छाया सेन्टरमा भू-माफिया : यसरी हडपियो अरबौको सरकारी सम्पति । पुरातात्विक पोखरी खोइ? | TechTanka

  Рет қаралды 293,121

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 1 300
@SapkotaKrishna
@SapkotaKrishna 7 ай бұрын
छायॉ सेन्टरले ईतिहासवाई छॉयंमा पारेको रहेछ । जनतालाई सुसुचित पारिदिनु भएको ा टंकजी लाई धन्यवाद । कमल पोखरीले चॉडै न्याय पाओस, दोयीहरूला चिहानबाट खोतलेर भएपनि सजाय दिलाईयोस ।
@007robinhoodlove5
@007robinhoodlove5 7 ай бұрын
🙏🙏Tanka ज्युले आफ्नो तर्फबाट आफुले सकेसम्म यो देशको लागी गर्नसक्ने गुन लगाउदै हुनुहुन्छ नमन छ्🙏🇳🇵 अब हामी देशभत्त सबै नेपालीले उहाँको channel ,हरेक video share ,like गरी सक्दो subscribers चाडो भन्दा चाडो बढाउ🙏 देश डुब्न् अगि नै 12 भाइ media भन्दा चर्चित बनाउने अभियान नै शुरु गरौ🙏 यो देश प्रती यति शेवा,गुन त लगाउ 🙏🙏🇳🇵🇳🇵
@DrishaStationery
@DrishaStationery 5 ай бұрын
यो हो नि पत्रकारिता भनेको । सलाम र शुभकामना । पत्रकारिता के हो यहा बाट सिकुन पतृकार हुरुले ।
@Meronepal381
@Meronepal381 7 ай бұрын
कमलपोखरी ले न्याय पाउनै पर्छ।
@premrajrai9634
@premrajrai9634 6 ай бұрын
Kamal pokhari khojera Utarnui parxa ? 😮😮😮😊😊😊😊😊😊😊😊😊😊😊
@PARICHITCHETTRI36
@PARICHITCHETTRI36 7 ай бұрын
खायो नेपाल!!!!! खायो!!!राडाका छोरा छोरीहरुले तपाइको नागरिकता पार्ट 2 भिडियो आउदै गर्दा सिरोह जेल पुगे अब कति दिन भित्र जाने हो छायाको मालिक जेलको छायामा तपाई जस्तो खोज पत्रकारिताले 95% जनतालाई ठग भ्रस्टहरुको कालो कर्तुत देख्न पाउदा तिनीहरुको मुखमा थुक्न मन लाग्छ धन्यवाद टंक दाई
@samapress369
@samapress369 7 ай бұрын
Yes... 👍👍👍🙏🙏🙏
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 7 ай бұрын
म ठमेल वासिका नाताले हामिले भगवान वहालकाे वरिपरि क्षेत्र काे पुरमना नेपालकाे परंपरा र नेवारी सभ्यता झल्किने वातावरण भएकाे अनुभव हुण्छ तर ठमेलकाे विकास सगै नास हुदे गएकाे अब पुन न्यूयाेर्काे भत्केकाे टुईन टावर जस्थै आज संरक्षित त्याे भमगका मृतक हरुकाे नाम लेख्दै ईतिहास लाई संरक्षण गरेकाे जस्थै गर्ने वेला काठमाडौ पनि आई सकेकाे छ हजुरकाे खाेज तलासी कार्यक्रम शत प्रतिसद जायज छ । धरहराका संमवन्दमा ०७२ काे भैचालाे जादा मरेका व्यक्तिका नाम सहित ईतिहास राखेकाे देखिदैन त्यस समवन्दित केह खाेत तलासी पाे गर्ने हाेकी ?
@sarunarai5400
@sarunarai5400 5 ай бұрын
Right 👍👍
@APKD888
@APKD888 7 ай бұрын
नेपालमा अहिले सम्म सबै कुरा रिसर्च गरेर प्रमाण सहित पुष्टि गर्ने एक मात्र नेपाल आमाको छोरा उहाँ 👉️👉️ (टंक दाहाल)❤❤❤❤❤❤🙏🙏🙏🙏
@NanikajiPyakurel
@NanikajiPyakurel 7 ай бұрын
यस्ता खोज पत्रकारहरुलाई सलाम र शुभकामना।
@Gobinda-f8g
@Gobinda-f8g 3 ай бұрын
यस्ता माफिया हरु ले मुलुक सखाप पारिसके।अब यस्ता माफिया हरुको सफाया गर्नुपर्छ।
@aarohigautam4810
@aarohigautam4810 7 ай бұрын
यो हो नि खोज पत्रकारिता देशलाइ चाहिने पत्रकार यस्ता हुन 🇳🇵❤
@phaudagurung
@phaudagurung 7 ай бұрын
ekdam thisk, Rishi Dhamala jasta patrakar- Trash matra hun, Dustbin ma halnu parxa, testalai
@paudil1697
@paudil1697 7 ай бұрын
तपाईंको यो साहसिक कार्यप्रती सलाम छ सर, खोज पत्रकारिता प्रती उच्च सम्मान ।।🙏🙏
@sunilale5059
@sunilale5059 7 ай бұрын
Bidesh ma baseni Nepal 🇳🇵 ko maya chahi cha sabailae
@paudil1697
@paudil1697 7 ай бұрын
@@sunilale5059 खासमा नेपालको धेरै माया गर्ने हरु भनेकै बिदेसमा बस्ने प्रदेसी हुन
@binipbro
@binipbro 7 ай бұрын
यतीको अध्यन र प्रस्तुती गर्ने दम र आट आजसम्म नेपालमा महीले टङ दहाल भन्दा अरु देखेको छैन... प्रत्येक शब्द नछुटाई हेर्न मन लाग्ने भीडीयो 💐
@krishnashrestha9353
@krishnashrestha9353 7 ай бұрын
नेवा भन्दै कुर्लने हरु के हेरेर बसेको अब एक जुट भएर यस्ता सम्पदाको सङरक्षण गरौ।।।
@meroyoutube3802
@meroyoutube3802 7 ай бұрын
खोज पत्रकारिता प्रती उच्च सम्मान 👋छायॉ सेन्टरले ईतिहासवाई छॉयंमा पारेको रहेछ ।
@veesalgurung2473
@veesalgurung2473 7 ай бұрын
गुहार माग्दै छ , माटो मुनि बाट प्राकृतिक सम्पदाले 😢😢 । Best line daju 🥰 keepit up as your works . we all Nepali peoples are supporting your videos💪💪💪
@adhikariyadab07
@adhikariyadab07 7 ай бұрын
तपाईंको खोज पत्रकारिता लाई सलाम छ टंक सर।
@kebalkarki6523
@kebalkarki6523 7 ай бұрын
यो देशको महाअभिसाप सर्बोच्च अदालत हो । नेपाल र नेपालीको प्रगतिको बाधक नेपाली काङ्ग्रेस र सर्बोच्च अदालतनै हो ।
@chandramannepali9673
@chandramannepali9673 7 ай бұрын
वाह, गज्जबकाे दम्दार तथा यथार्थपरक बिषयकाे उठान् त्याे पनि सप्रमाण सहित । यसले न्याय पाउनुपर्छ है । टंकजी, धेरै धन्यवाद तपाईका यी साहसिक खाेजमुलक पत्रकारिताका लागि ।
@007robinhoodlove5
@007robinhoodlove5 7 ай бұрын
🙏🙏Tanka ज्युले आफ्नो तर्फबाट आफुले सकेसम्म यो देशको लागी गर्नसक्ने गुन लगाउदै हुनुहुन्छ नमन छ्🙏🇳🇵 अब हामी देशभत्त सबै नेपालीले उहाँको channel ,हरेक video share ,like गरी सक्दो subscribers चाडो भन्दा चाडो बढाउ🙏 देश डुब्न् अगि नै 12 भाइ media भन्दा चर्चित बनाउने अभियान नै शुरु गरौ🙏 यो देश प्रती यति शेवा,गुन त लगाउ 🙏🙏🇳🇵🇳🇵
@subashpaudel9655
@subashpaudel9655 7 ай бұрын
कमल पोखरी को इतिहास लाई बिगार्ने हरु लाई जतिसक्दो चाडाे कार्वाही गरिनुपर्छ।
@bamshrestha7268
@bamshrestha7268 4 ай бұрын
तपाईको खोजि कार्य पत्र कारिता अभियानलाई धेरै धेरै धन्यवाद,साथै कार्य क्षेत्र मा र कारयकालमा सफलताको शुभकामना छ।
@parshuramadhikari6573
@parshuramadhikari6573 7 ай бұрын
तपाईका प्रमाण सहितको बिष्लेषण अति नै राम्रो लाग्छ बाहिर बसेर भएपनि नेपालीलाई नियमितरूपमा सुसुचित गराउनु भएकोमा तपाईको देश प्रेम प्रति स्यालुट गर्दछु टंक सर ।
@nextview6676
@nextview6676 7 ай бұрын
तथ्य र प्रमाण संकलन गर्ने तपाईको कार्य प्रशंसनिय छ! निरन्तरताको कामना!!
