टेलरवाली निशाको राजु परियारसँग भयो टक्कर | Raju Pariyar Vs Nisha Ranpal | Sarangi Sansar Ep.412

  Рет қаралды 2,128,386

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 1 300
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/aXTGf4Rumb-Xra8
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
thank all
@ganeshpariyar2987
@ganeshpariyar2987 2 жыл бұрын
❤️❤️❤️❤️
@kutkur8145
@kutkur8145 2 жыл бұрын
wow nice👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@kutkur8145
@kutkur8145 2 жыл бұрын
दामिछ👍️👍️👍️👍️👍️
@bigyan.darshan
@bigyan.darshan 2 жыл бұрын
निकै राम्रो प्रस्तुति....मेरो पनि युटुवमा हाल्सालै बिल्कुल नया स्वाद बोकेको नया गित ' जिवन कटाउला ' release भएको छ । कृपया हेरेर सुनेर प्रतिक्रया दिनुहोला ।
@netrapariyar4982
@netrapariyar4982 2 жыл бұрын
आज सम्म कुनै दोहोरी छोडेको छैन तर स्वर सम्राट् राजु जिउ र निशा बहिनिको दोहोरी आज सम्म कै उत्कृष्ट लाग्यो निशा बहिनिले स्वर सम्राट् सङ गाउन पाउनु उहाँ धेरै भाग्यमानी हो र स्वर र शब्द चयन मा पनि निशा बहिनी उत्तिकै छेमतावान हुनुहुदो रहिछ राजु जीउ को त कुरै नगरौ यो संयोग मिलाईदिनु हुने सारंगी सन्सार्को कमल जिउलाई आत्मै देखि सम्मान र बहिनीको उज्जल भबिस्यको कामना गर्दछु
@sujitghimire8337
@sujitghimire8337 2 жыл бұрын
नेपाली लोक दोहोरी का रास्ट्रपति राजु परियार सङ आज साच्चिकै शब्दकि खानी निशा लाई सलाम ।
@ammarbaral1633
@ammarbaral1633 2 жыл бұрын
मैले सुनेको देहेरीमा सबै भन्दा उतकृष्ट दोहोरी ❤❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@puskalchhetri
@puskalchhetri 2 жыл бұрын
लोकदोहोरी महागायक (लोक स्वर सम्राट राजु दादा) को ठूलो फ्यान हो म 😍😍
@narbahadurb.k7398
@narbahadurb.k7398 2 жыл бұрын
कति आनन्द आउनी उस्तै शब्द सङै उस्तै भाका आहा !!👌👌राजु दादा निसा बैनी लगायेत सारङी सन्सार सबै सबै लाई सम्मान सङै धेरै धन्नेबाद !!येति मीठो दोहोरी सुन्न पाउँदा धेरै आनन्न्द महसुस गराइदिनु भो🙏🙏🙇‍♂️🙇‍♂️🙇‍♂️🎤🎤🎤
@Anjali-z3z4i
@Anjali-z3z4i 2 жыл бұрын
Thank you so much
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
अति मार्मिक भावमा गाइएको सारै मीठो लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्का अति मर्मस्पर्सी, सटिक र सान्दर्भिक छन् ! दुबै पक्षबाट एक अर्काप्रति सम्मानित र अति आदर भावमा प्रस्तुत गरिएको यो लोकदोहोरी असाध्यै सुन्दर लाग्यो । यति मीठो र मार्मिक परिवेश उठान गरिएको प्रस्तुतिको लागि बरिष्ट सांगितिक ब्यक्तित्व एवं लोक स्वरसम्राट राजु परियार र चर्चित लोकगायिका निशा रनपाललाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !!
@padambagale5361
@padambagale5361 2 жыл бұрын
दोहोरीको अब्बल गायक राजु र नब कलाकार निसा बैनिको दोहोरी वाउ
@khimprakashb.k.512
@khimprakashb.k.512 2 жыл бұрын
निशा बहिनी काे स्वर निकै मार्मिक मिठो छ गए कि पन पनि अति मिठास ले गाउनु हुन्छ उजल भविष्यको अग्रिम शुभ कामना राजु सर काे के बयान गर्नु लोक संगित काे गुरु लाई।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@ayushgaming9711
@ayushgaming9711 2 жыл бұрын
Santi sree pariyarko abaj jastee vayaki beenilai safaltako kamana
@deepkunwae9845
@deepkunwae9845 2 жыл бұрын
@@ayushgaming9711 ooooooooo
@gopaltumung4150
@gopaltumung4150 2 жыл бұрын
F
@gopaltumung4150
@gopaltumung4150 2 жыл бұрын
Ff
@DeepMusic50
@DeepMusic50 2 жыл бұрын
लाइभ दोहोरी कि टप गायिका दिलमाया सुनार लाइ भावपुर्ण श्रद्धाञ्जली सबैले लाइक कमेन्ट गर्नु होला ल प्लिज 👇👍
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
स्वर सम्राट राजुभाईको त बणन गरेरै सकिन्न वाहाको आषिर्बाद लिनपाउनुनै ठुलो भाग्यनिषाबैनि धेरैधेरै शुभकामना छ👌👌❤❤❤❤
@Anjali-z3z4i
@Anjali-z3z4i 2 жыл бұрын
Huss hjr
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@sandeshbasnet4501
@sandeshbasnet4501 2 жыл бұрын
लाईभ दोहोरीको कार्यक्रम सयौ छन तर सारङगी संसार मेरो लागि नम्बर 1 मा पर्छ
@IshworSinghMusic
@IshworSinghMusic 2 жыл бұрын
Trending फस्ट
@rhythmneupane122
@rhythmneupane122 2 жыл бұрын
भर्खर भर्खर उदाएकी निशा सङ्ग दोहोरी गाउन सहजका साथ स्विकार्नु नै राजु परियार सरल ब्यक्त्वो झल्किन्छ❤️ जो राजु आफै २ दसक राज गर्न सफल अनिहजारौ गितका सफल लोक तथा दोहोरी गाएक ,
@रेमल्होंतमु
@रेमल्होंतमु 2 жыл бұрын
निशा बहिनीले बिष्णु माझीको ठाउँ लिनुपर्छ शुभकामना निशा बहिनीलाई💐❤️
@tiljimee8140
@tiljimee8140 2 жыл бұрын
राजु जस्तो महान लोक दोहोरी गायकको भन्दा पनि शब्द चयान निसाको दमदार छ यो गितमा चाहिँ,❤❤❤
@bharatshakya9341
@bharatshakya9341 2 жыл бұрын
निसा जि स्वर सारै मीठो छ शब्द चयन पनि राम्रो । च्यातियको यो मन लाई पनि निसा जि को शब्द ले सिलाइदिनु भो ।मार्मिक छ दोहोरी । राजु दाइ त दोहोरी को किङ्ग नै हुन निसा जि लाई सपोर्ट गर्नु होला ।
@Anjali-z3z4i
@Anjali-z3z4i 2 жыл бұрын
Thank you so much
@bumkarki4734
@bumkarki4734 2 жыл бұрын
यस्तो राम्रो स्वर शब्द अनि प्रतिभा हुँदा हुँदै टेलर गर्ने निशा र भगवती काउन्टरमा बस्ने गाएक हरु को पिडा त आफ्नै होला तर यि फुल हरु लोकदोहोरी क्षेत्रमा एक छात्र राज गर्नु पर्ने हो किन पछि छन कसैलाइ थाहा छैन। शुभकामना।
@tekbahadurbaniya4601
@tekbahadurbaniya4601 2 жыл бұрын
नढाँटी भन्नुपर्दा बिष्णु माझीपछी यदि कसैको स्वरले मनलाई छोएको छ भने त्यो स्वर हो निशा बैनीको।राजु परियारको त के कुरा गर्नु र लोक दोहोरी सुन्न थालेको उनकै आगमनपछी नै त हो।
@subinshahi7619
@subinshahi7619 2 жыл бұрын
लु अब चाँहि मज्जाले हेरिनेछ राजु दाजि र निशा बहिनी को दोहोरी सारङ्गी संसार कमल दाई अनि सम्पूर्ण टिमलाई 🙏💕🙏🙏🙏
@minbahadurgurung3937
@minbahadurgurung3937 2 жыл бұрын
दुबै जनाको स्वर मिठो छ अझ निशा बहिनीको बिशेष लाग्यो दुबै जनालाई धेरै शुभकामना ।
@Jhapendragrg
@Jhapendragrg 2 жыл бұрын
लोक सम्राट राजु परियार सँग सुमधुर स्वर कि धनि निशा रनापाल बैनिको दोहोरी पनि एकदमै उत्कृष्ट लाग्यो धेरै धेरै सफलताको शुभकामना !❤️
@djxiaksekkdsk2886
@djxiaksekkdsk2886 2 жыл бұрын
