How are Media so powerful in Nepal? Dark Truth...

  Рет қаралды 447,840

Tanka Dahal

Tanka Dahal

10 ай бұрын

Media are so powerful in Nepal. They have power to overturn government, mislead people, make somebody win or lose election, bump somebody to the sky or dump somebody in the ground. What makes them so powerful? A case study....
#techtalkwithtanka,#techtanka, #nepal #india #media #education #history #balenshah #rabilamichhane #media
====================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
====================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
===================================
Sources:
Music : pixabay.com, incompetech.com/
News Source: docs.google.com/document/d/1f...

Пікірлер: 1 000
@yogendragurung9283
@yogendragurung9283 10 ай бұрын
नेपाली जनालाई सुसज्जित गराउन तपाईं जस्तो पत्रकार अति आवश्यक छ, तपाईं पनि बालेन सर झैं उदयीमान हुनु हुन्छ पत्रकारिता जगतमा।
@andeasdonovan9691
@andeasdonovan9691 9 ай бұрын
Patrika ma advertisement garera paisa aauthauxan
@gurungparu4141
@gurungparu4141 Ай бұрын
Kailash Surya ko pakarao Sahee cha Cogress chor quickly run how to save him India , America flower wounderfull image.
@gurungparu4141
@gurungparu4141 Ай бұрын
Very good speaker
@yamsenchuri9271
@yamsenchuri9271 10 ай бұрын
एकदमै सरल तरीकाले सबैले बुझ्ने गरि नेपाली मिडियाको आन्द्राभुडि सम्म पुगेर जानकारी गराइ दिनुभएको धन्यवाद सर हजुरलाइ
@andeasdonovan9691
@andeasdonovan9691 9 ай бұрын
Patrika ma advertisement garera paisa aauthauxan
@andeasdonovan9691
@andeasdonovan9691 9 ай бұрын
Patrika ma advertisement garera paisa aauthauxan
@HopefulBoxer-vm8lm
@HopefulBoxer-vm8lm Ай бұрын
​@@andeasdonovan9691🎉
@prahaladthapa7961
@prahaladthapa7961 10 ай бұрын
धन्यबाद देशभक्त पत्रकार ज्यू , अब हरेक क्षेत्रमा भैरहेका अपराध पर्दापास गरौ ।
@gurunglenin
@gurunglenin 6 ай бұрын
१५ वर्ष देखि अमेरिकामा पिजा र बर्गर खाँदै उतै बसेका, सम्भवतः नागरिकता र पासपोर्ट पनि उतैको लिएका देशभक्त ! 😅😂
@user-ym5ou7qu7r
@user-ym5ou7qu7r 2 ай бұрын
K vayo tah…Jaha base pani sabai lai kaam lagne kaam gardai xnn
@user-fq5wk6ob7r
@user-fq5wk6ob7r 19 күн бұрын
@@gurunglenin jaha basnu vaye pani trute midia ho jole
@theeasycreativetips8523
@theeasycreativetips8523 9 ай бұрын
दाई को मुटु चै फलाम कै हो 😮😮😮 यति सत्य सायद नै कसैले बोल्ने हिम्मत राख्छ ,,होला नेपालमा 🙏🇳🇵
@preembhadurnepali5829
@preembhadurnepali5829 7 ай бұрын
मिडिया लेत यसताे सहि सत्य खबर पाे लियाउनु परछ सलाम छ सर तपाइलाइ
@merotasbir4078
@merotasbir4078 10 ай бұрын
तपाइले त खोज दुनियामा क्रान्ति नै ल्याउदै हुनुहुन्छ !!! तपाइको सधै रक्षा होस । तपाइको जय होस !!❤
@babitaadhikari6913
@babitaadhikari6913 Ай бұрын
यति भनेनि जनताले थाहा दिनु वयकोमा धेरै धेरै धन्यवाद
@Mr.Gobinda111
@Mr.Gobinda111 9 ай бұрын
धन्यवाद सर जनतालाइ सुसुजित गर्नु भएकोमा।।। सधै यस्तो कार्यमा लाग्नुहोस। शुभकामना🙏🙏🇳🇵
@deepankathariyatharu1023
@deepankathariyatharu1023 10 ай бұрын
तपाईं जस्तै ब्याख्या गर्ने इन्डियन भोलन्टियर स्पिकर ले यस्तै व्याख्या गरेको थियो। Thank you tank दहाल सर
@rdsujan8965
@rdsujan8965 4 ай бұрын
कहिले थाहा नभएको कुरा पनि थाहा भयो मजाले,सारै मजा र आनन्द आयो,यस्तो पो प्रस्तुती।।Thank you bro
@manojsharma-te9ks
@manojsharma-te9ks 10 ай бұрын
साधारण जनताले राम्ररी बुझ्ने गरी विश्लेषण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद टंक जि😍😍😍❤️❤️❤️🌷🌷🌷🙏🙏🙏!!!
@bintinamaste6767
@bintinamaste6767 10 ай бұрын
यहाँको खोज,अनुसंधान र भन्डाफोरयुक्त प्रस्तुतिको लागि हार्दिक नमन्🙏
@bbs1127
@bbs1127 9 ай бұрын
बधाई छ टंक दहालजी तपाँईको मिडिया विश्लेषण मनन् योग्य छ ।
@chitrarai6234
@chitrarai6234 10 ай бұрын
टंक जीलाई धेरै धन्यवाद ! धेरै धेरै शुभकामना सहित !
@tejgurung421
@tejgurung421 10 ай бұрын
टंक दाहाल नेपाली पत्रकारिताको आकाशमा उदाउदै गरेको एउटा चम्किलो र भरपर्दो पत्रकार एवं अभियन्ता हो | वहाँ एक तीक्ष्ण बुद्दि र दयालु त छदैछ साथमा अति सहासी पनि हुनु हुन्छ | भविष्यमा नेपाल आमा र सम्पूर्ण पिडित सन्तानहरूलाई न्याय दिन सक्ने एक आशा लाग्दो किरण हो भन्ने कुरामा म विस्वस्त छु | वहाँको विषय वस्तुहरु धेरैजसो प्रमाणमा आधारित हुन्छ |
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f Ай бұрын
यति सत्य तथ्य समाचार भिडियो अहिलेसम्म सुनेकाेथियन तपाईंको सक्रियता बाट जानकारी भयाे त्यसकाे लागि मुरि मुरि धन्यवाद छ
@mankhatri100
@mankhatri100 10 ай бұрын
Thank you Tank Sir for your Hardworking.... I am always with you.
@dasharathsunuwar
@dasharathsunuwar 4 ай бұрын
हजुरको प्रयास राम्रो छ, नेपाली जनता भेंडा हुन्, सुसुचित गर्न हजुरहरू जस्ता टेक्नोलोजी बुझेका र ज्ञान भएकाहरूले नेपाली राजनिती को नेतृत्व लिनु जरुरी छ
@NepaliSaput
@NepaliSaput Ай бұрын
यस्ता किसिमका जुनसुकै प्रा.लि को अनुसन्धान गर्न एउटा छुट्टै बिभाग बानाउनु पर्छ।
@gopalpokhrel9181
@gopalpokhrel9181 7 ай бұрын
धन्यवाद छ टंकजी अमेरिका बसेरपनि शबैलाइ सुचीत गरेकामा ।
@stoneartgorkhkalimurtikala367
@stoneartgorkhkalimurtikala367 10 ай бұрын
म हजुर को कार्यक्रम नियमित हेर्छु र हजुरको कार्यक्रम एकदमै मन पर्छ❤❤❤❤❤❤❤
@ghanranamagar664
@ghanranamagar664 10 ай бұрын
Ma pani 1 no. Prxa hai yahako kareyakaram herna ma
@sarmilabaniya8805
@sarmilabaniya8805 10 ай бұрын
बल्ल नेपालमा केही ब्यक्तीहरुले यसरि खोजमय channel बन्न थाल्यो ।खुसी लाग्यो। अझ अरु पनि येस्तो यस्तो content आइरहेको छ । you deserve more subscription 😊😊😊
@sushil7567
@sushil7567 4 ай бұрын
❤❤जय नेपाल आमालाई जय युबालाइ जय समाचार प्रस्तोता हजुरलाई सलामछ जय पशुपतिनाथ मुक्तिनाथ पुकारछ दलालीदल भस्मखरानी हउन
@foodandliquor6425
@foodandliquor6425 5 ай бұрын
एकदमै सरल तरीकाले सबैले बुझ्ने गरि नेपाली मिडियाको आन्द्राभुडि सम्म पुगेर जानकारी गराइ दिनुभएको धन्यवाद rip kantipur
@binaymoktan8302
@binaymoktan8302 10 ай бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद टङ्क जी❤🙏✅
@ajthapa3230
@ajthapa3230 10 ай бұрын
This man deserves huge applaud ...such brave big heart
@bhushanshrestha2732
@bhushanshrestha2732 6 ай бұрын
खोज प्रत्रकारिता मा लुकाइका लुकेको सत्य तथ्य बाहिर उजगार गर्नु भएको मा धेरै धेरै धन्यवाद । आज हरेक नेपाल मा ब्यापार ब्यबसाय होस या कर्पोरेत हाउस हरु को देखाउने र लुकाउने दात छुट्टाछुट्टै हुन्छ । आज पत्रकारिता भनेकोब कुनै पार्टी को छाता संगठन बाट संरक्षण गरि रहेको हुन्छ ।
@anirudrathapa9778
@anirudrathapa9778 10 ай бұрын
सत्य कुराको खुलासा गर्नु भयेकोमा मुरि मुरि धन्यवाद खुलासा जारी राख्नहोला
@rajubhandari6399
@rajubhandari6399 10 ай бұрын
तपाईं जस्तो मान्छेले गर्दा धेरै नेपालीको चेतना वृद्धि हुनेछ सर, धेरै धेरै धन्यवाद । तपाईं हामी मिलेर समाज परिवर्तनको बीउ रोप्नपर्छ ताकी हाम्रो नातिपुस्ताको बास स्थान नेपालमै होस। नत्र हाम्रो नातिपुस्ता नेपाली नागरिक हुने छैन।
@Hemantrajshakya55
@Hemantrajshakya55 6 ай бұрын
सबै कुरा बुझेर सत्य तथ्य बाहीर ल्याउने युटुबर को खाचो छ। तपाईको यो कामलाई सलाम
@shiwprasad9890
@shiwprasad9890 9 ай бұрын
हजुरको परस‌त्वती कएदमै राम्रो छ सर र हजुरले भनेको सबै सहि हो ा यस्तै राम्रो भिडियो अरु ल्याउनु होला ा धन्यवाद
@safalyatrai7410
@safalyatrai7410 10 ай бұрын
गुड सर तपाई जस्तो मानव waaa from खाडीमा
@gangathing1755
@gangathing1755 7 ай бұрын
आज त सारै मनपर्ने समाचार पो हेरियो त ।
@lilakumarimalla5186
@lilakumarimalla5186 10 ай бұрын
पत्रकारिता ,यिनका मालिककाे अवस्थाबारे जानकारि पाएकाेमा धन्यवाद।
@bhattarai1953
@bhattarai1953 Ай бұрын
सारै राम्रो प्रस्तुती दिनुभयो , धेरै खूसी लाग्यो । कान्तीपूर, नागरीक दैनिक जस्ता पत्रीका को काला कर्तुत जान्न पाईयो । यो कार्यक्रमलाई निरन्तरता दिनुहोला तर तपाईँ पनी पछी गएर फेरी ती का पु र ना दै का साहु जस्तो काम तिर नलाग्नूहोला । तपाईँको परीचय पनी छोटकरीमा जान्न पाए हुन्थ्यो ।धन्यबाद !
@aslamimagyar6303
@aslamimagyar6303 10 ай бұрын
धन्यवाद सदैव सत्यतथ्य जानकारी दिइरहनु होला र यो देशमा ईमानदारलाई निमिट्यान्न पार्न यी सतिका सारथीहरु लागिपरिरहनछन होशियार रहन अनुरोध गर्दछु।नेपाली चाहनन अझै अरु ईमानदार यो देशबाट बिलुप्त हुन।
@Nithyakapanu
@Nithyakapanu 10 ай бұрын
Amazing! What a Crazy insight about one column of democracy! Super!
@user-tr2zl1fj5q
@user-tr2zl1fj5q 10 ай бұрын
100Kको नजिकै छौ दाजि हजुर बधाई छ❤️🙏🏻✅
@pradeepbhattarai5014
@pradeepbhattarai5014 Ай бұрын
टन्कजी ले सत्य तथ्य उजागर गरेर चिरफार गरि महत्त्वपूर्ण समाचार उजागर गरिदिनु भएकोमा तपाईं लाई धेरै धन्यवाद छ।अब आउँदा दिनहरूमा अझै महत्त्वपूर्ण समाचार हरु को सत्यतथ्य थाहा पाउने आशा गर्दछौं।धन्यवाद
@premkumarlama6632
@premkumarlama6632 10 ай бұрын
सत्यतथ्य बोल्नु भएकोमा धन्यवाद सर
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 5 ай бұрын
तपाईं जस्ताे स्वतन्त्र मिडियाको धेरै अाबस्य छ याहा त 80% पाटिबाट सन्चालित छन यिनले गर्दा देश बिगारेकाे हाे
@chandanmaka3611
@chandanmaka3611 10 ай бұрын
नमस्ते टंक सर, हजुरको पोस्टहरु धेरै जानकारी मुलक र यथार्थ परक छन् यहाँ हजुरले जस्तो न्युज लेख्ने सायदै कोही होलान्, हजुरलाई सधैं हाम्रो साथ र समर्थन छ।
@TheAmindi
@TheAmindi 5 ай бұрын
अत्यन्तै घतलाग्दो र विरल विवरण ! धन्यवाद ।
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f Ай бұрын
पत्रकार १२ भाइकाे र रबि लामिछाने समेतकाे जानकारी गराउन चयकाे मा धन्यवाद
@bishnuthapamagar4396
@bishnuthapamagar4396 10 ай бұрын
यसरी मिडिया बिरुद्द यथार्थ समचार आउनु राम्राे पक्ष।
@KRMagar09
@KRMagar09 10 ай бұрын
Great work..thank you so much for such type of informing....
@babusubedi3378
@babusubedi3378 4 ай бұрын
यो सबै प्राइभेट र सरकारी अडिटर हरु मिलेर घा टा देखाइदिन्छन । पहिला इनिहरुलाइ कार्बाइ गर्नु जरुरी हुन्छ।
@PrajolDongol
@PrajolDongol Ай бұрын
राम्रो अनुसन्धान र निस्पक्ष बिचार ! निस्पक्ष अनुसन्धान र प्रसारण गर्दै जानुस शुभकामना छ ! सबै मिलेर भ्रष्टाचार रहित देश बनाउन सकियो भने देश आफै बिकास हुन्छ !
@sanjeevkumar132
@sanjeevkumar132 10 ай бұрын
Keep up with the good work
@dr.ashokhealthcare7547
@dr.ashokhealthcare7547 10 ай бұрын
I m very pleased so see your content .. you guys are the one who are making people literate on these issues .. hatsoff to your spirit .. go on .. we are with you in your every difficult steps .. a huge respect from viewers ..😊
@andeasdonovan9691
@andeasdonovan9691 9 ай бұрын
Patrika ma advertisement garera paisa aauthauxan
@mahadevbhatt6382
@mahadevbhatt6382 10 ай бұрын
धन्यवाद टंक सर सलाम छ यस्ताे पाे पत्रकारिता
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 10 ай бұрын
तितो सत्य तर, यथार्थको कुरा आंट र साहसिक तवरले भिडियो तयार गर्नुभएको सलाम छ। अझै पत्रकारीता देशको चौथो अंग रे। मिडिया र नेताको कालो कर्तुत बाहिर ल्याउने तपाईंको साहसलाई मान्नै पर्छ। कठै नेपाली मिडियाको हालत! पैसा, शक्ति र मिडियाको पावर छर्लङ्ग भयो आज।
@tikaramthapa6581
@tikaramthapa6581 9 ай бұрын
Thank you Tanka Sir. You are the great. Nepal मा राजानै चाहिन्छ।
@user-vf8gs7ho5m
@user-vf8gs7ho5m 10 ай бұрын
Dhruva Rathi jastai balanced analysis hunxa sir ko samagri!!! Very Gooooood!!!!
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
आज त। सारै राम्रो सगँ बुझी यो। पत्रकारी बारे। धन्यवाद 🙏सर
@dilliramsapkota6221
@dilliramsapkota6221 6 ай бұрын
तपाईंको क्षमता को कदर हर्दछु। सबैलाई यसरी नै जनतालाई सु सुचित गर्नुहोला । You are Great
@timetraveller7516
@timetraveller7516 10 ай бұрын
I was expecting this video to be more informative and sensational, considering the nature of your previous videos. However, this video is still good enough to awaken people who are unaware of the hidden truth about media houses in Nepal.👍👏
@riffsx501
@riffsx501 10 ай бұрын
Ajhae more kk bisaya ma expect garnu vayo xa tapae le tyo ni bataedinus ta...aagami video ma tapae ko sallah sujhab ni kaam lagna sakla
@Papamama11
@Papamama11 10 ай бұрын
Proud of your hard work sir 🙏
@dipakjyotidhungana3750
@dipakjyotidhungana3750 3 ай бұрын
Hats off Tanka sir जे खोजीरहेको थीयौ त्यहि पाए जस्तो भएको छ, चाकरीवीना को सत्य तथ्य, चीरफार ।
@MarkoosSunny
@MarkoosSunny 6 ай бұрын
आम्मो! हो! ल अब चैं कसैले आँट गर्नै पर्यो। कान्तिपुर हेर्न छाडेको पनि निकै भकोथ्यो अब त झन कहिल्यै नहेरिने अठोट लिइयो। सबै #भ्रस्ट! अब तपाईहरु कै मौका छ, तर भ्रस्ट चैं नहुनुहोला। सबै झुटो समाचारको बहिस्कार गरौं। शुभकामना!...
