ओली विस्थापित हुन्छन्, माधव-प्रचण्ड ओलीका विकल्प होइनन् : खगेन्द्र संग्रौला, विश्लेषक

  Рет қаралды 84,121

Yoho Television HD

Yoho Television HD

4 жыл бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
© YOHO TELEVISION 2019
Vehicle :
Badri Basnet
MCR
: Ranjit Kafle
Suman Chaudhary
Anurag Phuyal
Studio Camera Person
: Rajesh Dhakal
, Puran Subedi
Camera Person :
Ajay Moktan Tamang, Dinesh Parajuli, Pujan
Graphics :
Ranjan Neupane
Editor :
Bijay Sp
Producer
: Jibram Bhandari
© YOHO TELEVISION 2019
#खगेन्द्र_संग्रौला #JibramBhandari #SattyaSambad

Пікірлер: 236
@parashurambhatta7138
@parashurambhatta7138 4 жыл бұрын
खगेन्द्र संग्रौलाको भनाइमा सत्यता छ।
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 4 жыл бұрын
संग्रौलाले सत्य बोल्छन ! हिसाबको सहि उत्तर झै बोल्छन ! तर भाते स्वार्थीहरुलाई सत्य पच्दैन र बुझ्दैन पनि !
@techbuzz1507
@techbuzz1507 4 жыл бұрын
🖕
@HetaudaBazar1985
@HetaudaBazar1985 4 жыл бұрын
सहि विश्लेषण, टुक्के , छुद्र वचन , हम्बडा , टपरर्टुइयां खडक प्रसाद
@bhacksrana1345
@bhacksrana1345 4 жыл бұрын
सत्य यथार्थ तितो लाग्नू स्वभाबिक तर कूरा १००% राम्रो छ ।
@rkkc79nepal
@rkkc79nepal 4 жыл бұрын
सारै सरल भाषामा अत्यन्त गहकिलो विचार
@parbhakrpun1483
@parbhakrpun1483 3 жыл бұрын
नेपाल कै धेरै राम्रो अनि बुद्धिजीवी 1 नम्र हो सर खगेन्द्र सर नमस्कार छ मेरो हजुर लाई
@karnasunam5942
@karnasunam5942 4 жыл бұрын
अति राम्रो अतिथि !! आज जिबराम सर तपाई दुबई जना अति सुन्दर भद्र देखिनु भयको छ
@savikgrgtilija01
@savikgrgtilija01 4 жыл бұрын
जीबराम सर हजुरको अन्तर्वार्ता साहैं गज्जब लाग्छ।
@shivamhotel594
@shivamhotel594 4 жыл бұрын
कम्युनिस्टका नारा र भासण सुन्नमा निकै आनन्दायी तर व्याहारमा ठिक उल्टो ।
@salimwongjeng8098
@salimwongjeng8098 4 жыл бұрын
100% sahi kura vannu vayo😃😃
@nandakumarshrestha7753
@nandakumarshrestha7753 4 жыл бұрын
Congress chai kasta? nabhandene? Bhandida hunxa ne. Ajha tero lagi ta rastrya janta party ka ramra holan ne
@sandeshkc2764
@sandeshkc2764 4 жыл бұрын
@@nandakumarshrestha7753 kun jhole ho bhastachar ko birodh garda kangresi vainxa , raajabadi , bharatiya dalal vainxa ? Netako gu lager tero aakha taliyexa raamro sanga safa garer her jo sarkharma xa tesko birodh garne ho
@reshampurja6996
@reshampurja6996 4 жыл бұрын
सान्दर्भिक अन्तर्वार्ता👍️👍️👍️👍️
@namodayanamodaya8413
@namodayanamodaya8413 4 жыл бұрын
कुर्सी change garnuparyo dherai karayo!
@someinfo6189
@someinfo6189 3 жыл бұрын
के छ गगनको भोटर, खम्बा पाइन छोड्यो?
