वाह सुजन बाबु लाई धन्यवाद बैनी को कला गला लाई उच सम्मान गोबिन्द सर को टिम लाई पनि सलुट 🙏🙏र चाडै गित सुन्ने आतुर छु
@sumaanisumaani88663 жыл бұрын
सारै राम्रो लाग्यो। भाइ सुजन।र बैनी निसा लाइ देखेर गीत पनि दुबै को राम्रो छ। आफ्नो साइट जब कहिले नछोडनु ल भाइ बैनी।
@baindrarai20663 жыл бұрын
नेपाली लोक दोहोरी कि तारा को उदय , बधाइ छ नानू तिमिलाइ ,आवाज यानी तिम्रो स्वर को फ्यान ,
@DineshKumarDineshKumar-zp3gf3 жыл бұрын
सर्वप्रथम त गोभिन्द सरलाई सलाम छ । तपाईं महान पत्रकार हो । राम्रो प्रतिभा भएको लुकेर बसेको बैनीलाई सबैको सामु देखाउनु भयो । यति मात्र कहाँ होर आफैले गित बनाएर गाउन दिनु हुन्छ । तपाईंको लागि जति शब्द लेखेपनि कम हुन्छ सर । साथै मायालु मान्छे आदरणीय दाई सिताराम र सुजन बाबुलाई नमन गर्न चाहन्छु तपाईँ चारै जनाको फ्यान हो म सबै लाई सम्मान गर्छु ।
@kajinepali41153 жыл бұрын
अति राम्रो सोर छ नानू को सुजन बाबु पनि आउनु भो खुशी लागो दुई जान मिलेर काम गर्नु सफलता को शुभकामना छ गोबिन्दा जि सलाम छ
@सरुशर्मा-र1थ3 жыл бұрын
अति राम्रो छ बाबु नानीकाे सेार धेरै धेरै शुभकामना छ
@harigurung55743 жыл бұрын
यो निशा नानुको स्वोर आति मीठो लाग्यो यस्तो स्वोरले मौका पायो भने नेपाली साङ्गितिक क्षेत्रमा पक्कै पनि ताहल्का मचाउने छ ।
@humanthapa55653 жыл бұрын
खुशी लाग्यो पाल्पाको नानिले यसरी गित गाउदा बधाई छ निशा नानी आझै आगादी बर्नु सफलताको सुभकामना छ
@Sklama883 жыл бұрын
यति धेरै ज्ञानि निश्चल स्वाभाविक भएको सुजन बाबु लाई सम्मान छ ।निशा बहिनिको निकै सुमधुर अवाज छ बहिनीलाई पनि साथ दिनु बाबु दुबैलाई संगीतिक जिबन को शुभकामना छ 🌹🌹🌹🎊🎊🎉🎉🎉
@ramtelthalbir98663 жыл бұрын
अति मिठो स्वर बैनिको,अब सुजन भाइ र बैनी मिलेर गित गाउनु होला अग्रिम सुभकामना? र खरो मिडिया गोबिन्द पङेनी सर लाई धन्य छ 🙏🙏🙏🙏
@bharatsunar43163 жыл бұрын
धेरै रामरोछ लपगिनी सर अगाडि बडाऊनु सर
@madhavpoudel73293 жыл бұрын
आहा कति मिठो स्वर रहेछ, बिष्णु माझी लाइ बिर्साउने रहेछ।
@rikshrestha20383 жыл бұрын
kala r gala ko samman xa
@rukumball50683 жыл бұрын
wow
@roshanbista37493 жыл бұрын
धेरै दिन पछि सुजन बाबुलाई देख्न पाउँदा खुशी लाग्यो आज भोलि त सुजन भाइ अलिक मोटाउनु भयेछ र बहिनिलाई पनि धेरै -धेरै सफलताको सुभकामना छ लोकगीत क्षेत्रमा 👌👌👌👌👌👌👌👌👌👌👌
@mgrbijay29063 жыл бұрын
धेरै मिठो स्वर छ भाइ भहिनी को अझै अगाडी बध्दै जानू सुभ कामना
@RajeevKumar-nv9ei3 жыл бұрын
आहा कति मिठो भगवान फुर्सत मां जन्म दिनु भाको बहिनि सारै मन छुने सोर
@DRS.surkhet3 жыл бұрын