@MrPema420
@MrPema420 9 ай бұрын
Hats off to you . I always wish to your good health 🙏🙏🙏🙏🙏🙏🙏
@pradipkumarshrestha7983
@pradipkumarshrestha7983 10 ай бұрын
You are doing great job Tanka ji. So proud of you.
@BihaniTv
@BihaniTv 10 ай бұрын
हजुरले धेरै राम्रो काम गर्नु भएको छ बधाई छ सर छिटै एकलाख क्रस भएर एक मिलियन पुगोस शुभकामना व्यक्त गर्दछु
@MrChandra
@MrChandra 10 ай бұрын
तपाईंलाई जनताले धेरै बिश्वास गरेका छन् ।
@prakashshrestha304
@prakashshrestha304 10 ай бұрын
You are the best of the best real media man who exposes all the bad doings done by these bad men.
@pasang-99
@pasang-99 10 ай бұрын
Thank you sir for real information
@prahaladthapa7961
@prahaladthapa7961 10 ай бұрын
यीनिहरु देशका अपराधी हुन । जनताको कुखुराको कर लिने सरकार यी भ्रष्टाचारी संम्रक्षण गर्ने अपराधी नै हुन ।
@user-uo8lb8td1k
@user-uo8lb8td1k 10 ай бұрын
you are the authentic one ......hats off to you
@indralimbu47
@indralimbu47 10 ай бұрын
I got it tanka sir, and you are the must breve and Carry up you will be reaching on the top one day🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@adwikgautam
@adwikgautam Ай бұрын
धेरै कुरा थाहा भयो ,धन्यवाद भाइ वाद
@dhanprasadgauchan4865
@dhanprasadgauchan4865 10 ай бұрын
साहसी !! दम्दार!! जानकारिकालागी धेरै!! धन्यबादछ!!
@ThubtenLama
@ThubtenLama 10 ай бұрын
Thank you for telling the truth about media people in Nepal. 👍
@gurung716
@gurung716 10 ай бұрын
Woow, tanka vaai, you're the sincere reporter. I wish God always kept you healthy, and may his BLEESED always be with you. I appreciate your efforts and hard work 🙏hope for more news in the future 🙏 ❤️ 💙
@cmsangraula9477
@cmsangraula9477 Ай бұрын
Sir tapaile yesto praman haru griha mantralaya laai upalabdh garai desh laai sahayog garnus.
@Gaurabshahi-df9cp
@Gaurabshahi-df9cp Ай бұрын
मैले भर्खर भर्खर तपाईं को भिडियो हेर्ने र बुझ्ने मौका पाय!!निकै proof सहित खोज पत्रकारिता गर्नु भयको र साधारण भाष मा बुझाउनु भयको मा धेरै धेरै धन्यवाद !!तपाई जस्तो प्रतिभा को आवस्यकता छ देश लाई😮
@relaxtube2923
@relaxtube2923 10 ай бұрын
Thank you for presenting the genuine facts 😊
@pitambaracharya3582
@pitambaracharya3582 10 ай бұрын
Wonderful awareness...! Could you pls make the video on Laboratory school and ownership of TU....Wanna know the mystery....!
@tirthaojha5238
@tirthaojha5238 8 ай бұрын
राम्रो जानकारी गराइ दिनु भएकोमा धन्यबाद
@gopalraut5049
@gopalraut5049 10 ай бұрын
धेरै धेरै धन्यवाद ! सहि जानकारीकाे लागि ।
@jitendrabista4520
@jitendrabista4520 10 ай бұрын
Good and depth analysis Keep it up dai We will support you tanka dai🎉
@mahendrakumarpudasaini367
@mahendrakumarpudasaini367 10 ай бұрын
Great 👍
@aryankarki7900
@aryankarki7900 10 ай бұрын
धन्यवाद टंक सर insightful बिषयको लागि।
@adityathakulla81
@adityathakulla81 9 ай бұрын
नेपाली जनता को चाँडै बुद्धि आवोस् भगवान नत्र ठूलो नोक्सानी व्यहोरनु पर्ने छ पछि को पुस्ताले।तपाईंको खोज पत्रीकारित लाई नमन् छ सर 🙏🏻🙏🏻🙏🏻
@sidls
@sidls 10 ай бұрын
Keep going Tanka sir
@connectsudip4890
@connectsudip4890 10 ай бұрын
Your videos are Very informative.Thank you Very much.salute for your research
@bblimbusanba8773
@bblimbusanba8773 10 ай бұрын
जानकारी को लागि धेरै धेरै धन्यवाद हजुर लाइ❤❤
@sureshdarshankc
@sureshdarshankc 10 ай бұрын
महत्वोपुर्ण जानकारी का लागि धेरै धेरै धन्यवाद ।
@binitapaudel2624
@binitapaudel2624 10 ай бұрын
My most awaited Video. I know personally that all media hubs are investments of black money so that no one could touch them. Mr kailash Sirohiya is thence the so called most powerful person of Nepal. Times are changing. People are getting awake. Thanks Tanka ji we have people like you
@lilapun7838
@lilapun7838 10 ай бұрын
Thank you so much for your informative knowledge sharing on social media Tanka Sir . Born to great animal being people never be a human being in my opinion. Bcz they are born to corrupt, betrayal & selfishness… in the end they are well deserved to go to hell. Hope all blind devotees will understand by this video clip, highly appreciated it Tank Sir 👏👏✊✊❤️❤️🙌🙌
@sherbahadurchalaune2397
@sherbahadurchalaune2397 9 ай бұрын
सनचैब1बु
@andeasdonovan9691
@andeasdonovan9691 9 ай бұрын
Patrika ma advertisement garera paisa aauthauxan
@reshamkc6214
@reshamkc6214 10 ай бұрын
Thanks sir तपाईं ले गरेको काम देख्दा सारै खुशी लाग्छ जति सकिन्छ गर्दै जानुहोस हामी लाई सत्य देखाउदै जानुहोस जीत सधै सत्यको हुन्छ तपाईंको हौसला बढ्दै जावोस शुभकामना
@dhanbahadursubba5996
@dhanbahadursubba5996 4 ай бұрын
जानकारिकाे लागि धन्यबाद
@Born2Brave
@Born2Brave 10 ай бұрын
Thank you Tanka jee for surgical information inside out. We need more eye opener people like you to educate our ordinary peoples to make them aware about this dark under world which is enemy number one of peoples and country.
@andeasdonovan9691
@andeasdonovan9691 9 ай бұрын
Patrika ma advertisement garera paisa aauthauxan
@HamiBalbalika
@HamiBalbalika 10 ай бұрын
Bravo to your efforts🙏❤️
@subasrai9478
@subasrai9478 Ай бұрын
एक बार बाच्दा सत्य बोलेरै मर्ने हो।एक देश् भक्ति पत्रकार लाइ नमन गर्दछु।
@subhasbhatta4543
@subhasbhatta4543 3 ай бұрын
सत्यतथ्य बोल्नु भएकोमा धन्यवाद
@dreamchaser359
@dreamchaser359 10 ай бұрын
Kantipur Vanda ta genuine audience hjr ko channel ko xa😂😅
@bishalkunwar7169
@bishalkunwar7169 10 ай бұрын
Keep going on dada ❤
@nepalpradip562
@nepalpradip562 10 ай бұрын
हजुरको प्रसारण सारै रमाइलो र यथार्थ लाग्छ।
@tmsingh8422
@tmsingh8422 6 ай бұрын
Love your sherlock holmes's investigative attitude !!! Keep it up !!! People r dying to learn the bitter truths n u r doing a great job !!!
@veesalgurung2473
@veesalgurung2473 10 ай бұрын
Huge respect daju ❤ Keep it up 💪👍
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
The Nepali Comment
Рет қаралды 415 М.
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 36 МЛН
Как слушать музыку с помощью чека?
0:36
После ввода кода - протирайте панель
0:18
Up Your Brains
Рет қаралды 1 МЛН
Игровой Комп с Авито за 4500р
1:00
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 1,8 МЛН
iPhone 16 с инновационным аккумулятором
0:45
ÉЖИ АКСЁНОВ
Рет қаралды 2 МЛН