i love my Lamjung beautiful my Lamjung मेरो जन्म घर जन्म गाउँ
@prasanrai9692 жыл бұрын
तपाईको भोडियोहरू म हेरी रहन्छु, सारै रमाईलो लाग्छ,आफू जान नसके पनि तपाईको भिडियो हेरेर चित्त बुझाँईन्छ। हुन त म दार्जीलिङबाट हो , र पनि नेपाल प्रति मेरो ह्रदयबाट सम्मान छ।
@janakikhaling39672 жыл бұрын
सारै राम्रो छ सर तपाईंको सबै भिडियोहरु भ्याए सम्म हेर्ने गर्छु।आफै घुमे जस्तो लाग्छ । अझै यस्तै भिडियोहरु बनाउदै जानू होस शुभकामाना छ ।।
@shardabomzan45292 жыл бұрын
सबै दृश्य अति राम्रो लागयो साथै याहा ले दुई पुस्ता भै सकेको नागरिकता दीनु पअर्ने जुन कुरा रेखनु भो एकदम सेहि भन्नू भो,धेरै धेरै शुभकामाना
@yadavdevkota11712 жыл бұрын
द्वन्दले कसलाई फाइदा पुग्यो ? जनताले कथित जनयुद्धमा कसरी दुख भोग्नुपरेको थियो भन्ने यस भिडियोबाट पनि आम नागरिकले बुझ्न सकिन्छ ! राम्रो र सुन्दर दृश्य देखाउनु भएकोमा purvibulse लाई धन्यवाद !
@gyantamang97102 жыл бұрын
आहा अति सुन्दर गाउ! कति धेरै पटक हिडियो मार्स्यांडी को किनारा नै किराना तर यस्तो सुन्दर गाउ कुनै बेला घुम्न अबस्य जाने छु! हाल switzerland बाट
@PURBIYATRA2 жыл бұрын
❤️❤️
@Pabi_Rai10 ай бұрын
घुम्नु को मजा त छ्दै छ तेस्मा झन सचिन दाजुको बोल्ने शैली हरेक ठाउको चिनारी गराउने अनि लक्ष्मी दाजुको जति गले थाके नि उफ्रिदै रमाइलो ले 🙏आहा🙏🙏
@hastagurung89782 жыл бұрын
शान्ति डांडा देख्न पाइयो खुशी लाग्यो अब फेरी लमजुंगको अर्को ऐतिहासिक र धार्मिक ठाउँ राइनास कोट जानुस र त्यहाँ को प्राकृतिक संग रामउनुस ।
@rakeshstha46292 жыл бұрын
background mugic ले सुनमा सुगन्ध थप्ने काम गरेको छ wow
@khushilalama59262 жыл бұрын
कति राम्रो प्राकृतिक सुन्दरताले भरिएको ठाउँ । मलाइ त कस्तो जाउ जाउ लाग्यो ।
@puranrana53022 жыл бұрын
Nomcc
@roshanthaparoshansbt69112 жыл бұрын
मलाई सबै भिडियो हरु एकदमै मन पर्छ। keep it up 👍️👍️👍️
@birahikancha93232 жыл бұрын
नेपाल मा हजुर जस्तो पत्त्राकार को खाचो छ जय नेपाल
@PURBIYATRA2 жыл бұрын
❤️❤️
@ganeshbatala32442 жыл бұрын
तपाईंको भिडियो हेर्न छुट्टै मज्जा आउछ तपाईंको आवाज उस्तै मन पर्ने सबै ठाउको जानकारी दिनुहुन्छ
@himpunmgr40752 жыл бұрын
साह्रै रमाईलो ठाउँ प्रस्तोता लाई धन्यवाद
@BishnuThapaMagar-ok2un Жыл бұрын
अहिले धेरै राम्रो बनेछ दुलीगउडा एका दशिमा दामि फूलको रोमाईलो हेर्न पाईने ठाउँ भिमत र दुलीगउडा धेरै धेरै धन्यवाद सरहरूलाई
@manpowerthapa76212 жыл бұрын
आनन्द दिन्छ तपाईंको हरेक भिडियो ले सचिन सर हरेक ठाँउ को जान्कारी दिदै मिठो बोलिले प्रस्तुति दिनु हुन्छ
@bikashrai7822 жыл бұрын
प्रकृतीको सुन्दरताले भरिपूर्ण देश नेपाल ।आफैलाई अभाग्यगी महसूस गर्छू किन मेरो जन्म नेपालमा भएन । जय नेपाल सचिन सरलाई सलाम
@acharyaji70052 жыл бұрын
जय चन्द्र सूर्य मेरो मातृभूमि अमरावती पनि लजाउंछ।
@gurungchandra30202 жыл бұрын
आज फेरि लम्जुङ पिसहिल देखाईदिनि भाकाेमा धन्यबाद
@mitraaryal97192 жыл бұрын
साह्रै मनोरम लोभ लाग्दा दृश्य अनि एकल ब्यक्ति को अथक प्रयास पछिको सफलताले मन छोयो ।
@yongsangtamang80032 жыл бұрын
salut xa peace hill banaune salut xa peace hill banaune nepal amako sacca saput xoro lai ..
@jeettamang12362 жыл бұрын
Thank you 🙏
@sumitrayonjon20822 жыл бұрын
५६ सालमा भुस्मेलाई हेर्दै ३ महिना तालिम केन्द्रमा बसियाे।पुरानो याद आयाे ।
@_-_-__WHY__-_-72 жыл бұрын
कल्मे डाँडा वास्तवमै अद्भूत सौन्दर्यताले सजिसजाव स्थान ! सर्वप्रिय शान्त रमणीय धार्मिक अनि साह्रै सुन्दर पर्यटन स्थलमा मनोरम संरचना निर्माण गर्ने डिजाइनर लाई धेरै धेरै बधाई !! 🌏🏡🇳🇵💎🍐🍈🍍🥭🍊
@jeettamang12362 жыл бұрын
Thank you for your support 🙏
@brikhabahadurgurung12232 жыл бұрын
मनमोहक प्राकृतिक सौन्दर्य अनि सुनिरहुँ लाग्ने यहाँको दमदार अवाज गज्जब लाग्यो मलाई 🇳🇵🇳🇵❤️❤️
@tikalaxmi18602 жыл бұрын
sarai ramro xa thanks for sharing 👍 🙏 😀 ma phaxi ghumnu aanexu
@bidyalama17642 жыл бұрын
एकचोटी पुग्नुपर्ने ठाउ रहेछ। धन्येबाद
@indrakumarbhatta28662 жыл бұрын
१-८ सम्मका महान सन्देश निकै उपयुक्त लागे सचिन दाइ
@PURBIYATRA2 жыл бұрын
❤️❤️❤️
@bidyarajbhandari8512 жыл бұрын
म पवी तपाईहरू संगै यात्रा गरेको अनुभब भयो यस्तै दृष्य अरू पनी हेर्न पाउ।
@manpowerthapa76212 жыл бұрын
आहा मन मोहक दृश्य एक दिन अबस्य पुग्ने छ यो ठाँउ
@rajanchy85672 жыл бұрын
Thanks sir Nepal jhumna nasakini herera ramailo lagxa .....
@harilimbupalungwa60452 жыл бұрын
आफै घुमे झै अनुभूति हुने 👍👍❤❤❤❤🙏🙏🙏
@sapanaghimire70332 жыл бұрын
हामी घर बाहिर घुम्न जान नसक्नेहरुको लागि विभिन्न ठाउँमा पुगेर बिभिन्न ठाउँ बिभिन्न देशको भिडियो देखाउनुहुन्छ खुशी लाग्छ सर
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै सुन्दर प्राकृतिक दृश्य मनैलोभ्याउने मनमोहक मन प्रसन्न भयो!!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@anikeeroy96502 жыл бұрын
सचिन सर तपाईंको हरेक vedio हेर्ने गर्छु रमाइलो हुने गर्छ । तपाईंले बनाउने हरेक Vlogs ख्याती प्राप्त ठाउहरुको हुन्छन । मेरो गाउको Viedio बनाउनु पर्यो सर । location पनि नजिक छ इलाम दानावारी को हो ।खास केही छैन तर सबैलाइ देखाउन मन छ ।
@Darker_Humorist2 жыл бұрын
lu badhai chha purvi blues...aajko seen sarai ramro....
@supriya_rai4562 жыл бұрын
मनै आनन्द भयो यति राम्रो ठाउको दृश्यहरु देख्न पाउदा अनि दुख पनि लाग्यो ती स्थानीयहरु पलायन भएकोमा। बास्तबमा युद्द कुनै हालतमा राम्रो हैन, आशा गरौ अब फेरि हामी र हाम्रो नेपालले त्यो कहाली लाग्दो समय भोग्नु नपरोस।
@apsarathapa99442 жыл бұрын
हाम्रो लमजुङ रमाइलो लमजुङ
@B2B_Gaming082 жыл бұрын
वैदेशिक रोजगार बाट आएर तपाईं को मन ले सोचेको यो प्रोजेक्ट अझै फस्टाउदै जावस दाजु शुभकामना अनि पुर्वि Blus लै धेरै धेरै धन्यवाद हमिलाई जान्करी गराउनु भयेको 🌷🇳🇵
@KP97302 жыл бұрын
अति सुन्दर दिरिश्य मन्मोहक सबै तिम्लाइ धन्यवाद 🙏🙏❤️❤️❤️
@gyanendrarashaili12392 жыл бұрын
सुन्दर स्थान र सुन्दर प्रस्तुतिले मन आनन्दित बनाउछ 😍😍
@babukeshi56082 жыл бұрын
Ati ramro layo Aafai ghume jasto mahasus vayo hajur Lai dherai dhanyabad 🙏🙏🙏
@gurungchandra30202 жыл бұрын
फेरि आर्काे नयाँठाँउ हेर्नुकाे लाग प्रतिक्षामा छु है भाई
@gurungchandra30202 жыл бұрын
हजुरहरुकाे सफल यात्राकाे शुभकामन समय परिस्थितिले प्रदेशी भुमिमा रहेकाेलाई यसरी नेपालकाे कुना कन्थार देखाउनु भाकाेमा धन्यबाद सलुट छ हजुरकाे टिमलाई
@gangarijal78382 жыл бұрын
धेरै राम्रो राम्रो भिडियो हरु देखाउनु हुन्छ सचिन सर र टिम लाई धेरै धेरै धन्यवाद । म तपाईं हरुको नियमित दर्शक हुँ ।तपाईंको नयाँ भिडियो कहिले आउँछ भनेर सधैं कुरिरहन्छु ।
@rudrabasnet69882 жыл бұрын
निकै राम्रो अनि ग्यानमुलक vdo🙏🇳🇵🇳🇵❣️❣️❣️❣️
@himalayanking12 жыл бұрын
तपाईंको भिडियो म ब्रुनाइबाट नछुटाइ हेर्ने गर्छु 😊 सार्है राम्रो लाग्छ यो पटक त मेरो जन्म भुमी लमजुङको भिडियो देखेर भाबबिभोर भए।धेरै धेरै धन्यवाद तपाईंको टिमलाइ।
@bikaaskumar25792 жыл бұрын
आहा मन नै रमाउने स्थान घुमाउनु भयो सचिन सर
@lokmanikafle76762 жыл бұрын
सर।अब स्याङ्जाको सिरुबारि को पनि भिडियो हेर्न मन छ सर सम्भब भए
@bhushanrmagar2 жыл бұрын
धेरै खुशी लाग्छ sir तपाईँको भिडियो हेर्दा 👍👍👍🙏🙏
@BishnuThapaMagar-ok2un Жыл бұрын
हाम्रो नेपालमा सुरु छ भन्ने थाहा थिएन सरहरूले देखाई दिनु भयो धेरै धेरै धन्याबाद छ हजुरहरुलाई
@soya.sharma25522 жыл бұрын
अलग अनुभबरे भिरबाट गाडी झराेभने झन अलग हुन्छहाेला धेरै हाेस पुर्याउनु है भाइहरु
@sandipkumar3362 жыл бұрын
Love you Sachin sir भिडियो हेरेर अति आनन्द आयो हजूर लाई सफल्ताको शुभकामना
@premsinjali36962 жыл бұрын
हजुरको भिडियो हेर्दा पनि छुट्टै मजा आउँछ । भिडियो लगि धन्यवाद सर ।
@gurungchandra30202 жыл бұрын
धन्यबाद भाइ हजुरकाे अन्गिन्ति भिडियाेहरु अबलाेकन गरिराखेकाेछु नेपालकाे अन्तिम घर सिकिम्म बाउडर देखि नेपालकाे ढङ्गेशहरकाे नामदिनु भयाे र हेर्दैजाँद मेराे पुर्खायालि गाँऊजाने बाटाे सिडिबाटतल झरेर मेराे बाल्यकालकाे सम्झना गराईदिनुभयाे दुलेगाैँड देखाएर म पनि त्यहिक्षेत्रमा हुर्केर सुविधा यश अराम खाेज्दै आर्मिमा जागिरे छदाँ पाेखरा बसनु आईपुग्याे र समयपरिस्थितिले भनाै आजकाे दिनमा बिदेशमा छु र नेपाल जाँद गाडिबाट गाउँ पाेखरा हुन्छु त्याे बाटाे भएर हिडडुल गर्नु कठिन हुन्छ समयकम छ मनमा लाग्छ तर बिडम्बना स्वास्था र समयले साथदिदैन भनु तर प्रदेशकाे भुमिमा बसेर आफ्नाे ठाँउदेखनु पाउँदा अस्धया खुशि लाग्याे भाइ म जन्मेकाे ठाऊ त्यहिदुलेगाैडाँपारिपट्टी हाे नेपाललाई अङ्गेजकाे हातमा जानुमा राेकने बहादुर मध्ये एक बश गुरुङ बँशुगुरुङ साेहिगाँउमा जन्मनुभाकाे हाे उहाँकाे शालिक सिन्धुलिमा लडाई लडेकाे भएर सिन्धुलिगडिमा छ र अहिले उहाँकाे जन्माभुमिमा पनि छ आहिले हजुर लम्जुङमा हुनुहुन्छ धन्यबाद ल यसरी हिडेर पूरा नेपाल देखाईदिनु भाकाेमा मुसताङपनि देखाईसकनुभयाे सलुट छ हजुरलाई ल
@pabitraregmi69682 жыл бұрын
रमाईलो यात्राभाईले आफुसंगै मलाईपनि गराउनुभयो।धनयवत छ भाई।
@ganeshbahadurgurung30272 жыл бұрын
Grejob Jit sir all team lai dhanyabad.
@shobhathakali29612 жыл бұрын
Here is an evident how so called Maoist insergency forced people to be displaced . But these hard working optimist local people again risen up with innovative idea. Hatts off to gentleman Jit ji n team .
@ujwalthapa10692 жыл бұрын
And this was awesome episode Welcome to our place lamjung peace hill
@dhurbapradhan95372 жыл бұрын
Atti nai dammi jagga herna payyo thankyou sir🙏
@bhaktamagarmagar91682 жыл бұрын
j hosh kalpana pani garn na sakeko thaou gaun ramailo dirsya dekhn payou khushi lagyo dhanya bad vai
Lamjung hill peaceful and Beauty . thank you for showing beautiful place. My favourite flower is lali guras . Mumbai
@amritprasadbawan67492 жыл бұрын
Nmskar shchin vai tpai hru Nepal darshan graunu hunchh dherai dherai dhanne bad
@manishmoktanmountenar32362 жыл бұрын
निकै राम्रो भिडियो लिविया बाट हेर्दैछु।
@mahendralimbu30832 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@madhavkumargurmachhan5902 жыл бұрын
Wow beautiful Pokhara and lamjung
@dilusarbuja78332 жыл бұрын
VIDEO DAMI LAGYO TYSMATHI KATHI MITHO DHUN WOW*NICE*
@amandarlaameemagar35362 жыл бұрын
देवघाट तिर्थस्थल पनि हेर्न पाए हुन्थ्यो !
@PURBIYATRA2 жыл бұрын
❤️
@santoshshrstha97142 жыл бұрын
So beautiful place my lamjung but I don't know this place... I will go one day... It's my dream...
