अति सुन्दर र मर्म स्पर्सि कथा यस्तै देखि रहन पाईयाेस🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gobinbhurtel10 ай бұрын
सकारात्मक सोचाइको ओतप्रोत सिरियल ❤
@rajumahat-f1p10 ай бұрын
सारै राम्रो सिरियल सत्य घटना नै हो नेपाल मा दामि छ।i love army 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AdhritaNagarkoti11 ай бұрын
Yo sano mangala ko katha dekhara mero aakha bata aashu aayo ..😢😢ajae yestae yestae pragati garnu nanu ..temro role dami cha maan paryo keep it up sani mangala..aru ni herna pau sani mangala ko telefilm..
@durgagiri893610 ай бұрын
Sarai ramro laagyo dhanyabaad ❤❤❤❤❤❤❤❤
@phulcumarishrestha511011 ай бұрын
Sarae man chune movie. Super. Congratulations.
@jasmitarai1711 ай бұрын
Dherai ramro lagyo
@binabhusal418411 ай бұрын
Kati maayaa garni maiju good❤❤❤❤
@RohiniThapa-x5o11 ай бұрын
यो टेलिफिल्म हेर्दै गर्दा मेरो आँखा बाट आसु आयो। हो हाम्रो नेपाली समाजमा येस्तै छ ।अझै झन सौताको सन्तान लाई येस्तै गर्छन । मंगलाले पछी जुन काम गरिन नीकै सरानीय छ। म जुठे लगातार हेर्छु ।त्यो सीरिअल भन्दा कम छैन है । येस्तै येस्तै राम्रा राम्रा सीरिअल हेर्न पाइयोस ।जय सेना ।यो नेपाली गाउँ गाउँको कथा हो बनौनेलाई धन्यवाद ❤❤
@RamBabu-id7vk11 ай бұрын
सारै राम्रो कथा बस्तुमा बनाएको टेलिफीलिम रहेछ नेपाली सेनाले । सारै मन पार्यो । कथा बस्तुमा देखाए जस्तो कुनै पनि बेक्तिले इख लीयो भनी जुन सुकै काम पनि गर्न सक्छ र सफल्ता हासिल गर्न सक्छ भन्ने कुरा देखौन खोजे को रैछ मन पर्यो। जय नेपाल । देस को एक मात्र बिश्वशिलो दरो सस्था नेपाली सेना ।
@DgSecurity-ff1dv11 ай бұрын
समय सापेक्ष अत्यन्तै मेल खान गयो मेरो जिबनमा पनि।।उत्तरोत्तर प्रगतिको कामना।।
@prakashchandragiri407911 ай бұрын
यथार्थपरक कथा,परिपक्व निर्देसन मा अब्बलअभिनय मा खरो उत्रनुभएका कलाकारहरू लाई साधुवाद--!!! बास्तवमा यो चेतनामुलक चलचित्र हाम्रो देशका दुरदराजका गाउँघरमा घटितघटनाको आधारमा बनेको नेपाली सेनाको गौरवगाथा जसले नेपाली जनताको सुखदुखमा साथदिने, यो हिमालयदेश नेपाल देवभुमी,तपोभुमी,ज्ञानभुमी,अविनासी यो भुखण्ड को रक्षार्थ खटिने सच्चा सिवशक्त्ती सिवसेना हाम्रो नेपाली सेना छ र हामी ढुक्क छौं--!!! सिपाही भनेको नै सिपालु, पारखी र हिम्मतिलो मानिस नै सच्चा सिपाही हो। बिना भनसुन मैलेपनि थोरै समय सिपाही बनेर गौरव का साथ नेपालआमाको सेवागर्ने अवसरप्राप्त भएको थियो। जय जय काली--! जय जय गोरख-!!! जयजननि--!!!🌹
@himalkarki145811 ай бұрын
सारै सन्देशमुलक र देसभक्ती टेलिफिल्म! सेनाको काम लाई सलाम छ!
@MamataMaharjan-y2t11 ай бұрын
नीपाली समाजमा घटने घटनाको येथार्थ चित्रण गर्न खोजेको रहेछ । सारै राम्रो लाग्यो । हिन्दी सीरिअल मा रमाउने हामी एक फेर यो फिल्म हेरे पछी अझै पनि हाम्रो समाजमा छोरीहरु लाई हामी कुन रुपमा हेर्छौ भन्नी कुरा देखाउन खोजेको छ । म पनि एक चेली भयेको हुदा येस्तो सौतिनी महोल भोग्न न पर्योस । मंगलाको त्यो दुख र पछी आर्मी बनी सौतिनी आमालाई गरेको त्यो बेबहार नीकै सरानीय छ । छोरीलाइ हेला गर्नेले दुबारा सोच्न बाध्य हुने छन । खुबी हुनि मानिसहरु आफ्नो दमले पदमा पुग्छन भनी दीखाएको छ । धन्यवाद आर्मी ।
@dhrubarimal405211 ай бұрын
आहा यति सुन्दर कार्यक्रम त्यो पनि हाम्रो बिद्यालय समेटेर हाम्लाइ समेत सहभागी गराउनु भयेकोमा हृदयदेखिको आभार अनि धन्यबाद
@RatanSubedi-s2d11 ай бұрын
🇳🇵 Nepali Samaj ko pratiniditho gari banaunu bha raixa great story great containt..Aba Nepali senaa ley hal ma chalauni thulo parda ko film pani banaunu paryo..Nepali senaa matra yesto sansta ho jes lay desh ko saan soukat ijjhet dhani ra xa .Aba senaa aau desh bachau Jay shiva sena ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RoshaniBaniya-m3s10 ай бұрын
धेरै रामौ छ
@RamKot-h2x11 ай бұрын
राम्रो कथाबस्तु ! उत्कृस्ट अभिनय मङ्गला टेलिफिल्मले मन छोयो । हरि सरण गिरि लगायत सबै कलाकारहरुको प्रगतिको काम्मना ।जय रास्ट्र ।❤❤
@shreerampuri626511 ай бұрын
धरै राम्रो विशेष गरि बाउ पात्रको अभिनय मायालाग्दो र आमा पात्रको अभिनय तारिफ योग्य छ।समग्रमा सम्पुर्ण कलाकार हरुको अभिनय राम्रो छ।येस्तै अरुपनी हेरिरहन पाईयोस।
@brijeshgiri472111 ай бұрын
So nice content ..sabai kalakar haru ko bhumika dami lagyo ...
@SambhabGiri8 ай бұрын
Bikat gau ko story lai samatera banayeako raichha yo film sarai ramro laago maan chhoyo😅 ..sabai kalakar ko bhumika utkrista xa.. Bastab ma sabai nari haru lay bujnu parxa yo film ma dekhaye ko jasto soutini aama na hun sansar ma😪..jay hos.❤❤❤
@ramlaxmanmishra371311 ай бұрын
यस नेपाली सेनाको नाटक सारै नै राम्रो छ मार्मिक छ सत्य कथामा आधारित छ। सम्पूर्ण टिमलाई सम्मान छ सलाम छ।
@PhaliGurung11 ай бұрын
मैले युके बाट हेर्दै गर्दा मंगला ले 3 पटक रुप फेर्यो अनि सौतेनि आमा कि बोलि र ब्यबहार चाइ सुन्दा पनि रिस् उठ्दो तर राम्रो एक्टिङ्। समयानुकूल को नाटक् को सहर्स स्वागत्योग्य छ र सबै पात्रहरूलाई बधाइ साथै शुभकामना छ।
@rajalemagar469011 ай бұрын
सन्देशमुलक यस टेलिफिल्म "मंगला" ले साच्चिकै मन जितेको छ।कलाकारहरुको अभिनय प्रती आभार प्रकट गर्दछु।जय नेपाली सेना!!!........👏👏👏👍️👌👌
@gangadhakal367711 ай бұрын
चेतना मुलक भिडियाे सारै मन छाेराे
@rameshking673210 ай бұрын
wow super hit aba episode 2 pani lyaunu parxa
@Aastha-vi3hf11 ай бұрын
Salam xa jay nepal 🇳🇵🙏
@aakratigiri497911 ай бұрын
Wow sani mangala ko acting dherae ramro cha great work xoree ❤❤
@gangarampanday354411 ай бұрын
सारै राम्रो सिरियल छ
@anukunwar222111 ай бұрын
रस्मिता म्याम को अभिनय सारै राम्रो लायो🙋♂️🙋🙋♂️🙋🙋
@bhavanipaudel485611 ай бұрын
धेरै प्रभावकारी र सन्देशमूलक छ नाटक । हाम्रो विद्यालयको परिवेश पनि उपस्थित भएको यस नाटकमा सबै कलाकारहरू अब्बल हुनुहुन्छ । बुवाको भूमिकामा उपस्थित कलाकारको भूमिका धेरै सह्रानीय छ । यस्तै सन्देशमूलक र समाजलाई सकारात्मक प्रभाव छोड्ने नाटक निरन्तर हेर्न पाइयोस् , धेरै शुभकामना❤❤❤❤❤
@KushumKhatri-d4h11 ай бұрын
Sarai ramro content laagyo malai... Kasto ramro acting bachha bachhi haru ko ani sabai kalakar ko... Great going ... Sena malai ekdam maan parxa tara afu huna sakiyana ...
@nawarajhayu572711 ай бұрын
ल दामि छ / जन चेतना काे लागि 🥀🌹
@rameshchaudhary508711 ай бұрын
अाजबाट म पनि हेर्दै छु नेपाली सेनाको टेलिफिल्म
@kuberpuri7457 ай бұрын
Dherai ramrod sirial
@birendrashrestha238311 ай бұрын
Proud of nepali army...
@baikarki781811 ай бұрын
अति सुन्दर प्रस्तुती
@KushumKhatri-d4h11 ай бұрын
म ईन्डियाको केरलाबाट हेर्दैछु नेपाली आर्मीको यो सीरियल । मलाई सरै मन पर्छ नेपाली सेना ।के गर्नु आफू हुन सकियेन नेपाली सेनामा हात बाङ्गो भनी फालीदीये । म पनि सारै दुख पायेको केटी हु । देशमै केही गरु भन्नी सोच भयेको मान्छे हु म । तर हुन सकिन । बिदेशमा दुख गरिरा छु । आफू हुन नसके पनि मेरो सन्तान लाई आर्मी मा भर्ना गर्न कोसिस गर्छु । फिल्म मा सौतिनी आमा को त्यो कठोर बानी ले आँसु चुहायो । राम्रो बनेको रैछ। सबै कलाकारको अविनय उत्कृष्ट छ । नेपाली सेना को जय होस। यो जन्ममा सेना हुन न सके पनि मंगला जस्तै हुन पाउ अर्को जुनिमा ❤❤❤❤❤
@purnabk471010 ай бұрын
Good 😢
@premghimire61649 ай бұрын
😢😢😢😢😢
@sakuntalarawat572911 ай бұрын
So good maiju
@reshamagautam694611 ай бұрын
Very good
@sujatakhatri884911 ай бұрын
samaya sandarvik rahexa. Katha bastu nikai maan chune khalko rahexa. Nikai ramro xa. Aba ko agami din ma ne yestai ramra ramra aru teliflim herna pau.
@aakratigiri497911 ай бұрын
Zindagi ko khel pass ya fail 😊sandesh mulak telefilm
@bhimthapa134711 ай бұрын
समाजमा घट्ने / घटेका यथार्थ कथामा आधारित यो टेलिफिल्ममा सब्बैको अभिनय अब्बल छ , उत्तरोत्तर प्रगतिको कामना गर्दछु ...
@jamunamaharjandt523111 ай бұрын
p9
@limbumaya312011 ай бұрын
असाध्यै राम्रो सिरियल 🎉🎉🎉 सिरियलमा नेपाली सेना बाट पाइने सुविधा को पनि जानकारी दिइएको छ ❤❤❤❤जय नेपाल 🙏🙏🙏जय नेपाली सेना 🙏🙏🙏
@brijeshgiri472111 ай бұрын
Samijik chitran garna khoje ko raixa ...rural bikat gau haru ma yo pratha ajhai xa ....Thanks for this awareness movie ...
@Gurungwang808011 ай бұрын
Wow nice❤
@sabeenapaudel328211 ай бұрын
Wow sano mangala ko acting 👌👌👌
@reshirana178111 ай бұрын
Kati ramro rahechani sandes muluk.😢
@SirjanaBudha-u7h11 ай бұрын
Wow very nice
@gbrbinivgiri510411 ай бұрын
Wow sano mangala ko acting kasto Ramro..❤
@DambarDambar-wb3hu11 ай бұрын
Wow good❤❤❤
@kamalapangenitiwari922911 ай бұрын
सारै राम्रो लाग्यो
@ramchandramagar178811 ай бұрын
जानकारी मुलक यर्थाथ घटना मा आधारित टेलिफिल्म ले सबैलाई सकारात्मक उर्जा मिल्छ होला🎉🎉
@aakratigiri497911 ай бұрын
Hamro Nepali samaj yesto cha.
@HarisharanGiri36611 ай бұрын
पूज्यनिय दर्शक महानुभावहरुमा हार्दिक नमन मङ्गला टेलिफिल्ममा बुबाको भूमिकामा अभिनय गर्ने अवसर पाउनु सौभाग्य हो यसका लागि नेपाली आर्मी प्रती आभार एबं सदैव कृतज्ञ रहिरहनेछु । हाम्रो काम कस्तो भयो यसमा भएका कमी कमजोरीहरु के कस्ता रहे भन्ने पक्षमा दर्शकहरुको प्रतिकृया हाम्रा निम्ति अमुल्य प्रसादसरह हुनेछ तसर्थ भिडियो पूरा हेरेर लाइक , कमेन्ट तथा च्यानललाइ सब्स्क्राइब गरिदिनु हुन आग्रह गरिन्छ ।जय मातृभूमी ।
@humbahadur115010 ай бұрын
गुड मङगला बइनि🤗🥀
@ShailendraAdhikari-qp3mr11 ай бұрын
❤❤❤❤❤❤❤Nepali sena ❤❤❤❤❤❤❤❤
@nabarajgiri966411 ай бұрын
Nice film
@narayanthapaliya725111 ай бұрын
कार्यक्रम अत्यन्तै सान्दर्भिक छ। तर समाजको कुरीति को अन्त्य नभए पनि न्यूनीकरण भएको देखाएको भए अझ ..... हुन्थियो की?
@SamirKhanal-vn7bi11 ай бұрын
Ma asker telefilm herdina Tara mangala name dekhera heray naam prithik Xa contents ramro laago nepali Samaj ko ghatana ramro Xa awareness paini garauxa ..jay Nepal. .Aba ma Sadie Herchhu......
@PuskarLuhar-y4r11 ай бұрын
Wow 😢😢
@learningmaths_entertainment11 ай бұрын
Nice
@RajuSapkota-l5y11 ай бұрын
सन्देश मुलक छ
@MaKaka-q5h11 ай бұрын
Laachar bau ! Hamro samaajko story
@kamidale551910 ай бұрын
कथा थिकै छ
@Himal.75011 ай бұрын
SN 7 from bajura
@samsungsunu578911 ай бұрын
❤❤🎉🎉
@NeruGotama11 ай бұрын
🙏🙏🙏🙏
@badalluhar614611 ай бұрын
❤❤❤❤❤❤
@NeruGotama11 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@sagarnegi754511 ай бұрын
❤
@NeruGotama11 ай бұрын
🎉🎉🎉🎉🎉
@OmbikramRoy11 ай бұрын
Mero story jastai laagyo ...ma pani kuwet ko 45 /50 digree ko tyo tato gham ma kaam garda jhandai mare ko bhagera aye.. aeile aauta sau ko garment ma kaam garxu..Herda aasu aayo...Aafno desh jastai aru ko desh na huni raixa..ma aeile 23 barsa bhaye army ma jagir Khana ke garnu parchha Sir...bhandinu na ..😢😢😢😢😢😢😢😢😢😢😢
@ckkirati479711 ай бұрын
ठूलो लाई चैन सानालाई ऐन के गर्नु संस्था त राम्रो मान्छे खराब छन् यो संस्था मा