No video

ओली सरकारको सम्भावित पतन र आरजुको भूमिका ! विपदमा शासकको नाङ्गो नाँच ! CALL 24

  Рет қаралды 215,355

News24 Nepal

News24 Nepal

Күн бұрын

ओली सरकारको सम्भावित पतन र आरजुको भूमिका ! विपदमा शासकको नाङ्गो नाँच ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 632
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
अब एमाले काङ्ग्रेसले देश सकाउछ 100%
@DigitalCreation1986
@DigitalCreation1986 Ай бұрын
जबसम्म जनता आफैले यस्ता चोर, भ्रष्टहरुलाई सजाय दिँदैन तब सम्म यिनीहरूले जनतालाई यसरीनै बारम्बार डन को शैलीमा सरकार बनेर राज गरिनै रहने छ। बेला जनता जागरुक हुने बेला आएको छ, अब यिनीहरूको धज्जी उडाउने बेला आएको छ।
@user-vn7hu8ky6y
@user-vn7hu8ky6y Ай бұрын
कडा आयो राजिव सर नेताहरु लाई यत्तीको भन्ने हिम्मत हुनैपर्छ पत्रकार मा 🎉🎉
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
ओलिलाॅई न झुन्डाॅउने आर्मि र माहालेखा सर्वोच्च मुरादाबात् अब जनता एकभै हाल्नेछु लात
@HIMANT685
@HIMANT685 Ай бұрын
धेरै दिनपछि एउटा राम्रो असल समाचार सुन्न पाइयो। धन्यवाद छ। पत्रकारज्यूलाई।
@user-ui4xc9bo8j
@user-ui4xc9bo8j Ай бұрын
भुटानी शरणार्थी केस अब सफा हुने भयो किनकि गद्दार हरु काे हातमा सत्ता गयो
@bheshrajneupane5789
@bheshrajneupane5789 Ай бұрын
सरकार बदलिएको अवस्थामा जनतामा कुनै उत्साह छैन। नेपाल आमाको जय।
@funentertainment4876
@funentertainment4876 Ай бұрын
यी मुला भ्रष्ट पार्टीहरु कुनैपनी ठिक छैनन् भन्ने कुरा त यिनिहरुको शासनले देखाईसकेको छ त्यसैले आर्को पार्टीको प्रधानमन्त्री भयो भनेर खुशी हुनु भनेको हात्ती आयो हात्ती आयो फुस्सा धन्यवाद !!!
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
रावण प्रवृत्ति एकदिन अन्त्य हुन्छ धर्य गरौं।
@ashokjung1
@ashokjung1 Ай бұрын
ओली , शेरे , प्रचन्डे , माकुने लगायत का केही बेश्या पुत्र हरुलाई जिउँदै नजलाउँदा सम्म देशमा केहि हुने वाला छैन
@shivachaudhary371
@shivachaudhary371 Ай бұрын
USA ko donal trumps mathi goli chale jasto goli kp mathi nachalaa vanna sakina tei para vayo vane
@user_rai_jetha
@user_rai_jetha Ай бұрын
यीनलाई जलाए पछि बाँकि चै को हो त?😊
@user-dz3yb8gr2y
@user-dz3yb8gr2y Ай бұрын
​@@user_rai_jethaपनि छ
@bishnugurung5655
@bishnugurung5655 Ай бұрын
100% eniharu sabai Besshiyakai phutraharu hun enlai janatale tauko ma Khukuri nnachaye samma theganama audaina yesko taukoma kukuri Hanna lai janata aba sadak ma aunu pareyeo yeo ukhane khumai le kei pani narakne vayeo oli marda khushiyali manaunu parcha
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
हो हो आर्मि सर्वोच्च सबैमरे? अबजनता सडक्मा ऑउ? केपि शेरे माकुने बाबुराम झल्लुलाॅई घर्मामै गयर बोरामाहालि त्रिशुलीमा फालिदिनुपर्नेछ सर्वोच्च घासखाॅऊ आर्मि ढुटोखाॅऊ जनता खोलामा नेता 5स्टार होटलमा थुक्क पातकिहरू
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
संबैधानिक राजसस्था अनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री आजको आवश्यकता 🙏
@user-lj3ox1yb9i