@obindrasuhang29802 жыл бұрын
राम्रो छ सर।म बेल्जियम बाट
@kulbahadururang99972 жыл бұрын
Sachin sarko manohar aawaj ani sundar sundar thauko video yakdamai ramrox hami ghumna dulna napaye pani hjrko vidio bat ramayeko xu dhanyabat sachin sar hjrlai
@sughale10632 жыл бұрын
Sari mahanat garnu bayachha dhanyabad
@Shahdeepak2662 жыл бұрын
i wanna salute founder of peace hill
@sitadidi43252 жыл бұрын
सचिन सर तमर् खोला छेउ लाबर बोटे बाट पाथ थर जोड्ने लोक मार्ग बारे नि भिडियो बनाउनु परो पुर्बेली भएको नाता ले
@musivlogs-oo6nz5 ай бұрын
🙏🙏दाजुलाई
@bhuwanbista13342 жыл бұрын
Aha Kati sundar thau lots of love from sudurpaschim❤
@sundarkarki40052 жыл бұрын
२०६७ साल तिर मनाङ यात्रा गर्दा बल्ल बल्ल जगत सम्म गाडी पुगेको थियो तेहा बाट करिब १४ घन्टा को पैदल यात्रा पछि चामे पुगिएको थियो।।
@Anticorr3182 жыл бұрын
Coming soon to visit this peaceful hill,
@MobileViews068 ай бұрын
म चाहि प्युठान देखि हई सर स्वागत छ तपाई लाई प्युठान मा🙏🙏
@DMVlogs12 жыл бұрын
Dherai ramro video herera man khusi Bhayo 👏👌🏻👍🏻
@nyl78602 жыл бұрын
Sundar lagyo manai shanta banauune.
@kumargurung53892 жыл бұрын
Tq...sachin bhai tpyko madhyam peace hill hernu paye....ane tpyko bolne saile sarai man parxa tpyko harek episode lai neyalera Herne garxu.....ra khusi hunxu. Mo Sikkim bata.
@rajkumardhami55132 жыл бұрын
भिडियो राम्रो छ कति दामि
@Ansullohani2 жыл бұрын
जित तामाङ दाई ❤️🙏🏻
@skcvlogs832 жыл бұрын
Yesma use vayeko Euta mitho dhun rahexa Kun song ko music hola
@parmilathapamagartamang64772 жыл бұрын
Salpa pokhariko pani vedio lagauparyo sir . Hajurko vedio sunda aananda lagchha .dhanyavad
@ghayalramesh22012 жыл бұрын
दाई हजुर को भिडियो राम्रो लाग्छ
@kulbahadururang99972 жыл бұрын
Yestai naya naya vidio layer sabaiko manlai khusi n ramailo pradan garnus hjrlai suvakamana x sachin sar
@suryaadhikari83592 жыл бұрын
nuwakot pani aauna paryo sir so beautiful
@sabinyakkhadewan80892 жыл бұрын
Purvi blues vlog herna paauda dherai khusi saathai aananda aauxa, sundhar sthan jana nai napaye pani vlog herda bartamanma aafai ghmdai xu jasto laagxa,herirahnu man laagxa...love from Darjeeling
@sabinyakkhadewan80892 жыл бұрын
Kapilvastu jillako patharkot ko vlog hernu man lagi raheyko xa,yaso hajur bheunu bhaye banaunu hos hai
@sabinyakkhadewan80892 жыл бұрын
1998 ma gayeko thiye, mero dai ajai pattharkot ma nai xa
@achyutmahat50272 жыл бұрын
अाज पनि हेर्न सुरुगरीयो है सचिन भाइ 🙏🙏
@merrygurung45952 жыл бұрын
Nice 👍 video.. one of my bucket list to visit Nepal 🇳🇵 One-Day … miss you my friend Padam … 🙏🏼🤩😍🤗
@gurunguttada43022 жыл бұрын
Wow 😮😍thank you for sharing a beautiful village’s and views 👍👍so soso amazing place.
@hirarai44232 жыл бұрын
Lamjung besisahara padekomatar theya Aja sachen sara le lamju ko video banidinu Vaya atentai khusi parakat garadaxu sachen neupane sar sadhai sfaltako Kamn garxu 🙏💐❤️
@turnofthelove37762 жыл бұрын
wow daami x bro vlog sadhai bhari yestai vlog ko apekxa garda xu beautiful our Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@santoshaale66822 жыл бұрын
Sachin sir ma dubai bat herdaixchu.ajai yesati ramro ramro vedio haru hernu paos. Safltako suvhakaman xcha hajurlai.
@SargamGaire-xc3tw Жыл бұрын
Ma aafai lamjunge ho tara hamro lamjung ma yati ramro ramailo thau xa vanera socheko pani thina rahexa hunata vusme gau ra mero duriko hisab le 4/5 ghanta paidala yatra ko hola yo thau ma pugeko xaina yo video herda yak patak awasya janu parxa vanne man ma khuldili vairakheko xa dhanyabad xa hjr sampurna tem lai