गाउको कुना कन्तरामा पुगेर छायांकन गर्ने प्रयास गरेका छौ, गीत र भिडियो अत्यन्तै मौलिक बनेको छ, सबै जिम्मा हजुर हरुको हातमा 😍😍😍
@ishworiaryal93983 жыл бұрын
Congratulation dai safalata ko suvakamana
@Jeevankandel834_indianvlogger3 жыл бұрын
👈️आहा कति मनै छुने मौलिकता बोकेको गित्🌹🌹
@sabinakholaula70523 жыл бұрын
दामी छ दाजु मौलिक गीत अनि गाउको सेरोफेरो
@govindrana28153 жыл бұрын
Congratulations
@manojkhadka14193 жыл бұрын
मन पर्यो हजुर
@TikaSanu3 жыл бұрын
प्रदेशी गायक आदरणीय सुर्य खड्का र सीता श्रेष्ठ को नया साङ्गितिक कोसेली (चरी बनैमा) ट्रेन्डिङ 20 मा आयको छ । हार्दिक बधाइ छ सबै टिम लाई।
@SuryaKhadkaOfficial3 жыл бұрын
Thankyou So Much Hajur lai
@randhojgurung18393 жыл бұрын
Tika Sanu hunu parne ho.
@jayaram20153 жыл бұрын
@maya pariyar सुर्य सर भन्छिन्
@dhrubakhatri44753 жыл бұрын
जोडि निकै मिल्ने थ्यो... घर कि लाइ क्यार्नि होला भनेर सुर्य जि ले पहिल्यै भनि सक्नु भा छ... टिका जि ले लुकेर मन देखि नै माया गर्नुन्छ है... मात्र कमेन्ट हो है...
@amarsing29903 жыл бұрын
@maya pariyar माया नि सुर्य जि लाई लाइन हानेको जस्तो छ नि
@omthapamagat32933 жыл бұрын
पुरै भिडियो हेरियो अति भन्दा अति सुन्दर लाग्यो शब्द सङ्गीत स्वर अभिनयले जस्तो स्थान र कलाकार को माग गरेको छ त्यो पुरै यो गीतले दिएको झै लाग्यो सबैलाई न्याय गरेको झै लाग्यो चरी बनैमा को सम्पुर्ण टिमलाई अझ धेरै सफलताको शुभकामना मेरो🙏
@KamalBCMaldai3 жыл бұрын
सफलताको शुभकामना सुर्य जि ! गित सारै मिठो छ !!
@bigyan.darshan2 жыл бұрын
Kati Mitho Song😍❤️
@KamalKumarBK3 жыл бұрын
आहा बधाई छ सुर्य जि निकै मार्मिक छ गित गाउाा हुद्वा लायर मल बाेकेकाे निकै याद आयाे ।
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@milan02503 жыл бұрын
अह कति मिठो गीत चरि बनैमा 🐦🌲❤👍👌
@razwanchhetry12313 жыл бұрын
धेरै लामो समय पछी सुर्य भाइको मिठो सृजना सुन्न पाइयो, गित धेरै मिठो लाग्यो सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।❤️❤️❤️
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️मेरो दाजु
@roshanbk84613 жыл бұрын
नमस्कार सबै मा हेरेको मलेयसिया देखि घर दाङ्ग।अति राम्रो शब्द, सिर्जना सम्पूर्ण टीम लाई सफलताको शुभ कामना छ! 💐💐💐
@ashokrajpandeya90923 жыл бұрын
यस गीतका रचनाकार लाई म मनै देखि प्रणाम गर्दछु। स्वर संगीत र अभिनय उत्कृष्ट छ। जय कल्याण होस्।
धेरै दिन पछी सीता श्रेष्ठ दीदी र सूर्य खडका दाई को गीत सुन्न पायो। हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई🥰💐जय गीत जय संगीत🎤🎼
@gorkha9113 жыл бұрын
आहा सार्है मन पर्यो । दाजु गाउले जिबनको याथर्थ कामको पनि समाबेस गर्नु भएछ । सिन पनि तेस्तै सुहाउदो रैछ शुभकामना सबै जनालाई ।
