Рет қаралды 8,906
नेपालमै बन्यो हुन्डाई भेन्यु कार / कसरी बन्यो ? के छ फाइदा ?
धेरैले नेपालमा गाडी नै बन्दैन । किन मेड इन नेपाल भनेको ? भनेर प्रतिक्रिया दिइरहेका छन् । उनीहरुले केही पार्ट्स ल्याएर जोडजोड गरेकै भरमा मेड इन नेपाल भन्न मिल्दैन भन्ने तर्कहरु पनि गरिरहेका छन् ।
वास्तवमा हुन्डाईले नेपालमै पहिलो पटक सवारी साधन उत्पादन गर्नका लागि एसेम्बली प्लान्ट सञ्चालन गरेको छ । अब नेपालमै सवारी साधन उत्पादन गर्ने लक्ष्यका साथ लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेसनको स्थापना गरेको छ र सो प्लान्टको सञ्चालन लक्ष्मी मोटर कर्पोरेसनले नै गरिरहेको छ ।
Check out the all-new Hyundai Venue made in Nepal! 🚗💥 This video takes you on a thrilling ride through the impressive features of the Hyundai Venue assembled in Nepal. From its sleek design to top-notch performance, we explore why this car is taking the streets of Nepal by storm. Get ready to rev up your engines as we dive deep into everything you need to know about the Hyundai Venue Nepal edition. Don't miss out on this exclusive look at the beauty and power of this stunning vehicle! Hit play now and join us on this exciting automotive adventure. 🌟🇳🇵 #HyundaiVenue #MadeinNepal #CarReview #hyundaivenue #HyundaiNepal