मानव जातीकाे उत्पति र बिकासक्रमकाे इतिहास || Human evolution history timeline || Bishwo Ghatana

  Рет қаралды 831,024

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер
@gurudevgautam9053
@gurudevgautam9053 4 жыл бұрын
भिडीयो सहि छ जसले मानवको सुरुवात सम्बन्धी ज्ञान दिन्छ। यो च्यानल बाट प्रस्तुत भिडीयो हरु विज्ञान तथा वैज्ञानिक सम्मत हुन्छन र सहि जानकारी पाइन्छ।
@gyanendrapokharel9453
@gyanendrapokharel9453 4 жыл бұрын
नेपाली भाषाको सबैभन्दा उत्कृस्ट च्यानल हो यो । ज्ञान-विज्ञान,विश्वो घटनाहरुको जानकारी यसले दिंदै जाओस ।
@birenkhalingrai9621
@birenkhalingrai9621 4 жыл бұрын
👍️
@durgaxettri1073
@durgaxettri1073 3 жыл бұрын
Sai ho
@romantic.634
@romantic.634 Жыл бұрын
Sai vannu vo
@RajenaNepali
@RajenaNepali 7 ай бұрын
Excellent 🙏🙏🙏
@nuyel4322
@nuyel4322 4 жыл бұрын
यो सबै काल्पनिक मात्र हो पवित्र धर्म शास्त्र ले भन्छ परमेश्वरले पहिला अरु जीव को उत्पति गरायो त्यस पछि मानव जीव को उत्पत्ति गर्नु भयो बाँदर बाट मानव भएको भन्नु काल्पनिक हो। किन भने बाँदर मानव को जस्तै देखिएर त्यही सङ्ग मिलाएको हो।
@deepakbasyal9307
@deepakbasyal9307 4 жыл бұрын
विश्व घटना को भिडियो नछुटाई हेर्ने को को हुनुन्छ,
@bhaimlimbu9546
@bhaimlimbu9546 4 жыл бұрын
यस्तो मानिस चाहिँ जो निर्बुध्दी हुन किनभने परमेश्वरले मानिस जनावर बनाउननु भएको होइन यदि मानिस जनावर जस्तो सम्झने हो भने अझैसम्म बांदर किन जंगलमा र रुखमा बस्द्छ आफै सोच्नुहोस कसरी मानिस बन्यो भन्नेबारे जानकारी चाहनुहुन्छ भने बाइबल पढ्नुपर्छ अनि मात्र बुझ्नुहुनेछ
@sudipjoc8449
@sudipjoc8449 2 жыл бұрын
हजुरको हरेक प्रस्तुति अति नै राम्रो लाग्छ सर मलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जानु होला ,,,,,thank you for this information
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अति सुन्दर राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@padamgr3554
@padamgr3554 4 жыл бұрын
जसले विश्व घटना को भिडियो हेर्न छुटायो त्यसले धेरै कुरा र धेरै ज्ञान गुमायो
@gurastumbapo5722
@gurastumbapo5722 4 жыл бұрын
तर ती बादर चिम्पाजीहरु किन अझै मानव मा परिवर्तन भएन ? मेरो प्रस्न।🤔
@joemagar140
@joemagar140 4 жыл бұрын
Ti chimpanzee pani manxe baneko vayeta baagh pani ghar gharmai painthyo holani mero bicharna🤔
@hellohi_____________4089
@hellohi_____________4089 4 жыл бұрын
Mailey pani tehi socheko.
@shusilubharkoty8681
@shusilubharkoty8681 2 жыл бұрын
मेरो पनिप्रस्न यहि हो
@ajitrai4456
@ajitrai4456 2 жыл бұрын
ती बादर र चिम्पान्जी अर्कै प्रजातिका हुन भनेर ब्याख्या गर्नु भएको छ ।।
@A.b_h.i_7
@A.b_h.i_7 2 жыл бұрын
Yo xoto samaya ma hudaina ni ta yasko lagi lakhau barsa lagxa
@मेरोरमाइलोच्यानल
@मेरोरमाइलोच्यानल 4 жыл бұрын
पहिला पहिला यस्ता कुरा खुब हिन्दी च्यानल हेरिन्थो अहिले यो च्यानल हेन थाली कन्न कुनै मन पर्दैन अरु कहिलै नछुताइ हेर्ने म मात्र छु कि अरुनी हुनु हुन्छ हात उठाउनुस त 🖐️
@vlogsatish4636
@vlogsatish4636 4 жыл бұрын
Lots of love from japan 🇳🇵
@itsdelows2232
@itsdelows2232 4 жыл бұрын
KonichiwaこにちわBro
@montexdroxey9788
@montexdroxey9788 4 жыл бұрын
K garam ta
@भक्तमहाकालका-म7ट
@भक्तमहाकालका-म7ट 4 жыл бұрын
@@itsdelows2232 こんばんは 日本 どこ に 住んでいますか
@rotanaktim5646
@rotanaktim5646 3 жыл бұрын
@@itsdelows2232 ា
@parbatichamling4094
@parbatichamling4094 2 жыл бұрын
Ramro lageu
@emmanuelettonnil6315
@emmanuelettonnil6315 4 жыл бұрын
चित्त बुज्दो लग्यो हजुर को बुजाउने तरिक धेरै राम्रो ...धन्यवाद हजुरलाइ 😊 म बहराइन बाट
@kisnapariyar4254
@kisnapariyar4254 4 жыл бұрын
बिज्ञान प्रकृति सम्वतको ज्ञान र मानवजातिको उत्पदीको बारेमा जानकारी दिनु भयकोमा धन्याबाद
@dhayanbista218
@dhayanbista218 3 ай бұрын
क्रमिक बिकासको क्रम अनुसार नै मानव विकसित भएको हो भने अन्य कुनै प्रजाती किन मानव जस्ता भएनन र हुदैछैनन ?
@babersinghgazmer6529
@babersinghgazmer6529 4 жыл бұрын
डार्विन को पद्धी अनुसार मानव जाति वादर बाट विकासीत भए को हो भने पछि , आज यि वाॅदरहरू न हुन पर्ने ?
@onlyhumanity6148
@onlyhumanity6148 4 жыл бұрын
Correct
@littlehitler2574
@littlehitler2574 4 жыл бұрын
Darwin theory is totally false.
@rakshathapamagar2969
@rakshathapamagar2969 3 жыл бұрын
Aja ko badar haru tyo samaya ma arko phase ma thiyo ra aja yo phase ma aipugyo.
@mahatbishal2309
@mahatbishal2309 3 жыл бұрын
@@littlehitler2574 see the channel vigyan tv india human are not from earth by dr ellis silver then you know the fact
@littlehitler2574
@littlehitler2574 3 жыл бұрын
@@mahatbishal2309 since is not trustworthy for everything and I believe that there is someone who created this universe.
@ravitamang5379
@ravitamang5379 4 жыл бұрын
८०% वैज्ञानिक शाकाहारी र आजको सेलिब्रेटी शाकाहारी (Vegan) छ। भेजिटेरियन, भेगन, मानव शारीरिक बनावट शाकाहारी, ८ अर्ब मानिस र ७५ करोड वन्यजन्तु, विश्वमा ५० करोड शाकाहारी रहेको र विश्वको सबैभन्दा धेरै ३१% शाकाहारी (भेजिटेरियन), विश्व शुद्ध शाकाहारी (भेगन) बेलायत, स्कटल्याण्ड, बेल्जियम, ताइवान, फ्रान्स, स्पेन, सिंगापुर, थाईल्याण्ड, भुटान, अष्ट्रेलिया, क्यालिफोर्निया, ओसाकाको बारेमा पनि एकपटक विश्व घटनामा सुन्न मन छ। भारतको सबैजसो कलाकार शाकाहारी छ। अमिताभ बच्चन, अमीर खान दुध पनि त्याग्ने (Vegan), अनुष्का शर्मा, विराट कोहली, आलिया भट्ट, सोनम कपुर, श्रद्धा कपुर, हेमा मालिनी, आयशा टकिया, नरेन्द्र मोदी, शाहिद कपुर, ज्याकलिन फर्नान्डेज, साउथ इन्डियनमा धनुस, अदा शर्मा, रस्मिका मन्डना, पश्चिमा देशहरुमा Vegans विश्व चर्चित पप सिंगर ब्रायन एडम्स, विश्व टेनिस खेलाडी सेरेना, भेनस विलिंयम्स दिदीबहिनी, विश्व टेनिस खेलाडी रोजर फेडेरर, मिस वर्ल्ड रोसन्ना लगायत धेरै छ। नेपालमा अष्मी श्रेष्ठ (Vegan) मिस नेपाल 2016, निखिल उप्रेती, राजु लामा, अनमोल केसी, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, नारायणकाजी श्रेष्ठ, निशा अधिकारी, पुजा शर्मा, प्रदिप खड्का, अश्लेषा ठकुरी, सुहाना थापा, निशा शर्मा, रीता लिम्बू, दिपा श्री निरौला, दिपकराज गिरी लगायत धेरै छ। Stop Global Warming A tiger has been killed by a vehicle on the road near Parsa National Park, Nepal. Of the world's 3,890 tigers, only 22,26 are found in India, and neighboring Nepal also has 235 tigers, with some tigers banned in other countries. Only one horned rhinoceros is found in India and Nepal. Some time ago the movement of killing a tiger in India went viral worldwide. Gorillas 700 Tigers 3,890 Jaguars 15,000 Lions 18,000 Rhinos 28,000 Bald Eagle 70,000 Leopords 200,000 Elephants 400,000 Humans 8,000,000,000 विश्वमा जम्मा चार हजार पुगनपुग पाटे बाघ रहेको छ। भारतमा दुई हजार चानचुन छ भनेदेखि नेपालमा लगभग दुई सय चानचुन छ। कतिपय देशहरुमा त बाघ हुँदैन। सिंह, जेब्रा हाम्रो नेपालमा पाउँदैन। मानिस आठ अर्ब पुगेको संसारमा वन्यजन्तु जम्मा ७५ करोड मात्र रहेको छ।
@gomumagar8923
@gomumagar8923 4 жыл бұрын
सबै भन्दा मन पर्ने च्यानल यहाबाट धेरै कुरा सिक्न सकिन्छ
@artelefilm1135
@artelefilm1135 4 жыл бұрын
Science ले बादरदेखी मानिस भको vanxa तर धर्म-ग्रन्थ हेर्यो भने भगबानको रचना vanxa बुझनै गारो.
@samirchy3986
@samirchy3986 4 жыл бұрын
गुरु मान्छेको शृस्टिकर्ता भगवान नै हुन् बिज्ञान पनि फेल भाको छ
@badboy-un4nf
@badboy-un4nf 4 жыл бұрын
😂😂 मान्छेले क्वान्टम थ्यौरीसम्म अध्ययन गरिसके त भने भगवान भनिराख मुला 😂। पर्यावरण सुहाउँदो छ भने जिवको उत्पत्ति आफै हुन्छ र पछि तेहि जिब बिकास हुन्छ जिबले जिबको प्रजनन गर्न सक्षम हुन्छ। जस्तै दुधमा अलरेडि ब्याक्टेरिया हुन्छ किरा पर्छन। चामलमा आफै किराको उत्पत्ति हुनु। मानब बिकास हुन धेरै समय लागेको छ पहिला त एक कोषिय जिबको उत्पत्ति भएको हो। मानब शरिरमा त करोडौँ कोष हुन्छन। तिमी भगवानमा भरोसा गरेर मान्छेमा आत्मा हुन्छ बोल्ने आत्मा हो भन्ठान्छौ भने के इलेक्ट्रिक स्पिकरमा पनि आत्मा हुन्छ र 🤔। स्पिकरको पर्दा थर थर काँप्छ तेहाँ तरङ्ग छ तेस्तै हाम्रो शरिरमा शञ्चार छ। (रोबोट र मानब)
@artelefilm1135
@artelefilm1135 4 жыл бұрын
@@badboy-un4nf तिम्रो कुरा नी सही हो ब्रो.उसो भए रामायणशास्त्र- महाभारत सबै झूट होत🤔के यो मांछेले बनायको नाटक मात्र हो if real हो भनेरामायणमा भगबान बिष्णुको रुप मा राम थिय भन्नी bujhinchha lau पुष्टि gardeu यो कुरा लाई नी।😉
@badboy-un4nf
@badboy-un4nf 4 жыл бұрын
@@artelefilm1135 ति त मान्छेले सिर्जित गरेका कुरा हुन। मान्छेले नै भगवान बनाएका हुन अनि पुज्न थालेका हुन। तेती धेरै अन्धभक्त पनि नबन्नु। तर धर्म र सँस्काले मान्छेलाई मान्छे जस्तो बनाउँछ। धर्म र सँस्कार बिना मान्छे राक्षस बन्छ।
@badboy-un4nf
@badboy-un4nf 4 жыл бұрын
@@artelefilm1135 यो रामायण महाभारत ग्रन्थ सास्त्र भन्दा अगाडि मान्छे प्रकृति पुजक थिए प्रकृति पुजक बाटै धर्मको बिकास भएको पाइन्छ जस्मा अरू धर्म मासिए भने हिन्दु धर्म मात्रै सबै भन्दा पुरानो धर्म रहिरह्यो। क्रिश्चियन बौद्ध अरु धर्म मानब आधुनिक युगमा प्रवेश गरेपछि उत्पत्ति भएका हुन। पछिल्लो अवस्थामा आधुनिक युगमा प्रवेश गरेपछि हिन्दु धर्मका ग्रन्थ बेद पुराण शास्त्र निति रामायण महाभारत लेखिएका हुन।
@minahanglimbu1316
@minahanglimbu1316 Жыл бұрын
मनगडन्ते काल्पनिक कुरा हाे वैज्ञानिक भन्दैमा सबै ठिक हुन्छ भन्नू आँखा चिम्म गरेर संसार देख्न खाेज्नु हाे
@sumanthulungoffcial43
@sumanthulungoffcial43 10 ай бұрын
Hami badar bata vayo vaney badar chai k bat aako thiyo hola sirr jankaru paunw🎉❤
@zeemanmagar7215
@zeemanmagar7215 4 жыл бұрын
बिश्व चर्चित उधमी Elon Musk को जिबनी को बरेमा भिडियो बनाउनु हुन अनुरोध छ ।
@skcnpl7815
@skcnpl7815 4 жыл бұрын
Ho ho
@basudevtharu5764
@basudevtharu5764 2 жыл бұрын
वैज्ञानिक चार्ल्स डार्विन अनुसार मानवको क्रमिक विकासको यो क्रमलाई काल्पनिक ईश्वरबादी धर्महरुको नजरमा गलत छ । त्यसैले धार्मिकतालाई त्यागेर वैज्ञानिकता अवलम्बन गर्नु नै उचित हुन्छ ।
@bijaypokhrel1319
@bijaypokhrel1319 4 жыл бұрын
राम्रो खोजमुलक भिडियो। हामिलाइ निरन्तर सिकाउदै जानू।
@Nepaliyodda
@Nepaliyodda 4 жыл бұрын
बबाल लाग्यो सर । अर्को भिडियो को पर्खाईमा। धन्यवाद
@rahimmiya1462
@rahimmiya1462 4 жыл бұрын
बिश्व घटना को हरेक बिषय बस्तु भिडियाे कार्यक्रम जानकारी मुलक र रोचक हुन्छ। मलाई एक्दम मन पर्छ।कहिले काहीँ दर्शक हरु ले चासो राखेको बिषय, दर्शक को जिज्ञासा् को बारेमा पनि भिडियाे बनाईदेको भए दर्शक को इच्छा पनि पूरा गर्देको भए राम्रो हुन्थ्यो कि!!! from kingdom of saudi arabia
@prakashshahi2042
@prakashshahi2042 4 жыл бұрын
जानकारी मुलक भिडियो ।
@savitribhandari5650
@savitribhandari5650 4 жыл бұрын
अति उत्तम सूनिरहनू झै लाग्यो धन्यवाद हजुरलाई म प्रदेसी
@balbahadurpuna5093
@balbahadurpuna5093 2 жыл бұрын
Dherai ramro lagyo pheripani yastai ramro ra rochak video sunaidinuhola.
@padamgr3554
@padamgr3554 4 жыл бұрын
दाई पिरामिड कसरी बनेको र कसले बनायो पिलिज एउटा भिडियो बनाउनु , सरै जान्न मन छ 😍😍😍
@MangaleGurung-w9j
@MangaleGurung-w9j 4 жыл бұрын
Good this is channel bishwa ghatana
@bhuwanadhikari7922
@bhuwanadhikari7922 3 ай бұрын
बालाराम सरको भोईसको fan हाजीर हु
@rudralimbu2688
@rudralimbu2688 4 жыл бұрын
मानिस लाई बनौने एक मात्र परमेश्वर हुनुहुन्छ कसरी मानीस बनियोत पबित्र बाइबल बड्नु होस अनि मात्र थाहा हुन्छ संसार कसरी बनियो र चल हल गर्ने जिप जन्तु प्राणी हरु कसरी उत्पती भयो अनि मात्र हजुर हरुलाई सत्य केहो कुन सत्य हो भनेर 100% थाहा पौनु हुने छ खिस्टियन बाइबल पड्नु होस झुटो सिक्षा मा नलाग्नु होस बैज्ञानिक हरुले आफ्नी दिमाग ले मात्र देख्द छ तर त्यो दिमाग स्वर्ग र प्रीथिबी स्वुष्टी गर्नु हुने एक मात्र इश्वर ले नै दिएको हो सबै थोक परमेश्वर ले बनौ नु भाएको हो
@reshambhandari7945
@reshambhandari7945 3 жыл бұрын
Wow..Nepal ma pani esto informative video banda dherai khusi lagyo..
@khoyegaming9574
@khoyegaming9574 3 жыл бұрын
म चाहिँ मान्दिन😄 म सिधै मानिस ईश्वरको हात बाट बनाइएकोमा विश्वास गर्छु😊 यो कुरा विश्वास गर्ने सबै बाँदरको सन्तान म😂😂
@lalbhadurkhadka2558
@lalbhadurkhadka2558 4 жыл бұрын
धेरै राम्रो च्यानल हजुर अबको भिडियो चाइना ले बनाइ रहेको किर्तिम चन्द्रमा को बारेमा भय हुन्थ्यो
@nepalibiblestudy276
@nepalibiblestudy276 4 жыл бұрын
यो सबै बकबास हो। वार्बिन आफैंले यो सिद्धान्तलाई इन्कार गरि सकेका छन । मानिस बादर बाट बनिएको छै। मानिसलाई इश्वरले मानव नै बनाउनु भएको छ।
@sanjoothapa4721
@sanjoothapa4721 3 жыл бұрын
Chimpenji ko gussa here cchs, gayera her ttha paucchs.
@gentleman009
@gentleman009 3 жыл бұрын
Darwin ko bela prove vako thena aila vaisakeko xa
@premram2103
@premram2103 3 жыл бұрын
Dherai gyan paiyo sir 👍⚘🙏💯
@Sakura-v6q5q
@Sakura-v6q5q 4 жыл бұрын
Your video is always awesome love from japan
@hemlaltuladhar
@hemlaltuladhar Жыл бұрын
Just Ws app No XD We ❤❤❤gghhjjkí LA qqq
@birbahadurgharti2507
@birbahadurgharti2507 4 жыл бұрын
हाम्रो पूर्वीय दर्शनलाई भुलेर पश्चिमाहरुले जस्तै डार्विनको शिद्धान्तलाइ नै सत्य मानेर तयार गरिएको बादर र मानवको पू्र्खा एउटै हुन भन्ने कुरालाई सहि साबित गर्न केही कसर बाकी नराखेको देखियो ।पूर्वीय दर्शनमा करोडौं वर्ष पहिले नै मानव बादर लगायत चौरासी हजार भन्दा बढी प्रजातिका प्राणीहरुको बारेमा उल्लेख गरेको पाइन्छ ।हरेक जातका मानवजरुको आआफ्ना गोत्र छ्न ।ती गोत्रहरु अर्थात पुर्खाहरुको अस्तित्व अहिलेका बैज्ञानिकहरुलो कल्पना भन्दा धेरै टाढा छ् ।आत्री, बशिश्ठ लगायतकाहरुको अस्तित्वको बारेमा खोज अनुसन्धान यी बैज्ञानिकहरुले गर्न सक्दैनन् । डार्विनको सिद्धांतमा विकसित मानव करोडौं बर्ष पहिला थिएनन तर पूर्वीय दर्शनमा पूर्ण विकसित मानव करोडौं बर्ष पहिले थियोे ।पश्चिमाहरुले झन्डै सय बर्स पहिला मात्र वायुयान बनाएका थिए भने पूर्वीय दर्शनमा करोडौं वर्ष पहिला। बाकी आफै बुझ्न सकिन्छ ।
@prakashlamichhane3097
@prakashlamichhane3097 4 жыл бұрын
धेरै राम्रो ज्ञान दि‌नु भयको मा धन्यवाद ‌
@premram2103
@premram2103 3 жыл бұрын
Very nice 👌 video I liket
@bishowadhikari9403
@bishowadhikari9403 4 жыл бұрын
Dami content. Keep uploading such a content.
@tenishkarki5421
@tenishkarki5421 3 жыл бұрын
55775shi
@RukmuniGautam
@RukmuniGautam Ай бұрын
नेपाल मा धेरै जातीयता का कुराहरू तिब्र रूपमा आई रहेका छन तसर्थ एस्लाई छिर्ने गतिलो भिडियो बनाउनुस् सर।
@samikshyabhandari969
@samikshyabhandari969 Жыл бұрын
सारै मन पर्यो यो भिडइयो
@ALPHABISTA
@ALPHABISTA 4 жыл бұрын
Ramro vedio ajha ramra vedio harnae pau
@Yoghurt__
@Yoghurt__ Жыл бұрын
Wow best video
@kumarbaraili2568
@kumarbaraili2568 3 жыл бұрын
धन्वाद ग्यान दिनु भएकोमा ।
@babu_kamal43
@babu_kamal43 4 жыл бұрын
बहराईन बाट हेर्दै छु !🇳🇵
@dipeshrai7724
@dipeshrai7724 4 жыл бұрын
Ramro xa waiting for next video❤️❤️
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job bro thanks 4 video.
@evana468
@evana468 2 жыл бұрын
राम्रो लाग्यो
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
अचेल पनि नाइजेरिया केन्या तिरको काला मान्छेहरु हब्सीहरु हेर्दा लाग्छ कि हाम्रो पुर्खा नै उनिहरु हुन् भन्ने । कोहिकोही त ठ्याक्कै बांदर जस्तै नै हुन्छन् हौ हब्सिहरु। अनि मलाइ लाग्न थाल्यो कि , केन्यातिरका मान्छेहरु अझै विकसित र सभ्य सभ्यताको पर्खाइमै छन् ।
@Chhedenghising25
@Chhedenghising25 4 жыл бұрын
Regular listener😍😍
@hdgdhdjhdu
@hdgdhdjhdu 4 жыл бұрын
Ma Pani ho
@omsharma5534
@omsharma5534 2 жыл бұрын
Very interesting history of human I like you so thank you so much and very interesting information so I like thank you so much
@gyanushresthacharya4302
@gyanushresthacharya4302 Жыл бұрын
Useful topic thanks 🙏 for sharing this video, I love it I studied this subject,
@ramchandraregmi4583
@ramchandraregmi4583 4 жыл бұрын
Ma yo program ko regulation audience ho Nepali society ma yeti ramro subject vako program vanda Aru program ko viewer dherai hune rayechhan still Nepali society is lack of education 🤫
@ashishacts4
@ashishacts4 4 жыл бұрын
त्यही भएर यो मान्छेको पुछार पछाडिबाट अगाडि सरेको होला
@deepathapa2445
@deepathapa2445 4 жыл бұрын
Interesting topic dada😊🙈 I'm fan of your voice😍😍💜
@barahakshetraonline707
@barahakshetraonline707 4 жыл бұрын
Mapani fan nai hu.
@santoshgautam8376
@santoshgautam8376 4 жыл бұрын
म सकेसम्म हजुरको भिडियो खोजी खोजी हेरेको हुन्छु ।ज्ञानमुलक हुन्छन र अडियो र भिज्युवलको कम्बिनेसन राम्रो छ ।
@sundeepsingh246
@sundeepsingh246 4 жыл бұрын
Awesome work and great description...
@birgorkhe5428
@birgorkhe5428 4 жыл бұрын
Great💯✔❤
@JohnPaul-oh6oq
@JohnPaul-oh6oq 4 жыл бұрын
Favorite Chanel ...south korea
@purnapachhai3021
@purnapachhai3021 4 жыл бұрын
I am regular viewer of this channel
@saraswatibhattarai6672
@saraswatibhattarai6672 4 жыл бұрын
Thank you so much sir 👍👍
@dhireankumarsunar630
@dhireankumarsunar630 4 жыл бұрын
Congratulations...for the website !!!
@प्रवीण_राई
@प्रवीण_राई 4 жыл бұрын
उत्पति को पुस्तक। पवित्र बाइबल।
@hemkumarlimbuhemkumarlimbu6253
@hemkumarlimbuhemkumarlimbu6253 4 жыл бұрын
यो सत्या कुरु हो
@basantaregmicid3308
@basantaregmicid3308 4 жыл бұрын
Ramro xa video good job all Happy new year mitra
@akkalkhatri660
@akkalkhatri660 2 жыл бұрын
Lots of love from jumla❤️
@kulprasadbhandari6775
@kulprasadbhandari6775 4 жыл бұрын
राम्रो लाग्यो।
@narjitbk5027
@narjitbk5027 4 жыл бұрын
Dherai ramro vido sir aako vag 2 xito rakhanu hola
@baburamlohar4263
@baburamlohar4263 3 жыл бұрын
Waoow💖👍
@निर्मलथापा
@निर्मलथापा 2 жыл бұрын
हाम्रो पुर्खा डाबिर्ड हो कि ऋषि मुनिहरु हुन।।।।आज हामिले देख्ने बादर को पुच्छर चै के काम छ र पुच्छर किन हटेन।।।।।।
@Hometv12346
@Hometv12346 4 жыл бұрын
Will waiting for nxt video sir!lots of love.
@umeshchy7054
@umeshchy7054 4 жыл бұрын
waiting next vdo...
@SHIVARAJACHARYA
@SHIVARAJACHARYA 4 жыл бұрын
यो च्यानेल मा सब कुरा राम्रो लाग्छ तर कता कता भारत र अमेरिका ढल्लेको होकि जस्तो लाग्छ खाली चीनको बिरोध गरेको देख्छु र नराम्रो मात्र भनेको देखेर यो भन्छु यो भेदभाव बिना भिडियो हरु आउनु पर्यो
@saahasshrestha4843
@saahasshrestha4843 2 жыл бұрын
great information sir thanks
@GunaBudhathoki-z5d
@GunaBudhathoki-z5d 3 ай бұрын
Thank you 🙏🙏
@sararai8924
@sararai8924 2 жыл бұрын
तर धर्म सास्त्र बाईबल मा लेखिएको छ मानिस कुनै जनवर बाटा हैन परमेस्वर को सृष्टि हुन उहाले आफ्नै हात ले बनाउनु भएको
@NirajanOnlineTV
@NirajanOnlineTV 4 жыл бұрын
nice नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
@lyricssongs0.7ad25
@lyricssongs0.7ad25 2 жыл бұрын
Lost of love from Jumla 🇳🇵🇳🇵
@deeps5407
@deeps5407 4 жыл бұрын
I am a great fan of your voice
@sabinlimbu4395
@sabinlimbu4395 Жыл бұрын
जय मङ्गाेल जीवन सर
@Dhurbavlogtv
@Dhurbavlogtv 4 жыл бұрын
dherai ramro video
@sahadevmangrati5879
@sahadevmangrati5879 2 жыл бұрын
very interesting history of human being .
@mgdigital6283
@mgdigital6283 4 жыл бұрын
सर अनि सबै लाई प्रश्न - यदि मानव हरु एक पछी अर्को गर्दै बिकास भएको हो भने किन भगवान ,भुत आत्मा को बारे मा बिश्वास राख्छन् त ?यो त गलत रहेछ नि, यो सबै धर्म हटाउनु पर्यो। यसमा भिडियो बनाउनुस न
@localtraveller4794
@localtraveller4794 4 жыл бұрын
Lots of 💕 love from japan 🇯🇵 keep going on @@@
@gyanjirai5174
@gyanjirai5174 4 жыл бұрын
Dami lagyo hajur
@prakashbk5044
@prakashbk5044 4 жыл бұрын
साउथ चाइना सि सम्बन्धि पनि जानकारी पाउन सर ।।
@thapachiran3600
@thapachiran3600 4 жыл бұрын
Regular watcher from baglung.
@upendragurung4176
@upendragurung4176 4 жыл бұрын
अब यस्को सेकेन्ड भागको पर्खाइमा छु कैले आउछ होला
@dhiraj805
@dhiraj805 2 жыл бұрын
lots of love from Dhangadhi❣️
@shankargajmer3696
@shankargajmer3696 4 жыл бұрын
Badar kahile manxe hunxa teso vahe badar ko ra manxeko blood milnu parne honi milxa haina ani ahileko badar kahile manxe hunxa waiyad suntala kahile kagati hunxa
@bhadrasunchiyuri2704
@bhadrasunchiyuri2704 2 жыл бұрын
मानिसको उत्पत्ति त बादर बाट भो भने अन्य जानवर को उत्पति कसरी भो नि? कि मानव मात्र changable हो र ? पहिला नै भेडा थिए भने आहिले उस्को प्रजाति के होला नि?
@devendrabhandari3051
@devendrabhandari3051 3 жыл бұрын
Wonderful research,spellbounding voice
@jasminerose7034
@jasminerose7034 3 жыл бұрын
Yes so nice
@vn8nn
@vn8nn 2 жыл бұрын
Amazing facts I like
@birenkhalingrai9621
@birenkhalingrai9621 4 жыл бұрын
🙏🙏🙏🙏👌👌👌👍️👍️thanks sir
@merrytamang2627
@merrytamang2627 3 жыл бұрын
read the bible .. मानिसको उत्पदी कसरी कहाँ र कस्ले गर्नु भयो थाहा पाउनु हुनेछ । पर्मेस्वोर् ले आफ्नै स्वारुपमा भुमिको माटो बाट बनाउनु भएको हो।
@gombongjongonlinetv9206
@gombongjongonlinetv9206 Жыл бұрын
मित्रहरु,यहाँ नेपालका अल्पसंख्यक २०% आदिवासी (Migrated) जनजाती (Nomads/Gypsies) हिन्दु आर्यन ब्राह्मण क्षेत्रीहरुले एसिया माहादेशको शिवलिक पाहाडी भुभाग अर्थात वर्तमान नेपालको पाल्पा दोभान नेर भेटाईएका अदि मानव “मंगोल पिथेकस” को बंगरालाई जब्बर जस्त गरी “रामापिथेकस” नामाकरण गरेर हिन्दु आर्यन ब्राह्मण क्षेत्री करण गर्दै उनीहरुको उत्पत्ती थलो नेपालमा भएका थिए/हुन् भनी मुलवासी (Indigenous) बन्ने शडयन्त्रको माहाजाल बिछ्याएर भ्रमीत पार्ने चेष्टा गरी रहेका छन् । (१) वास्तवमा मंगोल पिथेकस एसिया माहादेशको शिवलिक मध्य पाहाडी भुभाग अर्थात नेपालको पाल्पाको दोभान नेर झण्डै १ करोड १० लाख बर्ष पहिले नै भएको थियो । जसको उत्पत्ती थलो वर्तमान नेपालको पाल्पा दोभान हो । (२) आर्यन (Caucasian) हरुको उत्पत्ती झण्डै ८० लाख बर्ष पहिले वर्तमान काला सागर र क्यासपियन सागर बिचमा रहेको “ककसियस” पाहाडमा भएको थियो । (३) नेग्रो (काला हप्सी) हरुको उत्पत्ती १ करोड ४० लाख बर्ष पहिले नै अफ्रिकी माहादेशको ईथोपियामा भएको थियो । नोटः अमेरिकी मानव शास्त्री माइकल वामसाडको नेतृत्वमा बिश्व भरिका २६५ जना मानव शास्त्री बिद्वानहरुले संयुक्त रुपमा डि.एन.ए. रिसर्च गर्दा हिन्दु आर्यन ब्राह्मण क्षेत्री अर्थात सेता र काला आर्यन (Caucasian) हरुको डि.एन.ए. ९९.९९% ककसियनहरुसँग मेल खाएका प्रमाणीत रिपोर्ट पेश गरी सकेका छन् ।
@chumanrana4965
@chumanrana4965 4 жыл бұрын
चल्स दर्बीनको खोज अनुसन्धान पुस्तक सही छ भने मनिस बन्न बन्न लागेका बादर अहिले कीन पाउदैन? चल्स दर्बीनको जीबनी राम्रो सङग पढ्नुस सर अन्तिम मा उन्ले क्षमा मागेर मरेका छन सारा संसार मानिस जाती पर्मेस्वरको श्रीस्टी हो उहाको वचन बैज्ञानिकहरुको जीवनी पनि पढेर सत्य तथ्य बुझेर सही ज्ञान दीनुहोला।
@abhaabha7014
@abhaabha7014 4 жыл бұрын
Dherai ramro lageyo
@abcreation6205
@abcreation6205 2 жыл бұрын
Lots of love from California 🥀
@mausammass4424
@mausammass4424 4 жыл бұрын
Knowdge video !!!😍😍😘😘
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
The Discovery Of The Earliest Human Ancestor | First Human | Timeline
48:46
Timeline - World History Documentaries
Рет қаралды 9 МЛН
Power of Millet and Visualization || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:08