84 को निर्बाचनमा काठमाडौ बाट एमाले जिरो हुने लक्षण बलियोहुदैछ।
@SauravDangi-ro8rc2 ай бұрын
यो हद म्याद त कुनै हालतमा राख्न हुदैन् ,सबै जनताको आवाज त्यहीँ हो ,
@RomRupakheti2 ай бұрын
खबरदारि काे पहिलाे सफलता हाेस...... जय घन्टि
@tekbahaduradhikari78342 ай бұрын
माननीय हरी ढकाल सर को बुलन्द आवाज जनताको हितमा छ
@sonikabhandari55502 ай бұрын
हरि ढकाल जसतो माननीय देसमा चाइयो
@D3magar2 ай бұрын
गगने लाई ख्याल होस् संन्सद मा यस्तो फिल्म चल्नु RSP को दम र हिम्मतले हो।👈
@AmritPun-wq1ci2 ай бұрын
हरि सर काे कुरा सहि छ
@DhaneshworJha2 ай бұрын
रिस को बेला को बेद पढछ ।युवाहरू रिहाय होस
@YogendraBajgaiN2 ай бұрын
रास्वपा जिन्दाबाद❤❤❤पथरि मोरङ्गबाछ❤❤❤❤
@redcaration76812 ай бұрын
४ जना युवा ले सत्ता हल्लाइ दियो । २ जनाले टुडिखेल बाट २ जना ले सामाजिक संजाल मा स्ट्याट लेखेर ।
@aitathakali24572 ай бұрын
Tudinkhela ko keryakram Maa naaraabaagi garne yubaaharulai giraftar ganre bhaneko yi netaa harule janataa ko mikhai ajasamm nakhaayako le yati maatiyako dekhinxa.nepali janataaho aba yi netaaharulai lappaa khuwaune Bella ho.
@shivavlakhdepwagle31102 ай бұрын
स
@ohmrai42552 ай бұрын
ओली सरकार तिमीले जनताको मत प्रयोग गरेर जनतालाईनै निरंकुसता लाध्नु मिल्छ?
@punrashmi55082 ай бұрын
जसले जे भने पनि नया पार्टी आको भएर राष्ट्र घाती निर्णय हुन बात जोगियो !!हैन भने इनिहरु मिलेर यो निर्णय पारित गर्थ्यो !!!धन्न जोगियो सलाम छ जदले खबरदारी गरिरहे !!!
@BuddhaTamang-iy1zy2 ай бұрын
जसले जे भने पनि नयाँ पार्टीको खबरदारीको कारण राष्ट्रघाती निर्णय हुन पाएन।यदि रा स्व पा नभा भए यी 30/35 वर्षे डाका चोर पार्टीहरुले पटक पटक मिलिजुली भ्रष्टचारी गर्ने माफियाहरुले उनीहरू जोगिन हद्म्याद पास गर्थ्यो💪💪👌👍️
@SurendraThapa-p3r2 ай бұрын
हामी सबै नेपाली जनताले बुझीराखौ कस्ता कस्ता मान्छेलाइ हामीले चुनेर पठायका रह्व्छौ
@punrashmi55082 ай бұрын
पत्रकार सर हजुरले सत्यको साथ दिदा जनताको साथ सार्है खुसि लाग्छ !हजुर जस्तो सच्चा पत्रकार सबै भईदेको भए नेताहरु गलत काम गर्न दराउथे होला
@homnathadhikari27932 ай бұрын
यो ब्याक नभये ठुलै घटना हुन सक्छ नेता हरु बेलै मा होस पुर्याओ
@tilakgurung45002 ай бұрын
Hari dhakal sahi hajur
@punrashmi55082 ай бұрын
धेरै राम्रो खुशी लग्यो !!!
@anusandhanmagar17382 ай бұрын
नेताजति अरबपति, जनता साउदी अरबपति 🥹🥹🥹
@tilakgurung45002 ай бұрын
Hari dhakal KO sahi Kura ho hajur
@surajadhikari26402 ай бұрын
नेता 100% ठिक छ्न ! कुनै नेता गलत छैनन ! गलत जनता हुन ! सयौ पटक काङ्ग्रेस एमाले र माओबादी लाई भोट हाल्ने जनता लाई ठिक्क छ ! अझ पुगेन ! यिन लाई अझ पिस्नु पर्छ ! बगरेको अगाडि खसिले आँसु झारेर हुन्छ ? जनता - मुर्दाबाद ।।।
@BikaahShrestha2 ай бұрын
Mat ajhai pani maobadi lainai vot dinxu
@dipakkumarray52142 ай бұрын
Good journalist Sanjib Sir ❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👌👌
@chakgurung31752 ай бұрын
Hari jii you are absolutely right ❤❤❤
@sureshrajbanshi13342 ай бұрын
बोल्ने स्वतन्त्रता छ ?? छ भने किन पक्राउ गरिन्छ, सरकार डराए को हो???
@chandankhawas44642 ай бұрын
भ्रष्ट लाई भ्रष्ट भन्न नपाउने हो? घर्टिया सरकार
@LaxmanDhaugoda-rs9rb2 ай бұрын
Verynice for new opdet.
@yubik-z8k2 ай бұрын
Rabi Sir full support xa
@ManishMrp2 ай бұрын
Good News partarksr zu dhannabad
@PremChamlingrai-o3w2 ай бұрын
सलाम छ हरी ढकाल
@binodbomjam90522 ай бұрын
भ्रस्टचार को हतमेयद राख्नु पर्छ भन्ने जुन सुक्कै नेता होस् त्यो नै ठूलो भ्रस्टचारी हुन् त्यसलाई सोबैले खियाल गर्नु होला यस्तो नेता हरु लाई सोवैले बायस्कर गरौं
@sashwatsingh52402 ай бұрын
Very good 💯 news
@haribahadurbasnet72042 ай бұрын
अब राष्ट्रीय परीचय पत्रको बिषयमा आवज उछाउनु पर्छ ,सबै यूवाहरूले यो देशका कर्णधार ,देशको निति निर्माण भनेकै युवाहरू हुन् , जय देश जय नरेश ,जय श्री पशुपतिनाथ,
@PremPoudel-zr6lb2 ай бұрын
इतिहासमा पढेको थियाै राणा शासन अहिले त ढयाकै तेसतै देखियाे
@chakgurung31752 ай бұрын
Youth we all behind you Support you good luck God bless you 👍 👍 👍 🙏 ❤
समचार सहि प्रस्तुत गर्नु होला । भ्रष्टाचार हदम्याद सम्बन्धि प्रस्ताब कहिले पेश भएको र तेस्को बिपक्षमा कस्ले सम्सोधन प्रस्ताब राखे त्यो पनि भन्नू होला । समचार नबङ्ग्याइ प्रस्तुत गरे सारै राम्रो।
@ramprasadpoudel62692 ай бұрын
गणतन्त्र को उपज हो।
@kongrai69932 ай бұрын
Arjun Narahari Kc sir lai Salam xa NC outstanding leader.
@Spandan8852 ай бұрын
❤🎉well good performance 🎉❤
@dipakkumarray52142 ай бұрын
Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@PurnaBahadurtamang-i4e2 ай бұрын
Jay Rabi sir
@arjunparajuli81592 ай бұрын
हुन्छ सर।
@dipakkumarray52142 ай бұрын
Good morning 🌞 news 📰
@Ujirpunmagar2 ай бұрын
Great 👍🏻
@BirbahadurOli7442 ай бұрын
👍👍
@sunitarai84282 ай бұрын
Very good news 👍
@PuranSingh-dk5hf2 ай бұрын
Good Luck Hari DhkaL Sir
@sunitarai84282 ай бұрын
Kagres netri hajurle ramro kura garnu vo yesto netaharu ojelma vrastachari matra viral huada rahexan ashadhya ramro lagiyo madam❤❤
@mahendrakarki94682 ай бұрын
भ्रष्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।
@rahmbaniya25792 ай бұрын
Good job hari sir jay ghanti
@manishacharaya41522 ай бұрын
Kya Sahi Kura garnu Ayo hari sir
@ramsaranthapa11112 ай бұрын
सभ्य तरिकाले गालि गर्दा कस्ले सुन्छ र, माननियज्यु । सेर बहादुरले जनतालाई गालि गरेकाे केहि नहुने ?
@sandeshkhadka96382 ай бұрын
हरी ढकाल ज्यूलाई धन्यवाद छ
@krishnaChapagain-wc9xy2 ай бұрын
अतिभएपछि रिसकाबेलामा युवा संममित भएन। चाेर्लाइ चाेरभन्दा केफरकपर्याेर।
@nepalitube87502 ай бұрын
यहाँ भ्रष्टाचार लुट गरेको सप्रमाण हुदाँ हुदै पनि चोखिएर मन्त्री प्रधानमन्त्री भएका छन भने कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ ,अदालत देखी अख्तियार सम्म भ्रष्टाचारी प्रमुख भएको देशमा लोक तन्त्रको नाममा लुट तन्त्र र भुट तन्त्र खुलायाम चलेको छ
@subashrana53192 ай бұрын
त्यो पक्राउ परेको युवा हरुलाई निकाल्नु पर्यो के माननिय जिउ हरु दबाब दिनु पर्यो सरकार लाई पक्राउ गर्न हुन्नथ्यो भनेर मत्त्रै भयन
@UrmilaTuladhar-l6w2 ай бұрын
Kul man ghising jyu Nepal ko Tara hunu hunchha !!!!!Patrakar bhai haru kul man ghising jyu lai support garnu parchha!! KZbin herna pay ko nai kul man ghising le garer nai ho !!!! Bujhu vo Patrakar bandhu ?????kul man ghising jyu ra waha ko Team lai Hats off n HUGE Respect
@shyamkhatri3903Ай бұрын
पाच बर्षे हद म्याद भनेको पाच्बर्ष भित्र सबै भस्टाचारी हरु लाई कार्बाही गरिसक्ने र भस्टाचारीको सम्पती रास्टिय करण गरि बिकास र युबा बेरोज्गारहरु लाइ सरकारले रोज्गार गराउने भन्न खोजेको हो । हो कि होइन प्रधान मन्त्री ज्यु लाई सोधौ ।
@MinaBhattarai-b5z2 ай бұрын
रबि सर सहकारी ठर्गे।पुष्टि भयाे भनजेल हाल तर बिना सबुत जबर्जस्ति दाेसि देखाउने हाे भने सबुत भाकाे भुटानी सरणार्थी अडि,बेचन अडिग , षगिरि,बन्दु ,स्काउट ,बाल मन्दिर यी सबैलाई किन उपहार मन्त्री यहि कानुन सबैलाई बराबर सधैं जनताले सहेर बस्दैनन् ।
@yadrana30632 ай бұрын
Akdam sahi kura garnu vayo.
@GangaBdrMagar-wm4dk2 ай бұрын
जय घन्टी ❤️🇳🇵🔔🔔🔔🥀🥀
@bamkunwarbahadur67692 ай бұрын
Ati Ramro, Mr. Rabi aba E desh Lutera purano Neta haru Lai 1..1..Garera jell halnu parxa Jay ghanti
@ramchandrabhantana28992 ай бұрын
यूवा हरु काे आबाज लाइ दमन गर्नु राम्रो होइन
@SauravDangi-ro8rc2 ай бұрын
यिनो प्रसाईं दिदिको भनाइ चाहिँ ठिक लाग्यो
@roshansunar43642 ай бұрын
ओइ महाराज ओली सरकार तिमीहरूले सोच झैं अघि पछि हट्दैन, काे सरकारमा छन् र जे मा सहमति हुन्छ त्यसैमा निरनय हुने हो 👈 तर हद/प्रक्रिया सबै अपराधमा हुन्छ त्यो कसरी तिमीहरू सबलाई था छ 👈 जनतालाई आलु नबना 😮
@devilalrawat86432 ай бұрын
हदम्यादबाट पछि हट्न एमाले बाहेक बाँकी दलको राम्रो भुमिका छ । हदम्याद नचाहने दल र तिनका नेताकार्यकर्तालाई धन्यवाद साथै मिडिया कर्मिमित्रलाई विशेष धन्यवाद जसको सकारात्मक भुमिका छ।
@AdhikariJ.P2 ай бұрын
आवाज बन्द गर्छ भने यो ब्यबस्थातानासाही हो
@keshablungeli3452 ай бұрын
Jaya Arjun Narsing kc.
@udayabisuna37562 ай бұрын
साेझा जनतालाइ मासु र रक्सि खुवयेर जितेर अायेका इ भ्रस्ट हरुले जनतालाइ का चिन्छर अनि जनताकाे अाबाज सुन्छत
@BinodKarki-w1q2 ай бұрын
Good verry nice vraastachar garni deshlai rinko varibokayer hami jantako bachha janmidai 85000 rinboknuparni ani saskharu chahi hadmad rakher jhan lutko kheti garni no
@santosh80542 ай бұрын
🙏 to power of people
@BholaDahal-bz7wn2 ай бұрын
हद म्याद राख्ने सरकार कस्तो?जनतालाइ अपाच्यहुने।सरकारलाइ राम्रो किन? किनकि सरकारआफै चोर भस्टचारिभएकोले उस्लाइ फाइदाहुनेभएकाले चोर सरकारकै लागि भनेरै बनाएको हो यो हदम्याद।जनतालाइ चाहिएकोछैन
@umeshkarki33682 ай бұрын
सदनमा विधेयकबारे छलफल चल्छ र सहमति र बहुमतले काँटछाँट गरेर पास हुने हैन र?
@JaiSing-rg2ne2 ай бұрын
Jaya ghanti
@NakulThapa-nd6fq2 ай бұрын
भ्रष्ट कि कुलदेबी र भ्रष्ट का महादेब ले देश स्वाहा बनाएर छाड्ने भए
@arjun-s6b8w2 ай бұрын
Jye ghanti
@ghanshyampun21982 ай бұрын
धेरै धन्या बाट सन्जिब जि 5 बर्ष हद्म्याद न राखे थिक गरयो
@SilichongMakpalung2 ай бұрын
ज्यान मार्नेको पनि हदम्याद भयो भने राम्रो किनकी भ्रष्टाचारीलाई मार्न सहज पुग्नेछ उसलाइ।
@YudhnarayanSah2 ай бұрын
पकडेका युवाहरुलाइ छिटाेरिहागर सरकार तेतिखेर भन्थे बाेलनपाइनछरे । यहिहाे बाकसाेतनतर
@ushashrestha22092 ай бұрын
रिस उठ्ने बेलामा बोल्ने बोली र रिस नउठ्ने बेलामा बोल्ने बोली फरक हुन्छ । रिस उठ्ने बेलामा सिष्ठ भाषाबोल्ने कुरै आउँदैन !
@KushalPun-pg9br2 ай бұрын
हाहा कस्तो अचम्म को कुरा सुनियो यी आइमाई ले जन्ता ले अनि समम्य सब्य भयर गाली गरे हुन्थियो नि रे त्यो भने नेपाल को नेता हरु लुट्न पनि अनि थोरै लुट्नु नि किन देश नै खरानी बनायर लुटेको लाज लाग्दैन जन्ता बोल्दा समम्य हुने रे चोर नेता ले लुट्न समम्य नहुने कस्तो देश को कानुन हो थुक्का
पाँच बर्षे हदम्यादमा जस्ले अथवा,वा,तर या भन्नेहरुपनि भर्ष्टचारका मतियारनै हुन्।
@NakulThapa-nd6fq2 ай бұрын
यिनिहरुले नेपाली जनता लाई गधा नै सम्झिएका थिए अब चाहिँ अलिकती चिसो पसेछ निरङ्कुस शासक लाई
@rajendrapokharel59872 ай бұрын
ए! जसले जे गरेनी जनता झुक्नैपर्ने?
@shreeramchhetri6802 ай бұрын
याे भ्र्ष्टाचारकाे ५ बर्षे हदम्याद तुरुन्त खारेज गर ये सरकार ।
@bikashsharma6702 ай бұрын
DESH BATA PANI BACK HUNE DIN AUDAI XA🙄
@bharatraya69942 ай бұрын
भरस्टचारिलाई पाँचवर्से हद मेयाद राख्नु पर्छ भन्ने नालायक रिप रिप
@navinupadhayaya2042 ай бұрын
५ बर्ष हद म्याद राख्नु पर्छ भन्ने नेता जति भोलि आर्यघाट गयको सुन्न पाय कस्तो होला।
@yubakc35292 ай бұрын
2084 ma , Jay Ghanti Jay Rabi🌹🏠
@kishorkumarshrestha50872 ай бұрын
तपाईको सभापतिले जन्तालाई मञ्चबाट गाली दिएको सुन्नुभएन महिला सांसद ज्यू
@rajagurung55062 ай бұрын
यो हदम्याद ओली ले आफू जोगीना ल्याको हो।
@Jun-lm4el2 ай бұрын
आम जनताहरु नेताहरु देखी एरोटिक भैई सकेको छ आज राष्ट्रमा गणतन्त्र आएको पनि कति बर्ष भयो? हिसाबकिताब महा नेता ज्युहरुले पनि गर्ने की नगर्ने? अनि आम नागरिकहरुनपनि आफ्नो नैतिकमा रही बिरोध गर्न सके.....भष्ट्रचारीहरुले औंला उठाउने कार्य न गरियोस् यही कामना गर्दछ।🙏🏾