विश्व घटनाले धेरै कुरा बुज्ने मौका पाईएको छ नमस्कार।
@amitbudhathoki154 жыл бұрын
Same 😊
@SandipRai-f4f9 ай бұрын
😮😮😮😮😮😮@@amitbudhathoki15
@gurudevgautam90534 жыл бұрын
यो च्यानल बाट प्रसारण हुने सबै भिडीयो आधुनिक विज्ञान सम्मत हुनेगर्छन। आजको भिडीयो पनि दामी छ तर नेपालामा बसोबास गर्ने मानिसहरुको नालिबेली अस्पस्टनै रहेछ।
@mohanrai55324 жыл бұрын
हजुरको स्वर नै सारै मन पर्ने के मलाई। Love from Dhankuta👌😍
@이세아-d2j Жыл бұрын
❤Q
@kjmalla544 жыл бұрын
Wowww धेरै राम्रो लाग्छ यो कार्यक्रम अनि दादा काे voice 😘😘😘
@subaskc10574 жыл бұрын
हजुरको वाचन शैली चाहिं अत्यन्तै मिठो अनि कर्णप्रिय लाग्छ।
@saugat_upahar32464 жыл бұрын
मलाई त सधै हेर्न मन लाग्छ अझै धेरै प्रगतिको शुभकामना
@dineshmagar18654 жыл бұрын
अति नै जानकारी मुलक सामाग्री।
@lalthapa1061 Жыл бұрын
जानकारी ज्ञान बर्द्दक कुरा हरु प्रसार गर्नु भएकोमा धन्यबाद।
@devipathak8322 Жыл бұрын
अैतिक हाँशिक कुराहरु बुझ्ने अबसर पायकाे मा हजुर्लाई धेरै धेरै धन्यवाद ,हजुर्काे अाबाजत झनै मिठाे 👌👌👍️👍️👍️🌹🌹
@misarbk96583 жыл бұрын
मानिसमा जातजातिको सुरुवात कसरी भयो त्यो सम्बन्धि पनि एउटा जानकारी मुलक भिडियो बनाइदिनुहोला सर।
@सौरबक्षेत्री4 жыл бұрын
आम मानिस लाई काम लाग्ने उपयोगी विषयबस्तु प्रस्तुतहुने यो च्यानलको सबै VDO हेर्ने गरेको छु ।
@phanindrakhadka28354 ай бұрын
very meaningful and lesson oriented episode ❤
@kalpanabharat46962 жыл бұрын
हजुरको आवाज मलाई अति नै मन पर्छ love from bardiya
@JeevanSaud-q7h4 ай бұрын
❤😮ठीक कुरा😮😮
@Krishnathapa-i8c10 ай бұрын
जानकारी लागि धेरै धेरै धन्यवाद
@sanjivrajbanshi3064 жыл бұрын
Great video, thank you 🙏🙏🙏🙏
@jivanoli99694 жыл бұрын
Vere vedo aara ati ni ramro sora sara hajura ko
@dayaramshrestha38724 жыл бұрын
मानव जातिको इतिहास काे बताउनु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद छ सर
@doneysarkar104 жыл бұрын
Love from भीमटार सिन्धुपाल्चोक 🥰 ♥️
@hencyboy34374 жыл бұрын
Hjrr haru laai uhaako voice katiiko man parxa like garnus tw la matw uhako voice ko big frns ho 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🤗🤗
@ramdiyali18144 жыл бұрын
Me
@kasirampanthi51062 жыл бұрын
great vedio
@machchhebahadurgurung38792 жыл бұрын
Ati ramro x thank u
@tejbdradhikari72173 жыл бұрын
Dherai Ramro Kuraa.