@ramharikumal9279
@ramharikumal9279 7 ай бұрын
हैट छाँया मा पारिएकाे कालाे घर सत्य तथ्य सहित समाचार बनाउनु भएकाे लागि धन्यवाद । माफिया काे जालाे फाँड्नु पर्छ ।
@Mismas.masala12
@Mismas.masala12 7 ай бұрын
एस्ता खजनाहरु खोजी खोजि ल्याउनु पर्छ सर हामी साथमा हुनेछौ🇳🇵🇳🇵🇳🇵🙏
@amarmagar9106
@amarmagar9106 7 ай бұрын
तपाईंको यस्तो खोज पत्रकारीता प्रति २१ तोपको सलामी🙏👏
@rajendrarajshrestha2356
@rajendrarajshrestha2356 6 ай бұрын
भिडियो अरूको भन्दा यथार्थ परक र अनुसन्धानात्मक तरिकाले प्रस्तुत गरिएको हुन्छ जुन साह्रै राम्रो लाग्छ र यावत कुराहरूको जानकारी जनतामाझ सुसुचित पारिदिनु भएकोमा टंक जी लाइ धन्यबाद नदिइ बस्न सकिन्न
@phirante1938
@phirante1938 7 ай бұрын
खोज अनुसन्धान गरेर तथ्यपरक समाचार सम्प्रेषण गर्ने तपाईंको कार्यलाई सलाम छ।
@kashinathmainali9426
@kashinathmainali9426 7 ай бұрын
जसरी पनि बाचिन्छ| जनता र् राष्ट्रलाई सत्य समाचार पस्कनु होस् सधैं यसरी नै त्यही धर्म हो त्यही पूजा हो Great Job 💕💕🙏🙏💕
@yakubaral5663
@yakubaral5663 7 ай бұрын
जताततै बेहाल छ नेपाल आमा रोइरहेकी छिन भ्रष्ट हरु आमाको छाती मा कुस्ती खेली रहेका छन निर्लज्ज हरु तर दुष्ट कान्तिपुर या कौनै ठुला मिडिया हरुले यिनी मुदा कहिल्येइ उठाउने काम गरेनन भाग खाय या भोज खाय रहस्य खुल्दै जाला धन्न हजुरको साहश हिम्मत र राम्रो स्रोत ले आज येस्ता बिकृती बिसङतिका हरु उजागर हुन सम्भब भयो अगाडि बढनुस शुभकामना छ नेपाल आमाले आशीर्वाद दिनेछन ❤❤❤❤❤❤❤❤
@keeritijoshi3179
@keeritijoshi3179 7 ай бұрын
जनस्तरमा सत्य तथ्य पुर्‍याउने प्रयास गर्नु भएकोमा धन्यवाद।
@gurungjk7517
@gurungjk7517 7 ай бұрын
ल ल स्याबास छ ढकाल सरतपाई लाई । अब तपाईंको को पालो हो नेपालका भ्रस्ट नेताहरु र भुमाफिया हरुको जरो खन्ने अनि भण्डाफोर गर्ने ।
@KrishnaBahadur-p1p
@KrishnaBahadur-p1p 7 ай бұрын
टन्के दाइ के छ खबर म हजुर्को निडर भयर सत्य घटना लाई पर्दा फास गर्ने हजुर्को कडा आवाज लाई मेरो सलाम छ म हाल दुबै देखि हेर्दै छि मेरो नेपाल घर चितवन नाम कृष्ण ब बिक ।
@binitamaharjan4771
@binitamaharjan4771 7 ай бұрын
तपाईं ले भनेको १००% सहि
@shivaharipokharel6794
@shivaharipokharel6794 7 ай бұрын
गोपालप्रसाद रिमालले त्यो दिन अवश्य आउनेछ भन्नु भएको थियो । अझैसम्म आएको छैन । धैर्य गरौं अवश्य आउने छ । टङ्कजीको स्तुत्य प्रयासलाई हार्दिक नमन ।
@NarayanGThapa-zc4kg
@NarayanGThapa-zc4kg 7 ай бұрын
सहि र सटिकजानकसरी दिई अन्धो जनताको आँखा खोलि दिनु भयकोमा धन्यबाद।
@arunbelbase12
@arunbelbase12 7 ай бұрын
न्याय होस कमल पोखरी लाइ☝️🙏☝️
@pokhrelitaranga8266
@pokhrelitaranga8266 7 ай бұрын
यस्तो मर्म युक्त ऐतिहासिक प्रमाण र जानकारी दिनुभएको मा हार्दिक बधाई ,अब खोज्लान नि नेपाल आमाका कुनै सुपुत्र जुटे भने ...
