Рет қаралды 40,648
करिब तीन वर्ष अघि नेकपा एमालेबाट फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी अहिले कमजोर बन्दै गएको छ । पार्टीमा भएका नेता, कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्दै पुरानै पार्टी एमालेमा फर्किने क्रम बढ्दै गएको छ भने पार्टीलाई फुटाउन ठूलो दल एमालेले रणनीति बुन्दै छ । प्रतिनिधिसभामा जम्मा १० सिटको नेतृत्व गरिरहेको एकीकृत समाजवादीका सांसदहरुलाई एमालेमै गाभेर माधव नेपाललाई एक्लो बनाउने खेलमा एमाले छ । अध्यक्ष नेपाललाई भने एमालेले सत्ताको आडमा आफ्नो पार्टी फुटाइदिने चिन्ता छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal