मै इंडिया से हूं पर नेपाली जनता हू इस गीत को सुनकर मन में अजीब सा सुकून मिलता है और इस के बोल बोहोत प्यारे है और खास कर उन सब के लिए ये गीत किसी तोफे से कम नहीं जो अपना घर गाऊ छोड़ कर परदेश में रहेंते हो, आप सभी कलाकारों को मेरा दिल से धन्यवाद 😊🙏
@santbahadur53353 жыл бұрын
सही बात है sir
@serebahadurchetry53492 жыл бұрын
, x,tvcTV, fs🤗🙂🤐🤑🙂🤓🤗🤓🤓🤓🙂🤓🤓🙂
@krishnathapa90698 ай бұрын
Absolutely right brother मेरे मनकी बात कह दिया आपने 🙏
@rachitadarnal78515 жыл бұрын
wow wow purba ko geet sunda kati khusi lagxa
@RupakChamlingRai Жыл бұрын
नाचौ नाचौ लाग्यो
@kamansinghtamang7212 Жыл бұрын
म २०८० मा पनि सुन्दै छु 🎉🎉🎉 यो पूर्वेली लोक गीत
@YunishaRai-qr4yj3 ай бұрын
दामी छ🥰🥰
@BuddhimanSyangdan-ye9ef Жыл бұрын
Good
@roshanthapa70872 жыл бұрын
धेरै राम्रो लाग्यो पुर्बेली गित्ले मनै छोयो
@ArunYonjan2 жыл бұрын
सारै मीठो भाका👌👌👌👌🙏🙏🙏💕💕💕💕💕💕💕
@akabarrai90325 жыл бұрын
वाउँ बुर्बेली शँङ्ग भिदियो अति राम्रो छ 😎😍🌹🌹💔💔💑😏😎😍💔
@bipulbiswakarma96223 жыл бұрын
Yo git mero aama ra didile sarai man parawnu hunxa
@mangjabungcollection14446 жыл бұрын
वाउ! क्या गज्जबको पुर्बेली गीत ल्वाङ सुपारी 🌹🌹🌹
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ जस्ले गर्दा तपाई लाइ अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि सजिलो हुने छ र यहाँ हरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@bibekgurunglama19844 жыл бұрын
पूर्वेली लोक भाका लोकगीत अती मन छुने मर्मस्पर्शी । सवैलाई धन्यवाद ।
@fixdffdubingrai1957 Жыл бұрын
मार्मिक लाग्यो है हजुर 🎉🎉
@sushanbhujel93205 жыл бұрын
Wawawa dammi xa lwangsupari jyaii hamro purbeli songs
@gyanendrakarki17003 жыл бұрын
राम्रो छ है!!💃💃💃💃💃
@premtumbapolimbuvlog76787 жыл бұрын
सारै राम्रो लाग्यो कुन्दन दाजु लगायत सबै कलाकार ज्यु हरु , रोशन भाइ GOOD JoB
@MANORANJANNEPAL6 жыл бұрын
फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै KZbin प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!
@bairagisahila73263 жыл бұрын
हार्दिक बधाई शुभकामना मीठो स्वोर
@chitmanlimbu75863 жыл бұрын
सारै राम्रो छ है हाजुर जति सुनेर सुनुम लाग्ने गर्दछ मलाई त हाजुर सबै जनालाई नइ होकी भन्ने विश्वास छ है हाजुर
@mahendrachudal90524 жыл бұрын
अाफ्नो लोक संस्कृति झल्कने मीठो भाका।
@GaurabRai-bb6fj3 ай бұрын
सारै राम्रो लाग्यो
@Puskarchetri0912 жыл бұрын
आहा कति सुन्दर। सारै मिठो भाका।
@abinmaharjan38073 жыл бұрын
Mesmerizing.. मनमोहक शब्द
@ambikaparajuli37947 жыл бұрын
अरु पनि एस्तै गितकाे अपेक्षा गद छु सारै मिठाे गित
@MANORANJANNEPAL6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ | साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@funnyshort-877 жыл бұрын
निकै राम्रो लाग्यो।
@funnyshort-877 жыл бұрын
गूड्
@MANORANJANNEPAL6 жыл бұрын
फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै KZbin प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!