Dherai ramro chha
@puzabhusal7143
@puzabhusal7143 2 жыл бұрын
सारै मन छाे
@mahendrapandit166
@mahendrapandit166 2 жыл бұрын
Excellent nisha sister , keep it up
@khanajipariyar6386
@khanajipariyar6386 2 жыл бұрын
राजु परियारलाई लोकगीत को राजा मान्ने जति यता हाजिर गरूम।।।
@dipakpariyar6171
@dipakpariyar6171 2 жыл бұрын
सोर सम्राट आदरणीय दाजु राजु परियार र दिदिको आवाज सुन्न आतुर भईसक्यो कमल दाई
@shortsneapli
@shortsneapli 2 жыл бұрын
कसैले देखाए को सपना आज यो गित सुन्दा तेहि मान्छे को याद आयो राजु दाइ लाई सोर सम्राट भनेको एतिकै होइना ❣️❣️ फिलिम हेर्ना जादा पहिला यहि भिडियो लाउथे अनि सपना देखाउने मान्छे सङै हेरिन्त्यो 🙏🙏🙏🙏🙏❣️❣️❣️
@subhadraadhikari3617
@subhadraadhikari3617 2 жыл бұрын
उज्ज्वल भबिस्य को सुभकामना निशा बैनि😘😘
@salimsubedi6842
@salimsubedi6842 2 жыл бұрын
निसा जि थोरै मुस्कान जाती हुन्छ है ।।।। अरु कुरा को बयान गरि sadyay छैन ।।।।
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
टेलरवालि निशा भनेर मिडियामा मईले ताराथापा सँग देखेको थिए, मीठो स्वरको धनिहुनु हुदोरहेछ ,,, टेलरवलि निशा बहिनीलाई, कला यात्रामा सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,,,
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 2 жыл бұрын
कति ईमान्दार लगनशील मेहनती अनुसासित शरल नीशा बैनी।अब सुखका दिन सुरु भए किनकी राजु स्वर सम्राटको अनि मिडिया प्रतक्ष्य दोहोरी को सँगत ले माथि पुर्याउँछ।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@simransadasanker7476
@simransadasanker7476 2 жыл бұрын
6w
@omrana2239
@omrana2239 2 жыл бұрын
@@rambudhathoki1063 mop 8o
@bhagawankhatri
@bhagawankhatri 2 жыл бұрын
अनुशासन को दायरा भित्र रहेर जुन परिवेश को भाका छ त्यही पेरिफेरी भित्र गित गाउन सक्नु नै अस्लि कलाकार हुन। सम्मान छ लोक स्वर सम्राट राजु परियार अनि उज्ज्वल भविष्य काे कामना निशा रणपाल🌹🌹🌹🌹🌹
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/aXTGf4Rumb-Xra8
@tmg9739
@tmg9739 2 жыл бұрын
Uuuun
@tmg9739
@tmg9739 2 жыл бұрын
Ni
@tmg9739
@tmg9739 2 жыл бұрын
M
@tmg9739
@tmg9739 2 жыл бұрын
...
@nimadarlami4427
@nimadarlami4427 2 жыл бұрын
न ढोकामा न आयौ झ्यालमा -आखिर ताढा भयौ नी ख्याल ख्यालमा वा निशा बैनी राजु दाइले कहिले तल कहिले माथी गरेर धुमाए पनी आफ्नो सिधा बाटो नछोडी आफ्नै मान्छे ताढा हुदाको को काहानी सारै मन पर्यो सुभकामना नानी
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
निकै मन छुने उउत्कृष्ट प्रस्तुती छ वरिष्ठ लोक गायक लोक स्वर सम्राट राजुपरियार ज्यु र उत्तिकै मिठो स्वर कि धनी निशा रनपाल बहिनी साथै सम्पुर्ण कलाकार बाध्ह्यबादक र कार्यक्रम काका सन्चा कमल बि क ज्यु मा सम्नान सहित धन्ब्यबाद ।
@Anjali-z3z4i
@Anjali-z3z4i 2 жыл бұрын
Thank you so much
@mohandhami1219
@mohandhami1219 2 жыл бұрын
जति जोसंग भाईरल भएपनि दा राजु परियारको एउटा टुक्का पनि काफी छ हामीलाई मनोरञ्जन प्रदान गर्न
@birendrarokaya3207
@birendrarokaya3207 2 жыл бұрын
यस्ता दुख मा परेको मान्छे लाई ल्याउनुहुन्छ र पो हेर्ने मन लाग्छ
@karanchand4921
@karanchand4921 2 жыл бұрын
धेरै दिन देखी राजु परियार दाईको नयाँ live दोहोरी search गरिरहेको थिए बल्ल आज आएछ राजु दाईको स्वर सुनेर मन मा आनन्द आउँछ दिन को एक चोटि राजु दाईको स्वर सुन्ने बानी परिसकेको छ मेरो.
