म पत्रकार हु भन्दै फेरि गंगालाइ फोनबाट धम्की|मलाइ बचाउनुस भन्दै ३५ लाख ठगेको आरोपित आए सम्पर्कमा|

  Рет қаралды 112,077

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Guest:Dilli raj mudawari
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 225
@sashirai2283
@sashirai2283 2 жыл бұрын
गंगा बैनीलाई केहि भयो भने त्यो फोन गर्ने आइमाई फस्छ कुरा बुझ
@phurputamang4124
@phurputamang4124 2 жыл бұрын
\\\\*tttt***,*
@SunithaSunitha-ug9qh
@SunithaSunitha-ug9qh 2 жыл бұрын
सहि हो
@diku.lama2053
@diku.lama2053 2 жыл бұрын
ur right
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Xixi
@aarjangammer8227
@aarjangammer8227 2 жыл бұрын
मेरो पनि 1 जनाले 1700000 खाको छ म संग प्रमाण छ उस्को फोटो र नम्बर छैन 10 बर्स भयो के गर्नु पर्ला हजुर
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
महिला भएर निडर भएर पिडितको घाउमा मलम हुनुहुन्छ सल्युुट छ गंगा बैनी 🙏🙏🙏
@usonbastola5859
@usonbastola5859 2 жыл бұрын
Good
@chandrakalathapa998
@chandrakalathapa998 11 ай бұрын
Mahila vayar chai kehi garna sajdainan ki mahila manxe hain ra ?
@bimaltheengtmg7866
@bimaltheengtmg7866 2 жыл бұрын
एस्ता झारपात हरु त कति आउँछ कति जान्छ नडरउनुस दिदि तपाईं, तपाई जस्तो सच्चा पत्रकार चेली लाई साथ दिन हामी लाखौं नेपाली दाजु भाइ हरु तपाईको पक्छेमा छौँ ढुक्क हुनुश ✊✊✊
@Suryagrg22
@Suryagrg22 2 жыл бұрын
राम्रो काम गर्ने बतावारण नै छैन हाम्रो नेपाली समाजमा तर पिर नगर्नु गंगा जि.. जित सधै सत्यको नै हुन्छ..good job
@apsarakarki673
@apsarakarki673 2 жыл бұрын
हैन यो कस्तो कस्तो ठग आउन थाले हो आफ्नो परिचय नै थाहा नहुने चोर ठग हरु यस्तो लाई त खोजिखोजि कारबाही गर्नु पर्छ ganga mam 🙏🙏🙏🙏हजुरको काम लाई के भनेर सम्बोधन गर्नु हर कोहि को भगवान बन्नु भको छ
@sangamr360
@sangamr360 2 жыл бұрын
एक मात्र निडर अनि निस्पक्ष्य महिला पत्रकार गंगा लामा जि लाई मनै देखि सल्युट गर्न चाहान्छु🌹🌹🙏🙏
@yamkalalimbu9688
@yamkalalimbu9688 2 жыл бұрын
हाम्रो गङा छोरी लाई आशिष् छ । छोरी भये पछी येस्तो हो नि 🧡🧡🧡🧡
@Anticorr318
@Anticorr318 2 жыл бұрын
यो पत्रकार कद्दापी हुन् सक्दैन !यसको ग्याङ्ग छ यो माफिया चाहिं हुन सक्छ !
@harireule4467
@harireule4467 2 жыл бұрын
हा हा आफ्नो परिचय राख्न नसक्ने किन ? कुनै न कुनै गल्ति काम गरेर नखुलायका हुन पक्कै पनि ! दलाल र चोरहरुको सङ्ग्लग्ता पक्कै पनि हो !
@binodpunmagar8948
@binodpunmagar8948 2 жыл бұрын
गंगा बहिनी हामी छौ नडराउनुस 3 करोड जनताहरू तिम्रो साथ मा हुनुहुन्छ। केही पनि डिलेट नगर्नुस बहिनी
@sanurai3266
@sanurai3266 2 жыл бұрын
Ganga sis ko kam sarahaniya xan .Thanks A_lot-of you .
@krishnaghimire1653
@krishnaghimire1653 2 жыл бұрын
गङ्गा मेमको बिचार येकदम सहि छ !!!! पिडितलाइ न्याय मिलोस निर्दोस नफसोस
@Pradhhan
@Pradhhan 2 жыл бұрын
आफ्नो ज्यान को माया मारेर अरुको लागि पिडितहरुको न्यायको लागि लडिरहनु हुन्छ गर्व लाग्छ नाना, हजुत लाई मन द!खि सलाम्🙏🙏
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
गँगा गँगा नै हाे ,केही काेहि दुष्टले धमिल्याए पनि केही नापिदैन,तपाईंको हरपक्षमा सारा नेपाली जनताकाे साथ र सपाेर्ट रहनेछ रहि रहनेछ।
@lekhnathadhikari9500
@lekhnathadhikari9500 2 жыл бұрын
यस्ता साइवर स्याल को धम्की ले नडराउनु ल बैनी हामी तिम्रो सत्य को सपोट मा छौ
@premsherpa4230
@premsherpa4230 2 жыл бұрын
यस्तो धम्की दिने सबै दलालहरुको पर्दाफास गर्नुपर्छ।
@jyotishbudha
@jyotishbudha 2 жыл бұрын
चोरै चोरको हाम्रो देश आहा! जो चोर उसैको ठूलो स्वर!
@bimalarai3507
@bimalarai3507 2 жыл бұрын
गङगा मेडम होसियार हुनु होस यो देस मा फटाहा र गुन्डाको हरकत छ । ईमान्दारी र पहुच नभएको मान्छे जिउन बाच्न गारो छ ।
@morningmorning3158
@morningmorning3158 2 жыл бұрын
गँगा छोरिको काम लाई सलोट गर्नै पर्छ । साहसि छोरी लाई स, धन्यवाद । यो चोरको आई डन्टि लुकाउने दलाल कमिशन खोर हरूले समरक्षण गरि राखेको ठग हो भन्ने प्रष्ट देखिन्छ । यो देशमा नेता र शासक ईमान्दार भए यस्ता ठग माफिया ज्यनमारा डाका हरु सबै सखाप हुनेछन् ।
@KalpanaRa123
@KalpanaRa123 9 ай бұрын
निडर अनि साहसी,गङ्गा मेम पीडित हरुको।मुटु ❤सलाम छ।सधै लाखौ पीडित हरुको साथ छ।।मेम
@harireule4467
@harireule4467 2 жыл бұрын
यो कुन खाले पत्रकार हो यस्लाइ हेर्न र सुन्न मन लाग्यो यत्रो दिन भयो video हालेको थाहा थिएन कि कसो ? आफ्नो परिचय खुलाउन नसक्ने कुन पत्रकारितासङ्ग सम्मिलित हो ? यस्लाइ देख्न र यस्को interview हेर्न मन लाग्यो !
@krishnaghimire1768
@krishnaghimire1768 2 жыл бұрын
यो फोन नम्बर कस्को हो टेलिकम अफिस गएर बुझ्न सकिँदैन र गंगा मेम?
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
गँगा लामा जस्ताे साहासि महिला पनि बालेन र रबि लामि छाने जस्तै गरि स्वतन्त्र उमेर द्वारमा राजनिति मा जानू पर्ने अाबासेक छ सलाम छ 🙏🙏🙏
@babulamaofficial
@babulamaofficial 2 жыл бұрын
मलाई गर्ब लाग्छ हजुरको पत्रकारिताप्रति🌹
@purnathapa7807
@purnathapa7807 2 жыл бұрын
नेपाल मा त कसैले पनि कसैलाई बिश्वास गर्ने बाताबरण छैन।के भाको हो समाजमा ?कसरी चल्ने हो समाज।
@dotobhai3700
@dotobhai3700 2 жыл бұрын
गंगा म्याम नमस्कार धन्यवाद हादुरलाई
@Nar6007
@Nar6007 2 жыл бұрын
नडराउनुस गंगा बैनी, तपाईंको साथमा हामी छौं, सत्य कर्म नछोड्नु होला। स्वतन्त्र पत्रकारिता, स्वच्छ र सत्यको जीत हुने नै छ।
@sitarana524
@sitarana524 2 жыл бұрын
साहसी गंगा छोरी सलुट छ त्यस्ता लाई खोजी खोजी जिउदै जलाई दिनु पर्छ।
@devadc6555
@devadc6555 2 жыл бұрын
निडर र निष्पक्ष पत्रकार गंगा जि लाई धम्क्याउने कुन पत्रकार हाे साले पत्रकार हाेस् भने आफ्नो परिचय दे।कुन पत्रकार हाेस्।
@parshuramrai8994
@parshuramrai8994 2 жыл бұрын
पैसोको कारोबार यस्तै हुन्छ त्येसैले सोचेर बुझेर जानेर मात्रै कारोबार गर्नु पर्छ बाकी सबै ठिक ठाउमा सहज तरिकाले आईहाल्छ !
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
गङगबैनिले अफिसम cc tv जडान गर्नुहोला एस्तो जो चोर उसैको ठुलोस्वोर गर्नेहरुले हमला पनिगर्न सकिन्छ ??
@usonbastola5859
@usonbastola5859 2 жыл бұрын
Honi
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
सलाम छ् गङ्गा मेम लाई Good Job 👍️
@RameshLimbu413
@RameshLimbu413 2 жыл бұрын
Ramro kam garnu vako xa Ganga mis
@BhupendraSingh-ye6du
@BhupendraSingh-ye6du Жыл бұрын
गङ्गा म्यामलाई सलाेट छ यस्तै राम्राे काम गर्दै जानु
@kapilkshetri8377
@kapilkshetri8377 2 жыл бұрын
दिदी हिम्मत नहार्नुस मर्नै परेपनी मरुम्ला हजुरको साथमा हामी छौं
@simonthapa3201
@simonthapa3201 2 жыл бұрын
नेपालमा कानुनै छैन किनभने नेपालको कानुन बिदेशीले बनाएको कानुन हो अब सबै बिदेशीको गुलाम हुन तयार बस
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Thuchuchhe nana ganga lama bless you and laso fyafulla keep happy strong honest for your lifestyle and future I'm with you
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Great jobs ganga Baine hami xu sath ma ganga Baine
@bisworai3328
@bisworai3328 2 жыл бұрын
Ganga lai Hami sabaiko sath xa.. you are doing a great job dear sis.. go ahead we are with you
@khadakbahadurrana8787
@khadakbahadurrana8787 2 жыл бұрын
Good voice ganga Lama very good 👍
@Subtogaminglifefirst
@Subtogaminglifefirst 2 жыл бұрын
Good job baini.proud of u. Huge respect,,🙏🙏🙏
@hiratimilsina1284
@hiratimilsina1284 Жыл бұрын
राम्रो छ गंगा बैनि यस्तै काम गदै जानु होला।
@adilrai5722
@adilrai5722 2 жыл бұрын
Ganga sis don't worry we are with you
@mohankandel4522
@mohankandel4522 Жыл бұрын
Ganga madam,very smart lady !chinta na leenu hos ,sadaa aghee badhnu hos ,Jeet hajur kei hunexa !
@krishnalimbu5495
@krishnalimbu5495 2 жыл бұрын
Good job गङ्गा बैनि हजूर को काम गर॔ने तरिका धेरै राम्रो छ ?
@binodpunmagar8948
@binodpunmagar8948 2 жыл бұрын
ओइ खाते किन फोन मा कुरा गर्छस सक्छस भने प्रत्यक्ष फेस टु फेस कुरा गर, म पत्रकार हु भन्दै धम्की दिन्छस, धेरै कुरा नगर।।।
@LalittAmang-po4kh
@LalittAmang-po4kh Жыл бұрын
100% right chha hjr ko kura thank you ganga mom👍👍👍👍👍👍❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@linglang4151
@linglang4151 2 жыл бұрын
Very good work Ganga ji keep it up
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Great jobs ganga Baine
@kumargurung6935
@kumargurung6935 2 жыл бұрын
Good job Ganga baini God bless you 🙏
@lawangchakpay8290
@lawangchakpay8290 2 жыл бұрын
Shame on those people good tv thank you for helping god bless you 👍🙏
@shyamlimbu99
@shyamlimbu99 2 жыл бұрын
ganga chhori thakyou dherai dherai subha kamana chha ma yam limbu kaka bahundangi tinbata
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
साहसी महिला गङ्ग लामा ।अघि बढनुहोस कुनै डर नमानी अघि बढनुहोस
@niteshrai6158
@niteshrai6158 2 жыл бұрын
Nepal kai top emandari patrakar Ganga lama ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@santosthapa3441
@santosthapa3441 2 жыл бұрын
Great job ganga d🥰salute 6 Hajur lai🙏🙏Nxt video Ko pratishya ma baseko 6u haii ganga d🥰🥰🥰
@bishnualbarsha
@bishnualbarsha 2 жыл бұрын
Good job ganga jee
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
Good Job Ganga Sister👍️👍️👍️👍️
@puspack2471
@puspack2471 2 жыл бұрын
Salute ganga mam god bless u
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
काे गुन्डेनी रैछ त्याे ठगसग यस्काे केही संबन्ध छ , रखैल पाे हाेकी सायद परीतय दीन सक्दैन
@minupahari1008
@minupahari1008 2 жыл бұрын
Aghi. Badnu. Ganga. Sis great. Work
@johnneptune459
@johnneptune459 2 жыл бұрын
Good job ganga sis great salute
@amritagurung5542
@amritagurung5542 2 жыл бұрын
Great job ganga mem
@sgrg1909
@sgrg1909 2 жыл бұрын
Good job Bahini.. yo dalal haru hoshiyer.. aarab ma vayako lakh yub haru npl aayo vane dalal lai khoji khoji karbahi hunxa ….!!!
@kabitarai3394
@kabitarai3394 2 жыл бұрын
गंगा जि लाइ केहि भएको खण्डमा तेस आइमाई लाई समात्नु बढि कुरा गर्दी रैछ
@manishthapa7013
@manishthapa7013 2 жыл бұрын
Good job Ganga sis we are with u
@NandaAle-zm9rv
@NandaAle-zm9rv Жыл бұрын
गङ्गा म्यम तेस्तो मान्छे लाइ छोडनु हुदैन
@sumitthapa8984
@sumitthapa8984 2 жыл бұрын
Ganga ji tapai ko sathama hami xau himmat naharnu hola
@chumalungchumalungma3966
@chumalungchumalungma3966 2 жыл бұрын
नेपालमा धम्की दिइएर नै मान्छेहरु बाच्ने रछ कति हास्नु कति हास्नु मान्छे आफै गलत गर्छ अनि आफै फेरि ठूलो ठूलो कुरा गर्छ कस्तो हासो लाग्छ यो नेपालमा अनि कति सारो एक देखि अर्को माथी थिचो मिचो गर्ने हैट अचम्म लाग्छ
@uttamkc1103
@uttamkc1103 2 жыл бұрын
Great job ganga baini
@kumartamang7369
@kumartamang7369 2 жыл бұрын
Ganga didi tapai lai salm cha yestai gari Aagati batnu
@mdsubas6701
@mdsubas6701 2 жыл бұрын
Good job Ganga mem
@enjoysowktm8349
@enjoysowktm8349 2 жыл бұрын
लोकेसन कल त्याप गरेर यस्ता नालायकहरुलाई समात्नु पर्यो।
@krishnagurung3242
@krishnagurung3242 2 жыл бұрын
Good job.. Gagga sis. Keep it up 🙏🇬🇧🇳🇵
@kanchhimayagurung1678
@kanchhimayagurung1678 2 жыл бұрын
Ganga bahinee ko karma-karya naam jastai pabitra ra garib/peedit ka lagee kalyan Kari xa. Bagwan le tapailai sadai sakti, hikmat ra suraxshya pradan garun.
@rinabhandari4576
@rinabhandari4576 2 жыл бұрын
गँगा म्याम न्याये दिलाई दिनुस
@nailindragurung1537
@nailindragurung1537 Жыл бұрын
Ganga sis. You doing good job. Please keep going. Don't be scare about these corruption people. Keep going sis. If anyone give you any trouble I will break his / her leg. Please keep going.listenen guys if u give my trouble to my sis Ganga any threat or any argue I will haunting you. She only give justice to normal people. Why you scare to my sister. Don't make any story. Sis not to scare we are all watching from whole world. I am from London. My sis Ganga you doing good job keep going and help these innocent people for justice. I am alway support you. Be strong you doing well.
@macone4073
@macone4073 2 жыл бұрын
good job sis hajur
@reetapoon4594
@reetapoon4594 2 жыл бұрын
Good work sis,testo dhanmki le ganga sis daraune wala chaina bujhi rakh.
@dilmayarai7007
@dilmayarai7007 2 жыл бұрын
नाम भन्नु नसक्ने मान्छे कस्तो होला
@deeplovemakaju3693
@deeplovemakaju3693 2 жыл бұрын
Ganga g le good kura garnu vako xa all ganga g lai kahi yaksident tatha xisikk kahi vyo vane tw keta keti haru pakrau hunxa bujis hain
@sumikanxi7808
@sumikanxi7808 2 жыл бұрын
😂😂😂😂हासाे लागेर अाउछ मलाई त ईन्टर भ्यु लिनु नि रे अनि नाम ठेगाना साेध्दा नबताउने त्यस्ताे कसरी पत्रकार हुन्छ जय नेपाल गङ्गा मिस 🙏🙏🙏🙏सारै चित बुझ्दाे कुरा गर्नु हुन्छ 🙏🙏🙏🙏🙏🙏
@chandrabhuwanji
@chandrabhuwanji 2 жыл бұрын
Ganga mem saluit chh good tb lai dherei dherei dhanyebad 🙏🏼
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
होईन हो अरूलाई ठगेर खाने चोरेर खाने लुटेर खाने ढाटेर छलकपट गरेर खाने अनि फोन गरेर ठुला ठुला कुरा गर्ने यस्ता पातकिहरूलाई नाङ्गेझार पारेर सिस्नु पानि हान्ने दिन कहिले अाउला भगवान
@pratapjangshahi9746
@pratapjangshahi9746 2 жыл бұрын
Just..hats up GANGA sis❤️❤️❤️
@sushilaraut1023
@sushilaraut1023 2 жыл бұрын
Nepal ma sab patrakar..Jo pani ma patrakar hu bhanchhan
@balimigar5459
@balimigar5459 2 жыл бұрын
good job Ganga jee
@prakashdahal6585
@prakashdahal6585 2 жыл бұрын
good ganga
@reshalimbu8292
@reshalimbu8292 2 жыл бұрын
Good tv Mero lagi
@dilakkaucha5431
@dilakkaucha5431 11 ай бұрын
गणतन्त्र मा जले जे गरे पनि, जे बोले पनि हुदो रहेछ
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
good job sis
@kulsubba4617
@kulsubba4617 2 жыл бұрын
Namaste ganga bainie ,tapai lagait pidit lai phone garera tharkaune haru ko number pani sarbajanic garnu paryo hami pani bolnu man lagyo.
@theshibshowvt8606
@theshibshowvt8606 2 жыл бұрын
१०००जना मा १ जना राम्रो व्याक्ती छ, १०० जना बेकुप ठक लुटेरा हत्यारा तस्करी छन्,, यो १०० को पछाडि रक्सी र मासु खाँदै अपराध गर्न थप सहयोग गर्ने ५०० जना ३९९ जना यसरी ठगिएका छन् अनि कसरी न्याय पाउँछ????
@gajbahadurgurung7049
@gajbahadurgurung7049 2 жыл бұрын
Nepal ma ramro kaam garne manche laiyastai ho k garne but we are with truth
@santoshbokhim7841
@santoshbokhim7841 2 жыл бұрын
I am in your favour Ganga sis.
@pradiprai1512
@pradiprai1512 2 жыл бұрын
Good job ganga sis..
@deuparsad7896
@deuparsad7896 2 жыл бұрын
Ganga dd ko kura akdam right ho .
@pblopchan2109
@pblopchan2109 2 жыл бұрын
your right sis
@santukhadka840
@santukhadka840 2 жыл бұрын
Good job ganga sis
@alsanchhantyalpunphagami1530
@alsanchhantyalpunphagami1530 2 жыл бұрын
Keep it up ganga sis
@menukalama5759
@menukalama5759 2 жыл бұрын
Good job ganga sis❤❤
@neetusworld6801
@neetusworld6801 2 жыл бұрын
Good job sis..go ahead ❤️
@sombdr3460
@sombdr3460 2 жыл бұрын
Nepalmai ho ramro kam garneko khutta taanne so don't worry ganga sis everybody with you
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 51 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 51 МЛН