउने छन।।बालेन जस्ता 10 जना सांसद भए भने तिमिहरुको औकात देखाउने छन ८४ मा।।अबको तीन बर्स जनताले सुध्रने मौका दिएका छन अब।।
@girisbohara5354
@girisbohara5354 Күн бұрын
शिक्षा क्षेत्र दलीय राजनीति मुक्त हुनैपर्छ!
@deepgopalshrestha8815
@deepgopalshrestha8815 Күн бұрын
निराशाको बादल भित्र कताकता आशाको किरणहरू उदाएको भान भएको छ।
@KhesmanTamang
@KhesmanTamang 2 күн бұрын
100 म 100 साही कुरा गर्नु भयो 🙏🙏🙏♥️❤️❤️❤️
@biradhikari5466
@biradhikari5466 Күн бұрын
स्याबास सुमना जि धन्यबाद हजुर दलिय भागबण्डा र दलिय संगठन खारेजगर अनि देश बन्छ हजुर।
@mathematicssolution9081
@mathematicssolution9081 Күн бұрын
हो माइतीघर को वरपर पुगेर आन्दोलन गर्न नसकेका साना साना विध्यार्थी भाइबहिनीहरु को आवाज हो यो शिक्षकले आन्दोलन गर्न बाध्य भएको पनि असक्षम राजनैतिक पराकाष्ठ नै हो यसबाट परेको गहिरो असरको पनि राज्यले जबाफदेही हुनुपर्छ शुभकामना शिक्षा मन्त्री 🎉🎉
@DayaramUprety
@DayaramUprety Күн бұрын
धन्यबाद शिछ्या मन्त्रि ज्यु बोलिलाइ काम गर्नुहोस बोलिपुरा गर्नलाइ।
@rupeshbasnet3254
@rupeshbasnet3254 2 күн бұрын
Good sumana ji public are with you
@dipendrashahi3788
@dipendrashahi3788 Күн бұрын
यहाको भिजन आट साहस र शैक्षिक सुधारको प्रयास र सकृयतालाई सलाम छ।
@BishnuThapa-nr5in
@BishnuThapa-nr5in Күн бұрын
सुमना जि निडर मत्रि धेरै राम्रो सबैले साथ दीउ एक दमै सही
@Khilraj9863
@Khilraj9863 Күн бұрын
शिक्षा मा राजनीति र गुन्डागर्दी को अत्य हुदैन तब सम्म शिक्षाको गुणस्तर आउदैन ।।
@nishanmagar310
@nishanmagar310 Күн бұрын
मेरो पनि 100% समर्थन छ,सबैको साथ रहने छ तपाईलाई🎉🎉
@uttamthapa4283
@uttamthapa4283 Күн бұрын
❤❤❤सलाम सुमना ज्यु🎉🎉🎉❤❤❤योजनाको लाई 😮😮😮म पनि हजुर को लागि उभिन तयार छु
@bukeshmudbari2037
@bukeshmudbari2037 Күн бұрын
Great vision hon'ble education minister 👏 Well said🎉 सत्य तितो हुन्छ तर सत्य सत्यनै हुन्छ ।
@PoYu-bs9cr
@PoYu-bs9cr Күн бұрын
❤❤❤सहि लाग्यो मन्त्री जिउ अगाडी बढनु होस
@buddhibdrgurung1878
@buddhibdrgurung1878 2 күн бұрын
Bilkul shi ho hjur good good janta ko sath chha
@gobindashrestha7493
@gobindashrestha7493 Күн бұрын
सुमनालाई काम गर्न नदिने जो छ त्यो नेपालको लागि ब्वांसो हो ।
@gyanbahak1771
@gyanbahak1771 Күн бұрын
हजुर जस्तो राम्रो मन्त्री आजसम्म देखेको छैन सलाम छ हजुर को हिम्मत लाई हजुर पछि नहत्नु हामी छौ साथमा
@nimbahadur3147
@nimbahadur3147 2 күн бұрын
Great job luck sumna Ji ❤
@bedshrestha1111
@bedshrestha1111 Күн бұрын
सुमना श्रेष्ठ जियु धेरै राम्रो काम मिडिया ले दुलो भित्र बसेर ठुलो हेडलाइन स्क्रिन बनाए जसरी भरसटचारी बदमासी माफिया फिल्डमा खटेर खोजी प्रत्रकारीता गरी बाहिर निकाल्न सहयोग गर
@shobhajoshi5232
@shobhajoshi5232 Күн бұрын
उद्देश्य हरुमन पर्यो शि मन्त्री शुमना जी
@basantarai2682
@basantarai2682 Күн бұрын
सलाम गर्न चाहान्छु माननिया सुमना श्रेष्ठ ज्यू👏👏👏
@khadgajitlama6198
@khadgajitlama6198 Күн бұрын
