'लिभिङ टुगेदर' बढेकै हो त ! सामाजिक र कानुनी जटिलता ! || Samakon Sambad Ep-18 || Living Together ||

  Рет қаралды 46,936

Samakon Sambad | Nirmala Sharma

Samakon Sambad | Nirmala Sharma

2 ай бұрын

#nirmalasharma #Padamgiri #shashibasnet #anubhattarai #samakonsambad #samakontv #samakonsambadEp18 #ep18 #samakontv #samakontvprogram #समकोण #समकोणसंवाद ‪@SarokarTVHD‬ ‪@dishhome6892‬
#livingtogether #livingtogetherbeforemarriage
#livingtogetherlaw #injustice
#violence #relationship #marrige #relationshipadvice #law #relationshipproblems #padamgiri
#anubhattarai #shashibasnet
This episode is on 'Discriminatory laws and complexity brought by Living Together' held in Samakon Sambad Studio. The panelists are : Padam Giri, Minister of Law, Justice and Parliamentary Affairs; Advocate Shashi Basnet; and Advocate Anu Bhattarai who filed a petition in the Supreme Court saying that Living Together should be addressed by law.
The producer and Presenter of this program is Nirmala Sharma.

Пікірлер: 166
@diliplama1132
@diliplama1132 2 ай бұрын
लिभिङ टुगेदर लाइ निरुत्साहित गरेर त्यस्तालाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ
@nbshahhassociates7775
@nbshahhassociates7775 2 ай бұрын
Co- living before independent is problematic decision.
@RzesRajesh
@RzesRajesh 2 ай бұрын
यिनिहरु 3 जनालाई नै गाला फुट्नीगरि दिनुपर्ने
@kalakbahadur5623
@kalakbahadur5623 2 ай бұрын
लिभिङ टुगेदर लाई मान्नेता दिनु हुँदैन।लिभिङ टुगेदर दिनु भन्दा फिक्स वर्ष,महिना,वा दिन तिमीहरू यौन सम्बन्ध राख्न सक्छौं भनेर कार्ड दिए भइहाल्यो नि। हाम्रो देश नेपाल हो।हामी नेपाली हौ।हाम्रो समाजको र विदेशी समाजको कुरालाई एक आपसमा दाँज्न मिल्दैनन्। पढेर पागल नबनौं।
@anjalisharma9382
@anjalisharma9382 2 ай бұрын
याे सबैकाे बिकृति भित्राउने काेसिसमा छन
@kumarkoirala4565
@kumarkoirala4565 5 сағат бұрын
ए वकिल साहीवा एक दुइ तीन उदाहरणार्थ जोडी पेश गर त ।
@pokhrelitaranga8266
@pokhrelitaranga8266 2 ай бұрын
पाखण्ड को पराकाष्ठा ,संस्कार संस्कृति को बिनास , यस्तो विनासकारी दिमागलाई धिक्कार छ |
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
लिभिङ टुगेदर भन्दा राम्रो यौन सम्पर्क कार्यालय खोल्दा राम्रो सरकारलाई कर उठ्छ यौन चाहना हुनेलाई पुरा हुन्छ कसैको पनि बिचल्ली हुँदैन
@devrajgiri2698
@devrajgiri2698 2 ай бұрын
सम्पुर्ण कुरा महिलाको हितको लागि मात्र गरेको ले तीन जना लाई हार्दिक श्रध्दान्जली भन्न चाहान्छु
@sharada5383
@sharada5383 2 ай бұрын
😂😂😂
@BahadurBhim-kp7dr
@BahadurBhim-kp7dr 2 ай бұрын
Lov u ​@@sharada5383
@harigaire3901
@harigaire3901 2 ай бұрын
❤लिभिङ टुगेदर मा बस्ने सबै रन्डी रखैल र बेस्या हुन् ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 ай бұрын
महिला लाई धेरै अधिकार भयो ! यि छुट दिदै जादा झनै अराजकता बढदै जान्छ !