सुजन भाई लाई बधाई छ हजुर हरूको गित सँगितमा सहकार्य कहिल्यै नछुटोस शुभकामना
तपाई हरुको जिन्दगी उज्जल छ।सारै राम्रो आवज छ नानू तिम्रो न आतिनु न मातिनु भबिस्य उज्जल छ।सुभ आशीर्वाद छ।
@shrijanapuri53483 жыл бұрын
सारै राम्रो साेर दुबैलाइ शुभकामना👍️👍️👍️
@nokhiraoli73703 жыл бұрын
गाेबिन्द जि यी बहिनीलाई ईन्द्रेणि कार्यक्रममा लियर जानुहाेला ।बहिनीको गित ईन्द्रेणिमा गायकाे सुन्ना मन छ । कुबेत बाट
@nepalibabuonline3163 жыл бұрын
शान्ति श्रि दिदी जस्तै र स्वर पनि उस्तै दामि बहिनि गित संगित का पाईला सधै अगाडि बढुन हजर लाई शुभकामना
@Nepal19853 жыл бұрын
मिठो स्वार रहेछ बहिनी को । संगीत को सामान्य ज्ञान लिएर गाउदा हुन्छ ! संगीत त सागर हो सिकेर कहिल्यै सकिदैन । भबिश्य उज्जल छ बहिनी को । भाई तिमी ले पनि सिक्दा हुन्छ संगीत ।
@sisirvlog123 жыл бұрын
तपाइ हरुको माया अनि साथ पाएर आज एउटा बाटो पाको छु। त्यो बाटो अब निशा बैनिलाइ नि डोराउन चाहान्छु। अब आउने साङ्केतिक कोसेलि बैनि निशा सङग
@govinsharumagar82593 жыл бұрын
अती मीठो सोर साथै लगन शील सोभाब का बधाइ छ नीशा बहिनी साङ्गीतीक यात्राको अग्रिम सुभकामना ।
@buddhiramsuncherisahusahu73413 жыл бұрын
सुजन बाबुको सोचाइ महान छ।दुबै जनाले मिठो दोहोरी गाउनु भयो।
@rajbahadurb.k.3722 Жыл бұрын
Right
@mayamagar43923 жыл бұрын
साह्रै मीठो स्वर नानिको र सुजन बाबु दुवै जना लाई सफल ता को अग्रिम शुभकामना छ 😍🙏👍️❤️
@devithapa91153 жыл бұрын
Saharai mitho sor
@reshampurja69963 жыл бұрын
बधाइ छ टेलर वालि बैनिलाई , स्वर मिठो छ, राम्रो लय र शब्द भएको गीत रेकर्ड गराउनु होला है पत्रकार गोबिन्द पङ्गेनि भाइ👌👌👌👌👌
@x-billaff79423 жыл бұрын
Very good beni
@SitaGc-jn6qg Жыл бұрын
Dheraie Ramro voice xa congratulations both of you ❤❤❤❤❤❤❤Lovely great God's bless both of you 🎉
@manojtamrakar3743 жыл бұрын
बधाई छ भाई बेनी दुबे लाई दुबैको स्वर असाधै मीठो छ नया गीत चाढै सुन्न पाईयोस बिसेस त पङगेनी सर लाई धेरै धेरै धन्यवाद।।।।।💗💗💗
@geetalamsal19643 жыл бұрын
जति राम्री,त्यति मिठो स्वरुप बहिनिको स्वर ,सुजन भाईलाइ पनि धन्यबाद।।
Wow athi nai ramro mitho aawajki dhani..chalyo batasa geet nishako aawaj maa suhayo ta..pargatiko kamana nisalai
@HastaBPMagar2 жыл бұрын
Sweet voice sis All the best sis 🙏
@samarbahadurkumai153 жыл бұрын
ल है खरो मिडिया का साथीहरूलाई धन्यवाद ,साथै सीताराम भाइलाईधन्यवाद ,एकपटक सामाजिक कार्यक्रम ईन्द्रेनी सम्म पुर्याउनु पर्यो बहिनीलाई ,साथै सुजन भाइ पनि ल । म कतार देखि हेर्दै छु धन्यवाद ।
@narayanpaudel75543 жыл бұрын
निशा रनपालको भबिश्य उज्वल छ स्वरको जादुले गर्दा धेरैले मन परायको पाइयो ।
@rajdhakal42533 жыл бұрын
Dami xa
@agnijwala99893 жыл бұрын
nisa bainiko sorma sarai ramro xa
@priyapariya38643 жыл бұрын
निशा लाई बधाई छ
@jayabohara91653 жыл бұрын
राम्ाेछ दुबै जना काे
@premkepchhaki60183 жыл бұрын
निशा बहिनीको स्वर चिरकाल सम्म नेपाली सांगीतिक आकाश्मा जिबन्त रहने शुभ संकेत छ, शुभकामना छ ।
@mimthapa90483 жыл бұрын
धेरै धेरै धन्यबाद छ गोबिन्द सर नय प्रतिभा को सम्मान गरेर गित दिए को मा एक्दम खुसी छौं हामी सबै दर्शक हरु गोबिन्द सर एक चोटी बैनी लाई ईन्देरेणी लयर जानुस न दोहरी पनी राम्रो रहे छ।
@balbahadurbudha22793 жыл бұрын
स्वर धेरै राम्रो छ बैनी सफलताको सुभकामना नेपाली गित संगीत को संसारमा एउटा नमुना बनेर उदाउनु।
@devakaparajuli10073 жыл бұрын
उज्ज्वल भबिस्य र सफलताको शुभ कामना बहिनी
@ujjwalpokharel98013 жыл бұрын
Safaltako shuvakmana Vai bahini dubailai
@basantathapa95763 жыл бұрын
गाेबिन्दा सर सुजन बाबू र निसा बैनिकाे गित छिट्टै हेर्न पाउ कमाना छ
@ramchadarparja56463 жыл бұрын
आहा कति मिठाे बैनिको आवाज बैनिको उज्जल भबिस्सेको हार्दिक शुभ कामना बैनिले चालेको हरेक पाईला ले उन्नतिको शिखर चुम्मन सकोस फेरि पनि शुभ कामना
@dhanakhatiwada97183 жыл бұрын
आहा!! कति मधुर ध्वनि 👏 अझै सफलताहरु मिल्दै जाओस भन्ने कामना गर्दछु ।
@ashokbasel76063 жыл бұрын
आहा कति मिठो स्वर तपाईंको भविष्य धेरै राम्राे छ अगामी दिनकाे लागी धेरै धेरै शुभकामना छ👏👏👏❤️❤️❤️
@susilgharti64983 жыл бұрын
Nisa boini ra sanju babu grg bro kassam kati mitho voice . Shanti shree 2 ra rajespal rai 2. tapai haru.voice detu milne roixa . Wooowww
@bhubanishwarpandey88373 жыл бұрын
पैलात गिबिन्नद सर लाई ❤️❤️❤️🙏🙏🙏🙏छ अनि सुजन बाबू लाईर बैनि लाई सफल ताको सुभ कामना छ सिताराम भाइ खोइ अाज राम्रो सोर छ दुबै जानालाई सलुट छ हा बोली कति मिठोछ गोबिन्नद सर को बोली कति मिठोछ❤️❤️🙏🙏🔈️🎤🎤🎸🎻
@padamkhatri86603 жыл бұрын
वा मिसा बहिनी को दोश्रो पटक फेरी गोबिन्द सरले लिएर आउनुभयो अति धेरै धन्यवाद हजुर लाई यति मिठो स्वर कुकर बसेको रहेछ । अब एक पटक इन्द्रेणी मा पुर्याइदिनु होला धन्यबाद
@निर्मलाश्रेष्ठ-फ8त3 жыл бұрын
अतिराम्रो गाउनु भो दुबै जना मिलेर सधै संगै अगाडी जानू होला एक पटक इन्द्रेणी मा पनि गयर गाउनु होला सफलता को शुभकामना छ सुजन भाइ टेलर वालि बैनी खरो मिडिया हजुर लाई पनि ।
@sukdevadhikari88153 жыл бұрын
जब एकपटक निशा बहिनिको आवाज सुने त्यो आवाजले हृदयमा बास गर्यो । गोबिन्द जिको पहल कदमी अती सराहनीय छ तपाई पनि धन्यवादको पात्र हुनुहुन्छ । बहिनी सङ्ग छिटो नै सहकार्य हुनेछ।
@monbahadurthapa92423 жыл бұрын
सूजन भाई हजूरको सोर सारै राम्रो लागछ र बैनि को सोर मिठो छ
@nargurung22293 жыл бұрын
sujahn babu brother and sister you to Congratulation i am looking from UK 👌♥️♥️👌♥️♥️👌♥️♥️👌
@ghayalsubash69673 жыл бұрын
Wow धेरै धेरै धन्यवाद गोबिन्द सर अनि सुजन भाइ अनि बाइनी लाई सफ्लताको सुभकामना धेरै पर्गत्ती गर्दै जनुहोला बाइनी धन्यवाद
@punaramthapa90583 жыл бұрын
आहा धेरै राम्रो छ ल सुजन बाबू भाइ अनि निसा बुनु तपाईको सोर धेरै मिटो छ मलाई पनि सानती बुनु जस्तो लायो अनि खरो मिडीया भाइ गोबिनद सर केमरा मेन सबै लाई धेरै धेरै शुभकामना धन्यवाद छ जय सङ्गीत जय नेपाल 💘💘💘👏👏👏🇳🇵🇳🇵🇳🇵
@purnathapa6453 жыл бұрын
बैनिको स्वरको त तारिफगरी साध्यनै छैन सलाम छ खरो मिडियालाई यस्तो लुकेको पर्तिभालाई बाहिर उजागर गरेकोमा साथै सिताराम सरलाई नि।
@yagyuabahadurkc56353 жыл бұрын
धेरै सुरिलो आवाज रहेछ बैनी को यो सुमधुर स्वर ले उच्छ स्थान पाउन सफल होस यहि शूभ कामना छ बैनी निशा लाइ
@govindaadhikari12663 жыл бұрын
सुजनभाई र निसा बहिनी काे अन्तरबार्ता राम्रो लाग्यो भाईबहिनीकाे गित छिट्टै सुन्न र हेर्न पाइयाेस धन्यवाद अन्त मा सुजन भाईकाे घर काे कुराले दुःख लाग्यो जस्तोसुकै दुःख पर्दा पनि भाइ स्ट्रङ छन् भाईलाई धेरै धेरै शुभकामना दिन चाहन्छु
@rajukhadka32553 жыл бұрын
धेरै राम्रो र मीठो स्वरकी धनी निसा बैनी र मार्मिक गीतको कलाको धनी सुजन भाइ दुवै जनालाई बधाई तथा शफल जिन्दगीको शुभकामना
@yadavsunar99543 жыл бұрын
ल दुबै जनाले यक अर्काकाे साथ न छाेडनु साथै मिलेर सहकारे गरेर अगाडि बड्नु भबिसे राम्राे छ साथै सुहाउने जाेडी पनीछ । हरेक कामकाे सफल्ता पाईनेछ । ल बधाई छ
@माम्बातामाङ्ग3 жыл бұрын
धेरै मिठो स्वर छ निशा बहिनी को छिटै सुजन भाई र निशा बहिनी मिठो स्वर को गित सुन पाईयोस आग्रीम शुभाकमन
@santakhadka28463 жыл бұрын
2 बजे राती यो भिडियो हेर्दा सारै खुसी लाग्यो दुबै जना भाइ बैनी को कति मीठो स्वर । शुभकामना दुबै जना लाई।
@bahadursunar52893 жыл бұрын
मेरो नमस्कार छ सबै सबैलाई। बाहादुर सुनार। हाल मलेसिया बाट बौनि @भाईलाई शुभकामना ।
@nokhiraoli73703 жыл бұрын
निशा बहिनीलाई धेरै धेरै अार्शिबाद छ । साँङ्घेतिक क्षेत्रमा ।समय लागछ बहिनी भगवान काे प्राथाना गरि सकेपछि फल पाउना समय लाग्छ। तिम्रो तेयाे मेहेनत , प्ररिश्रम गरेकाे बल्ल भेट्नु भाे पत्रकार , स्रर्जग , गायक खराे मिडियाकाे गाेबिन्द पङ्गेणि लाई ।अब डुक्क हाै यकदिन तिमी अबस्य पनि सफल गायिका बन्नेछाै ।