@KDRai-sn8gy6 ай бұрын
आहा!! प्रादेशिक जनजिवन सजिवरुपमा चितृत लोकभाका: अति राम्रो💓💕💖💝
@mohansaudenyakthungba31192 жыл бұрын
कति राम्रो गीत छ मन परयो
@pasangsherpa89894 жыл бұрын
2020 मा मलेशिया बाट मजाले हेरीयो । गित पनि राम्रो छ ।१३थुमको पर्यटकिय स्थल अार अार गारडेन लाई मध्यनजर गर्दे बनाको रहेछ। गाउँ घरको याद अायो यो भिडियो हेरे पछि।💞💞💞
@parasrai32634 жыл бұрын
Kun tau malisiya bro frkm
@karunashrestha23842 жыл бұрын
Aadfgh
@hemprasadrai9111 Жыл бұрын
Ahaaaa !!!! Kati vetra chune geet, I love it. Thank you so much.
@pateygurung72425 ай бұрын
A ha kati mitho purely Singh manager chhune gayek daju ra Di Di ko name ayena thang you veri more
@rudraupreti3595 ай бұрын
म पनि इटहरी वासी ! भाका, शब्द सबै मिठो अहिले भने अमेरीकाबाट हेर्दै सुन्दैछु !!
@Yujesh-985 ай бұрын
Hami gayek gayika pani itahari bat ho ❤❤
@NavinThapaNepal Жыл бұрын
रीप,लाईक, कमेन्ट,, कलाकार प्रेमिका हरु लाई बधाई छ,, हजुर हरु लाई,
@KedarKatwal-vu5mqАй бұрын
Derai.ramro.sathiharu🎉
@gauramagar44557 жыл бұрын
अती राम्रो गित हाम्रो पुर्बेली भाका
@MANORANJANNEPAL6 жыл бұрын
फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै KZbin प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!
@travelertour81002 жыл бұрын
कति मिठो स्वर शब्द म्युजिक मनै आन्नद हुने 💖💖💖💖💖💖
@musicblast83632 жыл бұрын
nice lok song #लोकसुशेली
@nagenchamlingrai79235 жыл бұрын
Dherai ramro look geet aru pani herna paau badhai xa
@cristiano9253-e7t4 жыл бұрын
अत्यन्तै उत्कृष्ट पुर्बेली लोकभाका , यस गितको शब्दहरु कसैले लेखिदिउ त यता
@kalagurung43412 жыл бұрын
Saarai man paryo purbeli lok song. Very nice 👌👍 song
@AshokK-mc2pw5 жыл бұрын
नमस्ते क्या रमाइलो घन्नेबाद
@karansherpa49777 жыл бұрын
अहा यो हो निता लाइन सराई राम्रो गित
@MANORANJANNEPAL6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ | साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@yugeshlimbu1007 жыл бұрын
सारै राम्रो है
@ambikakarki8387 жыл бұрын
yugesh limbu दामी छ है हाम्राे पुर्बेली गीत
@binabhu3jel1146 жыл бұрын
yugesh limbu
@footballuniverse32454 ай бұрын
राम्रो छ नेपाली गित
@beltarammagar40507 жыл бұрын
आजभोलि मलाई किन पुर्बेलि लोक भाका साहरै मनपर्न लाग्यो धेरै धेरै राम्रो छ
@MANORANJANNEPAL6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ | साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@susmitarai68045 жыл бұрын
धेरै राम्रो पुर्बेली लोक गीत
@MANORANJANNEPAL5 жыл бұрын
Dhnaybad ...sheyar gardinu hola.
@GyandarBk6 ай бұрын
आहा कति राम्रो ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@chiranpun89742 жыл бұрын
यक्दमै मन छुने गित छ है यो जति सुने पनि सुनिरहु जस्तो लाग्छ यस्तै यस्तै गित अनि भिदियो आगामी दिन्मा पनि सुन्न पाइयोस
@Ur.Cristianoofficialchannel2 жыл бұрын
?
@kaazithapamagar297 жыл бұрын
धेरै बर्ष पछि पुर्वेली गीत सुनेर आन्नद लिए हजुर यो मरोभुमी ठाउँ मा
@MANORANJANNEPAL6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ | साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@purushottamkharel18392 жыл бұрын
@Prakash Khadk वास्तविक हाम्रो मौलिक लोक गीत ।
@op_sbl92663 жыл бұрын
Kati ramro purbeli songs dherai ramro cha hai hajur haru ho🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sadichha1007 жыл бұрын
Kasto bhalu bhalu lagnai khal Ko Kirawa Nana😊😊... Purbeli songs is best, so truely touchs Ur ❤️ inner core... ✌️✌️✌️
@krishanasubedi14995 жыл бұрын
राम्राे छ पु्र्वकाे गीत
@MANORANJANNEPAL5 жыл бұрын
हजुर धन्यवाद मन पराई दिनु भएकोमा शेयर पनि गरिद्नु होला है !
@babindrashrestha54256 жыл бұрын
दामि छ गित
@bimasbima74469 ай бұрын
Dherai ramro chha purbayli vakaa
@kaushalkhambu31527 жыл бұрын
बलराम समाल दाजु साह्रै भावुक देखिनु भएको छ।एकदम खुसी लाग्यो यो तपाइहरुको गित पुनः हेर्न पाउदा
@MANORANJANNEPAL6 жыл бұрын
फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै KZbin प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!
@MANORANJANNEPAL6 жыл бұрын
अब्स्य हजूर यहाँको सकारात्मक प्रतिक्रियाले ले कलाकार लाइ पक्कै पनि ठूलो हौसला मिल्ने कुरोमा कुनै दुविधा छैन र यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ . नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@taramanikafle48057 жыл бұрын
धेरै राम्रो लागो
@MANORANJANNEPAL6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ | साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@kamalchetri80713 жыл бұрын
Sarai marmik git purano ghau dukho
@RamRai-zu7uc4 жыл бұрын
दामिपुर्बेलीदाेरी गीत 🙏 ❤️❤️❤️❤️
@tribhuvanrai3285 жыл бұрын
हैट झकाशै लागो हौ गाठे ।
@siruseducation90944 жыл бұрын
बबालछ
@ramlalgiri45617 жыл бұрын
राम्रो छ।
@रोदनराईबियोगी6 жыл бұрын
कर्मभुमि किवेतमा ज्यान नेपालमै पुग्यो मन पुरानो यादहरुलाई अंगाल्दै फेरि चन्चले प्रेमी हुँदै तन्नेरी भैयो यो गीत सुन्दा धेरै आभारी छु यति मीठो गीत सुन्न पाउँदा।।यो गीतको रचनाकार गायक भिडियो निर्माण गर्नुहुने सबैमा धन्यावाद भौतिक रुपमा चिनजान नभए पनि भावनात्मक रुप तपाईंहरु मेरै आफन्ता हुनुहुन्छ💘💘💕💕💕💞
@DwarikaDhunganaofficial2 жыл бұрын
सुन्दै आनन्द आयो
@nayanrai82136 жыл бұрын
Ati ramro xa geet
@oaskarki5514 жыл бұрын
धेरै राम्रो छ गित.
@tankapradhan368Ай бұрын
Very nice song. Assam ( india)
@lbchhetri63545 жыл бұрын
Purbeli lokbhaka.ati sundar.purbako sabai kura nai alag.dherei mitho.
@MANORANJANNEPAL Жыл бұрын
Lwang Supari Jai || Purbeli Lok Geet || पुर्बेली सुपरहिट गीत || ल्वाङ सुपारी Chaina bhansara part 2 !! TWO kzbin.info/www/bejne/h6uamHp7fdmXfcU
@hindahindai5 жыл бұрын
Sangeet sansar ma achamma ko एउटा बुटी हो tara झन पुर्बेलि geet sunda ta man si.....tal banayo i love purbeli songs👌👌👌❤❤❤
@dhanerai53846 жыл бұрын
Wow Dami
@krishnarai33645 ай бұрын
Sarai mitho look bhaka ❤❤❤❤
@laxmithapa12022 жыл бұрын
Thapiko Lokgeet Sarai man pro 😍 😍 💖💖Thanks
@sirjanagurung82125 жыл бұрын
गितहरु भनेको येस्तो हुनु परछ
@MANORANJANNEPAL5 жыл бұрын
हजुर धन्यवाद! मन पराई दिनु भएकोमा शेयर पनि गरिद्नु होला है ! लोक संस्कृत जगेर्नाको निमित्त
@manpuronlineyoutubechannel93135 жыл бұрын
सरररर रइ
@birbahadurlimbu67005 жыл бұрын
सारै राम्रो नेपाली लोकभाका मा एस्तोपोत त
@tejale9412 Жыл бұрын
गित फेरि पनि 5 बर्स पछि हेर्दै छु । राम्रो छ गित
@kirawa20457 жыл бұрын
yekdam ramro purbeli layako lokgit👌👍
@pateygurung72424 ай бұрын
Purba biunjune lok bhakalai badhai chha
@narayanghimire82674 жыл бұрын
wowo एक्दमै मिठो सङ्ग🙏
@bulletmik-san39158 жыл бұрын
राम्रो छ है ✌Lok Song ✌
@dilrai44687 жыл бұрын
Nllll
@amarbhandari95017 жыл бұрын
Dil Rai very nice I like it
@karashigyabisht38617 жыл бұрын
Chamling prakash
@karashigyabisht38617 жыл бұрын
amar Bhandari karashigya@gmail.com
@mayagiri4034 жыл бұрын
Behtifull songs weel done
@AchutRimal-dy4st Жыл бұрын
जति सुन्यो उती सुनु सुनु लाग्ने जितेन जी का गितहरु
@kirankafle244 жыл бұрын
हेर्ने कथामा सुनेर आको है मा चाहि ........अरु कोहि ...
@रामप्रसादराई8 жыл бұрын
अती मीठो मीठो भाका
@merenurs7 жыл бұрын
राम प्र साद राई
@mailarai82397 жыл бұрын
राम प्रसाद राई napile
@khadkachhatra76657 жыл бұрын
आहा कति मीठो गित
@bhojakumari99898 жыл бұрын
Purbeli lokgeet राम्रो छ।
@mobilesamsung47513 жыл бұрын
कति सजिव गायन नेपाली फुलवारी।
@kalagurung43412 жыл бұрын
Malai saarai mon paryo yo purbeli lok song, very nice 👌👍 song.
@sivayrai13562 жыл бұрын
Rai machha sarai mitho pureli git gouko yad aaune
@सपनाराइ-ब7ब5 жыл бұрын
धेरै राम्रो गित 😍😘😊😍😘😊😊😊
@bhumirajdarshan6608 Жыл бұрын
Super hit very nice song all times
@harirai25637 жыл бұрын
धेरै रामराे ठाडाे भाका गाउनु भाे बलराम समाल जी
@BisuRai106 жыл бұрын
Sarae ramro hou
@ashalimbu316 Жыл бұрын
Wow super super video ❤❤❤❤❤❤❤
@suryashrestha60074 жыл бұрын
गीत एकदमै राम्रो छ तर यस्तो निश्चित क्षेत्र र जातिको संस्कृतिलाई झल्काउने गीतमा मोडेल र अभिनय सुहाउँदो भएन ।
@KumarYonjan-jg8nn7 жыл бұрын
aha... kati mitho geet
@nicemovie867 жыл бұрын
bass thapa
@perfectgaming42283 жыл бұрын
आफू त पुर्ब को गित पनि तेतै को राम्रो
@bombahadursenthakuri4476 ай бұрын
Dang batasudai xu 🎉🎉🎉🎉
@LauwaLimbu-i8i2 ай бұрын
नेपाली अनमाेल संगीत संस्कृति
@debendrasunar83035 жыл бұрын
dami dami xa hai
@devendrathapa18614 жыл бұрын
Ati ramro lokgit...........sarai ramro
@pradipthapa10085 жыл бұрын
Sahrai ramro lok geet, geet baune aadarniya kalakar harulai mero dherai dherai dhanyabad chha.