@user-uo7qe5zd5v
@user-uo7qe5zd5v 2 ай бұрын
नेपाली समाजमा विभिन्न वाहाना हरु को प्रचार गराउने मिलेर बसेको देख्न नचाहाने यी सबै बिदेशी एजेन्ट हुन त्यस कारण सबै नेपाली हरु सजक हुन जरूरी छ जय राष्ट जय जनता
@shreyaacharya4566
@shreyaacharya4566 2 ай бұрын
यसरी बस्ने लाई यदि नेपाली हुन भने कार्बाही गर्नु पर्छ
@basantadarlami561
@basantadarlami561 2 ай бұрын
Leaving together प्रावधान र यसलाई मान्यता दिनु भनेको हाम्रो नेपालको सामाजिक र संस्कार बीरूध्द हुनि छ
@BahadurBhim-kp7dr
@BahadurBhim-kp7dr 2 ай бұрын
Pagal
@malashrestha3187
@malashrestha3187 2 ай бұрын
I believe in understanding together 🙏🏽 yaso haina ki sagai utbas living nai jaruri hunu pardaina hai
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 2 ай бұрын
Remarkable!
@keshab2370
@keshab2370 2 ай бұрын
अधिकारको नाममा बिल्कुल नेपालको परिवेश परिस्थितिलाई धमिल्याएर समाज भाँड्ने पश्चिमाको आदेशको अधिकारको वहस रहेछ अधिकारको दुरुपयोग गर्ने विचारले अदालत गएछन्
@hirathapa4966
@hirathapa4966 2 ай бұрын
अच्चम ! धेरै मान्छे हरू घरबार भई रहेका हरु लिभिङ टुगेदर मा बसेका देखिएको छ भोलि गएर अर्को घरमा रहेका महिला वा पुरुष को अधिकार हनन हुँदैन ?????यो सम्बन्ध लाई मान्यता दिनु हुँदैन ।
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 2 ай бұрын
देश वातावरन सुहाउदो छ एक मुठि रौ नहुने भालु सग मीत लगाउने । खान्पान शिक्षा सवै सुविधा दिन अरु समस्या ल्याउने ।
@bhabindrapoudel9887
@bhabindrapoudel9887 2 ай бұрын
यस्तो मान्यता दिनु हुन्न कहिलेनी यो वकिल को काम छैन बिदेशी भरिया वकिल ले देश्बिगार्यो
@aayanshiranikarki5182
@aayanshiranikarki5182 2 ай бұрын
mantri jiu ko kura 100% sahi
@bindurana8906
@bindurana8906 2 ай бұрын
सम्बन्ध बिच्छेदन हुनुमा महिलाको अधिकार धेरै धेरै बलियो हुनाले नेपालमा यो बिकृति आएको हो।
@lalbdrmalla9187
@lalbdrmalla9187 2 ай бұрын
प्रचलित कानुन ले वकिल संख्या को तुलना मा सबैलाई काम पुगेन हुँदो नहुदो कानुन ल्यायपछी सबैलाई काम पुग्छ । अहिले सम्म को परिवेश हेर्दा समाजमा बिखण्डन ल्याउने अधिकार ले वकिल हरुलाइ रोजगार मात्रै भाकोछ बाकी मुद्दामा जाने दुबै पक्षहरूले परिवार र आर्थिक सम्पत्ति गुमाउनु मात्रै परेको छ ।
@user-vw6ic1rw4s
@user-vw6ic1rw4s 2 ай бұрын
हैट ! यि तिनैजना बदमास हरु लाई पाता कसेर बाधेर चुटॅर घास हालेर राख्नु पर्ने !
@SBG246
@SBG246 2 ай бұрын
वहा महिला बिधार्थिले गरेको कुरा भनेको आफै बोक्सी आफै झाक्री भनेको उखान दर्साउंछ , सरसरति कुरा बुझ्दा लिविंग टु गेदर नै गलत हो यो हुनु हुदैन हुनु भनेको कानुन विद हरुलाई पैसा को खेति मा मलजल चै पक्कै हो ।
@shantalimbu8101
@shantalimbu8101 2 ай бұрын
Wow ati sandarbhik program
@SonamKhadka-tv8cm
@SonamKhadka-tv8cm 2 ай бұрын
Living together भनेको दुबै युबा युबतिको मन्जुरी वा सहमतिमा बस्ने सम्बन्ध हो।यदि living together मा बस्नु भन्दा पहिला सबै प्रबधान,प्रकृया र कानुनमा टेकेर दुबैले अदालतबाटै अनुमति लिएर बस्छन भने मान्यता होला।तर कुनै कानुनि प्रकृया नै नअपनाई दुबैको सहमतिमा सम्बन्धमा बस्छन भने कसरी सम्पत्तिमा युबतिको अधिकार हुन्छ र।यदि युबतिले युबकको सम्पत्ति माथी अधिकार खोज्छन भने, युबकले पनि युबतिको बाऊको सम्पत्ति माथि अधिकार पाउ भनि मुद्दा हाल्यो भने, कानुनमा कस्तो प्रबधान छ त।के living together मा बस्दैमा युबति मात्र पिडित हुन्छन र, युबक पनि त पिडित हुन सक्छ नि।
@user-zt8wb2pl5e
@user-zt8wb2pl5e 2 ай бұрын
Nirmala ji ma hajurlai full sahayog garxu.
@user-yx4gh1zi5u
@user-yx4gh1zi5u 2 ай бұрын
राम्रो बहस
@gopilalrai9275
@gopilalrai9275 2 ай бұрын
प्राय: जसाे कानुनलाई तल माथि व्याख्या गरेर मानिसलाई झुक्यानमा पारी दुहुना गाई बनाउने कुनै कुनै वकिल नै छन् ।
@alishagurung7544
@alishagurung7544 2 ай бұрын
नेपालको अतिभक्ताहरू मिडियमा आएर मात्रै बोलेर हुदैन सन्दिब लामिछानेको बारेमा पनि यसो ध्यान जहोस्
@malashrestha3187
@malashrestha3187 2 ай бұрын
Living nai hunu pardaina together vaneko understanding together garera agi badada matra life ramro huncha... arrange vanda. Understanding together. garerai biwaha garo vane pachi divorce case huna kam huncha ❤❤❤.
@kingring-qd1nr
@kingring-qd1nr Ай бұрын
K vanna khojako living together lai legal garbu parni vanko ho?
@bhagawatirayamajhi9527
@bhagawatirayamajhi9527 2 ай бұрын
कानुन भनेको कुनै पनि नेपाली नागरिक चाहे महिला होस चाहे पुरुष चाहे सबैको लागि समान हुनुपर्छ । तर हाम्रो नेपालको हकमा त कानुन ठुला बडाको लागू हुदैन जो सामान्य नागरिकको लागि हो भने अर्थात सम्माजबाटै अन्यायमा परेको छ आफ्नो पहुँच छैन भने अदालतमा पनि न्याय पाउदैन । कि त पहुँच कि त पैसा यस्तो छ ।त्यसैले अन्याय सहेर बस्न बाध्य छन सर्व साधरण । कानुन बनाउने र सामान्य नाहरिक तर्साउने मात्र होइन कार्यन्व्यन भए नभएको हेर्न पनि जरुरी छ ।
@SBG246
@SBG246 2 ай бұрын
कुने एक दुई जना को स्वार्थ पुरा होला तर समग्रमा उचित भने होइन
@SarmilaTuladhar-le7jq
@SarmilaTuladhar-le7jq Ай бұрын
Nice
@user-tw1oe3tr2b
@user-tw1oe3tr2b 2 ай бұрын
100%लिवीङ गलत छ।
@prembahing5236
@prembahing5236 2 ай бұрын
अनि तिनिहरु बिहेगरेनन् भने लिभिङमा बस्ने त्यो केटीसँग पछि कसले बिहेगर्छ महाेदय
@demigodpersia
@demigodpersia 2 ай бұрын
Kti le balatar ko mudda halxa, ani aadalat le "vivah ko aasa dekheyera balatkar ko mudda halxa".