@krishnakarki2389
@krishnakarki2389 2 жыл бұрын
बादल संग छुटेको पानी! पानीभन्दा तिम्रो याद बैमानी!! आहा!धेरै धेरै आशीर्वाद छ नानू तिम्रो अधिक प्रगती होस् ।
@bikashkarki5796
@bikashkarki5796 2 жыл бұрын
साच्चिकै भन्नू पर्दा बहिनी को स्वर र शब्द प्रहार मा कसम खोट लाउने ठाउँ छैन।राजु त लोकदोहोरिको राजा नै हो।
@surajlama1828
@surajlama1828 2 жыл бұрын
नेपाली लोक दोहोरी क्षेत्रमा अतुलनीय योगदान दिनु हुने स्वर सम्राट आदरणीय राजु परियार र टेलर वाली बहिनिको अत्यन्तै मीठो स्वर अनि शब्दमा दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।निशा बहिनी आगामी दिनहरुमा यसै गरि गाउदै जानु।सफलताको शिखर चुम्न सफल होउन यहि कामना गर्दछु।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@bhojrajkarki6829
@bhojrajkarki6829 2 жыл бұрын
Best wises nisha sister up comming days' and future❤️❤️❤️
@meramera9162
@meramera9162 2 жыл бұрын
Wow wow nice
@gaganbirahi9645
@gaganbirahi9645 2 жыл бұрын
आहा मत लट्ठै पर्छु निशा बुनुको आवाज ले
@bambahadurshahi2333
@bambahadurshahi2333 2 жыл бұрын
अग्रज गायक राजु ,ईश्वर ,र शितलको साथमा उदयमान गायिका निसा बहिनिको साथमा रमाऊ ।
@basantakanxo1798
@basantakanxo1798 2 жыл бұрын
धेरै धेरै सुभकामना ! मुटु नै चसक्क भयो सब्द हरुले
@nanasdaks8240
@nanasdaks8240 2 жыл бұрын
टिकटकमा देखेर आउनी को को हुनुहुन्छ ।
@gopalgurung4227
@gopalgurung4227 2 жыл бұрын
त्यसै लोक स्वर सम्राट पद्बी दिएको होइन नि राजु परियार भाईलाई।गला र कला को त खानी नै हो राजु भाइ।
@nepalthapa6457
@nepalthapa6457 2 жыл бұрын
मेरो मन पर्ने गायिका निशा राम्रो गाउनु भाको छ यसरी नै अगाडि बद्दै जानू होला र राजु जि को त झन बयान गर्ने थाउ छैन लोक दोहोरी का राजा राजु जि र निशा यबम सिङ्गो सारङ्गी सन्सार लाई धेरै धेरै शुभकामना (जय नेपाल🇳🇵) जय लोक गित जय सारङ्गी सन्सार)❤️❤️🇳🇵🇳🇵🇳🇵
@narayandawadi4320
@narayandawadi4320 2 жыл бұрын
आज त राजु जी लाई पनि हम्बे हम्बेको स्थिति देखियो।ट्रयाक नानीको बढी देखियो।जे होस सारै राम्रो।
@bimalagurung7587
@bimalagurung7587 2 жыл бұрын
First time ho Raju ji peliyeko dohorima
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
हरेक सब्दलाई साहितिक भासामा गाईयको छ । आजा सम्मकै उत्कृष्ट दोहोरी छ दुबै जनालाई हृदय देखी सम्मान छ
@pratimapaudel7513
@pratimapaudel7513 2 жыл бұрын
गीतकाे शब्दचयन,गाउने शैली लगायत स्वर पनि धेरै राम्रो लाग्याे ।आँखा त झन साह्रै राम्रो लाग्याे निशा बैनीकाे राजु परियार त दाेहाेरीकाे राजा बयान गर्ने शब्द नै छैन । दाेहाेरी एकदमै उत्कृष्ट छ। निशा बैनीकाे उज्ज्वल भविष्यको कामना ।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
Sahi kura hajur
@Anjali-z3z4i
@Anjali-z3z4i 2 жыл бұрын
Thank you so much hjr hru
@nirumagar3262
@nirumagar3262 2 жыл бұрын
.l
@shankarkumal1247
@shankarkumal1247 2 жыл бұрын
ल हेर्न सुरू गरियो दुईतले फलामे खाट्टमा सुतेर हेर्दैछु
@taniyakandel369
@taniyakandel369 Жыл бұрын
Ye vane paxi Hami Malaysia....
@rameshmayalu9769
@rameshmayalu9769 2 жыл бұрын
Yati meleko music ani sangit janmeko 25 salma pahilo choti nahi hola suneko Safaltako subhakamana sampurna ma🙏🙏👌👌👌👌👌👌👌👌👌❤❤❤❤
@rajushrestha2162
@rajushrestha2162 2 жыл бұрын
अहिले सम्मको भाइरल लोक दोहोरी कलाकार मा सबै भन्दा सुरिलो आवाज मा राजु परियार संग सुन्न पाइयो खुशी लाग्यो र निशा बैनी को आवाज मा लोकदोहोरी मात्र नभइ आधुनिक गित मा पनि गाउने मौका मिल्यो भने भबिश्य उज्याल्यो छ।
@Anjali-z3z4i
@Anjali-z3z4i 2 жыл бұрын
Thank you so much hjr
@bhimrana7705
@bhimrana7705 2 жыл бұрын
राजु सर जस्तोसुकै प्रतिभा सँग पनि एक्दमै सरल र अनुसासन तरिकाबाट गाउनु हुन्छ खुसी लायो कमल सर र सम्पूर्ण सारङगी सन्सार तिम लाई शुभकामना छ 🙏🙏
@shashirbantola3594
@shashirbantola3594 2 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌💋💋💋💋
@rajeshkhanal1052
@rajeshkhanal1052 2 жыл бұрын
@@shashirbantola3594 1
@krimmaya9857
@krimmaya9857 2 жыл бұрын
@@shashirbantola3594 09800Q
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@radhebanjara3231
@radhebanjara3231 2 жыл бұрын
यस्तो सिरियस गित्मनी हाँसो।खासै राजुको व्यवहार ठीक लागेन
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
असाध्यै मिठाे दाेरी राजु दाजि र निशा नानि ❣️
@manggalsing7651
@manggalsing7651 2 жыл бұрын
कमल सर यो जोदी लाई एउता बिछोत को गित गाउन लाउन पार्यो परेको खर्च म बेहेर छु
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
मिठो स्वर टेलरवाली बहिनिको 👍️👍️
@bharatlamichhane3786
@bharatlamichhane3786 2 жыл бұрын
Dami chha Hai bunu best of luck
@bhagatdarnal778
@bhagatdarnal778 2 жыл бұрын
Nisha national ko swor Sarai
@jayaramtamata2135
@jayaramtamata2135 2 жыл бұрын
We respect you raju ji you are really great national hero in our country of Nepal
@sureshsharama897
@sureshsharama897 2 жыл бұрын
Very good👍👍😘👍👍
@birbirendra5138
@birbirendra5138 2 жыл бұрын
स्वोर सम्राट लोकदोहोरी बादशा राजु परियार अनि निशा बहिनिको उत्कृष्ट दोहोरी 😘😘😘😘😍😍
@jkvikiran
@jkvikiran 2 жыл бұрын
कहिलेकाही यस्तो गित पनि सुनिन्छ र पो भित्रै देखि लोकगितलाई वाह❤️ भन्न मन लाग्छ!अनि गर्वका साथ म पनि लोकगितको पारखी हुँ भन्न सक्छु🙏❤️🇳🇵
@dharambhadurbishowkarma8685
@dharambhadurbishowkarma8685 2 жыл бұрын
0nnp
@sailatamang2056
@sailatamang2056 2 жыл бұрын
I have attached a picture for your reference in order
@jhonkajighatane541
@jhonkajighatane541 2 жыл бұрын
आहा कति राम्रो दोहोरी दोहोरी को राजाको के कुरा गरुँ ।तर बैनी को अति राम्रो आवज साथै मार्मिक टुका सारै मन पार्‍यो ।
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
Wawoo Dami lagyo geet Kuwait Bata herdai xuu ma
@himshrestha9677
@himshrestha9677 2 жыл бұрын
.j.
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा सारै मिठो दोहोरी उत्कृष्ट आवाज उत्कृष्ट भाका मा❣️🙏 शुभकामना
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
बैनिको स्वरमा म पनि लथ्थै भए राजु दाजुको त के कुरा गर्नु दुबैलाइ नमन छ।❤️❤️🙏🙏
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/aXTGf4Rumb-Xra8
@keharsinghsingjali9277
@keharsinghsingjali9277 2 жыл бұрын
यो भन्दा राम्रो अरु के हुन्छ र गायन र स्वर सबै लाई नमन गर्दछु।
@Anupam_Shree
@Anupam_Shree 2 жыл бұрын
कलाकार हुन कलाकारमा अनुशासन अत्यन्त जरुरी छ । रिले दोहोरीमा फोहोरी गीत गाएर उत्ताउलो बनेकाहरुले सिकुन् ।
@madhabbishwakarma5016
@madhabbishwakarma5016 2 жыл бұрын
राजु परियार को आवाज बासुरी र साराङगिको धुन भन्दा मीठो लाग्छ जति सुनेपनि मनै न अघाउने।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@krishnashrestha8380
@krishnashrestha8380 2 жыл бұрын
निसा बैनीलाई नियमित रुपमा सारङ्गी संसारमा मौका दिन कमल भाईलाई अनुरोध छ !
@shreyabasnet1344
@shreyabasnet1344 2 жыл бұрын
कोहिनुर हिरा हुन निशा रनपाल 👌👌 नेपाल्कै पहिलो अब्बल गायिका 👌👌❤️❤️💞
@laxmankanxo1387
@laxmankanxo1387 2 жыл бұрын
तारिफ कराे मेरा 😁😁😁
@bomkshhetri4074
@bomkshhetri4074 2 жыл бұрын
अरु रोधिघर भन्दा सारङ्गी सन्सारको म्युजिक बाजा अति सुमधुर हुन्छ किन होला।। 15/16 बर्ष पुरानो गित स्वम राजु परिवार को मुख बाट सुन्नु पायो। धन्यवाद
@Artuijiue34
@Artuijiue34 2 жыл бұрын
सहि हो मलाई नि धेरै मन पर्छ सारै मन छुन्छ मार्मिक शब्द संगीत 🎵🎧️😢😢
@arunroka8547
@arunroka8547 2 жыл бұрын
सुनमा सुगन्ध थपिय जस्तो लाग्यो आज यो गीत सुन्दा राजु परियार दाईको त केहि बयान गरेर पनि सद्दे छैन। तर निशा बैनी प्रगति गर्दै जानु दुईदिनको जस्तो घाम छाय नहुनु सितल गुरुङ सुमन परियार सुप्रीम मल्ल सँग गाउनु भएको थियो आज हाम्रो राजु दाई सँग पनि उतिकै राम्रो गाउनु भएको छ । यस्तै प्रगति गर्दै जानु ।
@bijayaadhikari3564
@bijayaadhikari3564 2 жыл бұрын
मिठो आवाज छ निशा बैनि उज्वाल भबिस्य को सुभकामना छ
@alinachapagain2977
@alinachapagain2977 2 жыл бұрын
राजु को केटी लाई जबाफ दिने तरिका सधैं सम्मानित हुन्छ ।नानू लाई उज्यालो भबिस्य को कामना
@kavitaramdam5706
@kavitaramdam5706 2 жыл бұрын
@@Anjali-z3z4i smp
@umananda9324
@umananda9324 2 жыл бұрын
पन्ध्र हजार बढी गीतमा स्वोर भरिसकेका राजुपरियार सङ एसरी दोहोरी गीत गाउनपाउने नया भाइ बहिनीहरु साच्चिकै भाग्यमानी हुन ।
@laxmikc1071
@laxmikc1071 2 жыл бұрын
Raju bai lai pane sabdama gitanu bho nisa baini babhae cha
@laxmikc1071
@laxmikc1071 2 жыл бұрын
Kamal bhai lai pane
@hemkarki3033
@hemkarki3033 2 жыл бұрын
निशा दिदिलाइ बधाइ छ अनि शुभकामना पनि।राजु दादाको त के बयान गरौ🙏❤️
@निखिलकुमारयुटुबचाईनलयुटुबचाईनल
@निखिलकुमारयुटुबचाईनलयुटुबचाईनल 2 жыл бұрын
अाहा अाज गित सङ्गीत का लाेक साेर सम्राट राजु परिवार दाइ र निसा रनपाल दिदिकाे दाेहाेरि हेर्न पाउदै छु र निसा दिदी उजल भबिस्यकाे लाखै लाख शुभकामना र हजुर हरु दुबैकाे साेरकाे म एक दम ठुलाे फ्यान हाे म विशेष गरि हजुर दुबैकाे लाईफ दाेहाेरि हेर्ने गर्छु बधाई छ दुबैलाई
@bimalaadhikari9333
@bimalaadhikari9333 2 жыл бұрын
अाहा कति राम्रो गीत
@sunaulobihaniee206
@sunaulobihaniee206 2 жыл бұрын
ओहो निसा जिका शव्द सुन्दा म त दङ्ग परे ।कति उत्कृष्ट । शुभकामना ।
@shantikumal3225
@shantikumal3225 2 жыл бұрын
झछझभभझतघठषड्यन्त्रको डडठढ
@kbkvolleyball9725
@kbkvolleyball9725 2 жыл бұрын
रुँदै रुँदै जान्छु मेलामा सपनीमा नआउन निरमाया भुल्न गाह्रो भाको बेलामा,आहा आज लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार र निकै मीठो आवाजकी धनी गायिका निशा रणपाल ज्युको यस गीतमा लाइभ दोहोरी सुन्दा अत्यन्तै आनन्द अनुभुती भयो,दुबैजनाको आवाजमा निकै उत्कृष्ट सुनिएको छ,निशा जि लाई सफलताको अग्रिम शुभकामना संगै आदरणीय दाजु कमल कुमार बि.क लगायत सम्पुर्ण सारङ्गी संसार टिमलाई धन्यवाद साथै अझै यस्तै उत्कृष्ट प्रस्तुतिहरुको साथमा निरन्तर देख्न पाइयो शुभकामना👏🌺👏🌺❣️❣️
@dipakmagar4683
@dipakmagar4683 2 жыл бұрын
राजु दाइ🙏🙏निशा(Love You So Much)
@santoshdawadi6901
@santoshdawadi6901 2 жыл бұрын
टेलरवाली पनि अब दोहोरी गीतमा सफलता हात पार्दै अधि बढिन है शुभकामना 🎶🎤❤️
@durgamagar1856
@durgamagar1856 2 жыл бұрын
मीठो आवाज नीसा उज्ज्वल भविष्य को शुभकामना 💐💐
@bidhyabista3045
@bidhyabista3045 2 жыл бұрын
निशा त मेरो मुटु जस्तै भइन 💔💔👌👌👌👌
@9650----
@9650---- 2 жыл бұрын
साहित्यिक शब्द हरु सँगै मिठो भाकामा दोहोरी सुन्न पाउँदा निकै खुशी लाग्यो , उज्ज्वल भविष्य को शुभकामना निशा बहिनी 🌺
@acharyagopal3448
@acharyagopal3448 2 жыл бұрын
जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
@padambagale8086
@padambagale8086 2 жыл бұрын
लोक गायक राजु दाजुको स्वर फिदा हुन्छु अनि निसाको स्वर वाऊ
@jeevanmilan8660
@jeevanmilan8660 2 жыл бұрын
टेलर वाली को भबिस्य राम्रो छ। शितल झन राम्रो
@rajusunar466
@rajusunar466 2 жыл бұрын
छिट्टै ट्रेन्डिङ #१ मा पुगोस् 🙏🏻🙏🏻🙏🏻
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
Nisa sis ko voice ma dum chha sarai ramro geet pny gaune rahexa wow maza aayo dohori geet ka raja sang maza. Aayo dohori sunda 🙏🙏🙏💐💐💐
@tikaramsubedi2859
@tikaramsubedi2859 2 жыл бұрын
आदरणिय दादा राजु परियार र निसा रनपाल नमन
@hastaman5800
@hastaman5800 2 жыл бұрын
Lok swor samrat Raju pariyar's and Bhabishya ujwol vaki Nishaji ko voice dami6.
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
यति मिठो स्वर सुन्न पाएकोमा खुशी लाग्यो हामी बिदेशमा बस्ने नेपालीलाई धन्यवाद छ
@ramchandrashrestha5905
@ramchandrashrestha5905 2 жыл бұрын
खेल्न नपाई असारे हिलो आफ्नै कर्म नहुँदा गतिलो😥😥
@kamalbishwokarma6503
@kamalbishwokarma6503 2 жыл бұрын
सबै जना अग्रज कलाकार हरु मा हर्दिक बधाइ छ सारगी सनसार सिङो टिम पर्ती दुई हात जोडि नमस्कार भान्न चाय ।हाल भन्नू पर्दा बहराइन देखि हेर्दै छु ।अति भन्दा अति मन पर्ने लोक गित लियर आउनु भको रैछ हेरेर सुनेर कहिल्यए नि न अगाउने मिथाश शब्द का राजु दाइ त्यसै माथी निशा दिदी ।यो पो होत हाम्रो नेपाली सगित को पहिचान दुबै जनालाइ टादा भयनी मनै देखि सलाम ठोक्न चाय ।यति भन्दै अर्को espodमा भेट्ने बाचा गर्दै बिदा भय।
@kumarshrestha6036
@kumarshrestha6036 2 жыл бұрын
बुइनिकोसरमानुपरछ,एस्तोसर,आइलेए सम्मा,सुनेकोइ,थिन,मइलेए
@taraaryal5332
@taraaryal5332 2 жыл бұрын
निशा बहिनिको अावाज रसब्दले मोहनि लगायको जस्तो भयो धेरै धेरै शुभकामना निशा साथै सम्पुणटिमलाइ शुभकामना
@jiikii9084
@jiikii9084 2 жыл бұрын
पछिल्लो समय कि सर्बाधिक सोर कि धनी निशा ,
@yekendramahat5002
@yekendramahat5002 2 жыл бұрын
Yo dohori ma raju sar hare hai. Nisa. Timro kala sable man pare hai.
@bhokbahadur4981
@bhokbahadur4981 2 жыл бұрын
Raju dada ra nisha ko kati ramro lok dohori ra sor pani hal ma dubai bata thanks
@krishnapariyarpariyar1290
@krishnapariyarpariyar1290 2 жыл бұрын
राजु दाइ सो सम्राट निसा बहिनिको उत्कृष्ट सोर आबाज धनी लोक दोहोरीका
@hulakimama
@hulakimama 2 жыл бұрын
स्वरको धनीमान्छे हरु राजु दाइ को त के कुरा गर्नु उहाँ तेत्तिकै संमाननिय हुनुहुन्छ नयाँ उदाउँदो तारा सितल र निसा को मत फ्यान नै भैसकेको छु बधाई छ
@nirthapa322
@nirthapa322 2 жыл бұрын
आहा निशा जिका शब्द मान्नै पर्छ उज्ज्वल भविष्य को शुभकामना 👌👌
@mulpatranew
@mulpatranew 2 жыл бұрын
निशा बुनुको जय होस् ।
@rameshsewan6250
@rameshsewan6250 2 жыл бұрын
सर्वप्रथम कमल भाईलाई मुरि मुरि धन्यवाद साथै उत्तरोत्तर प्रगतिको कामना गर्द्छु।यति राम्रोसँग कार्यक्रम चलाउनु हुन्छ ।रह्यो आजको दोहोरीको म त अत्यन्तै खुशी छु अझै यस्तै दिहोरिकी अपेक्षा गर्द्छु।जय गित जय संगित,पुन भाईको प्रगतिको कामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/aXTGf4Rumb-Xra8
@manojsherchan8503
@manojsherchan8503 2 жыл бұрын
Sarangi sansar pariwarlai dhannebad nisha baenilai raju dai sanga dohori gaune absar milaediyeko ma . Nisha baeni ajhai mehenat garnu timro aawaj yetti mitho x paxillo samayema sabaiko man mastikma baseki xou, timro sangetik yatrale shikhar chumos hirdaye dekhi suvakamna x .
@lalkumartamang1366
@lalkumartamang1366 2 жыл бұрын
मिठो स्वर अनी टुक्का उत्तिकै ज्यानमा काडाउमार्ने अगाडि बडनु होला नानी
@syanugrg330
@syanugrg330 2 жыл бұрын
निशाको स्वार कति मिठो जति सुने पनि सुनिरहु लाग्ने
One day.. 🙌
00:33
Celine Dept
Рет қаралды 64 МЛН
Creative Justice at the Checkout: Bananas and Eggs Showdown #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 34 МЛН
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 34 МЛН
How many people are in the changing room? #devil #lilith #funny #shorts
00:39
One day.. 🙌
00:33
Celine Dept
Рет қаралды 64 МЛН