@kbchauhan4261
@kbchauhan4261 4 жыл бұрын
श्रद्धेय प्रदिप गिरी सरको बौदिक्ता प्रती मेरो अतिनै ठुलो आदर छ , बिश्लेशक लेखक साहित्यकार खगेन्द्र सङ्रौला सरको केही सुन्न भ्याएको थीइन वहाँको बिश्लेशन कम्युनिश्ट भए पनि समसामयिक बिष्लेषन यथार्थ मन छुने राम्रो लाग्यो, ट्रम्पको बारेमा जो भन्नु भयो हामी यही देशमा भएकाले भनाइ उचित लाग्यो, जीब राम सर को कार्य संचालन राम्रो लाग्छ, जाँही रहे पनि नेपाल र नेपालीहरुको भलो भएको देख्न र सुन्न चाहन्छौं ।
@buddhaghimire8261
@buddhaghimire8261 4 жыл бұрын
कुनै बेला भारत का एक चर्चित बामपंथी नेताले भनेका थिए जस्को हात खुन ले लत्पतिएको हुन्न त्यो कम्युनिस्ट हुन सक्देन भनेर साच्चि नै कम्युनिस्ट हरु नेपाल का लागि क्यान्सर हुन
@himalayanviagra6255
@himalayanviagra6255 4 жыл бұрын
२०६५ साल जेष्ठ १४ गते राती गणतन्त्र घोषणा हुनु अघिल्लो दिन बिबिसी नेपाली सेवामा रातिको ०९:४५ बजे गणतन्त्र घोषणा गरेको भोलिपल्ट नेपाल स्वर्ग बन्छ भनेर अन्तरबार्ता दिने यो पेट्मा दार्‍हा भएको बिदेशी दलाल धुर्त दुष्ट कृतध्न कुटिल माओबादी आतंककारी यसले आज जिउँदै देश नर्क बनेको देखिरहेको छ रमाइरहेको छ। महेन्द्र छात्रवृत्ति पाएर उच्च शिक्षा हासील गर्ने अबसर पाएको यो एउटा सामान्य भिखारिको छोरो २०२७ सालमा सुकुम्बासीको नाममा तराईमा राजा महेन्द्रले जमिन नदिएपछि यसले पुरै जिन्दगी राजा महेन्द्रलाई सरापेर बितायो।
@nandakumarshrestha7753
@nandakumarshrestha7753 4 жыл бұрын
Mula tai holas bidwan. Tero interview de na ta
@himalayanviagra6255
@himalayanviagra6255 4 жыл бұрын
@@nandakumarshrestha7753 के पाइस भारतले ल्याइदिएको गणतन्त्र आएपछि ? विध्वंस, बिनाश र अद्योगती बाहेक? अपराध र लुट्को रन्डिखाना बनेर देश मर्न लागिसक्यो। आफ्नो कला र साहित्यलाई अपराधीहरुको पक्षमा जनमत सिर्जना गर्न जिन्दगी खर्चिने यस्ता पेट्मा दार्‍हा भएको कुत्ताहरुको पछि लाग्न छोडिदे अब।
@sunilwosti7569
@sunilwosti7569 4 жыл бұрын
Ekdam sahi vannu vo ahile ta varat le raja ra hindu dharma hamile destroyed gareko ham vaneko yeti vanesi nepali veda haru bujdainan.
@yamandahal754
@yamandahal754 4 жыл бұрын
Sahi kura ho
@kesharbahadurkc9498
@kesharbahadurkc9498 4 жыл бұрын
sahi ho jatiya katmulla badi pani ho .
@bhabirai2161
@bhabirai2161 4 жыл бұрын
great interview सत्य सम्वाद "
@kubermanilimbu4257
@kubermanilimbu4257 4 жыл бұрын
खगेन्द्र सग्रौला ज्यु नमस्कार अनि धन्यवाद जिबराम सर समाज देश परिवर्तनको पक्ष्यमा सधैं आवाज दिरहनुभएका हाम्रा प्रिय पात्र लेखक बिश्लेषकलाई तपाईंको स्टुडियोमा निम्तो दिनुभो। उहाँ हिजो पनि सहि बोलिरहनु हुन्थ्यो आज पनि सहि नै बोलिरहनुभएको छ।खुशी लाग्छ अब विकल्प पनि चाहियो। हिजो हामीले पनि राजतन्त्र विरुद्ध ढुङ्गा हान्यौ अब यो राज्यसत्ता विरुद्ध त्यही इतिहास दोहोर्याउने कि यिनलाई यत्तिकै छाडा छोड्ने?