@diliplama1132
@diliplama1132 2 ай бұрын
बिबाहित हरु मल्टिपल रिलेशन मा पो बसेको छ त यि फटाहा हरु ले कस्तो मान्यता दिनुपर्ने भनेको हो अचम्म 🤔
@user-kb6kc1zj7t
@user-kb6kc1zj7t 2 ай бұрын
टाउकामा नाम्लो राखी भारी बोक्ने नारी को हक लिभिङ टु गेदर बस्नेले प्रयोग गर्नु पाइदैन
@kumarkoirala4565
@kumarkoirala4565 4 сағат бұрын
सन्तानै पिच्छे थर राख्दा एकै बाबु को बंश कती थर मा बाडिने होला अजीव कुरा गर्छन गाठे हैट।
@rajendraoli3755
@rajendraoli3755 2 ай бұрын
नया पुस्ता ले आमा बाबा पाल्नु नपर्ने कानुन खोजदै छन्
@deepakthapa8719
@deepakthapa8719 2 ай бұрын
अब झन पुरुषहरु बलात्कारि हरुको जन्म हुदैछ कारागार पनि बडाउँ लिभिङ टुगेदर बस्नेहरूले के कस्तो नियम पालना गर्ने हो? लिभिङ टुगेदर बसेपछि त्यहाँ 100% यौनजन्य काम चै भएको नै हुन्छ नेपाल जस्तो देशमा यो लागू हुन मुस्किल देखिन्छ
@rameshlama4257
@rameshlama4257 Ай бұрын
देश विगार्ने वकिल हुन्, सहरी जनसंख्याको ठूलो संख्या लिभिङ रिलेसनमा छन् भन्छिन् हावामा रिसर्च नगरिकन,
@bharatbahadursingh4189
@bharatbahadursingh4189 2 ай бұрын
Anu battrai ko kura right xa
@malashrestha3187
@malashrestha3187 2 ай бұрын
Sasi mam le satik points dinu va cha.😊😊😊😊😊
@rajendraoli3755
@rajendraoli3755 2 ай бұрын
बिदेश बाट ल्यायर नगरिकता दियर भर
@reshikabhandari9163
@reshikabhandari9163 2 ай бұрын
Living toughter vanne sabda hamro nepal ra nepaliko lagi thick ho jasto lagdaina hamro samajma baibahik saskar nai atinai ramro xa
@khagindratigela4807
@khagindratigela4807 2 ай бұрын
एक दम राम्रो लाग्यो
@nbshahhassociates7775
@nbshahhassociates7775 2 ай бұрын
भ्रष्टाचार तथा बेरोजगार मुक्त कानून बनाउ गिरीजी फुर्ती नलगाउ।
@dolgurung7331
@dolgurung7331 2 ай бұрын
७ बर्षको नाबालिका छोडि अरु संग गयको तर परिवार र माइतिलाई कुन ठांउमा गयको पत्तो नभयको तर पछि जतिल्ता हुन्छ भनेर श्रीमान्ले कानुनि बाटो खोज्दा ओकिल्ले ननै सम्बन्द बिच्छेड मुद्दा दिनु पर्छ भनि सिकाई दिने र मुद्दा हाल्ल्न पठायर गिजोलेका पनि छन वकिलहरुले के भन्नु हुन्छ वकिल जि हरुले मुद्दा निसाप होइन्च मात्र कमाई धन्धा रहिछ मलाई मह्शुस भयो आज ६ बर्ष भयो
@DevrajPoudel-np7wd
@DevrajPoudel-np7wd 2 ай бұрын
लिभिङ टुगेदरले झन सम्बन्ध बिछेत बडेर जानेछ।
@moktankalpana6166
@moktankalpana6166 2 ай бұрын
ल छिटो संसोधन गरिहाल्नुपर्यो, लिभिङ चाँहि बस्नेलाइ कारवाही गर्ने कानुन बनाउने
@dbmanav
@dbmanav 2 ай бұрын
Living together बस्नेहरुलाई अनिवार्य परिचय पत्र सरकारले दिनु पर्छ नत्र....विकराल समस्या हुनेछ नेपालमा।
@dbmanav
@dbmanav 2 ай бұрын
Living togeter भन्दा वेश्यालय ठीक हुन्छ।
@DhrubaRajPoudel
@DhrubaRajPoudel 2 ай бұрын
माननीय मन्त्रीज्युको सन्तुलित भनाइ । अधिवक्ताद्वयको धारणा नेपालको सामाजिक संस्कार र पद्धतिलाई धारासाही बनाउने प्रयास गरेको देखियो । छाडा संस्कारलाई प्रोत्साहित नगरौं ।
@balaramadhikari3963
@balaramadhikari3963 2 ай бұрын
लिविङ्ग टुगेदर सामाजिक विसंगति/विकृति हो, यसले सामाजिक जटिलता निम्त्याउने सम्भावना धेरै छ!😀
@moktankalpana6166
@moktankalpana6166 2 ай бұрын
हो सम्बन्ध बिच्छेद गर्दा दुबैलाइ सम्पति बाँडिनै पर्छ।
@bheshrajpokhrel9470
@bheshrajpokhrel9470 2 ай бұрын
Minister's concept is appreciable! No need to jump over on the living together issues now to create legal provision. Issues related to it can be sorted out with the existing legal provision.
