मेयर साम्पाङले धरानमा मै हु भनेको भन्दै लिए तत्कालै एक्सन, यसरी सोधिखोजी गर्दै, पुर्ब वडाध्यक्षदेखि अरुले के बोले ?full video harka sampang Harka Sampang Mayor Dharan Sub Metropolitan City #Harkasampang #dharan #mayor
Пікірлер: 38
@amazingrealvideos58585 күн бұрын
मेयर साबको क्लियर कट एकदम सान्दर्भिक छ। बल्ल बन को सात्तो गाको देखिन्छ !
@Mewahang-li8qw9gq7l5 күн бұрын
अस्ति बाटो छेक्ने यहि खातेहैन २० को पुर्ब वडा अध्यक्ष अहिलेत मेयरको सरणमा आएछत त्यति खेरत मेयर चाहिदैन जस्तो कुरा गर्दै थियोत
@lamadinesh45635 күн бұрын
याे बन कार्यलयमा कर्मचारी राख्नु हुदैन सबै चाेरहरु हाे ।।।
@akshayrai94055 күн бұрын
हर्क साङपाङ 🙏👏
@motilalrai73325 күн бұрын
होइन यो बन स्थानीय जनताको लागि हो कि होइन? यदि स्थानीयले प्रयोग गर्न नपाउने भय के बिदेशी ले प्रयोग गर्ने हो कि बा नेपालको क्षेत्रहरू स्थानीयले प्रयोग गर्न पाउदैन भने यो नेपाल बिदेश लाई हो? कस्तो अचम्मित छ।
@Aitalaxmi5 күн бұрын
यो बनको काम छैन यो सन सबै नगरको क्षेत्र अधिकार भित्र पर्ने कुरा हो बवसन खेदौ सुनसरीबाट चै
@SOJHOlafabtm5 күн бұрын
बन सिंह झै मै हु भनेर बसेको छ नगर लाई टेरपुछार लागाउदैन अनि यस्तो लाइ नगरसहर ले कारबाही गर्नु पर्छ
@KamalLama-pv6qs5 күн бұрын
Kanun nai tesrai banako6 bantira najar nalagauda nai bes
@tenzinchokey89835 күн бұрын
Jai harka sampang ❤️❤️❤️
@bkshthapa96895 күн бұрын
Right 💯
@SuryamanRai-su6wc5 күн бұрын
जय हर्क जय धरान
@raidilkumar13145 күн бұрын
Jay harka sampang
@nimasherpa6215 күн бұрын
100% right said mayor harka sampang talking about jungle …??
@NilThapa-bt7nl5 күн бұрын
यो बनमन्त्रालय खतम छ जथा हरु येउता रुख रोप्दैन
@limbupadamfromnepal68675 күн бұрын
बन खारेज गर
@narayanthapa7325 күн бұрын
hariyo ban nepal ko dhan vanx tar nan mantri haruko matra ho jasto lagx kahile hisab dekhaudaina
@arunrai96915 күн бұрын
यो बन मन्त्रालयको काम केही छैन खाली विकासमा बाधक र बखेड़ा गर्नु बाहेक अरू केही गरेन बनले कमिसन र दलाली मात्रै गर्यो राम्रो काम केही गरेको छैन