Lalita Niwas Kanda : All you need to know. १५ अरब भन्दा बढीको भ्रस्टाचार…

  Рет қаралды 562,582

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 1 000
@shalikramrajaure818
@shalikramrajaure818 Жыл бұрын
राम्रो प्रस्तुती!हे इश्वर यही कुरो सत्यको नजीक होस् !!अपराधीहरु अबिलम्ब दण्डित हुने व्यवस्था स्थापित होस् !!!
@bishalbshah
@bishalbshah Жыл бұрын
धेरै राम्रो छ। यस्तो भिडियो बनाउँदै गर्नुहोस्। सत्य कुरा सबैले जान्नै पर्छ। शुवर्ण शम्शेरको सन्तानबाटै कार्वाही शुरु गरिनु पर्छ। 14 रोपनी मात्र उनीहरुको हो, अरु सबै सरकारकै जमिन हो। जस्ताको त्यस्तै सबै जमिन राष्ट्रियकरण गरिनु पर्छ। भ्रष्टाचार गर्ने वा प्रयास गर्ने सबैलाई सजाय दिनु पर्छ।
@arunalimbu1609
@arunalimbu1609 Жыл бұрын
l. lol 'll 'll lm. mmm l. mmm p . mmm mmm mmmmmm mmm mmm l'll
@pasabro2990
@pasabro2990 11 ай бұрын
Tara karabahi garxa kasle???ja chu ka li khaye Gorakkali tyre Pani khye Bhurkuti kagaz karkhana Pani Nile Basbari Pani pachaye . Sub pohoch walako kaam ho ..
@Sushilramila99
@Sushilramila99 8 ай бұрын
Aba sahasi yuva haru ko team banayera Naya party natra Naya sangathan banayera gare matrai ho natra rajniti garne haru sabai melmilap garera yasta vrastachar Kanda hudai nai janxa
@karanrai9302
@karanrai9302 Жыл бұрын
धन्यबाद सर हजुरले सारा नेपाली काे आँखा खाेलिदिनु भएकाेमा ह्रिदय देखि धन्यबाद।अब रयाे पाटि प्रति आस्था राख्ने पाटिकाे झाेले हरुकाे आँखा हरुले याे यिशु लाई कसरी हेर्छ।तर मलाई जनता भेढा भएर याे देशमा दुर्दशा लागेकाे हाे।जनता सचेत भए देखि यस्ताे हुँदैन थियाे।
@upadhyaybishnu2284
@upadhyaybishnu2284 Жыл бұрын
Makune lai jail hala chitto, main naike yehi nai ho.
@balkrishnadhungel6635
@balkrishnadhungel6635 Жыл бұрын
अनुसन्धान कर्ता र बिस्लेसन कर्ता व्यक्तित्व लाई धेरै धेरै धन्यवाद । प्रत्येक दोषी लाई कडा भन्दा कडा सजाय हुनै पर्छ ।
@arjunpoudel6715
@arjunpoudel6715 11 ай бұрын
Bhayo ta aile samma?
@parsuramrai6579
@parsuramrai6579 Жыл бұрын
एकदम ,वास्तविक, आवश्यक जानकारी ,र कड़ा भन्दा कड़ा कारवाही गर्नु पर्दछ ।देश बचाउनु पर्दछ । video मलाई राम्रो लाग्यो ।मन प-यो ।
@Shiwai3725
@Shiwai3725 Жыл бұрын
कस्ले दिने कडा कारबाही सबै मिलिजुली छ।
@tikadhojangdembe1279
@tikadhojangdembe1279 Жыл бұрын
अत्यन्तै सहि कुरा आयो । यो समाचार सन्जालमा व्यापक गर्नु पर्छ ता कि सारा जनताले थाहा पाउन सकुन । धन्यबाद
@NIMBUSFF
@NIMBUSFF Жыл бұрын
सबेेेेेनेता,काे,कालाेधन,करमचारि,सहित,जेल,र,छनबिन,जनतालेगरुम❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏😄😄🤩🤩
@rameshpaneru1198
@rameshpaneru1198 Жыл бұрын
OMG, so many criminals in the single scene! Unbeliable!!! Thanks Tanka sir for it!
@yamsenchuri9271
@yamsenchuri9271 Жыл бұрын
चुरो गुदि चिरफार गरिदिनु भएको धन्यवाद यस्तै सत्य याथर्थ जानकारी लिन हजुर हरेक भिडियो प्रतीक्षा गर्ने छु
@ramudhimal7211
@ramudhimal7211 Жыл бұрын
Tehi vàyera raja.hata ko ho yo chor haru le khoe janta .ko akha khule ko
@babitaadhikari6913
@babitaadhikari6913 6 ай бұрын
Dheri dheri dhnnyabad
@creative_deepa2162
@creative_deepa2162 Жыл бұрын
भिडियो निकै जानकारी मुलक छ। राजा को वंश नाश भएपछि, यस्तै भ्रष्ट नेता, अख्तियार, न्यायधिस अनि विचौलियहरुलाई त फाइदा भयो। सरकारी जग्गाहरु आफूखुसी कब्जा अनि अतिक्रमण गरेर नेपाल लाई कमजोर र खोक्रो बनाउँदै गए l😢 राजखानदान काे हत्या मा यिनीहरूको नि हात नहोला भन्न सकिन्न।
@baburammarasini5889
@baburammarasini5889 Жыл бұрын
टँकसर तपाइका भिडियाे हरु सबै राेचक र ज्ञानवर्दक हुन्छन,याे भिडियाे काे पटकथा (वास्तविकता लाई कथा भन्न मिल्छकि मिलदैन)एउटा फिलिम रिलिज गर्नेहाे भने बल्ल नेपालमा नेता सफाय काे लहर ज्वरभाटा जस्तै चल्ने थियाे
@tikarampoudel4160
@tikarampoudel4160 Жыл бұрын
वास्तविक कुरा जानकारी मा ल्याउने लाई धन्यवाद ।
@deoghale7737
@deoghale7737 Жыл бұрын
उत्कृष्ट प्रस्तुती । अन्यौल्ता निवारण भएको अनुभूति । धन्यबाद ।
@mankumarshrestha6495
@mankumarshrestha6495 Жыл бұрын
राम्रो जानकारी!
@ashokkc824
@ashokkc824 Жыл бұрын
सन्तरी देखि लिएर मंत्री सम्म मिलेको रहेछन खै कारवाई त हुँदैन होला but सत्य कुरा थाहा पाइयो thank you so much sir exlent information ❤❤❤
@devjungshahi-qi3ug
@devjungshahi-qi3ug Жыл бұрын
धन्यबाद ,उत्कृष्ट प्रस्तुतिको लालि! नेपाली जनताले यसप्रकारका भ्रष्टाचरीहरूको नालिबेली खुलेको प्रस्तुतिबाट जानकारि लियर देशजोगाउंको आन्दोलनमा संगठित हुनु पर्छ । मेरो रायो@~
@prakashshrestha304
@prakashshrestha304 Жыл бұрын
हजुरको video धेरै राम्रो लाग्छ कृपया सहकारीका CEO र संचालकहरुले मिलेर जनताको निक्षेप करिब २६ अर्ब रुपैया ठगी र घोटाला सम्बन्धि समाचार पनि दिएर जनतालाई सचेत गराउन हुन सादर अनुरोध छ ।
@mahendrapaiyani6600
@mahendrapaiyani6600 Жыл бұрын
You’re the only one person who do the fact research in every issue God blessed you.