@buddhitamang525
@buddhitamang525 2 ай бұрын
Derai ramro khubi wala adibkta jiu haru lai 🙏🗽👍
@bhairablawati6895
@bhairablawati6895 2 ай бұрын
तातो न छारोको छलफल । पश्चिमाहरुले राम्रो नराम्रो जे गरे पनि यहाँ चैँ छलफलमा ल्याउनुपर्ने । थुक्क ।
@networknepal4663
@networknepal4663 2 ай бұрын
Saskar bihin Aaimai
@KathaAnek
@KathaAnek 2 ай бұрын
Good opinion minister Padam Giri jyu!!!
@reshamtuladhar5475
@reshamtuladhar5475 2 ай бұрын
यो सत्ये कुरा समाज ले पचाउन नसकेको मात्र हो धेर मानिसहरु लिविङ मा बसेका छन बसुन्जेल बस्छन नबसे बस्दैनन किन कानुन बनाउन पर्यो
@kingring-qd1nr
@kingring-qd1nr Ай бұрын
Living together ma basbi kt haru vhalu haru ho yesari samaj bigrinxa living together lai illegal hunu parxa
@sanjayshakya6471
@sanjayshakya6471 2 ай бұрын
यस्तै नखरमाउलि र उरन्ठेउलि पढेर बिग्रेका समाज भँडुवा एनजिओ का दलालहरुले नै हो सन्दिप लामिछाने लाई फसाएको , तिमिहरुलाई हार्दिक श्रद्धाञ्जली।
@lalbdrmalla9187
@lalbdrmalla9187 2 ай бұрын
शशी मेडम ले दुइजना संगै बस्दैनन भने बस्दैनन समाज ले जबर्जस्ती संगै बस भन्न पाइन्छ ? भन्ने सब्द व्यावसायिक जस्तो लाग्यो समाज ले नछुट्टेउ सक्छौ भने मिलेर बस दुइजनामा कस्लाइ के चित्त नबुझेको हो एक आपसी मा माफी माग भन्ने कोशिश हो हरेक सम्बन्ध बिछ्छेद को मुद्दामा मेलमिलाप को माध्यम द्वारा कोशिश भएकै हुन्छ । तर अधिकाम्स जस्तो मुद्दामा सम्बन्ध बिच्छेद भएरै छाडेको छ समाज ले मिलेर बस न त भन्ने कोशिश लाई जबर्जस्ति भन्न त मिल्दैन न नि ?
@jamunabhandari6211
@jamunabhandari6211 26 күн бұрын
manneta dinu hudaina pariwarko bichalli hunxa jo jashari baseni vyoni tysori ta
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w 2 ай бұрын
मन्त्री ज्यु सुरुमा जसरी बोल्नु भएको थियो बोलेको कुरामा अडान र तर्क राख्न सक्नुपर्ने हो लचकता लिनु भयो मेरो बुजाइमा यहीँ हो राजनिती ,,
@nakulkumarojha8857
@nakulkumarojha8857 2 ай бұрын
Good travels to living together
@yubarajkhanal2010
@yubarajkhanal2010 2 ай бұрын
यि चार जना बोन्ने हरुले बिबाह र लिभिङ टुगेदर बीच के फरक छ भनेर बुझेकै जस्तो लागेन।पश्चिमा शैली हाम्रो नेपालमा ठीक हुदैन।
@Aham--Brahmasmi
@Aham--Brahmasmi 2 ай бұрын
"म कानूनको विद्यार्थी हैन" रे ! यस्ता तोरीलाउरे मन्त्री भएपछि कुहिरोको काग नभए के हुन्छ ? विषयको ज्ञान छैन, जसले जे भन्यो हो, हो गर्‍यो हिँड्यो !
@user-yl6gv9zb5f
@user-yl6gv9zb5f 2 ай бұрын
Good dherai ramro kuro uthaunu vayako ma madam hajur la👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 2 ай бұрын
#बरु सीदै रेड, लाइन् को स्थापना, गरिदीनु!! यस्तो गतिछरा भन्दा,, समस्या समाधान होईनाकी, समस्या थप्दै जानी,,
@frozentamang4231
@frozentamang4231 2 ай бұрын
लिभिङ टुगेदरमा बस्दा जिन्दगी खराब हुने रैछ मेरो बिगत 6 बर्षदेखि एकजना महिला संग लिभिङ टुगेदरमा छु उहाँको श्रीमान चाहिँ बिदेशमा रैछ उहाले सुरुमै मलाई धम्की पुर्ण भाषामा बाध्य बनाएर अहिले पनि मलाई घरायसी पुरुष हिंसा गरेर घरदेखी बाहिर निस्किन पनि दिदैन यदि बाहिर कतै जानू परे पनि उहाँको स्वीकृत लिएर मात्रै जान दिन्छ र मैले बाहिर कहिकतै जानू परेको खण्डमा मैले फोन लान र प्रयोग गर्नै पाउदैन र अहिले मलाई शारीरिक टचर दिएर मेरो भबिश्य नै अन्धकारमा पारी दियो सो अब मैले उहाँ बाट कसरी उम्किने होला।
@anarbasnet1446
@anarbasnet1446 2 ай бұрын
एक तर्फि साेचाइ । केटीले पनि केटालाइ लिभिंग टुगेदर मा बसाैं भन्छन् हाेला नि। केटी मात्र पिडित हाेइन हाेला ।
@bharatkhadka3566
@bharatkhadka3566 2 ай бұрын
Bessyahru bschhan
@rajendraoli3755
@rajendraoli3755 2 ай бұрын
लिभिङ मा बसेपछि बा आमा सासू ससुरा लाई हेर्न नपर्हे खोजदैछन्
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 2 ай бұрын
यो हुनुहुदैन
@dhrubaGautam-om6hw
@dhrubaGautam-om6hw Ай бұрын
Bidambana yahi ho mantry bisaya sambandi vayapo hunx padam ji kanun padeko hunu hunna volika din ma hunu pareo
@niranjanagiri341
@niranjanagiri341 Ай бұрын
बम्मै र ठमोल जानै नपर्ने,त्यस्ता छाडा कानुन ल्याएर दैशमै बिकृति हुलेर भाडमैलो मच्चाउने भोलि नसोच्ने
@bindurana8906
@bindurana8906 2 ай бұрын
नेपाल को कानून ले महिला लाई धेरै बलियो बनायकै कारणले डिर्बोस बढी भएको छ।
@user-ge4fn5mx4g
@user-ge4fn5mx4g 2 ай бұрын
Hunu hudaina vanne mero tarkax.
@manbahadurkc3425
@manbahadurkc3425 2 ай бұрын
शशिजिलाई मेराे प्रश्न बलातकार भन्नाले कले गरेकाे लाग्नेले व बाहिरि पुरुस्ले? लाग्नेले भनेकस्ताे स्वास्निले निहुखाज्ने बलात्कारमा फसाउने? भारतकाे कानुनकाे उधाहरण दिनुभयाे भारतमा हाईकार्टले फैसलागराे लाेग्नेले गरेकाे बलातकारहैन भनाे शशी जि,पारम्पारिक रित बैदहाे अब नया नेपालमा नया हुनुपर्छ लिविङ्गुगेदर सहिहा भन्नुस,के........
@kamalacharya6509
@kamalacharya6509 2 ай бұрын
लिभिङ टुगेदर पारोक्ष रुपमा बहुविवाह गर्ने अनुमति हो कि जस्तो देखिने भयो त !
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 ай бұрын
Living togeather vaneko divorce pachhi pani sangai basnu paune vaneko hoki married girls and boys sangai basnu paunu parchha vaneko ho?
@ranamagar5706
@ranamagar5706 2 ай бұрын
लिभिङ + म्यारिज शोलसन
@rubinakoirala7851
@rubinakoirala7851 2 ай бұрын
समाज का यस्तै जान्ने सुन्न्ने पल्टेका आइमाईहरु ले गर्दा नै हो समाज बिग्रेको यस्तै आइमाईहरु ले गर्दा महिला लाई हक अधिकार धेरै दिदा समाज मा के हुदै छ सबै देखियो 🙄🙄🙄🙄🙄🙄अझै नपुगेर living togerther थप्दै छन् यी आइमाई हरु 😡😡😡😡😡सामाजिक मुल्य र मान्यता बिगारेर समाज भाद्ने इनै रैछन इनिहरु
@SBG246
@SBG246 2 ай бұрын
यदि बलत्कार को झुटो सजाय भोगाई र ज्यान कर्त्तव्य मा सजाय मद्धे कुन कानुन छोटो समय को होला कानुन बिद ज्यु हरुले खुलाउनु भय केहि घटना कम हुने थियो कि
@nakulkumarojha8857
@nakulkumarojha8857 2 ай бұрын
तेरिमा टाेक्ने,बिधवा महिला पोईला जादा पनि सम्पती लियर जान पाउनु?तेस्की बाउ बाट ल्यायकाे सम्पति पेवा हाेर?
