मेरो जिन्दगी, मेरो विश्‍वास- महाबीर पुन

  Рет қаралды 271,357

DishanirdeshTV

DishanirdeshTV

4 жыл бұрын

This is a re run of an old episode of Mero Jindagi, Mero Biswas. Listen to the story of Ramon Magsaysay award winner Mahabir Pun.
Also watch: मेरो जिन्दगी, मेरो विश्‍वास- डा. भगवान कोइराला
• मेरो जिन्दगी, मेरो विश...
#DishanirdeshTV

Пікірлер: 385
@DishanirdeshTV
@DishanirdeshTV 4 жыл бұрын
For update on more stories like this- You can now find us on Facebook- facebook.com/dishanirdeshplus/ and on Instagram- instagram.com/dishanirdeshplus_/
@mountaintiger2766
@mountaintiger2766 4 жыл бұрын
देशले नचिनेको हिरा, महाबिर पुन।
@jassupunmagar5842
@jassupunmagar5842 4 жыл бұрын
यस्तो राम्रो ब्यक्ति लाई नि सरकारले चिन्न सकेनन सलाम छ महाबिर पुन दाजु लाई हृदय देखि
@kiranghartimagar940
@kiranghartimagar940 4 жыл бұрын
एउटा सिन्को नभाँच्ने नेताहरु, पुण्य गौतम, ज्ञानेन्द्र शाही जस्ता का पछि होइन यस्ता धेरै गफ नगरी काम मात्र गरेर देखाउने महावीर पुन, रवि लामिछाने, प्रेम सञ्जेल हरुलाई सहयोग गरौं, नेपाल स्वर्ग बन्नेछ।
@saranthapa3752
@saranthapa3752 3 жыл бұрын
K garnu nepal aama le asta saput lai janma ta diyako xa but janata murkha vayapaxi k lagxa
@nirbahadurkatuwal7352
@nirbahadurkatuwal7352 3 жыл бұрын
Good job
@surajkarki7562
@surajkarki7562 3 жыл бұрын
Sahi ho !
@anumayatamang5900
@anumayatamang5900 3 жыл бұрын
100vannu vayo hjr le
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 4 жыл бұрын
शिर झुकायरै सलाम छ महाबिर सर लाई😍😍🙏🙏🙏
@shushilshrestha6766
@shushilshrestha6766 4 жыл бұрын
अत्यन्तै सरलतम ब्यक्ति। स्वतः शिर झुक्छ श्रद्धाले।
@ashokgadal9491
@ashokgadal9491 4 жыл бұрын
कुन दैबको आहरा हुन नसकेकोले हो यार येस्तो भिडियो पनि डिस लाईक गर्ने but I love and respect mahabir pun
@sangitapahadi9517
@sangitapahadi9517 3 жыл бұрын
😂
@b2himdung
@b2himdung 4 жыл бұрын
यो अन्तरबार्ता कहीले लिएको हो? ठुलो कुरा हैन उहॉ हाम्रो टिचर हो पढाई को समयमा हामी एउटै कोठा बस्थ्यौ र कलेज जानु हुदा हाल्फ पाईन्ट (जानेंगे) लगाएर जाने बिध्यार्थी र चितवनमा टिचर गर्नु हुदॉ चर्चित हुनु हुन्थ्यो। जे होस मेरो सलुट छ उहॉ लाई।
@msnepal2318
@msnepal2318 4 жыл бұрын
विवेकहीन बुद्धिजिबि अपराधी नेताकाे अन्तर्वार्ता हेरेर दिक्क भई विगत केहि वर्ष देखि हेरै छाडेकाे म आज पुन एकपटक हेर्दैछु साह्रै खुशी लाग्याे अति ध्यान दिएर सुने
@itsnot1669
@itsnot1669 4 жыл бұрын
Sahi sahi
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 4 жыл бұрын