@mohoansaud81983 жыл бұрын
आहा कति सुन्दर हो हजुर हरु को सोर र गला धेरै राम्रो छ आगामी दिनमा पनि शुभकामना
@prembashu28053 жыл бұрын
अाहा क ित िमठाे र-वर नानीकाे मन छाेयाे खराे मिडिया लाइ धन्यबाद
@luckymagar45583 жыл бұрын
धेरै धेरै शुभकामना छ बहिनी तिमिलाई अब का अाउने दिन हरू मा तिमिले साेचेका केरा पूरा हाेस्
@purnasunam81093 жыл бұрын
Hjrko aaxer ali mistek xa sachaunu hola
@bhimkhatri6243 жыл бұрын
वाओ वाओ कत्ती मिठो स्वर हो ।।दुबैजनालाइ सफलताको शुभकामना छ ।।।।
@nagendrakhatri89543 жыл бұрын
बैनिको दोहोरी धेरै राम्रो छ इन्द्रेणी लानु परो गोबिन्द सर ❤️🙏🙏
@indrathapa43373 жыл бұрын
मिठो स्वार रहेछ बैनि को भबिस्या मा राम्रो कलाकार बन्ने कोसिस गर्नु होला। सुभकामना छ।।
@minaramraiminaramrai69903 жыл бұрын
निशा बैनी को स्वर आवाज मा सुरिलो मिठास पन छ उहाँ को भोलि को भबिस्य उज्जवल छ समय आउँछ भाग्या ले साथ पक्कै दिन्छ आतिनु हुदैन बदाइ शुभ कामना छ निशा बैनी लाई
@anjandilip42503 жыл бұрын
अति राम्रो सोर छ गोविन्द सर हजुर कै हात छ टेलर वाली को बढ्न लाई इन्द्रेणी लैजानु है गोविन्द सर
@gobindbk80763 жыл бұрын
अाहा कति मिठो स्वर यो नानी को❤️♥️❤️
@krijondhital53993 жыл бұрын
Wau nice voice Harek kadam ma safalta miloss Pashupati Nath le Kalyan garun
@hariaryal1373 жыл бұрын
निशा को स्वर कति मिठो भावुक गीत गाउनुभो असरी अगाडि बढ्न सफल हुनु है बधाई छ।
@rameskumar19493 жыл бұрын
आहाँ कति मिठाे स्वर बहिनीकाे अग्रिम शुभकामना !!!
@ankursingh58423 жыл бұрын
आहा अती मिठो स्वर हाम्रै पाल्पा छहरा की निशा बुनु स्वर राम्रो छ हार नखानु आगामी दिन हरुमा मेहनत गर्दै अगाड़ी बढ्दै जानू 💞💞so beautiful voice
@kingrobinrobo43453 жыл бұрын
बैनी को आबाज मा हाम्रो पक्षीम को गित हरुलाइ न्याय दिने स्वर छ जे होस
@yasorirai66903 жыл бұрын
दुबै जनाको सपना पूरा भएको होस्, सुजन बाबु र निस्सा नानी। भबिस्यको नेपाली गायक गायिका भनेर चिनिनु सकियोस्। नेपालको सिर सदैभरीन नै उच्च राख्नु होला।
@birendarkashi51853 жыл бұрын
आहा कति मिठो सोर सिस को हजुर्को तेयो सम्धुर सोर लाई सलाम छ सि सफल्ता र प्रगतिको कामना लगाएत खरो मिदिया लाई पनि विशेष धन्यवाद एस्ता प्रतिभा हरु पर्जा मा ल्यानु हुन्छ तेसै कारण्🙏🙏🌺🌺
@budhagrg1233 жыл бұрын
राम्रो गर्नु भयो सुजन गुरुङ।तपाईको हृदय म लुकेको छ दयाको भवान यस्तै हुनु पर्छ।प्रगतिको कामना गर्दछु।
@nabinff26003 жыл бұрын
बधाई छ निशा लाई साङ्गितीक यात्रामा
@kutkur81452 жыл бұрын
बदाइ छ निसा नानू लाई भाइलाइ धेरै धन्नबात
@gracetamang20982 жыл бұрын
@@kutkur8145 she's
@simonthapa32012 жыл бұрын
गोबिन्द भाइ बेसहारा को सहारा बन्नु भएको छ । तपाईंलाई सलाम 🙏 सुजल भाइ र निसा बैनी लाई शुभकामना ।👍️👌✌️
@kalpanagurung3603 жыл бұрын
सारै राम्रो सोर भएको बहिनी।प्रगती गर्नु😍😍😍😍😍
@sumitrapandey78833 жыл бұрын
सारै राम्रो स्वर कि धनि निशा नानि को सुजन बाबु को सस्कार सारै राम्रो धन्यवाद ।
@aayuandaabishkar94663 жыл бұрын
सारै राम्रो voice कति सजिलोसँग गाएको शुभकामना बैनि भबिषय धेरै राम्रो छ चिनता लिनु परदैन समयले डोराउदै लादैछ है बैनि तर काठमाडौं बोलाउने दाईलाई पनि नराम्रो नभननु वाहाको पनि केही देन छ भनेर समझनु है बैनि
@khimrajbist29843 жыл бұрын
यति राम्राे स्वर भयकाे बैनिकाे गित छिटै सुन्न पाईनि भयाे प्रखाईमा छाै । सफल्ताकाे शुभकामना
@crchandra53453 жыл бұрын
सांगीतिक यात्राको अग्रिम शुभकामना दिदी 🙏🙏
@jeebangurung84213 жыл бұрын
अति मीठो आवाज कि धनी निसा नानू सांगीतिक यात्राको लागि शुभआशिर्वाद ।
@sonuthapa92033 жыл бұрын
कति मीठो स्वर बहिनिको मनै छुने आहा!यस्तोपो हो त स्वर
@ashikbox51653 жыл бұрын
Wow
@kishormalla88483 жыл бұрын
dharai ramro xa baini vabisya ek dam ramro xa timi jasari ni agadi aaunu parxa sujan babu lai dherai dherai dhanaya bad baini ali suprot gareko ma.
@chhitizegorkhali96223 жыл бұрын
सारै मिठो छ यो बैनिको स्वर नेपालमा यस्तो स्वर कमैको छ
@nirajrc66973 жыл бұрын
wow साच्चिकै जादुमय स्वर छ बहिनिको ! कसम बहिनिको स्वरमा भबिस्य देख्छु म !❣️💖❤️
@namapun23853 жыл бұрын
आहा कति मिथो सोर बहिनिको सफलता को शुभकामना
@rambahadurrairai17113 жыл бұрын
बैनी को voice sweet छ सुजन बाबुकोपनी voice sweet छ God bles brother and sister long life
@RajeevKumar-nv9ei3 жыл бұрын
आहा कति मिठो भगवान फुर्सत मां जन्म दिनु भाको ❤️❤️❤️
@hurmatikhadka2123 жыл бұрын
बहिनी को स्वर धेरै राम्रो छ दुबै जना गाइक को स्वर धेरै राम्रो छ दुबै जना को जिबन फुल्दइ जाउस शुभकामना
@chakragurung92443 жыл бұрын
नानी निरन्तर दि राख्नु अतिनै मदत गर्ने गित सब्द को खानी गोबिन्द पङेनी जि सङ भेत भए छ अति राम्रो
@suryashrestha60073 жыл бұрын
हाम्रो पाल्पाली नानुलाई व्यावसायिक र संगीत दुबै क्षेत्रमा सफलता मिल्दै जाओस् , हार्दिक शुभकामना छ ।
@numabhattarai22633 жыл бұрын
Dami xa
@babitasaru87563 жыл бұрын
Hamro palpali cheli ati ramro voice vako janmeki rahex khusi lageyo dherai ramro x nanu voice safaltako dherai dherai subhakamna aba xitai new song sunna pau yahi asha x..🙏🙏🙏
@tilmagar30953 жыл бұрын
शुजन बाबू भाईकाे उपस्थिति राम्राे लाग्याे र बैनिकाे स्वाेर अति राम्राे र मिठाे छ है हजुर👍️👍️👍️🌹🌹🌹🎵🎵🎵🎵🎧️🎤
@mutumunu53583 жыл бұрын
मीठो सोर छ निशा बैनी अनि सुजन बाबू भाइ को यहाहरुलाइ सफलता को सुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
@kamalroka73403 жыл бұрын
झुक्काउ बेक्ती कोहो नाम खुलाउनु परेयो बहिनी तो बेगति लाई हजुरको सोर र गित सुनेर सिदै ढलुस यति मीठो सोर सुनेर
@devraj87253 жыл бұрын
आहा कति राम्रो सोर हो ।मता हजुर को ठुलो फेन भय
@sharmilakarki55773 жыл бұрын
राम्रो छ नानु साहसकासाथ अगाडि बढनु सन्सारको सबैभन्दा सक्तिसालि ब्याक्ति त्यो हो जो आफ्नो कमाइले बाँचेको छ र अर्काको आशा राख्दैन ❤🙏
@aalitamobiletv65873 жыл бұрын
एकदमै राम्रो लाग्यो आज धेरै मिठो गित सुन्दा मन पर्छ भने गोविन्द दाजु लाई माया गर्ने जाति मसँग पनि साथी भन्नु दिनुहोला हजुर सपोर्ट मी हजुर 🙏🙏🙏🙏🙏😭
@dbgurung94753 жыл бұрын
अति सुन्दर स्वार छ निशा बहिनी लाई सफल्ताकाे शुभकामना छ।र बिष्णु माझी काे जस्तो स्वारकाे धनी निशा बहिनी हजुरलाई सफल्ताकाे शुभकामना छ ।
@bpnsunar73763 жыл бұрын
स्वर मिठो छ बहिनीको सफलताको अग्रीम शुभकामना बहिनीलाई। ❤❤🙂
@milanchhetri77393 жыл бұрын
दाइ एक चोटि बहिनी लाई इन्देणी मा पनि लानु होला पिलिज उहाँ को दोहोरी गाउन पनि अबबल हुनुहुन्छ ।बधाई छ दुबै लाई स्वर त अति राम्रो छ बहिनीको ।बरु गीत नआउदै इन्देणी लानु होला
@kamalbagale8833 жыл бұрын
स्वर सारै मिठो छ।बहिनीको पनि प्रगतिको शुभ-कामना ल।
@maheshdayal93753 жыл бұрын
धेरै धेरै सुभकामना बहिनी। स्वर आसाधैइ राम्रो छ ।छिटैइ गीत रेकर्डिङ भैइ सुन्न पाइयस ।गोबिन्द सर लाई धेरै धेरै धन्यवाद ।
@rajendramadai19833 жыл бұрын
हार्दिक शुभकामना बैनी, तपाईं को आवाज गजब छ धेरै उचाईमा पुग्नु हुनेछ,
@bakxishff85433 жыл бұрын
p
@dhangurung98493 жыл бұрын
धेरै धेरै नमन्गर्दाछु शुदान्भाइ नीसा बैनी यस्ताइ पर्तिभा कला राम्रो छ न छोड्नु होला
@balaramentertainment13713 жыл бұрын
साङ्गीतिक यात्राको शुभ कामना छ बहिनि र मेरो मिज्जु हजुरलाई💞💖🙏
@sunitaraigood98193 жыл бұрын
Hoin hou balaram vai kata hunu hunxa hjr
@omghale48653 жыл бұрын
निशा नानीकाे स्वर र शब्द दुबै राम्राे भएकाेले संगीतमा भबिष्य छ र साथै टेलरिङ गर्ने सिप पनि भएकाेले त्यस्लाई पनि नछाेड्नु हाेला तपाईकाे संघर्ष गर्ने क्रममा कहि कतै अफ्ठ्या परेमा संझनु हाेला !!!