@gunjangunjan7676
@gunjangunjan7676 Жыл бұрын
अनुसन्धनात्मक रीपोर्ट ,सारै मनपर्यो । तथ्यसङत छ। हो यस्तो रिपोर्टिङ भो भने जनताले सत्य सजिलै जान्न र बुज्न सक्छन् । हजुरलाई थप अरु यस्तै रिपोर्ट गर्ने बल मिलोस मेरो साथ र सुभेक्छा छ।
@gurungdai28
@gurungdai28 Жыл бұрын
धेरै राम्रो विश्लेषण सर। गल्ती सबै पार्टीका नेताहरुको छ। पाप धुरीबाट कराउँछ भन्थ्यो त्यहि हुँदैछ। अब यति, ओम्नी सबैको सत्यतथ्य पनि आउनेछ भन्ने आशा राख्द्छु।
@anonktm9398
@anonktm9398 Жыл бұрын
धेरै राम्रो बर्णन , घाम झै छर्लंग । धन्याबाद तपाईंलाई। यी सब चोरहरुलाई जनताले कडा सजायं दिनु पर्छ मिशन ८४ मा।अनि सबलाई जेल पठाउने । धन्यबाद ।
@pawanbhatta209
@pawanbhatta209 Жыл бұрын
राम्रोसँग प्रस्तुत गर्नुभएको छ त्यो दिन कहिले आउँछ जुन नेपाल र नेपालीका ज्यानी दुस्मनहरू खोरमा सर्वस्वसहित आजीवन र उज्ज्वल भविष्य। यो देश को यहा भविष्य सुरक्षित छ भनेर बस्न मिल्ने
@dilkhadka3393
@dilkhadka3393 Жыл бұрын
धेरै राम्रो साेच छ हजुरको 100%शहिछ।
@TechTanka
@TechTanka Жыл бұрын
साथीहरुले २ वटा गल्ती औल्याइदिनु भएको छ, त्यस्को लागि धन्यवाद 🙏🏻❤️ १। २०४९ मा शेर बहादुर प्रधानमन्त्री थिएनन, गिरिजा थिए। उनी गृहmantri मात्र थिए २। गच्चेदार त्यो बेला ने का का उपसभापति थिएनन
@hemshrestha2728
@hemshrestha2728 Жыл бұрын
नेपालका ती पुर्ब न्यायाधीश हरु जस्ले गलत निर्णय गरे,तिनिहरु लाई माहान न्यायाधीश हरुको पदवी दियेका छन प्राडा हरुले।
@ramupadhayay7297
@ramupadhayay7297 Жыл бұрын
Girija thiye waa makune thiye wa serbdr, waa madhab. That is not the point. The point is these so called political were there to serve the country and its people. They have no right to say I was not there, I didn’t do it, they were there for the sake of good quality ruling and better judgements. What they did they keep quite to share big chunk from those without doing justice for country and its people. They were not 40-60 years old childrens joking around laughing and unhandled tuckaa, pass bhane hat Uthau. Natra bench bhaachha. Yesto pani ho Rasta ko sarbuchha nikaaye.
@manojneupane1492
@manojneupane1492 Жыл бұрын
I noticed that too
@bhimsenpudasaini1869
@bhimsenpudasaini1869 Жыл бұрын
नेपाल् मा यस्तो राम्रो प्रमान हुदा पनि ललिता निबास को खरबउ रुपैयाँको भ्रष्टाचार भएको देखिन्छन् अनि अदालत सहि भय जमिन सरकारि नै हुनिथियो नेताकार्यकर्ता त मौकामा चौकाहानि हाले लुट्नु प्रबृत्ति भय्को ऊनी को गुण हो तर अदालत को दोस देखिन्छ राजा महेन्द्र ले किनेको जग्गा अहिले बिदेशी दलालि को राज धिकार छ सर्बोच्च अदालत लाइ
@bambahadurrai3572
@bambahadurrai3572 Жыл бұрын
सर तपाई लाई धन्यवाद । सुरु को जिलि गाठि नालि बेलि सत्य तथ्य कुरा नेपाली जनता सामु सार्वजनिक गर्नुभयो तपाईं लाई जनता ले रेश्पेक्ट गर्नेछन् । अब यी पापि पाखण्डि धमिरा हरु लाई कसरी सफया गरेर कुशासन को अन्त्य गरि देश लाई परिवर्तन र सम्बृद्द गर्न सकिन्छ । त्यसकुरामा तपाईंको सुझाब सल्लाह बर्तमान का युवा कर्णधार हरुलाई दिनु ह‍ोश ।
@dirghanarayankafle192
@dirghanarayankafle192 Жыл бұрын
धन्यवाद सर तपाई लाई ,सत्यकुर खोलिदिनुभयो।अब जग्गा अधिकरण गरि भ्रस्टाचारिलाइ कार्यबाही गर्न सहयोग गर्नुहुन अनुरोध छ।
@bikashachhami8483
@bikashachhami8483 Жыл бұрын
तपाइले बनाउनुहुने भिडियो सबै हेर्न लायक अनि सत्यतथ्य खोजेर बनाउने हुन्छ सारै राम्रो लाग्छ यो भिडियो हेर्दा लाग्छ प्रचण्ड सरकार ले आफ्नो सत्ता टिकाउनको लागि र विपक्षलाई धम्काउनको लागि मात्र गरेको जस्तो लाग्यो हेर्दै जाउ एदि प्रचण्ड सरकारले यो सबै छानबिन गर्यो भने म प्रचण्ड सरकारको झोला बोक्न तयार
@TiniyaanRAbi32
@TiniyaanRAbi32 Жыл бұрын
प्राय सबै कुरा हरु छर्लंगै पारी दिनु भएको मा टंक सर लाई धेरै धेरै धन्यवाद म तपाईको नियमीत फ्यान हॅंु।।
@sagarkumarrai4042
@sagarkumarrai4042 8 күн бұрын
अति गहिरो र राम्रोगरि खोज ाअनुशन्धान गर्नु भई जन्ताहरु लाई बताई दिनु भएकोमा तपाभईलाई सलाम सहित धन्यबाद ।
@subarnabajracharya8406
@subarnabajracharya8406 Жыл бұрын
भ्रष्टाचारी गर्ने जो क‍ोहि भयपनि सख्त कार्बाहि हुनै पर्छ
@preranashahi505
@preranashahi505 9 ай бұрын
धेरई राम्म्रो सर जानकारी देएको हजुरलाई धन्नेबाद सर
@magar.explorer
@magar.explorer Жыл бұрын
धन्यबाद टंक जि, अब ओम्निवाला काण्ड पनि चिरफार गर्नु पराे
@agenbomzon2598
@agenbomzon2598 Жыл бұрын
यति पुरानो लामो र हाइप्रोफाइल भ्रष्टाचारको चिरफार निकै छोटोमिठो प्रष्ट थाहा भयो, धन्यवाद
@AquaBlastOblivion
@AquaBlastOblivion Жыл бұрын
I always appreciate your work . This vedio explains everything clearly. I think people eye open widely towards political leaders.🙏
@dhanprasadgauchan4865
@dhanprasadgauchan4865 Жыл бұрын
सत्य र तथ्य आवाजकालागी धेरै!! धन्यबादछ!! खास!! मुद्दामा चिर्फार गर्नुहुन्छ!! सर्बा साधरनले बुझनेगरी!!
@mrcgfriend4859
@mrcgfriend4859 Жыл бұрын
Tanka sirko jati details, logical , perfect ra patrotic , unbiased video maile aru video ma paeko xaina! We want more videos Tanka sir!!!
@gopigurung3712
@gopigurung3712 Жыл бұрын
As a regular viewer I am so excited to see this episode
@maidharjhapa4223
@maidharjhapa4223 Жыл бұрын
धनयाबादजानकारिकोलागिझापामाइधारबडसुनेकोहेरेकोदेसपुरइसिकारगिदबनेरआएनेतापाटिगिदबनेरसिनषाएझइषाएसभुषमारिलेपेलिएकागिदहरुमाॐनेषेलराजनितिलाइलुटनितिबनाएनेपाएबेकलुटेएकदुइहइनडेडडेडसएनेपालदेसभरिकालुटेपसाषाएहिबमकिताजनताअनदकारमाभितरभितरलुटेरसतसपसयाक्ाए
@maidharjhapa4223
@maidharjhapa4223 Жыл бұрын
दरसनतसनलाइपुराएकोदेषापरोदेसकोडिकुटिलुटसतरिकरोडसमलुटनेकेरहला
@maidharjhapa4223
@maidharjhapa4223 Жыл бұрын
चोकटानेतापाटिलाइठिकझोलजनतालाइइइइइ
@maidharjhapa4223
@maidharjhapa4223 Жыл бұрын
रियाॐने
@pralavlimbu
@pralavlimbu Жыл бұрын
साँच्चै interesting लाग्यो सर जी
@go-cool136
@go-cool136 Жыл бұрын
त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गरी कारबाही गर्नुपर्छ ।
@Babadonbro
@Babadonbro Жыл бұрын
Crystal clear pardinu vayo Dahal ji
@dilmagor3425
@dilmagor3425 Жыл бұрын
Yo History KO 1Book Published gari, Bikri Bitarad garu pareo SIR, Dhaniyabad!!!
@Uknm6eu
@Uknm6eu 12 күн бұрын
वृतान्त थाहा भयो ।धन्यवाद यती प्रष्ट बुझाउनु भयो 🙏
@pramitapandey1268
@pramitapandey1268 Жыл бұрын
असाध्यै राम्रो जानकारी । धन्यवाद
@ramharighimire1673
@ramharighimire1673 Жыл бұрын
प्रचन्ड र नारायण काजिकाे अग्निपरीक्षा ललितानिबास प्रकरण कान्ड जनताले हेर्दैछन् घरबसिबसि हाेस गर !!
@fulbarimontessoricottage
@fulbarimontessoricottage Жыл бұрын
Thank you for informative video. All corrupt must be punished.
@Nirdoshshiva515
@Nirdoshshiva515 11 ай бұрын
धेरै धेरै धन्यवाद टंक दाइ
@dipbahadurrai4764
@dipbahadurrai4764 Жыл бұрын
The best msg delivered those who were unknown about lalita niwas case. Please find more then show. Thank you. Satye satye ho yo bhumi mata le prasta papi harulai thaunma sastiko diun Jay Nepal vumi. Thank you Tanka Jiu spected more vidios like this.
@harkashrestha2382
@harkashrestha2382 Жыл бұрын
Ramro clear प्रस्तुति यो क़ुरा भुजियों यस्तै क्लीर संग दिनु भको ले yhankyou
@Dipak-dhakal
@Dipak-dhakal Жыл бұрын
अहिले नेपालमा चलिरहेको आर्थिक मन्दीको बारेमा बारेमा भिडियो बनाउनुस् न । पैसा कहा अड्किएको छ ? कृपया सरले पत्ता लगाई दिनु पर्यो।
@narendrakumarthapa5310
@narendrakumarthapa5310 Жыл бұрын
ललिता कण्डको गाँठिकुराे जनसमक्ष उजागर गरिदिनु भएकोमा साधुवाद छ । देशद्रोहि हरुको मिलेमताेमा अदालत समेतलाइ दवाव,प्रभाव र आसत्रासमा कसरि राज्यदोहन गर्ने रहेछन भन्ने यो लएउटा जोलन्त उधाहरहणहो ।यि परजिवि रास्ट्रद्रोहि हरुलाइ कुनैहालतमा छोड्नुहुन्न ।
@ganeshmainali4612
@ganeshmainali4612 Жыл бұрын
Very informative video. Thanks Tanka Ji for creating such a descriptive video to expose Nepal’s Hidden Mafias.
@yamanmalla66
@yamanmalla66 Жыл бұрын
अति राम्रो लाग्यो सर
@damarghale107
@damarghale107 Жыл бұрын
Well researched and brilliantly presented! Thank you Tanka ji.
@chandrakarki1725
@chandrakarki1725 Жыл бұрын
सत्यतथ्य जानकारीका लागि धन्यवाद ।आंट गर प्रचण्ड सरकार ।
@himghale6332
@himghale6332 Жыл бұрын
जसरी हुन्छ भ्रष्टाचारीलाई कार्वाही र जेल सजाय हुनु पर्छ
@pawanprem5480
@pawanprem5480 Жыл бұрын
धेरै राम्रो सँग बुझियो ललिता निवास काण्ड राजनीतिको आडमा उनीहरू कमाउन आएको रहेछन्
@hikmatrokaya6539
@hikmatrokaya6539 Жыл бұрын
Wow great & deep information good job mr. Tank keep going on thanks .
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 Жыл бұрын
धेरै धेरै धन्यवाद सर जानकारी को लागि नछुट्टाइ हेर्ने गर्छु म
@sanumayashrestha9703
@sanumayashrestha9703 Жыл бұрын
जो अगुवा उहि हगुवा भएको देश हो यो । धन्यवाद खोजमुलक प्रस्तुति लाई 💓🇳🇵
@anandkathayat9547
@anandkathayat9547 10 ай бұрын
परिवर्तन का सम्वाहक भनिएका स्वनामधन्य नेताहरूले गरिब देश नेपाल लाई लुटकाे स्वर्ग बनाएको तथ्यपरक विश्लेषण का लागि हार्दिक धन्यवाद ।
@KrishnaGrg7
@KrishnaGrg7 Жыл бұрын
Thank you for the information. Your explanation is clear, and everyone can understand it. You are a master.❤👍🏾👍🏾
@bamdevbk9750
@bamdevbk9750 Жыл бұрын
धेरै धेरै धन्यवाद सर तपाईलाई अनि यति धेरै परमाण हुदाहुदैपनि किन हुदैन कारबाही ई चोरहरुलाई
@dineshmallick8023
@dineshmallick8023 Жыл бұрын
Excellent thank you for detail information
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Жыл бұрын
यो धेरै राम्रो काम ठुलो साहसको कामलाई हृदय देखि नै नमन छ । हरेक कार्यक्रम सत्यतथ्य यथार्थ खोजमुलक सान्दर्भिक छन । यो कामलाई निरन्तरता दिई नै रहनु होला । हजारौं हजार धन्यवाद ❤️🙏🇳🇵🇳🇵
@visnukarki8611
@visnukarki8611 Жыл бұрын
Ramro Jankari Dinu Bho Bhai . Dhanyawad. Jai Nepal
@CricketLoverSamson
@CricketLoverSamson Жыл бұрын
Omg so detailed information. Thank you your work 😮
@-Rr1990
@-Rr1990 Жыл бұрын
Very well explained sir. 🙏🏽
@ratnakarki8321
@ratnakarki8321 Жыл бұрын
गज्जब छ टङ्क सर । यहाँलाइ धेरै धेरै धन्यबाद ।।
@parshurambadgami9626
@parshurambadgami9626 Жыл бұрын
Very well research and explained to Nepali citizen. Very many thanks hazur.
@dbpandey2024
@dbpandey2024 Жыл бұрын
एकदम सहि लाग्यो सर
@sanjivniroula3710
@sanjivniroula3710 Жыл бұрын
Well explained... Keep up the good work.... Nepali Janta are very ignorent about such cases.. thanks for sharing this information... hope to hear from you very soon
@DhananjayaSharma-f6n
@DhananjayaSharma-f6n Сағат бұрын
Thanks for information Tanka sir
@NabinBahadurShrestha
@NabinBahadurShrestha Жыл бұрын
Hearty Thnx for another very Appropriate n Detailed Presentation 🙏🙏..
@GopalJBista
@GopalJBista Жыл бұрын
यो काण्डको सम्पुर्ण नालिबेलि बताइदिएकोमा धेरै धन्यवाद । सम्बन्धित सबैलाई कार्बाई गरि सम्पुर्ण जग्गा कब्जा सहित दोब्बर जरिबाना गराउनु पर्छ। जानकारिको लागि फेरि पनि धन्यवाद टंक सर
@khilprasadsharma1711
@khilprasadsharma1711 Жыл бұрын
Excellent presentation, thanks for your effort.
@kanchanlimbu1810
@kanchanlimbu1810 Жыл бұрын
Lalita kandama sabko hat muchheko pahinxa sab vanda dher ta thula dal vetiko xa . Sachai sushan kayam garn chaheko ho vne yo sarkar gat nakmai sablai kxnuni dayarama leunu jaruri dekhin xa chahe party nai ka thula dal neta hun👈👈👈👈☝☝☝☝
@rdaa9387
@rdaa9387 Жыл бұрын
Kasto ramro sanga bujaunu vako hjr la. Clearly understood everything about Lalita niwas. Tq u sir
@gopalnepal3427
@gopalnepal3427 Жыл бұрын
राम्रो जानकारी को लागि धन्यवाद । यस्तै यस्तै भित्री खबर उजागर गर्दै जानू होला
@dahalrajendra639
@dahalrajendra639 Жыл бұрын
ठिक कुरा हो ! यसरि प्रस्ट भाषामा कुरा राखेकोमा तपॉइलाइ धन्यवाद् !
@arjunkwosti
@arjunkwosti Жыл бұрын
Excellent job 👍👍👍👏
@ajthapa3230
@ajthapa3230 Жыл бұрын
You are such a brave strong factual person ystai teacher school ma vaidiyeko vaye..salute to your hard work dedication thankyoy so much pani jstai clear vayo sabai
@nandub.k8401
@nandub.k8401 Жыл бұрын
योमीडीयाले ललीता निवास जग्गा बारे जनतालाई प्रस्ट जानकारी दिन भयकोमा धन्यबाद
@roshanayer3795
@roshanayer3795 Жыл бұрын
You are doing a great job brother keep going 🙏🏻
@krishnakunwar522
@krishnakunwar522 Жыл бұрын
अति राम्रो
@bombahadurthapa894
@bombahadurthapa894 Жыл бұрын
good news sir thanks for information you have given to all of us Nepali Citizens. Jaya greater Nepal sachet educated Nepali veer Jindabad.
@amarghising8421
@amarghising8421 Жыл бұрын
@lamasamina5161
@lamasamina5161 Жыл бұрын
अत्यन्तै उत्तम भिडियो धन्यवाद ।
@gambirdasnepal2082
@gambirdasnepal2082 Жыл бұрын
सबै भनदा पैला अदालतलाई समाउनु परो
@subhash7408
@subhash7408 Жыл бұрын
Ho Indian jholae chan
@nirarajgurung7434
@nirarajgurung7434 Жыл бұрын
एकदम सहि विश्लेषण।
@dipensubba1490
@dipensubba1490 Жыл бұрын
Well done bring this. Please keep it up.🎉🎉🎉
@hemkarnatumsha9161
@hemkarnatumsha9161 Жыл бұрын
यो भिडिअो सारै राम्रो लाग्यो।
@santoshgorkhali8700
@santoshgorkhali8700 Жыл бұрын
!सबै भ्रष्टाचारिलाई फाँसी हुनु पर्छ
@krishnabahadurshahi3733
@krishnabahadurshahi3733 Жыл бұрын
यो भिडियो देखाएको मा धन्यवाद।
@deepakshrestha848
@deepakshrestha848 Жыл бұрын
यो समाचार सबै नेपाली सामु पुगोस्
@Kamalthapa0005
@Kamalthapa0005 Жыл бұрын
यस्तै प्रकारकाे भिडियाे यसरी नै सबै भन्दा छिटाे बनाउनु नि ।अरुले जे भिडियाे बनाउछन त्यहि भिडियाे नबनाउनु।एकदम राम्रो लाग्याे।❣️❣️😘
@homprasadthapaliya1887
@homprasadthapaliya1887 Жыл бұрын
प्रनाम टंक दहाल जी!धेरै राम्रो सारहनिये ,उत्कृष्ट जानकारीकोलागी हार्दिक हार्दिक प्रनाम।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺❤️❤️❤️❤️♥️🌷🌷
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
Your inspiration really encourage all the people who want to be good human beings and you are giving very good information ❤❤
@bhawanidhakal5813
@bhawanidhakal5813 Жыл бұрын
धेरै म्यहनतकासाथ भिडियो बनाइ सबैलाइ सुसुचित गराउनुभकामा धेरै धेरै धन्यवाद ।
@astanarayantech7268
@astanarayantech7268 Жыл бұрын
Thank you, Tanka Sir, aba Nepali janata kin bidesh jadai xan kin Nepal Sarkar le rokna xekna sakeko xain ki Consultancy travel agencies and government ma mutual bhastachar ta hudain xain..?? Yasko bare ma pani informative video banai dinu paryo sir..
@umeshgurung8927
@umeshgurung8927 Жыл бұрын
धेरै धेरै धन्यवाद सर अझ प्रगति को कामना गर्छु
@ratna65acharya
@ratna65acharya Жыл бұрын
King, Mahendra👑 very good, honest and true Leader was of Nepal.👀❤
@optiontradingdeskotd2874
@optiontradingdeskotd2874 Жыл бұрын
Best research Tanka Daju.
@Ispeak764
@Ispeak764 Жыл бұрын
खोजमूलक छ भिडियो । नारायण काजी र प्रचण्डलाई पहिले गरेका कामका आधारमा संका गर्ने ठाउँ भएता पनि यतिखेरका जनपक्षीय कार्यले देशमा केही गर्ने पर्ने रहेछ भन्ने अनुभूति भएको हो कि जस्तो देखिएको छ । सफलता मिलोअस । नेपाली जनता जस्ले देश र जनताको लागि केही गर्छ उस्कै पक्षमा हुनेछन् ।
Fake Bhutanese Refugee Scam : All you need to know..
17:25
Tech Tanka
Рет қаралды 232 М.
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Who is involved in Gold Smuggling in Nepal? Case Study Nepal...
19:19
How are Media so powerful in Nepal? Dark Truth...
17:19
Tech Tanka
Рет қаралды 560 М.
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН