आमाका आँखा छैनन् बाबाका खुट्टा छैनन्,छाेराछाेरी खाना खाँदैनन् रातमा सुत्दैनन् | Saptarangi Sansar

  Рет қаралды 370,464

Saptarangi Sansar

Saptarangi Sansar

5 жыл бұрын

जो खाना खाँदैनन्, रातमा सुत्दैनन् | Saptarangi Ojhelka Khabar, Resham Bohora
Program : Saptarangi Ojhelka Khabar
Guest : Kaluram Thing
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
Call : 9851089758
#SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

Пікірлер: 799
@merokahani
@merokahani 5 жыл бұрын
मेरो घर बाट स्कुल जान 10मिनेट लाग्छ 12कक्ष सम्म स्कुल छ एदि उहाँ हरु लाई बस्न्नी ठाउँ चाहेको भए म दिन्छु घर बनाउन घरेडी घर चाहिँ सबै मिलेर बनाइ दिउ अनि नानी बाबू हरुलाइ चाहिँ फिरि मा पढाउन को लागि म सक्दो हेल्प गर्ने छु मेरो सर हरु संग कुरा गर्ने छु !!!मेरो घर चाहिँ गोर्खा
@purnimaido2989
@purnimaido2989 5 жыл бұрын
Thank you dai
@Santosh_dhami
@Santosh_dhami 5 жыл бұрын
thank you good bless you sakdo halp garno hola kathai bara
@sandeshvayiva8650
@sandeshvayiva8650 5 жыл бұрын
Good thing hajurko dayako lagi thanks
@buddhamajhi2377
@buddhamajhi2377 5 жыл бұрын
U r so smart
@sushantmoktan5897
@sushantmoktan5897 5 жыл бұрын
Ur g8 sir.... Thank you sir May god bless you always
@Rimsunar
@Rimsunar 5 жыл бұрын
रेशम सर को सुरुमै बिसय उठाउने तरिकाले मन छुने जति यता हासिर हुम्त ।।
@keshabgyawali2218
@keshabgyawali2218 5 жыл бұрын
यो भिडियो के पि काहा जसरि पनि पुराऊनुस है मेराे तरफ बाट यकहजार दिनेछु मेराे ठेगाना काेटेशवर न 98510 72671
@ritakoa8036
@ritakoa8036 5 жыл бұрын
God bless you
@bishnusharma5941
@bishnusharma5941 5 жыл бұрын
पैसा छ सबै छ पैसा छैन सबै छैन् पैसा छैन् भने कोइ हुँदैनन् के गर्नु हामी पनि पर्देश मा पल पल मर्दै बाच्दै छम के गर्नु सबै को पीडा ता बुझ्छु तर के गर्नै
@sirjanagurung8212
@sirjanagurung8212 5 жыл бұрын
सर तपाईंको कारयाकरम ले सधै रुवाउछ मलाई म पनि 2/3 महिना मा आउदै छु नेपाल सबैलाई सहयोग गरन नसके पनि 1/2 परिवारलाई सहयोग गरने धोको छ र गरनेछु मेरो बाचा
@Reshambohora
@Reshambohora 5 жыл бұрын
welcome!
@shresthayubraj7965
@shresthayubraj7965 5 жыл бұрын
Thanks hajur ko bichar lai
@siutthanitekbahadur4272
@siutthanitekbahadur4272 5 жыл бұрын
शहि कुराे गरनु भयाे सिस
@sapumagarnii9636
@sapumagarnii9636 5 жыл бұрын
Wlc Nepal🇳🇵
@shankarranamagar3706
@shankarranamagar3706 5 жыл бұрын
tq hjr li
@devdas3074
@devdas3074 5 жыл бұрын
18 करोड को गाडी चाड ने राष्ट्रपति लै जनता को यो हाल कहाँ था हुन्छ र.हिरो हिरुनी को पाध सुग्दै ईन्टरविव्व लिने पत्रकार ले रेसम बोहोर बाट केही सिकौ।
@taraluitelgautantara6330
@taraluitelgautantara6330 5 жыл бұрын
Pagalani moja desaka janta lai bihana beluka bhokai suthanu parne abastha
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@taraluitelgautantara6330 मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@Gyan-sw1li
@Gyan-sw1li 5 жыл бұрын
Yo chahi sahi lageko malai
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@Gyan-sw1li मैले तपाईंको च्यानल subscribe गरिसकेको छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है kzbin.info/www/bejne/eGHNlayidpuqmK8
@gurungnepalese6287
@gurungnepalese6287 5 жыл бұрын
दुखि लाई मात्र किन एस्ताे हुन्छ हे भगवान हजुर हरु मन धनी हुनु हुन्छ यी नानी काे मुहार मा हासाे ल्याउन सकेको सहयोग गराैं ।
@bishalgiri7402
@bishalgiri7402 5 жыл бұрын
अब अति भएको छ अब सबै मिलेर यो देश लुट्ने हरुलाई हटाउनुपर्छ बिचरा कति दुख नबर दिनु म पनि सहयोग गर्छु नरुनु अब हामी छै हामी सबै नेपाली मिलेर सहयोग गर्ने छौ
@taram-kim1859
@taram-kim1859 5 жыл бұрын
धन हुनेहरुको धन,तन अनि मन पनि छ तर धन नहुनेहरुको पनि तन र मनको धनी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा भित्री मनैदेखी आभारी छु।।। हामिसबै नेपाली दाजुभाइ दिदिबहिनिहरु मिलि नानी र बाबुको भबिस्यको लागि सहयोगी हातहरु एक होउ✊✊✊✊✊✋✋✋
@aashishbiyogi4862
@aashishbiyogi4862 5 жыл бұрын
हृदय देखि सलाम छ रेशम सर तपाईं र तपाईलाई साथ दिने अन्य सर र हङकङमा बस्ने दिदिबहिनी हरुलाई दु:खमा परेकालाई केही राहत दिनु भएको छ !!! हामिपनी सकेको सहयोग धिलो चाडो गरौंला
@indurana157
@indurana157 5 жыл бұрын
Aasuta kati bakxa kti k garni jata hero utoi dhukha nani babu royeko hern sakin dherai garo vo uff
@sunitamagar7380
@sunitamagar7380 5 жыл бұрын
शिशिर सर भाग्य सर कृपया यो ठाऊ सम्म पुगेर अझै अर्कों video पनि बनाएर viral गरिदिनु भए सम्पूर्ण सहयोगी हात सम्म पुगेर सुनमा सुगन्ध हुन्थ्यो 🙏🙏🙏
@jangathapamagar1874
@jangathapamagar1874 5 жыл бұрын
समस्यामा परेको नेपालीमाथि एकताबद्ध हुनुपर्छ । साथीहरू र वाेहाेरा सर लाई धेरै धेरै धन्यवाद हजुर
@bishalgiri7402
@bishalgiri7402 5 жыл бұрын
केपी ओली धोती हरुलाई नागरिकता दिनछस नेपाली को एस्तो बिजोग भको लाई नागरिकता देन है
@Simme1655
@Simme1655 5 жыл бұрын
Teii ta
@punamghimire1614
@punamghimire1614 5 жыл бұрын
k kura garne kp hijdako aafna desh ko nagrik ko k halat xa bujdaina tesle kina ki tyo pashu ho manaw hoina
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@Simme1655 मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@kamals3271
@kamals3271 5 жыл бұрын
Like it
@gobindamagar9621
@gobindamagar9621 5 жыл бұрын
Ankita basnet हजुरले 100% सहि कुरा गर्नु भयो मेरो मनको कुरा त्सैले हजुर लाई धन्यवाद छ्
@gauravthapa6566
@gauravthapa6566 5 жыл бұрын
उखान टुक्का ले देश चल्दैन केपि ओलि जिउ धोती लाई नागरिक्ता बेचेर हिरो बन्दै छस
@khomurasaili
@khomurasaili 5 жыл бұрын
रेशम तपाईं धरै धन्यवाद यो नै पुण्य हो।
@sashikalatamling3230
@sashikalatamling3230 5 жыл бұрын
शिशीर सर र भाग्य भाई हरु ले पनि सहयोग गनुभए हुन्थ्यो
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Shrishr sir and bhagya Neupane sri please help.
@manijarsunar4628
@manijarsunar4628 5 жыл бұрын
Plz sabaile Sath dinu parx
@oppowebb5194
@oppowebb5194 5 жыл бұрын
Mero Pani bhanai yiee ho
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@oppowebb5194 मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@bhimkumarilimbu489 मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@nepalimaan6194
@nepalimaan6194 5 жыл бұрын
मन रोय अतिनै यस्तो जिन्दगी किन बनाइदिए भगवान ले😥😥😥
@kumaryonzan3670
@kumaryonzan3670 5 жыл бұрын
लु है पुन्य कमाउनु मन्दीर पुग्नु पर्दैन 🙏🙏🙏कुरा सुन्दा त आसुनै झर्यो बिचार बालबच्चाहरू 🤔😭😭💔
@marigoldhill5077
@marigoldhill5077 5 жыл бұрын
भाग्य निउपाने छोरा यी दुखिपरिवारक‍‍ो घरमा सम्म पुग्नुपर्यो ,यी परिवारको साह्रै दयनीय अवस्था रहेछ ❤️❤️❤️
@songitlimbu5680
@songitlimbu5680 5 жыл бұрын
huhuhu bichara sayog garnu mon xa k garnu ma panu ustaixu
@laxmanbkkami1293
@laxmanbkkami1293 5 жыл бұрын
दुनियामा सबै भन्दा ठुलाे पैसा नै रैछ के गर्नी धन हुनि को मन हुदैन मन हुनि को धन भनेको साचो कुरा रैछ अहिले म आफै पीडा मा छु अहिले सहयोग गर्न सकिन केही दिन पछि म पनि सहयोग जरुर गर्नी छु |
@sonysunar8073
@sonysunar8073 5 жыл бұрын
Sem mero pani testai vako xa
@sharmilagauchan3328
@sharmilagauchan3328 5 жыл бұрын
Sem
@user-xo8xk6jf5t
@user-xo8xk6jf5t 5 жыл бұрын
कस्तो बिडम्बना छ हामी नेपाली हरुको भाग्य खै कुनै सरकार वालाको ध्यान गएको बिचरा कति राम्रो नानू बाबू love you so nuch baby कति रोय कसम डिप्टिमा छु र पनि रोएको रोएइ भए
@devlovely3902
@devlovely3902 5 жыл бұрын
रेशम सर हजुर्लाइ thanks धेरै मन छुने भिडियो हाम्रो नेपाल कतिपय आमा बुबा अनि दाजु भाइ तथा दिदी भहिनी हुनुहुन्क्स उहाहरु सबैलाइ सहयोग गर्न त नसकुला 1 , 2 परिवार्लाइ सहयोग गर्नेछु म 1 महिनामा Qatar बाट फर्किदै छु पुगेपछी यो नम्बरमा हजुर सङग contyak garne chhu
@songnepal984
@songnepal984 5 жыл бұрын
हे भगवान गरिव लाई किन दुख दिन्छस यो video हेरेर आँसु नै आयो सेवा गरे मेवा मिल्छ भन्छन सबै मिलेर सहयोग गर्नु पर्छ वास्तव मा भगवान मन्दिर मा हैन दिन दुखी को मन मा हुन्छ ॥
@jayantigurung3532
@jayantigurung3532 5 жыл бұрын
Bikash Chhetri
@aakashxetry168
@aakashxetry168 5 жыл бұрын
राडिको बान खाते सरकार ,,,,केइ त गर,,साला खाते सरकार त मुजि हरु को नि पक्कै मन मुटु त होला नि kp सरकार मेरो केरा खा,,,दुख्ख लाग्छ मन चिरिन्छ यस्ता भिडियो हरुले मेरो मन मुटु ।।।भगवान त छन नि।।कि छैनन हौ 😒😒😒😒😑😑😑😒😑
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@Nepali Video Garph मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@user-qh2lr3jm8o
@user-qh2lr3jm8o 5 жыл бұрын
Nepali video garph😂😂सहि हो 😊😊😊
@aakashxetry168
@aakashxetry168 5 жыл бұрын
dukhkha parda dukhilai sath nadine khate sarkar lai k vanne ta .....ki aafu haru pani kp sarkar kai varaute ta haina katai....dukhi ko sath lai समर्पित comment garya ho....kina k vayo ra ....
@sonisonisoni253
@sonisonisoni253 5 жыл бұрын
नेता भन्ने जात जब भोटमाग्ने बेला हुन्छ तबमात्र उनिहरूले सबै लाई देख्छ
@susmitamallathakuri8100
@susmitamallathakuri8100 5 жыл бұрын
मनै थामन सकिन मेरो आखा बाट आसु नै रोकिएन😭😭😭😭
@user-dg7nh7oq8t
@user-dg7nh7oq8t 5 жыл бұрын
आखाभरी आँशु भयो सर।
@sattallama6412
@sattallama6412 5 жыл бұрын
पत्रकार जि लाई धेरै धेरै धानेबाद र ता ताताे खबरलाई पनि खबर गरि दिनु हाेला शिर शिर भडरि पनि खबर गरि दिनु हाेला तपाईलाई धेरै धम हुने छ हजुर
@dipakdhakal01
@dipakdhakal01 5 жыл бұрын
सरकारले अपाङ्ग को लागि भनेर एति धेरै बजेट छुट्टाउनु भएको छ धेरै आउछ खै त बजेट कता जान्छ एस्ता गरिव दुखी लाई दिनुपर्छ नि । हे सरकार ?
@shovitkatuwal8045
@shovitkatuwal8045 5 жыл бұрын
Hamesabae la melara sahayoga garnu par x
@hghghhghgh1625
@hghghhghgh1625 5 жыл бұрын
यो भिडियो हेरेर मेरो जस्तै सबै हाम्रो नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुको पनि आँखा रसायो होला मैलेपनि सहयोग गर्छु तपाईं हरु सबै नेपाली मन भयका सबै सबैले सहयोग गरौ धन्ने वाद
@khagendrashahi7266
@khagendrashahi7266 5 жыл бұрын
के भनम मेरो नि सहयोग गर्न्रे स्थितिनि छैन त्यसैले मेरो नि यहि कामना छ भगवान सङ्ग छिटो भन्दा यो परिवार को मुखमा खुसी छर्होस..
@munayakkha2961
@munayakkha2961 5 жыл бұрын
Bichara kasto family god bless you baby
@khagendrashahi7266
@khagendrashahi7266 5 жыл бұрын
बिचरा
@rambaburanabhat8207
@rambaburanabhat8207 5 жыл бұрын
रेशम सर असाध्यै दर्दनाक भिडियो देखाउनु भयो।धेरै नै मर्माहत बनायो।त्याहाको समाज अनि जन प्रतिनिधि हरुको दिल चाहिँ साच्चिकै ढुङ्गा कै रहेछ कि के हो ?? किन होला यो परिवार मा कसैको पनि नजर नगयेको?
@nimaztamang234
@nimaztamang234 5 жыл бұрын
Sarkar ley dekhdaina yesto dukha... So tei vayera aba hami nae sayog garum sabjana milera...
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
plz..सयोग गर्दिनु होला त्याहाको जनप्रतिनिधि संस्था।सबैलाइ अपिल गर्दिनु होला।।।पत्रकार मित्र ज्यु।।
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
सहयोगी मनहरू जो जहा जसरी सक्नु हुन्छ तेसरी सहयोग गरीदिनु हुन हार्दीक अपिल गर्दछु l
@nishantbasnet3540
@nishantbasnet3540 5 жыл бұрын
Didi dajuko kura suner aasu adiyan sabai nepali daju bhai haru miler sahayo garm hai
@amarrai4000
@amarrai4000 5 жыл бұрын
यो video हेरेर म आफू आफुलाई समाहाल्नै मनै त होनि जस्को नि दुखिहाल्छनी । 😊😊😊
@harishpandit1801
@harishpandit1801 5 жыл бұрын
रेसम सर लागि सलाम छ अब सबैले सयाेग गर्नु पर्छ दिन दुखि लागि सयाेग गरिदिनु हाेला
@rohitlama6947
@rohitlama6947 5 жыл бұрын
Video ko laagy Saptarangi lai muree muree dhanyawad. Ho, assary nai Nepali janata ka dukha-kasta ra jiwan lai sabai ko mann ra drissya ma lyaunu bhayo bhaney sayas hami le ek arka ko wastabiakata bujhney chaun ra parmeswor ko kripa le kehy garna sakchaun.
@amarvlogs2783
@amarvlogs2783 5 жыл бұрын
यो भिडियो लाई सबैको सामु ल्याउनु हुने सर तपाइलाइ धेरै धेरै धन्यवाद ! जनताको दुखलाई जस्ताको तस्तै ल्याउनु भाको छ ! आँखा बाट आँसु रोकियन । म पनि के हि सहयोग गर्न चाहान्छु !
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
सहयोगी मनकारीमनहरुको हात जुट्न सकुन यी परिवारहरुको लागि !!
@minasapkota12345
@minasapkota12345 5 жыл бұрын
रेसम बोहोरा ज्यु लाई लाखौं लाख सलाम छ यस्ता छ हजुरको यो काम अगाडि बडाइ रहनु होला ।।।
@lokendrabohara2455
@lokendrabohara2455 5 жыл бұрын
रेशम सर तपाईं लाई बधाईछ यस्ता अोझेलका खबर ल्याउनु भयको मा
@manthapa905
@manthapa905 5 жыл бұрын
सरकारले अपाङ्ग भत्ता दिनु पर्ने
@Reshambohora
@Reshambohora 5 жыл бұрын
600 din6 bhaneko 6 videoma
@yangjisherpa6807
@yangjisherpa6807 5 жыл бұрын
आपङग भत्ता को ब्यवस्था गरि दिनु पर्यो saptarangi midea सबैले सकेको सहयोग गरि दिनु होला क गर्नु म नि टाढा छु आए पछि सकेको सहयोग गर्ने छु
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
भाईरलहरुकै पछि भाग्ने मिडियाकर्मीहरु सप्तरङ्गी संसारले जस्तै अोझेलमा रहेका यस्ता दुख दर्दहरुलाई बाहिर ल्याउने उत्प्रेरणा र ज्ञान मिलोस।।साह्रै नै सह्रानीय काम रेशम सर।।।होईन अपाङ्गहरुलाई सरकारले भत्ता दिने भन्थ्यो दिएकै छैनर?हुनत दुखीलाई सोध्ने खोज्ने को नै हुन्छर?आफ्नैहरुले बल्ल खाईस भन्छन।।सबै जनाले सक्दो सहयोग गरौं।जहाँ जति सकिन्छ सहयोग गर्ने बानी बसालौं।मन्दिरमा दिने दान यतातिर चढाउँ।
@user-gu4bj7jh9t
@user-gu4bj7jh9t 5 жыл бұрын
हे भगवान यो घरपरिवार लाई कल्यान गर....
@bishalgiri7402
@bishalgiri7402 5 жыл бұрын
सहयोग गरै सबै मिलेर बिचार हाम्रो देश मा जनताले दुःख पाएको प्रधानमन्त्री राष्ट्रपति लाई देश घुम्दा र गफ गर्दै ठिक छ
@rainirmala240
@rainirmala240 5 жыл бұрын
hunuta dukha vanne sabaima xa tar waha harulai jasto kast dukhta aaja sammata dekheko thina mero dherai mane ruyo aashu thamna sakina ...resham vailai dhanyabad
@genesiyalimbo1692
@genesiyalimbo1692 5 жыл бұрын
I can't stop myself Too much heart touching story Really raise your helping hands all helping hearts
@ManishKumar-nk3pi
@ManishKumar-nk3pi 5 жыл бұрын
नमस्कार म यो दुःखखको भिडियो भारत देखि हेरेको छु कति दीन दुखी को परिवार रहेछन मैले मन थामनै सकेन यसै नी मन कमलो छ मेरो झनै अरुको आँखामा आँसू देख्दा मेरोनी बरर आँसू आउछ यहा भन्दा भन्ने सब्दई छैन मसँग हे भगुमान काचुली फेर्ने मौका दिनु होश श्रीफ यक पल्ट लाई /
@user-qh2lr3jm8o
@user-qh2lr3jm8o 5 жыл бұрын
सबै ले शिशिर भन्डारि र भाग्य नेउपाने लाई भगवान हो भन्थे तर आज सम्म एस्तो गरिब लाई intarvu leko chai dekheko xoina yo rajes bohora dai matra ho garib dukhi ko lagi vagawan😗😗😗😗
@khagenmabo8277
@khagenmabo8277 5 жыл бұрын
नानी हरु देक्दा मन थाम्नाइ सकिना हुन त गरिब को को हुन्छ र यो दुनिया मा
@ramiadhikari7931
@ramiadhikari7931 5 жыл бұрын
shai kura garanu vayo dherai manrunxa 😭😭
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@ramiadhikari7931 मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@DJGamer-hn9jb
@DJGamer-hn9jb 5 жыл бұрын
कसतो जिनदगी हो भगबान मानछे को केही थाहे छैन के हुनछ कति बेला रक्षा गर भगबान यि असाह लाई
@tarasunar8547
@tarasunar8547 5 жыл бұрын
Resham sir ma hajurlai dherai manxu sadai astai video oplod garnuhunxa tapako yo pune kam garera tapaile jindagi ma manb praniko udhar gari rahnuvaykoxa tapsiko kamlai dherai samman garxu ma pani jindagi bat thagiyeko manxe hu dherai man runxa aruko dukha dekhda tr k garnu ma aafai kamjorxu
@kumaryonzan3670
@kumaryonzan3670 5 жыл бұрын
तपाईको भिडीयो त मैले धेरै हेरेको थिए युटुबमा तर यो भिडीयो जस्तो दर्दनक त कमै देखीयो होला केही त गर्नु पर्यो !
@torkloay9373
@torkloay9373 5 жыл бұрын
Hajur la dheraiko ramro vabissya banaunu vko chha
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@torkloay9373 मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@sunilrana5581
@sunilrana5581 5 жыл бұрын
नानि बाबू को उज्जल भबिस्य को कामना गर्दै सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैनि हरु ले सकेको सयोक गरौ अनि पुन्य कमाउ
@sajinrana6171
@sajinrana6171 5 жыл бұрын
रेशम भाई 🙏🙏🙏।हरेक च्यानल ले अपलोड गर्ने कार्यक्रम हरू मैले नबिराई हेर्ने गरेको छु😭😭😭तर यो भिडियो हेरेर मेरो मन छिया-छिया भो।म पनी तेती हुने,खाने ब्यक्ति त होईन म पनी यो परिवार लाई सहयोग गर्न चहाँछु।म नेपाल आउदा म आफै हजुर संग गयर प्रतछ्य भेट्न चहाँछु👏👏😭😭।
@8173rkgrg
@8173rkgrg 5 жыл бұрын
Its heart breaking. Sabai milera jati sakeko madat garaun.
@user-yz5dd3dq7i
@user-yz5dd3dq7i 4 жыл бұрын
रेसम सर तपाईंको भिडियो हेर्नुपर्छ अाशु जो अाउन लागे सर तपाईं मन सफा उच्च बिचार समाज सेवि हुनुहुन्छ । तपाईं लमई सधैंभरि सलाम गर्न मिलोस सानो परिवारलाई सहयोग गरिदिनु होला।
@user-et6qr9rm3v
@user-et6qr9rm3v 5 жыл бұрын
बिचारा रेसम सर लाई धेरै धन्याबात छ सहयोग को अपिछ्या गर्छौ है
@bibekbibasrukmeli3951
@bibekbibasrukmeli3951 5 жыл бұрын
कसम यो भिदियो हेरेर मैले आखामा आँसु रोक्न सकिन कति राम्रा नानिबाबु हुन
@bishnupanday1531
@bishnupanday1531 5 жыл бұрын
मलाई माफ गरिदिनु होला सुरुमै मन छोयो पूरा भिडियो हेर्न सकीन
@shamundrabc823
@shamundrabc823 5 жыл бұрын
Dherai dhnnewad xa sar patkar jiulai kegarne aafu pani garib xau pardes maa kagarer kaienxa hajur lai dherai dhannewab xa
@gitabk6155
@gitabk6155 5 жыл бұрын
thank you so much! Resham sir.. hajur ko yeo puneay kam ko lagi hredaye batai dhanyebad.. ra ma bata sakdo sahayog uha haru lai.
@tankaangbuhang7153
@tankaangbuhang7153 5 жыл бұрын
पत्रकार मित्र गाउँ पालिका अध्यक्ष लाई भेटेर अपांग को रातो कारडकाे ब्यबस्था गिरिदिनुन
@taraluitelgautantara6330
@taraluitelgautantara6330 5 жыл бұрын
Rato kada kp ra bhandari lai dinu bhani dinu hola plz nabhaya kina banayako rato kada rato kad ko kam keho khai maileta bujhanai sakina 😂😂😂😂
@shamannbyffwdevkota2514
@shamannbyffwdevkota2514 5 жыл бұрын
Kun thauma hola hajur malai pani sahayog garne man xa direct contact no pauna sakinxa ki plz
@sunainarai1583
@sunainarai1583 5 жыл бұрын
Xori kati ramro
@bestsexadultthakur8618
@bestsexadultthakur8618 5 жыл бұрын
"" नरुनुहोस दाजु गरिब को पनि दिन आउँछ।के गर्नु दाजु यो गरिबी नै हाम्रो सत्रु हो।
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
यो दुखित र पिडादाई भिडियो हाम्रो सामु ल्याउने ठूलो सहयोगी भूमिका खेल्नु भएकोमा मिडिया कर्मि सम्पूर्ण टिमलाई लाखौंलाख नमन गर्दछु गणतन्त्रको नेपाल सरकारले अनिवार्य यस्तोमा बसेकालाई अपांगलाई अतिरिक्त सहयोग गरियोस् गणतन्त्रको नेपाल सरकारलाई अपिल छ साथै बिश्वब्यापी मनभएकाे सहयोगी नेपाली दाजुभाइले तथा दिदीबहिनी सबैलाई अपिल गर्दछु सहयोग गरिदिनुपर्छ
@Sumirana143
@Sumirana143 5 жыл бұрын
resham bohara awesome sabai bhanda mann parne channel ni ho god bless u..best wishing.!!
@SHyamShyam-mh5jo
@SHyamShyam-mh5jo 5 жыл бұрын
याे चेनल लाई धेरै धेरै स्वगत र सालाम गर्द छु धेरै मन छाे याे याे भिडियाे हेर्दा दाजु राम्राे गर्नु भाे
@tekrai2447
@tekrai2447 5 жыл бұрын
Resham dai hajurko voice katti mitho
@laxmigartaula7688
@laxmigartaula7688 5 жыл бұрын
हे भगवान रक्छ्या गर्नु
@sherchanprabhat5654
@sherchanprabhat5654 5 жыл бұрын
छोरीलाई मेरो जिम्मा दिनुस होेस् म नानीलाई खाना लाउन बस्न पढ्न सबै खर्च म ब्यहोर्ने छु नानी म अाफ्नै छोरी सम्झेर जतिसक्दो पढाउछु।तरनानी मेरो घरमा बसेर पढ्नु पर्ने छ।म हङकङमा बस्छु नेपालको घर चितावन भरतपुर माहानगर वडा न,१ रामनगर मेरो घर देबघाट जादाँ देब्रे साईडको हो मलाई फोन गर्नुभन्दा पहिले म फलना फलाना भनेर प्रभात शेरचनको भाईबर,वाटसापमा,मेसेन्जर,या मेसेज गर्नु होला अाफ्नो नम्बर पठाए पछि म अाफै हजुरहरुलाई म सम्पर्क गर्ने छु मेरो हङकङको फोन नम्बर 85266000945/85253654941/
@aayushlama6324
@aayushlama6324 5 жыл бұрын
Plz help garnu hos sar
@ramiadhikari7931
@ramiadhikari7931 5 жыл бұрын
hagur li dherai dherai dhanabadxa yo nanuli hagurla healp garanu hunxa thank you kura sunda yakdami dukhalayo 😭😭 bechara bhai bhani ko dukhala manro yo nanu kati royako bechara nanu babu
@purnalimbu7572
@purnalimbu7572 5 жыл бұрын
Katy thulo man hajur KO
@user-yz1pg3bl7r
@user-yz1pg3bl7r 5 жыл бұрын
भबिष्यमा बाबा अामा लाई हेर्ने भनेकै छोरन- छोरिहरु हुन त्यसैले लान्छु नभन्नुस बरु सक्नु हुन्छ भने अार्थिक सहयोग गर्नुस ।
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@aayushlama6324 मैले तपाईंको च्यानल subscribe गरिसकेकाे छु मेराे पनि च्यानल subscribe गरिदिनुहाेला है
@jhamkarana6032
@jhamkarana6032 5 жыл бұрын
सरकार को ध्यान यता तिर जाउस सहयोग हामी नेपाली मिलेर गरौ
@sanyasxetriz3721
@sanyasxetriz3721 5 жыл бұрын
Kati nisthuri maitiharu afanai andhi cheliko akhama asu kasari herera basna sakeko hola. This video is full of emotions. Mo pani sayog garna chahanchu thank u so much Resham bohara dai for phone no and bank details. U r doing great job. Euta bhanai xani samaj sewa nai dharma ho.
@dilligurung6535
@dilligurung6535 5 жыл бұрын
Sahayog garau
@devadhikari1098
@devadhikari1098 5 жыл бұрын
patra kari mitra hajur lai salam xa.. yo punde kam ko lagi.. so heart touchable video ...
@sujitamalla4749
@sujitamalla4749 5 жыл бұрын
सर येा भिडियो हेरेर मन छुयेा हजुरलाई धेरै धन्यवाद
@rajkumarwaiba703
@rajkumarwaiba703 5 жыл бұрын
Sarai maan chhoyo ... yo video herera...buba aama nai aapanga hunuhunxa ..bichara ye balbalika ko bichallali ..ye balbalika ramro school ma padna chahanxa ... na ramro sanga basna paune na ramro khana paune na kam garna paune ..bichara ye buba aama ko bagya ...
@user-bb6xz7cn2i
@user-bb6xz7cn2i 5 жыл бұрын
छोरी लाई म पढाइदिनचु यदि दीने हो भने 😒😒राम्रो स्कूल मा 😭😭
@OppoAs-hf7zf
@OppoAs-hf7zf 3 жыл бұрын
really heart touching ...may GOD bless you all.
@umeshrairai9766
@umeshrairai9766 5 жыл бұрын
Good job Saptarangi sansar media jay resham sir
@unishqueapoudel6013
@unishqueapoudel6013 5 жыл бұрын
Bachai batako sapana dukhi garib li sahayog garne tara aja chayara ne garna sakdina tara kunai din hjr ko navaye ne aru kosaiko garne xu uncle testari narunus sabaiko vagya ma kaha sukha lekhako hunxa hjr haru dherai vagyamani hununxa teti pyara xora xori xan pakai pani hjr ko xora xori le hjr le yo halat ma rahana dedainan😍
@chandchandchand7722
@chandchandchand7722 5 жыл бұрын
हजुर को vdo सारै मन parxa आज सम्म हेर्दै आको क्सु सर 🙏🙏
@mamataparchai6290
@mamataparchai6290 5 жыл бұрын
bichara koi dd daju vai haru xa vane yo nanulai ramro saga padai dinu naa
@tarabahadur2700
@tarabahadur2700 5 жыл бұрын
Badai xa sar hajur lai
@omparkash-qc1ki
@omparkash-qc1ki 5 жыл бұрын
Jai Nepal thankas media
@devtamang1525
@devtamang1525 5 жыл бұрын
सबैले सहयोग गरौ है साथी हो !
@krishtinamalla7295
@krishtinamalla7295 5 жыл бұрын
हे पर्भु,यो परिवार को पिणा म हेर्न सकिन, plz god help then...
@arunlama5080
@arunlama5080 5 жыл бұрын
Plz Nepali Dhaju Vai haru that ta Didi Bhaine haru plz sayok garnu plz plz plz Mani sayok garxu plz.......
@birrai9922
@birrai9922 5 жыл бұрын
है भगवान जै हो पाथीभरा देबि र मनाकामना देबि इ परिवारलाई केही गरिदेउ।
@artspchaudhary8314
@artspchaudhary8314 4 жыл бұрын
जस्को कोइ हुँदैन उसको भगवान पनि हुदैन हो रछ भग्वान को रूपमा उहीँ रेशम बोहरा आज
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
सकिन्छ भने प्रधानमन्त्री समक्ष पुर्याउनु अनुरोध छ देशको किन कन्दरामा के अबस्था छ भनेर ।
@sureshthapa295
@sureshthapa295 5 жыл бұрын
सर यो भिडियो हेरेर ४/५ चोटी रोय होला सर म नेपाल आयर भेटने मन छ र सयो गरने म छ
@deepakpatil9182
@deepakpatil9182 5 жыл бұрын
dubai sir harulai dhannewad x yesto pariwar lai garidiyekoma r hami sabai janle miler sayog garnu parx hajur haru sabai mero aagrah x
@chinhanglimbu362
@chinhanglimbu362 5 жыл бұрын
😭😭😭😭😭 येस्तै छ जिन्गादी दुखि छ जिन्दगी गारो छ जिन्दगी 😭😭😭😭
@chinhanglimbu362
@chinhanglimbu362 5 жыл бұрын
😭😭😭😭
@shivarimal3314
@shivarimal3314 5 жыл бұрын
Salamxa Resham sir lai yo paruwarlai sabjana sayogi vagawan Rupi manabharu le sayog garnu parxa pariwarlai
@Khimg-vlogs
@Khimg-vlogs 5 жыл бұрын
नेपालमा धेरौ भगवान रूपि हुनुहुन छ
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 жыл бұрын
यो भिडियो हेर्न ढिला भएकोमा दु:ख लायो रेशम जि,तर आज हेरियो
@laxmirimal4684
@laxmirimal4684 5 жыл бұрын
साच्चै यो भिडियो हेर्दा आखाँ बाट आशु छरेको पतै भएन।
@navinrai6079
@navinrai6079 5 жыл бұрын
Bichara sahayog garau thank for saptarangi media team for videos . Sastha kasto papiharuko sastha yesta apangalai nikalidine?
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 13 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН