रामेश्वर सर कोटि कोटि नमन: सर देशलाई र नेपाली जन्तालाई " कलि" छोईसक्यो । हाल भएका नेताहरु राष्ट्रघाती हैनन, जन्तानै राष्ट्रघाती हुन । जय मातृभुमी नेपालआमा🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@danmagar1680Күн бұрын
यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ
@ashishpokharel2089Күн бұрын
खारेज तुरुन्त होस
@sabrinakhadka8731Күн бұрын
खारेज गर्न माग गरौं
@bholakrkatwal4492Күн бұрын
बिदेशीको पैसा खयेर नेपाली लाई अनागरिक बनाएर बिदेशी भर्ने चाल हो सबैले बिरोध गर्नै पर्छ, त्यो लामीछाने 1नम्बर अपराधी हो
@dorjelama2878Күн бұрын
हजुर को कुरा सहि छन तर हाम्रो नेपाली जनता हरु बिदेशी कल्चर बिदेशी धर्म बिदेशी भासा मा रमाउने हरु धेरै देखिन्छ त्योई भयर होला नेपाली जनता हरु चुपचाप बसिरहेका छन
@bhupendrashrestha5973Күн бұрын
सानोतिनो कुरामा अधिकार हनन् गरे भनेर नेपाली नेपालीमा कुश्ती खेल्ने नेपालीहरु अराष्ट्रिय परिचयपत्र खारेज गर्न बिरोधमा किन उठेन !! के हामी नेपालीहरु सबै बिदेशिको दासी नै भइ सकेको हो ??
@jitendradhital9997Күн бұрын
पहिलो पंक्तिमा सडकमा आउनुपर्ने सचेत नागरिक अभियन्ता ले होइन र, किन आउन्नन्? जनता जानकार छैनन्, जनता त पछि पछि आइहाल्छन नी।
@ananathsapkota2032Күн бұрын
रामेश्वर सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरी छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु चेतना भया ?
@faktanglungrock6951Күн бұрын
Great 👍 🎉🎉🎉🎉🎉🎉
@sumitrasapkota3683Күн бұрын
मलाई लाग्छ प्रचण्ड सर र नारायण काजी सरले अब छिट्टै खारेज गर्नु हुनेछ जस्तो लाग्छ हजुर सर 🙏🙏🙏🙏🙏 खारिज हुनैपर्छ
@Skandakumar2Күн бұрын
Rastriya parichaye patra kunai party le birod gareko chaina. Na religious leader na jaatiye neta lai jhan k matlab . Yo kharej gar.maile banko chaina.
@RajeshGc-m6zКүн бұрын
Nice kura ho slam xa sir harulai
@chandralama8061Күн бұрын
तत्काल खारेज गर्नुपर्छ यस्ता जन घाती कार्य😡😡
@HaribolKc-i3uКүн бұрын
याे अ रास्टिये परि चये पत्र तत्काल खारेज हुनु पर्छ ।
@sunilkarki9203Күн бұрын
Very nice.kura.ho.sir.janta.jagxa.dalal.haru.lay.thokxa
@laxxuniroula505119 сағат бұрын
नेपाल र नेपाली नागरिक को अस्तित्व अथार्थ नस्ल सिध्याउन परिचालन तीनका नाम व्यक्त गर्न सक्छु म।। जय_नेपाल 🇳🇵🇳🇵🇳🇵
@ShreekrishnaJoshi-d9oКүн бұрын
रास्तृय परिचयपत्र को आबस्यकता बारे प्रतिनिधि सभा " सदन" मा गम्भीरताका साथ छलफल गरि खारेज गर्नुपर्छ । यो सङ प्रत्यक्ष सम्लग्न रास्वपा सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछाने लाई प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्छ ।
@shivasainju7617Күн бұрын
sabai jana miler khRej garu
@takpun4387Күн бұрын
Kharej hunuparchha
@shambhukuikel7169Күн бұрын
😢😢मातृदाश ज्यु अदालत नै बिदेशीकाे खेलाैना बनाएकाे धेरै बर्ष भैसक्याे । याे सँस्था पनि देखाउने हात्तीको दाँत मात्र भएको छ । अनि परिचालन गरेका खेतालाहरुले त चाहेर पनि केही गर्न सक्तैन ।
@shivasainju7617Күн бұрын
khRej garu
@KrishnaSapkota-y7uКүн бұрын
Right
@gyanendrarai87092 сағат бұрын
नेताहरू लाइ केको गालि-पहिला हामिहरूको चेतना बदल्नु जरूरिछ…….
@KrishnaSapkota-y7uКүн бұрын
Jayanepal sir
@bomthapa243Күн бұрын
❤
@kalpanabhattarai1992Күн бұрын
Rastrya parichaya patra kharij garau
@jeetpun1621Күн бұрын
NIC को conceptullzer (अवधारणा कर्ता) लाई क्षतिपूर्ति तिरायो भने मात्र भविष्य मा हुने यस्तै प्रवृत्ति को रोकथाम हुने छ | अन्यथा यस पटक असफल भयो अर्को पटक पुनः दोहरने छ | जय नेपाल 🇳🇵
@KrishnaSapkota-y7uКүн бұрын
Chur khabar right
@krishnaaarya4074Күн бұрын
👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Nira461Күн бұрын
Kharej hunu prx
@kalpanabhattarai1992Күн бұрын
17 arab rupaiya phirta gar daka sarakar
@kalpanabhattarai1992Күн бұрын
Yiniharulai lakhatanu parchha
@mrcgfriend4859Күн бұрын
Nepal ko Indo American democracy sabai khatam gari swadesi democracy lagu garnai parxa, desh khaldo ma janai lagi sako!
@KrishnaSapkota-y7uКүн бұрын
Sorey i ca nt know umy god nepal😊
@laxxuniroula505119 сағат бұрын
यसको अर्थ म भन्छु
@krishnalamichhane90518 сағат бұрын
yo hijada harulai goli thoknu parcha sir aba❤❤
@KrishnaSapkota-y7uКүн бұрын
Wi halp u goodjayanepal
@KrishnaSapkota-y7uКүн бұрын
I am du nnd dai
@KrishnaSapkota-y7uКүн бұрын
I am n..c
@KrishnaSapkota-y7uКүн бұрын
Parchay p no
@NirmalTamang-ep3zc23 сағат бұрын
panchayet kal dekhi ataka Indian haruko nagrita kharej garnu parxa ra American Cristian dharma pani Nepal bata kharej garnu parxa.
@KoiralaCLKoirala-yp1lj18 сағат бұрын
RAVI LAMICHENAY GREYA MANTRA huda NEPALI JANATA lai deyako AASERAMNYA UPHAR😭3crored NEPALI JANATA Ka lagi GALA PASO vayako xa aja....
@DurgaGhimire-d7m23 сағат бұрын
Sara nepali uthepani kehi hunechhaina baru jajasle adalat ko aadesh wa faisla karyanwayan nagarne byakti wa nikaya mathi adalat kathor bhayera lagema main hoon bhanne jo bhayepani dhwasta hunchha.Nepalma mainle arko upaya dekhina.
@niroulashreekanta7062Күн бұрын
रा स्व पा पार्टीको जन्महुनु भन्दा धेरै अगाडी नै रा प प दिन थालिएको जस्तो लाग्छ है
@Yagee1987Күн бұрын
Cancel gareko Narayan kaji le! Feri tyo Ravi vanni paji le renew gardyo!!! Shyalll ho tyo!
@niroulashreekanta7062Күн бұрын
@ हाम्रो नेपाली नागरिकता नै ठीक छ यो रा प प भन्दा त। सबै नेपालीले नागरिकता पाएकै छन् नागरिकतामा के कुरा नपुगेर राष्ट्रिय परिचय पत्र ल्याउनुपरेको हो सबै काम नागरिकतावाट भैराखेको छ यता र उता देखाएर नेपाली नागरिकलाई दुःख दिने मेलो गरे हाम्रा नेताहरूले ।