@user-lj3ox1yb9i Ай бұрын
पत्रकारज्यू तपाईँ जस्तो सच्चा नेपालीको खाँचो छ नेपालको राजनीतिमा
@pasagamingstudio9962
@pasagamingstudio9962 Ай бұрын
पत्रकार को भर हुन्न. पत्रकारिता नै ठिक छ भुक्नलाइ ठिक राजनीति मा मैले नि भोट गरेको हो रस्वपा लै देखियो तेस्को पारा
@kapilKc_short
@kapilKc_short Ай бұрын
Aru ley tayar pareko content tv aagi bhannu rw rajniti garnu alik pharak hola ni hajur
@nandalalpudasaini1641
@nandalalpudasaini1641 Ай бұрын
धन्यबाद पत्रका, ज्यु हजुरलाई लाखाै शुभकामना हजुर जस्तताे पत्रकार लाई देशलाई अाबसेक परेकाे छ
@santosh8054
@santosh8054 Ай бұрын
@@user-lj3ox1yb9i Rabi part II 👀
@nareshshrestha7068
@nareshshrestha7068 Ай бұрын
अब सबै जनता उठि नेताहरुलाइ लखेटी लखेटी कुट्नुपर्छ| जागौ जनता जागौ नेपालि
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw Ай бұрын
श्रीलंका जस्तै लखेटेर कुटपिट गर्ने दिन आउदैछ्न सर सहि हो
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
घोप्टे आर्जूठिक्बाद चिलाॅउनेठाॅउ उपचारबाद्
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
रबिचोर नखोक किनसरकारमागैस गयपछि ?किफायत खोलिनस त जनता साथ्मथिय तले हेरिस तेसैले जनतालाॅई नढाट्? भोटोको पापलाग्नेछ
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Ай бұрын
नेपाली राजनीतिको इतिहासमा सबभन्दा भ्रष्ट/दलाल सरकार।खडग प्रसादको सरकार।
@bharatsharm6244
@bharatsharm6244 Ай бұрын
देश पुरै बेचैनि बनाउँदै छ वलि र देउवाले
@basantasvlogs6024
@basantasvlogs6024 Ай бұрын
सहि हो तपाईलाई सलाम छ यो साहस गर्नु भयको मा चोर हरु लाई नाङ्गो पार्नु पर्छ।
@AlloneJeet-y9r
@AlloneJeet-y9r Ай бұрын
सहि!!! दमदार!!!!
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
नेताकार्यकर्तालाइ पुलपुल्याएर राखेका छन् भेडाहरु जस्ता जनताले अनी कहाबाट सुध्रीन्छ्न त तीनीहरु ?🤷‍♂️🤷‍♂️ नपत्याए आफ्ना पुलपुल्य्याएका छोराछोरी नातीनतीना हेरौ 🇳🇵🇳🇵🙏🙏
@GangaKarki2323
@GangaKarki2323 Ай бұрын
आरजु र दीपक खड्का देख्दा मलाई त भ्रष्टको अखडा बन्छ जस्तो लाग्छ
@mahendrashrestha2945
@mahendrashrestha2945 Ай бұрын
काङ्ग्रेस भनेकै भ्रष्ट र दलाल हरु को पार्टी हो भन्ने कुरा आम जनता ले बुझ्न जरुरी छ खास मा भन्ने हो भने यी पुराना भनाउदा कुनै पनि पार्टी का नेता हरु चोखो छैन सब को भ्रष्ट घुसखोरी र दलाल हुन।
@chitrakhadayat7873
@chitrakhadayat7873 Ай бұрын
अहिले भयको सरकार लाई भुत्राको सलाम खाते देश द्रोहिलाइ
@gitabhandari934
@gitabhandari934 Ай бұрын
देसै खाई सके यि दुईवटा मिलेर अजै कति जनता सचेत छैनन्
@ManishKhadka-m9m
@ManishKhadka-m9m Ай бұрын
100% Right, No doubt
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
100% Right
@poision9995
@poision9995 Ай бұрын
Wow बल्ल सहि कुरा गर्यौ पत्रकार महोदोय ज्यु सहि कुरा👍️👍️👍️
@suryabhujel505
@suryabhujel505 Ай бұрын
घाँसखाने जनता घुसकाने कर्मचारी भ्रस्ट्रचारीका नाईके ले अब नाया नेपाल बनाउने रे 😭😭
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 Ай бұрын
जनता ले कुरा नबुझे सम्म नेता भनेका चोरहरु ठेगान लगाउन सकिन्नँ!
@suneelthapa9758
@suneelthapa9758 Ай бұрын
जनताले पनि यस्तै फटा ठग भ्रष्ट लाई जिताउदो रैछ त।।जे होस पत्रकार चै सच्चा देशभक्त रैछ
@krishnabahaduradhikari1575
@krishnabahaduradhikari1575 Ай бұрын
राजिब सर् को स्पिच very good i like मजा...आले भन्नू पर्छ
@Bohara-e4c
@Bohara-e4c Ай бұрын
दाइ प्रती उच्च सम्मान उहाँ जत्तिको प्रत्रकार देशको लागि ❤❤❤
@user-yu5xw6nd4b
@user-yu5xw6nd4b Ай бұрын
तेस्तो अबरादि वलि लाइ प्रधानमन्त्री नभनुस पत्र कार साथि इअबरादि लाइ अबरादि भनि पुकार्ने गर्नु
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
सिंहदरवार र जेल उस्तै रैछ 🤗नत्र जेल जान तयार भएकाहरु कसरी मन्त्री भए?
@rajubk5353
@rajubk5353 Ай бұрын
भ्रष्ट हरु लाई आस्रे दिने पार्टी ले देशमा सरकार बनायको छ , इनिहरु बाट देस मा सुसान आउला भन्ने आसै छैन
@muncaromania3053
@muncaromania3053 Ай бұрын
सब भ्रष्ट र देश लुटाहा लाई कस्ले सजाय दिने? कहिले दिने? तर एक दिन आउने छ।
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 Ай бұрын
100 % sahi ho
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Ай бұрын
चोरहरु
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
अति सत्य खरो कडा शब्द जनतामा सार्बजनिक गरेकोमा राजिव सरलाई धेरै धन्यवाद छ,जयहोस।
@basantashrestha8404
@basantashrestha8404 Ай бұрын
हाम्रो देश bechine अवस्थामा छ, सत्ता फेरि लुटेरा तस्कर र mafiya को haat ma गयो,सतर्क रहन नेपाली सेना लाई आम नेपाली जनताको हार्दिक अनुरोध छ, चाँडो भन्दा चाँडो सत्ता कब्जा garera vrastharu लाई ठोक्नुपर्छ।
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Ай бұрын
यसलाई कसले दिने शुभ कामना। नेपाली जनता मा सबै भन्दा निरासाको समय भनेको केपी ओली सत्तामा आएको समय।
@narakhatri6532
@narakhatri6532 Ай бұрын
ओली, प्रचन्ड, शेरे र माकुने नमरी देश बन्दैन हेक्का रहोस सबैलाई।
@Bishwa-pl8xd
@Bishwa-pl8xd Ай бұрын
एकदम सहि विचार।
@user-mm2om1fl6x
@user-mm2om1fl6x Ай бұрын
अर्जु जस्तो लाई मन्त्री बनाउने ओली बाट जनताले कें आस गर्ने?? टाउको देखि पाउ सम्म भ्रष्ट ले भरेको मन्त्री मण्डल बनाउँदा अझै पनि नेपाली जनता ले 84 ई तीन चार टाउके लाई जिताए त्यो दुनिया कै अभागी जनता हुनेछ,
@user-rd2nl4bq2v
@user-rd2nl4bq2v Ай бұрын
आरजु ले गर्दा त के पि प्रधानमन्त्री मन्त्री भयो त।
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
अब घर घरमा ग्यास पाइपलाइन अउनेनै भयो अनि आरजु राणा पानिजहाजमा पराराष्ट्र मन्त्रालय जनेनै भइन्। वा क्या गजब छ ।
@user-bq3ie1vm2m
@user-bq3ie1vm2m Ай бұрын
😅😅😅😅
@ramsedai804
@ramsedai804 Ай бұрын
News24 जस्ता २,४ वटा टेलिभिजन भए अरू केही नभएपनि जबाफदेही चाहिँ पक्कै हुन्थ्यो 🙏♥️
@babukajishrestha1073
@babukajishrestha1073 Ай бұрын
राजिब सरकाे साहासिकाे लागि नमन छ
@shivaprasadacharya9663
@shivaprasadacharya9663 Ай бұрын
ओलि र शेरे सबै भन्दा भ्रष्ट पार्टीको नेता हो।
@pujashrestha9018
@pujashrestha9018 Ай бұрын
के पी ओलि र शेर बहादुर देउवा को अन्तिम पटक प्रधान मन्त्री हुने समय २०८१ र २०८२ मात्र हुने पक्का । ८ ३ र ८४ मा स्वतन्त्र को बहुमत । ।
@binodgiri0721
@binodgiri0721 Ай бұрын
राजनेता तथा पुर्व गृहमन्त्री माननीय सहकारी ठग जिन्दावाद
@sandipsubedi4718
@sandipsubedi4718 Ай бұрын
के पि ओलि प्रधानमन्त्री भएपछी कुनै खुशीयाली नभएको समय ...
@shilaadhikari719
@shilaadhikari719 Ай бұрын
100% सत्य ओलिको शैली यहिनै हो हरेक जनताले चिने कति राम्रो हुन्थ्यो
@nareh_manab
@nareh_manab Ай бұрын
एउटा पत्रकार भइ सके पछि यत्तिको आठ र साहस भएको हुनु पर्छ! यो झोले पुत्रकार को लागि गतिलो झापड हो! राजिव सर 🙏🙏
@ishworbalami5761
@ishworbalami5761 Ай бұрын
फेरि पनि चोरहरूको जमघट हुने भयो नि अब जनताहरूले सोच्ने बेला आयो
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
पत्रकार भाई कहिले यी सम्पूर्ण भ्रष्टाचारी सबै जेल कोचेर बिध्वानले देश चलायको र तपाईको समाचार सकारात्मक सत्य तथ्य
@tekthapa4050
@tekthapa4050 Ай бұрын
Jel hoina desh dorahi varaschari lai goli Hani marnu parxa.
@rajulama929
@rajulama929 Ай бұрын
100%Right देश भक्ता पत्रकार ज्यु सर
@RamkajiGurung-c5x
@RamkajiGurung-c5x Ай бұрын
सफलता को शुभकामना मन्त्री मन्डल लाई तर भ्रष्टाचार को सम्पुर्ण फाइले खोली दोशी लाई कार्बाही निर्दोस लाई सफाइ होस।
@NCSSG_OFFICIAL
@NCSSG_OFFICIAL Ай бұрын
राजिव सर कडा आयो हजुर को भनाइ १००% सहि छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prakashbasnet802
@prakashbasnet802 Ай бұрын
सहि र सत्य बोल्ने यक निडर पत्रकार राजिब खत्री सरलाइ सलाम🌹
@gsp8642
@gsp8642 Ай бұрын
देश र जनताको हितमा निष्पक्ष बोल्ने पत्रकार
@bhanupokharel2654
@bhanupokharel2654 Ай бұрын
कडा र सान्दर्भिक छ।
@ABS-TRACT1
@ABS-TRACT1 Ай бұрын
चोर हरू मिलेकै छन् म त ति चोर हरु लाई भोट दिएर जिताउने जनता नै गलत भन्छु
@anupghimire3214
@anupghimire3214 Ай бұрын
आहा। कति सटिक विश्लेषण। टुक्केको असली चरित्र देखियो।
@tekkarki8900
@tekkarki8900 Ай бұрын
Patrakar mahodaye ko abhibyakti 1000% sahi xa....
@AmritPun-wq1ci
@AmritPun-wq1ci Ай бұрын
सहि कुरा गनु भयाे हजुर २ ४ फाेर सर लाई बधाई छ जनताकाे अगाडि कुरा
@maheshworneupane7819
@maheshworneupane7819 Ай бұрын
बधाई छ राजीव खत्रीजी ओलीको धोती खोलिदिनुभय ।
@rabendrakushwaha4499
@rabendrakushwaha4499 Ай бұрын
यो सतीले सरापेको देश हो सर र यही सरापित देशलाई सघाउनका लागि यस्ता नेताहरू सुनिएका हुन।
@bhimsenphuyal8268
@bhimsenphuyal8268 Ай бұрын
पत्रकार हुनुत तपाई जस्तो सलाम ❤❤
@bhaktatamu7176
@bhaktatamu7176 Ай бұрын
अति राम्रो समाचार सही संप्रेषण यो होनी न्यूट्राल न्यूज़लाई सलाम छ
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
ओलीलाॅइशुभकामना तर 2दुबैलाॅई केभ्याॅउनु आफ्नैलाॅई अरूले तारिक धान्देकाछन्
@user-io6jh7mh6n
@user-io6jh7mh6n Ай бұрын
के पी ओलीलाई प्रधानमन्त्री बनाउनु ३ करोड नेपाली जनताको सपना चकनाचुर हुनु हो यसले भाषण मात्र दिने हो सबै भ्रस्टाचार गर्ने हो
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l Ай бұрын
धन्यवाद Rajib Khatry भाइ 🎉😇🙏
@krishnadhital6028
@krishnadhital6028 Ай бұрын
हाम्री अामा नेपालअामा नेपाला उर्जासिल छिन जय नेपालअामा
@RamLal-yt1wm
@RamLal-yt1wm Ай бұрын
ओलीमात्र हाेईन देउबा र प्रचण्ड पनि जिम्मेवार छन्।
@user-jm8un1zy1v
@user-jm8un1zy1v 3 күн бұрын
ओलिवा तिमीभन्दा त राजा नै ठिक छ
@tankathapa7434
@tankathapa7434 Ай бұрын
फटाहाहरुकोमन्त्रि मन्डल लाईदेशबेचिखानस्वागत छ है नकचरा हो
@padamlimbu4144
@padamlimbu4144 Ай бұрын
ओली चोर नेता गफाडी मन्त्री हुन नै आम नेपाली जनता हरुको दुर्भाग्य हो।
@ArjunBhatta-x9j
@ArjunBhatta-x9j Ай бұрын
बलिको गुणगान कसैले गाँउ छ भने वलिजसरिनृ तेस्को पनि खेल खतम हुनेछ पत्रकार ज्यु तपाइको कदम लाइ सोलु ट छ
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Ай бұрын
सदै देखिएकाे उई रती उई गति तस्करका नाईके भ्रस्ट तस्कर गुण्डालाई राज्य शत्ता सुम्पीई कमिसन वाेटल्न पल्केका सुप्रिम लिडर कमण्ड वाट उद्याेग व्यवसाय विहिन कङ्गाल मुलुकका गरिव नेपाली यिनै झुण्डका कर र नायायज यिनका कमिसन वाट आजित हुँदै आफ्ना व्यवसाय बन्द गर्दै वाच्नकै लागि यिनै शत्ताधारी मानव दलाल सग आत्मसमर्पण गरि विदेशीन वाध्य छाै भने यी सरकार नामक मन्त्री मण्डल भित्र तिनै तस्करका झुण्ड हरु तिनका मालिकलाई हामि दिन दुखी नेपाली लेती मृतसैयाँमा नसुती सुध्रदैनन भन्ने वुझ्दा वुझ्दै कुन आषा लिएर तिनलाई वदाई दिने ?
@acharyatoya6707
@acharyatoya6707 Ай бұрын
अंश।म्बैधानिक ओलि ले केही स्टन्ट गरेर देसको भुभाग जानेगरी लुकाएर घुसाएर सम्सोधन जबर्जस्ती पास गराउने दाउमा जान सक्छन कानुनी देसभक्त सचेत जन्ता चनाखो हुनु जरुरी छ ।सब जन्ता होसियार।
@Mohansinghlamtari76
@Mohansinghlamtari76 Ай бұрын
यी सबै आफ्ना कर्तुत सफाइ गर्न गएका हुन यिनिहरुबाट हामीले काम र सुशासन बारेमा १% पनि आशा नगरे हुन्छ ।
@santosh8054
@santosh8054 Ай бұрын
Bravo, wish your words will come true FM is the reason.
@Tmglok
@Tmglok Ай бұрын
कसम खाएर भन्छु। शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
@GopalRc-fn7qz
@GopalRc-fn7qz Ай бұрын
पत्तकार लाई सलाम छ तर केपिले झुटा मुद्दा लगायर जेलमा हालानि पत्तकार जिउ
@yadavdevkota1171
@yadavdevkota1171 Ай бұрын
आम नेपालीको चेतना नखुलेसम्म यिनै अपराधीहरुको सत्तामा हालीमुहाली कायम रहनेछ ! जो अपराधी छ वा साम्राज्यवादका खेतालालाई मात्रै नेपाली जनताले मन पराउँछन !
@KumarKhatri-pc2qe
@KumarKhatri-pc2qe Ай бұрын
र्भष्र्टचारीलाई मन्त्री बाउने ओली के को हातहल्ाउन लाज नभाको नकचरो
@sombro-io8hm
@sombro-io8hm Ай бұрын
अमेरिका जाने हरु भुटानि बन्न तयार हुम है
@raisantosh327
@raisantosh327 Ай бұрын
जनता भेडा जस्तो अनि नेता गेडा जस्तो भएको हाम्रो देश दोशी को???? भेडा कि गेडा😆??
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
सलाम छ पत्रकार दाजुलाइ यकदम सहिकुरा 🙏🙏🙏🇳🇵
@hirabudhathoki3002
@hirabudhathoki3002 Ай бұрын
गिरिबन्धुटि स्टेट तथा नक्कली भुटानी ,टिकापुर जग्गा प्रकरण समुहबाट निर्मित सरकारलाई प्रचण्डले कहिले लात्ती हानेर पछार्ने हो।के जनताले देउवा ओलि प्रचण्ड माकुने बाबुराम झलनाथ एण्ड कम्पनीको शासन एकलौटी ३४ वर्ष पुग्दा जनताले २४ खरब ऋण उपहार पाए।नेता कर्मचारीको मिलेमतोमा १२ खरब बेरुजु पुग्दापनि फर्स्यौट गर्न सरकार बेखबर छ।आजसम्मको ऋणको ब्याज मात्रै जनताको गास काटेर १ खरब बार्सिक बुझाउन बाध्य पारिएकोछ।कुल बजेटको ७० प्रतिशत नेता कर्मचारी मन्त्री को तलब भत्ता सवारी र करोडौंको सवारीमा नक्कली मर्मत बिल बनाएर खर्च हुन्छ भने बचेको ३० प्रतिशत बिकासमा छुट्याए पनि त्यस्मा स्थानीय देखि प्रदेश सरकारको पनि र्याल चुहिने हुदा वास्तविक बिकासमा १० प्रतिशत मात्र बिकास होला जस्ले गर्दा ठेकेदारले पाउने रकम अरबौ भएपनि रकम पाउ भन्दै ठेकेदारको जुलुस हेरेर नेता मन्त्री कर्मचारीहरु रमाएर आनन्द सङ्ग रमिता हेरिरहेका छन।अलिअलि लिपपोत गरेको बिकास सबै बिनासमा परिणत हुन्छ ।अनि हामीले ठुलो बिकास गरेका छौ भनि घाटिको नसा फुट्नेगरि उपलब्धि विहिन भासण गर्छन।जनता भ्रम पार्ने कहिले सम्म।एमाले काङ्ग्रेस माओवादी र साना सहयोगि दललाई गरीबले कहिले सम्म भोट दिरहने होला।
@kalakbahadur5623
@kalakbahadur5623 Ай бұрын
सचिव हुने योग्यता रहेनछ।
@asikkumal5278
@asikkumal5278 Ай бұрын
भेडा जनताले दियको शक्ति हो
@kkarki
@kkarki Ай бұрын
यो समय गिरी बन्धु चियाको हो।काले काले मिलेर खाउ भाले एमाले अध्यक्ष कोली प्रधानमन्त्री बन्ने बित्तिकै ठहरै
@binodghartimagar
@binodghartimagar Ай бұрын
यस्तो छ नेपालको सुरक्षा प्रणाली
@deepikashirmal1604
@deepikashirmal1604 Ай бұрын
कडा दिनु भयो त पत्रकार ज्यु
@user-bg3wr1ck6l
@user-bg3wr1ck6l Ай бұрын
आर्जु देउबा लाई पनि छानबिन समिती बनाउनु हेरौ
@user-pf3vk4yy6z
@user-pf3vk4yy6z Ай бұрын
केपी ओली कस्को प्रधानमन्त्री मन्त्री सेरे को कि झोले को जनता को बधाई सम्म न पाउनै
@kumarjasi9841
@kumarjasi9841 Ай бұрын
भ्रष्टहरुको नंगा नाच फेरि सुरु हुने भयो 😂
@premkhanal9099
@premkhanal9099 Ай бұрын
यो मन्त्री मण्डल बाट प्रदिप र बद्री लाई अहिले भन्न सकिन्न अरु कुनै बाट पनि आस छैन
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Ай бұрын
विदेशीहरूले यो भ्रष्टाचारी सरकारलाई शुभकामना दिनु बेक्कार छ सबै भ्रष्टाचारीको सरकार हो यो
@dillirajkc4598
@dillirajkc4598 Ай бұрын
You are right
@gokulbk241
@gokulbk241 Ай бұрын
रबि बाहेक अरु जो सुकै मन्त्री प्रधानमन्त्री भये पनि देश ले निकाश पाउदैन पाउदैन पाउदैन
@ashishkarki3618
@ashishkarki3618 Ай бұрын
भ्रष्ट मतदाताहरुको कर्तुतले गर्दा हो।
@user-ym2wx5hm2m
@user-ym2wx5hm2m Ай бұрын
Right
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
अशुभ कामना केपी ओली जनता का दुश्मन।
@krishnabaraili4942
@krishnabaraili4942 Ай бұрын
सहिई भन्नू भयो पत्र कार ज्यु
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 26 МЛН
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 17 МЛН