Рет қаралды 3,843
जलविद्युत् आयोजनाले नदीको पानी प्रयोग गर्दा १० प्रतिशत पानी अनिवार्य छोड्नुपर्ने ऊर्जा तथा जलस्रोतसम्बन्धी नियमावलीमा उल्लेख छ । तर लमजुङमा भने जलविद्युत् आयोजनाहरुले तोकिएको परिमाणमा पानी नछोड्दा जलचर प्राणीको बासस्थान तथा पर्यावरणीय प्रभाव पर्नुका साथै खेतीपाती र स्थानीयको थातथलो नै विस्थापित हुने जोखिम बढेको छ । लमजुङका सात वटा जलविद्युत्को निर्माण कार्य सम्पन्न भएको छ भने थप सात वटा निर्माणाधीन छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision