बधाइछ राजेन्द्रा लिङ्देङ र सुदान किरातिज्युहरु, एमाले कोङ्ग्रेस लाइ नाङ्गाउनु पर्छ, भएन सचेन भने बाङ्गाल देशको हासिनाको गाति भग्नु पर्छ, एमाले कोङ्ग्रेसलाइ नाङ्गाउने जाति पनि सङ्सतहरुलाइ बधाइछ्।
@prakashpanday31963 ай бұрын
प्रभु साहको राम्रो प्रस्तुती ।
@nandrajbhatt11333 ай бұрын
केपि र शेरबाहादुर को काल आऊदैछ तर यिनीहरुले देश खाईसके
@AngSherpa-zr9mq3 ай бұрын
यी मुलाहरु सबै हिजोका झुप्रे छाप्रे चप्पले खातेहरु हुन् ! अहिले यि मुला हिजोका गल्लीको भुश्याह कुकुरहरु गमक्क फुलेर सदियौं देखि शासन चलाएका राजखानदानहरुको जस्तो व्यहोरा देखाएर गफ लगाउँछ ! खातेहरु एक पटक फर्केर बिगतको आफ्नो औकात ऐनामा हेरेर गफ लगाउ !
@shyamkhatri39033 ай бұрын
राम्रो यथार्थ प्रस्तुती धन्यबाद माननीय ज्यु ।
@bedrajpaudel81533 ай бұрын
किराँती सर धन्यवाद।।।
@Bishnumenu3 ай бұрын
कुरा सहि हुन लिन्देन जि।
@bhattrainirmal52333 ай бұрын
अब के पी सेरे लाई देश निकाला गर्नु पर्छ। जनता घातक राष्ट्र घातक हुन
@nirmaladhodari72202 ай бұрын
सत्य तथ्य।विश्लेषण प्रभुशाहलाइ।सलाम्।छ
@KrishnaKhanal-qj2vbАй бұрын
किरातिजि १००%सहि बाेलेकाेमा धन्यबाद
@jayaprasadupadhayay17862 ай бұрын
right
@XyzCompany-or5rt2 ай бұрын
सुतकेरिको भत्ता खाने मनतिरिचाइदैन
@KrishnaKhanal-qj2vbАй бұрын
लिङ्देनजि कराेडौ %सत्य
@premsubedi30482 ай бұрын
🇳🇵
@PhurtembaSerpa2 ай бұрын
सहि कुरा उठाउनु भयो धेरै धन्यबाद
@BaburamThapa-w3o2 ай бұрын
Ramro sujhab dini vayo ku manxe haru lai
@rajukunwar29363 ай бұрын
जेल हालनु पराे नेतालाई 😂 अब पालाे युवाको ❤️❤️❤️❤️🇳🇵❤️ युबाकाे सपाेट काे काे हाे❤️❤️🇳🇵❤️❤️
@gyanlama97212 ай бұрын
उवाहरुले आवाज उठाउने बित्तिकै पुलिसले भाट्टै भाट्टाले हानेर झेल हाल्छ इ सब नेताहरु चोरै चोर भ्रस्टाचारी हो
@devrana72593 ай бұрын
सुदान किरातीले गजबको कुरा गर्यो !
@RajendraGhimire-jb5ue2 ай бұрын
सहि हो 100%
@bishnukhulal14063 ай бұрын
भ्रष्टाचार गर्दिन भन्ने त के पी र सेरै हरू काे मुख मै छनि तर भित्र भित्रै सिधाउने निति हाे
केपि।ठेकिबाट घिउझिक्न मात्रअौला बाङगियकाे रहेछ भन्दा अपराध।नलाग्ने हाेलादुख नमाने हस।
@devrana72593 ай бұрын
के पि ओली र सेर बहादुर देउवा यी चोर दुइटै देशको खाने धमिरा हो !
@DurgaPrasadRijal-e8h3 ай бұрын
ने का ले कसरी एमाले,अार्जुकाे अपराध क्षमा गरि दियाे।
@mohankhatri79952 ай бұрын
योचोरसरकारहो
@ShibnathRay-v3t2 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍
@NimaLama-l7r2 ай бұрын
😄
@MohanGandharba2 ай бұрын
मेरो सलाम छ सुधन किराँती जि लाई यी भ्रष्टहरुको धोती खोली दिनु भएकोमा।
@PrajapatiKandel-ou4if2 ай бұрын
Ok
@RamsamujhKurmi-qk3fr2 ай бұрын
एमाले र काँगेस ले देश डुबायाे
@madhavsubedi2170Ай бұрын
माननिय जी राम्रो बोल्नु भयो यी भष्ट्रचारी हरु को राम्रो दनक दिनुभयो
@premsubedi30482 ай бұрын
Kp kambodiya sherbdr usa araju India
@rozanbasnet92963 ай бұрын
नेपाल मात्रयस्तो देश हो प्रतीपक्षयमा गएपछि बिरोध मात्र हुने काम गर्न नदिने थुक्क
@JhilluramBhushal2 ай бұрын
प्रभुशाहाको प्रस्तुती १००% सत्यहो ,नैतिक्ता भएको ब्याक्तिलाईपो नैतिक्ताको पाठपढाउने अनैतिक लाई नैतिक्ता को पाठ पढाएर केकाम केपि ओलि मा नैतिकता छैन
@harisubedi58322 ай бұрын
भस्टाचार सम्बन्धी केही काम गर्न नसक्ने सत्तामा चुपचाप बसिरहदा कुनदिन जनताको मुल फुट्न सक्छ। जनताको मुल फुट्योभने शाशक बर्ग हरु को हात खुटा भाच्न धेरै बेर लाग्दैन।
@RamkrishnaBhandari-v9l2 ай бұрын
Hajur. Ko. Kura. 1000. P. Right. Cha
@govindasingh27402 ай бұрын
केपिवलीर सेबहादुर देउ वा लाई नगलहत्याए सम्म देसमा शान्ती समृद्धिको कल्पना सम्म नगरे हुन्छ
केपि वलि यस्ता झुठाहा फटाहा एकदमै झुठ बाेल्ने र झुठै बाेलेर सिधै सरकार जाने र पछि गयर काङ्ग्रेस लाई सिधै धाेका दिने कस्ले बिसस्वास गर्लार याे कुरा त सबै जन्ता लाई थाहा छदैछ जन्ता नै सर्बै सर्बा हुन
@UdayaGurung-u3e2 ай бұрын
Good prabhu jo
@pahalmangurung79353 ай бұрын
Kp oli ra deuba Lai politics bata out garnu parxa????
@sagarpokhrel24532 ай бұрын
good
@AnantaGuragain2 ай бұрын
संकटको निम्ता त कांग्रेस र एमालेको सरकार बनेकै दिनबाट सुरु भएको हो।
@mahesworbasnet35993 ай бұрын
यक दिन नेपालमा ठूलो आन्दोलन हुन्छ हुन्छ येस्तै अवस्था भै राखे किन भने जुनसुकै ठाउमा भ्रष्टाचार भ्रष्टाचार मात्रै कति नेपाली जनताले सहने अब नेपालमा जनताले चुनेको प्रधानमन्त्री हुनुपर्छ ।।🙏
@mahendrabharati95622 ай бұрын
जनता अब सबै सिहदरबार छिरेर श्रिलका जस्तै गरेर यी नेताहरुुुेलाई कुट्नुपर्छ
@KashiMaharjan2 ай бұрын
Shai banwu viyo
@VhFf-h1r2 ай бұрын
नेपाल मा काङ्ग्रेस र एमाले मिलेर देश शिदायो छन
@SitaGurung-d8c3 ай бұрын
👍️👍️👍️100 ho samsad jiu
@SunilPokhrel-l2l2 ай бұрын
सुदन किराँती ज्युतपाइ मन्त्री हुदा काम राम्रै गर्नु भयकाे थियाे किराँती ज्यु फटाहा हरू लाइ पट्कै छाेड्नु हुदैन याे कुरा त जन्ता लाई सबै थाहा छदै छ जन्ता नै सर्बैसर्बा हुन
@rudrabista4063 ай бұрын
नछोडनु होला यि फटाहा हरु लाइ
@premsubedi30482 ай бұрын
Sabai final vaisakyo aba kp sherbdr araju Indian vagda huncha sabai nepali Congress uml haru hami thekedar hainam chainam chitho vagnu aba ta janata aagadi badyo2 so jay nepali janata jay greeter 🇳🇵
@dilliramchaudhary67143 ай бұрын
Sungur mantiri oli xere sunexa
@ramprasadacharya89823 ай бұрын
देशबेची सक्थे ।
@tekbahadurrai3592 ай бұрын
केपि ओलि को दिमाक छैन देस बनाउने भिजान।
@NambarajKahdaka3 ай бұрын
Good 👍
@PurushottamPant-r2c3 ай бұрын
अबत राजाकाे अगुवायिमादशकाेशासनचल्नु पर्छ ।
@arunpant-t1uАй бұрын
A b pant right version and right discussion
@PrakasDangi-r7w2 ай бұрын
ईनेतालाई लखेटेर देस जोगाउन अब इउबा जागौ
@gopibahadursunwar80512 ай бұрын
Well done suden kirati Jiu wow hajur ko speech janta ko kan ma
@arjungurung37382 ай бұрын
भालु को कनपट सत्ता छोरु खाला भन्ने डर नछोरु सक्ने स्थिती न्यून कस्तो अचम्म ,सुन्न नसकिने हर नेपाली लाई लाज हग्ने लाई भन्दा देख्नेलाइ लाज् कसरी सकेको जनता सामु मुख देखाउन छि छि थु थु को आवाज कसरी सुन्न सकेको?
@nandkishoreneopane24843 ай бұрын
हाम्रा नेता हरु लाई अलिकती पनि आफ्नो मानसम्मान को हेक्का छ भने आफुलाइ जिम्मेवार बनाउनु पर्द्छ । अन्यथा यो आलोचना सह्न गारो हुन्छ ।
शेरे रवाेलिकाे लुतेअनुहार हेरन ? नेपाल यिदुयिका बाउकाे दायिजाे हाे र दुयि दलिय ब्यबस्था कायम गर्ने ? ल गरेर देखाउ तिमिहरुकाे हालत के हुनेछ याद गर ।
@ptmwpmr3 ай бұрын
भ्रष्ट र माफीया को सॅरक्षक नै प्रधान मन्त्री छ देश मा ! अनी कसरी शुसासन हुन्छ ?
@rambdrkatwal2 ай бұрын
हाेईना हाे याे उखानेलाई जनताकाे काम गर भनेर पाे भाेट देकाे उखाने ठुलाे बन प्रधानमन्त्रि भयर राज्यका अंङग खा राजाले जाेगायर राखेका कारखान खाेई साझाबस खाेई राेजगार खाेई अनि ठुला ठुला राजाले जाेगायर राखेका प्रधानमन्त्रि कवाठर बेचेर खाने अनि याे भरसट चारि उखानेलाई जनताले भाेटपाे देकाे त नेपालकै ठुलाे गिरिबन्धु काे जग्गा बाडेर खा भनेर कसले भन्याे त्रर यी पसु हुन प्रधान मन्त्रि कवाटरकाे जग्गा बेचेर खाने यी मानछे हाेईनन
@Ridam9633 ай бұрын
Kp Ra serabadur maphiya hun.
@ChandramanKulungАй бұрын
सबैभन्दा भ्रास्टाचारको पार्टी काङ्ग्रेस एमाले नै हो सबैफायल खोले गन्ने भए
@ChitraChettri-e3d2 ай бұрын
याे देश लुटने नै काँग्रेस ,एमाले का नेता हुन्,भ्रष्टाचारी मन्त्री बनाउने फाईल लुकाऊने ,जे मन्त्री भए उसकाे भ्रष्टाचार बाट चाेखाउने
@DrshailendarYadav-so3fz2 ай бұрын
Right
@PranjilaSherpa3 ай бұрын
101
@Bishnumenu3 ай бұрын
भुटानी सर्नाथी को पाइलोट नै रास्तिया भाउजुनै हुन्भन्दा भन्दैइ कलो काङ्ग्रेस्स लाई गिरि बन्दु बा लेनैइ बोकि रहेकाई छन।
@atmaramram99212 ай бұрын
नेपालमा आलो,पालो गरी भरष्ट्र नेताहरुले देश लूटने ब्यबस्था कहिल समाप्त हुने होला ? देशमा युबा नेताहरुको जन्म कहिल हुने होला ? देशका आम जनता इन्तजारमा छन ।
@jillaptheeng34263 ай бұрын
कस्तो थाहै नपाएको जस्तो कुरा गर्छ भ्रष्ट भ्रष्टचारी तस्करी फटाहा मा पार्टीहरु पहिलो दोस्रो तेस्रो चौथो स्पष्ट छ नि तिन करोड नेपालीलाई चेतना भया । 3:35
@bishnudhakal45772 ай бұрын
कान्डै कान्ड लाई ढाकछोप गर्ने कान्डै कन्डको सरकार।
@PremKhatri-b5c6 күн бұрын
नैतिकता हीन एमाले कॉग्रेश त्यस मा पनि pm केपी वली
@PalpaTansen-pl4kr3 ай бұрын
साना दल एकजुट हुन पर्यो तब मात्र एमाले काॅग्रेसलाई परास्त गर्न सकिन्छ नत्र साना दल पनी भाग कुर्ची पाईन्छकी भनी ठुलादलको चाकरी गर्न जान्छन अनी एमाले काॅग्रेसले भ्रष्टचार गर्यो भनी विरोध गर्छन लाज सरम नभाको हि जडा हो!
@DineshTamang-j4d2 ай бұрын
Uha kunpartyko. Ho kura chahi
@bhuwanesorpokhrel18922 ай бұрын
अब अाेली काङ्गेसकाे सरकार जतिसुकै सख्या भएपनि ढल्ने नै भए जस्ताेछ।यिनिहरुकाे कार्यक्रम ले नै यस्तेा देखाउछ।
@himalpr98872 ай бұрын
K p oli Laaj sharm kahnaa hola Amaalae shanshd harukoLaif dyamej bhayena ra
@PurnaKalikote-f7w2 ай бұрын
Sudan kirati jilaii salam
@rajkumaradhikari80823 ай бұрын
नेपाली नेताहरुलाई के रोगले समातेको हो!सत्तामा पुगेको बेला नदेखेको कुरा बिपक्षमा पुगेपछि छर्लङ हुने रोग कहिले सम्म होला?
@syamsunder-yd9vm3 ай бұрын
very good
@AryanMagar-m5m3 ай бұрын
एमाले पाटि र कांग्रेस को पटि को कुनै बिस्वस छैन हामी लाई ईनीहरू फाएल लुकाउने ग्याम खेल्ने बिचार मा छ महोदया ।
@PranjilaSherpa3 ай бұрын
🎉
@KulbdrKarki-tt3sd3 ай бұрын
ठुला दुई दल मिलेर सत्ता समिकरण राष्टाको लागि घातक नै छ😅
@rambahadurkarki35842 ай бұрын
Ekdam sahi
@shadadhusenali2 ай бұрын
5000/ prtist shi nepali jntahrula jwaf dinu pryo oli jee
@ranbirtabebung6382 ай бұрын
Good point Sudan G❤❤
@Reshambk-qx3cz2 ай бұрын
70biga कांग्रेस ले khayo vanne ani tehi कांग्रेस लाई kakhi चेपने कड़ा झापड़ diy
@gyanlama97212 ай бұрын
येस्ता झ्याक्ने नेताहरु तँ छाट म क्षाँट गरेर बस्नुभन्दा सदनमै हानाहान गरेहुन्छ,पोलाम पोल गरेर बस्नुभन्दा हानाहान गरेर बसेहुन्छ्💪💪😡😡😡
@kedarsubedi-i9s3 ай бұрын
खै कमेन्ट के गराै भ्रष्ट हरूकाे अखडा संसद भैरहेको छ मेराे दल चाेखाे छ भन्ने अबस्थामा रहेनाै भ्रष्ट लाई कतिदिन मान्ने यिनले जे भने ठिक भने हेराैबस जयनेपाल
@dhanrana18492 ай бұрын
Right Kura garnu bho
@bhaktbhadur47562 ай бұрын
जनताजागउ
@tilakk.c3642 ай бұрын
नेपाल कोनामनैइ तिहास हुन्छ
@premsubedi30482 ай бұрын
Job kp n sherbdr ends hudainan janata hami sagai hunchan
@ganeshacharya-zv3gg3 ай бұрын
Kura Sahi ho lingden jiuu
@pawankarki18762 ай бұрын
सलुट छ माननीय ज्यु,,तपाईंको झटारोले भ्रष्ट तस्कर संरक्षण मुर्छा पर्यो!😄😄
@manikatamang7103Ай бұрын
Wow👍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@padammagar51642 ай бұрын
Kandaikandako party haruko sarkar
@bukeshmudbari20373 ай бұрын
ज्ञानेन्द्र शाहीजीले वर्तमान गठबन्धनको सरकार बाट ठुलै पुरस्कार पाउने भएछनकी केहो ? ज्ञानेन्द्रजी,जिवी राई कताहरायो? गिरी बन्धु, टिकापुर, ललिता निवास, पतन्जली, बालमन्दिर, लैनचौर स्काउको जग्गाका वारेमा प्रस्न सोध्ने सांसदहरू चाहियो ? जनकपुरको 9000 विघाहा जग्गाको कुरा त हराउनेनै भयो किनकी वेचनझा र प्रतिक थापालाई पक्राउ गर्ने डीआईजीकै सरूवा भैसक्यो ? अव कस्ले छानविन गर्छ ? ज्ञानेन्द्र शाहीजी नहुँदा सदननै सुनसान देखिन्छ ।