@mayatamang2854
@mayatamang2854 3 жыл бұрын
खगेन्द्र संग्रौला ले सत्यको नजिकै पुगेर विस्लेसण गरेका छन् नेकपा को विकल्प नेकपा नै हो सुध्रिएको र सच्चिएको हेर्न चाहान्छौं ।
@narenkarki7597
@narenkarki7597 4 жыл бұрын
यी उग्र बामपंथी तिन्का स्यालहरु मात्र बिकल्प देख्छन । पन्चायत पछी ३० बर्ष बिति सकेन? पु क दा ले क्यान्टोनमेन्टमा गरेको भ्रष्टाचार को साची बाबुराम निस्किसक्दा सम्म पनि कथित बिद्वानहरुको बैकल्पिक पात्र तिनै मात्र देख्छन.. एकै ड्यागे मुला।
@sanukunwar3587
@sanukunwar3587 4 жыл бұрын
100% right sangraula sir.
@sandeshkc2764
@sandeshkc2764 4 жыл бұрын
सत्य तितो हुन्छ , यो मौसमी रास्ट्रबाद हो नेकपा आर्को चुनाबमा जमिन होइन यहि चुच्चो नक्साको नारा बोकेर हाम्रो घरदैलोमा भोट माग्न आउँछ हेर्दै जाउ मोदिले प्रमाण पेस गर्न सक्दैन , ओलिले मोदिसंग टेबुल टक गर्न सक्दैन बस कागजमा हेर्ने बस्ने
@dhurbapaudel7642
@dhurbapaudel7642 4 жыл бұрын
पन्चायत मा अन्चलाधिस हुन छुटेका को समूह हो यिनी हरुको के कम्निस्ट हो।
@yamthapa60
@yamthapa60 4 жыл бұрын
नया कुर्चि ल्याउन पर्ने भयछ जिबाराम सर 😊😊😊😂
@pradeepsilwal3700
@pradeepsilwal3700 4 жыл бұрын
Incisive and convincing analysis. Thanks a lot.
@dilgurung6616
@dilgurung6616 4 жыл бұрын
Great interview khagendra sir🙏
@karkipushpabahadur0159
@karkipushpabahadur0159 4 жыл бұрын
Iloveusir🖤
@buddhibahadurtamang2093
@buddhibahadurtamang2093 3 жыл бұрын
@@karkipushpabahadur0159 to
@buddhibahadurtamang2093
@buddhibahadurtamang2093 3 жыл бұрын
@@karkipushpabahadur0159 the
@buddhibahadurtamang2093
@buddhibahadurtamang2093 3 жыл бұрын
@@karkipushpabahadur0159 the
@bhojrajtiwari4263
@bhojrajtiwari4263 4 жыл бұрын
कम्युनिस्ट युटोपिया कतै छैन हुदैन पनि किनकी एकचोटी सत्ता पाएपछी आफ्नै सहयोद्दा लाई निर्मुल पारेर अकण्टक सत्ता चलाउछ र आफ्नै पारिवारिक सत्ता चलाउछ।
@binodpande6741
@binodpande6741 4 жыл бұрын
good speech salut both of you
@tikarajkhatri846
@tikarajkhatri846 3 жыл бұрын
वास्तविकतामा आधारित वाम्पन्थिकाे विश्लेशणकर्ता दार्शनिक खगेन्द्र संगाैलाजिकाे सरकारले के गर्याे केही गरेन जनताका मतको अवमूल्यन भयाे, भष्टचार भयवह,प्र.म.सपनाठूला देखे तर विकास हुनसकेन।
@nareshrai6258
@nareshrai6258 3 жыл бұрын
Loved listening the analysis of Khagendra Sangraula sir
@Ganeshlimbu91
@Ganeshlimbu91 4 жыл бұрын
Namaskar sir
@madanbk6754
@madanbk6754 4 жыл бұрын
बुढा खत्रा, तर आजकल आफै हराउन खोजे जस्तो लाग्छ,
@madhusneupane7361
@madhusneupane7361 4 жыл бұрын
बुडा भए नि त ।
@pokharagurung9842
@pokharagurung9842 4 жыл бұрын
respect alot n salute sangroula sir for your real analysis jai nepal
@nareshroy5026
@nareshroy5026 3 жыл бұрын
He is one of the ideal political analyst . Great analysis of present political situation of country.
@damodarpandit4712
@damodarpandit4712 4 жыл бұрын
Thank you both of you , Khagendra sir & Jib Ram Bhandari jyu for your good info..
@laxmibasnet9261
@laxmibasnet9261 4 жыл бұрын
आफू सत्तामा पुगे चाहिँ के गर्थ्यौ नि सबैका नराम्रा कुरा मात्र अोकल्यौ मनभरि नकारात्मक भाव बोकेर हिँड्ने पनि विद्वान हुन्छन्
@surendrashrestha6399
@surendrashrestha6399 3 жыл бұрын
मातृभूमिको माया लाग्छ भने,अब माओवादी भाषा बोलेर हुन्न।तिमीलाई पृथ्वीनारायणको सराप लाग्ला,मर्नु अगाडि माओवादी पीडित राजा ज्ञानेन्द्रको पक्ष मा पनि कलम चलाउ नु पर्यो।एउटा कुरो प्रष्ट हुनुहोस , म राजावादी होइन।
@balkrishnasubedi700
@balkrishnasubedi700 4 жыл бұрын
बहस रोचक लाग्यो।सहि विश्लेषण भएकै तेस्तै छ।पित्को भर कम्युनिस्ट सिद्धान्त छैन यो नेकपा भन्ने पाटीमा।
@pokchugaire43
@pokchugaire43 4 жыл бұрын
Tapaiko furniture karayera irritate nai garyo yaar. TV program chalaunele yeti jabo technical kura ni naherne? Toit..kura dhyanle sunna ni paiyena. Dhyan bhanga bho
@techbuzz1507
@techbuzz1507 4 жыл бұрын
Sound edit pani garna najaneka rahechha Kya ho. Tapartuiya estai Lai bhanchhan technology najaneka
@ashishupadhya2551
@ashishupadhya2551 3 жыл бұрын
eak dum ramro bichar
@khusgurung1221
@khusgurung1221 4 жыл бұрын
Khagendra ji sabai kura ramro chha tara ke garnu janta le pataunu bhayena tesaile haraudai gaye ko chha.
@manikumarlimbu7862
@manikumarlimbu7862 4 жыл бұрын
Good analysis
@jasgurung5661
@jasgurung5661 4 жыл бұрын
अत्यन्तै सान्दर्भिक संवाद 🙏🙏🙏
@lapenpinashaofficial4750
@lapenpinashaofficial4750 4 жыл бұрын
Khagendra sangraula is one of best writer For me
@sunilwosti7569
@sunilwosti7569 4 жыл бұрын
😂😂🖕🖕hamilae pani tha x kasta lae man parx yo budo.
@sandeshbhandari537
@sandeshbhandari537 4 жыл бұрын
Veda raw aaringal harulai chhai fix nai mann pardaina
@ariratv3010
@ariratv3010 4 жыл бұрын
खगेन्द्र सर बौद्धिक व्यक्ति हुनुहुन्छ।नमस्कार सर।
@DrJorec
@DrJorec 4 жыл бұрын
Great analysis...khagendra ji
@Namaste775
@Namaste775 4 жыл бұрын
यो जो आएपनि यस्तै हो कसैलाइ जस दिदैन यस्ले, यो छिमेकिको तावेदारिमा रमाउछ, देश यथास्थिति मा रहिरहोस, आफनो दूनो सोझाइ रहुं यस्को यहि नियत हो !
@user-lu1qi4hb3o
@user-lu1qi4hb3o 4 жыл бұрын
Good analysis 👍🏻
@Pemah
@Pemah 3 жыл бұрын
Dai sangraula we want president system in Nepal and samabesi system in Nepal keep you Go here
@rajendradhakal9852
@rajendradhakal9852 3 жыл бұрын
VGood s sir jai Nepal 🙏🙏🙆😎
@dipakkunwar5005
@dipakkunwar5005 4 жыл бұрын
Great view
@adhiraj1102
@adhiraj1102 4 жыл бұрын
I think, superb analysis
@sisnudhedo6187
@sisnudhedo6187 4 жыл бұрын
It’s so sad any views expressed outside Oli is levelled as Dalal of India. They just don’t realised how radicalised they can get with hollow nationalism they just can’t see anything and Oli is only taking full advantages of it. We are not far off from situations seen back in 60 with Chinese people waiving red books in their thousands in support of Mao and thousand people went hysteria with their artificial smiles to show rest of the world how happy they are in North a Korea.
@lamadanu
@lamadanu 3 жыл бұрын
बिचार र भावनामा असर गर्ने कडा खालको औषधि सेवन गरिरहेको मान्छे देश रूपि गाडीको स्टेरिङमा छन् ।😢
@dependrarawat6939
@dependrarawat6939 4 жыл бұрын
I like this interview
@nandakumarshrestha7753
@nandakumarshrestha7753 4 жыл бұрын
Khagedra dai jindabaad
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk 4 жыл бұрын
Jay pasupati nath
@aayatullamiya3748
@aayatullamiya3748 4 жыл бұрын
Chair karayo sarai change garnu paryo
@jitgurung2639
@jitgurung2639 4 жыл бұрын
कुण्ठाको बिष बमन गर्दा गर्दै ठाउ ठाउमा चिप्लिदै गर्दा अहिले त बर्ल्यांग नै खाए जस्तो लाग्यो /
@salimwongjeng8098
@salimwongjeng8098 4 жыл бұрын
Khagendra jiu ko bisleason yek dam sahi lagxa
@dabinrai7304
@dabinrai7304 4 жыл бұрын
जिबराम सर हजुर को म नियमित दर्शक श्रोता हो सबै बहस राम्रा लागछ तर आज को बहस मा अतिथि ले बोल्दा बीचमा अतिथि को बोलाई भनदा हजुर को कुर्सी चुइक चुइक गरेर अतीथी को कुरा सुन्न मा बाधा भयको ले कृपया यो चुईकिने कुर्सी फेरनु होला भन्ने ठुलो अनुरोध गरे हजुर ।
@user-ws9xk1wo1x
@user-ws9xk1wo1x 4 ай бұрын
पतरकार जीव राम भण्डारिको भूमिका अलि लामो हुने गर्छ ।
@zackzaku6467
@zackzaku6467 4 жыл бұрын
Khagendra sangraula is best analyst
@bbvvbbvv9416
@bbvvbbvv9416 4 жыл бұрын
कडा कुन्साङ काका
@logos7833
@logos7833 4 жыл бұрын
Khagendra Sir ko bishleshan sahii xa
@thamanbasnet2538
@thamanbasnet2538 4 жыл бұрын
I like very much this interview
@krishnashahi5712
@krishnashahi5712 4 жыл бұрын
बिलक्षण। प्रतीभा का बिषलेसण हो यो जे भयको छ तेही लाई बुझने गरी बतायका छन
@rameshapple8209
@rameshapple8209 4 жыл бұрын
such a great interview
@umeshroka5668
@umeshroka5668 4 жыл бұрын
Great.
@rambhadevitelevision
@rambhadevitelevision 4 жыл бұрын
कुन्साङ काका ।।।
@LB-917
@LB-917 4 жыл бұрын
कुरा तिम्रो सुन्दा सहि लाग्छ तर तिमी पनि गतिला मान्छे होइनौ जता भाग पाइन्छ त्यतै लाग्चौ
@kulchandrarijal4400
@kulchandrarijal4400 4 жыл бұрын
Wonderful interview by Khagen Dai after very long time of period.
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
आजको यो बार्तलापमा केहि हदसम्म कुन्साङ काका का कुराहरु यथार्थ मा छन् उनि स्वचालित वा परिचालित जे सुकै भए पनि।
@bedbkhadka859
@bedbkhadka859 3 жыл бұрын
Need to be where to be Dhamala
@ujwalthebe3049
@ujwalthebe3049 3 жыл бұрын
सही विश्लेषक 👏👏👏🙏
@tkhaling3010
@tkhaling3010 3 жыл бұрын
Technical problem . sound bad / khagendra sir ko kura sunnu mazza ayo
@SectionOfficer_
@SectionOfficer_ 4 жыл бұрын
क्या गज्जब ! अझै धितै मरेको थिएन, सक्की हालेछ !
@pushparajbhandari942
@pushparajbhandari942 3 жыл бұрын
Khagendra sangraulako bisleshan ekdamai bastunistha ra yatharthaparak chha.
@chhittizkaudilaye1865
@chhittizkaudilaye1865 4 жыл бұрын
खगेन्द्र सँगरौलाको भाषा बोली के भएको हो ? कालापानी हाम्रो स्वामित्वमा न आउने कुनै ठोस कारण के ? के यो(दिइएको कारण) पर्याप्त छ ? सधै इंडिया कै भर पर्ने तर्क सही छन ? इंडियाको साथ भएन भने नेपाली भोकै मर्छन भन्ने आशय उचित छ र ? कही कतै बाट पुरस्कृत त छैनन ! बिरोधको स्वर झिकन सजिलो हुन्छ । समाधानको बाटो देखाउनु पर्ने होइन र ? बुद्धिजीबी हरुको !!!
@peacebogaming2509
@peacebogaming2509 3 жыл бұрын
The most popular TV show in Nepal....but Gokule interview super hated, A great analyst Khagendra Sangrula
@sunarbhim5689
@sunarbhim5689 4 жыл бұрын
यो चुइचुइ बज्ने कुर्सी ले मेरो दिमाग खराब भयो हजुरलाई केही भको छैन खगेन्द्र सर 😋😄
@rameshpal8937
@rameshpal8937 4 жыл бұрын
Same
@amritmajhi2939
@amritmajhi2939 3 жыл бұрын
म चाहिँ "है" कति चोटि भन्नू भयो भनेर गनेर बसे है !
@Pradip.st2019
@Pradip.st2019 3 жыл бұрын
यस्ता मान्छेलाई पनि बोलाउने हो ? जस्ले नकारात्मक टिकाटिपणी गर्छ
@deepakbaraily6074
@deepakbaraily6074 4 жыл бұрын
सही विश्लेषण
@babupun3472
@babupun3472 4 жыл бұрын
Khagendra is right person...
@musicismylife6095
@musicismylife6095 3 жыл бұрын
Tv ko interview ma ta vannu vayo tara ground ma gayera yesta kura lai ujagar garnu paryo....
@techbuzz1507
@techbuzz1507 4 жыл бұрын
Someone who endorses criticism 23 hours 59 minutes 59 seconds, probably has the least vision for a proper civilized society. Such people are fit for social media only.
@kbchauhan4261
@kbchauhan4261 3 жыл бұрын
Bishleshak Khagendra sa*graulaajeeko kura atinai yatharth jantakai pakshma gareko dekhera khushi lagyo Sathi sathi bhaekale aadarniya Pradip Giri sangako satsangale wahako bichar ramro lagyo jaya hos
@logos7833
@logos7833 4 жыл бұрын
Jibram G, YOHO TV ma??? K vayo Sagarmatha TV ma, Jibram G???
@ishworirijal6174
@ishworirijal6174 4 жыл бұрын
Yo video kina ramro sanga chalene mero ma sir ,, hajur KO program ma sadai jaso herni garxu hajur KO saili ak dam ramro lagxa
@ganeshpradhan1363
@ganeshpradhan1363 4 жыл бұрын
he is abekub of first number,
@mingmasherpa2574
@mingmasherpa2574 4 жыл бұрын
तितो सत्य !
@manjilagraj2941
@manjilagraj2941 3 жыл бұрын
Yo manxeta ramro lagthi malae yo manxeta nalayek po rexa kina vhane nepal ko hit sochn jhole po rexa
@tillochanbhatta2931
@tillochanbhatta2931 3 жыл бұрын
कुन्सांग बुडाले पनि घ्यु चाटेछन
@Dhanaraj653
@Dhanaraj653 4 жыл бұрын
ट्रम्प भन्छन्, सेताहरु श्रेष्ठ मोदी भन्छन्, दिन्दुहरु श्रेष्ठ ओली भन्छन्, खस श्रेष्ठ
@tamang95
@tamang95 4 жыл бұрын
यो बुढा त प्रचण्डको कांध हालेर हिड्ने मान्छे जस्तो लाग्छ।
@prahladkarki8486
@prahladkarki8486 4 жыл бұрын
Hait yetro station ma 1uta chair ta ramro rakha chue chue karayo interview vari. 🙄🙄🙄
@sitarambasyal5582
@sitarambasyal5582 4 жыл бұрын
Bichar great
@SurenRegmi
@SurenRegmi 4 жыл бұрын
खगेन्द्र जी तपाइँले चाँही देशको लागि के गर्नु भयो सिबाय नेतालाई गालि गर्ने | देशको नेतृत्व लिन र देशको कायपलट गर्ने तपाईंलाइ केले रोकोके छ | अरुको आलोचना गर्न सजिलो हुन्छ अरुलाई सुन्दा मजालाग्छ तर तेही ठाउँमा आफु ले कामगर्न नसक्ने तपाईं पनि बकम फुसे हो |
@ashokaryal5866
@ashokaryal5866 4 жыл бұрын
Your predictions has failed plenty of time,
@chotomitho409
@chotomitho409 3 жыл бұрын
Awww
@bholapokhrel4511
@bholapokhrel4511 4 жыл бұрын
Chair change garnus
@tekrajdulal3219
@tekrajdulal3219 4 жыл бұрын
he is great
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 146 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 13 МЛН
Khagendra Sangraula on Dishanirdesh with Vijay Kumar
51:51
RamSar Media Pvt. Ltd
Рет қаралды 160 М.
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 699 М.
Такие сладости мама точно разрешит
0:22
Даша Боровик
Рет қаралды 4,4 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 6 МЛН