म पनि शिक्षक थिए।दलै पिच्छेको संगठन होइन संगठन एउटै हुनु पर्छ भन्ने आवाज थियो नै।दलै पिच्छेको शिक्षक संगठन भएकै कारण आज सार्वजनिक बिद्यालयको गुणस्तर नाजुक छ।अब गर्ने भनेको सबै सरकारी शिक्षक,सांसद भई सकेकाले र सबै राजपत्रांकित कर्मचारीले आफ्नो बालबालिकालाई सार्वजनिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्था गर्नु पर्छ र सरकारी कुनै पनि शिक्षकले दलको सदस्यता लिएको प्रमाणित भए बर्खास्त नै गर्नु पर्छ। सुमना जी सहि समयमा सहि ठाऊमा पर्नु भएको छ।यसलाई बाकी अवधिलाई पनि निरन्तरता दिदा राम्रो चाहे राष्ट्रिय सरकार बनाएर किन नहोस्
@khadagchhetri1902
@khadagchhetri1902 Күн бұрын
असली राम्रो शिक्षा मन्त्रीहरूलाई सलाम छ।
@rewatrana9442
@rewatrana9442 2 күн бұрын
सहि हो सहि भन्नू भयो सुमना दिदिले
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Күн бұрын
सही कुरा गर्नुभएको छ सुमना श्रेष्ठजी गरी मुखालाई त सरकार भएन हेर्दैन हजुरले हेर्दिए हुुमा म कुरा गर्दिएकोमा। जय समाना श्रेष्ठ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Күн бұрын
सलाम छ सुमना श्रेष्ठ बैनिलाई❤
@anonymousanynomus1200
@anonymousanynomus1200 Күн бұрын
Sumana Shrestha is 1,000 % correct.🇳🇵 बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरूको, गुण्डा राजनिती र तिनका नाईके डन हस्तक्षेप आदिको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@avanavyatv955
@avanavyatv955 Күн бұрын
एउटा जिउदो मान्छे हो सुमना । 👍️👍️👍️👍️
@hiraghale6204
@hiraghale6204 Күн бұрын
सहि कुराे बहिनी
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 күн бұрын
Good job Sumana.
@SonamThapa-wd2mf
@SonamThapa-wd2mf Күн бұрын
आखिर नयाँ भनेको नयाँ नै हो एक शिक्षित युवा मन्त्री बनेका जवाफ ❤❤❤❤❤❤
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 Күн бұрын
सल्युट छ शिक्ष मन्त्री सुमन श्रेष्ठ्ज्युलाई अझै यस्तै गरि उदाहराणिय काम गर्नु होला शुभकामन छ/
@bijaylimbu1140
@bijaylimbu1140 Күн бұрын
शिक्षा मन्त्री यस्तै शिक्षित ब्यक्ति हुनु पर्यो, सधै भरी ।
@prakashbhul2757
@prakashbhul2757 2 күн бұрын
Good luck madam
@YogeshKhadka-mx3ed
@YogeshKhadka-mx3ed Күн бұрын
फुल एक्सनमा काम गर्नु होस मन्त्री ज्यू,जनता सबै तपाईंको साथमा छौ
@funtorider9551
@funtorider9551 Күн бұрын
केपी ओलि प्रचन्दे शेर बहादुर देउवा अरु भतुवा हरु भन्दा सुमना जि को talent जमिन र आकश को फरक छ मन्त्री भनेको येस्तो हुनु पछ्र
@amirrijal8635
@amirrijal8635 2 күн бұрын
Jay sumana ,,,❤❤
@kishorkishor2851
@kishorkishor2851 15 сағат бұрын
नेपालको इतिहास कै उत्कृष्ट शिक्षा मन्त्री 🙏🙏❤️💝
@budhisagardahal5224
@budhisagardahal5224 Күн бұрын
शिक्षाक्षेत्रकाे अराजकता हटाउनै पर्छ मन्त्री ज्यूकाे भनाइ 100%ठिक ।
@suzamanandhar5157
@suzamanandhar5157 Күн бұрын
सुमना जिलाई मान्नै पर्छ यत्तै नेता चाहिएको हो हामीलाई ❤
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k Күн бұрын
सहि हो सुमिना जि तर प्रहरी कानुन अदलत कर्मचारी शिक्षक सबै त पार्टी हरु कै हाली,मुहाली सेन्डिकेट छ निकै जटिल छ
@shatrudhanyadav2601
@shatrudhanyadav2601 Күн бұрын
यस्तो अडिग र साहसिक नेता हुनैपर्छ धेरै धेरै शुभकामना छ।। सुमना श्रेष्ठ ज्यू लाई।।
@ramuchapagain7163
@ramuchapagain7163 Күн бұрын
धेरै राम्रो मन्त्री सुमना ज्यु हजुर को कार्य काल सफलताको शुभकामना
@HomprasadThapaliya
@HomprasadThapaliya Күн бұрын
सुमनाजी इतिहासकै उत्कृष्ट शिक्ष्या मन्त्री हुन, शिक्ष्या छेत्रले यहि नीति खोजेकोछ: 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@rakeshjoc8138
@rakeshjoc8138 Күн бұрын
यो हो नि शैली शिक्षा सुधार को नीति शुभकामना छ मान्ये मन्त्री सुमना जि ।
@dependralamichhane4727
@dependralamichhane4727 6 сағат бұрын
गुन्डा र अपराधी हरुले चलाएको देशमा यस्तै हो शिक्षामन्त्री ज्यु,जनता छन साथमा यस्ता गुन्डा र अपराधी हरुको राजनीति अन्त गर्नुपर्छ।
@yatrimina3684
@yatrimina3684 Күн бұрын
गजव कुरा मन्त्री सुमना श्रेष्ठ ! हार्दिक बधाइ एवं शुभकामन! अघि बढी रहनुस...❤❤❤❤
@purushottamaryal6751
@purushottamaryal6751 Күн бұрын
कारबाही मात्रको कुरा सान्दर्भिक भएन। शिक्षामा विद्वानहरूलाई राखेर असल शिक्षा नीति बनाउनुपर्छ शिक्षा मन्त्री ज्यू।
@gautamrajbanshi3614
@gautamrajbanshi3614 Күн бұрын
Sumana ji ko.saath ma chhau hami sabai nepali haru jay ra sa pa jay ghanti🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@BishnuKarki-d8p
@BishnuKarki-d8p Күн бұрын
एउटा खम्वा भएर उभिनु भयो ।जय होस सुमनाजीको।
@shresthaashok4169
@shresthaashok4169 Күн бұрын
अहिलेको शिक्षा निती नै ठीक छैन मन्त्री ज्यु यो नितिलाई नै सुधार्नु पर्छ ।
@biradhikari5466
@biradhikari5466 Күн бұрын
खबरदार सरकार बदलीहोला सुमनालाी कामगर्न दिनुन हजुर नमस्कार ।
@Nawarajhatuwal
@Nawarajhatuwal Күн бұрын
लठिक छ सुमना सहि भननु हुनछ धन्यवाद। जय श्री राम
@girisbohara5354
@girisbohara5354 Күн бұрын
Absolutely right!
@SadhuramKhatri-iq6fj
@SadhuramKhatri-iq6fj Күн бұрын
सुमना जि केपि सेरे प्रचन्डे जबसम्म योदेशमा रहन्छ तबसम्म देशमा सुसासन हुदैन किनकि इनिहरू सबैबिदेसिको स्वार्थसित मिलिस्के।
@bejaan66
@bejaan66 Күн бұрын
सहि कुरा मन्त्री सुमोना ज्यु keep it up 👏👏💐🙏
@kajimanshrestha1461
@kajimanshrestha1461 Күн бұрын
Dherai raamro kaam garnu bhayeko chha salute chha hajurlai
@dorjelama2878
@dorjelama2878 2 күн бұрын
हाम्रो नेता हरु राम्रो भएको भय गुन्डागर्दी पाल नै पर्दैन
@dipendrashahi3788
@dipendrashahi3788 Күн бұрын
शिक्षा मन्त्रीको कुरा ल्याप्चे संसदले के बुझे होलान् मै हु भन्ने संसदको त टाऊको निहुरिएको छ आफुले के हि नगरेको शिक्षा मन्त्री शुमनाको कामदेखेर डराएर अनुपयुउक्त बिषयबस्तु भन्दा बाहिर रहेर बिरोध मात्र गरेर छटपटाहट मात्र देखियो यो प्रश्न ऊत्तर रोचक छ प्रश्न भन्दा पनि जवाफ रोचक लाग्यो मन्त्री हुनासाथ सबैकुरा मन्त्री माथि थुपार्ने शिक्षक लाई राजनिति गराऊने राजनितिक दलको र दलका नेताहरुको ऊपयोग गराउने अनि प्रश्न सबै नया मन्त्री माथि एकैचोटी समाधान खोज्ने तर काममा पनि भाजोहाल्ने?
@ganeshbohara3278
@ganeshbohara3278 Күн бұрын
सुमना लाई काम गर्न दिउ।जय घण्टी।शिक्षा छेत्र खत्तम पार्ने पुराना पार्टीहरु हुन।
@user-ly5jv8gm7j
@user-ly5jv8gm7j Күн бұрын
वैचारिक बहस संसदको गरिमा बल्ल सुरू भयो बहस र कानुन निर्माण र कारयान्वयन गरौ देश बन्न थाल्छ गणतन्त्रको महिमाको सुरूवात यस्तै बहसबाट हुदैरैछ ।।
@kedarsinghrathour7732
@kedarsinghrathour7732 Күн бұрын
दोस्रो बालेन।बधाइ छ।लगे रहो,चाहे पद गए जावस।
@kamala3467
@kamala3467 Күн бұрын
साँसद सुँमना सेरेष्ठ ज्युँलाइ सलाम छ।
@ujjwolsthapit8414
@ujjwolsthapit8414 Күн бұрын
Really well done sumana ji
@user-bm2uu6ep2y
@user-bm2uu6ep2y Күн бұрын
सहि कुरा
@user-xx8jn6ww8n
@user-xx8jn6ww8n 2 күн бұрын
Sumana sis you are great 💐💐💐💐💐💐💐💐
@gobindagiri8130
@gobindagiri8130 Күн бұрын
म के भन्छु भने शिक्षा मन्त्री भनेको सुमना जस्तो हुनुपर्छ ।
@babukajishrestha1073
@babukajishrestha1073 Күн бұрын
सुमनालाई काम गर्न दिनु पर्छ । जय सुमना
@bhupendrakarki733
@bhupendrakarki733 Күн бұрын
निजि बिधालय लाई ताला बन्दी गरेर सरकारि बिधालय लाई प्राथमिकता दिनु शुमना जि राम्रो शिक्षक पर्तिस्पर्दा गरेर राख्नु ????
@deepakaryal5844
@deepakaryal5844 Күн бұрын
सहि कुरा, धन्यबाद
@shantasangraulauprety5963
@shantasangraulauprety5963 Күн бұрын
सुमना र रबि को राम्रो काम ले भ्रष्ट हरु को सातो गएको बुझिन्छ।
@bisheshrijal4745
@bisheshrijal4745 Күн бұрын
देशलाई चाहियको मन्त्री यस्तै हो कुरा चित्तबुझ्दो लाग्यो ।।।
@bunusubba2343
@bunusubba2343 Күн бұрын
जहिले सम्म पार्टी को कार्यकर्ता शिक्षा मा रहन्छ। कहिले पनि शिक्षा मा सुधार हुँदैन। त्यै भएर एकदम कडा भएर शिक्षक लाई कारबाही गर्नुपर्छ।
@mukundapaudel7687
@mukundapaudel7687 Күн бұрын
सुमनाको जय होस ! कुक्कुर दलहरूको गुण्डा अन्त्य गर्न दलीय ब्यवस्था अन्यत्य हुनैपर्छ !
@hemshrestha810
@hemshrestha810 Күн бұрын
एकदम राम्रो सही कुरा
@kulmangurung4469
@kulmangurung4469 Күн бұрын
बूझ्यौ नि , पुराना बूढा हरु एस्तो हुनु पर्छ शिक्षा मन्त्री ❤
@bharatsinghlamaveryverynic4110
@bharatsinghlamaveryverynic4110 23 сағат бұрын
सहि अजेण्ड राख्नु भयाे माननिय ज्यु
@ramchandra2259
@ramchandra2259 Күн бұрын
नेपालमा भारतको एजेन्ट चाईना एजेन्ट छन् देश बेच्न पटी लाग्छन् नेताहरु देशको माया छैन सुमना शेष्ठ लाई सलाम छ देशको माया भयको नेता
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 32 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 84 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 35 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 8 МЛН
Love Challenge With Mellstroy And Mrbeast
0:19
BigSchool
Рет қаралды 4,6 МЛН
Where are you from?
0:13
ARGEN
Рет қаралды 3,7 МЛН