मलाई सबै भन्दा मन पर्ने पत्रकार नारायण श्रेष्ठ हो । काम पनि उस्तै राम्रो, बोली पनि उस्तै राम्रो, बोल्ने सैलि पनि उस्तै राम्रो
@premprasadsitaula32806 жыл бұрын
नारायण जि धेरै राम्रो काम गर्नु भयो हजुर लाई सारा नेपाली को तर्फ बाट सालाम । तर नेपाली को प्रतिनिधित्व गर्छु भनेर कतार आउनु भएको मायादेवी शर्मा को कुनै काम छैन यस्तो मान्छे लाई राज्यको ठूलो धन राशी खर्छ गरेर राख्नु को कुनै औचित्य छैन । यस्ता लाई नराख्दा नै राम्रो ।।।।।।
@devctn52925 жыл бұрын
कस्तो दुख छ है 😭😭😭😭😭😭धन्यवाद दाजु हजुर लाई नेपाली दाजु भाइ को पिडा सबै को आगि देखाउनु भायो .. good u पत्रकार दाजु
@tilakramchaudhary5995 жыл бұрын
पत्रकार नारायण सर लाई धेरै धेरै धन्यवाद सारै राम्रो कुरो गर्नु भो , नेपाली काम दार को दुरदसा बिजोग छ सर भने अनुसार को तलब छेन ,कस्तो सरकार नेपाली दुखै दुखमा बाच्नु पारेको छ ।
@balaramsharma48167 жыл бұрын
साझा सवाल को यस्तो काम एक्दमै सलाम पुर्न एवं सम्मननिय छ,तपाईंहरुलाइ धेरै धेरै धन्यवाद ।
@yourselfyourself26015 жыл бұрын
मलाई सबैभन्दा मनपर्ने पत्रकार नारायण श्रेष्ठ हो। मान्छे जस्तै बोली पनि मिठो धेरै राम्रो बोल्ने सैली अनि काम पनि राम्रो
@salturover29705 жыл бұрын
You are absolutely right.💪💪👊👊✊✊🙏🙏💎💎💎💎👑👑👑👑
@khadkabiraj17275 жыл бұрын
Yekdam sahi♥️
@manbdrthapa37773 жыл бұрын
@@salturover2970 ppppp
@govindarana72163 жыл бұрын
@@salturover2970 q1 we are a age You in TX
@jibantajpuriya25473 жыл бұрын
@@salturover2970 , 48
@harishsinghdhami1585 жыл бұрын
वा जुन नेपाली को लागि खोलीएको पसल छ धेरै राम्रो गर्नु भाको छ सर
@yogendralamtarimagar41955 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो नारायण श्रेष्ठ
@rahmataazad94119 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो ! यो साझा सबाल ले गर्दा नेपालबाट आउने नेपाली दाजु,भाई हरुको लगी ज्ञान मूलक भयो , कतारको दुःख बर्णन गर्न नसक्ने रहेछ , अरुको गुलामी गर्नु भन्दा राम्रो आफ्नै देशमा कुनै काम गर्नु राम्रो हुन्छ , यहाँ आएर भेड़ा ,बाख्रा ,गई ,उठ ,कुखुरा पालन, कृषि मा जस्तो काम गर्छन बरु यस्तो काम नेपालमै गरियो भन्ने अती उत्तम हुन्छ ,
@user-lk3lz1yg9r3 жыл бұрын
अति राम्रो कार्यक्रम लाग्यो ! हेर्न र बुझ्न जरुरी रहेछ नेपाल् बाट बिदेश जान रुचाउने हरु का लागी ! सधैं येस्तै कार्यक्रम हेर्न पाइयोस् ! पत्रकार लाई सलाम ! सधै येस्तै राम्रो कार्यक्रम चलाउन सफल हुनु होला !
@Hari-te5gf5 жыл бұрын
एक दम राम्रो छ नेपालि लाई परेको पीडा बुझ्नु भको छ उदारणिय काम।
@bindeshmagarКүн бұрын
Goat Life हेरेपछी पुन: ११ वर्षपछि हेरियो । Salute to Narayan dai and team.
@newnepaltvsirdeepakdahal4265 жыл бұрын
धन्य हुनुहुन्छ बिबिसि मेरो रोजाइको कार्यक्रम तेस्मा पनि नारायण श्रेष्टको साथमा साझासवाल।
@अजयअधिकारी-ड2ब6 жыл бұрын
साझा सवालको यो खालको जल्दो जाग्दो घटनाको पर्दाफास गर्ने र बिदेशि मोहलाई निरुत्साहित पार्ने जाहेज सप्रमाण प्रयासलाई सलाम छ मेरो ।
@shaisagar70728 жыл бұрын
स्पेसल छ सत्य प्रस्तुति साझा सवाल Tv show Thank you & एकदमै care गुर्नु भएको छ सबै नेपालीहरू लाई ठूलो हृदय रहेछ साझा सवालका टिम सबैलाई भित्री मन देखि धन्यवाद Thanks you all !!
@subashanilofficial35385 жыл бұрын
सझासवाल पुरा कारेक्रम हेर्दा जान्न पायो राम्रो लाग्यो बिदेसको कुरा नि केहि जान्न पाएयो खुसिलग्यो कहिले कतार तिर गयो भने सहर र मरुभूमि मा यति फरक हुन्छ कताजाने भने सन्देश पनि दिलायो साझासवाले धन्यवाद
@Thapa098suman6 жыл бұрын
काम छैन राजदुत को।thank u sir तपाईंको कोसिस लाई सलाम
@buddhakirati66983 жыл бұрын
रियल्टी सो हेरे र 2021मा नि रमाइलो लाग्दै छ नेपाल एमबिशि भने को एउटा नमुना मात्र हो पिडित हरू को लागि आशा गर्नु तर बिश्वाश नगर्नु हो एउटा देश को साधारण ब्याक्ति बाट डराउने 500 रियल मा बिक्ने दुतबाश बाट के बिशवस मान्नु
@historynepal85198 жыл бұрын
यो महिलाको इन्टरभिउ त येस्तो छ बिचरा नेपाली दाजुभाइ ले क सहयोग गर्ली येस्तै ले गर्दा हामी नेपाली ले दुख पाउनुपर्छ बिदेस मा
@deshpardeshkochautari89102 жыл бұрын
greater channel 👍️🤚कतार बाट हेर्दै हजुर
@jhup37747 жыл бұрын
शारै राम्रो कुरा गर्नु भो नारायण शर 👍✊✊
@sundarnepal27253 жыл бұрын
लेखने मन्तथियन सर याेकुरा हाे अरबि काे लाईन हुन्छ सर याे भालु काे काेठामा काेहि काेहि नेपाली लेनि युजगरेका छन याे भालुलाई सर 1000/1500 सम्म रेटलिन्छ सर याे भालुले धन्यवाद्र जए नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sudhanshujha23947 жыл бұрын
The anchor is GREAT!!!!!
@budhimanbiswokarma67376 жыл бұрын
खाडीमा भाेगेकाे नेपालीको दरदर्नाक हाम्रो पिडालाई अहिलेसम्म सुरक्षाको साथ रहिआएको छ धन्यवाद बि बि सि साझा सवाललाई
@SakirAli-il8ms5 жыл бұрын
Plz नाटक न गर्नुहोस्,फिलीपींस,एम्बसी हेर्नूस,के गरेछ,??????
@rajiyogesh387 жыл бұрын
धेरै राम्रो छ प्रोग्राम
@hangjitrai7325 жыл бұрын
Narayan Shrestha sir one of the my best jurnalist
@lamkeylepcha87865 жыл бұрын
Namaste Narayan sir .. Nepalile Nepal Kai manxe ko dukha bujena bhane ksle bujidine hola tesaile ta sabai le hela grxa ni auta Nepalile sayug grne Bela ma afnu chair mattra jogaune koshis grda rhexa but Narayan sir tpilai salute xa Nepali daju Bhai hruko bedana buji dinu vyeko ma thanks a lot lots.
@SajhaSawalbbcsajhasawal8 жыл бұрын
Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.
@cute_kitties67368 жыл бұрын
Sajha Sawal
@nadimansari58998 жыл бұрын
Sajha Sawal . u guys r doing great job but at least u have to go harder way talk with our bhate politicians
@nealmagar14817 жыл бұрын
Sajha Sawal j
@ghanupoudel60837 жыл бұрын
Sajha Sawal h
@thetruthexplorer61187 жыл бұрын
Ambassador itself means the one representing nepal and its citizen , when it comes to representing ur country , you must gain dignity in whatver you do , and personally to my knowledge , most seriously , UAE AND NEPAL MUST HAVE A STRONG MOU AGREEMENT UPON HIGH SALARY AND ACCOMADATION FACILITIES , BUT THE GOVT IS SENSELESS AND UNCOURAGEOUS , nepalese are victims of their polite and innocent nature , I THINK AMBASSADOR SHOULD COURAGEOUSLY TALK TOWARDS SOVEREIGNITY AND GREATER RESPECT OF NEPALI CITIZENS SPECIFICALLY, BECAUSE IT IS DUE TO NEPALI TRUE HARD WORK, UAE IS MADE , NEPAL GOVT SHOULD NT SEND IMPOTENT AND SHAMELESS AND UNCOURAGEOUS AMBASSADOR TO THESE COUNTRIES WHO JUST WANT TO EAT AND NJOY THE LUXURY AND NOT DO THE JOB THEY ARE OBLIGED TO DO.
@Masksubba5 жыл бұрын
धन्यवाद पत्रकार म्होदय, दुख सुख को कुराकानी सङै कतार हेर्न पाइयो र मरुभूमि लाइ पनि हरियाली बनाएको देख्न पाइयो ।आसा छ कतार सरकार ले केहि राम्रोसँग नेपाली दाजुभाइ लाई गरुन धन्यवाद ।
@kirantamang94656 жыл бұрын
राजदुत को नाम मा कतार मा राज गरे र नेपाली हरु को खुन पसिना खाएरा बसेका छन ति हरु लाई नेपाल सरकार ले केहि गर्न सक्दैन यो देश मा सबै बिकाऊ छान र मर्ने भन्ने ति सोझा नेपाली हरु हुन अब ति राजदुत लाई दिने सेलरी नेपाल मई सदुपयोग गरै
@anilrai59579 ай бұрын
नारायण सर लाई म लगायद अाम नेपालकाे तर्फ बाट सलाेट छ
@dineshrana94487 жыл бұрын
yesta dukh payeka dajubhaiko khabar sunda bado dukhkha lagchha Man runchha
@abisekgharti45715 жыл бұрын
यसरी नेपाली दाजुभाइ को दुख मिडियामा ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद छ एउटा सारै घट लाग्यो नेपाली दाजुभाइले ४० डिग्री घाममा गधा जोत्नु पर्दा , यसरी गधा जोति जोति कर उठाएर खाने नेता ,सांसद ,मन्त्रीहरुलाइ बन्दुकले नभुतेसम्म यसरी नै फेरि गधा जोत्नु पर्नेछ , साथि हो हाम्रो भाग्य यस्तै हो नभन्नुस भाग्य यिनिहरुले यस्तो बनाइदिएको हो अाफु त बोकियो अाउनुस पछि पछि
@sklama51045 жыл бұрын
BBC lai thanks...yo bakhra gothalolai napalma ma kaam deenxu
@navaraj8111 жыл бұрын
धन्यवाद नारायन जी तपाईंले प्रसराणा गर्नुभएको यो भागले धेरै मन छोयो ।राजदुतको भनइ अनुसार उनि नेपाल सरकारको काम गर्ने कमाचार हुन उनले जे देखिन र जे चलिरहेको छ तेही भनिन र उनले आफ्नो ठाउँ बाट प्रायस गरेकी छन ।कतार को कम्पनी ले नेपालीलाई हेर्ने दृस्ती म सुधार्नु पर्छ जुन समय लाग्छ ।उन्ले जुन पहिले प्रायस गरिन काम दार हरुको तलब तोक्ने र दलाल मार्फत आउने लाई रोक्ने त्यो निकै सरहनिय छ ।यदी यो कम ५ बर्ष पहिले भएको भयको भए अहिले हामी नेपाली लाई यो अवस्था आउने थिएन
@malinrai78526 жыл бұрын
Narayan Shrestha Ji♥️ Great work sir this video made my day wow, lovely! 🇳🇵
@radiohuda37637 жыл бұрын
राजदुत आइमाइको मुख च्यात्न मन लाग्यो ।
@krishnasimpal92246 жыл бұрын
daiko antarbarta dherai ramro xa
@nishchalmagar244911 жыл бұрын
सर्व प्रथम त साझासवाल को टिम लाई धन्यवाद दिन चाहन्छु । के अरु देश ले जस्तै हाम्रो नेपाल सरकार अनि नेपाल कतार राजादुता वास्ले आफ्नो काम दार को हित को लागि आवाज उठाउँन सक्दैन ? नेपाल पराष्ट्र बाट त कतार दुतवास लाई जिम्मा दियको पठा को हैन र ? वहाँ हरुले भन्नु हुन्छ हाम्रो तर्फ बाट गर्नु पर्ने प्रकृय हरु गरी रहेको छौ भन्नु हुन्छ तर आखिर कहिल्ले सम्म प्रकृय जारी ? एक शताब्दी बिती सक्न लाग्दा पनि के हामी नेपाली काम दार हरुले अझै शोसन कै दल दल मा दुबी रख्नु पर्ने आखिर कहिले सम्म ?
@ujyaaloprakash974710 жыл бұрын
Really heart touching ...
@980307242311 жыл бұрын
धन्याबाद साझासवाल अनि नारायणकाजी जी लाई!!!!!!!!!!!!!!!! झट्ट हेर्दा त हाम्रो परराष्ट नीति नै कम्जोर हों कि???? साथमा ४००००० नेपालीको हित हुनुपर्ने कुरा गर्ने ठाउँमा मायाकुमारी शर्मा कों कुरा सुन्दा त उसलाई परराष्ट नीतिकों बारेमा नै पत्तो छैन जस्तो लग्यो!!!!! कसले बनायो एस्तो मान्छे लाई राजदूत यिनको कुरा सुन्दा त यिनलाई तत्काल नेपाल फिर्ता पठाई दिनु पर्ला जस्तो छ/ हाम्रो नेपाल कों स्ररोकारा वाला निकाय यो साझासवाल हेर्नु परिने हों.......................
@amritdangi473011 жыл бұрын
narayan dai very good question to mayakumari sharma,..............
@chintamanirai66575 жыл бұрын
सर्ब प्रथम त हामी सारा पर्देशी नेपाली हरु को जनगुनासो सुनुवाइ गरिदिनु हुने साझा सवाल कार्याक्रम तथा सम्पुर्ण टिम लाई मेरो आत्मा देखि नै सम्मन!हामी नेपाली हरु कै कर्म फुटेको नै हो ?यो प्रश्न ले धेरै नै मन छोयो!येति दुख गर्दा गर्दै पनि हामी नेपाली हरु लै जस छैना!ए नेपाल को घुस्खोरी,दलाल हो कति दुनिया लाई मारेर दुनिया को खुन,पसिना को श्रम बेचेर धनाध्य हुन्छोउ ?जब कि आफू लाई एक छक खानु र एक सरो लगाउनु पुग्यो भने अब त कसैले अरु को लागि पनि हित को काम गरि देउ!मरेर पछि दलाली घुस्खोरी गरेको सम्पती कहा लान्छोउ?यो एम्बिसी मा बसेर मुजि चुमुक चुम्क पर्दै ठुल ठूलो स्वोर बनयेर मै हु भन्दै बोल्ने शृ आईमाई लाई मैले कतै पनि देखि हाले भने सायेद निकै नै ?याकी पीडा भन्ने कुरा महसुस गरोस!
