Рет қаралды 3,706
नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन आइतबार देखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सबै पार्टीका शिर्ष नेताहरु एकीकृत समाजवादीलाई सुभकामना दिन प्रज्ञा भवन थिए । तर नेकपा एमालेले भने एकीकृत समाजवादीको महाधिवेशन बहिष्कार गरेको छ । २०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौं महाधिवेशनमा नेपाललाई निम्तो दिइएको थिएन भने एकीकृत समाजवादीको आइतबारदेखि सुरु भएको महाधिवेशनमा निम्तो पाएर पनि एमालेले बहिष्कार गरेको हो ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal