सहकारी ठगलाईभन्दापनी रबिलाइ हामीछोडदैनौभन्नुस्न किनभने सहकारीठग धनराजपनि होइननर खोइत कार्बाहिगरेको।
@dbbhandari36842 күн бұрын
त राणी को औलाद को होस र बौजु का नालायक देवर ढाइफुटे निर्दोस लाई फसाउदैनौ भन्ने ।अदालत ले न्याय दिन्छ रबि सर लाइ
@asentertaintmentsandmore58432 күн бұрын
रवि लामिछानेलाई नेपालका भ्रस्ट नेता, मन्त्री, कर्मचारीतन्त्रले गरेको व्यवहार हेर्दा यस्तो खालको व्यवहार नेपालको इतिहासमा अहिलेसम्म कुनै नेतासँग गरिएको छैन। यसरी ग्रान्ड डिजाइन र योजनाका साथ अनुसन्धान गर्ने नै हो भने सबैभन्दा पहिले भ्रस्ट नेता, मन्त्री, र कर्मचारीतन्त्रका कुनै पनि व्यक्तिलाई बाँकी राख्न हुँदैन। अबको १० वर्षपछि तिमिहरूको इसारामा र टुक्रामा बाँच्ने एउटा पनि झोले बाँकी रहने छैनन्। पुराना नेता र तिनका सोच तथा विचारहरू आफैंसँगै मरेर जानेछन्। तर, तिमिहरूले गरेका अपराधहरूको सजाय तिमिहरू मरेर गएपछि पनि नरकमै पाउनेछौ। तिमिहरूको झुठ, फटाहा प्रवृत्ति, र देशलाई डुबाउने कामका कारण जनताले तिमिहरूलाई कहिल्यै माफी दिने छैनन्। जनताको सहनशीलताको अन्त्य भएपछि तिमिहरूको अस्तित्व मेटिनेछ, र न्यायको प्रतिकको रूपमा नयाँ पुस्ताले भ्रष्टाचारलाई उन्मूलन गर्नेछ। तिमीहरूका अपराधले अब चीरकालसम्म नेपाललाई थल्न सक्दैन। यो समय जनताको हो, र तिमीहरूका षड्यन्त्रलाई छिचोल्न अब नेपाली जनताले आफ्नो शक्ति र आत्मबल देखाउनेछन्। तसर्थ, तिमिहरूको समय सकिएको छ। जनताले तिमीहरूलाई न त भुल्नेछन्, न त माफ गर्नेछन्। अब न्यायको युग सुरु हुनेछ।
@DurgaChaulagain-k8b2 күн бұрын
राजनिती भनेको भस्ताचार पनि गर्नु हो चाइ खै भनेको त बिशो जि?
@Jhabi-pathak2 күн бұрын
एमाले काङ्ग्रेस नै भष्टचारि हुन
@gtk111ff-q9y2 күн бұрын
Good Hjr 👍🏻👍🏻👍🏻👍🏻
@gtk111ff-q9y2 күн бұрын
Rabi sir love you 💋💋💋💋💋💋🙏🏻🙏🏻🙏🏻🌹🌹🌹❤️❤️❤️❤️🔔🔔
@CapitalPhotoStudio2 күн бұрын
sabai bhanda thulo vrastachari ta dewarharu nai hau jaya ghanti