@DGGangster7 жыл бұрын
Superb u asked absolutely right questions
@shresthaprem59315 жыл бұрын
Thank you tapai haru temilai Nepal sukh dukhko kura sabai le sun payo tra dherai Nepali ko dukh xa yo hami sune matra ho samsaya ko hal pani gane ho ani Nepali dukh kahile Sam hune ho Nepal sarakar ke gariera baxa sabai yo kura chase garau
@themelon13058 жыл бұрын
good point ....Narayan sherestha. ..
@sundarnepal27253 жыл бұрын
याे मायाकुमारि भनेकि महिला गलत छ किनकि सहिदान्तीक बहश ग्रनमिल्छ तर याे महिलाले नेपाली कमदार काे कमान ग्रन सक्दैन नेपाली कामदार काे समसे बुजनु छाेडेर कतारिले कुनठाउ बाेलाउ छ उतैई पुक्छ छि छि छी
@prabinaghale63289 жыл бұрын
यत्ती मिहीनेती नेपाली यूवालाइ देशमै रोजगार दीनेहो भने नेपाल कत्ती सुन्दर बन्ने थीयो होला!
@johngajmer28367 жыл бұрын
Prabina Ghale यस्तै वातावरण बनाउउदै थियो माओवादि सरकारले तर फेरी तुक्के हनुमानेले देखी सहेन के गरनु।
@mayaaaaa7037 жыл бұрын
Arabian Ghale
@GelbuLama7 жыл бұрын
tk ho 2din Pani sasan garnu dedyn
@GelbuLama7 жыл бұрын
tk ho 2din Pani sasan garnu dedyn
@pranzzal7 жыл бұрын
Prabina Ghale Teo din ni aaune x
@govintharu77346 жыл бұрын
Ani you saja sawal le garda bastabik kura taha paye.....thanks sir
@Jaypatel32111 жыл бұрын
They should make this episode in English or atleast english subtitles so other people of World understand what really going on?
@kumarkattel72311 жыл бұрын
धन्यवाद साझा सबाल अनि नारायण काजीजी म पनि qutar मा नै छु , र तपाई हरुले यहाँ रहेका नेपाली हरुको दु:ख अनि पिडा संसार भरि पुर्याउने जुन जमर्को गर्नु भयो यो अत्यन्तै सर्हानिय लाग्यो. अनि बिचमा ति सिन्धुलीका श्याम कुमार दनुवार,त्रिशुलीका लाल बहादुर नेपाली अनि झापाका बेन बहादुर कार्की जस्ताको कुरा सुनेर आँखा मा आशु पनि रोकिएन
@rhstlama6825 жыл бұрын
He did great job
@biswasgr1435 жыл бұрын
येति राम्रो कार्यक्रम लाई डिसलाईक गर्ने कस्ता अबुज अक्क्ड मान्छे हरु होलान
@pirrpirr73827 жыл бұрын
ramro kam garnu vako xa sar hjr le Good jab
@bahadurcam99465 жыл бұрын
टोमया गुरूङले केबेलेको हो छीछीछीछी भएन नजानी कीनबोलेको हो
@bahadurcam99465 жыл бұрын
टोमयागुरूङ अाफु सदे भए अरूलाई पनि सदेभछान
@m.s66755 жыл бұрын
नारायण जी धन्यवाद, धेरै राम्रो, कामदार हरूलाई बिदेशमा धेरै दु:ख हुनेछ
@himal11 жыл бұрын
माया कुमारीको कुरा सुनेर कन्चेट तातेर आयो , नेपाल् सरकारले कसरी यस्तो लाई राज्दुत बनायो ,न ब्यक्तित्व छ, न बिचार रम्रो छ , न उत्तर राम्रो छ ....
@jeetkhadka56308 жыл бұрын
doing well by Narayan sheresta I am very happy with his chanel kantipur television 📺
@alonelife6355 жыл бұрын
राजदुत मा हुने सबै पैसामा बिक्छन त्यसैले केही गर्न सक्दैनन डराउछन पैसा पाइदैन भनेर सबै चोर हरु मात्र छन्😢😢
@everlastingmemorablemoment67037 жыл бұрын
धेरै महत्वपूर्ण खबर सुनाउनु भो नारायण दाई।धन्यवाद!
@samirp90028 жыл бұрын
यो आइमाइ लाइ देखेर नै था भो नि कतार मा कस्तो रैछ नेपालि को अबस्था
@Burtibang811 жыл бұрын
यो साझा सवाल ले हामी बिदेशमा बस्ने नेपाली को पिरब्याथा लाई कोट्यार हाम्रा देश ।चलाउने नेताहरूको ।अगादी पुराएको छ नारायण ।जी धन्यवाद ।हामी गर्व गर्छौ तपाई जस्ता पत्रकार हाम्रो देशमा पनि छन ......ए.बि बुर्तिबाङ 8 बाग्लुड़
@jatembasherpa98499 жыл бұрын
यो सवै मेरो विचरमा मिलोमतेले र भोलिवादले गर्दा विदेशमा रहने सर नेपालीहरूले दुख पाएको छौ एकत हाम्रो राजदुतहरूको पनि धेरै कामजोरी छ,,
@सुपादेउराली-ष7ट3 жыл бұрын
बीबीसी साँझ सवाल लाई धन्यवाद
@dineshkurmi82686 жыл бұрын
बिचार प्रदेशिको जिन्दगि
@gopalgiri367211 жыл бұрын
हुन त शभ्य भाषाले नेपाली नेता हरु को इज्जत हुन्न भन्छन वास्तब मै सहि हो। आज राजदुत जस्तो पदमा बसेर आज यति बेचिन्तित हुनु कहाँ सम्म को दुख लाग्दो कुरा हो एउटा अभिभाक जस्तो भएर यहाँ बस्दा को दिन मा क दिलाकी होलि त यो आइमाई ले भन्नु होस् नारायण जी यो भन्दा त मिश्र जो यो वन्द पहिला को राजदुत हुनुहुन्थ्यो उहाँले धेरै नै राम्रो काम गर्नु भो अनि धेरै धेरै धन्यवाद आज कतार को दुख सुख लै घर गाउँ सम्म पुर्याउने जमर्को गर्नु भएको मा
@shaisagar70728 жыл бұрын
राजदुत कतिपनी भएन किनकि लाखौं को जिम्मेवार बोकेर कुर्सीमा बस्ने काम भने नेपाली लाई राहत सहयोग गर्लान् भन्दा दुखदिने गरेको छ उनका कुराले छर्लङ्ग बुझिन्छ सबै मिलेर ठिक पार्दा हुन्छ !!
@rombikramshahshah77193 жыл бұрын
Aaj bholi Narayan ji dekha parnu hudaina .Narayan ji ko prastuti ra mitho aawaj malai nikai man parcha.
@rbgurung96417 жыл бұрын
salute narayan sir you are a great journalist.💘💘💘
@rsthapa906011 жыл бұрын
Sajha sabal ko narayan g lai dhanyabad.its really heart touching.tara tyo rajdoot ko boli ta testo cha kasari nepali ko lagi kam garna sakche hola.teslai turunta nikalnu parhha Nepal sarkar le .nepali madoor ko hakhit ko lagi sarkar ko tetro lagani bekar cha.tyo ta qatar sarkar ko gulami garna gaki raheche.nepali ko bipakchi vahera po kura garche.Teslai turunta Nepal farkahunu parcha ..
@ArjunKumar-vp2fb7 жыл бұрын
शबै कुराहरु लग भग ठिकै हाे तर नेपाल रात्त दुता बाँस काे कर्म चारि हरु ले हजुर शङग धेरै कुर हरु झुटा बाेल्नु भए काे हुन्शक्छ ।
@arunpakhrin8645 жыл бұрын
अति धन्यबाद। रह्यो सवाल, सरकारी intervention. जब सरकार नै____भए कहाँको न्याय? The show must go on. सायद यहि नै उनोहरूको इच्छा।
@BihaniMusic5 жыл бұрын
narayan shrestha ko fans koko xa? 💓💓❤⬇hit like for great job 💓❤⬇ salut xa narayan sr
@imansingh21115 жыл бұрын
नारायण श्रेष्ठ सलाम गर्छु तपाईं लाई
@asmitarai20865 жыл бұрын
यो को हो मुजि राजदुत शर्मा मु ....हामी लेबर नभको भए त यहाँ के खेलाउन लाई बस्थिस र बोली कस्तो मु... नारायण दाईलाई सिधै भाइ पो भन्छ त यार कस्तो अनुहार गरेकि
@सम्राट्बोहरा-ध9त Жыл бұрын
सारै दुख लाग्यो मलाइ त नेपाली दाजुभाइको पिडा देखेर हाम्रो त सरकार नै देशद्रोहिहरुले चलाएको छ जतातती दलालकै हालिमुहाली छ कठै मेरो देश
@marg4s8310 жыл бұрын
very good video, really heart touching. Interviewer of this video is very talented person, the way he ask to nepali ambassador in quatar was mind blowing.
@chandrakalamahat1645 Жыл бұрын
Hjrko bolne sahili sodha pucha garne bani byabahar har kura hjrko dherai ramro salut xa hjrlai❤❤
@bikashsunar692311 жыл бұрын
well done narayaan jii
@dhansinghthapa17383 жыл бұрын
Kati ramro media sir bolne kk tariqa ramro
@Thakurann7 жыл бұрын
Oh god! So disheartening . Especially interview with young boy Dunuwaar made my heart cry. God bless you all The presenter was extremely effective
@ombahadurgharti.52284 жыл бұрын
You aer great narayan sershtha,salute you.
@nabarajpandey57288 жыл бұрын
Salam xa Narayan daai
@kallyanlimbu610610 жыл бұрын
narayan ji, tapae ko kaam ekdum ramro lagyo. tapae ko voice ma magic cha,jasto sukei nature ko manche pani tapae ko agi khulna sakcha, ajha safalataa paudei jaanu best of luck..and maya kumari please..ahile nei Nepal farkinu holaa tyaha tapae ko kaam nei chaena, Kati laachar hunu vayeko?.. saknu hudeina vane sakdina vannu hosh, khali thau varne kaam matra vayeko cha tapae bata...
@sureshshresthasuresh17217 жыл бұрын
नेपालीले नेपालको नै बिकास गर्नुपर्छ । नेपालमा काम नभएको होइन नेपालीले यस्तो काम गर्न हुन्न भन्ने धारणा लिएर हो। अहिले हेर्नुस् नेपालको सडकहरु,नेपालको राजमार्गहरु बिदेशी कम्पनी ले बन्नाउने ठेक्का लिएका छन । चीन का चीनियाहरु नेपालमा आएर सडक बनाउछन तर नेपालीहरु बिदेश गएर बिदेशी सडक,राजमार्ग बन्नाउछन। के यी कामहरु गर्दा नेपालीको इज्जत जान्छ ???
@gurungpurna81077 жыл бұрын
suresh Shrestha sures
@bhuwansunam69186 жыл бұрын
thad haru
@rajuvaifromnepal49092 жыл бұрын
हजुर लाई धेरै धेरै बधाई छ नारायण सर
@gangabhim1808 жыл бұрын
नेपाल राजदुतावासको त काम छैन हौ। लात दिएर खेद्दा हुन्छ।
@melinalama35967 жыл бұрын
Ganga Bhim झ िच
@roshanipulami1177 жыл бұрын
khatya ho rahixha yo nepal dutabas ta
@ashokdhital95627 жыл бұрын
yo pataki aaimai lai laat hanera khedaunu parxa....chup lager nabasum Nepali daju vai haru...
@DGGangster7 жыл бұрын
Ashok Dhital Sai ho I am with you bro
@jyamakaliaayogorkhaliiamne15915 жыл бұрын
Sai kura garis yar
@tarabayilkotitarabayilkoti73755 жыл бұрын
यो भिडीयो हेर पछी धेरै मेहनती रहेछा नेपाल मा एसरी काम गरे नेपाल धेरै विकास हुन्छा
@dipenmandal95997 жыл бұрын
Thanks for you sir.
@bklalbahadur91765 жыл бұрын
सर हजुर को यो बारता देरहि राम्रो छ
@suniladhikari490511 жыл бұрын
it shame..that nepal governmnet has chosen such person as a ambassador..
@shankarpandit11937 жыл бұрын
Nepal bhajan
@binodpumarai194711 жыл бұрын
Sajha sawal unit ra narayan dai lai dherai dherai dhanyabad .
@haribhattarai68496 жыл бұрын
Nepal ko mbc khssai chaso chahi dekhaudai .. 1 kam ko lagi 5/6 patakbdhaunu parxa..
@raikiran1911 жыл бұрын
Hi. Respect to Mr, shrestha, Thank you for bringing on media about our beloved Bro/ Sis who work there in Qatar. But as talking about Mrs maya kumari sharma who represent Nepal as well as who went to protect Nepali worker's in Qatar is very irresponsible non logical statement uneducated, she is not capable to be a ambassador . I had read on news that she was pull out of ambassador, I did not know much about her, I would like to thank you sajha sawal .
@सुशीलबाबु-थ7म7 жыл бұрын
नारायण श्रेष्ठ दाजुले धेरै राम्रो कुराहरू उठाउनु भयो तर यो राजदुत को कुरा ठिक लागेन उसङ्ग नेपालीको लागि लड्न सक्ने क्षमता छ तर लड्दीन यो मत्लबी छ आफ्नो स्वार्थ पुरा गर्न पाए भइगयो नि कि यो पनि बिकेकी छ कतार सरकार सङ्ग
@upendrachalise881511 жыл бұрын
may this election make the situation of migrant worker better..... may it create enough job oppurtunity in nepal itself so that our people don't need to work as migrants
@yubrajpoudel90346 жыл бұрын
धन्यबाद छ हजुरलाई अाेझेलमा परेकाे कुरालाई साझा सबालमा उठायकाेमा
@ujjwalthapa41411 жыл бұрын
ambassdor ko responsibilty nabujhne lae kasari ambassdor vanayo. ending ma ta aggressive po vayo ta
@saratamang84746 жыл бұрын
bichara dai Kati mehanati
@stevejobs894111 жыл бұрын
I don't think Mrs. Maya Kumari Sharma deserve to be Ambassador. She don't have any respect and manner for Nepalese people.
@sitalgurungkour2717 жыл бұрын
Bichara tyo wut herne bhai kati maya lagdo kasto khaty haru hunxa shojha saja lai fasawune bichara ghar ko dukha shamjhera kam gari ranxa hamro daju bhai ly jindagi ma na gareko kam garnu parxa hy bhagwan k garnu i wish sabai ko health sadhai ramro hos birami na hos bichara dai haru narayan ji hajur ly derai ramro kam garnu vako xa aajhai ramro hos tapai ko har paila safal hos wish u all the best