@kamalacharya6509
@kamalacharya6509 2 ай бұрын
लिभिङटुगेदर र्वेश्यावृत्तिमा तात्वीक फरक के छ ? भ्रम चिरी दिनुहुन अनुरोध गर्द्छु !
@shantibogati3702
@shantibogati3702 2 ай бұрын
Mero euta question tapaiharulai?? if euta purus married xa, 2ta baccha xa, purus arko aaimaisanga lagera gharma bhako wife bigat 22 barsa dekhiko sambandha lattayera tyo arko aaimaisanga leaving together ma bascha bhane tesko samadhan k??? K yo jayej xa?? Testa purus ra aaimailai k garni???
@tri-shaktisiddhababa4090
@tri-shaktisiddhababa4090 2 ай бұрын
धर्तिलाइ बोझ एस्तानी वकिल अरे ।
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 2 ай бұрын
Yee satyanashi haru Rastra ra Nagarik haru ko hurmat lidaichhan.
@jayabastakoti243
@jayabastakoti243 2 ай бұрын
Bau ko thar hunx haii jun des ma ni wahiyat vanda kura gardainn.
@BahadurBhim-kp7dr
@BahadurBhim-kp7dr 2 ай бұрын
Nepal ma red-light Area chahiyo
@thapalalbahadur6773
@thapalalbahadur6773 Ай бұрын
E kura puaran hon des call karkhana kholnu mantri chor janta bidesinu bhayan khali chin our India ko gulami grdchhan mantri
@picnictillotama5
@picnictillotama5 2 ай бұрын
This may causes many problems to society yo research wali lai diye huncha
@narendrapandey8055
@narendrapandey8055 2 ай бұрын
Kalo coat laune animal wrong Rato sari laune mam good good Mantri jiuko kura sabai thik Prasan sodhane t budhijibi t sarai sundari ❤prasan sodhane tarika t khatra ho ni❤❤ M dubai bat❤❤
@Dhru987
@Dhru987 2 ай бұрын
Supreme court should not accept application of living-together . Anu bhattarai wants make bad nepalese society. Must action her. It is her experience of living together.Living together culture is collapsible nepalese Advocate shashi basnet's opinion is clear. Living together culture reachs in wrong destination.. This living together is advocate Anu bhattarai's experience no doubt.
@aayanshiranikarki5182
@aayanshiranikarki5182 2 ай бұрын
living tukedar lai nirutsahit garnu parx
@prakashrokaya4728
@prakashrokaya4728 2 ай бұрын
लिभिङ टुगेदर हुनुपर्छ
@narprasadgurung5983
@narprasadgurung5983 2 ай бұрын
Hernos living together ma kanun hoia understanding chahinchha ! Tara pregnancy hune tira dubai bata jor julum hunu bhayena. Ajakal bachcha bhaye pachhi jimmewari naline soch dheraima dekh chhu ! Bachcha bokne kaam nahos, rog byadhi wa STD kunai nahos, madpaan ra gaanjapaan tira kasaibata protsahan nahos !
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 2 ай бұрын
मैले यो युट्युबमा आउन लागेको बहसको बिषयमा कुरै नबुझि यसको बिरोध गर्दछु ! ताइन तुईको कुरो बहस गराउने पनि हैन ! हाम्रा परम्परा अनुसार उमेर पुगेका केटा केटि दिदी भाइ दाजु बैनी पनि एउटै कोठामा सुत्न हुन्न भन्छन , त्यसमापनि नातै नपर्ने केटाकेटी living together भन्दै सगै बसेभने त गू खान्छन है ! होसियार !!!
@Rimthim
@Rimthim 2 ай бұрын
😅😅😅
On Air With Sanjay #316 - Sareeta Shri Gyawali Returns!
1:00:15
Sanjay Silwal Gupta
Рет қаралды 130 М.
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 49 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 12 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
Off Air With Sanjay #002 - KP Sharma Oli
1:25:02
Sanjay Silwal Gupta
Рет қаралды 59 М.