@ruplallama2139
@ruplallama2139 2 ай бұрын
तपाईं माहान हुनुहुन्छ तपाईं जस्तो ब्येक्ती नेपाल लाई धेरै खाँचो छ ❤
@hamro.Jenish
@hamro.Jenish 7 ай бұрын
दाई हजुरको यो उपस्थिति नै हाम्रो लागी सत्य लाग्छ
@padamloppa9539
@padamloppa9539 7 ай бұрын
wow कस्तो डेन्जर अनुसन्धान हो बधाई छ दाजु नेपाल मा भएका चिरोफार र भुमाफिया अनि भ्रष्टाचार को जरै देखि को खोज तलास हेर्न र सुनिरहन पाउ
@deenanathacharya2743
@deenanathacharya2743 7 ай бұрын
देशको र जनताको मायाँ गर्ने बीर देशभक्त सपुतको जन्म भै सकेको छ ,सत्यको जीत अबश्य हुनेछ ।
@khatridaphan295
@khatridaphan295 7 ай бұрын
हजुर को समाचार त जन्मेदेखि आज सममकै तथ्य पूर्ण लाग्यो हजुर जस्तो पत्रकारिता देख्न पाउने हामी सबै भाग्यमानी हौं सर सम्मान छ हजुर प्रति 🙏🙏🙏🙏
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 7 ай бұрын
सारै राम्रो यथार्थपरक प्रस्तुति दाजु✍️👏 संबंधित निकायले गहिराइमा गै छानबिन गरी यस्ता ऐतिहासिक धरोहर लाई संरक्षण गर्नुपर्छ साथै यसमा संमलग्न सबैलाई कडा भन्दा कडा कारबाही होस् 📯🤝
@bishnulalkatel4966
@bishnulalkatel4966 7 ай бұрын
नेपाल आमा प्रति तपाईंको कामको तारिफ हुदैछ,, हजुर लाई धन्यवाद छ
@KrishakDaju
@KrishakDaju 7 ай бұрын
नेपाल आमको सच्चासुपित्र टंक जि धन्देबाद।।।
@isworikhadka5455
@isworikhadka5455 7 ай бұрын
बाबुटंक तपाईको खोज नितान्त आवश्यक छ नेपाल र नेपालीलाई बचाउ अभियान । जानकारी दिने तरिका नरीकियोस।
@binoddhamifromsoltichannel5591
@binoddhamifromsoltichannel5591 7 ай бұрын
साचिकै टङ्क दाइ hjr कोत म फ्यान अनि नियमित दर्सक हो अति आनन्द मिल्छ सहि सत्य news जान्न पाएकोमा । god bless u दाइ । आफ्नो ख्याल पनि राख्नु है ल । जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@shyamdhungel503
@shyamdhungel503 7 ай бұрын
घन्यबाद हजुर 🙏🙏🫡🫡🫡🫡 येसरी नै बिभिन्न घोटला,मतियारा र भ्रष्टचारले गादियेका भिडियो/कागज पत्र संकलनामा हजुरको ठुलो योगदान लाई जय नेपाल भनि सौलुट छ।🫡🫡 अति राम्रो, अरु पनि पर्दा फासका भिडियो/क्लिपको प्रतिक्षामा छु। जय देश जै नरेश।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@yagyathapa377
@yagyathapa377 7 ай бұрын
प्रमाण सहिद सत्यतथ्य प्रस्तुति गर्नु भयकाले धन्यबाद । दिन अाउछ ।
@subash_khatiwada
@subash_khatiwada 7 ай бұрын
एकदमै आभार दाजू तपाईं नेपाली माटोको गौरबको व्यक्तित्व हुनुन्छ !! जय नेपाल ।
@ChandraKhatri-fy9tn
@ChandraKhatri-fy9tn 7 ай бұрын
टङ्क भाइ धेरै खुशी लाग्यो एस्ता धेरै छन् नेपालमा नोयोडा काण्ड अरु पनि खोजी गर्नु होला।
@sushilpariyar5596
@sushilpariyar5596 7 ай бұрын
भारमा ध्रुव राठी र नेपालमा टंक दाहाल र अपिल त्रिपाठी जस्तो पत्रकार साच्चै सत्य र तथ्य कुरा खोज्ने एउटा देशलाई माया गर्ने असल नागरिक र सुचना प्रबाहक हुन तपाईहरू ले हामी नेपालीलाई थाहा नभएको कुरा सत्य र तथ्य निकाल्नु भएकोमा आभारी छौ
@mahendramaharjan2792
@mahendramaharjan2792 7 ай бұрын
तपाईंको यो साहसिक कार्यप्रती सलाम छ सर, खोज पत्रकारिता प्रती उच्च सम्मान
@KDinfo1
@KDinfo1 7 ай бұрын
जनता लाई सुसूचित गर्ने गरि आएको यो भिडियो ले संबंधित को पनि ध्यानाकर्षण होस् छिटोभन्दा छिटो पोखरीको पुनःस्थापना होस् ।।। tank sir lai धेरै धन्यवाद ।🙏🙏🙏
@vijaykhadka2619
@vijaykhadka2619 7 ай бұрын
नमस्कार । सच्चा पत्रकार , नमन।
@sitaramrasali4906
@sitaramrasali4906 7 ай бұрын
यतिका ऐतिहासिक दस्तावेज, प्रमाणहरू काहाँबाट कसरि जुटाउन सक्नुहुन्छ मित्र ।तपाईँलाई मुरिमुरी धन्यबाद।
@Pk_Xettry.
@Pk_Xettry. 7 ай бұрын
Sir हजुर जस्तो technology भयको मान्छे राजनीति मा आयर सबैलाई कारबाही गरि देशमा सुधार ल्यानु पर्छ ll बालेन जस्तो अटल र नबिक्ने गरि आउनु 🙏🙏🙏💯💯🥰
@bikashed
@bikashed 7 ай бұрын
Dai jaha hunuhunxa ra j j information dinu vairako xa tyo kura haru le nai pugxa .. Raajniti ma aaunai pardaina tyasko lagi.. Feri woha lai yo manxa ta bidesi ho vanera arkai case lagayera fasaidinxan nepali neta le ..
@ritusing8835
@ritusing8835 5 ай бұрын
छिटोभन्दा छिटो आओस् त्यो दिन छाया ँ कम्प्ेक्सको बारेमायति धेरै जानकारी को लागि धेरै धेरै धन्यवाद टंक सर।
@himalkarki1458
@himalkarki1458 7 ай бұрын
इतिहास बताएको मा बधाई छ!यसै 😮गरि पर्दाफास गरिदिनु हुन अनुरोध छ!
@Krishna_Bhujel
@Krishna_Bhujel 7 ай бұрын
प्रवासमा बसेर आफ्नो जन्मभूमिको यसरी पनि माया गर्न सकिन्छ । Crorers of Hats off❤❤❤❤❤❤ plz do continue such a gunuine task
@rajanlamichhanereaction
@rajanlamichhanereaction 7 ай бұрын
७००० जना परिवार सबैलाई धन्यवाद 🎉❤ अझै जोडिँदै जानु होला
@netramasrangi5798
@netramasrangi5798 2 ай бұрын
❤❤सलुट टङ्क सर!भिडियो मेहनतको लागि सारा रास्ट्रभक्त जनता आभारी छौ सत्यतथ्य खुलस्त पारिदिनु भएकोमा।🙏🙏🇳🇵
@RamShresthaShrestha
@RamShresthaShrestha 7 ай бұрын
अरु जे सुकै होस म चै बालेन दाइ र रबि दाईको फ्यान है तपाईं हरु नि❤❤❤❤❤जय नेपाल् जय घण्टी
@basantabaral6158
@basantabaral6158 7 ай бұрын
Rabi , सहकारिकाे पैसाले जेठि बुडिकाे रिङ कराैडै उतै तिरेकाे अनि कान्छि बुढिकाे नाममा अरबाै कुमलाउने फटाहा नेता 😭😪
@user_Rajan
@user_Rajan 7 ай бұрын
Atro video herera hamile k bujhyou vane pahila ka sabai party haru desh thug ra lutera haru clear vaesakyo purano party sabai desh thug ra desh lutera ho
@himalsharma9506
@himalsharma9506 7 ай бұрын
Rabi ko ta k ko fan hunu ra Balen ko ta 100% fan... Ani Tanka dai ko pani...❤
@Roshan-s3p
@Roshan-s3p 7 ай бұрын
Me to
@deshbhaktanepalirp
@deshbhaktanepalirp 7 ай бұрын
​@@basantabaral6158 aile sammma prove vaesakeko xaina.
@MegaParajuli
@MegaParajuli 7 ай бұрын
हाम्रो पुर्ण समर्थन छ ट्क सर, मुलुक भित्रका यस्ता हज्जारौं बेथितिहरुको जनमानसमा स-प्रमाण उजागर गरेर सर्बसाधारणलाइ जगाउने काम निरनतर गरिरहनु होला
@janakbartaula1940
@janakbartaula1940 7 ай бұрын
तपाइँको video हेर्दा सुन्दा धेरै मानसिक थकाई मा आरामदायी मिल्छ,अब चाहिँ असली क्रान्ति हुदैछ जस्तो लाग्छ!
@pbtmagar
@pbtmagar 7 ай бұрын
अत्यन्तै राम्रो र जानकारी मुलक लाग्यो र जनताले जनताको लागि सरकार बनाउनुपर्ने भयो, तपाइको content एकदमै जनतालाई थाहा हुनुपर्ने र अत्यन्तै राम्रो प्रस्तुति हुन्छ 🌹🇳🇵🌹 अहिले सम्म जति भिडियो तपाइँले निकाल्नु भयो तयसको ३/४ महिनाको अन्तरालमा सरकारको केही न केही आदेश देखिएको छ🌹🇳🇵🌹
@Villagerboy94
@Villagerboy94 7 ай бұрын
अहिलेे सम्म सत्य तथ्य कुरा को चिरफार गर्ने व्यति उहाँ बाहेक अरु कोहि माइकालाल जन्मने नेपाल मा । तपाई पनि नेपाल आउनुहोस 84 को मोसन लडन। ❤
@kamalkhatri9111
@kamalkhatri9111 5 ай бұрын
असली पत्रकार भनेको यी हुन
@damodarhym3305
@damodarhym3305 7 ай бұрын
पापीहरूको पापको घडा भरिएको रहेछ, आँशाछ छिट्टै कमल पोखरीको जग्गा फिर्ता होस , जय पशुपतिनाथ 🙏
@jaynepal3221
@jaynepal3221 7 ай бұрын
यस्तो लाग्छ अब पत्रकार भनेको टंक दहाल सर मात्रै हुन ।अरु बाकी सबै ॠषि धमला
@gaganpant8255
@gaganpant8255 7 ай бұрын
True sharp and brave Nepali! Salute !!
@Madanbhandari446
@Madanbhandari446 7 ай бұрын
सलाम छ सर तपाई लाई
@hirakumarshrestha6972
@hirakumarshrestha6972 7 ай бұрын
कमलपोखरीले छिट्टै न्याय पाओस
@rajukhanal9366
@rajukhanal9366 7 ай бұрын
बास्तवमा खोज पत्रकारिता हजुरको नमन टंक जि जानकारीको लागि।
@YamSenchuri
@YamSenchuri 7 ай бұрын
यो भिडियो मात्रै होईन हरेक भिडियो सत्य र तथ्य परक हुन्छन हजुरको हरेक भिडियो नछुटाइ हेर्नुको साथमा शेयर अवस्य गर्छु यस्ता भिडियो अझै ल्याउनु होला बेथितिको पर्दा फास गर्दै जानू होला सर
@Bk-zz2jl
@Bk-zz2jl 7 ай бұрын
एकदमै राम्रो खोजबीन र उजागर गर्नुभको छ, निरन्तर जारिराख्नु होला टॅक जी, शुभकामना साथै धेरै धन्यवाद छ।
@mansoonmagar7743
@mansoonmagar7743 7 ай бұрын
बालेन दाइको डोजर पठायर पोखरी बाहिर निकाल्न लाउनुपर्छ
@sampatsamapang807
@sampatsamapang807 7 ай бұрын
Balen ko dojar ta garib alik kamjor haru ko tira matra ho yesta powerful manxe lai hat haleu vaneta Voli nai khatam hunxa
@hawaakura9420
@hawaakura9420 7 ай бұрын
​@@sampatsamapang807गरिब हरू?😂?gausala ko waripariko ghar wala haru garib???newroad ko byaapari garib?? Balen सिंह हो, पिँजडा मा छ अहिले ..aafno waripari ko sabai सिकार गरिसकेको छ , जब pinjada bata niskinxa ni timro नेता हरू हातमा कट्टु बोकेर देश छोडेन भने फेरि yahi aayera malai गाली dida hunxa
@Rojansubedi690
@Rojansubedi690 7 ай бұрын
@@sampatsamapang807garib lai matra rey kathmandu majjale ghumna paryo garib dhani vanda ni niyam michne sablai thokxa.
@sampatsamapang807
@sampatsamapang807 7 ай бұрын
@@hawaakura9420 Hahhaha thula thula marwadi chaudhary chhaya complex ko malik haru bal mandir tira ko jagga hadape ko tira chalaosna doger
@SundarBoy-pf9ly
@SundarBoy-pf9ly 7 ай бұрын
Hasauxas chikne balen le vatkaune vaneko naksa pass navako aafno banako garib dukhi le dukha garera banako ghar haru ho yo ta sakdaina
@sudiptripathi9226
@sudiptripathi9226 7 ай бұрын
अत्भुत खोज पत्रकारिता 🙏🙏।।
@bibaslama2262
@bibaslama2262 7 ай бұрын
एकदम राम्रो समाचार।यो भिडीयो ले पनी छानबीन गर्न सहज हुनेछ।सायद यो पक्कै रबी लामिछाने ले खोल्नी छ।सहास गर्नुपर्छ #रबीले
@mechanicalmns883
@mechanicalmns883 7 ай бұрын
Exactly balen sangaa milera rabi le kamalpokhari punar jibit garayo bhane , very good. Nagarpalika ko name ma turunta lyaunu parchha ra, " Concrete ko life 80 barsha pura hune bittkiai demolish garera KAMALPOKHARI REINCARNATION garinechha" bhanera ghosana garnuparchha.
@poudyalmadhusoodan8150
@poudyalmadhusoodan8150 7 ай бұрын
अति हितकर, अति जरुरी सार्वजनिक सरोकारको बिषय रहेछ । रवि लामिछानेको नजर परेको होलाकि? टंकजीको मेहनत सार्थक रहोस् ।
@nirmalaadhikari381
@nirmalaadhikari381 7 ай бұрын
राम राम नेपालमा तस्करकै बिग बिगि रहेछ आज सम्म लुकेर बसेका अब सबै युवाहरु एक जुट हुनु पर्ने बुझे 😮
@sijaleepathan7097
@sijaleepathan7097 7 ай бұрын
सलाम छ टंक सर भ्रष्टहरुकाे चिठ्ठा खाेल्नु भएकोमा
@PremDhimal-qr2be
@PremDhimal-qr2be 7 ай бұрын
दाजु को भिडयो को पर्खाइमा ❤❤❤
@yagyaprasaddarlami7603
@yagyaprasaddarlami7603 7 ай бұрын
सलाम छ नेपाल आमाका पुत्र सत्यतथ्य ल्याउनु भएको मा टक सर
@surajadhikari2640
@surajadhikari2640 7 ай бұрын
नारायणहिटि भित्रको जग्गा बतास लाई र गोकर्ण रिसोर्ट को जग्गा यति लाई कसरी दिइयो ? यो पनि भिडियो बनाउन अनुरोध गर्द्छु टंक जी लाई ।।।
@bishuofficial2954
@bishuofficial2954 7 ай бұрын
Pramann dinu na bhanaidihalnu hunxa ni tank sir la
@dharmaupadhyay4132
@dharmaupadhyay4132 7 ай бұрын
टंकजि यहालाई मुरिमुरि धन्यबाद।प्रमाण सहित दुष्कर्म हरू खोल्दै दुष्टहरूलाई नङ्ग्याउदै गर्नुहोस्।
@rajanlamichhanereaction
@rajanlamichhanereaction 7 ай бұрын
उहाँ को भिडियो सधैं हेर्ने यता है ❤
@farmernepal1062
@farmernepal1062 7 ай бұрын
सलाम छ तपाईलाई
@007robinhoodlove5
@007robinhoodlove5 7 ай бұрын
Tanka ज्यु टिकापुर जग्गाकोकान्डको सत्य तथ्य को video पनि बनाउनुहोस 🙏🇳🇵
@gokarnaojha1724
@gokarnaojha1724 7 ай бұрын
तपाईं को खोज अनुसन्धान नै कडा🙏🙏🙏
@balkrishnatiwari4811
@balkrishnatiwari4811 7 ай бұрын
खोज पत्रकारिताको लागि सलाम❤🎉
@ramshrestha1485
@ramshrestha1485 7 ай бұрын
बालेन र रविलाई तपाइले पठाउनु होला टंक सर ।
@srdtuladhar5181
@srdtuladhar5181 7 ай бұрын
ravi le tv ma sida kura janata sanga chalauda yo issue ma bolnu paryo vanda panche ko ho,
@basantabaral6158
@basantabaral6158 7 ай бұрын
Wellcome bro... & good time good you tube video & go ahead , jaya desh jaya rasta jaya nepal jaya hindurasta 🤘❤️✌️😍😎
@krishnapadey5909
@krishnapadey5909 7 ай бұрын
खाेज पुर्ण भिडियोका लागि टंक जि लाई धेरै धेरै धन्यवाद तथा अाभार
@govindamaharjan851
@govindamaharjan851 7 ай бұрын
त्यो दिन चांडै आओस् , भगवानसंग प्रार्थना छ !!!
@rajendrashrestha231
@rajendrashrestha231 7 ай бұрын
खोज पत्रकारिताको लागी यौटा भरपर्दो माध्यम हो ।यसैगरी अझै अरु पनि काण्ड उजागर गर्दै जानुहोला।सुभकामना
@sanjitbudhathoki4157
@sanjitbudhathoki4157 7 ай бұрын
दाजु तपाइको भिडियो ६ दिन पछि आउदा कति धेरै समय झै लाग्ने रहेछ
@KumariKumari-k4c
@KumariKumari-k4c 7 ай бұрын
Yo kura chai sachai hoo❤️❤️❤️
@Thewalker9999
@Thewalker9999 7 ай бұрын
सही भन्नु भयो ।
@TEKENDRASINGHTHAKURI-w2h
@TEKENDRASINGHTHAKURI-w2h 7 ай бұрын
सेम ❤
@TEKENDRASINGHTHAKURI-w2h
@TEKENDRASINGHTHAKURI-w2h 7 ай бұрын
साच्चै ट्ङ्क दाइ एक dam raamro lagnu hunxa
@Kitchen-k5
@Kitchen-k5 7 ай бұрын
Same here
@gangathing1755
@gangathing1755 7 ай бұрын
मन आनन्द हुन्छ तपाइको भिडियो हेर्दा । किनकी तपाइँ देश को लागि बोल्नु हुन्छ ।
@netrasunuwar2264
@netrasunuwar2264 7 ай бұрын
यस्ता भ्रष्टाचारी,दलाली हरुलाई लखेट्ने कानुन कहिले बन्ला नेपालमा?????
@mandygautam299
@mandygautam299 7 ай бұрын
Jaile samma jhole rahanchan teile samma yestai ho
@ashwinbhandari1994
@ashwinbhandari1994 7 ай бұрын
अब बालेन बाहेक अरु कसैले यो काम गर्न सक्दैन so अब बालेन लाई कार्यकारी प्रमुख बनाउनु पर्छ ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
नेपालमा पनि धेरै नोइडा काण्ड हरु चाहिएको छ धेरै ठाउँमा यस्तै अति भएकोछ नेपालमा पनि 😮
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
[100K Special] Ask Me Anything - Series 1:  Who is Tanka Dahal?
22:27
Reality Of Bhaktapur's 17 Storey Building
11:03
IN-Depth Story
Рет қаралды 856 М.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН