मालपोत कार्यालयको असुली धन्दा, यसरी खान्छन् सेवाग्राही बाट कर्मचारी घुस

  Рет қаралды 118,942

Press 4K

Press 4K

Күн бұрын

मालपोत कार्यालयको असुली धन्दा, यसरी खान्छन् सेवाग्राही बाट कर्मचारी घुस पत्रकार देख्नेबित्तिकै भागाभाग

Пікірлер: 234
@RAJAN-ALE-MAGAR
@RAJAN-ALE-MAGAR 4 ай бұрын
ठाउँ ठाउँ बाट यस्ता पत्रकारहरुको आवस्यकता छ।👌👌👌
@tankgurung3628
@tankgurung3628 4 ай бұрын
नेपालमा गिने-चुनेको पत्रकार मध्य एक तपाइपनि👍️राम्रो रिपोर्टिङ
@mayavai1235
@mayavai1235 4 ай бұрын
तराई मा आर्को निडर पत्रकार जन्मिए छ खुसी लाग्यो
@binodgiri2761
@binodgiri2761 4 ай бұрын
काम राम्रोसँग गर पत्रकार भाइ राम्रो मान्छेलाई नराम्रो बनाउने धेरै धेरै हुन्छ र साथै शुभकामना भाई
@EjamLimbu
@EjamLimbu 4 ай бұрын
Salam xa patrakar ju lai🎉🎉
@suryagurung9004
@suryagurung9004 4 ай бұрын
खुशी लगयाे हजुर काे पत्रकारिता र काम देखेर सलम छ।❤ सुभकामन। 🌹
@amritthapa809
@amritthapa809 4 ай бұрын
एकाएक खरो पत्रकार देखा पर्न थालेको छन प्रत्येक जिल्लामा येस्तै येस्तै होनहार निडर पत्रकार जन्मनु पर्दछ।
@kulbahadur.basnet184
@kulbahadur.basnet184 4 ай бұрын
आशा छ , देशमा अर्को एकजना अपिल त्रिपाठी र दिवाकर शाह जन्मिएको छ । घुस्याहा र भ्रष्टाचारी कर्मचारीलाई यसैगरी नाङ्गेझार पार्नुहोला । तपाईं लाई शुभकामना !!!
@tikaramgnawali1873
@tikaramgnawali1873 3 ай бұрын
🎉
@ManabBhattarai-k8s
@ManabBhattarai-k8s 3 ай бұрын
No
@kavitaupreti854
@kavitaupreti854 4 ай бұрын
सलाम छ पत्रकार भाई
@ramsita8198
@ramsita8198 4 ай бұрын
तपाईं जस्तो पत्रकार नेपालमा 10000 जाना को खाचो छ
@बैरागीकान्छा
@बैरागीकान्छा 4 ай бұрын
अर्को आगो पत्रकार देखियो आज बधाइ छ सर अझै खत्रा फिल मा उत्रिनु होला🙏🙏🙏🙏🙏🙏
@uttarlimbu5735
@uttarlimbu5735 4 ай бұрын
राम्रो पत्रकार
@yogmayagharti
@yogmayagharti 4 ай бұрын
जय पत्रकार
@krishnagurung8546
@krishnagurung8546 4 ай бұрын
स्याबास निडर इमानदार पत्रकार भाइलाई म पाेखरादेखी हामी नेपालीहरूले उहाँलाई साथ दिनुपर्छ❤👍️🤘👌🇳🇵🙏
@rksparsha1751
@rksparsha1751 4 ай бұрын
एक देशभक्ति साहसी पत्रकारलाई सलाम छ
@k.b.bhujel9164
@k.b.bhujel9164 4 ай бұрын
Good job
@dilrana7894
@dilrana7894 4 ай бұрын
पुरै कर्मचारी तत्कालीन पक्राउ गरि छानबिन गर्नु पर्छ र कानुन बमोजिम कार्बाई गर्नु पर्छ
@KaranRajGurung
@KaranRajGurung 4 ай бұрын
👏Wow.... अर्को रवि लामिछाने को जन्म भयो।।। U are brave reporter......✅
@tigercab8268
@tigercab8268 4 ай бұрын
इलाममा नि एस्तो धन्दा बाहुन माउलाएको छ।
@budhilawati8179
@budhilawati8179 4 ай бұрын
Good job पत्रकार ज्यु, keep continue.
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 4 ай бұрын
यो घूसखोरी कर्मचारी हरु लाई तूरुन्त पक्राउगरी छान्बीन गरी कानूनको बम्जीम सजाय दीन पर्छ अनी जागीर को पत्तासाब हूनपर्छ पत्र कार जीउ को काम लाई सूलोत छ🙏 अब दोस्रो अप्पील त्रीपाथी जन्मेका छन बीचलीया तस्क् को लागी
@eknathchauhanmagar1321
@eknathchauhanmagar1321 4 ай бұрын
Grrat ptrakar❤❤❤❤
@VivekVivek-k1p
@VivekVivek-k1p 4 ай бұрын
यस्ता मालपोत कार्यालयका कर्मचारीलाई कारबाही हुनुपर्छ।
@tejthapa6116
@tejthapa6116 4 ай бұрын
साहसी पत्रकार ज्यु हृदयदेखि नमन🙏
@maheshregmi4743
@maheshregmi4743 4 ай бұрын
Good work.
@rayamajhikishor2953
@rayamajhikishor2953 4 ай бұрын
Verygood
@gopalguragain126
@gopalguragain126 4 ай бұрын
पत्रकार भाइ धन्यवाद
@saraswatikc9457
@saraswatikc9457 4 ай бұрын
कपिलवस्तु मा पनि यस्तै पत्रकार चाहिन्छ
@surajadhikari2640
@surajadhikari2640 4 ай бұрын
लुकेर हिडेन क्यामेरा ले खिचेर यी सबका सब को जागिर खुस्काउनु पर्छ ।।।
@krishnaadhikari2942
@krishnaadhikari2942 4 ай бұрын
सर्लाहीमा आशा लाग्दाे हाेनाहार पत्रकारको उदय भएछ खुशी लाग्याे।अगाडि बढ्नुहाेला पत्रकार महाेदय।
@matiramb.k6431
@matiramb.k6431 4 ай бұрын
देश नै भ्रष्टाचारी हरुको हातमा छ भने कर्मचारी हरु त हुने नै भयो
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
यी घुसिया कर्मचारी हरु लाई तुरुन्तै निलम्वन नगरेसम्म सुधार हुंदैन। सलाम छ पत्रकार ज्यु लाई।❤🎉
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 4 ай бұрын
मधेसमा अर्को एक सिंघम जन्मिए छ खुशी लाग्यो
@name-pd9vh
@name-pd9vh 4 ай бұрын
यो मदिसेहरुलाई कर्मचारी रख्नु फुदैना
@gokulthapa9580
@gokulthapa9580 4 ай бұрын
साथीहरू सबै ठाउँमा यस्तै जागौ । भ्रष्ट लाई भगाउ ।
@RAMESH_VLOGS874
@RAMESH_VLOGS874 4 ай бұрын
Dharai ramro kam garnu vayo patrakar sir 🙏
@kamalthapamagar4308
@kamalthapamagar4308 4 ай бұрын
सवै मालपोत कार्यालयमा यहि हालत छ सिर्फ नजर नपुगेको मात्र हो।
@SaradaSingh-k6j
@SaradaSingh-k6j 4 ай бұрын
Good job sir 👏👏👏
@chandrabaltamag6163
@chandrabaltamag6163 4 ай бұрын
अधिराज्य भरी मालपोत कार्यालय कर्मचारीहरुको मुख्य सम्पत्ति कमाई गरि खाने ठाँउ भयो अहिले झन तरलताको समय यिनिहरु जनताको सेवा हैन घुस खान मौकाको खोजीमा कार्यालय बस्छन् यस्तो घुसखोरी कर्मचारीलाई कारबाहि हुनुपर्छ । प्रेस फोर के टिमलाई धन्यवाद
@bhimsarubhimsarumagar4045
@bhimsarubhimsarumagar4045 4 ай бұрын
Good luck sir ❤❤🎉🎉
@padamlimbu4144
@padamlimbu4144 4 ай бұрын
धेरै राम्रो यसरी नै हरेक कार्यालय मा छापा हान्नु र पर्दाफास गर्नु पर्छ।🇳🇵🙏❤️
@bishalthapa305
@bishalthapa305 4 ай бұрын
Good 👍👍👍👍👍 sir
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 4 ай бұрын
Very good patrakar g.
@kulsubba4617
@kulsubba4617 4 ай бұрын
Great work thanks to all press 4K team.
@surajadhikari2640
@surajadhikari2640 4 ай бұрын
नेपाल अधिराज्य भर को मालपोत कार्यालय र यातायात कार्यालय भनेको सेवाग्राही लुटिने ठाउँ हो ।।
@different2029
@different2029 4 ай бұрын
Keep up the good work Amlesh Sharma👏
@VivekVivek-k1p
@VivekVivek-k1p 4 ай бұрын
यस्ता मालपोत कार्यालयका कार्यकर्ताहरूलाई कारबाही
@RameshRai-ob4dd
@RameshRai-ob4dd 4 ай бұрын
Good job sir
@MagarBhim-xr8xs
@MagarBhim-xr8xs 4 ай бұрын
Good job 👍👍👍👍👍
@dilkhadka1094
@dilkhadka1094 4 ай бұрын
भ्रष्टाचार मुक्त देश कहिले बन्ने हो हाम्रो नेपाल
@VivekVivek-k1p
@VivekVivek-k1p 4 ай бұрын
यस्ता कर्मचारीलाई कामै हुनुपर्छ कारबाही भएर कारबाहीबाट निकालेर बाहिर
@seawilung400
@seawilung400 4 ай бұрын
तराईमा सबैको नागरिक्ता जाँच हुनु पर्छ
@sobhitrai341
@sobhitrai341 4 ай бұрын
Good sir
@Padmathakulla
@Padmathakulla 4 ай бұрын
vEry good work reporter g
@digimongurung6165
@digimongurung6165 4 ай бұрын
यसरीनै हर क्षेत्रमा भ्रष्टाचारी र घुसखोरीहरूलाई सफाई गर्नु पर्छ।सेलुट छ युवा पत्रकार ज्यु।
@Gamer-falken-thub123
@Gamer-falken-thub123 3 ай бұрын
पत्त्रकार सर लाई धेरै धेरै धन्यबाद छ चोर डाकाहरु लाई क्जेल हाल्नु पर्छ
@prabhuacharya261
@prabhuacharya261 3 ай бұрын
कर्मचारी लाई कडा कार्बाही गर्नु पर्छ
@Happyblog-jj1xt
@Happyblog-jj1xt 4 ай бұрын
मालपोट कार्यालयको एस्तो बेथिति...
@kajiramthapa7277
@kajiramthapa7277 4 ай бұрын
चोरले चलाको देशमा जता ततै चोरै चोर अनि देश कहिले उबो लाग्छ
@jeevanpandeytanahun.8628
@jeevanpandeytanahun.8628 4 ай бұрын
अर्को अपिल त्रिपाठीको जन्म भएछ,खुशि लाग्यो।सदा भगवानले रक्षा गरुन🕉🕉🕉🕉
@AvinashNauwag
@AvinashNauwag 4 ай бұрын
सबै मालपोत मा चेकिङग होस नवलपरासि मालपोत मा पनि यस्तै हुन्छ जता गयनि पैसा तिरन पर्छ
@GAMMER0911
@GAMMER0911 4 ай бұрын
Great work 👍
@malashrestha3187
@malashrestha3187 4 ай бұрын
Ramro patrakar bhai ho yasta bichauliya.ko parda fass garnus
@Nepalpeace644
@Nepalpeace644 4 ай бұрын
मालपोत कार्यालय पनि नेपालको पाँच वटा भ्रष्टाचार हुने सरकारी कार्यालय भित्र पर्छ।।
@Sisokatwal
@Sisokatwal 4 ай бұрын
Nepalako सबै मालपोत मा कडा सेना डिउटी खटाउनु पर्छ
@jangagc6901
@jangagc6901 4 ай бұрын
जय हवस् पत्रकारको सही रिपोर्ट आयो यो समस्या ७७ जिल्लामा छ👍️👍️🙏
@bipinmagar5315
@bipinmagar5315 4 ай бұрын
लेखनदास हरु हो सेतिङ मिलाउने
@yugeshlimbu100
@yugeshlimbu100 4 ай бұрын
यो सबै कर्मचारी पहाड़ तिर सरुवा गरीदीए राम्रो।
@narendrabk5248
@narendrabk5248 4 ай бұрын
Great work Vai👏👏👏👏👏👏👏👏
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 4 ай бұрын
Great journalist
@birtasherthapa3079
@birtasherthapa3079 4 ай бұрын
धन्यवाद पत्रकार ज्यू
@RadheshyamGautam-po1rw
@RadheshyamGautam-po1rw 4 ай бұрын
Good job bhai
@bhupendramagar7195
@bhupendramagar7195 4 ай бұрын
good harek malpotma sadhai yasari xadke hannu parx
@nabingurung1414
@nabingurung1414 4 ай бұрын
Good.👍🇳🇵
@sajannepali199
@sajannepali199 4 ай бұрын
Salam xa hajur laie
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 3 ай бұрын
अब।मालपोतमा।सधै।पत्रकार।साथिहरु,बस्नुपर्यो
@phuyalsagar5598
@phuyalsagar5598 4 ай бұрын
Great work
@YurajPoon
@YurajPoon 4 ай бұрын
जनता भन्दा दलाल धेरै भएको मेरो देश।😊
@RohitSyangdhan
@RohitSyangdhan 4 ай бұрын
Salam xa vharstachari ko dhoti paltaekoma estoi sabhai ut bur bhaye yo desh kha pugthiyo hola❤❤
@suryathapa2039
@suryathapa2039 4 ай бұрын
पुर कर्मचारी लाई बर्खास्त गर्नु पर्छ र चौराहामा लगेर जनता को सामुन्ने सबैलाई फाँसी दिनु पर्छ। यो कार्वाही भएन भने नेपाल कहिले पनि उभो लाग्दैन गरिब जनता हमेसा मर्छ। पत्रकार सर लाई सलुत छ।
@kulprasadkerung7375
@kulprasadkerung7375 3 ай бұрын
कार्बाही होस
@diwanraut1021
@diwanraut1021 4 ай бұрын
नेपाल अधिराज्य भर सबैतिर सबै कार्यलमा यस्तै छ सर के गर्नु । यस्तैलाई भनिन्छ राष्ट्र सेवक कर्मचारी ! सैतानको हेड क्वाटर भएको देश हो, भ्रष्ट,घुसिया र ठग अपराधीले भरिएको देश हो । झुन्डियाउनु पर्छ यिनलाई ।
@SyangdanPuskal
@SyangdanPuskal 4 ай бұрын
Dherai ramro kaam patrakar ji 🇳🇵🤝 salutes..❤##.
@getsetgo4944
@getsetgo4944 3 ай бұрын
स्यावास् भाइ 👍️
@pslimbupadamsinglimbu933
@pslimbupadamsinglimbu933 4 ай бұрын
good work patrakar jiu 🙏🙏🙏🙏🙏
@rupbahadurgurung9539
@rupbahadurgurung9539 4 ай бұрын
नेपालको करमचारी भनेपछि भषटचारीहरुहो भनेर चिननुजरुडिछ करमचारीलाइ कारबाइगरनुपरेयो
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 3 ай бұрын
अझै गणतन्त्र गठबन्धनको सरकारभित्र यस्ता भ्रष्टाचारी लुकिरहेका छन्।
@Biswas-Limbu3112
@Biswas-Limbu3112 4 ай бұрын
जुनसुकै जील्ला मा पनि यो मालपोत मै धेरै भ्रष्टाचार भैरहे को देखिन्छ 🤔🤔
@minbahadurthapa8154
@minbahadurthapa8154 4 ай бұрын
पत्रकारकाे खाेज मूलक पत्रकारिता ।
@LaxmiMusahang
@LaxmiMusahang 3 ай бұрын
GOOD JOB भाइ
@narayanparishrami2702
@narayanparishrami2702 3 ай бұрын
सबै ठाउँमा त्यस्तै छ। सरकार के हेरेर बसेको छ? घटला भन्दा भ्रष्टाचार झन बढिरहेको छ।
@sitabista1984
@sitabista1984 4 ай бұрын
यस्ता गुसिया हरु लाई कार्रबाहि हुनु पर्रयो
@bambahadurshresthabasantas6586
@bambahadurshresthabasantas6586 4 ай бұрын
सबै मालपोत कार्यालय मा एस्तै हुन्छ ।
@sbthapa1494
@sbthapa1494 4 ай бұрын
Good.bhai.saralai
@mayabasnet8878
@mayabasnet8878 4 ай бұрын
जाहा पनि घुस नलिइकन काम हुनछोड्यो अब सबसादर्णले केहिकाम गर्नु परयो भनेत पैसा छ काम भयो पैसा छौन काम हुनछोड्यो तलब लिएर पनि घुस खानेलाई कडा भन्दा कडा कारवाही गरियोस्
@netrasunuwar2264
@netrasunuwar2264 4 ай бұрын
दलाल हरुले गरेर खान दिँदैनन् नेपाल मा
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 4 ай бұрын
इनि पुरै डाका हरु लाई जेल कोचनु पर्छ र देश मा कै सुधार हुन्छ
@purnasunuwar6422
@purnasunuwar6422 4 ай бұрын
सबै कर्मचारीलाई निलम्बन गरेर नया भर्ना गरे राम्रो हुन्छ सरकार पत्रकारले कतुर हरु निकालेको छ त किन चुप बस्ने एस्तालाई निकालीदीयपछी थाहा हुन्छ ।
@SheridharSheridhar
@SheridharSheridhar 4 ай бұрын
Good 👍 👍.
@GopalKaliraj
@GopalKaliraj 4 ай бұрын
यस्ता घुस खोरि कर्मचारी लाई तुरुन्त निलम्बन गरि कडा कारबाही गरियोस् 🤬🤬🤬
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 103 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,8 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 103 МЛН