@yambhandari28133 жыл бұрын
Sarai man xhoyo ati ramro xha gau ko jhalko aayoo 💓💓👏👏
@ghimirechetan21863 жыл бұрын
कतिमिठो आफ्नै घर आगन पाखा पखेरोमा सुटिन गर्नु भएको यो गीत सारै राम्रो छ शु्र्रेखडका शर
@surkshyakhadka52323 жыл бұрын
Very nice song badhaixa Surya khadka hjr lai 👌👌👌👌❤️❤️❤️❤️❤️
@rajeshbk95773 жыл бұрын
Sarai mitho geet dherai view aayos
@pramilabasnet5023 жыл бұрын
परदेशी गायक सुर्य खड्काको उत्कृष्ट श्वर उत्कृष्ट संगित र उत्कृष्ट शब्द को गितले सफलता पाओस्💞💞💞
@purshottamsigdel3 жыл бұрын
हानेको चरीलाइ,अर्कैलाई लायो बरिलै ,सबै कुरा मौलिक अनि राम्रो लाग्यो, सुर्य सर ,निक्स सर लगायत सम्पूर्ण टिमलाई धन्यबाद सहित सफलताको अतिनै धेरै शुभकामना ।❤️❤️
@rameshmaharaofficial2533 жыл бұрын
गित साह्रै राम्रो बनेको छ आदणिय दाइ सुर्य खडका दाइ लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बधाइ !!
@simapoon94703 жыл бұрын
कति मीठो लय हो सीता सिसको भोइस कति मिठो सुनिएको वाउ सम्पूर्ण युनिटलाइ सफलताको शुभकामना 👏👏👏👏🌹🌹🌹🌹🌹
@AmitSapkotaOfficial3 жыл бұрын
आहा मिठो गित दाई 💐 शुभकामना टिम लाई ❤️
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@deepikakc6273 жыл бұрын
अति सुन्दर दृश्यहरु लाई कैद गरेर भोडियो प्रस्तुति गर्नु भएको छ अति मिठो गीत हेर्न र सुन्न पाउँदा अति खुसी लाग्यो!all the best all team laai🌹🌹
@Kabaddiseries12343 жыл бұрын
आहा कती राम्रो गीत संगीत 😊🙏🇳🇵🥰😍
@hariaryal1373 жыл бұрын
चरी बनैमा तिमी बस मनैमा कति मिठो स्वर शब्दमा रचना गरिएको अति उत्कृष्ट गीत आप्नो माटो सुहाउँदो गाउँ घरको आँगनमा बसेर यो गीत संकलाल गर्नु भाको छ।यहाँ र यस गीतमा सम्लग्न सबै लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु धन्यवाद।
@lokpun80923 жыл бұрын
बधाइ छ भाइ सारै रामरो छ
@shantikokhojima60403 жыл бұрын
आहै कति मिठो शब्द संगीत भरिएको नयाँ गित चरी बनैमा बजारमा आएछ कला गला भर्नु हुने सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐🙏
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@minaoli48753 жыл бұрын
aaha😍😍
@remgautam40483 жыл бұрын
दामी लाग्यो मलाई त 💘💝
@हरियालिअभागि3 жыл бұрын
Nice song शुभकामना सबै टिमलाई
@unikmaya62053 жыл бұрын
Congratulations hjr Daju 🙏🙏🙏🙏🙏
@tejgurung30513 жыл бұрын
Waiting
@haripandeyofficial82953 жыл бұрын
Aha ni mitho geet mero raja ani suray dai
@bihanirodhighar81863 жыл бұрын
अत्यन्त मेहनत गरेको गित सबैले माया गर्दिनु होला है
@rakshapoudel22463 жыл бұрын
आहा सफलताको कामना सम्पुर्ण टिमलाइ ❤️❤️
@rajusunar28303 жыл бұрын
Wow kati mhito chha get suray sir lagait sabai lai safalta ko suvakamana yo mhto tipikal get ko lagi khot launi kehi vatina 😍😍
@SuryaKhadkaOfficial3 жыл бұрын
Thankyou So Much Hajur lai🙏 Share Plz
@Sushmapokhrel003 жыл бұрын
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰 🎼🙏
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@sarugurungyoutubchanalchit5353 жыл бұрын
Wow sury dada ko avinaya ekdam ramro lagyo
@jacktionmondela3953 жыл бұрын
आफ्नै घर आगन पाखा पखेरोमा सुटिन गर्नु भएको यो गीत सारै राम्रो छ सर 👍️👍️👍️🙏🙏🙏🙏🙏
@gobindabudha86983 жыл бұрын
राम्रो छ गित सफलता शुभकामना
@aayanneupane51733 жыл бұрын
आहा कति मौलिक कति मीठो 😍😍❤️ करोडौं क्लब को सुभ कामना सम्पुर्ण टिम लाई ❤️❤️
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@rupkhatri33613 жыл бұрын
आहा कति मिठो गित बधाई छ।🙏🙏🙏🙏🙏🌹🌹🌹
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@munaltvofficial75363 жыл бұрын
Geet ramro xa ❤️❤️❤️❤️❤️
@surendraadhikari58723 жыл бұрын
अर्गानिक गित सफलताको शुभकामना टिमलाई
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@Topendra13 жыл бұрын
मिठो शब्द हजुर 🙏
@SubashKhatriNP3 жыл бұрын
अत्यन्तै मौलिक गित #चरी_बनैमा #Suryakhadka दाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 😘🎶
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@bhulshrestha14083 жыл бұрын
गाउघरको याद आउने मौलिक गित र भिडियो भनेको रैछ।सुभकामना👏👏👏👏👏👏
@amarthapa4523 жыл бұрын
अति मार्मिक र मौलिक बनेको छ गित सबैले माया गर्नुहुनेछ सम्पुर्ण टिम लाई बधाई छ 😍😍
@yekendramahat50023 жыл бұрын
Swodes aauchhan surya khadka gauchhan dui char geet. Duniya ko man jit chhan sor ramro bhaidina le hunchhan uni heet.
@BalKumarShrestha3 жыл бұрын
अत्यन्तै मिठो गित भारी सुभकामना सम्पुर्ण लाई।।
@Aisha116753 жыл бұрын
Nice song with beautiful video.
@chinkauchha13783 жыл бұрын
सबैको जिभ्रोमा झुन्डिने खाल्को शब्द र लय। बधाई छ सबै टीमलाई।
@tulbk22673 жыл бұрын
गित धेरई राम्रो छ 😁😁😁😁👩👧👩👧😁🧡🧜♀️👬💗
@DEEP_KAFLE3 жыл бұрын
Daju nikai ramro git big fan❤️❤️❤️❤️samjhana xa hai dherai dheri
@maheshkarki52233 жыл бұрын
आहा दामिई गीत भिडियो बधाइ तथा सफलताको शुभकामना 🙏❤️🙏
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@Twbhim3 жыл бұрын
Dherai khusi lagyo video ma dekhna pauda aawaj ko sadai fan😘😘😘 surya dada
@tomlalsubedi35732 жыл бұрын
मौलिकपनको असाध्यै मीठो गीत ! यस गीतका हरेक शब्द र भावमा हाम्रै गाउँ समाज र माटोको सुगन्ध आयो । सारै मीठो हार्दिक भावले भरिएको मन छुने गीत । यति मीठो मौलिक सिर्जनाको लागि समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@laxmikhatri77283 жыл бұрын
saarai mitho best wishes Sita dd ani team❤️❤️
@sapanakuwar5293 жыл бұрын
आर्गनिक गित धेरै राम्रो 💞❣️
@mrchetri88583 жыл бұрын
La geet damiii xa hjr sabai lai badhai chha
@nabinneure63113 жыл бұрын
Wow राम्रो लाग्यो
@rajipmijar61063 жыл бұрын
kate ramro geet surya dai junai geet pane man parxa
@sitashrestha30413 жыл бұрын
नमस्ते म लोक गायिका सीता श्रेष्ठ धेरै पछि आदरणीय सुर्य खड्का दाइ संग (चरी बनैमा)लियर आकाछौं कस्तो लागछ सल्लाह सुझाव साथै मन परे एक सियर पनि गरि दिनु होला ।
@sureshshahi76973 жыл бұрын
Nice chha sita gi dubai jana ko
@tulbadur96713 жыл бұрын
बधाई छ
@sagerkhadka3 жыл бұрын
हजुर को स्वर पहिलो चोटि सुनेको दामी लाग्यो
@unikmaya62053 жыл бұрын
Nice song video hjr Daju didi 😘😘😘🥰🥰🥰🥰😍
@ashabhandari113 жыл бұрын
सफलताको शुभकामना दाइ 🖤🖤🙏
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@ritalama30783 жыл бұрын
wow very very nice song and video hajr 🙏🙏🙏 hardik badhai n subha kamana whole temlai
@homnathdahal4343 жыл бұрын
Ati mitho git
@yambahadurgurung56333 жыл бұрын
Surya ji ko geet sabai ramro hunxa yo jhan ramro lagyo best wishes.
@motirai30893 жыл бұрын
आहा कति राम्रो सिर्जना !! बहुप्रतिभाशाली कलाकार सुर्य खड्का भाई लगायत सपुर्ण निमलाई धेरै धेरै बधाई तथा शुभकामना !!!❤️❤️❤️❤️
@SuryaKhadkaOfficial3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई🙏❤️
@Hompun1543 жыл бұрын
Aaha mitho geet sir 😍😍
@saayabhandari58323 жыл бұрын
नमस्ते म साया भण्डारी सूर्य खड़का निक शर्मा अनी मेरो अभिनय मा रहेको चरि बनैमा नया गीत आएको छ अरु गीत लाई जती माया गरिदिनु भाको थियो तेती नै माया यो गीत लाई पनि गरिदिनुहनेछ भन्ने आशा गरेका छौ धन्नेबाद सम्पूर्ण मन मुटुहरूमा 🥰🥰
Gau ko Maya lai sangalo banaudai gaunu bhako geet sweet all the best hjr
@premkumarbasnet33653 жыл бұрын
आहा मौलिक गीत ❤️💐🎻🎸🪗 सफलताको शुभकामना सबै टिमलाई 🙏🙏💐💐
@arjunsubedi76183 жыл бұрын
आहा❤️❤️ आफ्नै शब्द, संगित, आवाज, अभिनय संगै भिडियो पनि आफ्नै जन्मभुमीलाई कैद गरेर उत्कृस्ट मनमोहक प्रस्तुती हाम्रो माझ लियर आऊनु भयको प्रिय सर सुर्य खड्का सहितको यो सम्पुर्ण युनिटलाई हार्दिक बधाई एबम अपार सफलताको शुभ-कामना ब्यक्त गर्दछु❤️🙏💐
@SuryaKhadkaOfficial3 жыл бұрын
Thankyou So Much Mero Sir❤️❤️
@rambahadurbudhamagar4873 жыл бұрын
धैरै मिठो गित सफलताको शुभ कामना सबै टिमलाई सुर्य सर🙏🙏🙏🙏
@mrraza98563 жыл бұрын
Dammi xa daju mata herisake
@dubaiciti30793 жыл бұрын
wow yakdam dami good luck all teams😍😍😍😍
@basantathapa95943 жыл бұрын
यदि दर्शक अवार्ड हुन्थ्यो भने मैले दिन मिल्थ्यो भने सुर्य खड्का लाइ दिन्थे होला उत्तर उत्तर प्रगतिको सुभकामना सबैको जय होस् धन्यवाद