माहिर कलाकारहरुको बेजोड प्रस्तुति | Raju Pariyar Vs Chij Gurung |

  Рет қаралды 697,831

Tika Pun

Tika Pun

Күн бұрын

Пікірлер: 492
@tulbahadurthapa7715
@tulbahadurthapa7715 3 жыл бұрын
ऐतिहासिक दोहोरी को लागी दुबै जना लाई धेरै धेरै धन्यवाद ।
@nandalimbu9493
@nandalimbu9493 3 жыл бұрын
चिज गुरुङ को शब्द टुक्का नै दामी
@dipakpariyar2150
@dipakpariyar2150 3 жыл бұрын
राजु भाइ र चिज गुरूङले धेरै रमाईलाे दिनु भाये बदाई छ
@vikramnepali8138
@vikramnepali8138 3 жыл бұрын
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चिज गुरुङ दुवै जना को गित एकदम राम्रो छ। साथै चर्चित गायिका टिका पुन दिदी हजुर लाई पनि सलाम गर्छु
@tejgurung7013
@tejgurung7013 2 жыл бұрын
Ys
@kabibishnuharighimire1906
@kabibishnuharighimire1906 3 жыл бұрын
राजु परियार नरहरि दाजु लमजुङे भाई द्रव्यशाह गोर्खाली भएर गाएको दोहोरी गीत सारै मन परेको छ । धन्यवाद ।
@govindasharma3677
@govindasharma3677 2 жыл бұрын
asto ramaillo hosna lok dohori bhanekota wow kasto ramaillo sunda sundai katini time nabhako jastai bhayo saki goni ajjai suni rahanu huda hudai dihori ko king 2 bai jana k ramro
@hombahadur4878
@hombahadur4878 3 жыл бұрын
रमाइलो लाग्यो राजु र चिज को घम्सा घम्सी दोहोरी धेरै धन्यवाद छ टीका र सम्पुर्न कलाकार हरुलाइ ।
@surendrakumartamang7646
@surendrakumartamang7646 3 жыл бұрын
चिज गुरुङ र राजु परियार देखेर आएको सारै राम्रो छ
@nirmayagurung9761
@nirmayagurung9761 3 жыл бұрын
आहा येस्तो मिठो हुंदा हुंदै सकियो त दोहोरि त मेरो favourite दुई जाना हस्ती हरु हुन राजू परिवार र चिज गरुङ येस्तो मिठो दोहोरि तेस माथि टिका sister मिठो हासो ले त सुन मा सुगन्ध नै थपिएको छ म यूके बाट हेर्दै सुन्दै छु धेरै शुभकामना
@hurmatikhadka212
@hurmatikhadka212 3 жыл бұрын
धेरै राम्रो लाग्यो दोहोरी गीत दुबै दाजु भाई तथा दिदी बहिनी हरु लाई धेरै धन्यवाद छ
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Very nice 👍 song
@yangbk4554
@yangbk4554 2 жыл бұрын
Love you 💘 my 2 bro
@devendramagor5817
@devendramagor5817 3 жыл бұрын
आहा क्या मिथो जति सुनेयो सुनौ सुनौ लाग्छ अती सुन्दर प्रस्तुती दुबै को तर्फ बात ❤️💘❤️
@meharsinghthapa5376
@meharsinghthapa5376 2 жыл бұрын
अत्यन्तै रमाइलो दोहोरी ! स्वर सम्राट् अादर्णिय राजु परियार दाजु र चिज गुरुङ भाई लाई धेरै धेरै धन्यवाद । घर गोर्खा हाल : दुबई
@ramharishrestha7836
@ramharishrestha7836 3 жыл бұрын
आहा एक दम सहि ट्र्याकमा मीठो शब्द छनेर मन छुने गित गाए है।मन पर्यो।राजु परियार को त फ्यान नै हु।हाल कुवेत
@umagurung7250
@umagurung7250 3 жыл бұрын
सारै मन पर्यो । दुबै दाइ भाईलाई आत्मै देखि लाख लाख धन्यवाद । म संखुवासभाली हजुर 🙏
@rupaadhikari3542
@rupaadhikari3542 3 жыл бұрын
La
@surajthapamagar3955
@surajthapamagar3955 3 жыл бұрын
धेरै रमाइलो दोहोरी राजु परिवार चिज गुरुङ को । Love u so much, tika diju🙏🙏🙏👍️👍️👍️
@buddhiramkauchha1567
@buddhiramkauchha1567 3 жыл бұрын
मलाइ पनि राजु जि र चिज भाइ को यो गित धेरै मन पर्यो यो गित सुन्दा धेरै खुशी रमाइलो लाग्यो ।
@sonikasoorat64
@sonikasoorat64 3 жыл бұрын
लोक स्वर सम्राट् राजु जि लाई उच्च सम्मान आजको दोहोरी सोचे भन्दा नि राम्रो चिज गुरुङ जि लाई पनि प्रगतिको कामना सम्पुर्ण teem लाई धन्यवाद
@puranthapa1820
@puranthapa1820 3 жыл бұрын
@qpppppp
@bisheshgamer3151
@bisheshgamer3151 3 жыл бұрын
0
@rohittamang645
@rohittamang645 2 жыл бұрын
@@puranthapa1820 is a q q q
@suryagurung6725
@suryagurung6725 3 жыл бұрын
दोहोरी हस्तीहरुको घम्सा घम्सी सुनेर आनन्द आयो।।। सबैलाई सफलताको कामना विशेष टीका पुन dd लाई अनी जानकी तारामी
@nasshagurung148
@nasshagurung148 3 жыл бұрын
धेरै राम्रो र रमाइलो लाग्यो लोक दोहोरीका सम्राट रजु सरका साथमा नव प्रतिभा चिज गुरुङको प्रस्तुति
@RajeshShrestha196
@RajeshShrestha196 3 жыл бұрын
म लगाएत सम्पुर्ण नेपाली लोकदोहोरी पारखीहरुको मन पर्ने गायक यहाहरु दुबैजनालाई नमस्कार , साह्रै राम्रो लाग्यो । राजेश श्रेष्ठ - गोरखा हाल अबु धाबी ।
@tankmangurung2804
@tankmangurung2804 3 жыл бұрын
आहा कति रमाइलो हाम्रो चेपे खोला वारि पारी क दोहोरी को सान हस्ती हारु राजु दादा लम्जुङ्गे बीचमा चेपे खोला चिज ङोलो गोर्खाली ।यो गीत हाम्रै वरि परि समेतीयर बनएको रैछ अति खुशी लाग्यो 🙏🙏
@LilanathAdhikari
@LilanathAdhikari Жыл бұрын
😢😮❤😮😮
@ramkunwar3429
@ramkunwar3429 3 жыл бұрын
आहा दुबै जना मलाई औधी मन मर्ने लोक गायक #लम्जुङ्ग 😘
@dipendradawadi802
@dipendradawadi802 3 жыл бұрын
उत्कृष्ट दोहोरी दुवै जनालाई उच्च सम्मान 🌾🌺🙏🙏🙏🌺🌾
@nirajshahi4190
@nirajshahi4190 3 жыл бұрын
आहा कति रमाईलो दोहोरी समपूर्ण अग्रज कलाकार ज्यु प्रति हिर्दय देखि नमन छ
@indragole7164
@indragole7164 3 жыл бұрын
आहा! धेरै रमाइलो लाग्यो आजको दोहोरी मन पर्ने गायकहरुको चोटीलो शब्दको प्रहारले। म बहराइनबाट्🙏🙏🙏🙏
@jasmingurung5059
@jasmingurung5059 3 жыл бұрын
राजु दाईले आफ्नो कर्तव्य एकदम राम्रो सँग निभाउनु भयो अग्रज भनेको यस्तो हुनुपर्छ 💕🙏💕 big thank you राजु दाई💕💕
@mohanshrestha2703
@mohanshrestha2703 3 жыл бұрын
लाेक समराट रजु र नव गायक चिज भाई दमदार प्र्स्तुतिले ।।।।।।।...
@raikumardheraeramro1246
@raikumardheraeramro1246 3 жыл бұрын
जे होस् चिज गुरूङ जी ले पनि दोहोरीको बादशाह लाइ पनि टक्कर दिनुभो शब्द चयन गजब लाग्यो सबैलाइ धन्यबाद छ।मनोरञ्जन दिनुभयकोमा😍😍
@xunho3799
@xunho3799 3 жыл бұрын
राजु सर त्यसै स्वर सम्राट उपाधी लोक दोहरी किङ्ग भनेको होइन उहाँ को गाउनी शैलि कति मिठो।मान सम्मान प्रोत्शाहन दिएर गाउनु हुन्छ नमन छ राजु सर।।
@gangaparasadsharma9660
@gangaparasadsharma9660 3 жыл бұрын
ि
@sabitriregmi1644
@sabitriregmi1644 2 жыл бұрын
@@gangaparasadsharma9660 p
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Very nice picture and sweet song thank you so manchhe
@krishnagurung668
@krishnagurung668 2 жыл бұрын
दुबै जना दोहोरी को बादसाह नै मान्नु पर्छ ।। अति मीठो अनि लन्न्ठु म्हीथेबा को गाउने शैली अनि जवाफ मा कति मिठास लाग्छ 😍
@rambahadurraut1983
@rambahadurraut1983 3 жыл бұрын
Tika pun dedi ra raju pariyar dai ko dohori geet sunni man xa timro mero sambanda dherai mathi ho vanni bol ma
@rajanrawat6488
@rajanrawat6488 3 жыл бұрын
कति मीठो दोहोरी राजु दादा र चिज दा को टीका दिदी लाई धेरै धेरै धन्यवाद दिदी को च्यानल लाई सबै दाजु भाइ दिदी बैनी हरुले सस्क्रारब गरि दिनु होला❤️❤️❤️❤️❤️
@manojtamrakar374
@manojtamrakar374 3 жыл бұрын
असाध्यै राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई।।
@OkilMagarmotivationnepal
@OkilMagarmotivationnepal 3 жыл бұрын
टीका म्याम हाम्रि चेलि साच्चिकै लोक संकृतिको जगेर्ना गर्नु भएकोमा धन्यवाद
@TikaPun
@TikaPun 3 жыл бұрын
देश ,बिदेश बस्नु हुने सम्पुर्ण दर्सक,श्रोतामा नमस्कार 🙏 लोक सङीत ,टीका पुन लाई माया गर्नु भाछ हिर्दय देखि धन्यवाद दिन चाहान्छु🙏मिठो कमेन्ट को लागि पनि मुरि मुरि धन्यवाद !
@keshab5617
@keshab5617 3 жыл бұрын
❤️
@manbahadur6397
@manbahadur6397 3 жыл бұрын
Dami xa sister dohori best of luck 👍🌹💖👌👌❤️💞💗🙏🎊
@dolmalama2359
@dolmalama2359 Жыл бұрын
​ àqaàaqà😅10ppq11❤ù6l😅😅😅 😂 😅😅😅
@maruni2022
@maruni2022 Жыл бұрын
टीका दिदिकाे दाेहाेरी अाउनुपराे
@krishnapun6512
@krishnapun6512 Жыл бұрын
❤ tika pun Dohori sansar Lae Pani Sweet. Kiss 💋 thank you so manchhe ❤
@amarsing7186
@amarsing7186 3 жыл бұрын
आहा कति रमाइलो दोहोरी दोहोरी का हस्ती हरु को
@prakashchandrapandit2979
@prakashchandrapandit2979 3 жыл бұрын
स्वर सम्राट राजु परियार अनि कलाकार चिज गुरुङको प्रस्तुति सारै राम्रो यस्तै राम्रा गित फेरि फेरि पनि सुनिरहन पाइयोस् ।
@sandeepmgr3828
@sandeepmgr3828 3 жыл бұрын
लोकदोहरिका महागायक राजु दाजुलाइ उच्च सम्मान छ 😍😍
@rameshshreshtha5624
@rameshshreshtha5624 3 жыл бұрын
आदरणीय शोर सम्राट राजु परियार हजुर लाई सलाम छ चिज गुरुङ लगायत सम्पुर्ण टिम लाई हार्दिक सुभकामाना छ दोहोरी सुनेर धेरै मजा आयो हाल साउदी घर धादिङ गल्छि
@hirajang3556
@hirajang3556 3 жыл бұрын
First Legend of dohori Raju pariyar and future next Legend Chij Gurung sang fantastic dohori. Superb.
@surenkarki
@surenkarki 3 жыл бұрын
वा वा लोकदोहोरी को खिङ्ग रजु परिवार अनि अहिले आउनु भयको पनि सुपर छ भैईस आनान्द आयो सुनेर 😍😍
@bikramlama891
@bikramlama891 2 жыл бұрын
Lok Dohori gayak ka MAHA RAJA Raju Sarkar. Chij Gurung Bhai ko Challege mann paryo. Mahan hasti sanga dohori khelna paunu pani Bhagya mani nai hau timi. Salute to you both. Thank you Tika Pun didi for bringing such a legendary singer at your place🤗🤗🤗
@baltamang9038
@baltamang9038 3 жыл бұрын
लोक स्वर सम्राट राजु परियार ज्युलाई लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏
@rajpariyar2494
@rajpariyar2494 3 жыл бұрын
आहा राजु दाई जीज गुरुङको मीठो आबाजमा राम्रोछ आज बल्लभेटे
@mishreeshrestha6367
@mishreeshrestha6367 3 жыл бұрын
ॐ सुन्दर कार्यक्रम हार्दिक नमन गोर्खाली भाइ र राष्ट्रिय कलाकार आदरणिय राजु परियार ज्यु लगायत संपुर्ण टिमलाइ अगाडि बड्दै जानु शुभकामना।
@sugamgrg1143
@sugamgrg1143 3 жыл бұрын
लोक स्वर सम्राट राजु परियार ज्यु लगायत सम्पुर्ण टिमलाई हृदय देखि नै उच्च सम्मान गर्दाछु।
@khimbishwakarma5843
@khimbishwakarma5843 3 жыл бұрын
धेरै राम्रो छ दोहोरी सम्पूर्ण अग्रज लाइ सम्मान र सफलताको शुभकामना
@yogprasadgurung6557
@yogprasadgurung6557 2 жыл бұрын
सबैले मन परउने दुई जनाको दाेहाेरि कस्ले मन् नपर्लार सबै गुरुबलाई धन्यवाद छ
@krishnalengcai1532
@krishnalengcai1532 3 жыл бұрын
अति मार्मिक छ। कसै कसैलाई त मेलै खायो होला।सबैलाई धन्यवाद मत मलेशिया बाट हो दिदि
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
शब्द कस्तो हुनुपर्छ आदरणीय स्वर सम्राट् राजुु दाइ बाट सिक्नु पर्छ। चिज गुरुङ दाइ ले हसाउन को लागि अनुप्रास जे मिलाएर गाउदा हुदैन नि दाइ। जे होस शुभकामना। अझै प्रगती गर्दै जानु।।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 жыл бұрын
best dohori.chese gurung vs raju pariyar.
@amarkhadka4739
@amarkhadka4739 3 жыл бұрын
लोक स्वर सम्राट आदर्णिय दाजु राजु परियार हजुर लाई उच्च सम्मान छ र चिज सर लगायत सम्पुर्ण टिम लाई सुभकामना छ आजको दोहोरी सुनेर साह्रै मजा लिईयो
@mayaban3892
@mayaban3892 3 жыл бұрын
धेरै राम्रो पर्स्तुती दाइ हरुको धन्यबाद अल टिम लाई
@chakrachakra7509
@chakrachakra7509 3 жыл бұрын
कडा कडा दोहोरिका सम्राट राजु परियार र चिज कुमार गुरुङ्ग्लाई धेरै धेरै रमाइलो गराइ दिनु भो हाल कतारदेखि हेर्दैछु साथै टिका पुन सिस्टलाई र सम्पुर्ण टिमलैइ हार्दिक शुभकामना
@bishnuharighimirekanxo5180
@bishnuharighimirekanxo5180 3 жыл бұрын
नेपाली सांगीतिक क्षेत्रका बादशाह राजु परियार ❣️👌✌️
@ramtheng3352
@ramtheng3352 2 жыл бұрын
सारै राम्रो छ लोकगितका हस्तिहरुको शब्द धन्यबाद यो ग्रुपलाइ
@tilakthapamagar6443
@tilakthapamagar6443 3 жыл бұрын
कुन चाहिको मायामा जुध्याछौ जति बुढो झन बेत्तोड कुद्याछौ!!!!! वाव क्या गजव छ शब्द चयन।।।।।।
@tekgurung8993
@tekgurung8993 3 жыл бұрын
Wow, nasakine voba Raju Dai paxiko dohori king Chij Bhai lai. best of luck Bhai. Saharai man paryo.
@rojeemusicprali
@rojeemusicprali 3 жыл бұрын
आहा निकै रमाईलो लाईभ दोहोरी$$
@khimbahadurgurung5840
@khimbahadurgurung5840 3 жыл бұрын
Beautifull Dohori Between Raju and Chij Grg Well done I liked so much from Pokhara
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
राजु भाइको अब्बल स्वर लाई सलाम ।
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
आहा मेरा प्यारा दाजु हरूकाे कति रमाइलो दाेहरि ❣️❣️🙏🙏
@nanugurung1309
@nanugurung1309 3 жыл бұрын
Dherai ramro parstuti 1dam man parni raju pariyar dai and chij Gurung vai aaghai safaltaco suakamana
@manugurung6019
@manugurung6019 3 жыл бұрын
एकदमै राम्रो ।धन्यवाद सम्पूर्ण टिमलाई ।
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕♥️🙏
@timibinakojiban2716
@timibinakojiban2716 2 жыл бұрын
लोग दोहोरी क्षेत्र का महा नायक भनेर चिनिने राजू दाई र चिज गुरुङ दादा लाई उच्च सम्मान छ
@surajlama8714
@surajlama8714 2 жыл бұрын
अत्यधिक रमाइलो छ दोहोरी । मजा आयो। धन्यवाद सबै दोहोरी team लाई
@yamthapa4140
@yamthapa4140 2 жыл бұрын
लोक संगीत पारखी का लागि मिठो भाका र शब्द को झटारो दामि लाग्यो,
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा सारै मीठो परसन अनि दोहोरि का राजा राजु भाइ अनि चिज भाइ अनि सम्पुर्ण टिम लगाऐत अनि टीका पुन बैहिनी लाई सुभ कामना छ❤️🙏
@nabingrg3334
@nabingrg3334 Жыл бұрын
चिज भाइको शब्द हरु टिपिकल पाराले गाउनु हुन्छ राम्रो लायो चिज भाइको गित र राजु दाइको पनि राम्रो छ सम्पुर्ण साङ्गितिक तिमहरुमा मेरो नमस्कार छ ।❤❤❤❤
@mrpoon5731
@mrpoon5731 2 жыл бұрын
यो दोहोरी भन्ने बास्तबिक्तामा आधारीत जीवनमा घटेको घटना हुन जे होस यसको घमण्ड झार्ने आंट भएको गाएक only one ☝️ चीज जी को कला गला र शक्तिलाई मान्नु पर्छ भनाई नै छ नबिराऊनु नदराऊनु 👍आजकल सच्चा मनको धनी भनेको १००% मा १०% मात्रै हुम्छन र ९०% हरु सबै कुरा लगाऊने चापलुसी र गुला मोल्ने हरुले मात्रै काम लामो समय सन्म पाऊन सक्छन किनकी साहुहरुले पनि तेस्तै खोज्छ सिधाहरु लाई गाह्रो छ😡।
@kamallahaddori5026
@kamallahaddori5026 3 жыл бұрын
सम्मान सहित सलाम छ बादशाह राजु दादा लाई
@pritamsingh892
@pritamsingh892 3 жыл бұрын
रमाइलो दोहोरी 👌👌🙏🙏
@shyamneupane2502
@shyamneupane2502 2 жыл бұрын
दाजु भाइको प्रस्तुती सारै राम्रो दुबैलाइ धन्यवाद ।
@homnathsharma4313
@homnathsharma4313 3 жыл бұрын
धेरै राम्रो सभ्य दोहोरी दुबै जना को प्रस्तुति
@rakeshbanzara7485
@rakeshbanzara7485 3 жыл бұрын
Koili chari team lai hardik badhai ani safaltako subhakamana.geet pani ati mitho raju bro ko ra chij bro
@shiva6240
@shiva6240 3 жыл бұрын
Raju Pariyar is a great Lok Geet singer !!!
@anugurung1950
@anugurung1950 3 жыл бұрын
Lovely proformance....both good competitors...raju bro most melodious voice...keep it up cheez
@basrana4122
@basrana4122 3 жыл бұрын
One of the best rodhi. Tika Didi thank you for bringing Raju and Chij. Love you all from London
@nirajoshi3570
@nirajoshi3570 2 жыл бұрын
धेरै राम्रो गाउनु भाे राजु दाइ अनि चिज भाईले दुबै जनाकाे स्वरकाे फ्यान पनि हु म राजुदाई काे दाेहाेरी नछुटाईकन हरिराख्छु मैले बेंलाेरबाट
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@punamduwadi5576
@punamduwadi5576 3 жыл бұрын
Wow wow dami dohori. Sor Samrat lok dohori king Raju Pariyar dai ra lok dohori gayek chij grg dai dohori khatra feri feri pani yestai dohori aawos . Congratulations to all team 🎉🎉🎉🎉. Tika dd Raju dailai Lok sor Samrat lok dohori king Raju Pariyar vanera sodhxan garnu hai aagami dinma. Tika dd name list ma Raju Pariyar ko thau ma raju Lama vayex sudharnu hai.🥰🥰🥰🥰🥰🥰
@bishnuharighimirekanxo5180
@bishnuharighimirekanxo5180 3 жыл бұрын
निकै राम्रो कार्यक्रम 👌✌️👏
@bhimbk803
@bhimbk803 3 жыл бұрын
Wow sor samrat Raju daie 🙏❤️ chij gurung very nice song🎵🎵🎵🎧🎤
@sukgurung8484
@sukgurung8484 3 жыл бұрын
Both are very talent singers very good song and singing interesting
@sertamang1064
@sertamang1064 3 жыл бұрын
Dojori ko king arganik sabdako khani malai man parne dubai jana ati utkrist prastuti saloot gare dubaibjana lai shuvakamana ani nyano maya sabai lai 💕💕💕🙏🙏🙏
@nirmalapaudel366
@nirmalapaudel366 3 жыл бұрын
Lovely vocal Raju pariyar sir ❤️🥰
@chakgurung3175
@chakgurung3175 3 жыл бұрын
धेरै धन्यवाद सहरै राम्रो
@limbubhai4690
@limbubhai4690 3 жыл бұрын
नमस्ते झोर्ले सम्पूर्ण कलाकार प्रति हार्दिक सम्मान अनि नमन"🙏
@bishnuharighimirekanxo5180
@bishnuharighimirekanxo5180 3 жыл бұрын
कस्तो नौलो लाग्यो भाका चाँहि, तर बुझ्दै जाँदा निकै राम्रो ❣️👌
@samjanakhadka4227
@samjanakhadka4227 2 жыл бұрын
चिज गुरुङ धेरै राम्रो गित
@krishnapun6512
@krishnapun6512 Жыл бұрын
❤tika pun Laek Dohori Very nice ❤thank you so manchhe ❤
@krishnapun6512
@krishnapun6512 Жыл бұрын
❤Excellent-Dohori raja haru ❤ Geet ma ta Chij Le Gite xa no chaen purano Dohori Raju Lae jitnu paryo Sorry ❤ Sabai. Sabai. Lae thank you so manchhe ❤
@sabitagyawali6432
@sabitagyawali6432 3 жыл бұрын
Hamro raju pariyar daju ko jun song ni ramailo hunxa❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵
@ashadawadi6291
@ashadawadi6291 2 жыл бұрын
दुवै जनाको उत्कृष्ट दोहोरी
@jiyeoshjung
@jiyeoshjung 2 жыл бұрын
त्यो चेपे खोला पानी खाई खेलि हुर्केको आज दुई अत्यन्तै सम्माननिय कलाकार श्री राजु परियार र नयाँ पुस्तामा उत्कृष्ट श्री चीज गुरुङ ज्यु त्यो हिमचुली काख,त्यो पाखा पखेरा राईनास र लिगलिगकोटको पेरोफेरोमा जन्मस्थान,यो गीत सुन्दा सबैको सम्झना आयो । हजुरहरुको जय होस् ईश्वर दाईना हुन्।
@sulemanthokar9636
@sulemanthokar9636 3 жыл бұрын
Wow very nice song Raju & Chij ji
@susilkhatri7266
@susilkhatri7266 3 жыл бұрын
दुनिया हसाउने चिज गुरुङ आफू चै कैले हास्छन होल हासेर गित गाको हेर्न मन छ
@anishkarki7368
@anishkarki7368 2 жыл бұрын
राजु दाइ verry nice voice sang chij gurung
@bhaktarajraika3557
@bhaktarajraika3557 3 жыл бұрын
Nice doharee Keep it up Tika Pun dis is B.R Raika mongar from Bhutan 🙏
@roshanala978
@roshanala978 3 жыл бұрын
काेईलि चरी लाईभ दाेहाेरी मा लमजुङ्गे र गाेर्खालि भेट लय अनि शब्द चयन अति रमाईलाे सम्पुर्ण युनिटलाई बधाई अनि अग्रिम शुभकामना ल
@tamangbomjanchhiring7050
@tamangbomjanchhiring7050 3 жыл бұрын
मलाई अति मन परेको कलाकार हरुको बेजो दोहोरी सुनेर मनै दङ्ग भयो
@gsfh2152
@gsfh2152 2 жыл бұрын
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН