भाईरल टेलरवालिको गीत रेकर्ड भयो | स्टुडियोमा बिष्णु माझीको जस्तै सुनियो स्वर ! रेकर्डिस्टनै चकित परे

  Рет қаралды 489,204

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
निशा बहिनी र सुजन भाइलाइ बधाइ अनि धेरै धेरै सुभकामना । गित राम्रो बनेको छ । आशा छ यो गितले हजुरहरुलाइ यउता राम्रो कर्म गर्ने ठाउ दिने छ । न आत्तिनु, नमात्तिनु , राम्रो गर्दै जानु
@bksbksbks4577
@bksbksbks4577 3 жыл бұрын
धन्यवाद दाजु
@skyonlinmedia4890
@skyonlinmedia4890 3 жыл бұрын
Best off luck sir
@kamalkc2626
@kamalkc2626 3 жыл бұрын
Govanda sir lai dherai dherai dhanyabad nisa baini lai geet record garidinu vyako ma
@sudeepgrg6524
@sudeepgrg6524 3 жыл бұрын
safalta ko kamn dubai jana lai
@buddamagar7918
@buddamagar7918 3 жыл бұрын
m.kzbin.info/www/bejne/gqeqkINqlNVrrdE#dialog
@gyanpandey6035
@gyanpandey6035 3 жыл бұрын
आवज राम्रो छ बहिनी काे तर बिष्णु माझी दिदी काे जस्तो स्वर न भनेको भए हुनी थियाे बिष्णु माझी दिदी नेपाल काे महा गायीका हुन 🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏
@gobindarana1497
@gobindarana1497 3 жыл бұрын
हैट कति दाम्मी स्वर हो हाम्री पाल्पाली चेली को तेसमा नि नजिकै को रहेछिन पालुङ्ग मैनादी र रैनादेबी छहरा टाढाको परियेन मिहिनेत गर्दै जानू निशा बैहिनी सफलता को सुभकामना र गोबिन्द पङ्गेनी सुजन बाबू र सिताराम सर सबैले साथ दिनु सबैलाइ सुभकामना
@sangitamanju5059
@sangitamanju5059 3 жыл бұрын
पैला खरो मिदिय लाई धन्नेबाद छ।बैनी को सङितिक यात्रा सफल होस
@kumarbaraili2568
@kumarbaraili2568 3 жыл бұрын
आाहा!हेर्नुस त मान्छे खुसी हुन कुनै अभूतपूर्व र अलाैकिक वस्तु प्राप्त गर्नुु पर्दैन,केबल आफ्नाे ईच्छ पूरा भए पुग्ने रहेछ ।चाहे त्याे साना हाेस या ठूला ।निसा बहिनी कत्ति खुसि देखिन्छिन् आज।बधाई छ तिमिलाई बधाई।
@basantpyuthani2466
@basantpyuthani2466 3 жыл бұрын
सर्ब प्रथम त गोबिन्द सर लाई मनै देखि सम्मान गर्दछु साथै नयाँ प्रतिभा लाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना अब छिटै गित सुन्न र हेरन पाइयोस्।।
@rajhamal4409
@rajhamal4409 3 жыл бұрын
तपाइको पहिलो गित् ले सफल्ता मिलोस भगवान सङ्ग दुइहात जोडि प्राथाना गर्दछु।
@Rajukumar-tp1nr
@Rajukumar-tp1nr 2 жыл бұрын
निशा बैनी धेरै धेरै धन्यवाद तपाईंको पहिलो गितले सफलता मिलोस भगवानसँग दुई हात जोडेर प्रथाना गर्छु पहिलो गित को सफलता होश
@Binodht
@Binodht 3 жыл бұрын
यो गितले नेपालकै ईतिहास मा भब्य चर्चा परिचर्चा पाओस् । सबै टिमलाई शुभकामना।
@helambk5614
@helambk5614 3 жыл бұрын
गित निकै राम्रो छ।यो गितले सफलताको शिखर चुम्न सफल होस्। करौडौं क्लब मा पुगोस्। सबै टिम लाइ बधाई तथा धन्यवाद।
@padambdrkc1920
@padambdrkc1920 3 жыл бұрын
निसा बहिनिको याे गितले करोडौं भ्युज पाउस यहि छ मेराे शुभकामना ।
@fireash5807
@fireash5807 3 жыл бұрын
अजै धेरै राम्रो भयछ सुनी रहु जस्ताेछ 👍️❤️👍️
@yamrajoli9573
@yamrajoli9573 2 жыл бұрын
कहिले सुन्न पाउला भन्ने आसा थियो आज मेरो सपना पनि पूरा भयो सफलता को सुभकाना दियकोछु मेरो तर्फबाट
@humthapa4048
@humthapa4048 3 жыл бұрын
गोबिन्द पङ्गेनी नव प्रतिभाको निमित्त भगवान हुनुहुन्छ । यहीँबेला सम्झना आयो मेनुका परियार बैनिको निम्ति गर्नुभएको योगदान अतुलनीय रहेको छ। सिताराम परिवार दाजुले पनि आफू अगाडि बढ्नको लागि भन्दा नव प्रतिभाको निम्ति खटिनु हुन्छ। उहाँहरुको मेहनतलाई पनि सम्मान गर्दै अगाडि बढ्नुहोला टेलर्वाली बैनिलाइ साङ्गितिक यात्रामा सफलताको शुभकामना ।
@supadeurali_entertinment
@supadeurali_entertinment 3 жыл бұрын
बधाइ छ निशा बैनी र सुजन भाइ लाई अनि सफलताको अग्रीम सुभकामना पनि अनि मेरो नितान्त ब्याक्तिगत धारणा निशा जि आफू जति सफलताको माथी पुगे पनि आफ्नो धरातल र अतीत कहिले नभुल्नु है आफुलाइ साथ दिने दाइहरु लगायत आफ्ना आफन्तहरु घरपरिवार । भाइरल हुनु मात्र ठूलो होइन आफुले आफ्नो स्थान उहीँ मान सम्मान र इज्जत सहित को बन्नु होला दुबै जनालाइ अझ धेरै सफलताको सुभकामना 🙏🙏🙏अनि खरो मिडिया टिम सिताराम परियार दाइलाइ पनि विशेष धन्यवाद 🙏🙏🙏🙏
@govindaadhikari1266
@govindaadhikari1266 3 жыл бұрын
निशा बहिनीको स्वर अति नै राम्रो लाग्यो ! यसै गरि बहिनीको अागामी पाईला हरु अघि बढ्दै जाअाेस ! शुभकामना साथ मा सुजन भाइ काे स्वर ले झनै मिठास भर्ने छ बिस्वास लिएको छु ! साथ साथै खराे मिडिया का गाेबिन्द भाइ काे गित रेकर्डिङ देखि लिएर सम्पूर्ण युनिट लाई धन्यवाद ! तथा भाइ सुजन र बहिनी निशा काे अावाज मा रहेको यो गित ले अाकाश चुमाेस् ! ( मन मुटु देखि शुभकामना दिन चाहन्छु )
@padamcomedi4644
@padamcomedi4644 2 жыл бұрын
नामस्कार गोबिन्द सर धेराई मीठो छ गित निसा बैनिलाई सफलतको सुभा कामना🙏🙏🙏
@Arun_Chamling
@Arun_Chamling 3 жыл бұрын
याे गित भाईरल भएन भने, कसम म रुन्छु। टेलरवालीकाे अांखै नसालु,अावज न‌ै मिठाे मान्छे झनै राम्री।👌 कति भाग्यमानी निशा बहिनी।।😊😊🤗🤗👌
@bhumirajrai6276
@bhumirajrai6276 3 жыл бұрын
ए तपाईं रुइ नै पो दिने?😜
@nareshbc5644
@nareshbc5644 3 жыл бұрын
निशा जि उज्ज्वल भबिस्य को शुभ कामना अनि गोबिन्द दादा लाई सलाम अनि सुजन बाबू गुरुङ ज्यु लाई धन्यवाद
@rabinrai2012
@rabinrai2012 3 жыл бұрын
एक दमै मिठो स्वर गित पनी निकै राम्रो रैछ अब निशा जि को संगीत को यात्रा सुरु भएको छ यसै गरी मेहनत का साथ अगी बड्दै जानु होला निशा जी हजुरलाई सफल्ता को शुभकामना धेरै धेरै
@ajayrai7673
@ajayrai7673 3 жыл бұрын
मिठो स्वर कि धनी हाम्री पाल्पाली चेली निशा को पहिलो गीत सफल होस शुभकामना 🙏🙏
@dbgurung9475
@dbgurung9475 3 жыл бұрын
सुजन बाबू गुरुङ र निशा बहिनीलाई धेरै धेरै शुभकामना र बधाई छ।हजुर लाई सधैं सफल्ताकाे शुभकामना छ।
@krishnapariyarpariyar1290
@krishnapariyarpariyar1290 3 жыл бұрын
सम पर्थम गोभिनद सर खरो मिदिया सम्पुर्ण तिम्लाइ धेरै धेरै धन्यवाद निशा बहिनि लाई पनि उज्ल भबिसेको कामना
@ankursingh5842
@ankursingh5842 3 жыл бұрын
आहा आफ्नै पाल्पा की निशा बुनु अती मिठो स्वोर की धनि आगामी दिन प्रगती को शुभ कामना 💞💞💞 हाल मुंबई देखि सुन्दै छु
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 жыл бұрын
पैलात ग‍ोबिन्नद सर लाई नमस्कार अनि बैनिलाई सुजन भाई लाई सफल ताक‍ो सुभकामना छ 🙏🙏🙏🙏🙏❤️❤️
@adhikarinabraj2034
@adhikarinabraj2034 3 жыл бұрын
बधाई छ खरो media लाई अनि अग्रिम शुभकामना बैनी लाई I am waiting
@kulbahadurrai8333
@kulbahadurrai8333 3 жыл бұрын
बधाई छ बुनुलाई यति राम्रो गला छ याे बैनिकाे गलालाई लाेप दिनु हुदैन । सफलताको शुभकामना 💘💘💘💘💘💘💘💘
@roshanbista3749
@roshanbista3749 3 жыл бұрын
आहा कति मिठो सुनियो सुरुकै गीतमा बुनुको स्वोर सदैब सफलताको सुभकामना छ बुनु साथै सबै टिमलाई 👌👌👌👌👌👌👌👌
@kuwaitkuwait7690
@kuwaitkuwait7690 3 жыл бұрын
ल धेरै धेरै बधाई छ बहिनीलाई र सुजन भाइलाई सधैंभरि यसरी नै सफल रहिरहाेस सफलताको शुभकामना पनि🙏🙏🙏
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 3 жыл бұрын
बधाई छ बैनिलाई धेरै राम्रो मिठो स्वर भविश्यमा अझैं पनि राम्रो गित गाएर सबैलाई चकित पार्ने प्रयास गर्नु होला र मिडिया कर्मी सरहरु लाई र गुरुङ सरलाई पनि धेरै धेरै धन्यबाद यसरी बैनिलाई साथ सपोर्ट दिनु भएकोमा धन्यवाद जय नेपाल
@tilakbahadurtamang3811
@tilakbahadurtamang3811 3 жыл бұрын
👌👌👌 गित साथै बहिनिले शिखर चुम्नु पावस
@shresthadeep2282
@shresthadeep2282 3 жыл бұрын
साच्चिकै निशा बहिनीको सवारले एकचोटी नेपालमा तहल्का नै मच्चाउछ होला बहिनी लाई धेरै धेरै बधाई र गोबिन्द पंङ्गिनी भाइ लाई पनि🎀🎁🎈🎉😘😘😘👏
@girmagar5255
@girmagar5255 3 жыл бұрын
बहिनी को पहिलो गित लाई सबै ले मायाँ गरिदिनुहोला राम्रो छ 👌
@mrarjunofficial5273
@mrarjunofficial5273 3 жыл бұрын
निसा नानि अनि सम्पूर्ण टीमलाई 💐💐 बधाई छ करोडौं क्लबमा पुगोस् 👍👍👍
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
अति मिठाे छ निशा रणपाल बहिनिकाे स्वर र हुनत बहिनिलाई मैले भनिरहनु पर्ने त केही छैन तर बहिनी हिम्मत नहार्नु तपाईंको भबिस्य धेरै उज्ज्वल छ र सबैले साथ र सपाेर्ट 100% गर्नु हुनेछ ढुक्क हुनु बहिनी मेराे तर्फबाट निशा बहिनिलाई सफलताको अग्रिम अग्रिम शुभकामना बहिनी र विशेष गरि खराे मिडियाका गाेबिन्द पंगेनि शरलाई धेरै धेरै धन्यवाद छ र सीताराम शर सुजन बाबू गुरुङ र मैले अहिले नाम भुले निशा बहिनी बिरामि हुँदा भेट्न आउनु हुने शरलाई पनि सफलताको शुभकामना र सम्पूर्ण निशालाई माया गर्नु हुने सम्पूर्ण साथिहरुलाई बधाई तथा सफलताको शुभकामना छ !!🌿🌿🌿❤️❤️💔💔🌹🌹🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹
@developmentthapa
@developmentthapa 3 жыл бұрын
Congratulations Nisha bahini 1st geet recorded bhayekoma ekdamai khuc lagyo agami dinma ajhai dherai ramro pragati gardai janu hola shubha kamana xa sathi sampurna entire team r Gobinda sir lai thank you so much
@jaabchams8471
@jaabchams8471 3 жыл бұрын
निशा चेली र सुजन भाईलाई भक्कु शुभकामना उत्तर उत्तर प्रगति रहोस् दाजुको आशिर्बाद सिरोपर रहोस् उज्वल रहोस् संगीतिक यात्रा 💐💐परदेश बाट 💐💐Hong Kong
@susan5860
@susan5860 3 жыл бұрын
गोबिन्द सर लाई धेरै धेरै धन्यवाद यस्तो अबसर दिनु भएको मा अनि पाल्पाली चेली लाई सफलता को धेरै धेरै शुभकामना
@ramsharanregmi3414
@ramsharanregmi3414 3 жыл бұрын
गित राम्रो छ यो गित भाइरल हुने छ सफलताको शुभकामना होल टिमलाई विशेष निसा बहिनिलाइ उज्ज्वल भबिस्यको शुभकामना
@sunilthapa4193
@sunilthapa4193 3 жыл бұрын
सफलता को शुभ कामना बैनी कहीले न मातीनु न आतीनु अवस्य सफलता मिल्छ गोविन्द सर को साथ मिलेको छ
@sisirvlog12
@sisirvlog12 3 жыл бұрын
निसा बैनिको पहिलो गित म सङग आउदै छ माया गर्दिनुस है।
@surajtamang3180
@surajtamang3180 3 жыл бұрын
दुबै भाइ बहिनीलाई सफलताको शुभकामना छ छिटो नै रिलिज होस् सुन्नु अतुर छु है गोबिन भाई🙏
@galmayabk31
@galmayabk31 3 жыл бұрын
Dherai dherai badhai xa vai bainilai especal govindar sarlai dherai thank you yeti thulo absar dinu vako ma ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@hirakhadka4616
@hirakhadka4616 2 жыл бұрын
अझै उन्नती प्रगतिको कामना धेरै माथी पुगेको देख्न पाउ सार्है खुसी लाग्यो कति राम्रो सोर के voiceko live dohorima vako tukkaharuko sabko bgfank ma
@keharsinghsingjali9277
@keharsinghsingjali9277 3 жыл бұрын
गित रेकर्डिङ्ग को बधाई पाल्पाली बैनी पाल्पाली दाजु देखी प्रगती को कामना
@prakashrainepale4564
@prakashrainepale4564 3 жыл бұрын
Congratulations first nice song record sis all the best more journey
@Sherpakevin28
@Sherpakevin28 3 жыл бұрын
Daju baini ko yo geet le desh bidesh tatauny xa vanne aasa Gardai sampurna team lai ra sahyogi man haruma dherai dherai dhannebaad
@prabinarai3566
@prabinarai3566 3 жыл бұрын
Wow derai khusi lageo hatar lako xa charai banaunu hae video pani Kasam jadu xa nisha g ko voice ma So Lovely voice Nisha g 💗
@laxmangrg1219
@laxmangrg1219 3 жыл бұрын
अागामी दिनहरू मा पनि यसरी नै अगाडि बड्नु हाेला निसा बैनि र सुजन भाइ लाई धेरै धेरै शुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@निष्ठुरीमन
@निष्ठुरीमन 2 жыл бұрын
बधाई छ बैनी आगामि दिन को लागि शुभकामना
@vikramsoni9812
@vikramsoni9812 2 жыл бұрын
सारै मिठो स्वर काे धनि हुनुहुन्छ दिजू सफलता काे शुभ कामना निशा दिजु लाई 🙏🙏🙏🙏
@hastaratna2403
@hastaratna2403 3 жыл бұрын
Very beautiful talented singer well done congratulation keep it up again all the best of luck every step fully success to baeni and brother whole teams from London UK 🇬🇧
@kamalbagale883
@kamalbagale883 3 жыл бұрын
छिमेकी बहिनी निशाको स्वरको साथै सबै कलाकारहरुले साथ दिएकोमा धेरै धेरै धन्याबाद दिन चाहान्छु।
@crai4223
@crai4223 3 жыл бұрын
राम्रो छ नानू , अरु पुर्ण सफलताको लागि शुभकामना !!!
@jagatstha4438
@jagatstha4438 3 жыл бұрын
गित सङितमा सफलता मिलोस बधाइ छ।
@deepagyawali2656
@deepagyawali2656 3 жыл бұрын
धेरै धेरै बधाई छोरी हाम्रो गाउ क्षेत्रको नक्षेत्र हौ यो उदयमान तिम्रो जिवन फलोस फुलोस अग्रिम शुभकामना छोरी 😍🤴❤
@Santoshsharma-bl3ks
@Santoshsharma-bl3ks 2 жыл бұрын
जति राम्री मान्छे तेतिनै राम्रो स्वर छ हजुर को उज्वल भबिस्यको सुभकामना
@premrita4640
@premrita4640 3 жыл бұрын
नमस्कार गोबिन्द सर बुनु को सफलताको शुभकामना💝💝💝
@rajupariyar8889
@rajupariyar8889 3 жыл бұрын
You r tha greet Gobinda sir.congratulations wish you all tha best all your team...love you all
@krishanasubedi5091
@krishanasubedi5091 2 жыл бұрын
बहिनि को मिठो,गित,,रभाईकोगित,, धेरै रामो छ हजुर,, सधै राम्रो होस भगवान ले हेनुहोनछ,,,हजुर,,
@shyamdongol3973
@shyamdongol3973 3 жыл бұрын
Best of luck Nisha and Sujan Babu for new song. Advance Congratulations to entire team. Thank you Gobindajee, you are great. All the best for your future journey. Blessings.
@jeebanmagar8496
@jeebanmagar8496 3 жыл бұрын
दुवै भाइ बहिनी लाई सफलताको शुभकामना व्यक्त गर्दछु
@chandragurung8721
@chandragurung8721 3 жыл бұрын
।।।धेरै धेरै सफलताको शुभकामना छ ,भाई र बहिनिलाई ।।।निशा बहिनिको धेरै राम्रो र मिठो स्वर छ।।।
@mutumunu5358
@mutumunu5358 3 жыл бұрын
सुजन बाबू र निसा नानू लाई बधाई छ सफलताको सुभकमना
@laluthapa6626
@laluthapa6626 3 жыл бұрын
दुसरा शान्ति श्री को आवाज आएछ दामी राम्रो छ बधाइ छ बहिनी लाई
@tpandypandy2195
@tpandypandy2195 3 жыл бұрын
सफलता को शुभ कामना बैनी , कहीले न मातीनु , न आतीनु अवस्य सफलता मिल्छ ////
@user-shyam901
@user-shyam901 3 жыл бұрын
सुभ कामना ल है प्रगती गर्दै जानू सुजन बाबु पनि साथमा रहेछ।
@Binodht
@Binodht 3 жыл бұрын
सुरुको दिन देखि नै निशा बैनी को स्वरको गित सुन्न साह्रै आतुर छु म अब कति दिन कुर्नु पर्ने हो गोविन्द सर?
@kirankumarthapa9305
@kirankumarthapa9305 2 жыл бұрын
सुभ कामना छ बैनी best of lock
@yubrajthapa1640
@yubrajthapa1640 3 жыл бұрын
La badhai x whole team lai dherai pargati gardai janu nani kahile aauxa sunnalai hatar vax..🤟🤙🤙👍👍👌👌💪💪💪💪
@santugurung3508
@santugurung3508 3 жыл бұрын
Congratulations Sarai Khusi lagyo Good job.
@rockeygiri1691
@rockeygiri1691 3 жыл бұрын
Good singing bhai and baini I always support to and love ❤️ u so much and good work govindra pangani sir
@anjanasankhar3997
@anjanasankhar3997 3 жыл бұрын
Nice video 🇳🇵🙏da n bunu n vai
@ganeshrayamajhi3637
@ganeshrayamajhi3637 3 жыл бұрын
उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना दुबै जनालाई ।
@gurungjiban4037
@gurungjiban4037 3 жыл бұрын
सफल्ताको सुभकमना बहिनी साथै सम्पुर्ण टिम्लाइ 👌👌👆️👆️🌺🥀😘💐🌹🙏🙏🙏🙏
@subashbagdash1971
@subashbagdash1971 3 жыл бұрын
दर्सक माहान हरु 🙏🙏मैमात्र रहेछु अभागि कहि कतैबाट पनि मलाई अब्सर अायन केगरु खै हर्जु हरु काे अाउदाे दिन्हरु काे सुभकामना छ 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@mobilesansar3920
@mobilesansar3920 3 жыл бұрын
0
@chakraranamagar3643
@chakraranamagar3643 2 жыл бұрын
दुुवै जनालाई धेरै धेरै सफलताको शुभकामना
@Sandesh833
@Sandesh833 2 жыл бұрын
अरु मिडिया को कुरै छैन खरो मिडिया साथै गोबिन्द सर हजुरको यो आवाज मिठो लाग्छ
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
बधाई छ नानू, सफल भविस्य हार्दिक शुभकामना मेरी चेलीलाई ।🌺🌺🌺
@purnanepali4957
@purnanepali4957 3 жыл бұрын
badai xa baini
@दिलीपपुनमगर
@दिलीपपुनमगर 3 жыл бұрын
गीत धेरै राम्रो छ राम्रो चलोस् टेर्दिङ परोस् keep it up and BEST OF LUCK BHOT OF YOU.
@pgurung789
@pgurung789 3 жыл бұрын
सफलता सुभ कामना , निसा बैनी र सुजन बाबु लाई .. 🎤🎤🕺💃🎻
@babulalshrestha9991
@babulalshrestha9991 3 жыл бұрын
Nisha bahini n Sujan vai lai safaltako lagi shubhakamana.
@aasbabupravashvlog6189
@aasbabupravashvlog6189 3 жыл бұрын
best of luck dubai jana lai sathai kharo media ko sir lai uttaruttar pragatiko suvakamana🙏🙏🙏🙏
@bhumirajrai6276
@bhumirajrai6276 3 жыл бұрын
आवाजमा दम छ बैनी। अझ सफलताको कामना
@rojinamiya1026
@rojinamiya1026 3 жыл бұрын
Congratulation sis kahile namatinu sadai sadabahar hunu alikati parvati vayo vandaima hijo nabirsinu special ma vannuparda govinda sir lae hardik naman
@prembahadur8420
@prembahadur8420 3 жыл бұрын
राम्राेछ गित
@sunurainy2675
@sunurainy2675 3 жыл бұрын
Wow nisha baini ko sharai nai ramro sor pangini vai le sharai nai ramro aarthi buddhi dinu vayo sharai nai man ramro sapfa vako vai hunu hunu hundo rahe xa vai 👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌💛💜💝💞💟❣💓💔💕💖💗💙
@shresthadeep2282
@shresthadeep2282 3 жыл бұрын
निशा बैनीको स्वर सारै छ निशा बहिनी लाई बधाई छ्😘😍🇳🇵🎈🎉🎉🎀🎁
@pawangharti6636
@pawangharti6636 3 жыл бұрын
दुबई जनालाई धेरै धेरै बधाई छ हजुरको छिटै हेर्न र सुन्न पाऊ
@Jr.shrestha
@Jr.shrestha 3 жыл бұрын
उपलब्धि भनेको समय ,काल को कठोरता संग दाजिनु पर्छ क्षितिज जति अध्यारो भयो प्रकाश त्यति जो जोल्यमान हुन्छ ! हार्दिक शुभ -कानमा हजुर अति भाग्यमानी हुनुहुन्छ यति साथ दिने सहयोगि मित्र को साथ छ। हरेक पल पल मा ...
@amarrai4993
@amarrai4993 3 жыл бұрын
टेलर वाली बैनी र सुजन गुरूंगा भाई लाई धेरै धेरै शुभ कामना छ तपाई हरू को महेनत सफल होस म भगवा सीता पार्थना गर्देईछ् धन्य बात
@indrakc8749
@indrakc8749 3 жыл бұрын
साह्रै राम्रो स्वर र गित बधाई छ।
@onlinenepal9236
@onlinenepal9236 3 жыл бұрын
धेरै खुशी लागो निशा बहिनी को आवाज सुन्नु पाईयो आउदो दिन हरुको सफलता सुन्दर भबिशे को कामना छ
@danugurung1980
@danugurung1980 3 жыл бұрын
सबै भन्दा पहिला त गाेबिन्द जी धन्यबाद साथै निसा बहिनीलाई बधाई छ सुजन बाबुलाई पनि।
@manzugurung1404
@manzugurung1404 2 жыл бұрын
बधाई छ दादा दिदि हजुर हरुलाई
@debendrasunar1073
@debendrasunar1073 3 жыл бұрын
सफलताको शुभकामना निशा अनि सुजन्🌺💐🏵️🌹💮🌼
@bishanubk7749
@bishanubk7749 2 жыл бұрын
बधाई छ निशा बहिनी नयाँ गित आउदै छ अनि सुजन भाई जना लाई लाखौं लाख शुभकामना लाखौं लाख भिउज पुगोस् 🌺🌺🥀🥀🌹🌹💐💐
@surybdrmagar3929
@surybdrmagar3929 Жыл бұрын
सफल रहोस सफताको कामना छ
@rameshratna5632
@rameshratna5632 3 жыл бұрын
धेरै धेरै धन्यवाद गोविन्द सर अब गुल्मी को बिमला परियार बहिनी लाई पनि खरो मिडिया मा ल्याउनु पर्यो उहाँ पनि एक हुनहार पर्तिभा को धनी हुनुहुन्छ
@kiranmansingh1721
@kiranmansingh1721 3 жыл бұрын
पहिलो गित हो बहिनीलाई सफलता मिलोस्
@mansinghbk7963
@mansinghbk7963 3 жыл бұрын
बहिनिको पहिलो गित रेकर्डिङ भयो करोड कलब म पुगोस सफलताको सुभकामना छ
@arpanghale1641
@arpanghale1641 2 жыл бұрын
wawoooooo gobinda pangeni sir lai thanx yo mahan kam ko lagi🙏👌 bunu ko voice damdar xa
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59
Deadpool family by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 3,9 МЛН
小路飞和小丑也太帅了#家庭#搞笑 #funny #小丑 #cosplay
00:13
家庭搞笑日记
Рет қаралды 9 МЛН
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59