उहाको योगदानहरू : गाउगाउ मा सूबिधा सम्पन्न ईन्टरनेट सूबीधा । स्कूल स्तर उन्नती ।कम्प्यूटर ल्याब । science lab । पूस्तकालय । मत्स्य पालन । स्बास्थ्य सूबीधा । होटल तथा लज एवम् ट्रेकीङ ब्याबसाय । पशूपालन ब्याबसाय । लघूउधोग सञ्चालन । कार्पेन्टर । बीजूली बाईरीङ तालीम ।कृषी । बीभीन्न लघूबीधूत आयोजना ।लगायत बीभीन्न क्षेत्रमा उहाको ठूलो गैरनाफामूलक लगानी र योगदान छ जबकी अर्बौको लगानी गरीसक्नू भएको छ । यो कूनै आफ्नो लागी धन सम्पती कमाउनलाई गर्नभाकै होईन ।यी माथीका सबै कूरामा उहा सफल भैसक्नू भएको छ र अब राष्ट्रीय आबीस्कार को सूरूवात गर्नू भाको छ यो पनी अबस्य ढीलो चाडो सफल गराई र नै छोड्नेछन् भन्ने कूरामा बीश्वस्त छौ । दीनरात भोग नीन्द्रा नभनी दीनरात जनता र समाजको लागी जीबन सम्पीएर नै लागी पर्नूभएकोमा तीन करोड नेपालीको तर्फ बाट सलाम ।
@yourwish5316
@yourwish5316 4 жыл бұрын
Hoho aja bholi ma pani Nepali gatjbidiharu hyranay garchau .
@sangitapahadi9517
@sangitapahadi9517 3 жыл бұрын
🤗🤗
@bibekchaudhary1316
@bibekchaudhary1316 4 жыл бұрын
साच्चिकै महान हस्ती महावीर पुन नेपालीको सान !!!
@prakashguragain3872
@prakashguragain3872 4 жыл бұрын
सारै प्रष्ट बक्त्ता महाबिर पुन सधै इ माहाबिर पुनलाई सबैले सहयो ग गरौ है !! राष्ट्रका गौरव हुन माहा बिर सलाम छ हजुर हरु दुबै लाई
@suryashrestha6007
@suryashrestha6007 4 жыл бұрын
सबै सक्षम व्याक्तिहरुले महाबिर पुनले जस्तै काम गर्ने हो भने देश छिट्टै बन्ने थियो ।
@strambishwakarma4616
@strambishwakarma4616 4 жыл бұрын
समय कम भयो 30: मिनेट कति खेर बित्यो थाहै भएन सलाम छ सर ✊❤️
@skbrokhadka3346
@skbrokhadka3346 4 жыл бұрын
महाबिर पुन आज स्टुडियोमा आउनु भएकोमा धेरै धेरै धन्यवाद साथै बिजय सरलाई पनि
@DronemanfromNepal
@DronemanfromNepal 4 жыл бұрын
Skbro khadka old prg hoh
@ladybishnu8327
@ladybishnu8327 4 жыл бұрын
"तपाईंलाई हेर्दा त्यति ठुलो पुरस्कार पाएको मान्छेजस्तो लाग्दैन।" विजयकुमारले बोलेको यो वाक्यले यिनको सोचाइको स्तर कति तल छ भन्ने स्पष्ट बुझियो। सोच सुधार्नुस् विजयजी।
@rajanthapa5312
@rajanthapa5312 4 жыл бұрын
Malai pani tastai lagyo
@laxmansunar1385
@laxmansunar1385 3 жыл бұрын
सहि कुरो
@preciousopal6582
@preciousopal6582 4 жыл бұрын
जस्तो नाम उस्तै काम.. महावीर 😍😍
@user-fs5qr1mw2k
@user-fs5qr1mw2k 24 күн бұрын
माहाँविर पुण निस्कलङ्गक पवित्र ह्रिदय भयकाे हाम्राे नेपालकाे सान 🙏
@tankaprasadacharya7968
@tankaprasadacharya7968 4 жыл бұрын
हाम्रो देशमा महाबिर पुनहरु जस्ता व्यक्तित्व ५ जना मात्रै भए पनि देशले काँचुली फेर्न कत्ति बेर लाग्दैन थियो । जय होस्
@manbahadurbk4326
@manbahadurbk4326 4 жыл бұрын
नभयका त कहाँहोर हजुर देशले चिन्दैन यस्ता मान्छेहरुलाइ।
@chamlingkahar2025
@chamlingkahar2025 3 жыл бұрын
२१औं सताब्दिको कार्लमाक्स महाबिर पुन लाई सलाम !
@narendratandan4369
@narendratandan4369 4 жыл бұрын
देश को गहना।तर अनपढ नेता,राजनीतिक पार्टी र सरकार हरु ले चीनने कुरा भएन।त्यसै ले अब जनता परिबर्तन हुनुको बिकल्प छैन ईमान्दार, पढेलेका, युबा नेता र नया केहि गर्छु।भन्ने पार्टी लाई साथ र समर्थन गरै सबै ठीक हुन्छ।
@biologysciencedipen9322
@biologysciencedipen9322 4 жыл бұрын
Yes Right. Hami nepali janata nai aba paribartan huna jaruri cha.
@metanoia4863
@metanoia4863 4 жыл бұрын
Question sodhne ramro lageou n mahabir pun Ko answer jhaan dami.
@sudipraicreation3382
@sudipraicreation3382 4 жыл бұрын
स्रद्दामा पनि आँसु बग्दो रहेछ
@haribista9761
@haribista9761 4 жыл бұрын
show त यस्तो होस, हेरेपछि केहि न केहि मिलोस !
@tulsaru535
@tulsaru535 4 жыл бұрын
डाक्टर महाबिर पून डाक्टर सन्दुक रोइत जस्ता अनेकौं पात्र हरु नेपाल का सुपर हिरो हुन् यी माहान ब्याक्ती हरु लाई सम्मान गर्नुपर्छ
@rajuchamling1816
@rajuchamling1816 3 жыл бұрын
अाेलिकाे खुरापाति अाचरण,तुकबिनाकाे हावा गफ,र भष्ट,तानाशाहकाे गुलामि गर्नु भन्दा यस्ता महान ब्यक्तिकाे अनुशरण गर्नुचाहि साँचाे राष्ठबा हाे।
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
महाबिर पुन जस्तो मान्छे लाइ नेपाल को खाँचो छ !
@ritumagar8743
@ritumagar8743 4 жыл бұрын
a story that teaches the true meaning of life that to devote own work and life for the sake of others betterment.
@prakasharyal31
@prakasharyal31 4 жыл бұрын
True that.
@roshanbasnet4690
@roshanbasnet4690 3 жыл бұрын
ZEN
@Guman400
@Guman400 3 жыл бұрын
Love your quotes. Very true
@tapanrajbhandari3890
@tapanrajbhandari3890 4 жыл бұрын
Indeed, Mahabeer Pun dai is a great social person and “ A BIG THINKER” for nation’s development !! Tapan from Taplejung
@SumanSigdel_
@SumanSigdel_ 3 жыл бұрын
यस्तो पो त इन्टरभ्यु । ❤️❤️
@bharatbhattarai1765
@bharatbhattarai1765 3 жыл бұрын
मान्छे भएर जन्मिए पछि यस्तो हुनुपर्छ। हाम्रो प्रेरणा, हाम्रो अादर्श, हाम्रो अाशा र भरोसा अादरणिय महावीर पुन ज्यु लाई हृदयभरीक‍ो शुभकामना छ। धन कमाएपछि केही सहयोग पनि गर्न सकियोस् 🙏
@madipthapa8143
@madipthapa8143 4 жыл бұрын
माहाबिर पुन साच्चिकै माहान र बिर छन् ।
@boyd1937
@boyd1937 2 жыл бұрын
सलाम महाबिर पुन सर हजुर रास्ट्रको गहना हो।🙏
@positivevibes7685
@positivevibes7685 4 жыл бұрын
कठै यति बहुमुल्य हीरा लाई आफ्नै देश को सरकार ले चिन्न सकेन र पनि महाबिर पुन सर कति महान हुनुहुन्छ जो निस्वार्थ देश को मुहार फेर्न लागि पर्नु भाको छ!हामी सबै ले वहा को आबिस्कार केन्द्र लाई सक्दो सहयोग गरेर महान अभियान मा सामेल होउ🙏🙏
@funentertainment4876
@funentertainment4876 3 жыл бұрын
महाबिर पुन सरले चितवनमा पढाउने बेलामा बिद्यार्थीहरुले उहाँलाई कट्टु मास्टर भनेर चिन्ने गर्थे रे मलाई एकजना उहाँको पुर्व बिद्यार्थीले भन्नू भएको अन्तमा सलाम त्यागी महाबिर पुन सर
@hamroekataweekly9290
@hamroekataweekly9290 3 жыл бұрын
नेपालकाे लागि महान मान्छेकाे आयुनि लामै रहाेस ।
@wangchukbhutia4086
@wangchukbhutia4086 4 жыл бұрын
Mero zindagi.. Mero biswas.. When I was student of May be standard 5..6 I used to watch this program from Nepal channel... Its a very inspirational program... Salute to mahabir sir.. from Darjeeling India..
@ganeshdevkota2154
@ganeshdevkota2154 2 жыл бұрын
महाबिर पुन सन्दुक रुइत भगवान कोइराला लाई भगवान को स्वरुप लागदछ
@dambarsyangtan2481
@dambarsyangtan2481 3 жыл бұрын
महावीर पुनजी बाैध्द फिलाेसाेफीकाे अाँखाले हेर्दा एक उच्चस्तरकाे बाेधिसत्व (भविष्यमा अवश्य बुध्दत्व प्राप्त गर्ने व्यक्तित्व) हुनुहँदाे रहेछ ।
@amritkhadka3274
@amritkhadka3274 3 жыл бұрын
महान मानव नेपालीको लागि सलाम छ दाजु तपाईंको सामाजिक सोच र सोच अनुरुपको पसिनाको लागि ।
@radhikashrestha4351
@radhikashrestha4351 3 жыл бұрын
उहाँलाई देख्दा नेपाली हुनुमा गर्ब लाग्छ।
@dbdhakal5635
@dbdhakal5635 4 жыл бұрын
महाबिर पुन सर जस्तो गाउँ प्रेमी अरु पनि धेरै लाई यसरी नै टेलिभिजनमा देख्न सुन्न पाइयोस् धन्यवाद ।
@buddhimanmonger1960
@buddhimanmonger1960 3 жыл бұрын
He is not only great son of Nepal ..also great human born on earth... salute mahabir daju
@maheshmagar2692
@maheshmagar2692 3 жыл бұрын
2021/5/23. Thank you Vijaya Sir for such a amazing interview..
@malanepal6341
@malanepal6341 3 жыл бұрын
Great son .. supportive n proud parents... great hero of Nepal ❤️❤️
@minakhanal4415
@minakhanal4415 3 жыл бұрын
यस्ता मान्छे देसमा पच्चिस पर्तिसत मात्र भए भने देस स्वग हुन्छ ।
@subashpun9398
@subashpun9398 3 жыл бұрын
Dherai Bichar Mahabir Pun Jiu. Thank You. Fr: Tek bdr Pun.
@metube55555
@metube55555 4 жыл бұрын
Wow! Great greater than greatest gift for the Society ❤️ humble, down to earth, a visionary PUN Sir ..love respect n regards!
@Mausammagar159
@Mausammagar159 4 жыл бұрын
पहिलेको दिशानिर्देश भन्दा अहिलेको कस्तो राम्रो कस्तो राम्रो
@jitmdenator
@jitmdenator 4 жыл бұрын
2008 ko ho yo.
@isolatedman6052
@isolatedman6052 4 жыл бұрын
Proud to be magar
@ganeshdevkota4675
@ganeshdevkota4675 2 жыл бұрын
सलाम छ यी देशभक्त महापुरुषलाइ
@janakpant6677
@janakpant6677 4 жыл бұрын
पैसा र नाम कमाउन तछाडमछाड गर्ने यो समाजमा यस्ता अनमोल रत्न जस्ता व्यक्ति पनि पाईन्छन।
@santoshghimire2695
@santoshghimire2695 3 жыл бұрын
हजुर तपाईं कस्तो हुनुहुन्छ हजुरको पनि बिचार महानै लाग्यो??
@MankajiNepali
@MankajiNepali 4 жыл бұрын
महाबिर जिउ जस्तो जन्मिन पर्छ भन्ने लाग छ , हाम्रो नेपाल मा , राम्रो काम को लागि धन्नेबाद
@mingurung1532
@mingurung1532 3 жыл бұрын
perfect man with great vision.salute to you
@deepakbaraily1261
@deepakbaraily1261 2 жыл бұрын
साच्चिकै महान विचार ..!
@umeshrai3719
@umeshrai3719 4 жыл бұрын
What a great full thinking I salute you sir
@ramthapamagar5954
@ramthapamagar5954 3 жыл бұрын
धेरै राम्रो काम गर्ने मान्छे स्यालुट छ।
@gitamagar4019
@gitamagar4019 3 жыл бұрын
Hamro San NEPAL ko Man 🙏♥️ Mahabir poon 🙏♥️
@tirthasinjali7116
@tirthasinjali7116 4 жыл бұрын
सलाम छ ? हजार लाई
@butwalmix
@butwalmix 4 жыл бұрын
सलुट छ माहाबिर पुन सर लाई
@RamGhisingOfficial
@RamGhisingOfficial 3 жыл бұрын
सलाम महावीर पुन सर । देश बनाउने चिन्तन र भिजन भएको नेता सत्तामा भए पो सहयोग गर्छन् त ।
@mohanguali9562
@mohanguali9562 4 жыл бұрын
सलाम छ हाम्रो देशभक्त महाविर पुन । तपाईं जस्तो देशभक्त हाम्रो सरकारको नजरमा नपर्नु अलि दुख लाग्यो
@S_arm_A
@S_arm_A 4 жыл бұрын
Respect u both of u
@IHRNepal
@IHRNepal 4 жыл бұрын
A huge respect to Mahabir Pun..
@asishshreesh7713
@asishshreesh7713 3 жыл бұрын
Real HIRO Dr mahabir pun salut sir
@harkaayerayer8017
@harkaayerayer8017 4 жыл бұрын
I’m really proud of you Pun sir You are simply best
@tekrajpandey4567
@tekrajpandey4567 5 ай бұрын
Great selute for mahabir pun sar brilliant minded scientist, social worker and good parson ❤🙏
@kamalgurung3956
@kamalgurung3956 4 жыл бұрын
I used to watch this show when i was a kid and i want to watch all the episodes again .. how can i watch them again?
@lokendrathapa7702
@lokendrathapa7702 3 жыл бұрын
महाबिर पुन तथा बिजयकुमार सरबाट समेत कति धेरै, मिठा र राम्रा कुराहरु सिक्न सकिन्छ। मलाई लाग्छ ‌यो कार्यक्रम हेरेर ‌म धन्य ‌भएँ।
@khagaraj6464
@khagaraj6464 4 жыл бұрын
Legend legend legend
@worldnews9634
@worldnews9634 4 жыл бұрын
महाबिर सर जस्तो नाम तेस्तै काम छ
@vishnunepal1448
@vishnunepal1448 4 жыл бұрын
महान हस्ती, नेपाली हिरो !
@gopilalrai9275
@gopilalrai9275 3 жыл бұрын
विजयजी अर्काे अर्थात तेस्राे प्रकारका मान्छेहरू पनि हुन्छन् । त्याे भनेकाे संसार लुट्ने र देखाएर थाेरै दिने हाे ।
@abodhadhikari2906
@abodhadhikari2906 3 жыл бұрын
मनै देखि सलाई महाविर दाईलाई।गोडानै बजारेर सलाम।एस्तो मुन्छेलाई नि चिन्न सकेन यो सरकारले थुक्क्
@mohanthapa9943
@mohanthapa9943 4 жыл бұрын
Big salute 🙌🙌🙌 respected mahabir pun sir.
@dhanbahdur6008
@dhanbahdur6008 3 жыл бұрын
सुबिधा र सेवाको पछि नलागि जन्म थलाे र जन्म भुमिकाे सेवा गर्नुहुने महान रास्ट्रसेबक ।सलम छ।
@padamsunuwar7520
@padamsunuwar7520 3 жыл бұрын
बिडवना यो देशले राम्रो व्यक्तिलाई मुल्यानकन गर्दैन!
@thamsaki
@thamsaki 4 жыл бұрын
Very humble and inspiring personality. God bless you Dr. Pun. ✨🙏🏻
@manishlama5221
@manishlama5221 4 жыл бұрын
प्रश्न सोधाइ र जबाफ कति सरल र उस्तै फलदायी । विद्वान महादिर पुन नमन।
@thundargamingff1749
@thundargamingff1749 3 жыл бұрын
महाबिर पुन को बारेमा जतिनै तारिफ गरे पनि धेरै कमि हुन्छ तर तेहि हिरा लाई नेपाल सरकारले आज सम्म चिनु सकिएको छैन यो भन्दा दुख को कुरा नेपाल को लागि केनै होला र 🙏🙏
@sudangaire7012
@sudangaire7012 4 жыл бұрын
Best part of interview betn 20:20 to 21:27👌
@pranishathapa588
@pranishathapa588 4 жыл бұрын
Man deserve fr award but should work fr honesty n should be loyal to work. Respect your work . But after you get success you need to contribute to your society . You need to give something not a money but ur knowledge n experience. Never give challenging condition your reason to discontinue or end your work but should seach n work ahead. The life is challenge n procedure n nobody takes anything. So focus fr future. Mahabir Pun way of life is to help others n society n he will get self satidfaction. Happinees n sorrow is nothing in defination n he start community development prgrm in village but if it is success , he feels ok, but failure doesnot hv any effect but he understsnd that this is not the way but should do another way. Now he wants to work technology related work in village n he believes he is in learning stage. He wants to built college n want to make lodge n he wants to train people who wants to go abroad n work . He want to spread his wireless to all over the country .He is a great guy i salute you ...the comments is very long but i am writting bcoz i want to meorise his words n capture his work , his believe n his good moral values . Si that it also make changes in my life...
@sukmansuhang5590
@sukmansuhang5590 4 жыл бұрын
यस्तो महान कार्य गर्ने देशको सम्पतीको अन्तरबार्तामा पनि Dislike button कसरी प्रेस गरेका होलान मानिसहरूले!
@anushaghamal9807
@anushaghamal9807 3 жыл бұрын
Baglung myagdi ko hununeraixa. Paschim purba sabai janako lagi yek udaharan deskai lagi. JAY NEPAL.
@mahendrashahi4274
@mahendrashahi4274 4 жыл бұрын
साच्चिकै महान हस्ती महावीर पुन नेपालीको सान !!! qatar bat
@gurungjiwan5511
@gurungjiwan5511 4 жыл бұрын
सचै सरल ब्याक्तीत्व तर असाधारण छमता भएको ब्याक्ती नमन गर्न चाहन्छु🙏🙏🙏
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 3 жыл бұрын
समाज जनताका लागी सच्चा त्यागी व्याक्तीत्व महाबीर सर !!!
@sukdevgiri9899
@sukdevgiri9899 4 жыл бұрын
Wonderful.love it.blessings from east Africa.uganda,Kampala.
@krishnagautam5181
@krishnagautam5181 4 жыл бұрын
Sar kulman gising lai pani disa nides ma lyaunu paryo
@santadarai5646
@santadarai5646 Ай бұрын
Salam xa mahabir pun sar lai
@ranamagar5706
@ranamagar5706 4 жыл бұрын
Good Luck माहाबिर सर तपाई का सपना पुरा होश
@sculptorshyamnepalsculptor3641
@sculptorshyamnepalsculptor3641 3 жыл бұрын
सलाम देस्कै गुरु हाम्रा गुरु महाबिर पुन सर लाई।
@chhetrakhatri3869
@chhetrakhatri3869 3 жыл бұрын
D.R.Mahabir. pun. Lai. Koti.koti. Salam. Chha. Jay. Hanuman. Le. Sadai. Sadai. Bhari. Rachchhya. Garnu. Hola. Jay. Bajrang. Bali. Hanuman. Maha.parbhu. Butwal. 8
@jivannaubhag6866
@jivannaubhag6866 4 жыл бұрын
अति मनपर्ने कार्यक्रम ।फेरि आयो खुसी लाग्यो
@fakir7916
@fakir7916 4 жыл бұрын
great personality 🙏
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
आफ्नो स्वार्थ को लागि विचार नहेरी पाटी र भोट मिलाईदिने ! आफ्नो सिमा नक्सा के हो जमिन नै नटेकी चुचे नक्सा देखाई दिने ! सबै पाटी का एउटै डामफु कले कसरी को सित मिली बजाई दिने ! संकट को बेला मुद्दा खडा गरि देश विदेश जनता बिचलि बनाई दिने ! अब जाग देश बनाउने भय सहि विचार के हो मेरो काम घन्टी बजाई दिने !
@thaneshworbhusal1957
@thaneshworbhusal1957 3 жыл бұрын
Daju maber pun ge🙏🙏🙏🙏🇳🇵 Hajur ka kurasunda aatm santuste lagerakhyax 🌹🌹🌹🌹
@lokmagar192
@lokmagar192 4 жыл бұрын
Salute xa Mr. Mahabir Pun Sir Lai
@himaljungchandthakuri6028
@himaljungchandthakuri6028 4 жыл бұрын
inspiration of young generation
@sashidharpaudyal6944
@sashidharpaudyal6944 3 жыл бұрын
Mahabir pun you are the gentleman of Nepal go ahead from butwal
@tuneononly
@tuneononly 2 жыл бұрын
Thanks for subtitles
@dawagsherpa5736
@dawagsherpa5736 4 жыл бұрын
Great person who has a passion and creativity for inventions to benefit the people of Nepal and Nepal. Very inspiring personality!!! HATS OFF!!!
@motithapa7751
@motithapa7751 Жыл бұрын
mahabir is great person
Speec by Dr  Mahabir Pun, GSS Orientation Program 2076
14:34
Global College Of Management
Рет қаралды 88 М.
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 114 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 13 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 7 МЛН
Mundre ko comedy club 67 Mahabir Pun the magsaysay winner by Aama Agnikumari Media
42:11
Mahabir Pun in GULMI, Selling his AUTOBIOGRAPHY
29:19
Yam Bishowkarma
Рет қаралды 4,9 М.
On Air With Sanjay #120 - Mahabir Pun
2:05:30
Sanjay Silwal Gupta
Рет қаралды 311 М.
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 114 МЛН