जसले आफ्नो जन्म दिने बाबा र आमा सग नराम्रो ब्याहार र हेरचाह नै गर्दैन भने तेस्तो छोरा छोरी लाइ अश नै नदिने कानुन बनाउ वकिल सर मेरो आग्रह छ सम्पुर्ण लाई
@TankeshorSharma-x8z Жыл бұрын
मेरो बिना उपस्तिथि सहमति घरमा कुरा फरक गरेर गयेकार अँस बन्डा मलाइ नलि बुवाले दाजु लाइ दिनजानु भयको र दुइटा दाजुले बुवाको सहमति अनुसार लगेकार यउटादाजुले मेरो र बुवाआमाको तिन्टाको बराबर अँस लगेकोर बुवाले दियको नमानि लगेकाले बुवाले मलाइ मालमा पनि यउटा छोराको बराबर अँस तपाई बुवाआमा तपाइको कान्छो छोराको यकगमा तिन्टा यकभग यस्तो नगर्नु भन्दा मेरो साइलो दाजुले बुवाको आमाको भाग कान्छो भाइले खान्छ भनेर जबरजस्ती लगेकोर दुइटा दाजुको कुरा छोडौ जोबरजसति बुवाबाट लडेर मेरो इछ्छाले लग्छु बुवाले दियको लिदैन मके बुवाको खास छोरो होइनर भनेर जबर्जस्ती बुवाबाट लग्ने बुवाले केहि बढि जग्गा आफुसित राख्नेर पछि छोरासहित हतफैलायर माग्न जानु नपरोस भनेर भन्दापनि नमानि लगेको सत्ते हो मैले बुवाको हस्पिटलको खर्च र अन्तिम सस्कार हामि दुइभाइले मिलेर गरौ भन्दा भाइ बुवातेरा हुन हामि अँस लगेर छुटियेका दाजु माथि रिस गर्छस भनेर त दाजुमाराहोस भनेको र बुआको कार्य मा मिलेर गरेमा देवर धनि हुन्छभन्ने भाउजुको कुराले मलाइ यस्तो धम्कि दिदाको कुरा सोच्ने हो भने दाजु लाइ बुवाले अबुतालिको बार हौ भनेको याद आउछ तेत्ति कमाउने बाबुको धन म भन्छु तेस्तो दाजु कसैको कलमा जन्म नहोस हेभगवान
@parbatisharma31523 ай бұрын
Sai ho
@bbshrestha8014 жыл бұрын
अबको कानुन मा बाबा,आमा जिउँदो हुँदा सम्म अंश बन्डा नहुने सबै छोराछोरी ले बाबा आमाको बराबर हेरविचार गर्नु पर्ने मृत्यु पश्चात मात्र बचेको सम्पति उसको छोरा छोरी लाई बराबर पाउने बेबस्ता हुन जरुरी छ 🙏
@sunilpangeni17583 жыл бұрын
Xorile afno buda sasu sasura lai Herne hoki maita Ayers buwa amakai gharma basera herne hoki buwa ama lai afnai gharma lagera samdi samdini sanga milayera rakhne hoki kasari ho? Xorile Maya gareni herchaha garna asamvab hunxa hajur. Ani Nepal ma rojgaar xaina govt bata kei sayog xaina Ani k garne ta xora xora nai vedvaab garne euta lai lagani gardine arko lai nagarne garxan
@umeshathapa41162 жыл бұрын
Jasto 2 bhai xan 2 bhai ly nai ama baba lai rekh dekh ramro sanga gareko cha tara baba aama ly ek bhai lai man parauni arko bhai ani usko family lai man n parauni yaha samma ki dekh nai n ruchauni testo conditions ma t alag vayera basnu nai ramro ho jsto lag 6 malai
@TOPTEN_Kailali_Nepal2 жыл бұрын
Ma ni tapai jastai sochthee , tara jaba afu ma parxa ni taba thaha hune raixa , gharko lagi k garena , lockdown ma roi karai eklai rin tire gharma j j jaruri theu sab purya, tara jaba lockdown sakkeu mero business dubeu lockdown ma , kaile ni bujhna chahenan , taile kasari paisa tiris hola , aile business ko kamai dekhainas , bhani gharba nikalna khoji rako xa , bihe gareko 2 months bitna na paudai buhari lai randi ki gali bejatti gardai taile ghar bigaris bhani nikalna khoji rako xan ani anshabanda na magi k garnu
@nityanandbhandari55284 жыл бұрын
बिलकुल गतल के सोच र के खायर कस्ताले लेखे यस्तो कानुन कति नसोचेर लेखेत ।तुरुनतै संशोधन होश ।
@geetakharal11674 жыл бұрын
छोरो पढ्यो बढ्यो ठुलो भयो , बिवाह गर्यो ,अब उ आफ्नो खुट्टोमा उभियो ,,अन्त्यमा उस्ले पिता माता माथी अङ्स मुद्दा हाल्यो,,,बाबू रिणमा चुर्लुम्म छ ,,अब भन्न्दिनुस वकिल साहब ,,यस्तो न्याय कस्तो होला ??????
@NEPALLaw3 жыл бұрын
तपाईंले भन्नुभएको सही हो यदाकदा यस्तो व्यवहार पनि देखिएको छ ।
@sunilpangeni17583 жыл бұрын
Ani buwa ama le ni ta paunuhunxa ni Ani kanun ma j jasto vayeni afno buwa ama lai jasle ni Maya gareko hunxa koi koi hola dusta xora xori but vedvaab garne buwa ama ni dekhiyeko xa
@devigauchansherchan6573 Жыл бұрын
हो हजुर र हाम्रो सेम रहेछ 🙏
@jyotilimbu87944 жыл бұрын
अब को कानुन एस्तो होस की बाउआमा लाई पाल्दैन् भने सम्पति विवरण गर्नु नपर्ने कानुन होस ।
@justforme58074 жыл бұрын
Testo kanun ko galat prayog huna sakxa mero ama buwa ra dai mile ra ulto ma mathi ans ko mudda halEd xa jaba ki sabai sampati usle nai rakhe xa ani kasari testo kanun. Hunu paryo
@jyotilimbu87944 жыл бұрын
@@justforme5807 ज्यू सबै सन्तानलाई एकै ठाउँमा बुवा आमाले पालन पोषण गर्नु सक्नु भयो भने छोराछोरी ले पनि मिलेर बुवा आमा लाई हेर्न सकिन्छ जसले सम्पतिको लागि बुवा आमा लाई हेर्नु खोज्छन् त्यो सुवार्थिहुन् र दाजु भाई मा पनि एस्तो गर्नु राम्रो होइन बुवाआमाले नबुझे पनि भाई भाई बैनी बैनी मा बुझ्नु आवश्यक हुन्छ
@justforme58074 жыл бұрын
@@jyotilimbu8794 tapai kO soch positive xa tra aja ko jamana ma sabai bua ama tapai vane jasto pani hudeina ma pirit xu tesai le ma vandei xu 8 barsa 5 mahina ma malaysia kama ko lag bhag 65 dekhi 70 lakh afno bua ama ra jetho dai lai diye ko 22 katha khet kineko 12 kotha ko ghar bana ko 18 lakh ma tractor liye ko bua liye khako 6 rin 2008 ko rin 2010 ma ma tire ko ra aaj ma lai nai kehi na dikana bhina gar diye xa ra dai sanga mile ra ulto ma mathi ansa ko mudda hale ra vandei xa timi lai sampati chahiyo vane adalat ja ma dinE wala xaina Mero gau ma hare jana mero bua ama lai samjhauna khojeko ki timro xora le nai kama ko sampati kinna yestO gardei xau ahile kasai sanga bolna pani xade ko mero 2 dini xan usle pani samjhau na khojE ko ahile mero 2 sanga pani bolna xade xa ma 2 ra 2 didi xu ra mero bua ama hami 3 jana lai xode ra mero dai sanga nai base xa sochnu adi ahile ko kanun ma yesto samma gardei xa adi ajha sansodhan garyo vanE ke huna sakxa Adi tapai patyau dei na vane vannu ma tapai lai afno number dinxu ra ajha details ma vande xu Mero wife 8 mahina ko xora liye ra adalat jadei xa mero ama bua r Dai ko karan maile kama ko sampati aaja ulto ma mathi nai jabarjasti ansa banda gar vane ra muddahale xa ra tapai lai jha santan nai lapar wah lagdeixa jaba afo mathi parxa ni tyo din thahA hunxa
@jyotilimbu87944 жыл бұрын
@@justforme5807 ज्यू हजुरले पठाउनु भएको पैसाको पेपर छ होलानी प्रमाण हुन्छ त्यसो हो भने मुद्दा लाइदिनुश कसैलाई काख कसैलाई पाखा गर्नु हुन्न थियो र दाजु ले पनि अपराध गर्नु भाको हो उहाँलाई पनि मुद्दा लाग्न पर्ने हो दुःख लाग्यो हजुर सही हुनुहुन्छ भने एक दिन हजुरको पसिना को कमाई खेरो जाँदैन ।
@justforme58074 жыл бұрын
@@jyotilimbu8794 hajur ma tyo pani garna khoje ko tra nepal ma remitance ko record rakhne kunai kanun xaina ra IME le pani 5barsa sama ko record matrei rakheko hunxa tyo pani adalat le ades diye paxi matrei tra ma sabai vanda dherai paisa pathako 2010 dekhi 2015 sama ra mudda usle mathi 2020 ma hale xa ra ma pani malaysia bata ayi sakya thiye tesai le kumai proof xaina ma sanga tra gauma sabai lai thaha xa ki ma nai sabai gare ko ho vane ra
@jasongrg54694 жыл бұрын
यो क़ानून बेलामा सुधार हुन जरुरी छ नत्र सम्पति जति बराबर गरेर के खाने के गर्ने बुढेस कालमा ? सम्पति आमा बाबा जीउदो हुन सम्म अंश बन्ड नगर्ने कानुन बने रोम्रो हुनेछ ।
@manuthapa88894 жыл бұрын
tyaapaxi santan maa baadfaad maa problem hun xa ni
@govindagodarthapa19004 жыл бұрын
अब बुबा अामा लाई नपालने लाई अंसकाे नाम मा एक चपरी माटो पनि दिनु हुदैन अब देखि बाबा अामा लाई नपालने छाेरा छाेरी लाई दिनुहुँदैन ।
@umeshathapa41162 жыл бұрын
Baba aama ly chora chori lai herena vani phere kasto kanun banauni
@bhagawanpaudel92354 жыл бұрын
बाबू आमा लाई हेर्चाहा नगर्ने लाई सम्पती दिनु नपर्ने कानुन बन्नु पर्छ
@sunilpangeni17583 жыл бұрын
Ani buwa le sautani ama bihe garera jethi pati ko lai hela garera ghar bata nikalne kei dinna vane sautani pati ko xora xorilai sabai dinxu vanera kakha garna paune ki napaune?
@Kes-c5k2 жыл бұрын
Mero buwa aama lai maile m hjr haru lai palxu bhanda pni hami eklai basxau bhanxan ab m k garau
@umeshathapa41162 жыл бұрын
Hjur ko kura ni thikai ho tara buba aama ly chora chori lai herena vani phere
@umeshathapa41162 жыл бұрын
@@Kes-c5k aama baba ko Maya afno sabai chora haru prati barabar n huni raix jati ramro gare ni euta lai kakha arko lai pakha huni rai6 maily jati gare ni ma pakha kai pakha 6u
@hemrai74914 жыл бұрын
छोराको उमेर पुगेको छोरा को परिवार छोरा छोरी समेतछ.ति वृद्ध बा आमा ले कहिले सम्म ईज्जत आमत अनुसार लाउन खाना स्वास्थ्य हेर्ने हो? अंस नदिएको हकमा यस्तो हुने र अंस दिए पछि अलग हुने वृद्धवृदा जहिले पनि संकटमा।जन्माए देखि संकट आफु वृद्ध सम्म संकटै संकट।कानुन फेतुलो छ नेपालमा बा आमा हरुका हकमा।बाआमा ले दिनु पर्छ भनेर कानुनले कानुन छ १२२ अनुसार छोरछोरीले नगरे वडा कार्यलयमा न्यायको भिख मांगन जनु पर्ने यो भन्दा दुखको कुरा के हुन्छ!! बावु आमाको सिरीखुरी लिने खानेले बा आमा लाई बॉंचुन्जेल सम्मान साथ पालन पोषण स्वास्थ्य हेर्नु पर्छ कानुन सम्मत नहेरेको ठहर भए सिरी खुरी रष्ट्रियकरण गर्ने सरकारी बृद्धाश्रम नर्सिंहोम सरकारले जिम्मा लिने गरि कानुन बन्नु पर्दछ।
@salmannagarkoti90143 жыл бұрын
एकदमै शान्दर्भिक बिषयको भिडियो एकदमै राम्रो लाग्यो।
@krishnaprasadkadel9784 жыл бұрын
भिडियो राम्रो छ ,कानुनको बारेमा जान्न पाइयो अझ राम्रा भिडियो ल्याउनु होला।
@mknabaraj43333 жыл бұрын
जानकारी दिनु भएको मा धन्यबाद ज्ञापन गर्दछु हजुर लाई sir
@shailendrarajak3495 Жыл бұрын
धेरै राम्रो जानकारी सर
@ManGurung-t7e4 ай бұрын
यो कानून एकदम अनुचित छ । यो कानून बनाउँदा गाँजा धतुरो सेवन गरेर बनाएको हुनुपर्छ। नत्र यस्तो अनुचित कानून बनाउने थिएन होला ।
@somanchaudhary892 ай бұрын
Good
@prphone659 Жыл бұрын
Good kanun chha
@KAPILrasaili1233 жыл бұрын
Thank you sir sujhabko lagi
@akrurgautam46522 жыл бұрын
कानुन निर्माताले बृद्ध बृद्धा लाई अनादर गरेकाे छ ।बृद्धाश्रम बढाउने छ।अपाङ्ग बाहेक सपाङगलाई अंश दिनु नपर्ने कानुन हुनुपर्छ
@purbionline74014 жыл бұрын
यति महत्त्वपूर्ण जानकारीको लागी धेरै धन्यवाद सर्🙏 मेरो आफन्तको एउटा मोहि सम्बन्धि समस्या रहेको छ। सो समस्य यसप्रकारको छ : कुनै एक साहुको जग्गामा खेतीपाती गरेको 17 वर्ष भयो!! सो जग्गामा खेतीपाती सुरु गर्दा जग्गा धनी र मोही संग त्यस्तो लिखित सम्झौता त भएको छैन। अहिलेसम्म पनि सो जग्गामा जग्गा धनि र मोही बीच आधा-आधा अन्नबाली भाग लगाएर खाइरहेका छन् । (अदिया सिस्टम) यस प्रकारको "अदिया सिस्टम"मा खेतीपाती गर्ने मोहीले मोहिनी हक प्राप्त गर्न सक्छन् कि सक्दैनन् होला ?? अहिले सो जग्गा छोड्न लाग्नु भएको छ,उहाले मोहिनी हक दाबी गर्न मिल्छ मिल्दैन होला ?? कसरी समस्याको समाधान कसरी गर्न सकिन्छ होला ? कृपया यस बारेमा video बनाई दिनु भए आभारी हुने थिए।🙏🙏
@rajendratiwari5932 жыл бұрын
बृद्धाश्रम भर्ने कानुन ! बुढाबुढी मरुन भन्ने ब्यबस्था ! इच्छा पत्रको ब्यबस्था गरिनुपर्छ !
@krishnanepali6494 жыл бұрын
यो कानुन ले साच्चिकै पाटी को मनर बनाउ छ बुडेस काल मा बाउ आमा लाई।
@narayanacharya33892 жыл бұрын
बा आमालाइ हेला होचो गर्ने छोरा छोरिलाइ अंस नदिने वा नपाउने हुनु पर्छ
@shyambista77535 ай бұрын
महिसासुरहरूको राज भएको कानुन
@tirthatamang36256 ай бұрын
यो कानुन अदालत सबै कुरा हामी मान्छेलेनै बनाएको हो यदि गलत छ भने सुधार गर्नु जरुरी छ मान्छेले आफु सक्ने हुदासम्म कमायर खानु सक्छ तर बुडेसकालमा असक्त भैसकेपछि अरुको साहारा चाहिन्छ सम्पति पनि धेरै खर्च हुन्छ र तेतिबेला सबैकुरा छोरा छोरिले हेरिदिन्छ भन्नु गल्ती हो छोराछोरीको पनि समस्या हुन्छ बाबुआमालाइ हेर्न नसक्ने अवस्था हुन सक्छ तेहि भयर बाबु आमा जिउदो हुदा बाबू आमाले आफ्नै खुशिले छोरा छोरीलाइ अंश दिए पाउने नत्र नपाउने तर बाबा आमा दुबैको म्रित्यु भैसकेपछि बाबा आमाको उपचार काज क्रिया गरेर बाकि रहेकौ सम्पति चाही सबै छोरा छोरिको बराबरी हक लाग्ने कानुन हुनुपर्छ र मात्रै बुढेश कालमा बाबा आमाको सुरक्षा हुन्छ नत्र गारो छ। सबै छोरा छोरी बुढेसकालको साहारा हुन सक्दैन छोरा बुहारीले लान्छ छोरी जुवाइले बुहारी र जुवाइको कारणले अर्थात छोरा छोरीको कुद्रिस्टिले गर्दा पनि बाबा आमा जिउदो हुदा नै आफुले दुख गरेर कामाएको सम्पतिहरु मुदा लडेर छोरा छोरिलाइ दिनु नै पर्र्ने कानुन जिउदै बाबा आमा मार्ने कानुन हो यो सुधार गर्नु जरुरी छ।
@sapanaghimire70337 ай бұрын
बाबा आमाको लागि छोराछोरीको मायाँ बराबर हुन्छ बाबा आमाले छोराछोरी कसैलाई धेरै मन पराउनु र कसैलाई नरुचाउनु भनेको आफुले गर्ने ब्यब्हारले हो तेसैले बाबा आमालाई दोष नदिउँ दाईले भाईले दिदिेले बहिनिलेभन्दा तपाईंले धेरै मायाँ दिन सक्नुभयो भने आमा बाबाले पनि तपाईंलाई बढी मायाँ गर्नुहुन्छ
@aashisshrestha17307 ай бұрын
Ho ni sir
@jamunapahari59093 жыл бұрын
माता पिता प्रति हालको कानुनले अन्याय गरेको छ।
@umeshathapa41162 жыл бұрын
Kanun banauda aama baba prati ani chora chori prati dubai lai milayera banauna par6
@devigauchansherchan6573 Жыл бұрын
हो हे भगवान यति तनाब दिएर लुट्न खोज्ने छोराछोरी लाइ के भनुँ र खै 😢
@lokendradc92984 жыл бұрын
Thikai ho sir tapaiko kartbye..garnu vayo ab hamro kartbye..neta gyu lai..
@hemrai74914 жыл бұрын
जेष्ठ नागरिक अथवा बा आमा लाई वडा कार्यलय नगरपालिका धाउनु भनेनो मात्र झारा टार्ने आश्वसन मात्र हो।
@binatamrakar11333 жыл бұрын
पहिले पहिले 12/13 जना छाेरा छाेरि हुदा बा अामा लाई सम्मान पुर्बक जिउदाे राखेका थिये भने अहिले का सन्तान ले सम्मान त कता कता अपमान गरि बृध अाश्रमा पुगाउने बाटाे देखाउछन,यस्ताे कानुन लाई बदर गरनु पर्छ,,,,
@ParasDulal-d9o9 ай бұрын
बाबुअामा पलेर बस्नेत सिधैमर्ने पेा भयेात।
@bishalnepai5586 ай бұрын
🙏🌹🙏🙏🌹🙏🌹🙏
@dineshbaral1905 ай бұрын
हजुरबा र बाबा हुदा हुदा नाति ले अङ्स माग्न मिल्छ कि नाई
@bishnunepal14374 жыл бұрын
जस्तै छोरा छोरी भित्ती ट्यापे भैदिए जहिले बाउ आमा लाई दुःख दिने गर्छन भने तेस्ता छोरा वा छोरी लाई कसरी अंस दिने कानुनि ब्यबस्था कस्तो छ ।अंस दिन्न भन्न पाईन्छ कि पाईदैन् ।यश बिषयमा पनि खुलाई दिनु पर्यो सर ।
@blackonleymorningedittor87982 жыл бұрын
Sahi kuro hamro ni yestae vako xa k xa hola kanun.
@bishnubaral58173 жыл бұрын
कानुनि अधिकार भएन माया दयामा भर पर्न पर्निभयो।दयामाया नगर्नेसन्तान भए त अलपत्र!!
@rishilama38382 жыл бұрын
पैतृक सम्पतिमा आफ्नो सन्तानले पाउनु पर्ने नियम नै ठीक छैन जस्तो लाग्छ मलाई। बाजे बाट बाबुलाई नामसारी गरेको जग्गामा मात्र आफ्ना अहिलेका पिढीका सन्तानले अंश पाउन सक्ने, अनि त्यसपछिको पिढींले त्यो पनि दाबी गर्न नपाउने व्यवस्था ल्याएर बिस्तारै पैतृक सम्पतीको पूर्ण हक बाबु आमालाई नै दिने कानुन बनाउँदै जानु पर्छ। यसले नयाँ युवा पुस्तालाई जागरुक र व्यवहारिक बनाउँछ, फलस्वरूप बाबु आमा माथिको अत्याचारमा कमी र देशको अर्थतंत्रमा टेवा पुग्नको साथै प्रत्येक आउने पुस्तालाई सहि उमेरमा नै स्वाभिमानी बन्न सिकाउँछ।
@NEPALLaw2 жыл бұрын
सहि विचार
@ramkrishanachaudhary7328 Жыл бұрын
अामा बुवाकाे सेवा नगरि अामा बुवाकाे अंश नपाउने कानुन बनाउनु पर्छ।
@OGOPAL2 ай бұрын
aam buwanai testai pre kura sunenan bhne ke grne
@dusanrai74602 жыл бұрын
बाजे बाट बुवाको नाममा सरी आएको ऐलेनी जग्गा छोरा हुदा हुदै बुवाले बिहे भएर गएको छोरीलाई दिनु मिल्छ की नाई यस्मा छोराको हक अधिकार के कस्तो लाग्छ भन्दिनु पर्यो सर🙏
@ramkrishnabista80492 жыл бұрын
यो कानुन तुरन्त ससोघन गरि अमा बा लाइ नया गर नु पछ्ँ्
@dhurbarawal3271 Жыл бұрын
यदि माता पिता सरकारी सेवा सुविधा लिरहेका छन तर छोरा हरू बेरोजगार छन छोरा हरू लाई कत्ती पनी आर्थीक सपोर्ट नगर्ने यो अवस्था मा के माता पिता लाई बराबर अंश हुन्छ अली कम के सर ब्यवस्था कानुन मा/
@ranakhorbahadur91273 жыл бұрын
सर मेरो बुवा ले म विदेशमा हुँदा आफू खुसी जग्गा बेचेर सबै सिध्याउन खोज्दै हुनुहुन्थ्यो र मैले पछि घर गएर बाँकी रहेको सबै जग्गा रोक्का गरिदियो अहिले फेरि मेरो सल्लाह बिना जहाँ त्यही ऋण निकालेर मेरो तीन जाना दिदी बहिनी हरुलाई दिनु हुन्छ पछि मैले त्यो ऋण तिर्दैन भन्न पाउँछ कि पाउँदैन सर plz यसको बारेमा केही जानकारी गराई दिनु धेरै अन्यायमा परेको छ mata 🙏🙏🙏🙏🙏😭😭😭😭
@NEPALLaw3 жыл бұрын
अंश मुद्दा परिसकेको छ भने तिर्नु पर्दैन।तर पिताको व्यवहार भएकोले अनेक झन्झट आउनसक्छ ।
@SamjhanaSunar-o4t10 ай бұрын
जस्तो एउता बुवाकाे दुई भाइ छाेरा छन दुईभाइ मध्ये जेठाले घरकाे लालपुर्जा सहकारिमा राखेर पैसा चलाएकाे छ तर भाइ लाई थाहा छैन अब कसरि भाइले अाफ्नाे अङ्श पाउछ हाेला
@santoshpandey33004 жыл бұрын
कानुन सन्सोधन हुनु पर्छ,,, येस्तो budeskaalmaa सडक मा ल्याउनेकाम कहिकतै baatapani हुनुहुदैन
@sunilpangeni17583 жыл бұрын
Buwa ama le ni hajur buwa ko sampati lerai rakheko hunxani Ani desh ma rojgaar xaina subidha xaina k garnu
@GitaPandey-v1k27 күн бұрын
Hajur ko socha ko samman garxu. Maile aamabuba le xutyai diyeko ansa liyeki xaina. Mero naitikta le diyen.
@seungjinpark81432 жыл бұрын
Namskar adibakta jiu maile nepalko nagarikta tyag gari bidesi nagarik li bidesma xu tara nepalma hamro angsa banda vayeko xaina k paitirik sampatima angsa dabi garnu pauxa ki paudaina yesko janakari pauna paye dhannebad thandaxu
@NEPALLaw2 жыл бұрын
पाउनुहुनेछ
@mojahidakhanam45062 жыл бұрын
अंश मुद्दा चल्दै छ तीन जना अंशियार छ बुवा आमा को हेरचाह छोरी ले गर्दै छन् भने आमा बुवा ले आफ्नो अंश छोरी लाई दिन्छु भन्नु हुन्छ अब यसरी मुद्दा चल्दै आमा बुवा लाई केही भयो भने छोरी ले अंश लिन मिल्छ की मिल्दैन त्यसको लागि कुनै कागज बनाउनु पर्छ कि अब अगाडि के गर्ने भन दिनु न सर
@NEPALLaw2 жыл бұрын
मिल्दैन
@dipakmagar59573 жыл бұрын
लागू पदार्थ सेवन गरि कुनै व्यक्तिले कुनै व्यक्तिलाई गालि गलाेज र ज्यान सबन्धि सम्मकाे धम्कि दियाे भने त्यस्ताे ब्याक्तिलाई कस्ताे सजाय पाउन सक्ने कानुनि ब्यवस्था छ सर
@NEPALLaw3 жыл бұрын
सामान्य
@narayanacharya3389 Жыл бұрын
बा आमको सेख पछि बाकि बडेर खाने हुनु पर्छ
@krishnaregmi81267 ай бұрын
सर पय्तृक सम्पती बनडा भैसके पछि पनि सउतेनि अामा निजि अारजन पनि बनडा लागछर।
@birendraacharya61822 жыл бұрын
सर हामी घरायसी छुट्टी भिन्न भएको २० बर्ष भयो भाइ सङग आमा बुवा हुनुहुन्छ भाइले आफ्नो सम्पत्ति भन्दा बदि लगेको छ सो सम्पत्ति मेरो हक छकी छैन
@NEPALLaw2 жыл бұрын
gharaisi बण्डा पत्रले बण्डा भएको मानिंदैन
@manmagar8437 Жыл бұрын
याे सँशाेधन हुनु जरुरि छ
@susheelamaid87803 жыл бұрын
🙏🙏🙏🙏👍👍
@meenasharma56702 жыл бұрын
Thankd so much sir for kind info.. यों संविधान सही हो संपत्ति को भोग गरीसी बाउ आमा लाई हेर्सिहर गर्नु पर्छ, तरा खास भन्ने हो भने यदि छोरा छोरी मध्य कुनै संतान आपाँग छ भने मात्र उसलाई कानून बमौजीम मात्र बाउ आमा को संपत्तिम हक़ कायम हुनु पर्छ र शररिक र मानसिक रूप मा स्वास्थ्य छोरा छोरी ले बाउ आमा को सम्पपाती म वहा हरु बचूंजेल देवी गर्न ना पाउनु पर्ने हो.. यदि माता पिताले अफना संतान मा अफना सम्पति को बाड़ फाड़ गर्छ भने त्यों बेगिलाई कुरा हो तरा legally सबै रुपमा स्वास्थ्य छोरा छोरी ले संपत्ति मा देवी गर्न ना पाउनु पर्ने कानून कायम हुनु पर्छ sir र एउटा कुरा अझै भन्ना मन लाग्यो कि यदि श्रीमती ले श्रीमान सांग छोड़पत्र गर्छ र संपत्तिम बटवारा चाहँछ भने उस हक़ श्रीमान को निजी संपत्तिमा मात्र कायनात हुनु पर्छ, पैतृक संपत्ति मा कुनै हक़ दीना हुदैन र यदि आजा सम्मा सेवा गरेर बसें वापत पैतृक संपत्तिमा नि हक़ दिन्छ कानून ले भने उस्ले दूसरो बिहे गरिन भने पहिलो श्रीमान को पैतृक सम्पति फिरता गर्नु पर्ने संविधान हुनु पर्छ किना भने आजा भोली का बुहारी हरु लाख मा 2 वा 3 जाना मात्र होला जस्ले सास सारुरा को सेवा गर्ने भावना रखच्छ होला.. धन्यवाद 🙏
Buwa aamalai apaman nagarda nagardai Pani sir aafai Ghar BATA jagga dimla vanera nikali diyara 3 xora madya 2 xoralai amsa dinxan 1 xoralai didainan vane k Garda thik hola sir
@bibaskhatri50012 жыл бұрын
बाबा आमा लाई नै नपुग्ने सम्पती छ भने के त्यो पनि छोरा छोरी लाई देर बाउ आमा रोड मा बस्ने?
@ramudgaryadav62793 жыл бұрын
Sir jagga ko field book ra arthik barsik ko rasid nakali nikaln milxa
@ramudgaryadav62793 жыл бұрын
Nakali
@NEPALLaw3 жыл бұрын
फिल्डबुकमा वार्षिक रसिद ? मलाइ थाहा भएन
@khumlalpun30882 жыл бұрын
मेरो बुवा ले मैले हाल मा कमाएको सम्पती छोरा लाई अंस दिन्न ।तेरो बाजेको सम्प्ती गाउँ को पाखो वारि मात्रै हो तेहि खाएर बस भन्ने कुरा आयो मैले दुख गरेको अहिले जग्गा कुनै भाग लगाउदिन्न म एक्लै खान्ने हो बुदेसकाल को साहार भ्नेर नदिने रे। अहिले को सम्पती 500000 सम्म को जग्गा छ म बचेर आफै खाने हो मैले नै गरे दुख अनि मै खाने हो भन्नू हुन्छ सर यस्मा के गर्नु पर्छ होला मलाई यस्तो समाधान को उपाय बताइदिनुना ।।।के कस्तो कानुनी हुन्छ होला
@tejashthapa1944 жыл бұрын
ठुलो दाइले सानो नाबालक भाइलाई ठकेर अंश ढाटने परम्परा लाई कसरी समाधान गर्ने
@cnsubedi96943 ай бұрын
आफ्नो जीउनी सम्पति कुनै एउटा छोरालाई शेषपछिको बकशपत्र दिएको अवस्थामा गर्नुपर्ने सम्पूर्ण दायित्व कसको हुन्छ ?
@geetakhapung86974 жыл бұрын
नमस्कार सर ,अंश लिइ सकेको ब्यक्तिले पनि फेरि बुबा आमा को सम्पतिमा मुद्वा लगाउन मिल्छ र ? कृपया बुझाई दिनु होला |
@gopalneupane-r2r2 ай бұрын
पैत्रिक सम्पती त छोरा छोरी अंश दाबी गर्न पाउछन तर बुवा ले मेहनत गरेर जोडेको सम्पती अंश लाग्नु गलत हो ।
@ajaysahajaysah87113 жыл бұрын
Bank baience ma pani ansh banda lagxa ki sr
@NEPALLaw3 жыл бұрын
प्रमाणित भए लाग्छ
@ajaysahajaysah87113 жыл бұрын
@@NEPALLaw kasto khal ko parmanit sr
@ajaysahajaysah87113 жыл бұрын
Kasto. Khal ko parmanit sr
@sudipshakya32372 жыл бұрын
sir chhori le maiti bata bakaspatra payeko jagga ma usko chora chhori pati ko aansa banda lagchha ki nai ,usle maitibata payeko jagga, aansabanda nachhayeko khanda ma.kripaya sujab pam.
@sureshlama91033 жыл бұрын
कानुन बनाउदा कसैलाई पनि अन्याय नहुनि गरि बनाउनु पर्छ जैले पनि सत्ते को पछे मा न्याय गर्नि हुनुपर्छ र हरेक मान्छे ले आफ्नो दाइतो र जिमेवारि लाई इमान्दारी को साथ पालन गर्नु पर्छ छोरा छरि को जिमेवारि बाउ आमा को पालन पोसण हेचा स्याहार सम्भार गर्नु नै जिमेवारि मात्रा नभइ छोरा छोरि को धर्म हो नि
@unishachaudhary74433 жыл бұрын
Sir dherai dherai dhanyabaad 🙏🙏 ...mero 2ota mummy ho buwa hunuhunxa 4jana xora xori ra 2ota mummy haru ko kasari aangsa lagxa hola xoto batai dinuhos na !
@NEPALLaw3 жыл бұрын
कानुन बमोजिम गर्ने हो भने 4 जना छोराछोरी बुवा एक आमा 2 सहित 7 जनाको सबैको बराबर एक भाग लाग्छ
@unishachaudhary74433 жыл бұрын
@@NEPALLaw dhanyabaad 🙏❣️ sir
@Gaganmahara-b1c7 ай бұрын
नमस्ते सर बुबा आमा स्वर्गीय भए जग्गा जति बुबा को नाम मा छ।म चार दाजुभाइ हु।अंश बन्डा को लागि सबै दाजुभाइ सहमत छ।के कसो प्रोसेस यस्को लागि गर्नु पर्छ।
@krishnasubba33912 жыл бұрын
सर नमस्कार मेरो जिज्ञासा मेरो बुवा लेसानैमा छाडेको सर आमाको नाम बाट नागरिक निकाले कोछु र म अपांग छु मै ले अंश पाउछु पाउदिनु सर जानकारी पाउन सर
@avisekray5275 Жыл бұрын
Sir hjr lai kasri contact garne plzz mero sarbochma muda gaisakyo kun okill rakhne I confused plz
@ultrongear53 жыл бұрын
Katin dinn lagxha nagrita banaye paxi sir case sakinna ko lagi ?
@NEPALLaw3 жыл бұрын
प्रश्नमा सन्दर्भ नजोडिएको ले मैले बुझ्न सकिन
@jblimboo2868 Жыл бұрын
बाउले जग्गा सबै बेचे पछि त्यो ब्याक्तिले नि अर्को ब्याक्ती लाई बेचे भने त्यो तेस्रो ब्याक्ती लाई मुद्दा लाग्छ ?
@sunilpatel91803 жыл бұрын
Sir namaste.yedi buwale sagol 6adai sampati bechi rakhnu vae6 vane tyo aastha ma ans linu uchit hun6 ki hudain
@NEPALLaw3 жыл бұрын
त्यो त आफ्नो विचार हो आफ्नो अंश ko hak चाहिन्छ भने मुद्दा दायर गर्नुपर्छ
@sunilpangeni17583 жыл бұрын
Mero buwa le sautani ama bihe garnu vayo hami sani hudai hami lai padhna bata banchit garaunu vayo mero afno mami lai upachar nagarera bitnu vayo Ani sautani ama bihe garera hami lai hela garnu vayo mero afno bhai apango xa khali kothama thunera pitne yatana dine garnu hunxa sautani ama ra buwa milera , kanxiko xora xori lai kakha garnu hunxa hamilai pakha garnu hunxa mero bahini ko bihe pani mama hsrulo paisa le gareko ho mero ghar ko condition bujnus sabai jana gayera bau ama yesto pani hudo raixa sautani ama bihe gareai vanera bujnuhunxa sabai le bujnuhunxa mero apango tuhuro bhai lai hernus akha vari asu nikalera januhunexa
@shyamyadav38122 жыл бұрын
Hamro Hans banda vaye ko chain sir hami le kasri aafno name ma garne niji sampati vannus na plz...
@gunarajshakya14393 жыл бұрын
छोराछोरीको आमा बुबा माथिको दायित्वको व्याख्या गरी दिनुस ।
@NEPALLaw3 жыл бұрын
यस सम्बन्धमा पनि एउटा सामाग्री छ धेरै ले गर्नुभएको छ ।
@narayanshrestha51283 жыл бұрын
sahi kura ho Kanun galat xa Aansh diy Matra paunu par xa.
@beautifulnepal41163 жыл бұрын
बाबू आमालाई पालन पोसन गर्ने भन्ने छ भने अहिले सम्मा कानुनले बाबू आमालाई सडकमा फाल्ने मान्छे कति जनालाई कार्बाई गरेको छ कति जना बाबू आमालाई पालन पोसन गर्न लगाको छ ।यस्तो कानुन जलाउनु पर्छ बाबू आमाको जीवन पछिमात्र छोराछोरिले पाउने कानुन बन्नु पर्छ नत्र भने बुढेसकालमा बिजोक हुन्छ
@AnilYadav-tq5zd4 ай бұрын
Sir mero aama bite paxi mero buba arko bihe garexa ani mero buba malai kehi kharch diyen maile afno jiwan mero mama le malai seharsursar gare ani maile afno ans magyo wahale mero ans dinubhayo adapt bat Faisal's pani bhaye xa male jaminko lal purja banaun gayo mero jamin arko nama sareko xa fasla hudakheri mero jamin rod taraf bat xa ahile bhanxa timro paxadi ko jamin ho mero pas gawahi panixa ahile bhanxa jesampati dinxu timilai linu natar ma yopani didaina an kegarne sir plz sir bataunu malai
@sanjeetyadav62764 жыл бұрын
Field book ma sarwajanik parti jagga lekheko jagga b.s.2031 ma malpot karyalay bat pass bhaisakeko jagga ab tyo jagga kitakat vae bikri vaisakeko jagga registration todna sakinxa ki nai
@rkprime7093 жыл бұрын
अंशबन्डा नगरी जथाभाबी बेच्ने वा एकतर्फी पोस्ने आशंका भएमा जग्गा रोक्का गर्न के प्रक्रिया अपनाउन सकिन्छ र कति खर्च लाग्छ सर?!
@NEPALLaw3 жыл бұрын
अंश मुद्दा दिएर रोक्का गराउनुपर्छ
@gobardhanrana73733 ай бұрын
Yo kaanun kasto manchhele lekhchha sabai wokilharu milera lekhne hoki mantri ra samsaka sabai sabhasadharuko nirnayema yo kaanun banauchh
@yubapathak48813 жыл бұрын
Sir srimanko mirtiu vayako khandama sasu sasurale buharilai ansa nadiya ke garnu parxa ?
@arjungurau26223 жыл бұрын
Sir ade 4bhae ma jaghaa xuta xaina bhana,"jatho xora "ko kamaela ghar banako" sham pate "ma (usha ko adhekar hunxa ke nai)????
@nirjanamagar4060 Жыл бұрын
Hajurko yo video purano raicha ma hajura sanga kei kura garna chahanchu kasari samparka garna sakina vanidinus na
@upendrayadav74653 жыл бұрын
4 pusta jagga bajeko nam MA xa vane. 1 jna Chora 10 bars dekhi chuttai base ko khandma aile kasari ansband garne hola.natile anskhojeko Bela ma kasari garne
@NEPALLaw3 жыл бұрын
मालपोत बाट
@rameshwarijoshi12332 жыл бұрын
Yo Kanoon Ama Bubako lagi anyayapurna baneko chha
@shilasapkota3471 Жыл бұрын
anshabanda nabhayeko jagga anshiyar ko raya nalikana arko chora ya chori lai bakas garka milcha wakil sab? Kripaya Jankari pau
@govindanepali55494 жыл бұрын
मेरो 65 बर्से दिदी ले बिहे नगरी बस्नु भयो पछि 3 बर्स जति हरायर आउनु भयो र अहिले आयर अङ्स माग्नु भयो नाम्सारी गर्दा उहाँ ले मन्जुरी मा मेरो नाम
@NEPALLaw4 жыл бұрын
प्रश्न पुरा गर्नुहोला
@govindanepali55494 жыл бұрын
@@NEPALLaw uha le mero Nam ma manjuri nama di saknu bhaya ko thiyo K ab hami le dinai parne hunxa
@NEPALLaw4 жыл бұрын
@@govindanepali5549 मन्जुरीनामा le भिन्न भएको ठहर हुँदैन । manjurinama जग्गा नाम्सारी गर्ने प्रयोजनको लागि मात्रै हो भन्ने बुझिन्छ ।
@lakpasherpa1192 жыл бұрын
यो कानुन लागू हो भने अशक्त र बृदा बुबा आमालाई चही के सर्कार ले पाल्ने कि फाल्ने रे
@मनकाजीपाखरिन4 жыл бұрын
sir lai Namaskar x, Sir ma santi sena gaera lyako paisale ra buwako pais le ktm ma ghar kinyo Amako name ma, ra Ama bitnu vo ahile tyo ghar Buwako name ma x, abo buwale tyo ghar tin vai ma angsa grne vanu hunxa ma mero vai ra buwa, ra ahile aera buwako jhatkelo xora raxa tesle ne angsako daabi gardai xn, usle ne pauxa tyo kura sate ho tara, tyo ghar ma mero lagani x ra aru vai haruko lagani xena, ani ke vanxa ta hajur ko kanunle? lagani garekole alik dherai pauxa ki paudaina vanera? pl van denu hola
@NEPALLaw4 жыл бұрын
मेरो कानुन होइन हजुर हामी सबैको कानुन हो कतिको समस्या जटिल छ छोटकरीमा जवाफ दिँदा पिता माताको नुहाउँदै mma मा भएको जुनसुकै प्रकारको सम्पत्ति छोराछोरीका लागि सगोलको सम्पत्ति हुन्छ भन्ने अहिलेको कानुनले व्यवस्था गरेको छ । हजुरको लगानीले घर-जग्गा किनिदिएको भएतापनिआमाको नाउँमा रहेको र त्यसपछि पिताको नाम naamsari भएको लगायतका कारणहरुले गर्दा उक्त कानुन अनुसार सबै छोराहरुले दाबी गर्न पाउने अवस्था भयो । तपाईंको लगानी लगायतका कुराहरु तपाईंलाई तपाईंको पिताजीलाई र भाइहरूलाई थाहा छ । तर कानुनको अन्धो आँखालेपिताको नाउँमा भएकोले सबै भाइको लाग्ने होकि भन्ने देख्न सक्छ । त्यसैले एक पटक बसेर छलफल गर्नु सहमतिमा कुनै निकास निकाल्ने प्रयास गर्नुस्अत्यन्तै डुबाउने गरी भाइहरूको प्रस्ताव आयो भने मुद्दा बाटै प्रयास गर्नु होस् । आफ्ना कुराहरुलाई मुद्दामा जानकारी गराउनुस ।
@मनकाजीपाखरिन4 жыл бұрын
@@NEPALLaw गलतिको लागि माफी पाउ र जानकरिको लागि धेरै धेरै धनेवाद तपाईंलाइ
@loyalprince12204 жыл бұрын
Sir aangsa dida ma baba aama le kunai pani jagga aafno nam ko dina sakxa ki sakdaina aafno lagi ghar rakhera
@dambarkhadka93794 жыл бұрын
Dherai sampti huneko lagi tw yo kanun thikai ho
@basanttamang35284 жыл бұрын
Sir xora navayako khandama xorile angsha khana pauxa paudaina
@a2zmagar.chanel2 жыл бұрын
Namaskar sir mero wife ko maiti le dieko achal sampati xora lai ansa dinna bhanna milxa ki mildaina , but mero nam ma kehi sampati xaina ,
@NEPALLaw2 жыл бұрын
माइतीले दिएको सम्पत्तिबाट पतिलाई अन्यलाई अंश दिनु पर्दैन तर छोराछोरीलाई चाहिँ दिनुपर्छ
@sanubabu3844 Жыл бұрын
मोही भयर जस्ले गग्गा कमाई गरी खायो र तलसीङ्ग ले मोही पत्यायो र आधा मोहीलाई दीई मोही बाट प्राप्त जग्गा नाममा रहेको संम्पती पाउने अधिकार क कस्लाई छ?
@varts96983 жыл бұрын
सर छोरिलाई मापा पिताले घर भित्र थुनेर राख्ने।छोरिको हक अधिकार छिनि उनलाई जनावर जस्तो बेहवार गर्ने यस्तो माता पिताको सजाये कस्तो हुन्छ सर।🙏🙏कहा जानु पर्छ सर के गर्नु पर्छ हक पाउन को लागि
@NEPALLaw3 жыл бұрын
केही छोरीहरुले विद्रोह गरेको उदाहरणहरू छन् स्थानीय प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ। त्यसैगरी स्थानीय न्यायिक समितिमा र अदालतमा समेत मुद्दा लाग्छ
@actionmenthebe65762 жыл бұрын
नमस्कार वकिल ज्यु, मैले बुबाआमालाई अङ्शियार सम्पति मागेको झन्डै १० बर्ष हुन लाग्यो र अहिलेसम्म पनि मलाई दिएको छैन। तर म खाडी मुलुकमा काम गर्न जादाखेरीको तीन महीनापछि एक जना बुढो ठग व्यक्तिले घरजग्गा धितोमा राखेमा पैसा ऋण दिन्छ भनेर अर्को ऋण दिने व्यक्ति लिएर आयो। तर मलाई नसोधीकन र अरु दाजुभाइलाई पनि नसोधीकन अचल सम्पत्ति घरको धनीपुर्जा अर्काको नाममा मन्जुरी नाम गरेर पास गर्यो। धनीपुर्जा पास गर्दा पास खर्च र बैंकको थैली खर्च पनि बुबा आमाले आफै तिरेर पास गराए। त्यो ऋण दिने व्यक्तिले बाबुआमाको घरको धनीपुर्जा कुनै बैंकमा राखेर ४५ लाख निकाल्यो। अनि ३० लाख हाम्रो आमाबुबालाई दियो। तसपछी त्यो एक जना ठग बूढो भनिने व्यक्तिले मेरो आमाबुबादेखि ३० लाख रुपैयाँ लिएर भाग्यो। दुई बर्ष हुन लाग्यो अहिलेसम्म बैंकको ऋण एक रुपैयाँ पनि तिरेको छैन रैछ। हजुर म ठुलो अन्यायमा परे। अब म के गरु? कसरी मैले मेरो अङ्शियार सम्पती पाउछु होला? जब कि मेरो अङ्सियार सम्पत्ति घर बैंकको ऋणमा डुबेको छ। धेरै दिन छैन बैंक मेरो घर निलाम गर्न आउन सक्छ। फेरि बिक्री पनि भएको छैन। मेरो यो commentsमा जावाफ दिनुहोला। मेरो मोबाईल नम्बर: 9820515015 यस सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।
@ranjanpathak44673 жыл бұрын
Sir Namaste,mero ama ko nam ma raheko jaga,Ama khase pachi buwa le dosro bihe gare pachi aphano nam ma lino bhayo ab ayer timiharu lai yo jaga ma kehi din,sir yo abhastha ma ke garna sakincha slahpaw
@govindgovid255 Жыл бұрын
Mero jaggama aile haive baneo rod banaune thekedarle parkhal nauthaune vo ghar dharapmaxa hamile kegarnu pareo
@rajlimbulimbu37724 жыл бұрын
अब सरखारले 60 बर्ष देखिनाइ बुडा बुडीलाई पुग्ने गरि ब्रिदाभत्ता दिनु पर्यो, छोराछोरी ले हेरेन भने,कानुन पनि खई के खई के🙄
@sunilpangeni17583 жыл бұрын
Desh ko roojgari ko istiti ra mahagi herda afnai sarir palna dhau dhau xa manxe lai Ani ghar ko purkheuli hajur buwa bata buwa hudai ako sampati napadera k garnu. Euta ghaderi kina mahina ko 1 lakh saving garna parxa xa koi mahina ko 1 lakh saving garna sakne yeha. Sakxa sarkarle pratek bektiko roojgasr sunichhit garna? Desh ko halatkasto xa? Nepal ko raajneeti kasto xa? Khana napayera manxe marirako xa sarkar le hereko xa? Bhoko pet vako lai khana deko xa? Bidesh ma hernu berojgaar bhata deko xa kamaune sanga tax pani leko xa, corona le garda kaam napaune harulai khana basnsa sabai pugne gari paisa baseko xa. Nepal ma job garna gayo 10 hajar ko job pauna garo xa, Ani tyo 10 hajar le k k garnu hunxa Kati hajar room vada Kati hajar le puraunu hunxa ghar kharcha Kati bachaunu hunxa ghaderi kinuhunxa ghar banaunu hunxa Kati le kaile? 1 ta Jagga kina mahina ko Kati saving hunu parxa thaha xa? Nepal ko jo. Le bihana saja bhat khana pani pugdaina tyo ni single sarir lai Ani k garnu sampati nalera? Buwa ama le nai veedvaab gareko hunxa Kati thauma. Xora xora ma vedvaab nagarne vane afulai janma deko buwa amala jasle ni Maya garnxa ra k garnu mayale k garna sakinxa ra hunuparyo ni kamai?