@basantadhenga92632 жыл бұрын
हो मैले बल्ल मानव विकास उदम र बिकास को class 11 मा सरले पढाउनु भाको अलि बुझेको थिइन् हजुरको भिडियो धेरै कुरा सिक्न र बुझ्न पाए सर धेरैं धेरै माया र thanks you ❤️❤️
@sabindralimbu92334 жыл бұрын
My best channel
@laluthapamagar12412 жыл бұрын
राम्रो लायो
@sunilkshetrivlog4 жыл бұрын
यश च्यानल को भिडियो म पनि नियमित जस्तो नै हेर्दै आयको छु
@lalittiruwa82193 жыл бұрын
जय नेपाली मानब जातिको को इतिहास
@narayanrijal26372 жыл бұрын
Wow thank you
@shikharkc69544 жыл бұрын
नेपाल मा मानिस कसरी आइपुग्यो एस्को बारेमा पनि खोज गर्नु पर्यो...🙏🙏🙏🙏
@kushalmagar39974 жыл бұрын
😂😂🤣🤣केपि ले आन्दोलन गर्न ल्यको नेपाल मा
@भक्तमहाकालका-म7ट4 жыл бұрын
@@kushalmagar3997 sai ho
@shikharkc69544 жыл бұрын
@@kushalmagar3997 🙏🙏🙏🙏
@ramdiyali18144 жыл бұрын
@@kushalmagar3997 yeti saro nhsaunun ho hajur
@surendraadhikari72534 жыл бұрын
Haha idiot
@raw-meshthapamagar24594 жыл бұрын
Love ur channel frm USA 🇺🇸
@dineshmagar18654 жыл бұрын
Telipathy सम्बन्धी अन्य कुनै सामाग्रीहरु पनि ल्याउनु पर्यो। सम्पुर्ण विस्व घटना team
@mr.harisapkota43084 жыл бұрын
Love from that Utube channal samakhusi Kathmandu .😍🌍️⏰😎🌋
@mahendralimbu30832 жыл бұрын
Good job bro thanks 4 video.
@0125Captain3 жыл бұрын
Okay xa tw 👌
@nagendrachhetri49654 ай бұрын
❤❤❤ Very good
@Dark.moon113 жыл бұрын
Thank you for knowledge
@PrachandSingh-y3v9 ай бұрын
Dami lagyo
@amritghimire37923 жыл бұрын
Nice, keep it up🤩🤩🤩👌👌👌👍️👍️👍️
@BishwoGhatana93 жыл бұрын
Ok thank you
@dambarpradhan15314 жыл бұрын
Wow very interesting video
@npojesh67733 жыл бұрын
Very good for my knowledge
@arunlibang4636 Жыл бұрын
म चाहिँ यो मुरामा सहमत छैन अहिले भएका मानव जाति र बाँदरहरुमा कति भिन्नता छ र किन युगौं देखिको बाँदरहरु मानिस जस्तै बन्न सकेनन् यसरी अर्थ लगाउन सकिन्छ कि जस्तै घर पालुवा कुकुर र जंगली कुकुर घर पालुवा बाख्रा र मृग एउटै हो अथवा बाख्राहरुको वंश मृग बाट उत्पति भएको हो भन्नू उचित हुँदैन ।
@santoshmagar51643 жыл бұрын
Ramro xa
@jiwangurung65254 жыл бұрын
Lots of love to this channel!!
@deadfox988 Жыл бұрын
thanku for tis interestiing knowledge
@Beemu1232 жыл бұрын
So helpful for my bio exam thank you so much
@mayagurung52744 жыл бұрын
Thank you sir
@chandrapoudel1985 Жыл бұрын
sir namaskar hajurko video attanay ramro ra jankarimulak chha
@lobsengyonjantamang47653 жыл бұрын
गजब चित बुझ्यो गाठे
@binodthapa11234 жыл бұрын
love from conservation team ! this channel is backbone or seed nursery for better education
@nabinpaudel55924 жыл бұрын
२०५८ नारायणहिटी दरबार हत्याकाण्डको बीरेमा भिडियो बनाउनु पर्यो हजुर
@jemsbohara Жыл бұрын
म जन्मेको साल 😢❤
@vimaacharya2443 Жыл бұрын
NARAHITIDARBÀR
@arjundiyali2 жыл бұрын
हो मानवजातिको अस्तित्व दुई नर /नारी बाटनै उत्पदी भएकोे हो, त्यो पुरानो युगका बंशसजहरु आजका नयाँ युगका मानिस हो
@basantaregmicid33084 жыл бұрын
Ramro xa video good job all Happy new year mitra
@sitagurung3518 Жыл бұрын
Ramro x
@rajinratna19232 жыл бұрын
Very nice sir
@sabinlimbu4395 Жыл бұрын
गुड शन्देस छ सर
@ChabiThapa-yn4mj Жыл бұрын
धेरै जानकारि मुलक
@janjantimalsina1465 Жыл бұрын
Very Interesting & Knowledgeable Video ✨️
@bharatranapaheli75754 жыл бұрын
ramro chh
@sangammagar18794 жыл бұрын
यो भीडीयोको पाठ २ पनी चाडै ल्याउनू पर्यो जसमा नेपालको बारेमा पनी समेटीयोस
@MountainGurkha14 Жыл бұрын
आज २१ सताप्दी मा पनि मानिस बादर बाट आएकाे भन्ने तेसाे भए बादर र मानिस काे DNA चेक् गर्दा किन मिलेन ?
@neeshamkhadka Жыл бұрын
बादर सङ्ग धेरै कुरा मिल्छ के को dna मात्र 😂
@mr.yushan11 ай бұрын
Mr mountaingurkha manxe ko ra badar ko dna farak xa kina ki hami badar bata bikash na bhayera hami ra badar ekai jati bata bikash bhayo ra teti lakh barsa dekhi hamro farak bikash bhayo
@gopalgurung39509 ай бұрын
dna kasari milxa ta.purkha nai farak honi ta. Badar lai ta monkey po vanxa ta.
@manbhadr86372 жыл бұрын
good
@sabinlimbu4395 Жыл бұрын
गुड शन्देस छ सर जय मुल बासि , जय मुल निबासि
@sabinlimbu4395 Жыл бұрын
जय भुमि पुत्र जय मङ्गाेल सर
@nabinkhadka69364 жыл бұрын
Love this channel n your voice sir respect but i believe in god
@mongoldarshanonlinetv1225 Жыл бұрын
यो भिडियो पुरै अबैज्ञानिक,तथ्यहिन अपुष्ट र तथाकथित मनगडन्ते एबम् काल्पनिक छ। यस्त काल्पनिक र बिज्ञानसिद्व नभएका भिडियो पोष्ट नगर्न अनुरोध गर्दछाैं।
म तपाईं को एकदमै ठुलो fyan हो सर,जे ग्यान दिनु हुन्छ सहि दिनु हुन्छ ! आज्कल मैले फिल्म हेर्न छोडे तपाईं को कार्यक्रम हेरिरहन्छु जैले
@kishormishra20633 жыл бұрын
Thanks
@avishekgaming77113 жыл бұрын
I like it
@lokmagar3769 Жыл бұрын
Very nice vice sir ..❤❤❤
@seventhcentury89434 жыл бұрын
Love from egypt
@pra_vezjungkhdka48774 жыл бұрын
Do you understand nepali 🤔☹️?
@GyanjyotiSchool-lz6if11 ай бұрын
👏👏👏👏
@bistavae6186 Жыл бұрын
Your voice is well
@lahuresapana83534 жыл бұрын
Nice content ✌️❤️
@zeemanmagar72154 жыл бұрын
बिश्वका चर्चित enterprise Elon Musk को बारेमा भिडियो बनाउनु न ?
@ptsherpapinasa16062 жыл бұрын
यो सबै काल्पनिक मात्र हुन्
@sabitrasharma97055 ай бұрын
I like yo voice ❤❤❤❤❤ from durlung
@sportsactivityworld94224 жыл бұрын
Daju ko voice is ❤️🥰❤️
@itsabby_73 жыл бұрын
Keep going ❤️
@प्रदिपसापकोटा468 ай бұрын
0:39 very excited video
@sargamsubba29154 жыл бұрын
नमस्कार सर , म हजुरलाइ यो जानकारी गराउन चाहन्छुकी , नेपालको किरात मङ्गोल जातीको उत्पती कहाबाट भयो कसरी भयो र कहावाट आएका हुन , हजुरले अर्को आउने भीडियोमा स्प्रस्ट पारीदिनु परो ।
@bijaypokhrel13194 жыл бұрын
म्यानमार बाट किरात आएका हुन। मगरहरु चिनबाट र थारु हरु थार बाट आएका हुन । यहाँका मुलबासी खस यानी गोपालबन्सी अहिलेका ब्राह्मण , क्षतृ ठकुरी कामी दमाई हुन।
@reepakreepak83903 жыл бұрын
@@bijaypokhrel1319 फेक हावा कुरा नगरौं प्रमानित को आधार मा बोल्नु पर्छ ।नेपाल को मुलवासीहरु मगर गुरुङ तामाङ थारु नेवार राई लिम्बू शेर्पा चेपाङ सुनुवार दनुवार कोछे मेछे धिमाल थामी जिरेल सुरेल हुन भने बाँकी सबै बाहिरबाट शरण लिन आएका बिदेशी शरणार्थीहरु हुन।
@bijaypokhrel13193 жыл бұрын
@@reepakreepak8390 भने पछि तपाईले दिएका जाती नेपालको जमिन फुटेर ह्वात्त बाहिर निस्केका हुन त? समय अनुसार सबै बाहिरबाट आएका हुन । ब्रह्माण क्षत्री मिथिलाकालमै थिए, त्यसपछि गोपाल बंशमा अनि स्वयं बुद्ध नै क्षत्री हुन र उनको कर्मकाण्ड ब्राह्मणद्वारा गरिएको कुरा बुद्ध धर्मका सास्त्रमा उल्लेख छ। त्यसैले को कताबाट आएको भन्ने कुराले त्यति ठूलो महत्त्व राख्दैन। जय नेपाल।
@@vivo7you42 कोस्ले भनेको asia ko पहिलो बासि भनेको dravidian ho.
@reepakreepak83903 жыл бұрын
नेपाल मा इन्डो आर्यन प्रबेश गरेको करिब छ सय वर्ष मात्रै भएको छ खसहरु करिब तिनहजार पहिले प्रवेश गरे भने मंगोल वर्णहरु यो देशको मुलवासी हो। इतिहासले त्यहीँ भन्छ।
@Shaidakhatri11 ай бұрын
😂😂😂😂😂 aba mugol matra mulbasi mugol ta tibat menmar ra mugoliya bat kheda yako sarnathi gula basi
@jeevanbastola31112 жыл бұрын
Nice
@puskararyal101k64 жыл бұрын
खैत रामापिथेकस को कुरा
@ravitamang53794 жыл бұрын
८०% वैज्ञानिक शाकाहारी र आजको सेलिब्रेटी शाकाहारी (Vegan) छ। भेजिटेरियन, भेगन, मानव शारीरिक बनावट शाकाहारी, ८ अर्ब मानिस र ७५ करोड वन्यजन्तु, विश्वमा ५० करोड शाकाहारी रहेको र विश्वको सबैभन्दा धेरै ३१% शाकाहारी (भेजिटेरियन), विश्व शुद्ध शाकाहारी (भेगन) बेलायत, स्कटल्याण्ड, बेल्जियम, ताइवान, फ्रान्स, स्पेन, सिंगापुर, थाईल्याण्ड, भुटान, अष्ट्रेलिया, क्यालिफोर्निया, ओसाकाको बारेमा पनि एकपटक विश्व घटनामा सुन्न मन छ। भारतको सबैजसो कलाकार शाकाहारी छ। अमिताभ बच्चन, अमीर खान दुध पनि त्याग्ने (Vegan), अनुष्का शर्मा, विराट कोहली, आलिया भट्ट, सोनम कपुर, श्रद्धा कपुर, हेमा मालिनी, आयशा टकिया, नरेन्द्र मोदी, शाहिद कपुर, ज्याकलिन फर्नान्डेज, साउथ इन्डियनमा धनुस, अदा शर्मा, रस्मिका मन्डना, पश्चिमा देशहरुमा Vegans विश्व चर्चित पप सिंगर ब्रायन एडम्स, विश्व टेनिस खेलाडी सेरेना, भेनस विलिंयम्स दिदीबहिनी, विश्व टेनिस खेलाडी रोजर फेडेरर, मिस वर्ल्ड रोसन्ना लगायत धेरै छ। नेपालमा अष्मी श्रेष्ठ (Vegan) मिस नेपाल 2016, निखिल उप्रेती, राजु लामा, अनमोल केसी, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, नारायणकाजी श्रेष्ठ, निशा अधिकारी, पुजा शर्मा, प्रदिप खड्का, अश्लेषा ठकुरी, सुहाना थापा, निशा शर्मा, रीता लिम्बू, दिपा श्री निरौला, दिपकराज गिरी लगायत धेरै छ। Stop Global Warming A tiger has been killed by a vehicle on the road near Parsa National Park, Nepal. Of the world's 3,890 tigers, only 22,26 are found in India, and neighboring Nepal also has 235 tigers, with some tigers banned in other countries. Only one horned rhinoceros is found in India and Nepal. Some time ago the movement of killing a tiger in India went viral worldwide. Gorillas 700 Tigers 3,890 Jaguars 15,000 Lions 18,000 Rhinos 28,000 Bald Eagle 70,000 Leopords 200,000 Elephants 400,000 Humans 8,000,000,000 विश्वमा जम्मा चार हजार पुगनपुग पाटे बाघ रहेको छ। भारतमा दुई हजार चानचुन छ भनेदेखि नेपालमा लगभग दुई सय चानचुन छ। कतिपय देशहरुमा त बाघ हुँदैन। सिंह, जेब्रा हाम्रो नेपालमा पाउँदैन। मानिस आठ अर्ब पुगेको संसारमा वन्यजन्तु जम्मा ७५ करोड मात्र रहेको छ।
@rajendrmajhi5395 Жыл бұрын
Welcome
@sahilkunwar38144 жыл бұрын
सर चन्द्र्ग्रहण र सुर्यग्रहण को बारेमा बताइदिनुस न
@manikumarrai4944 жыл бұрын
Yo chae akdam sahiii hooo
@gurungrambo95724 жыл бұрын
Love from hongkong
@ramnathgartaula67034 жыл бұрын
❤️❤️ वेदको रचना काल कति हो त?
@grpnepal Жыл бұрын
एसियाको तातो र चिसो फरक फरक हावापानी भुगोलमा जीवन यापनको क्रममा बिस्तारै बसाइ सराई गर्दा शरिरको उचाई, नाकको साईज र आखाको बनावटमा परिबर्तन आउदा आर्य र मङोल छुट्टिएको हो त्यो सङ्गै सस्कार पनि भिन्न भिन्न हुँदै गयो नभने एउटै तातो हावापानीको अफृकाबाट ६०,००० बर्ष पहिले होमो सेप्पियन प्रजातीको मानब जाती एउटै वा उस्तै शारिरिक बनावट थियो न चुचो नाक न थेप्चो नाक, न चिम्सो आँखा न ठूलो आँखा, यदि मङोल र आर्यको फरक फरक मानब प्रजाती हुन्थ्यो भने हात र गोडाका औला दातको सन्ख्या 32 मा पनि पक्कै फरक हुनु पर्थ्यो होला नि !! अहिले मङ्गोल2 भनेर कराएको आबाज नितान्त राजनैतिक सत्ताको दाउ पेच र प्राकृतिक साधन श्रोत माथीको एकलौटी कब्जाको प्रस्न राखेर पस्चिमाले चीन बिरुद्द नेपाल हुडल्न शब्दजाल र भाषाबाट खेलेको एउटा सुनुयोजित खेल हो नेपालीहरु त यस्मा साम्राज्य बादीका गोटो मात्र बनिदिएका हुन बुझी नबुझि नभए त अधिकारका कति कुराहरु त २०७३ सालको गणतान्तिक सम्बिधानका धाराहरुमा लिखित भैसकेको छ नपुग अधिकारका मागहरु थपिने क्रममा पनि छ्न!
@keyrunmagar70854 жыл бұрын
Love from surkhet❣️😍🤩 Jung bahadur rana ko barema ne daai
@BijayChaudhary-b5h Жыл бұрын
Voce ko big fan ma matra ho ki Aru Pani hunuhunxa
@umeshad9774 жыл бұрын
Sounds is the best
@nabanbudha Жыл бұрын
Sai ho hjr big fan hjr ok 🥹👌🫶🤞👏🧘
@subashghimire7222 жыл бұрын
Your introduction is awesome but i. Dont believe.. Thank you brother
@TheStreamer734 жыл бұрын
🙏🙏🙏
@chhetrinim4 ай бұрын
hajurko pura video hera ta yo kura samaj ma aayana ki banar haru ahile samma pani kina manab banna sakenaa kina ?