माफियाले यसरि सिध्याउदै छ फेवाताल । Fewa taal is dying...

  Рет қаралды 103,694

Tanka Dahal

Tanka Dahal

9 ай бұрын

Fewa lake is being encourched by business and political persons. 60% of it has already disappeared and within 100 years, it will completely vanish. A dark truth of how corruption is swelling this beautiful city.
#techtalkwithtanka ,#techtanka, #nepal #pokhara #fewalake #annapurna #india #usa
=====================
WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action.
=====================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
======================
Sources:
Music : pixabay.com, incompetech.com/
News: docs.google.com/document/d/1l...

Пікірлер: 526
@balanandarai2354
@balanandarai2354 Сағат бұрын
राष्ट्रिय डाकाको कर्तुत सधै यसरी पर्दाफास हुँदै जाअोस,शुभकामना।
@prakashkhadka938
@prakashkhadka938 9 ай бұрын
हजुर्को खोज गज्जब छ नेपाल आमा को सच्चापुत्र हो हजुर जयहोस 🙏🙏🙏
@pbtmagar
@pbtmagar 8 ай бұрын
टंक दाहाल ज्यु तपाईंको video ले अबुझ, अन्जान र अन्धा हामी जस्तो जनताको आँखा खोलेर जगाउने काम गर्नु भएको छ🎉 तपाईंले जो काम गरिरहेको अत्यन्तै सराहनीय र प्रसंसनीय छ, आगामी दिनहरुमा पनि यस्तै बिषय हरु आउने छ भन्ने आशामा छौ, धेरै शुभकामना छ🌹🇳🇵🌹💐
@sthapa2393
@sthapa2393 6 ай бұрын
याे हाे सच्चा पत्रकारिता ! तपाईकाे खाेजमुलक भिडियाेले धेरै लुकेका र लुकाइएका तत्थ्यकाे उजागर गरेका छन् । धन्यवाद यस्ताे तत्थ्य परक भिडियाे बनाएर जानकारी दिनुभएकाेमा ।
@whatname4613
@whatname4613 8 ай бұрын
अब साच्चै नै केही गर्ने हाे भने 65 metre भित्र बनेका business हरूलाई support नगराै।
@keniffvj1
@keniffvj1 4 ай бұрын
Hoho sabai vatkau vatkauna tha janeko chau ni
@chandramannepali9673
@chandramannepali9673 Ай бұрын
धन्यवाद टंकजी, सत्य तथ्य बल्ल थाह भयो । हो, फेवाताल स्वच्छ, सफा, मनोरम र प्रकृती प्रेमीको प्रमिकाकै रूपमा जीवित रहन सक्षम रहोस, यही कामना गर्न सकिन्छ । अब के हुन्छ त्यो त तिनै भ्रष्टहरूकै मातहतमै छ, के गर्नु ?
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 8 ай бұрын
हजुरको हरेक भिडियो हेर्दै आएको छु। झट्ट सुन्दा मान्छेलाई बिश्वास नलाग्ला तर, म भने निक्कै गहन तरिकाले हजुरको भिडियो हेर्ने गर्दछु🙏😍😍
@bikaslimbu2262
@bikaslimbu2262 9 ай бұрын
तपाईं को मेहनत लाई सलाम नगरी बस्न सक्दिन । सत्य प्रमाण सहित सत्य कुरा छताछुल्ल पार्दिनु भएको छ तपाईं को भिडियो ले धेरै ग्यान र धेरै कुरा बुझन पाइयो।तपाईं को सबै भिडियो हेर्ने गर्दछु र हेर्दै छु । धन्यवाद
@deepakshrestha848
@deepakshrestha848 9 ай бұрын
धन्यवाद आदेशको कार्यान्वयन भएको देख्न पाइयोस्
@mekhgurung1529
@mekhgurung1529 7 ай бұрын
यो हो नि खोज पत्रकारिता भनेको Hats off Sir🙏
@prembhujel2297
@prembhujel2297 16 күн бұрын
मैले त आजभन्दा १५ बर्श अगिदेखिनै भन्दै आयको छु,,पोखराका सबै ताल र सानातिना सार्वजानिक कुला पार्क सकिदैछन ,,भविस्यको चिन्ता नलिने सासक र स्थानियहरुको मौनतानै यसको नतिजा हो,
@Pyakurel2
@Pyakurel2 6 ай бұрын
Good , चोरहरुले सरकारी जग्गा कसरी लुटछन ... सोचका लेखक माफिया रहेछन । फटाहा ,लुटाहाहरुको पर्दाफास गर्नुपर्छ।
@sajgautam
@sajgautam 4 ай бұрын
गजब छ प्रस्तुति घाम जस्तै छ्यांग पर्ने तर के गर्ने भ्रस्टचारीहरुको जग जगी छ जताततै उनैको जय विजय हुन्छ हामी भुइँ मान्छेलाई सधै दुख
@diwakarsharma8993
@diwakarsharma8993 9 ай бұрын
हजुरको video हेर्ने गर्छु॥ नेपाल लाई चाहिने माँछे हो तपाई जहा भएपनि । सत्य को अंश धेरै छ हजुरको videos मा , जारी राख्नुहोला सर
@devastrous3389
@devastrous3389 8 ай бұрын
नेपाल लाई चाहिने मान्छे नेपालमै बसेर सत्य बोल्न हो भने टिक्न सक्दैन
@rajushakya3326
@rajushakya3326 5 ай бұрын
टंकजीले उठाउने बिषयबस्तु, त्यस माथि अनुसन्धान, प्रस्तुतीकरण र शैली र भाषा - गज्जबको प्रभावकारी छ .....
@kissnachhetri5034
@kissnachhetri5034 9 ай бұрын
हजुरको खोज अनुसन्धानको लागि धेरै धेरै धन्यवाद छ।🙏🙏🙏🙏🙏।।।। कृपया सक्नुहुन्छ भने एउटा भिडियो दरबार हत्याकाण्डको बारेमा पनि बनाउनु होला🙏🙏🙏🙏१३९ पानाको लामो रिपोर्ट बास्तबिकता भन्दा कोसौँ टाढा देखिन्छ🙄🙄🙄🙄🙄
@gyanendraghimimire769
@gyanendraghimimire769 9 ай бұрын
यो V D O देखाउनु भएको मा धेरै धेरै धन्यबाद छ हजुर ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 8 ай бұрын
सर्बसाधारणले एक ईन्चपनि बाटोमा जग्गा मिच्यो भने दलालहरूले देख्छ तर पैसावालाहरूले नेपालमा जे गरे पनि छुट छ जानकारीको लागी धेरै धेरै धन्यबाद टङ्क सर 🙏
@basudevthapa2059
@basudevthapa2059 9 ай бұрын
❤🎉 टंक जी ॐॐॐ जयहोस सम्भो यस्तो सबै नेपाली जनता ले बुझ्ने गरी टिप्स दिई रहनु होला धन्यवाद ॐॐॐ
@gopikunwar5232
@gopikunwar5232 9 ай бұрын
भाइ काे भिडियो यति महत्त्व पूर्ण हुन्छ कि शब्द नै छैन एक दम राम्रो विषय मा जानकारी दिनु हुन्छ मैंले प्रायः नै तपाईं काे भिडियो हेर्छु यस्तो दुःख लाग्छ नेपाल मा अनैतिक काम यो चोर सरकार ले गर्दा मेरो त दिमाग नै खराब भयर आउँछ के गर्नु केही गर्न सकिँदैन मन मा धेरै कुरा छन् तपाईं भाइ लागि सलुट गर्दछु हामी आम जनता लाई बुझाउँदै जानु भाको छ मो तपाईं ko भिडियो मार्फत धेरै कुरा हरू बुझ्न बाँकी छ तपाईं लाई धेरै धेरै धन्यबाद ❤🌹🙏👍.
@Gorkhe9394
@Gorkhe9394 8 ай бұрын
बिग सलुट दाजु।।।सत्य को चिरफार बिग सलुट दाजु❤
@Info_animation_Np
@Info_animation_Np 4 ай бұрын
देश सिध्याउने जम्मै बाहुन ।
@BishalMAGAR-zu5uf
@BishalMAGAR-zu5uf 4 ай бұрын
Tww muji kami chup 😂
@prabhatrajdahal6333
@prabhatrajdahal6333 9 ай бұрын
Great example of investigative journalism. We need more of these in Nepal.
@ranpoudel6095
@ranpoudel6095 9 ай бұрын
Thanks tanka sir for you’re hard work ❤❤
@avishekpandey4477
@avishekpandey4477 4 ай бұрын
अति सकारात्मक बिचारको लागि धन्यवाद।
@khadgashrestha3741
@khadgashrestha3741 9 ай бұрын
तपाइको अनुसन्धात्मक प्रस्तुति धेरै राम्रो छ अब यसलाई आधार मानेर कारबाही गर्ने अर्को देशप्रेमी निस्कनु पर्यो l
@bhisank.c6972
@bhisank.c6972 9 ай бұрын
तपाईँको अनुसन्धान र प्रस्तुति धेरै राम्रो लाग्छ।
@manurai9599
@manurai9599 3 ай бұрын
धन्यवाद , जानकारी काे लागि र अग्रिम शुभकामना सहि सन्देश सचेतना काे लागि !
@shreeramchhetri680
@shreeramchhetri680 8 ай бұрын
धन्यवाद पत्रकार महाेदय जि । दलालि र लालचिहरु देशमा रहेसम्म धमिराझै खाेक्राे बनाउँछन । रेकर्ड सुरक्छित रहाेस ।
@yadavdevkota1171
@yadavdevkota1171 7 күн бұрын
जताततै ब्रह्मलुट छ !
@PurzaMangal
@PurzaMangal 9 ай бұрын
लिङ्क कपि गरी भाइरल कमेन्ट मा पेष्ट गरिदिनुहोला सबै सज्जन नेपाली ले ताकि संसार भरि का सज्जन नेपाली भाषी सम्म पुर्याउन शेयर गरी मद्दत गरौं 🙏।
@chandrarautar5677
@chandrarautar5677 9 ай бұрын
धेरै जानकारीमूलक video. धन्यवाद सर।
@Ganesh-dx9yp
@Ganesh-dx9yp 9 ай бұрын
सारै राम्रो लाग्यो अझैई एस्तैई videos हेर्न पाउ।
@DrManjuMishraCJMC
@DrManjuMishraCJMC 8 күн бұрын
Thank you Tankaji you are a great son of Nepal
@kanchanlimbu1810
@kanchanlimbu1810 8 ай бұрын
Khagendra Subedi sir aathak prayas le aj phewatalko samrchana phaisahala deko uhlai salute xa🙏🙏🙏🙏🙏
@rambahadurgauchan2923
@rambahadurgauchan2923 4 ай бұрын
सहि लागयो
@pragitravel1989
@pragitravel1989 9 ай бұрын
खगेन्द्र सुबेदिको कामलाई सैलुट
@urgyanbombo464
@urgyanbombo464 8 ай бұрын
धेरै राम्राे लाग्याे दाजु तपाईलाई धेरै धेरै धन्यावाद हामी साराको आंँखा खुलाई दिनु भएकोमा
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 8 ай бұрын
अति सान्दर्भिक कुराको कार्यक्रम देश भर नै सबै भ्रष्ट घुस्याहा भएर देश रसातालमा पुग्यो ।
@madankc6165
@madankc6165 Ай бұрын
सहि कुरा दाजु
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 4 ай бұрын
धेरै राम्रो कुरो बुझियो धन्यवाद टंक सर
@gitaguan
@gitaguan 3 ай бұрын
❤म तपाईंको फैन मात्रा छु❤
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
बालेन आऊ देश र जनता बचाऊ।
@rolakthapa3405
@rolakthapa3405 9 ай бұрын
भ्रष्टाचार र अपराधीहरु संलग्न हरुको संचालन गरेको यो देशमा केहि होला जस्तो लाग्दैन।
@ADIBASINEPALI
@ADIBASINEPALI 6 ай бұрын
Solute to one man army Tanka Dahal 👏👏👏 Please keep it up 👍
@dhayanbista218
@dhayanbista218 8 ай бұрын
मैले सधैं जसो नै तपाईका भिड्योहरु लिङ्क शेयर गर्ने गरेको छु ।
@parsuram8537
@parsuram8537 8 ай бұрын
भ्रष्टाचार बारे नेपाल भित्र को उध्योग सिद्द्याएको सम्बन्ध मा पनि विडियो बनाउनुहोस ।
@BirazTLimbu
@BirazTLimbu 9 ай бұрын
गज्जब भिडियो सर ।
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 7 ай бұрын
राेचक लाग्याे।
@amirshahi205
@amirshahi205 8 ай бұрын
Huge respect 🙏 👏 at list someone is here to spread the true image of Nepal
@yubrajgurung3620
@yubrajgurung3620 9 ай бұрын
I always appreciate you sir , thank you for your great job Keep it up 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@manojneupane1492
@manojneupane1492 4 ай бұрын
Great sharing! Thank you!
@shantarajshakya7061
@shantarajshakya7061 5 ай бұрын
मैले सोच पढदा ठाउँ ठाउँमा आँशु झारेको याद छ । पछि सुनें फेवाको छेउमा उनको जग्गा छ । एउटा अन्तर्वार्तामा यो प्रश्न उनलाई गरेको थियो, एकछिन चुप लागेर नक्सा हेरे थाहा हुन्छ भन्यो । कुरा राम्रो भएर आँखा चिम्लेर पत्याउनु भनेको आफु खाल्डोमा खस्नु हो भने जस्तो लाग्यो । गज्जब छ मनुवाहरु ।
@deepakshrestha4034
@deepakshrestha4034 4 ай бұрын
असाध्य राम्राे विष्लेशन।
@universal1772
@universal1772 4 ай бұрын
Thanks tanka sir for you’re hard work
@rajukafle5757
@rajukafle5757 9 ай бұрын
Nice collection. Keep it up.
@rashildahal5727
@rashildahal5727 8 ай бұрын
thankyou so much सन्देशमुलक भिडियाेकाे लागि।❤
@bharatbirrai9791
@bharatbirrai9791 9 ай бұрын
dherai raamro, mitra, khoj patrakarita antargat raher hami lai sunaunu bho ani dekhaunu bho. Good job.god bless.
@zenyoga8659
@zenyoga8659 9 ай бұрын
The way you present is really fab! ❤
@kumarthapa3994
@kumarthapa3994 8 ай бұрын
धेरै नै राम्रो खोजमुलक भिदियो ।
@ramgurung8516
@ramgurung8516 8 ай бұрын
सार्‍है राम्रो भिडियो ल्याउनु भएकोमा धन्यवाद।
@anillama1369
@anillama1369 8 ай бұрын
Tanka Dahal and Advocate Khagendra Subedi, you two are great. ❤🎉.Namaskar.
@Nava0
@Nava0 9 ай бұрын
तस्कर नेता र कर्मचारीले देशै खाई सके सर 🙏
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 8 ай бұрын
म नियमित दर्शक हो सर !खोज मुलक समाचार को लागि नमन 🙏🙏
@ankitabastola2012
@ankitabastola2012 9 ай бұрын
Tanka Jee Hajur Ko Video Malai Sarai Ramro Ra Sandarvic Lagcha yesta Suchana Mulak Video Banaudai Garnu hola
@haribhattarai8063
@haribhattarai8063 5 ай бұрын
गजब छ ! यो त सरकारलाई अॅाखा दिएको हो दाहाल भाइले ल
@khuraharidahal9501
@khuraharidahal9501 4 ай бұрын
absolutely right tank g. Am always watching your all videos.
@rameshbista6016
@rameshbista6016 8 ай бұрын
सारै जानकारी मुलक लाग्यो ।धेरैधरै धन्यवाद
@medevilsinner
@medevilsinner 8 ай бұрын
Your content always amaze me. Your research, hard work, dedication level is beyond notion..🙏🙏🙏 Again thank you for eye opening video❤❤❤
@shailendrajoshi4766
@shailendrajoshi4766 8 ай бұрын
धेरै धेरै धन्यवाद टंक सर।।। जान्कारी का लागि ।।
@narprasadgurung5983
@narprasadgurung5983 8 ай бұрын
Yo media bhai ko prastuti dherai ramro ra sandarbhik lagchha ! Pokhara ko ijjat ra akarsan bhanekai Fewa Taal ho ! Tyo Fewa Taal lai kehi tala mathi bhayo bhane hami sabailai pani asar paarchha bhanne kuro Pokharawasi lai chetna hunu parne ! Yi yesta karyekram haru barambar prastut gardai janos !
@khuviramacharya7189
@khuviramacharya7189 4 ай бұрын
Thank you Daha Sir for your Explanation about The Phewa Lake 's Captured Land 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
@bikashthapa5798
@bikashthapa5798 4 ай бұрын
Great job
@aryankarki7900
@aryankarki7900 9 ай бұрын
निष्पक्ष छानविन होस।
@gopinathpoudel5070
@gopinathpoudel5070 8 ай бұрын
धन्यवाद टन्क भाइ यो सारै राम्रो लाग्यो।सबै भि,डी ओ हेर्दै छु
@harikcdkh2ktm92
@harikcdkh2ktm92 4 ай бұрын
very good job ! Please keep it up !!
@kumarpyakurel7799
@kumarpyakurel7799 4 ай бұрын
thanks you tanka sir ❤❤❤
@goldensagriventure3416
@goldensagriventure3416 8 ай бұрын
यस्तो पो हो खोज पत्रकारिता ❤ धन्यवाद टंक जि ❤❤
@srijanphotovideography437
@srijanphotovideography437 8 ай бұрын
माडे साम्राज्य नेपालमा कति हाबि छ सरकार सदन ब्यापार अनि पशुपतीको जग्गाभाडा प्रकरणको बारेमा अनि बिदेशमा कतिछन यसकोबारेमा एउटा भिडियो बनाउनुहुन्छ । टंकसर🇳🇵जय नेपाल जय मात्रीभुमी❤
@rameshydv747
@rameshydv747 5 ай бұрын
Your news are genuine, go ahead we support u
@aakashbhusal6232
@aakashbhusal6232 9 ай бұрын
Tanka sir thank you 🙏 hajur lai
@anilpant1584
@anilpant1584 6 ай бұрын
खगेन्द्र सुवेदीज्यूको राज्य दोहन विरुद्धको एक्लो युद्धलाई सम्मान व्यक्त गर्दछु। साथै नागरिकलाई सहि सुचना प्रदान गर्नुहुने टंक दाहालजीलाई हृदय देखी धन्यवाद ।
@chrisgurung3121
@chrisgurung3121 3 ай бұрын
Great analysis 👍
@mahadevbhatt6382
@mahadevbhatt6382 9 ай бұрын
धन्यवाद दाई🙏🙏✌️✌️✌️✌️👍️👍️👍️👍️
@user-wp1ur4fe9l
@user-wp1ur4fe9l 3 ай бұрын
Akdam sahi ho yo kura
@Debendra_Basuri
@Debendra_Basuri 8 ай бұрын
टंक दाहाल दाइको खोजमुलक र आत्यान्तै जानकारी मुलक भिडियो हरु सबै नेपाली हरुले खोजीखोजी सुनौ बुझौ ।
@milangurung540
@milangurung540 4 ай бұрын
Dami dai keep it up
@lifechangingvideo7920
@lifechangingvideo7920 4 ай бұрын
good अझै बिस्तृत video बनाउनु होला भ्रष्टाचार र विरुद्ध मा
@ramrajabhetuwal5673
@ramrajabhetuwal5673 5 ай бұрын
Proud of you sir❤❤❤❤
@Kevin29563
@Kevin29563 4 ай бұрын
माप्डन्डमा बनेको ब्यापार बहिस्कार गरौ
@anamak2000
@anamak2000 8 ай бұрын
पोखरा लेक साइट तिर मात्र हो नत्र अरू सबै ठाउँ हरू काठमाडौँ को धट्टेकुलो जस्तो अबेबस्थित भैसक्यो पैसा कमाउनको लागी ३,,३,, आनाको टुक्रा टुक्रा मा पोखरा बिक्रि हुदैँ छ । Save pokhara
@leembooram4252
@leembooram4252 8 ай бұрын
तपाई को रिसर्च गजबको लाग्यो सर
@dsbista9138
@dsbista9138 5 ай бұрын
Harek video haru desh ko lagi banaunu bhayeko x tq so much sir
@amritsigdel3449
@amritsigdel3449 5 ай бұрын
Ek din yo Sabai huncha ,,, e aparadhi ultto eautai gu ko bhumari maa sakine chan ,,, tank ji tapaai laai dhanyabad ,
@sagarraut900
@sagarraut900 8 ай бұрын
कुरा त धेरै राम्रो हो तर भ्रष्टाचार को जालोमा लिप्त हाम्रा नेताहरुले योकाम गर्नसक्छन भन्नेमा चै सन्कै छ ।
@YamuChetry
@YamuChetry 8 ай бұрын
युरोप जस्तो लाग्नु स्वभाविक हो। अतिक्रमण ईनीबाटनी जोड़ स्थापित अतिरिक्त छ। धर्म को आड़ ले भित्रिने धेरै मौका लीइ रहेका छन। पैत्रिक नेपाली नागरिक को बढ़ोत्तरी गांस्सियोस सचेत रहौं कुनै एक दिन राम्रै फैसला आउने छ। त्यो बेला को सक्रियता को पाइला आजै देखी अघोषित अघि बड़दा पुगिने छ, गंन्तव्य संम्ममा । शनिवार 07-10-2023. @भगत वैदिक.
@bhubansingharyal3989
@bhubansingharyal3989 5 ай бұрын
Good advice
@mantimro735
@mantimro735 8 ай бұрын
सर Tiktok बाट आको म तपाईंको ठुलो fan हो अति सत्य कुरा हरु जानकारी दिनु हुन्छ
@user-gc9om4jy8n
@user-gc9om4jy8n 8 ай бұрын
Dherai ramro xa video😊😊
@rajiblalchan9066
@rajiblalchan9066 8 ай бұрын
हार्दिक धन्यवाद जानकारीको लागी
@moonnnnmn
@moonnnnmn 3 ай бұрын
Good information Sir 👍
Biggest Upcoming Projects of Nepal
13:40
The Nepali Comment
Рет қаралды 737 М.
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,1 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 17 МЛН
Fewa Lake will DISAPPEAR completely SOON.....
15:47
Misguided Nepal
Рет қаралды 656 М.
On Air With Sanjay #152 - Karna Shakya
2:10:08
Sanjay Silwal Gupta
Рет қаралды 31 М.
Who sends the remittance and who uses it? Truth and lies busted...
11:16
В России ускорили интернет в 1000 раз
0:18
Короче, новости
Рет қаралды 1 МЛН
Will the battery emit smoke if it rotates rapidly?
0:11
Meaningful Cartoons 183
Рет қаралды 39 МЛН
iPhone 16 с инновационным аккумулятором
0:45
ÉЖИ АКСЁНОВ
Рет қаралды 906 М.